PahiloPost

Jul 14, 2025 | ३० असार २०८२

  • सिरि एः जितसँगै युभेन्टस शीर्ष स्थानमा

    सिरि एः जितसँगै युभेन्टस शीर्ष स्थानमा

    इटालियन सिरि ए मा युभेन्टस शीर्ष स्थानमा उक्लिएको छ। गएराति भएको खेलमा ब्रेसियालाई २–१ गोलअन्तरले हराउँदै युभेन्टस तालिकाको शीर्ष स्थानमा पुगेको हो। खेलमा डोनारुम्माको गोलसँगै ब्रेसियाले अग्रता लिएको थियो। तर, खेलको ४० औं मिनेटमा युभेन्टसले पेनाल्टीमार्फत खेल बराबरीमा ल्याएका थियो। युभेन्टसका लागि जोन चान्सलरले गोल गरेका थिए। पहिलो हाफ बराबरीमा रोकिएको खेलमा दोस्रो हाफमा पेनामिकले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए।…

    विस्तृतमा पढ्नुस्

  • ला लिगाः बार्सिलोनाको जित, मेस्सी फेरि घाइते

    ला लिगाः बार्सिलोनाको जित, मेस्सी  फेरि घाइते

    स्पेनिस ला लिगाको गएराति भएको खेलमा बार्सिलोनाले भिल्ला रियल माथि २–१ को संघर्षपूर्ण जित निकालेको छ। घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा १५ मिनेट भित्रै २ गोल गरेको बार्सिलोनालाई त्यही गोल जितका लागि पर्याप्त बन्यो। एन्टोनी ग्रिजम्यानले खेलको छैठौं मिनेटमै गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। फेरि, त्यसको ९ मिनेट पछि आर्थरले गोल गर्दै अग्रता दोब्बर बनाए। यता भिल्ला रियलका लागि…

    विस्तृतमा पढ्नुस्

  • बञ्चरेडाँडामा निर्माणधीन फोहोर संकलनस्थल निर्माण कार्य रोकियो

    बञ्चरेडाँडामा निर्माणधीन फोहोर संकलनस्थल निर्माण कार्य रोकियो

    काठमाडौँ शहरी विकास मन्त्रालयले बञ्चरेडाँडामा निर्माण सुरु गरेको दीर्घकालीन फोहोर संकलनस्थल निर्माणको काम दुई सातादेखि रोकिएको छ। बञ्चरेडाँडा जाने बाटो सिसडोलमा पहिरो गएपछि नुवाकोट र धादिङको सिमानामा निर्माण भइरहेको  दीर्घकालीन फोहोर व्यवस्थापनको काममा समस्या आएको मन्त्रालयले जनाएको छ। लगातारको वर्षाका कारण निर्माणस्थलसम्म जाने बाटोमा पहिरो गएपछि निर्माणको काममा समस्या आएको मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीले जानकारी दिए। उनका अनुसार अहिले पहिरो…

    विस्तृतमा पढ्नुस्

  • बालिका बलात्कारको कसुरमा १४ वर्ष कैद, एक लाख क्षतिपूर्ति भराउन आदेश

    बालिका बलात्कारको कसुरमा १४ वर्ष कैद, एक लाख क्षतिपूर्ति भराउन आदेश

    स्याङ्जाः जिल्ला अदालत स्याङ्जाले १३ वर्षीया बालिका बलात्कार गरेको कसुरमा एक कसुरदारलाई १४ वर्ष कैद सजायको आदेश गरेको छ। विरुवा गाउँपालिका -२ का खड्कबहादुर रानालाई बलात्कारको कसुरमा न्यायाधीश रमानाथ पौड्यालको इजलासले १४ वर्ष कैद सजायका साथै पीडित बालिकालाई रु एक लाख क्षतिपूर्तिसमेत भराउने आदेश गरेको श्रेस्तेदार नन्दप्रसाद अचार्यले जानकारी दिए। रानाले २०७५ भदौ २० गते बलात्कार गरेको भनी बालिकाका आफन्तले …

    विस्तृतमा पढ्नुस्

  • पाकिस्तानमा भूकम्पले लियो कम्तिमा ८ जनाको ज्यान, कम्पन दिल्लीसम्मै

    पाकिस्तानमा भूकम्पले लियो कम्तिमा ८ जनाको ज्यान,  कम्पन दिल्लीसम्मै

    पाँच दशमलब ८ म्याग्नेच्युड क्षमताको भूकम्पमा परी पाकिस्तानमा कम्तिमा ८ जनाको मृत्यु भएको छ भने सयजना भन्दा धेरै घाइते भएका छन्। पाकिस्तानी पत्रिका डानका अनुसार भूकम्प ८ देखि १० सेकेन्डसम्म महसुस गरिएको थियो। इस्लामावाद, आजाद कास्मिरको मिरपुर, पेशावर, रावलपिण्डी, लाहौर, सियालकोट, सरगोढा, मन्सेरा, गुजरात, चित्राल, मलाकन्द, मुल्तान, शहङ्ला, बाजौर, स्वात, साहिवाल र रहिम यर खान लगायतका शहरहरुमा कडा भूकम्प महसुस…

    विस्तृतमा पढ्नुस्

  • दुर्घटना बढेपछि प्रदेश नम्बर २ मा 'टाइमकार्ड' लागू, आठ जिल्ला पार गर्न पाँच घण्टा २५ मिनेटको समयसीमा

    दुर्घटना बढेपछि प्रदेश नम्बर २ मा 'टाइमकार्ड' लागू, आठ जिल्ला पार गर्न पाँच घण्टा २५ मिनेटको समयसीमा

    वीरगंज : बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न प्रदेश नम्बर २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले सवारीसाधनलाई प्रदेश नम्बर २ को ८ जिल्ला छिचोल्न पाँच घण्टा २५ मिनेटको समयसीमा तोकेको छ। आर्थिक वर्ष २०७६/०७७ को साउन महिनामा भएका ९२ वटा सवारी दुर्घटनामा ४५ जनाको मृत्यु भएपछि प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले यस्तो समयसीमा तोकी ‘टाइमकार्ड’ लागू गरेको ट्राफिक प्रहरी निरीक्षक…

    विस्तृतमा पढ्नुस्

  • विष्णु भण्डारीको ‘सुनको पहाड’ सार्वजनिक

    विष्णु भण्डारीको ‘सुनको पहाड’ सार्वजनिक

    काठमाडौं : आख्यानकार विष्णु भण्डारीको दोस्रो उपन्यास ‘सुनको पहाड’ सार्वजनिक भएको छ। राजधानीको मण्डला थिएटरमा नेता राम कार्की, लेखक डा. अर्चना थापा र बेपत्ता परिवारका प्रतिनिधि तथा अधिवक्ता एकराज भण्डारीले उपन्यास संयुक्त रूपमा सार्वजनिक गरे। कार्यक्रममा बोल्दै नेकपा नेता एवं पूर्वमन्त्री राम कार्कीले भण्डारीको उपन्यासले जनयुद्धका क्रममा बेपत्ता योद्धाका परिवारजनले भोग्नु परेको पीडालाई प्रस्तुत गरेको बताए। उनले उपन्यासको सबैभन्दा बलियो…

    विस्तृतमा पढ्नुस्

  • उस्तादका रुपमा सम्मानित हुँदै उत्तम नेपाली

    उस्तादका रुपमा सम्मानित हुँदै उत्तम नेपाली

    रंगमार्फत आफ्नो आवाजलाई अनुवाद गर्न सक्षम कलाकार हुन्, उत्तम नेपाली। उनको रंगमा उत्सादी र चित्रात्मक संयोजनमार्फत भावना र अनुभूतिजन्य संयोजन झल्किने गर्छ। उत्तमका पेन्टिङहरुले परम्परागत नेपाली कलाका केही दृष्टिकोणसहित आधुनिक कला प्रविधिको संश्लेषण गर्दछ। उनी वास पेन्टिङदेखि आलंकारिक र ड्रइङ (रेखाचित्र)देखि अमूर्तकलासम्मका भिन्नभिन्न विधामा अब्बल छन्। उनका केही सिर्जनाहरुले अभिव्यक्ति, अमूर्ततता र यथार्थवादी दृष्टिकोणको संयोजनका माध्यमबाट कवि र कविता तथा…

    विस्तृतमा पढ्नुस्

  • ५५ वर्षमाथिको उमेर समूहमा कमल थापाको जित

    ५५ वर्षमाथिको उमेर समूहमा कमल थापाको जित

    पोखरा- नेपाली उमेरसमूहका शीर्ष वरीयताका कमल थापाले नेपाली खेलाडी करिमुल्लाह मुस्लिमलाई सोझो सेटमा पराजित गर्दै जित शृंखला दाेहोर्याएका छन्। पोखरा रंगशालास्थित टेनिस कोर्टमा सोमबार ५५ वर्षमाथिको उमेरसमूहमा थापाले मुस्लिमलाई ६–३, ६–२ को सोझो सेटमा पराजित गरे।  पोखरेली भेट्रान खेलाडी अनिल तुलाचनले पनि व्यक्तिगत जित निकाल्ने क्रममा भारतीय खेलाडीलाई सोझो सेटमा पन्छाए। तुलाचनले सोही उमेरसमूहको प्रतिस्पर्धामा भारतीय खेलाडी एसएन वशिष्ठलाई ६–०, ६–०…

    विस्तृतमा पढ्नुस्

  • स्ट्यान्डिङ क्रिकेट शृंखला: भारतले ३–० ले शृंखला जित्यो

    स्ट्यान्डिङ क्रिकेट शृंखला: भारतले ३–० ले शृंखला जित्यो

    काठमाडौं: अपाङ्गता भएकाहरुको स्ट्यान्डिङ क्रिकेट शृंखलाको उपाधि भारतले जितेको छ। मंगलबार भएको खेलमा घरेलु टोली नेपाललाई २८ रनले पराजित गर्दै भारतले तीन खेलको शृंखला ३–० ले जितेको हो। मंगलबार टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरको खेलमा आठ विकेट गुमाएर एक सय ५६ रन बनायो । भारतका इमरान मल्लिकले ५२ रनको अर्धशतकीय पारी खेले। नेपालका तबरेज अन्सारीले तीन…

    विस्तृतमा पढ्नुस्

  • साफ यू १८ : भुटान र माल्दिभ्सको बराबरी, नेपालको ह्याट्रिक गर्ने सपना अधुरै

    साफ यू १८ : भुटान र माल्दिभ्सको बराबरी, नेपालको ह्याट्रिक गर्ने सपना अधुरै

    काठमाडौंः दक्षिण एसियाली खेलकुद अन्तर्गतको साफ यू १८ मा आज माल्दिभ्स र भुटान गोलरहित बराबरीमा रोकिएका छन्। हलचोकस्थित सशस्त्र प्रहरीको मैदानमा भएको खेलमा माल्दिभ्स र भुटानले अंक बाँडेसँगै नेपालको साफ यू १८ को उपाधिमा ह्याट्रिक गर्ने सपना अधुरै रहेको हो। आज भएको खेलमा दुवै टिमले आक्रमक खेल प्रस्तुत गरेपनि त्यसलाई गोलमा परिणत गर्न भने असफल रहे। बराबरीमा रोकिएसँगै भुटान र माल्दिभ्स…

    विस्तृतमा पढ्नुस्

  • चेकिङ गर्दा प्रहरीसहित ट्रक लिएर भागेपछि गाँजा तस्कर पक्रन दुई राउन्ड गोली प्रहार

    चेकिङ गर्दा प्रहरीसहित ट्रक लिएर भागेपछि गाँजा तस्कर पक्रन दुई राउन्ड गोली प्रहार

    काठमाडौः प्रहरीले एक जना लागुऔषध गाँजा तस्करी गर्नेलाई नियन्त्रणमा लिन गोली नै प्रहार गर्नु परेको छ। पर्सा जिल्ला वीरगन्ज महानगरपालिका वडा नम्बर २९ बस्ने वर्ष ३५ को अफ्रिका चौधरीलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीले चौधरीले चलाएको ना ६ ख १३१ नम्बरको ट्रकबाट लागुऔषध गाँजा ७८ किलो ८ ग्रामसमेत बरामद गरेको छ। मंगलवार राति करिब साढे १ बजे मकवानपुर हेटौंडा…

    विस्तृतमा पढ्नुस्

  • अल–कायदालाई पाकिस्तानी सेना र आइएसआईले तालिम दिएको होः पाकिस्तानी प्रधानमन्त्री इमरान खान 

    अल–कायदालाई पाकिस्तानी सेना र आइएसआईले तालिम दिएको होः पाकिस्तानी प्रधानमन्त्री इमरान खान 

    पाकिस्तानका प्रधानमन्त्री इमरान खानले उग्रवादी समूह अल–कायदालाई पाकिस्तानी सेना र गुप्तचर एजेन्सी आइएसआईले गुरिल्ला युद्धको प्रशिक्षण दिएको स्वीकार गरेका छन्। यसका साथै उनले सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएका आतंकवादी आक्रमणपछि पनि अमेरिकालाई सघाएर पाकिस्तानले धेरै ठूलो गल्ती गरेको भन्दै सघाएकोमा पछुतो गरेको बिबिसी, टाइम्स अफ इन्डिया लगायत सञ्चारमाध्यमले उल्लेख गरेका छन्। तर, इमरानले के भन्न छुटाएनन् भने- तत्कालीन…

    विस्तृतमा पढ्नुस्

  • बैंक अफ काठमाण्डू घोटाला अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिललाई बुझायो, अझै पाँच जना फरार

    बैंक अफ काठमाण्डू घोटाला अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिललाई बुझायो, अझै पाँच जना फरार

    काठमाडौः बैंक अफ काठमाण्डू (बिओके) को ऋण दूरुपयोग सम्बन्धि अनुसन्धान सकेर प्रहरीले प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ। ५० दिन लामो अनुसन्धानपछि मङ्गलवार केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले राय सहितको अनुसन्धान फायल सरकारी वकिल कार्यालयमा बुझाएको हो। किर्ते कागज बनाएर साढे चार करोड रुपैयाँ हिनामिना गरेको आरोप लगेका बिओकेका पूर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) अजय श्रेष्ठसहित १९ जनालाई प्रहरीले नियन्त्रणमा लिएर…

    विस्तृतमा पढ्नुस्

  • एनसेल बाह्रखरी गल्फ अक्टुबरमा, कोङ्दे र गोकर्णमा प्रतिस्पर्धा

    एनसेल बाह्रखरी गल्फ अक्टुबरमा, कोङ्दे र गोकर्णमा प्रतिस्पर्धा

    काठमाडौं : नेपाल भ्रमण २०२० को प्रवर्द्धनका लागि बाह्रखरी मिडिया हाउसले सगरमाथा क्षेत्रमा गल्फ प्रतिस्पर्धाको आयोजना गर्ने भएको छ। प्रतियोगिता नेपाल पर्यटन बोर्ड तथा भिजिट नेपाल इयर २०२० को सहकार्यमा गर्न लागिएको हो । गल्फ प्रतियोगिता दुई चरणमा हुने जनाइएको छ। पहिलो– २० अक्टुबर २०१९ का दिन ४२५० मिटर उचाईमा रहेको कोङ्दे री मा खेलाइनेछ, जहाँ ४० बढी कर्पोरेट गल्फरले…

    विस्तृतमा पढ्नुस्

  • एमआरआई गराउने मेसिनभित्रै थुनिए विरामी : टनेलभित्र हुलेर हिँडे चिकित्सक!

    एमआरआई गराउने मेसिनभित्रै थुनिए विरामी : टनेलभित्र हुलेर हिँडे चिकित्सक!

    पाँचकुला (भारत) : एमआरआई गराउन अस्पताल पुगेका राममेहर सिंहलाई क्लोस्ट्रोफोविक टनेलभित्रै छाडेपछि यहाँको एउटा अस्पतालमाथि अनुसन्धान सुरु भएको छ। ५९ वर्षका उनलाई एमआरआइ मेसिनभित्रै छाडेको ३० मिनेटपछि त्यहाँबाट उम्किन उनले बेल्ट नै चुडाएका थिए। २ हजार ९२ भारतीय रुपैयाँ तिर्नेगरी एउटा निजी अस्पतालमा एमआरआइ गराउन उनी पुगेका थिए। चिकित्सकहरुले उनलाई परीक्षण गर्न भित्र हुलेको मेसिनमै छाडेका थिए। एमआरआइ गराउँदा प्रस्ट…

    विस्तृतमा पढ्नुस्

  • नेपाली राष्ट्रिय क्रिकेट टोली भोलि सिंगापुर जाने

    नेपाली राष्ट्रिय क्रिकेट टोली भोलि सिंगापुर जाने

    काठमाडौंः सिंगापुरमा आयोजना हुने टी २० त्रिकोणात्मक सिरिज खेल्न नेपाली टोली भोलि सिंगापुर जाँदैछ। टेस्ट राष्ट्र जिम्बाबे, आयोजक सिंगापुर र नेपालबीच हुने त्रिकोणात्मक सिरिजका लागि नेपाली टोली सिंगापुर जान लागेको हो। नेपाली क्रिकेट टिमका म्यानेजर रमन शिवाकोटीका अनुसार नेपाली टोली सिल्क एयरको फ्लाइटबाट सवा १० बजे सिंगापुर जानेछ। त्रिणोणात्मक सिरिजका लागि असोज २ गते नेपाली टोलीको घोषणा गरिएको थियो। यसपटक  खेलाडीहरु उपकप्तान…

    विस्तृतमा पढ्नुस्

  • प्रतिबन्धित भारुसहित दुई जना पक्राउ

    प्रतिबन्धित भारुसहित दुई जना पक्राउ

    काठमाडौं : प्रहरीले प्रतिबन्धित भारुसहित दुई भारतीय नागरिलाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी वृत कालिमाटीबाट खटिएको टोलीले बल्खुबाट भारत बेतिया घर भएका ३० वर्षीय प्रमेन्द्र दास र २८ वर्षीय हर्मेन्द्र दासलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। उनीहरुको साथबाट प्रहरीले  प्रतिबन्धित भारतीय रुपैयाँ १ लाख ५० हजार समेत बरामद गरेको छ। प्रहरीले बा १ ज ७४९१ नम्बरको बीरगंज-काठमाडौं चल्ने टाटा…

    विस्तृतमा पढ्नुस्

  • भाइरल ज्वरोले मिगुङ गाउँ नै थला, विद्यार्थी नगएपछि स्कुल बन्द

    भाइरल ज्वरोले मिगुङ गाउँ नै थला, विद्यार्थी नगएपछि स्कुल बन्द

    बाजुरा : जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका– ५ मिगुङमा भाइरल ज्वरोको प्रकोप देखिएको छ। भाइरल ज्वरोले पूरै गाउँमा सन्त्रास फैलिएको हो। गाउँपालिकाको केन्द्रदेखि करीब चार घण्टाको पैदलदूरीमा पर्ने उक्त गाउँमा भाइरल ज्वरोले बालबालिका, बूढाबूढी थला पर्दा गाउँ नै सुनसान बनेको वडा सदस्य सिंहबहादुर महताराले बताए। सामुदायिक स्वास्थ्य एकाइ केन्द्रमा औषधि भए पनि औषधि खादा काम नगरेको उनको भनाइ छ। स्वास्थ्य एकाइ…

    विस्तृतमा पढ्नुस्

  • सिपिएलः सन्दीपको २ विकेटले टार्न सकेन बार्बाडोसको हार

    सिपिएलः सन्दीपको २ विकेटले टार्न सकेन बार्बाडोसको हार

    वेस्ट इन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग सिपिएलमा सन्दीप लामिछाने आबद्ध बार्बाडोस ट्रिडेन्ट्स पराजित भएको छ। आज बिहान भएको खेलमा बार्बाडोस ट्रिडेन्ट्स जमैका तालेवाजसँग ५ रनले  पराजित भएको हो। ब्रिजटाउनमा भएको खेलमा जमैकाले निर्धारित २० ओभरमा १२७ रन बनाएको थियो। १२८ रनको लक्ष्य पछ्याएको बार्बाडोसले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२२ रन मात्र बनाउन सक्यो। जमैका तालेवाजलाई १२७ रनमा समेटन…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell