PahiloPost

Jul 14, 2025 | ३० असार २०८२

  • तपाईँले बैंकमा राखेको रकमको मूल्य घट्यो

    तपाईँले बैंकमा राखेको रकमको मूल्य घट्यो

    काठमाडौं : सरकारले मूल्य बृद्धि नियन्त्रण गर्न नसकेपछि बैंकमा पैसा बचत गर्नेहरुको पैसा खिइने अवस्था सृजना भएको छ। साउनबाट ४ प्रतिशतको मूल्य बृद्धि दर ६.९५ प्रतिशत पुगेको छ। बजार मूल्यभन्दा बैंक ब्याजदर कम हुनु भनेको वास्तविक ब्याज ऋणात्मक हुनु हो। अहिलेको अवस्थामा वास्तविक ब्याजदर ऋणात्मक हुन गएको छ। यसको मतलब, आज तपाईंले बैंकमा सय रुपैयाँ जम्मा गर्नुभयो भने अर्को वर्ष…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओलीले सार्वजनिक गरे प्राध्यापक खम्बूको आत्म-संस्मरण ‘छायाँको लस्कर’

    प्रधानमन्त्री ओलीले सार्वजनिक गरे प्राध्यापक खम्बूको आत्म-संस्मरण ‘छायाँको लस्कर’

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्राध्यापक केआर खम्बूको जीवनकथा 'छायाँको लस्कर' सार्वजनिक गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा पुस्तक सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले खम्बूको पुस्तकले आफूलाई विगतका संघर्षशील दिनहरू सम्झना गराएको उल्लेख गरे। 'यो पुस्तकले मलाई आफ्नो विगतको सम्झना गरायो । यस पुस्तकले एउटा राजनीतिक आन्दोलनको कथा समेटेको छ' प्रधानमन्त्रीले ओलीले भने 'यो पुस्तकको नाम ‘छायाँको लस्कर’ छ।…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओलीले भने, 'परिवर्तनका लागि लड्दा प्रधानमन्त्री हुने कल्पनै गरेको थिइनँ'

    प्रधानमन्त्री ओलीले भने, 'परिवर्तनका लागि लड्दा प्रधानमन्त्री हुने कल्पनै गरेको थिइनँ'

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै जीवनकालमा मुलुकमा परिवर्तन हुन्छ र गर्न सकिन्छ भनेर आन्दोलनमा लागेकाले त्यसबेला आफूले प्रधानमन्त्री हुने कल्पनै नगरेको उल्लेख गरेका छन्। ‘नेपालय’द्वारा प्रकाशित उनका समकालीन प्राध्यापक केआर खम्बुको पुस्तक ‘छायाँको लस्कर’ को आज लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले आन्दोलनमा लाग्दा बाँचिएला भन्ने समेत नलागेको उल्लेख गरे। उनले गणतन्त्रको प्राप्तिसहित नयाँ संविधान, कम्युनिस्ट पार्टी एकता र अरु…

    विस्तृतमा पढ्नुस्

  • क्याप्सन 'चिप्लिएको' राजदूत र्‍यान्‍डी र नेता देउवाको तस्विरमा अमेरिकी दूतावासको रमाइलो!

    क्याप्सन 'चिप्लिएको' राजदूत र्‍यान्‍डी र नेता देउवाको तस्विरमा अमेरिकी दूतावासको रमाइलो!

    काठमाडौं : अमेरिकी राजदूत र्‍यान्डी बेरीले बिहीवार कांग्रेस सभापति शेरबहादुर देउवासँग उनकै निवास बुढानिलकण्ठमा भेट गरे। देउवासँगै बेरीले ने क पा नेता माधवकुमार नेपालसँग पनि बिहीवार नै भेटवार्ता गरेका थिए। चिनियाँ राष्ट्रपति सि जिनपिङ दशैं लगत्तै नेपाल भ्रमणमा आउन सक्ने सरकारी तहबाट नै सार्वजनिक भएपछि अमेरिकी राजदूतको बढ्दो सक्रियतालाई महत्वपूर्ण रुपमा हेरिएको छ। आजका दैनिक समाचारपत्रहरुले बेरी र नेपाली नेताहरुको…

    विस्तृतमा पढ्नुस्

  • रक्षा मन्त्रीले उद्‍घाटन गरेको विद्युतीय बसमा झेली त भएको होइन?

    रक्षा मन्त्रीले उद्‍घाटन गरेको विद्युतीय बसमा झेली त भएको होइन?

    वीरगंज : दुई साताअघि उपप्रधानमन्त्री ईश्वर पोखरेलले विद्युतीय बस उद्घाटन गरे। सुन्दर यातायातले ल्याएको विद्युतीय बस उद्घाटन गरेर पोखरेलले त्यसमा यात्रा पनि गरे। उद्घाटनका दिनमा यो कम्पनीले रिङरोडमा दुई वटा विद्युतीय बस संचालनमा ल्यायो। कार्डमार्फत् भाडा तिर्न सकिने अत्याधुनिक बस संचालन ल्याएको सुन्दर यातायात अन्तर्गतकै अर्को कम्पनी सुन्दर यातायात ट्रेडर्सले बिहीवार विद्यतीय बस र साना गाडी बिक्रीको सूचना जारी गर्‍यो।…

    विस्तृतमा पढ्नुस्

  • साफ यू १८ : भुटानलाई हराउँदै बंगलादेश फाइनलमा

    साफ यू १८ : भुटानलाई हराउँदै बंगलादेश फाइनलमा

    काठमाडौं : दक्षिण एसियाली खेलकुद साफ यू १८ अन्तर्गत आजको पहिलो खेलमा भुटानलाई पराजित गर्दै बंगलादेश फाइनलमा प्रवेश गरेको छ। हलचोकस्थित सशस्त्र प्रहरीको मैदानमा भएको खेलमा समूह 'ए' को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको भुटानलाई बंगलादेशले ४–० ले पराजित गरेको हो। बंगलादेशले खेलको १६ औं मिनेटमै गोल मोहम्मद तानवीर हुसैनको गोलमा अग्रता लिएको थियो। त्यस्तै, २७ औं मिनेटमा मोहम्मद फोयसल अहमेद फहिमको…

    विस्तृतमा पढ्नुस्

  • त्रिकोणात्मक टी २० सिरिज: नेपालले जिम्बावेसँग प्रतिस्पर्धा गर्ने

    त्रिकोणात्मक टी २० सिरिज: नेपालले जिम्बावेसँग प्रतिस्पर्धा गर्ने

    सिंगापुरमा आजबाट आयोजना हुने त्रिकोणात्मक सिरिजमा नेपालले बलियो प्रतिद्वन्दी जिम्बावेको सामना गर्दै छ। खेल नेपाली समय अनुसार बेलुकी सवा ५ मा सुरु हुनेछ। युवा खेलाडीहरुले भरिएको नेपाली टोलीले टेस्ट मान्यताप्राप्त जिम्बावेको सामना गर्न लागेको हो। क्रिकेटको राम्रो अनुभव बोकेको जिम्बावे बलियो टोली हो। यता नेपाली टोलीमा शरद भेषवाकर, बसन्त रेग्मी, ज्ञानेन्द्र मल्ललगायतका अनुभवी खेलाडीहरु छैनन्। यद्यपि, इशान पाण्डे, कुशल मल्लजस्ता…

    विस्तृतमा पढ्नुस्

  • क्यान चुनावः आज साधारणसभा हुँदै, निलम्बन फुकुवाको आधार बन्ला?

    क्यान चुनावः आज साधारणसभा हुँदै, निलम्बन फुकुवाको आधार बन्ला?

    काठमाडौंः नेपाल क्रिकेटसंघ क्यानको चुनावी साधारणसभा आज काठमाडौंमा हुँदैछ। क्यान चुनावका लागि २ दिनको कार्यक्रम रहेको छ। जसमा आज साधारणसभा हुनेछ भने भोलि नेतृत्वको चुनाव हुनेछ। आज उद्घाटन सत्रमा चुनाव सम्वन्धी कार्यविधि तय हुनेछ। आजको साधारणसभा दिउँसो पौने २ बजेबाट ४ बजेसम्म चल्ने छ। त्यस्तै भोलि हुने क्यानको चुनावले नयाँ नेतृत्व चयन गर्ने छ। क्यान चुनावका लागि ५९ जना प्रतिनिधिहरु…

    विस्तृतमा पढ्नुस्

  • त्रिभुवन राजपथको जामका कारण बिरामीको बाटोमै मृत्यु

    त्रिभुवन राजपथको जामका कारण बिरामीको बाटोमै मृत्यु

    धादिङः त्रिभुवन राजपथमा सडक मर्मत तथा ठूला सवारीसाधनले आवागमनमा बाधा पु¥याएपछि भएको जामका कारण आज एक बिरामीको मृत्यु भएको छ। मृत्यु हुनेमा रौतहटको गौर नगरपालिका–७ का ३५ वर्षीय रुपलाल शाह रहेका छन्। रौतहटबाट काठमाडौँ आउँदै गरेको ना ७ ख ५३६४ नंको बसमा मिर्गौला रोगी शाहलाई उपचारका लागि काठमाडौँ ल्याइँदै थियो। उनको थाक्रे गाउँपालिका–२ हुलाकडाँडास्थित राजमार्गमा बसभित्र आमाको काखमा मृत्यु भएको…

    विस्तृतमा पढ्नुस्

  • साफ यू १८: आज सेमिफाइनलका खेलहरु हुँदै

    साफ यू १८: आज सेमिफाइनलका खेलहरु हुँदै

    काठमाडौंः दक्षिण एसियाली खेलकुद अन्तर्गतको साफ यू १८ को सेमिफाइनल खेलहरु आज हुँदैछन्। आज हुने पहिलो पहिलो खेलमा समूह 'ए' को विजेता भुटानले समूह 'बी' को उपविजेता बंगलादेशको सामना गर्ने छ। त्यस्तै दोस्रो खेलमा समूह 'बी' को विजेता भारतले समूह 'ए' को उपविजेता माल्दिभ्ससँग प्रतिस्पर्धा गर्ने छ।  हलचोक स्थित शसस्त्र प्रहरीको मैदानमा पहिलो खेल ११ बजे र दोस्रो खेल ३…

    विस्तृतमा पढ्नुस्

  • सार्कलाई निष्क्रिय राख्न नहुने नेपालको धारणा, भारत र पाकिस्तानका विदेशमन्त्री बैठकमा एकसाथ सहभागी भएनन्  

    सार्कलाई निष्क्रिय राख्न नहुने नेपालको धारणा, भारत र पाकिस्तानका विदेशमन्त्री बैठकमा एकसाथ सहभागी भएनन्  

    शरच्चन्द्र भण्डारी- न्यूयोर्कः नेपालले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)लाई अनन्तकालसम्म निष्क्रिय राख्न नहुने बताएको छ। सार्क मन्त्रिपरिषद्को बिहीबार अपराह्न यहाँ भएको अनौपचारिक बैठकमा नेपालले त्यस्तो धारणा व्यक्त गरेको हो। सार्कको वर्तमान अध्यक्ष नेपालले झण्डै पाँच वर्षदेखि उक्त जिम्मेवारी सम्हालिरहेको र १९औँ सार्क शिखर सम्मेलन हुन नसकेको सन्दर्भमा सार्कलाई गतिशील तुल्याउनुपर्नेमा जोड दिएको हो। उन्नाइसौँ सार्क शिखर सम्मेलन हुन नसक्दा…

    विस्तृतमा पढ्नुस्

  • तीन एआइजीको जिम्मेवारी हेरफेर 

    तीन एआइजीको जिम्मेवारी हेरफेर 

    काठमाडौँ : सरकारले तीन प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) हरुको जिम्मेवारी हेरफेर गरेको छ।  मन्त्रिपरिषद्को निर्णय अनुसार  अनुसार हाल कार्य विभाग तथा अपराध अनुसन्धान विभागमा दरबन्दी रहेका एआइजी धिरु बस्नेतलाई मानव स्रोत एवं प्रशासन विभागकोमा सरुवा गरिएको छ। त्यस्तै अपराध अनुसन्धान विभागमा एआइजी पुष्कर कार्कीलाई ल्याइएको छ। एआइजी ठूले राईलाई राष्ट्रिय प्रहरी प्रशिक्षण  प्रतिष्ठान महाराजगंजमा सरुवा गरिएको छ।  यसअघि एआइजी कार्की…

    विस्तृतमा पढ्नुस्

  • सरकारका प्रवक्ता बास्कोटा भन्छन्, 'कांग्रेसका नेता पनि चीन आउजाउ गरेको देखेको छु'

    सरकारका प्रवक्ता बास्कोटा भन्छन्, 'कांग्रेसका नेता पनि चीन आउजाउ गरेको देखेको छु'

    काठमाडौं : सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुल प्रसाद बास्कोटाले नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीच राजधानीमा भएको दुई दिने कार्यक्रमलाई वर्जित विषयको रुपमा चित्रित गर्नु डेमोक्रेसीकै मर्यादा विपरित भएको बताएका छन्। उनले बिहीवारको नियमित पत्रकार सम्मेलनमा सरकारका निर्णय सार्वजनिक गर्दै उक्त कार्यक्रमको विषयलाई उचाल्न आवश्यक नभएको पनि बताए। उनले भने, 'के चिनियाँ कम्युनिस्ट पार्टीसित नेपालमा क्रियाशील कुनै पनि वैधानिक पार्टीहरुको…

    विस्तृतमा पढ्नुस्

  • अशोक शर्मालाई पाँच प्रश्न : छोरालाई हिट बनाउन साम्राज्ञीकै साहारा?

    अशोक शर्मालाई पाँच प्रश्न : छोरालाई हिट बनाउन साम्राज्ञीकै साहारा?

    दशैं लक्षित फिल्म 'रातो टीका निधारमा' भोलि(शुक्रबार) देखि प्रदर्शनमा आउँदैछ। फिल्मका निर्देशक तथा निर्माता हुन्, अशोक शर्मा। यसै फिल्मबाट उनका छोरा अंकित शर्माले नेपाली रजतपटमा डेब्यु गर्दैछन्। यसअघि अंकितले बुवा अशोक निर्देशित फिल्म 'जय भोले'मा निर्माताको रुपमा काम गरेका थिए। तर यसपटक भने अंकितले होम प्रोडक्सनमा निर्माण भएको फिल्म 'रातो टीका निधारमा'बाट मुख्य अभिनेताको रुपमा डेब्यु गरेका छन्। फिल्मलाई लिएर निर्देशक शर्मा निकै उत्साहित…

    विस्तृतमा पढ्नुस्

  • एसिड आक्रमणका घाइते खड्का र खातुनलाई सरकारले जनही तीन लाख दिने  

    एसिड आक्रमणका घाइते खड्का र खातुनलाई सरकारले जनही तीन लाख दिने  

    काठमाडौं : सरकारले एसिड आक्रमणका घाइते जेनी खड्का र मुस्कान खातुनको उपचार खर्चका लागि जनही तीन लाख रुपैयाँ दिने भएको छ। सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुलप्रसाद बास्कोटाले बिहीवारको नियमित पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन्। राजधानीको कालोपुलमा चार महिनाअघि जेनी खड्कामाथि उनका श्रीमान् विष्णु भुजेलले एसिड प्रहार गरेका थिए। घरायसी विवादमा भुजेलले एसिड प्रहार गर्दा खड्काको गाला, छाती र हात…

    विस्तृतमा पढ्नुस्

  • उपनिर्वाचनका लागि २१ दलले पाए चुनाव चिह्न, कुन दलको भागमा के?

    उपनिर्वाचनका लागि २१ दलले पाए चुनाव चिह्न, कुन दलको भागमा के?

    काठमाडौं : निर्वाचन आयोगले मंसिर १४ गते हुने उपनिर्वाचनका लागि दलहरुलाई चुनाव चिह्न प्रदान गरेको छ। आयोगले हालै दर्ता भएका २१ दललाई चुनाव चिह्न प्रदान गरेको हो। आयोगले नेपालको संविधानको धारा २७१, राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दल दर्ता गरी निर्वाचन चिह्न दिएको जनाएको छ। उपनिर्वाचनका लागि साझा पार्टी, नेपाल कम्युनिष्ट पार्टी (ने क पा), राष्ट्रिय…

    विस्तृतमा पढ्नुस्

  • निजी मेडिकल कलेजको स्वामित्व लिएर आफैं सञ्चालन गर्न सरकारलाई अनेरास्ववियुको आग्रह

    निजी मेडिकल कलेजको स्वामित्व लिएर आफैं सञ्चालन गर्न सरकारलाई अनेरास्ववियुको आग्रह

    काठमाडौँ : सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को विद्यार्थी संगठन अनेरास्ववियुले सरकारलाई निजी मेडिकल कलेजको स्वामित्व लिएर आफैंले सञ्चालन गर्न आग्रह गरेको छ। निजी मेडिकल कलेज सञ्चालकहरुले कलेज सञ्चालन गर्न नसक्ने भन्दै सरकारलाई साँचो बुझाउने भनेपछि अनेरास्ववियुले बिहीवार एक विज्ञप्ति जारी गर्दै सरकारलाई सो आग्रह गरेको हो। अनेरास्ववियुका केन्द्रीय संयोजक ऐन महरले जारी गरेको विज्ञप्तिमा भनिएको छ,…

    विस्तृतमा पढ्नुस्

  • हामी नेताहरु राणाकालका बडाहाकिम जस्ता भयौँ :  प्रचण्ड

    हामी नेताहरु राणाकालका बडाहाकिम जस्ता भयौँ :  प्रचण्ड

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले आन्दोलनपछिका नेताहरु राणाकालका बडाहाकिम जस्तो हुँदै गएको बताएका छन्। रुपन्देहीमा आजबाट सुरु भएको तिलोत्तमा लगानी सम्मेलनमा बोल्दै प्रचण्डले नेताहरुलाई पुरानो संरचनाले भुत्ते बनाउँदै लगेको पनि बताए। 'राणाशाहीविरोधी आन्दोलनदेखि आजसम्म पनि एउटा विचित्रको परिघटना हामी देख्न सक्छौं। जनता, पार्टी नेता र कार्यकर्ताहरुले आन्दोलन गर्ने राजनीतिक परिवर्तनका ठूलाठूला…

    विस्तृतमा पढ्नुस्

  • रेलवे स्टेसनमा गीत गाएर रातारात भाइरल भएकी रानुको जीवनीमा फिल्म निर्माण हुँदै

    रेलवे स्टेसनमा गीत गाएर रातारात भाइरल भएकी रानुको जीवनीमा फिल्म निर्माण हुँदै

    गायिका लता मंगेशकरको 'प्यारका नगमा है' बोलको गीत कोलकाता नजिकैको रानाघाट रेलवे स्टेसनमा गाएर भाइरल भएकी रानु मण्डलको जीवनमा आधारित बायोपिक फिल्म निर्माण हुने भएको छ। रानुको जीवनबाट प्रभावित भएर फिल्ममेकर ऋषिकेश मण्डलले बायोपिक बनाउने योजना बनाएका हुन्। उक्त बायोपिकमा अभिनेत्री सुदिप्ता चक्रवर्ती रानु भण्डलको भूमिकामा देखिने छिन्। चक्रवर्ती नेशनल अवार्ड विजेता समेत हुन्। यसअघि रानुले रेलवे स्टेशनबाट एकैपटक स्टुडियोमा…

    विस्तृतमा पढ्नुस्

  • सिद्धान्तको टुंगो नभएका कम्युनिस्टहरु नेपालमा ‘सि’ पथ परीक्षण गर्न लागे : वरिष्ठ नेता पौडेल

    सिद्धान्तको टुंगो नभएका कम्युनिस्टहरु नेपालमा ‘सि’ पथ परीक्षण गर्न लागे : वरिष्ठ नेता पौडेल

    दाङ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालका कम्युनिस्टहरुको सिद्धान्तको अझै टुंगो नलागेको भन्दै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा) लाई ब्यंग्य गरेका छन्। दाङमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा नेता पौडेलले स्थापनाकालदेखि नै सिद्धान्तमा कन्फ्युज भएका कम्युनिस्टहरुले मार्क्सवाद, लेनिनवाद, जनताको बहुदलीय जनवाद, प्रचण्डपथ, जनताको जनवाद र के के भन्दै अहिले सि पथमा जाने तयारी गरिरहेको आरोप लगाए।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell