PahiloPost

Jul 14, 2025 | ३० असार २०८२

  • छोरीसँगै 'शुभ दशैं' भन्दै आए सुगम पोखरेल

    छोरीसँगै 'शुभ दशैं' भन्दै आए सुगम पोखरेल

    'वर्षमा दिनमा लैलै हर्षका गीत यी लैलै दशैं तिहार चाड र बाड खुसीले सारा झुम्यो नि संसार' आठ वर्षअघि सार्वजनिक यो गीत त्यस यता हरेक दशैंको आगमनसँगै गुञ्जन थाल्छ। सुगम पोखरेलले गाएको उक्त गीत दशैंको पर्याय झै बनेको छ। त्यस्तै बीच सुगमले नयाँ गीत सार्वजनिक गरेका छन्। उनले आफ्नी छोरी एन्जेलिजा पोखरेलसँगै स्वर रहेको 'शुभ दशैं' बोलको गीत सार्वजनिक गरेका हुन्।…

    विस्तृतमा पढ्नुस्

  • सत्तारुढ दल ने क पा सचिवालयको आकस्मिक बैठक, सभामुख महराले राजीनामा दिन सक्ने

    सत्तारुढ दल ने क पा सचिवालयको आकस्मिक बैठक, सभामुख महराले राजीनामा दिन सक्ने

    काठमाडौं: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)ले आज आकस्मिक सचिवालय बैठक बोलाएको छ। केहीबेरमा बैठक बस्दैछ। प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरामाथि  लागेको बलात्कारको आरोपका विषयमा सचिवालय बैठकमा छलफल हुने स्रोतले जानकारी दिएको छ। ने क पा स्रोतका अनुसार प्रतिनिधि सभाका सभामुख महराले राजीनामा दिन सक्ने सम्भावना रहेको छ।

    विस्तृतमा पढ्नुस्

  • एशियाली शारीरिक सुगठनमा रजत पदक जितिन् रजनी श्रेष्ठले

    एशियाली शारीरिक सुगठनमा रजत पदक जितिन् रजनी श्रेष्ठले

    काठमाडौं: एसियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स च्याम्पियनसिपमा नेपालकी रजनी श्रेष्ठले सोमवार रजतसहित दुई पदक जितेकी छिन्। इन्डोनेसियाको बाताममा भएको प्रतियोगतामा श्रेष्ठले ५५ केजी तौल समूहमा रजत तथा ३० वर्षमाथिको इभेन्टमा कास्य पदक जितेकी हुन्। पहिलो अन्तर्राष्ट्रिय सहभागितामा पदक जितेकी ३६ वर्षीया श्रेष्ठ एक छोराकी आमा हुन्। उनले ५५ केजी तौल समूहमा भियतनामकी तोन होया खान लानलाई हराएकी थिइन्। अन्तर्राष्ट्रिय…

    विस्तृतमा पढ्नुस्

  • जबर्जस्ती करणीको आरोप लागेका सभामुख महरासँग के छन् विकल्प? शीर्ष नेताहरुसँगको परामर्शपछि राजीनामाको मुडमा

    जबर्जस्ती करणीको आरोप लागेका सभामुख महरासँग के छन् विकल्प? शीर्ष नेताहरुसँगको परामर्शपछि राजीनामाको मुडमा

    काठमाडौं : सभामुख कृष्णबहादुर महरामाथि संघीय संसद् सचिवालयमा काजमा कार्यरत एक महिलाले जबर्जस्ती करणीको आरोप लगाएपछि राजनीति तरङ्गित भएको छ। स्वास्थ्य सेवामा दरबन्दी भई सचिवालयमा काजमा रहेकी ती कर्मचारीले आइतबार राति आफ्नै कोठामा आएर ‘मदिराको मातमा सभामुख महराले जबर्जस्ती गरेको आरोप लगाएकी हुन्। सभामुख महराको सचिवालयले भने उक्त भनाईको खण्डन गरेको छ। सभामुख महरा स्वयंले पनि उक्त घटना नियोजित भएको…

    विस्तृतमा पढ्नुस्

  • 'ढुंगामा जीवन भर्दै पोखरेली दाजुभाइ'

    'ढुंगामा जीवन भर्दै पोखरेली दाजुभाइ'

    राजु आचार्य- पोखरा न्यूरोडको दीप शिखर होटेल नजिक। पहिला/पहिला दमकल राख्ने भएकोले यसलाई दमकल रोड भनेर पनि चिनिँदो रहेछ। त्यही रोडमा एउटा बोर्डमा लेखिएको थियो ‘स्टोन आर्ट एन्ड वाटर फोन्टेन पोखरा’। कलाको लागि सानो ठाउँ छुट्ट्याइएको थियो। सा-साना ढुंगाहरु मिलाएर बनाएको कला हेर्न धितै मरेन। बुबाले छोरालाई डोर्‍याएको, गाई दुहुँदैकी महिला, बाँसुरी बजाउँदै गरेको पुरुष, घाँस बोकेकी महिला लगायतका कलाहरूले…

    विस्तृतमा पढ्नुस्

  • इपिएल:म्यान्चेस्टर युनाइटेड र आर्सनलको बराबरी

    इपिएल:म्यान्चेस्टर युनाइटेड र आर्सनलको बराबरी

    इङलिस प्रिमियर लिगकाे गएराति भएकाे खेलमा म्यानचेस्टर युनाइटेड र आर्सनल बराबरीमा राेकिएका छन्। युनाइटेडले अाफ्नै घरेलु मैदानमा भएकाे खेलमा अार्सनलसँग १-१ काे बराबरी खेल्दै अंक बाँडेकाे हाे। खेलकाे पहिलाे हाफमा युनाइटेड १-० ले अगाडि रहे पनि दाेस्राे हाफमा अार्सनल खेलमा फर्कंदै बराबरी गरेकाे थियाे। युनाइटेडका म्याक टाेमिनेले पहिलाे हाफकाे अन्तिम समयमा गाेल गरेका थिए। तर, दाेस्राे हाफमा अबुमियाङले अार्सनलका लागि…

    विस्तृतमा पढ्नुस्

  • कर विदेशी पुस्तकमा कि ज्ञानमा?

    कर विदेशी पुस्तकमा कि ज्ञानमा?

    डा. राजु अधिकारी - केही महिनादेखि सरकारले विदेशबाट आयात गरिने पुस्तकमा बढाएको करको बारेमा चर्चा जारी छ। एकातिर विदेशबाट पुस्तक आयात गर्ने व्यवसायीहरूले दबाब दिने सानातिना क्रियाकलाप रहे भने अर्कोतर्फ मुद्रण व्यवसायीहरू चाहिँ त्यसो गरेर सरकारले स्वदेशी मुद्रण उद्योगलाई टेवा पुर्‍याएको तर्क राखेर सरकारको कदमको प्रशंसामा जुटे। त्यसैले पनि अहिलेको स्थितिमा सरकारले आफ्नो निर्णय उल्ट्याउला भन्ने आशा गर्न सकिँदैन। सरकारको…

    विस्तृतमा पढ्नुस्

  • मोबाइल ट्रयाकबाट खुल्यो कपन हत्या प्रकरण : लुट्नकै लागि मारिइन् कमला

    मोबाइल ट्रयाकबाट खुल्यो कपन हत्या प्रकरण : लुट्नकै लागि मारिइन् कमला

    काठमाडौं:  असोज १ गते बिहान कपन तेन्जिङ चोकनजिकै एउटा घरमा आफ्नै  कोठाभित्र  हत्या गरि फरार भएका केही अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी वृद्ध बौद्धको टोलीले मकवानपुर घर भएका सोमलाल थिङ, ओखलढुंगाका पासाङ तामाङ, रौतहटकी पासाङ तामाङ, ओखलढुंगाका पासाङ शेर्पा र रामकृष्ण कार्कीलाई नियन्त्रणमा लिएको हो। 'घटनामा संलग्न केही नियन्त्रणमा लिएका छौं,' महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले…

    विस्तृतमा पढ्नुस्

  • मन्त्री योगेश भट्टराईलाई कांग्रेस प्रवक्ताको काउन्टर, 'कमरेड म सम्झन्छु ०४८ देखि ०५० को प्रतिपक्षको ध्वंस!'

    मन्त्री योगेश भट्टराईलाई कांग्रेस प्रवक्ताको काउन्टर, 'कमरेड म सम्झन्छु ०४८ देखि ०५० को प्रतिपक्षको ध्वंस!'

    काठमाडौं : आफूलाई भ्रष्ट्राचार अभियान्ता भएको दावी गर्दै आएका ज्ञानेन्द्र शाहीमाथि चितवनमा भएको आक्रमणबारे सामाजिक सञ्जालमा नेताहरुबीच जुहारी चलिरहकेको छ। चितवनको भरतपुरस्थित चौबिसकोठीमा भएको कार्यक्रममा भाग लिन शनिबार त्यहाँ पुगेका शाहीमाथि आक्रमण भएको थियो। उक्त घटनाबारे समाजिक सञ्जालमा थुप्रै नेताहरुले विरोध जनाइरहेका छन्। यसबीच प्रमुख प्रतिपक्षी दलका प्रवक्ता विश्वप्रकाश शर्माले पर्यटनमन्त्री योगेश भट्टराईलाई सरकारमा बसेर अरुभन्दा फरक बन्न सुझाव दिएका…

    विस्तृतमा पढ्नुस्

  • ने क पालाई शेखर कोइरालाको चेतावनी, 'गुन्डाराजको शैलीमा उत्रन थालेका कम्युनिस्टहरुको दिनगन्ती शुरु भयो'

    ने क पालाई शेखर कोइरालाको चेतावनी, 'गुन्डाराजको शैलीमा उत्रन थालेका कम्युनिस्टहरुको दिनगन्ती शुरु भयो'

    चितवन : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अहिले कम्युनिस्टका नाममा नवमण्डलेहरुको जन्म भएको बताएका छन्। कोइरालाले कांग्रेसकाविरुद्ध ने क पा गुन्डाराजको शैलीमा उत्रन थालेकाले अब कम्युनिस्टको दिनगन्ती शुरु भएको पनि बताए। कोइरालाले कम्युनिस्टको राज्य आतंकविरुद्ध एकजुट भएर प्रतिकार गर्न कार्यकर्तालाई निर्देशन समेत दिए। नेपाली कांग्रेस चितवन क्षेत्र नम्बर १ ले रत्ननगरमा आयोजना गरेको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले भने,…

    विस्तृतमा पढ्नुस्

  • ओलीपछि भारतमा मोदीले पनि खुल्ला दिसामुक्त मुलुक घोषणा गर्दै, 'स्वच्छ भारत'को नाममा हिंसा गरेको आरोप

    ओलीपछि भारतमा मोदीले पनि खुल्ला दिसामुक्त मुलुक घोषणा गर्दै, 'स्वच्छ भारत'को नाममा हिंसा गरेको आरोप

    नयाँ दिल्ली : 'स्वच्छ भारत' अभियान चलाएका भारतीय प्रधानमन्त्री नरेन्द मोदी भारतमा खुल्ला दिसा अन्त्य भएको घोषणा गर्ने तयारीमा छन्। उनले खुल्ला दिसामुक्त मुलुक घोषणा गर्ने तयारी गरिरहँदा भारतमा उनको 'स्वच्छ भारत' अभियानले हिंसा र उत्पीडनलाई बढावा दिएको आरोप लगाइएको द गार्डियनले लेखेको छ। भारत सरकारका अनुसार प्रधानमन्त्री मोदीले आफ्नो गृह प्रदेश गुजरातबाट एक कार्यक्रममार्फत आगामी बुधवार खुल्ला दिसामुक्त मुलुक घोषणा गर्दैछन्। सो…

    विस्तृतमा पढ्नुस्

  • बाढीले बिहार र उत्तर प्रदेशमा १२० भन्दा बढीको मृत्यु 

    बाढीले बिहार र उत्तर प्रदेशमा १२० भन्दा बढीको मृत्यु 

    बिहार : मुशलधारे वर्षापछि आएको बाढीका कारण भारतीय राज्य बिहार र उत्तर प्रदेशमा १ सय जनाभन्दा बढीको मृत्यु भएको छ। बाढीबाट भएको क्षतिको विवरण आउने क्रम जारी रहेको भारतीय अधिकारीहरुलाई उदृत गर्दै बिबिसीले जनाएको छ। बाढीका कारण रेल सेवा, राजमार्ग, स्वास्थ्य संस्था, स्कुल तथा विद्युत प्रसारणमा अवरोध उत्पन्न भएको छ। उत्तर प्रदेश सरकारको तथ्यांकअनुसार गत बिहीवारदेखि हालसम्म ९३ जनाको मृत्यु भएको छ।…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओलीले गरे घोषणा : आजदेखि देश खुल्ला दिसामुक्त

    प्रधानमन्त्री ओलीले गरे घोषणा : आजदेखि देश खुल्ला दिसामुक्त

    काठमाडौं : नेपाल खुल्ला दिसामुक्त भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज राजधानीको राष्ट्रिय सभामा आयोजित एक कार्यक्रममा नेपाललाई खुल्ला दिसामुक्त राष्ट्र घोषणा गरेका हुन्। यससँगै नेपाल दक्षिण एशियाकै खुल्ला दिसामुक्त पहिलो राष्ट्र बनेको छ। देशको पहिलो खुल्ला दिसामुक्त जिल्ला कास्की हो। यसले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्यमा एउटा खुड्किलो थपेको प्रधानमन्त्री ओलीले बताए। छिट्टै नै नेपाललाई सडकमानवमुक्त वा भिखारी मुक्त…

    विस्तृतमा पढ्नुस्

  • कपनमा हत्या प्रकरण : लुट्नकै लागि मारिइन् कमला

    कपनमा हत्या प्रकरण : लुट्नकै लागि मारिइन् कमला

    काठमाडौं:  असोज १ गते बिहान कपन तेन्जिङ चोकनजिकै एउटा घरमा आफ्नै  कोठाभित्र  हत्या गरि फरार भएका केही अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी वृद्ध बौद्धको टोलीले मकवानपुर घर भएका सोमलाल थिङ, ओखलढुंगाका पासाङ तामाङ, रौतहटकी पासाङ तामाङ, ओखलढुंगाका पासाङ शेर्पा र रामकृष्ण कार्कीलाई नियन्त्रणमा लिएको हो। 'घटनामा संलग्न केही नियन्त्रणमा लिएका छौं,' महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले…

    विस्तृतमा पढ्नुस्

  • त्रिकोणात्मक टी २० सिरिजः नेपाल तालिकाको शीर्ष स्थानमा, भोलि फेरि जिम्बावेसँग प्रतिस्पर्धा गर्ने

    त्रिकोणात्मक टी २० सिरिजः नेपाल तालिकाको शीर्ष स्थानमा, भोलि फेरि जिम्बावेसँग प्रतिस्पर्धा गर्ने

    सिंगापुरमा जारी टी २० सिरिजमा गएराति भएको खेलमा सिंगापुरले जिम्बावेलाई हराएसँगै नेपाल शीर्षस्थानमा उक्लिएको छ। सिरिजमा प्रतिस्पर्धा गरिरहेका तीनै टोलीले समान २/२ खेल खेल्दै १ जित र १ हारका साथ २ अंक जोडेका छन्। रनरेटका आधारमा नेपाल पहिलो, जिम्बावे दोस्रो र सिंगापुर तेस्रो स्थानमा छन्। पहिलो खेलमा टेस्ट राष्ट्र जिम्बावेले नेपाललाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको थियो।…

    विस्तृतमा पढ्नुस्

  • झापाको अनारमनीमा विप्लव समूहले लुकाएको २५ किलो विष्फोटक पदार्थ बरामद

    झापाको अनारमनीमा विप्लव समूहले लुकाएको २५ किलो विष्फोटक पदार्थ बरामद

    काठमाडौं: सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भण्डारण गरी राखेको विष्फोटक पदार्थ प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त टोलीले आइतवार अर्जुनधारा नगरपालिका वडा नम्बर १ सिस्नेबाट विस्फोटक पदार्थ बरामद गरेको प्रहरीले जानकारी दिएको छ। प्रहरीले जुटको बोरामा लुकाई Neogel 90 लेखिएको High Explosive २५ किलो विष्फोटक पदार्थ फेला पारेको…

    विस्तृतमा पढ्नुस्

  • साग समिति: आफ्नो जिम्मेवारी गम्भीर भएर पूरा गर्न मन्त्री विश्वकर्माको निर्देशन, आज पनि बैठक बस्दै

    साग समिति: आफ्नो जिम्मेवारी गम्भीर भएर पूरा गर्न मन्त्री विश्वकर्माको निर्देशन, आज पनि बैठक बस्दै

    काठमाडौं: नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि गठित विभिन्न समितिका सचिव र युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) बीच बैठक आइतबार सम्पन्न भएको छ। बैठकमा सागका लागि गठित विभिन्न समितिका सचिवहरुसँग मन्त्री विश्वकर्माले सागकाे कार्यविधिबारे छलफल गरेका थिए। मन्त्री विश्वकर्माले साग राष्ट्रिय प्रतिष्ठाको विषय भएको भव्यताका साथ सफल पार्न गम्भीर भएर सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्नु पर्नेमा…

    विस्तृतमा पढ्नुस्

  • मनास्लु हिमाल आरोहण गर्ने क्रममा एक विदेशी पर्यटकको मृत्यु

    मनास्लु हिमाल आरोहण गर्ने क्रममा एक विदेशी पर्यटकको मृत्यु

    गोरखा: मनास्लु हिमाल आरोहण गर्न गएकी एक विदेशी पर्यटकको शनिवार मृत्यु भएको छ। चुमनुब्री गाउँपालिका–१ सामागाउँमा पर्ने मनास्लु हिमाल आरोहण गर्ने क्रममा पोल्यान्डकी ५० वर्षीया रिता डोनेटा ब्लाड्यको लेक लागेर मृत्यु भएको डिएसपी मित्रबन्धु शर्माले जानकारी दिए। आरोहणका क्रममा उनी ब्लाड्य तेस्रो शिविरसम्म पुगेकी थिइन्। ‘सेभेन समिट ट्रेक्स प्रालि’मार्फत् मनास्लु आरोहणका लागि त्यहाँ पुगेकी ब्लाड्य माथिल्लो शिविर उक्लदै गर्दा बिरामी परेकी थिइन्।…

    विस्तृतमा पढ्नुस्

  • अक्षय कुमारले भने, 'मिटूको आरोपबाट मुक्त भएपछि मात्रै निर्देशक साजिद खानसँग काम गर्छु'

    अक्षय कुमारले भने, 'मिटूको आरोपबाट मुक्त भएपछि मात्रै निर्देशक साजिद खानसँग काम गर्छु'

    मुम्बई: बलिउड अभिनेता अक्षय कुमारले मिटूको आरोप लागेका निर्देशक साजिद खान आरोपमुक्त नभएसम्म उनीसँग काम नगर्ने बताएका छन्। 'हाउसफूल ४' को ट्रेलर लन्च कार्यक्रममा बोल्दै अक्षय कुमारले यस्तो बताएका हुन्।  साजिदलाई गतवर्ष नायिका अहाना कुमारले यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन्। 'हाउसफूल ४'को निर्देशन गरिरहेका साजिदलाई मिटूको आरोप लागेपछि उनले फिल्म निर्देशनबाट पछि हट्नु परेको थियो। हाल 'हाउसफूल ४'को निर्देशन फर्हाद सामजिले…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकामा झाँकीसहित 'नेपाल भ्रमण वर्ष २०२०' को प्रचार

    अमेरिकामा झाँकीसहित 'नेपाल भ्रमण वर्ष २०२०' को प्रचार

    न्युयोर्क : न्युयोर्कमा 'नेपाल भ्रमण वर्ष २०२०'को प्रचारात्मक कार्यक्रम गरिएको छ। नेपाली सांस्कृतिक एवं सांगीतिक प्रस्तुतिसहित शनिवार र्‍याली निकालिएको हो। कार्यक्रममा मिस नेपाल युनिभर्स २०१७ नग्मा श्रेष्ठको पनि सहभागिता थियो। उनले आफ्नो फेसबुकमार्फत् 'नेपाल भ्रमण वर्ष २०२०'को प्रचार कार्यक्रमको फोटो सार्वजनिक गरेकी छिन्।  सन् २०१२ को मिस अर्थ, मिस इको युनिभर्स २०१६ र वर्ल्ड मिस युनिभर्सिटी २०१६ समेत रहेकी नग्मा हाल…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell