फिल्म प्रचारप्रसारको क्रममा कलाकारहरुलाई भ्याइ नभ्याइ हुन्छ। फिल्मका कलाकारहरु टिभी रियालिटी सोदेखि युट्युब अन्तर्वार्ता र प्र्याङ्कसम्ममा सहभागी हुन थालेका छन्। फिल्म निर्माण युनिट पनि चाहन्छ सबै कलाकारले प्रचारका लागि मिहेनत गरुन्। तर, बलिउड एक्सन थ्रिलर फिल्म 'वार'को प्रचारप्रसारमा भने दुई मुख्य अभिनेताहरु ऋतिक रोशन र टाइगर स्राफ सँगै नदेखिने भएका छन्। जसको कारण कलाकारहरुको व्यस्तता वा दुश्मनी भने होइन। निर्देशक चाहँदैनन् उनीहरु…
काठमाडौं : लगानी बोर्डको ४० औं बैठकले बाहिरी चक्रपथ निर्माण गर्ने जिम्मा चिनियाँ कम्पनीलाई दिने निर्णय गरेको छ। बोर्ड बैठकले उपत्यकाको बाहिरी चक्रपथ विस्तार गर्न चाइना कम्यूनिकेशन कन्स्ट्रक्सन कम्पनीको आशयपत्र स्वीकृत गरेको हो। यससँगै बैठकले उपत्यकाको सवारी व्यवस्थापनमा भएका प्रगतीलाई एकिकृत गर्ने निर्णय समेत गरेको छ। आर्थिक वर्ष २०६१/०६२ को बजेटले अघि सारेको यो आयोजना १४ वर्षपछि पुन अघि बढ्न…
काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को अध्यक्षमण्डलको संयोजक हेरफेर भएको छ। राजपाको संयोजकको जिम्मेवारी आजबाट फेरि महन्थ ठाकुरले पाएका छन्। दुई महिनामा संयोजक फेरिने चक्रीय प्रणाली अन्तर्गत ठाकुर संयोजक बनेको राजपाका महासचिव केशव झाले जानकारी दिए। ०७४ वैशाखमा तराई मधेशका विभिन्न ६ दलबीच एकीकरण भइ राजपा बनेको थियो। सुरुवातमा अध्यक्षमण्डलका संयोजक ठाकुर नै थिए। लामो समयसम्म अधिवेशन नभएपछि…
मिस नेपाल २०१९ का पाँच शीर्ष विजेताहरुले यो वर्ष हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दैछन्। मिस वर्ल्ड, मिस युनिभर्स, मिस अर्थ, मिस इन्टर्नेसनल र मिस सुप्रा नेसनलका लागि नेपाली प्रतिस्पर्धी जाने मिति तय भएको छ। मिस नेपाल आयोजक हिडन ट्रिजरले आइतबार कार्यक्रम आयोजना गरी यसबारे जानकारी दिएको हो। मिस अर्थमा प्रतिनिधित्व गर्न रीया बस्नेत फिलिपिन्स जाँदैछिन्। २६ अक्टोबरमा हुने…
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्टहरु कांग्रेस र हिजोका निरंकुशतावादी जस्तै बन्दै गएको बताएका छन्। नेतृ साहना प्रधानको पाँचौं स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा उनले समाजवादतिरको यात्रामा जाँदै गर्दा कम्युनिस्टहरु स्खलीत हुँदै गएको बताए। ‘नाम त कम्युनिस्ट पार्टी नै छ। तर के हामी साच्चै कम्युनिस्ट जस्तै छौ त?…
इङलिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा लिभरपुलले आफ्नो अपराजित यात्रा कायम राखेको छ। घरेलु टोली चेल्सीलाई उसकै मैदानमा १–२ गोल अन्तरले पराजित गर्दै लिभरपुलले आफ्नो अपराजित यात्रा कायम राखेको हो। गएराति भएको खेलमा लिभरपुलले दुवै गोल पहिलो हाफमा गरेको थियो। पहिलो हाफमा २–० ले अग्रता बनाएको लिभरपुललाई चेल्सीले १ गोल मात्र फर्काउन सक्यो। खेलको १४ औं मिनेटमा अलेक्जेन्डर आर्नोल्डले…
काठमाडाैं– दक्षिण एसियाली खेलकुद अन्तर्गत आज भारत र बंगलादेशले प्रतिस्पर्धा गर्दै छन्। बलियो मानिएको भारतको जारी प्रतियोगितामा यो पहिलो खेल हो भने बंगलादेशले यसअघि नै श्रीलंका माथि जित निकाल्दै ३ अंक जोडिसकेको छ। दक्षिण एसियाली फुटबलमा भारत बलियो टोली मानिन्छ। भारतका प्रशिक्षक पिन्टोले प्रतियोगिता अघिको कन्फ्रेन्समा आफ्नो तयारी राम्रो भएको बताएका थिए। ‘तयारी, एक्सोजर र टिम राम्रो छ,’ प्रशिक्षक फाेयड…
एएफसी यू १६ को गएराति भएको समूह चरणको खेलमा नेपालले श्रीलंका माथि सान्त्वना जित दर्ता गरेको छ। जोर्डनको प्रिन्स मोहम्मद स्टेडियममा भएको खेलमा नेपालले श्रीलंका माथि सान्त्वना जित निकालेको हो। प्रतियोगिताको दोस्रो चरणमा जाने होडबाट बाहिरि सकेको नेपालले अन्तिम खेलमा श्रीलंकालाई पराजित गरेको हो। नेपालको जितमा मोहित गुरुङले ३६ औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १…
इलामः इलाममा आइतवार एक व्यक्तिले दाजुलाई खुकुरी प्रहार गरेर आत्महत्या गरेका छन्। इलाम सन्दकपुर गाउँपालिका–१ झ्याउपोखरी बस्ने ४२ वर्षीय बुद्धवीर राईले आफ्नै ६४ वर्षीय दाइ विष्णु राईलाई खुकुरी प्रहार गरेर आफूले आत्महत्या गरेका हुन्। दाजु विष्णु घरनजिक रहेको आफ्नै बारीमा घाँस काटिराखेको अवस्थामा भाइले आएर एक्कासी खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी हेमन्त भण्डारीले जानकारी दिए। घाइतेको…
चितवनः भरतपुर महानगरपालिका–१ आँपटारी वन क्षेत्रमा आइतबार राति ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक भरतपुर महानगरपालिका –१ रामनगर बस्ने २३ वर्षीय आरुष रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। प्रहरीका अनुसार आँपटारीबाट रामनगरतर्फ जाँदै गरेको लु २ ख ६९० नम्बरको ट्रक पछाडि सोही दिशातर्फ जाँदै गरेको ना ४४ प ५०१७ नम्बरको मोटरसाइकल ठक्कर…
काठमाडौँः नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा गरिन्छ। ब्रह्मचारिणीलाई देवी दुर्गाको दोस्रो स्वरुपका रुपमा लिइछ। तीन नेत्र हुने ब्रह्मचारिणीलाई ज्ञान, तपस्या र वैराग्यको देवी मानिन्छ। कठोर साधनामा लिन रहने हुँदा उनलाई ब्रह्मचारिणी भनिएको हो। ब्रह्मचारिणीको उपासना गर्नाले ज्ञान सिद्धी हुनुका शक्ति र सुख मिल्ने विश्वास छ। यसैबीच नेपालभरि दुर्गा भगवतीको मन्दिरहरुमा भक्तजनहरुको भीड लाग्ने गर्छ। घटस्थापनाको दिन राखिएको जमरालाई…
राजु आचार्य- करिब दुई दशकअघि घोषणा गरिएको यो पदमार्ग तनहुँको शुक्लागण्डकी गाछेपानीबाट (दुलेगौंडा) सुरु भई स्याङ्जाको वालिङ रामबाच्छामा टुंगिन्छ। दुलेगौँडाको गाछेपानी पोखराबाट काठमाडौँ जाने बाटोमा पर्छ। ७२ किलोमिटर लामो यो पदमार्गले तनहुँको शुक्लागण्डकी नगरपालिका, स्याङ्जाको पुतलीबजार नगरपालिका, विरुवा गाउँपालिका, भीरकोट नगरपालिका र वालिङ नगरपालिका छोएको छ । पदयात्रा ६ रात ७ दिनको हुन्छ। पर्यटकले एकसाथ धवलागिरि, अन्नपूर्ण हिमशृङखला, गणेश हिमाल, मनास्लु…
सप्तरीः राजविराजबाट सप्तरीको डाक्नेश्वरी नगरपालिका ७ बह्मपुरस्थित घर फर्किरहेका २४ वर्षीय भगवती मण्डलमाथि आइतबार राति अज्ञात समूहले गोली प्रहार गरेको छ। भारतीय नम्बरको मोटरसाइकलमा रहेका दुई जनाले डाक्नेश्वरी नगरपालिका–८ विषहरिया टोलस्थित कोशी पम्प नहर नजिक रोकी गोली प्रहार गरेको मण्डलले बताए। मण्डल राजविराजबाट स ११ प १३६६ नम्बरको मोटरसाइकलबाट बह्मपुरस्थित घर गइरहेका थिए। मण्डलको बायाँ हातको पाखुरामा गोली लागेर घाइते…
काठमाडाैं: दक्षिण एसियाली खेलकुद अन्तर्गतको साफ यू १८ काे आज भएको खेलमा आयोजक नेपाल भुटानसँग ३–० को गोल अन्तरले पराजित भएको छ। हलचोक स्थित एपिएफको मैदानमा भएको खेलमा नेपालले समूह चरणको दोस्रो खेलमा पनि जित निकाल्न सकेन। पहिलो खेलमा माल्दिभ्ससँग बराबरी खेलेको नेपाल दोस्रो खेलमा भुटानसँग पराजित भएको हो। भुटानले पहिलो हाफमा १ गोल र दोस्रो हाफमा २ गोल गरेको…
काठमाडौं : नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माण हुने पक्का भएको छ। सुरुङमार्ग निर्माणका लागि जापानी कम्पनीसँग सम्झौता भएसँगै निर्माण हुने पक्का भएको हो। सुरुङमार्ग निर्माण आयोजनाका प्रमुख श्यामप्रसाद खरेलका अनुसार सोमवार विकास सहायता कार्यान्वयन महाशाखा र जापानीज कम्पनी हाज्मा/आन्दो जेभीबीच सम्झौता हुदैछ। गत बिहीवार भएको कम्पनी प्रतिनिधी र आयोजनाकाबीचको छलफलमा सोमवार सम्झौता गर्ने सहमति भएको थियो। मुआब्जा वितरण, आयोजनाको अवस्था लगायतका विषयमा…
काठमाडौं : नजिएको दशैं, तिहार र छठ लगायत चाडपर्वलाई लक्षित गर्दै राजधानीमा हुने विभिन्न अपराध नियन्त्रण गर्न प्रहरीले आइतवारबाट लागू हुने गरी विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ। दशैंमा सुरक्षाको लागि प्रहरीको सेन्ट्रल रेस्पोन्स भ्यान (सिआरभी), क्विक रेस्पोन्स टिम (क्युआरटी) र साइकलमा समेत प्रहरी परिचालन गर्ने छ। ८३ जनाको मोटरसाइकल गस्ती, ३५ साइकल गस्ती र ४६ मोटर गस्तीका साथै विभिन्न…
मुम्बई : बलिउड सुपरस्टार अक्षय कुमारको पछिल्लो फिल्म 'मिसन मंगल'ले निकै चर्चा कमायो। एकपछि अर्को हिट फिल्मले बक्स अफिसमा धमाका मच्चाएका अक्षय पछिल्लो पटक एउटा म्युजिक भिडियोको सुटमा देखिएका छन्। पंजाबी गायक बी प्राकको नयाँ गीतको म्युजिक भिडियोमा उनी देखिने भएका हुन्। उनले अभिनय गरेको यो पहिलो म्युजिक भिडियो हो। उनको साथमा बलिउड नायिका कृति सेनोनकी बहिनी नुपुर सेनोन पनि देखिनेछिन्।…
काठमाडौं : ट्राफिक नियमसम्बन्धी जनचेतना जगाउने उद्देश्यका साथ ट्राफिक प्रहरीले पाँच सय युवालाई ट्राफिक स्वयंसेवकको रुपमा परिचालन गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखा, राष्ट्रिय युवा परिषद तथा युएन नेपालको आयोजनामा १५ दिने स्वयंसेवक परिचालन कार्यक्रम गरिएको हो। आइतवार गृहमन्त्री रामबहादुर थापाले कार्यक्रमको उद्घाटन गरेका छन्। कार्यक्रममा २३ वटा स्कुलकलेज, दुई वटा युवा क्लब, १६ वटा यातायात कम्पनी, १० जना कलाकार, १२…
भैरहवा : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दोश्रो चरणको जागरण अभियान अन्तर्गत प्रदेश नम्बर ५ को विभिन्न जिल्ला भ्रमण सुरु गरेका छन्। प्रदेश नम्बर ५ का रुपन्देही, कपिलवस्तु, प्यूठान, रोल्पा, दाङ तथा बाँके जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुने पौडेलका सहयोगी चिरन्जीवी अधिकारीले जानकारी दिए। दोश्रो जागरण अभियान अन्तर्गत प्रदेश नम्बर ५ का कार्यक्रममा सहभागी हुन पौडेल आज भैरहवा पुगेका…
काठमाडौंः साफ यू १८ मा आज नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै छ। हलचोक स्थित एपिएफको मैदानमा नेपाल र भुटानबीचको खेल आज दिउँसो ३ बजे सुरु हुनेछ। पहिलो खेलमा नेपालले माल्दिभ्ससँग १–१ गोलको बराबरी खेलको थियो। नेपाल रहेको समूहमा माल्दिभ्स र भुटान छन्। आजको खेल जितेमा नेपाल सेमिफाइनल प्रवेश गर्ने छ। यता भुटानको भने आज पहिलो खेल हो। प्रिम्याच कन्प्रेन्समा भुटानका प्रशिक्षक…