PahiloPost

Jul 14, 2025 | ३० असार २०८२

  • आइसिसी टी २० वरीयताः पारस यथावत स्थानमा, बसन्त र सोमपाल पछाडि

    आइसिसी टी २० वरीयताः पारस यथावत स्थानमा, बसन्त र सोमपाल पछाडि

    आइसिसीले जारी गरेको नयाँ टी २० वरीयतामा नेपाली टोलीका कप्तान पारस खड्का यसअघिकै स्थानमा यथावत रहेका छन्। वरीयतामा पारस खड्कासँगै बसन्त रेग्मी र सोमपाल कामी पनि परेका छन्। ब्याटिङतर्फ खड्का ४१७ रेटिङ पाउँदै ६६ औं स्थानमा छन्। उनले यसमा क्रिस गेल, महेन्द्रसिंह धोनी, सुरेश रैना लगायतका खेलाडीलाई पछि पारेका छन्। यस्तै अलराउन्डरतर्फ उनी २७ औं स्थानमा छन्। खड्काले अलराउन्डरमा राशिद…

    विस्तृतमा पढ्नुस्

  • ला लिगाः जितसँगै रियल मर्डिड शीर्ष स्थानमा

    ला लिगाः जितसँगै रियल मर्डिड शीर्ष स्थानमा

    स्पेनिस ला लिगाको गएराति भएको खेलमा ओसासुनालाई पराजित गरेसँगै रियल मर्डिड तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। गएराति भएको खेलमा मर्डिडले ओसासुनालाई २–० ले हराउँदै मर्डिड तालिकाको शीर्षस्थानमा उक्लिएको हो। मर्डिडले पहिलो हाफमा १ गोल र दोस्रो हाफमा अर्को गोल गरेको थियो। मर्डिडका लागि भिनिसिस जुनियरले ३६ औं मिनेटमा गोल गरे। पहिलो हाफमा १ गोलको अग्रता लिएको मर्डिडका लागि दोस्रो हाफमा…

    विस्तृतमा पढ्नुस्

  • लागुऔषधसहित दुई जना पक्राउ

    लागुऔषधसहित दुई जना पक्राउ

    लहानः प्रतिबन्धित लागुऔषधसहित प्रहरीले सिरहाको नवराजपुर गाउँपालिका–४ बाट दुई युवकलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय झाझपट्टीबाट खटिएको गस्ती टोलीले लागुऔषधसहित लहान नगरपालिका–१ सिंहराहीका २४ वर्षीय दयाराम चौधरी र २० वर्षीय अजय चौधरीलाई पक्राउ गरेको हो। पक्राउ परेका दुवैको साथबाट नाइट्रोभेट ५९२ ट्याबलेट बरामद भएको र दुवैमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले…

    विस्तृतमा पढ्नुस्

  • म्याग्दीमा करेन्ट लागेर एकको मृत्यु, खोलामा डुबेर एकजना बेपत्ता

    म्याग्दीमा करेन्ट लागेर एकको मृत्यु, खोलामा डुबेर एकजना बेपत्ता

    म्याग्दीः म्याग्दीमा भएका छुट्टाछुट्टै घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्। धवलागिरी गाउँपालिका–५ मल्कवाङमा बुधबार करेन्ट लागेर एक जनाको मृत्यु भएको हो भने अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको मिस्त्रीखोलामा खसेर एक जना बेपत्ता भएका हुन्। बिजुलीको पोलमा चढेको बेला आकस्मिकरूपमा विद्युत् आपूर्ति हुँदा करेन्ट लागेर मल्कवाङका ५१ वर्षीय पदमबहादुर छन्त्यालको मृत्यु भएको स्थानीयवासी बालकुमार सुनारले जानकारी दिए। बल्वको…

    विस्तृतमा पढ्नुस्

  • लुटेरा समूह नियन्त्रणमा लिन प्रहरीले धनुषामा चलायो गोली, एक जना घाइते

    लुटेरा समूह नियन्त्रणमा लिन प्रहरीले धनुषामा चलायो गोली, एक जना घाइते

    काठमाडौं : लुटपाट गरिरहेको समूहलाई नियन्त्रणमा लिन धुनषामा प्रहरीले गोली चलाएको छ। जानकी उपमहानरपालिका २ मा बिहीवार बिहान ३ः३० बजे सुरक्षा गस्तीमा रहेको प्रहरी टोलीले चार लुटेरालाई नियन्त्रणमा लिएको छ। गोली लागेर एक लुटेरा घाइते भएका छन्। लुटेरा समूहबाट प्रहरीले कटुवा पेस्तोल पनि बरामद गरेको छ।  जानकी उपहानगरपालिका २ मा रहेको जानकी फर्निसङिमा ताला फोडेर लुट्दै गरेको अवस्थामा दशैंको सुरक्षाका लागि परिचालन गरिएको…

    विस्तृतमा पढ्नुस्

  • नेपाल र घानाबीच कूटनीतिक सम्बन्ध स्थापना

    नेपाल र घानाबीच कूटनीतिक सम्बन्ध स्थापना

    न्यूयोर्कः नेपाल र अफ्रिकी मुलुक घानाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। योसँगै नेपालको कूटनीतिक सम्बन्ध विश्वका १६८ देशमा फैलिएको छ। संयुक्त राष्ट्र सङ्घको ७४औँ महासभा बैठकमा भाग लिने सिलसिलामा न्यूयोर्कमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र घानाका विदेशमन्त्री शेर्ली आयोरकोरले द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त दस्तावेजमा हस्ताक्षर गरे।   राष्ट्र सङ्घको प्रधान कार्यालयमा भएको एक सङ्क्षिप्त समारोहमा दुबै देशका विदेशमन्त्रीले उक्त दस्तावेजमा…

    विस्तृतमा पढ्नुस्

  • अस्ट्रेलियाको राजधानी क्षेत्रमा गाँजामाथिको प्रतिबन्ध हट्यो

    अस्ट्रेलियाको राजधानी क्षेत्रमा गाँजामाथिको प्रतिबन्ध हट्यो

    अस्ट्रेलियाको राजधानी क्षेत्रमा अब गाँजाको उपभोग खुला गरेको बिबिसी, द गार्जियनले जनाएका छन्। सन् २०१६ मा अस्ट्रेलियाले मेडिकल उपचारमा गाँजाको उपयोग खुला गरेको थियो। अस्ट्रेलियाको संसदले राजधानी क्यानबेरा र राजधानी क्षेत्र (द अस्ट्रेलियन क्यापिटल टेरिटोरी–एसिटी)भित्र गाँजाको उपभोग गर्न पाउने विधेयक पारित गरेपछि अब राजधानी क्षेत्रभित्र गाँजाको व्यक्तिगत उपभोग गर्न पाउने छन्।  एसिटीका सांसदले बुधबार पारित गरेको विधेयक अनुसार अब राजधानी क्यानबेरा…

    विस्तृतमा पढ्नुस्

  • साफ यू १८: श्रीलंकामाथि जित निकाल्दै भारत सेमिफाइनलमा

    साफ यू १८: श्रीलंकामाथि  जित निकाल्दै भारत सेमिफाइनलमा

    काठमाडौंः दक्षिण एसियाली खेलकुद अन्तर्गत काठमाडौंमा जारी साफ यू १८ मा आज भएको खेलमा भारतले श्रीलंका माथि ३–० को जित निकालेको छ।  समूह 'बी' को आज भएको खेलमा श्रीलंकालाई पराजित गर्दै भारतले  सेमिफाइनल यात्रा तय गरेको हाे। पहिलो हाफ बराबरीमा रोकिएको खेलमा दोस्रो हाफमा भारतले अग्रता बनाएको थियो। खेलको ६५ औं मिनेटमा गुरकिरत सिंहले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए।…

    विस्तृतमा पढ्नुस्

  • तेजाब आक्रमणकी पीडित मुस्कान खातुनलाई भेटेर राजु लामाले गाए 'तिमीलाई देखेर... हिमाल हाँसेको'

    तेजाब आक्रमणकी पीडित मुस्कान खातुनलाई भेटेर राजु लामाले गाए 'तिमीलाई देखेर... हिमाल हाँसेको'

    काठमाडौं : 'द भ्वाइस अफ नेपाल'का कोच राजु लामाले उनको डाइ हार्ट फ्यान अस्पतालको शैयामा रहेको थाहा पाएपछि मन थाम्न सकेनन्। उनको फ्यान एसिड आक्रमणबाट पीडित रहेको थाहा पाएपछि उनी कीर्तिपुर अस्पताल नै पुगे। उनी मुस्कान खातुनलाई भेट्न गएका हुन्, जसलाई प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै एक युवकले एसिड प्रहार गरेका थिए। तेजाब आक्रमणमा परेकी वीरगंजकी १४ वर्षीया मुस्कानको अहिले…

    विस्तृतमा पढ्नुस्

  • सत्तारुढ दलकै प्रवक्ता भन्छन् : महँगी बढ्यो, नियन्त्रणमा लिऊ सरकार

    सत्तारुढ दलकै प्रवक्ता भन्छन् : महँगी बढ्यो, नियन्त्रणमा लिऊ सरकार

    काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले उपभोग्य बस्तुहरुमा भएको मूल्य वृद्धिको विरोध गरेका छन्। प्रवक्ता श्रेष्ठले आज ट्विट गर्दै चाडवाडको मुखमा भएको चर्को मूल्यवृद्धि नियन्त्रणका लागि सरकारलाई गम्भीर कदम चाल्न समेत सुझाव दिएका छन्। 'उपभोग्य बस्तुहरुको भाउ साह्रै बढ्यो। चाडवाडको मुखमा भएको यस्तो चर्को मुल्यबृद्धि नियन्त्रण गर्न सरकार-प्रशासनले तत्काल गम्भीर कदम चाल्नु…

    विस्तृतमा पढ्नुस्

  • म हलो जोतेर आएको हुँ, जमीनको टुक्रो पनि खाली नराख : प्रम ओली

    म हलो जोतेर आएको हुँ, जमीनको टुक्रो पनि खाली नराख : प्रम ओली

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले खेतीयोग्य एक टुक्रो जमीन पनि खाली नराखेर आधुनिक र व्यावसायिक उत्पादनका लागि किसान नेता–कार्यकर्तालाई आग्रह गरेका छन्। अखिल नेपाल किसान महासङ्घको प्रथम केन्द्रीय कमिटीको बैठक र सपथग्रहण समारोहलाई आज ललितपुरको धोबीघाटमा सम्बोधन गर्दै उनले कृषिमा आधुनिकीरण र व्यावसायीकरणका लागि सरकारले चलाएका पहलबारे पनि जानकारी दिए। 'म आफैँ हलो जोतेर, खेती गरेर आएको हुँ। मलाई…

    विस्तृतमा पढ्नुस्

  • पाकिस्तानमा भूकम्पका कारण मृत्यु हुनेको संख्या २८ पुग्यो, ४७६ भन्दा बढी घाइते

    पाकिस्तानमा भूकम्पका कारण मृत्यु हुनेको संख्या २८ पुग्यो, ४७६ भन्दा बढी घाइते

    इस्लामावाद : पाकिस्तानमा मंगलवार गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या २८ पुगेको प्रहरीले बताएको छ। भूकम्पका कारण कम्तीमा ४७६ जना घाइते भएको सरकारी र स्थानीय सञ्चार माध्यमले बुधवार विहान जनाएका छन्। पूर्वी पाकिस्तानको मिरपुरलाई केन्द्रविन्दु बनाएर सो भूकम्प गएको थियो। मंगलवार अपराह्नमा गएको उक्त भूकम्पको कारण पाकिस्तान प्रशासित कश्मीरका कतिपय स्थानहरुका घरहरुमा पूर्ण तथा आंशिक क्षति भएको, सडकमा ठूला–ठूला चिरा…

    विस्तृतमा पढ्नुस्

  • ने क पाले सि जिनपिङ पथको नक्कल गर्दैनः प्रवक्ता नारायणकाजी श्रेष्ठ

    ने क पाले सि जिनपिङ पथको नक्कल गर्दैनः प्रवक्ता नारायणकाजी श्रेष्ठ

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का प्रवक्ता एवम् प्रचार विभाग प्रमुख नारायणकाजी श्रेष्ठले अरुको सिद्धान्तको नक्कल गर्न नहुने बताएका छन्। उनले बुधबार ट्वीटमार्फत सि जिनपिङ् विचारधाराबाट ने क पाले केही कुरा सिक्ने तर नक्कल नगर्ने कुरामा स्पष्ट हुन आग्रहसमेत गरेका छन्। उनले लोकतान्त्रिक, प्रगतिशील, क्रान्तिकारी, समाजवादी धारका अनुभवबाट ने क पा सिक्न तयार रहेको पनि उल्लेख गरेका…

    विस्तृतमा पढ्नुस्

  • बसको ठक्करबाट एक साइकलयात्रीको मृत्यु

    बसको ठक्करबाट एक साइकलयात्रीको मृत्यु

    काठमाडौं : काठमाडौंको भोटेबहालमा बसको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका–१२ भोटेबहालमा आज बिहान बा ५ ख ७३११ नम्बरको यात्रुबाहक बसको ठक्करबाट पर्सा घर भई काठमाडौं भोटेबहाल बस्दै आएका ४० वर्षीय भीम लामाको मृत्यु भएको हो। प्रहरी प्रधान कार्यालयका अनुसार दुर्घटनामा गम्भीर लामाको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो। दुर्घटनामा संलग्न बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको…

    विस्तृतमा पढ्नुस्

  • १० बुँदे कार्ययोजनासहित एनआरएनए अध्यक्षमा आचार्यको उम्मेदवारी

    १० बुँदे कार्ययोजनासहित एनआरएनए अध्यक्षमा आचार्यको उम्मेदवारी

    लन्डन : गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुल आचार्यले औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका छन्। संघको उपाध्यक्षसमेत रहेका आचार्यले आगामी कार्यकाल २०१९/२०२१ का लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन्। बेलायतको अल्डरसटस्थित एम्पायर हलमा घोषणासभा मार्फत् आचार्यले आगामी अक्टोवर १५ देखि १७ तारिखसम्म काठमाडौंमा हुने संघको नवौं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय अधिवेशनमा आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने बताए।…

    विस्तृतमा पढ्नुस्

  • कालो हरिण शिकार मुद्दामा अदालत पेश हुनुअघि सलमानलाई आयो ज्यान मार्ने धम्की

    कालो हरिण शिकार मुद्दामा अदालत पेश हुनुअघि सलमानलाई आयो ज्यान मार्ने धम्की

    मुम्बइ : बलिउड अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की आएको छ। सलमानलाई सामाजिक सञ्जाल फेसबुकमा 'स्टुडेन्ट अर्गनाइजेशन अफ पञ्जाब युनिभर्सिटि' नामक ग्रुपमा एक जनाले धम्की दिएको आजतकले जनाएको छ। सो ग्रुपमा खानलाई गैरी शूटर नामको आइडीबाट धम्की दिइएको हो। ग्रुपमा सलमानको तस्बिर पोस्ट गर्दै उनलाई ज्यान मार्ने धम्की दिइएको छ। उनको तस्बिरमा रातो रंगले क्रस गरिएको पनि छ।  सलमान कालो…

    विस्तृतमा पढ्नुस्

  • त्रिभुवन विमानस्थल भन्सार कार्यालयलाई अर्थमन्त्री खतिवडाको निर्देशन, 'प्रभावकारी र छिटोछरितो सुविधा दिनुस्'

    त्रिभुवन विमानस्थल भन्सार कार्यालयलाई अर्थमन्त्री खतिवडाको निर्देशन, 'प्रभावकारी र छिटोछरितो सुविधा दिनुस्'

    काठमाडौं : अर्थमन्त्री डा युवराज खतिवडाले राजस्व प्रशासनमा स्वच्छता पारदर्शीता र कुशलता कायम गरी कार्य सम्पादन गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका कर्मचारीलाई निर्देशन दिएका छन्। आज त्रिभुवन विमानस्थल भन्सार कार्यालयको स्थलगत निरीक्षण गर्दै अर्थमन्त्री डा खतिवडाले अन्तर्राष्ट्रिय व्यापारलाई सहज बनाउने गरी व्यवसायी मैत्री रुपमा काम गर्न कर्मचारीलाई निर्देशन दिएका हुन्। उनले विमानस्थल विदेशी पाहुनाको लागि पहिलो प्रभाव पर्ने स्थल भएकाले…

    विस्तृतमा पढ्नुस्

  • इ - सिगरेटमा प्रयोग हुने इ - लिक्विडको धुँवा मानिसका लागि घातक

    इ - सिगरेटमा प्रयोग हुने इ - लिक्विडको धुँवा मानिसका लागि घातक

    क्यानबेरा : इ-सिगरेट (विद्युतीय चुरोट)बाट उत्पन्न हुने विभिन्न स्वादका धुँवाले फोक्सोका सेलहरु मार्ने अस्ट्रेलियाको एक अध्ययनले खुलासा गरेको छ। इ-सिगरेटका लागि प्रयोग हुने तीन फरक ब्रान्डका फ्लेबरको युनिभर्सिटी अफ याडिलेड र रोय याडिलेड हस्पिटलले अनुसन्धान गर्दा शरीरका लागि हानी गर्ने विषादी फेला परेको हो। निकोटिन छैन भन्ने ब्रान्डका फ्लेबरमा पनि स्वास्थ्यका लागि हानिकारक तत्व रहेको अनुसन्धान रिपोर्टमा उल्लेख छ। इ…

    विस्तृतमा पढ्नुस्

  • साफ यू १८: भारत र श्रीलंका प्रतिस्पर्धा गर्दै, सेमिफाइनल प्रवेशको अवसर

    साफ यू १८: भारत र श्रीलंका प्रतिस्पर्धा गर्दै, सेमिफाइनल प्रवेशको अवसर

    काठमाडौंः दक्षिण एसियाली खेलकुद अन्तर्गत काठमाडौंमा जारी साफ यू १८ मा आज भारत र श्रीलंका प्रतिस्पर्धा गर्दैछन्। समूह 'बी' को आज हुने खेलमा सेमिफाइनल प्रवेशका लागि श्रीलंकालाई जित अनिवार्य छ भने भारत बराबरी भएको खण्डमा पनि सेमिफाइन प्रवेश गर्नेछ। समूह 'बी'मा भारत, बंगलादेश र श्रीलंका छन्। बंगलादेश यसअघि नै १ जित र १ बराबरी खेल्दै ४ अंकका साथ सेमिफाइनल प्रवेश…

    विस्तृतमा पढ्नुस्

  • कृषि विकास बैंक लुट प्रकरणः तीन कर्मचारीले आफ्नो 'युजर' प्रयोग गरेर रकम झिके

    कृषि विकास बैंक लुट प्रकरणः तीन कर्मचारीले आफ्नो 'युजर' प्रयोग गरेर रकम झिके

    काठमाडौः  कृषि विकास बैंकका लहानस्थित कर्मचारीले अवैध रुपमा पैसा झिकेर प्रयोग गरेको पाइएको छ। बैंकको आयव्यय विवरणमा रहेको नाफा रकममध्ये ४ करोड रुपैयाँ उनीहरुले आफ्नो र परिवारको विभिन्न खाताहरुमा सारेको पाइएको छ। ४ करोड रुपैयाँमध्ये २ करोड रुपैयाँ उनीहरुले झिकेका छन्। उनीहरुले नौ/नौ लाख रुपैयाँका दरले २ करोड रुपैयाँ झिकेको फेला परेको छ। अचानक नौ/नौ लाख रुपैयाँका दरले पैसा झिकिएपछि बैंक व्यवस्थापनले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell