काठमाडौं : कवि तीर्थ श्रेष्ठको कविता संग्रह 'धर्सैधर्साको चक्रव्यूह' सार्वजनिक भएको छ। नेपालयले संचालन गर्दै आएको सांगीतिक कार्यक्रम 'पलेँटी'को सांगीतिक माहोलमा शुक्रबार साँझ श्रेष्ठको नयाँ पुस्तक विमोचन भएको हो। कुनैबेला तरलवादको नामले चिनिएको साहित्यिक अभियानमा लागेका कवि श्रेष्ठ गीतकारका रुपमा पनि परिचित छन्। यसपालीको पलेँटी कवि श्रेष्ठको गीत तथा कविता लेखनको बारेमा केन्द्रित भएको थियो। कार्यक्रममा उनले रचना गरेका आधा दर्जन…
काठमाडौं : भष्टाचार अभियनताका रुपममा आफूलाई चिनाउँदै आएका ज्ञानेन्द्र शाहीमाथि सांघातीक आक्रमण भएको छ। शनिवार दिउँसो शाहीमाथि चितवनको चौविसकोठीमा रहेको एक होटेलबाट निस्केर सार्वजनिक सवारीमा भ्रष्टाचारविरोधी एक कार्यक्रममस्थलतिर जानै लाग्दै उनीमाथि आक्रमण भएको हो। आक्रमणबाट घाइते शाहीको चितवन मेडिकल अस्पतालमा उपचार गरिएको थियो। त्यसपछि उनलाई विमानबाट काठमाडौं ल्याइएको छ। 'नेपालका लागि नेपाली' नामक संस्थाको शनिवार घोषित कार्यक्रम नै थियो। तर,…
काठमाडौं : विश्वविख्यात आँखा सर्जन डाक्टर सन्दुक रूइतको जीवनी 'सन्दुक रूइत' सार्वजनिक भएको छ। २१ वर्षसम्म पूर्ण दृष्टिविहीन भएर डाक्टर रुइतले गरेको शल्यक्रियाबाट दृष्टि पाएका सल्यानका शिक्षक तोपबहादुर शर्माले पुस्तक अनावरण गरे। अस्ट्रेलियन पत्रकार अली ग्रिपरले लेखेको किताबलाई नेपालीमा अनुवाद भने लेखक खगेन्द्र संग्रौलाले गरेका हुन्। कार्यक्रममा शर्माले आफूले २१ वर्षको उमेरसम्म पूर्ण रुपमा दृष्टिविहीन भएर जीवनयापन गर्नुपरेको र यसबीचमा…
काठमाडौं : नेपाल क्रिकेट संघ क्यानको अध्यक्षमा चतुरबहादुर चन्द प्यानलसहित विजयी भएका छन्। चन्द ४४ मतका साथ अध्यक्ष पदमा निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्दी विनयराज पाण्डेले १५ भोट प्राप्त गरे। चार दशकदेखि नेपाली क्रिकेटसँग जोडिएका पाण्डेलाई पराजित गर्दै चन्दले क्यानको नेतृत्व लिएका छन्। अन्य पदाधिकारीमा पनि चन्दकै प्यानल विजयी भएको छ। उपाध्यक्षमा राजुबाबु श्रेष्ठ ४४ मत, महासचिवमा अशोकनाथ प्याकुरेल ४३…
गणेश सुवेदी - काठमाडौं : सिभिल मलले खरीद मूल्य भन्दा तीन सय प्रतिशत बढीमा सामान बिक्री गरेको भेटिएपछि जरिवाना गरिएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले अनुगमनको क्रममा बढी मूल्यमा बिक्री गरेको भेटिएपछि जरिवाना गरेको हो। टोलीले बिलबिजक नभएको र मूल्यसूची समेत नराखेको पाइएको जनाएको छ। ती व्यवसायीलाई २० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना गरिएको विभागले जनाएको छ।…
सिंगापुरमा जारी त्रिकोणात्मक टी २० सिरिजमा आज नेपालले आयोजक सिंगापुरको सामना गर्दैछ। सिरिजको पहिलो खेलमा शुक्रबार जिम्बावेसँग पराजित भएको नेपालले आज दोस्रो खेलमा सिंगापुरसँग प्रतिस्पर्धा गर्न लागेको हो। नेपाल र सिंगापुरबीचको खेल इण्डियन एसोसिएनसनको मैदानमा साँझ ५ः१५ मा सुरु हुनेछ। आजको खेल सिंगापुरको लागि सिरिजमा पहिलो खेल हो। सिरिजको फाइनल प्रवेशका लागि नेपाललाई सिंगापुरमाथि जित आवश्यक छ। तर, नेपालसँगको पछिल्लो…
काठमाडौं : पूर्व प्रधान न्यायाधीश केशवप्रसाद उपाध्यायको निधन भएको छ। ८२ वर्षका उपाध्यायको शुक्रवार राति निधन भएको हो। २०५६ पुसदेखि २०५९ मंसिर १९ गतेसम्म मुलुकको न्यायालयको नेतृत्व गरेका उपाध्यायको शनिवार ११ बजे पशुपति आर्यघाटमा अन्त्यष्टी गरिँदैछ। उनी क्यान्सर पीडित थिए।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसंघमा पाकिस्तानविरुद्ध घेरबन्दीको नेतृत्व गरेसँगै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले त्यसको कडा प्रतिवाद गरेका छन्। प्रष्ट भाषामा इमरानले भने - मानौं परम्परागत शैलीको युद्ध भयो भने, छिमेकी (भारत) भन्दा सात गुना सानो देश (पाकिस्तान)ले के गर्छ? त्यहाँ दुई विकल्प रहन्छ। कि तिमी आत्म समर्पण गर। या प्राण रहुन्जेल लड। यो प्रश्न म आफैँसँग पनि गर्छु। हामी…
काश्मीरको विषयलाई लिएर पाकिस्तानी प्रम इमरान खानले संयुक्त राष्ट्रसंघको ७४ औं महासभामा भारत र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको कडा आलोचना गरेका छन्। ४५ मिनेट लामो भाषणमा उनले भारतमा रहेको आरएससलाई हिट्लरले जन्माएको नश्लीय अभियानका रुपमासमेत अर्थ्याए। ‘भारतमा मेरा साथीहरु छन् र मलाई त्यहाँ जान पनि मन लाग्छ। हाम्रो पार्टी सरकारमा आएपछि हामीले समस्या सुल्झाउनका लागि पहल गर्यौं,’ पाकिस्तानी प्रम खानले…
काठमाडौं : नेपाल क्रिकेट संघ क्यानको निर्वाचनको लागि आज निर्वाचन हुँदैछ। निर्वाचनका लागि आजै उम्मेद्वारी समेत दर्ता भएको छ। १७ सदस्यीय क्यान नेतृत्वका लागि २९ उम्मेद्वारी परेको छ। अध्यक्ष पदका लागि विनयराज पाण्डे र चतुर बहादुर चन्द प्यानलसहित निर्वाचनमा उत्रिएका छन्। उपाध्यक्षमा राजुबाबु श्रेष्ठ र मिङ्मा डान्डु शेर्पा, महासचिवमा अशोकनाथ प्याकुरेल र विनोद मैनाली, कोषाध्यक्षमा रोशनकुमार सिंह र उपेन्द्र भट्टराईको उम्मेद्वारी रहेको…
काठमाडौं: नेपाली काँग्रेसको आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले तत्कालीन लोकतान्त्रिक फोरमसँग गरेको संगठानिक संरचनासम्बन्धी दस्तावेजलाई सर्वसम्मत पारित गरेको छ। काँग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमको साङ्गठनिक संरचना समायोजनसम्बन्धी सहमतिको दस्तावेज सर्वसम्मत रुपमा पारित गरेको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। सभापति शेरबहादुर देउवाको उपस्थितमा पार्टीका पदाधिकारी एवं पूर्व पदाधिकारीको समेत उपस्थितिमा सम्पन्न समायोजन समितिको बैठकले उक्त…
'किस्नमानको जिन्दगीमा त सागैसाग मात्रै छ त्यसबाहेक कुनै उत्सव छ भने छ त केवल प्रकृतिको पूजा र जात्राहरु र सालिन्दा आउने मृत्युको एक सुन्दर उत्सव घिन्ताङ घिसी ट्वाक…' नेवारी बाजा धिमे घन्काएसँगै लठ्ठी ठोक्काएर निकालिने ताल हो - 'घिन्ताङ घिसी ट्वाक'। हरेक वर्ष गाईजात्राका दिन भक्तपुरको टोलटोलमा सुनिन्छ यो धुन। धुनसँगै नाच्छन् युवाहरु। यो मौलिक तालसँग जोडिएको छ परम्परा पनि।…
सिंगापुरमा आजबाट सुरु भएको त्रिकोणात्मक टी २० सिरिजमा नेपाल जिम्बावेसँग पराजित भएको छ। दोस्रो इनिङमा नेपालले बलिङमा राम्रो सुरुवात गरे पनि जिम्बावेका व्याट्सम्यानहरुले आक्रामक ब्याटिङ गर्दै नेपालमाथि ५ विकेटको जित निकाल्न सफल भए। इन्डियन एसोसिएसनको मैदानमा टस जितेर ब्याटिङमा नेपालले १३३ रनको सामान्य लक्ष्य दिएको थियो। नेपालका लागि उपकप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४० रन बनाए भने सोमपाल कामीले १४…
काठमाडौँः उच्च अदालत पाटनले बैंक अफ काठमाडौँको कर्जा अपचलन मुद्दामा पूर्व प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ। उच्च अदालतको वाणिज्य इजलासले श्रेष्ठसहित बैंकका कर्मचारी किरण कुमार बोहोरा र ऋणका लागि नक्कली कागजात तयार पार्ने सुरेन्द्र श्रेष्ठलाई थुनामा पठाएको हो। अभियुक्त मध्येका सुरेन्द्र श्रेष्ठले झुटा विवरण तयार पारी धितो राखेको र अजय श्रेष्ठले विवरण यकिन नगरी…
नयाँ दिल्ली : भुटानमा भारतीय सेनाको हेलिकप्टर दुर्घटना हुँदा दुई पाइलटको मृत्यु भएको इन्डिया टुडेले बताएको छ। चिता नामक भारतीय सेनाको सो हेलिकप्टर भारतको खिर्मुबाट भुटानको योङफुल्ला जाने क्रममा आज दिउँसो १ वजेतिर दुर्घटना भएको हो। योङफुल्लामा अवतरणको क्रममा नजिकैको खेन्टोङमानी भन्ने पहाडमा ठोक्किएर हेलिकप्टर दुर्घटना भएको बताइएको छ। मृत्यु हुनेमा भारतीय सेनाका लेफ्टिनेन्ट कर्णेल रजनीश पार्मर र भुटानी सेनाका क्याप्टेन कालज्याङ…
जिरी : दोलखाको सदरमुकाम चरिकोटस्थित च्छोरोल्पा जनरल अस्पतालको ट्रकले च्याप्दा सोही ट्रकका चालकको मृत्यु भएको छ। ट्रक चालक ३५ वर्षीय विजय तामाङको उपचारका क्रममा प्रस्तावित चरिकोट अस्पतालमा शुक्रवार ज्यान गएको दोलखा प्रहरीले जनाएको छ। अस्पतालको ना ५ ख ८८५८ नम्बरको ट्रकमा अक्सिजनको सिलिण्डर लोड गर्ने क्रममा गाडीमा ओड नराखी झरेका चालक गाडी आफैँ सर्न खोजेपछि स्टेयरिङमा जान खोज्दा गाडी भित्तामा…
काठमाडौं : दक्षिण एसियाली खेलकुद अन्तर्गत साफ यू १८ को आज भएको सेमिफाइनलको दोस्रो खेलमा भारतले माल्दिभ्समाथि ४–० गोलअन्तरले जित निकालेको छ। आक्रामक खेल खेलेको भारतले पहिलो हाफमा २ गोल तथा दोस्रो हाफमा २ गोल गरेको थियो। खेलको ७ औं मिनेटमै भारतका नरेन्द्र गहल्तले गोल गर्दै भारतलाई अग्रता दिलाए। त्यस्तै पहिलो हाफको अतिरिक्त समयमा मोहम्मद रफिले गोल थप्दै भारतको अग्रता दोब्बर गरे।…
काठमाडौं: ने क पाका महासचिव विष्णुप्रसाद पौडेलले आन्दोलनका उपलब्धिलाई संस्थागत गर्न चुनौती रहेको उनको भनाइ छ। पौडेलले कार्यकर्तालाई गाउँमा गाउँमा पठाउने पनि बताए। आन्दोलनका उपलब्धिलाई कसैले खोस्न नसक्ने भन्दै उनले भने, 'फट्यांग्राले लात्ती हान्न सक्दैन।' नेपालको कम्युनिस्ट पार्टी विश्वमा बहसको विषय बनेको बताएका छन्। सम्पर्क कमिटीद्वारा राजधानीको योगम्वर पार्टी प्यालेसमा आयोजित सम्पर्क भेला, बधाई तथा शुभकामना कार्यक्रममा उनले विश्वमा कम्युनिस्टले…
टर्कीले इरानसँग पेट्रोलियम र प्राकृतिक ग्यास खरिद गर्न जारी नै राख्ने भएको छ। संयुक्त राष्ट्र संघको महासभामा सहभागी भएर स्वदेश फर्कने क्रममा न्युयोर्कमा टर्कीका राष्ट्रपति तायप रेसेपे एर्दोगानले आज पत्रकारहरुसँगको कुराकानीमा टर्कीले इरानसँग तेल र प्राकृतिक ग्यास आयात गर्न नरोक्ने जानकारी दिएका हुन्। इरानसँग तेल र ग्यास किन्ने तथा आर्थिक कारोबार गर्ने देशहरुमाथि समेत प्रतिबन्ध लगाउने अमेरिकाको चेतावनीका वावजुद पनि…
काठमाडौं : प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर राणाले न्याय सम्पादनका क्रममा अदालतले गरेका फैसलामाथि जथाभावी गरिने टीकाटिप्पणी स्वतन्त्र न्यायपालिकाको अवधारणा र मूल्य मान्यता विपरित हुने बताएका छन्। प्रधान न्यायाधीश राणाले दशैं, तिहार, नेपाल संवत् तथा छठको अवसरमा सर्वोच्च अदालतले आयोजना गरेको शुुभकामना कार्यक्रममा अदालतका फैसला र आदेशबारे असम्बद्ध व्यक्ति, निकाय वा प्रक्रियाबाट परीक्षण गरिनु न्यायिक मूल्य मान्यता विपरीत भएको टिप्पणाी गरेका हुन्। प्रधान न्यायाधीश…