काठमाडौं : २०७२ वैसाख १२ गतेको भूकम्पमा ढलेको काष्ठमण्डपको पुन:र्निर्माणको काम जारी छ। काष्ठमण्डप क्षेत्रमा प्यंग था (चारवटा मूल थाम) उठाउने अन्तिम तयारी हुँदैछ। काष्ठमण्डपको पुनर्निर्माणका लागि महत्वपूर्ण मानिएको 'प्यंग था' आइतवार विशेष पुजा गरी उठाइने तयारी भएको हो। काष्ठमण्डप पुनर्निर्माण समितिका अनुसार हनुमानढोका कालभैरब अघि 'प्यंग था' हरुको संकल्प पूजा गरेर त्यसलाई बाजागाजा सहित जात्रा गरी हनुमानढोकादेखि काष्ठमण्डपसम्म लगिनेछ। दिउँसो १२…
काठमाडौँ: भक्तपुरको कटुन्जेमा शव फेला परेको छ। अन्दाजी १३ वर्ष उमेरको शव फेला परे पनि लिंग पहिचान हुन सकेको छैन। शवको सनाखत नभएको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी रेवती रवण पोख्रेलले जानकारी दिए। डिएसपी पोखरेलले भने, 'शवको कुनै पहिचान भएको छैन। पोस्टमार्टमका लागि अस्पताल पठाएका छौं।' शवको प्रकृति हेर्दा करिव २० दिन अगाडि नै मृत्यु भइसेको हुनसक्ने प्रहरीको अनुमान छ। घटनाको…
दीपज्योति श्रेष्ठ - सोनाम ल्होसारका दिन टुँडिखेल म्युजिकमा झुम्दै थियो। चर्का आवाजमा घन्किरहेको कन्सर्टको म्युजिकले त्यसको ठीक सामुन्ने रहेको सुन्धारालाई कत्ति पनि तताउन सकेको थिएन। भिडभाड र गाडि नआएको आक्रोशको बीचमा त्यो कन्सर्टको म्युजिक फिका लागिरहेको थियो, धेरैलाई। अफिस-टाइम सडकमा गाडी-गाडी देखिनु पर्नेमा सडकभरि मान्छे यत्रतत्र थिए। कोही हतारमा जेब्राक्रसिङ नै नभएको काठमाडौं मल अगाडिको बाटोबाट टुँडिखेलतिर बाटो काट्न हतारिँदै…
काठमाडौँ : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले नेपाली राष्ट्रिय क्रिकेट टिमको दुई वर्षको तलव निकासा गरेको छ। सन् २०१६ देखि नेपाली क्रिकेट टिमका खेलाडीले तलव पाएका थिएनन्। शनिवार आइसीसीले राष्ट्रिय खेलकुद परिषद्को बैंक एकान्टमा दुई वर्षको एकमुष्ट तलव जम्मा गरिदिएको छ। आइसीसीले नेपाली रुपैयाँ १ करोड २७ लाख १८ हजार ७८२ जम्मा गरिदिएको हो। केही समयअघि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव…
भारतमा बज देखि सुरु हुने हिरो गोल्डकप महिला फुटबलमा नेपालको महिला राष्ट्रिय टिमले म्यानमारसँग खेल्दैछ। खेल भारतको भुवनेश्वरमस्थित कालिंगा रंगशालामा नेपाली समय अनुसार ४:१५ बजे सुरु हुने छ। पछिल्लो पटक नेपाल र म्यानमारबीच टोकियो ओलम्पिक २०२० को छनोट अन्तर्गत खेल भएको थियो। उक्त खेल बराबरीमा सकिएको थियो। म्यानमार वरीयतामा पनि माथि रहेको र कठिन प्रतिद्वन्दी रहेको नेपालको प्रशिक्षक हरी खड्काले…
काठमाडौँ : शहिद स्मारक बी डिभिजन लिगमा झम्सिखेल युथ क्लब र टुसला युथ क्लबले विजयी सुरुवात गरेको छन्। शुक्रवार भएको उद्घाटन खेलको झम्सिखेलले ब्वाइज युनियनलाई १-० ले हरायो। झम्सिखेलका लागि ३९औँ मिनेटमा एलिस लुङ्गेलीले गोल गरे। ७०औँ मिनेटमा ब्वाइज युनियनले बराबरी गोल गर्ने मौका पाएको थियो। तर सुसान लामाको पेनाल्टी प्रहार झम्सिखेलका गोलकिपर सुवास मगरले बचाए। यस्तै टुसालले पनि श्री…
काठमाडौँः आर्थिक सङ्कट झेलिरहेको नेपाल वायुसेवा निगमले टिकट बिक्री बापतको २५ करोड रुपैयाँभन्दा बढी रकम असुलउपर गर्न सकिरहेको छैन। प्रतिनिधिसभा सार्वजनिक लेखा समितिको निर्देशन अनुसार निगमले समितिमा पठाएको विवरण अनुसार उधारोमा बेचेको टिकटको २५ करोड ६७ लाख ८० हजार ४३९ रुपैयाँ निगमले उठाउन नसकेको हो। निगमका कार्यकारी अध्यक्ष मदन खरेलले समितिको निर्देशन अनुसार पठाएको जवाफमा कूल रकममध्ये परराष्ट्र मन्त्रालयसँग मात्र…
धनगढी : निरन्तर वर्षापछि मैदान भिजेर पानी जमेका कारण धनगढी प्रिमियर लिग डीपीएल को तेस्रो संस्करण दुई दिन पछि सरेको छ। शनिवारदेखि धनगढीको फाप्ला क्रिकेट मैदानमा सुरु हुने तयारी भएपनि मैदान भिजेर गिलो भएपछि डीपीएल आइतवारसम्मको लागि सरेको हो। आयोजक धनगढी क्रिकेट एकेडेमीले नयाँ खेल तालिका पनि सार्वजनिक गरेको छ। शनिवार धनगढी स्टार्स र विराटनगर किंग्सबीच खेल हुने तय थियो।…
बिग बास लिग अन्तर्गत शुक्रवार भएको खेलमा नेपाली खेलाडी सन्दीप लामिछाने रहेको टिम मेलवर्न स्टार्स ब्रिसवन हिटसँग १० विकेटले पराजित भएको छ। सन्दीपको कमब्याक खेलमा स्टार्सले खराब बलिङ गरेपछि फराकिलो हार बेहोरेको हो। हारपछि स्टार्स १३ खेलबाट १२ अंकसहित पाँचौ स्थानमा झरेको छ र लिगको सबै १४ खेल खेलेको हिट १३ अंकसहित चौथोमा उक्लेको छ। स्टार्सको शीर्ष चारमा रहँदै सेमिफाइनल…
काठमाडौं : फिल्म यात्रा 'अ म्यूजिकल भ्लग' प्रदर्शनको तयारीमा छ। फिल्ममा 'ए मेरो हजुर'बाट डेब्यू गरेका अभिनेता सलिनमान बनियाँ भ्लगरको भुमिकामा देखिँदैछन्। उनी दोस्रो फिल्मबाट पनि आशावदी छन्। उनले भनेका छन् 'मैले चाहेकै किसमको भूमिकालाई यसमा निर्वाह गरेको छु। फिल्मले नेपालको आन्तरिक पर्यटनलाई प्रवद्धन गर्छ।' फिल्ममा समावेश दृश्यले दर्शकको आँखालाई सितलता प्रदान गर्ने उनी बताउँछन्। फिल्मलाई सम्राट शाक्यले निर्देशन गरेका हुन्। फिल्मले…
काठमाडौं: वैदेशिक रोजगारीमा गएर अवैध सुन ल्याउने दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले कतारबाट फर्किएका सप्तरीका २० वर्षीय सन्तोष यादव र जनकपुरका २५ वर्षीय समिम साफीलाई नियन्त्रणमा लिएको परिसरका डिएसपी होविन्द्र बोगटीले बताए।‘ अवैध रुपमा सुन ल्याएको आधारमा हामीले उनीहरूलाई नियन्त्रणमा लिएका हौँ,‘ डिएसपी बोगटीले भने। यादवको साथबाट २ सय ग्राम सुनको बाला र सतीको साथबाट १५०…
काठमाडौः महानगरीय प्रहरी परिसर काठमाडौँको विशेष टोलीले ठगी गरेको अभियोगमा एक जनलाई पक्राउ गरेको छ। प्रहरीले नवराज भण्डारी भन्ने एक युवकलाई नियन्त्रणमा लिएको हो। भण्डारीले विभिन्न व्यक्तिलाई प्रहरीमा(असइ) जागिर लगाइदिने भन्दै ठगी गरेको परिसरका डिएसपी होविन्द्र बोगटीले बताए। डिएसपी बोगटीले भने, 'मेरो माथिसम्म पावर छ। प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगी गरेको उजुरी परेपछि नियन्त्रणमा लिएका हौँ।‘ भण्डारीले उदयकान्त साह भन्ने…
काठमाडौँ : नेपालका सन्दीप लामिछानेले अष्ट्रेलियन बिग बास लिग बीबीएलमा पाँचौ खेल खेल्दैछन्। बीबीएल ८ को मेलवर्न स्टार्सका लागि सुरुको चार खेलेपछि बंगलादेश प्रिमियर लिग र नेपालको युएई टुर समेत खेलेका सन्दीप पुन: बीबीएल खेल्ने अष्ट्रेलिया पुगेका हुन्। शुक्रवार व्रिसबन हिट विरुद्धको खेलको लागि सन्दीप पहिलो रोजाईमा परेका छन्। हिटले ब्याट फ्लिप जितेर। पहिले बलिङ रोजेपछि सन्दीपको टोली स्टार्सले पहिले…
भारतीय क्रिकेट रोहित शर्मा टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने खेलाडी बनेका छन्। न्यूजिल्याण्ड विरुद्ध भइरहेको टी २० सिरिज अन्तर्गत दोस्रो टी २० अन्तर्राष्ट्रियमा अर्धशतक बनाएका रोहितले सर्वाधिक रन बनाउनेमा न्यूजिल्याण्डकै मार्टिन गप्टिललाई पछि पारे। किवी टोली विरुद्ध अर्धशतक बनाएपछि रोहितको २२८८ रन बनाएका छन् गप्टिलको २२७२ रन छ। रोहितले न्यूजियाण्ड विरुद्ध २८ बलमै ५० रन बनाएका थिए।…
काठमाडौं : 'नेशनल किड्स अफ द इयर–२०१९'को उपाधि सिनियर किडतर्फ क्रिस्टिना खड्का र जुनियरतर्फ स्टेला शाहले पाए। दुवै विजेताले आगामी जुनमा सिंगापुरमा ८८ देशका बालबालिकाबीच हुने अन्तर्राष्ट्रिय प्रतियोगिता 'इन्टरनेशलन किड्स अफ दि इयर–२०१९'मा सहभागी हुन पाउनेछन्। इभेन्ट बेटल ग्यालेक्सीले आयोजना गरेको प्रतियोगितामा फस्टर रनर्स अपको उपाधि सिनियरबाट याङसु श्रेष्ठ र जुनियरबाट मिनाल केसीले प्राप्त गरे। यस्तै सेकेन्ड रनर्स अपको उपाधि…
ठूलो आशा र अपेक्षासहित नयाँ संविधान बनिसकेपछिको पहिलो चुनावमा दुई तिहाईको सरकार बन्यो। तर एक वर्ष नपुग्दै सर्वसाधारण निराश हुन थालेका छन्। सरकारप्रति सकारात्मकभन्दा नकारात्मक धारणा बलियो बन्दैछ। किन भयो यस्तो? सरकारलाई खबरदारी गर्नुपर्ने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका कदमप्रति पनि सर्वसाधारण सकारात्मक देखिएका छैनन्। यस परिप्रेक्ष्यमा तेस्रो विकल्पको सम्भावना कति छ? पहिलोपोस्टका वीपी साहले पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी…
काठमाडौं : यो साता शुक्रबार प्रदर्शनमा नेपाली फिल्म 'समर लभ' छ। सुबिन भट्टराईको उपन्यासमा आधारित फिल्मले सोलो रिलिज पाएको हो। मुस्कान ढकाल निर्देशित फिल्ममा आशिष पिया र रेवती क्षेत्रीको मुख्य अभिनय छ। फिल्ममा अन्य कलाकारहरु सुरज सिंह ठकुरी, नम्रता सापकोटा, सरोज खनालको अभिनय छ। फिल्मले मल्टिप्लेक्स अन्तर्गतको क्यूएफएक्समा ४ सो मात्र पाएको छ। गत साता प्रदर्शनमा आएको 'एक लड्कीको देखा…
काठमाडौं : पूर्व अर्थमन्त्री तथा नेकपाका नेता भरतमोहन अधिकारी ह्याम्स अस्पताल धुम्बाराहीमा भर्ना भएका छन्। ललितपुस्थित भैसेपाटीको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका अधिकारीलाई हिजो ह्याम्स अस्पताल भर्ना गरिएको हो। अस्पतालले जनाएअनुसार अधिकारीलाई आइसियूमा राखेर उपचार भइरहेको छ। यसअघि अधिकारीलाई स्वासप्रस्वासमा समस्या देखिएर मेडसिटी अस्पतालमा उपचार गराइएको थियो। हिजोमात्रै उनलाई ह्याम्स सारिएको हो। अस्पतालले जनाएअनुसार अधिकारीको स्वास्थ्य अवस्था चिन्ताजनक छैन, सुधारोन्मुख छ।…
काठमाडौं : एनसेलको खरीदपछिको पूँजीगत लाभकर तिर्ने दायित्व एक्जियटाकै भएको फैसला आएपछि मलेसियामा कम्पनीको शेयर मूल्य लगातार ओरालो लागेको छ। एक्जियटाको शेयर मूल्य ३.५९ प्रतिशतले झरेको हो। बुधवार सर्बोच्च अदालतले टेलियासोनेराबाट एक्जियटाले किनेको एनसेलको पूँजीगत लाभकर एनसेल र एक्जियटाले बुझाउनुपर्ने फैसला गरेको थियो। कम्पनीको ३ लाख १० लाख कित्ता शेयर किनबेच भएको छ। बिहीवार पनि कम्पनीको शेयर मूल्य झरेको थियो।…
काठमाडौं : कृषि मन्त्रालयले किसानको पक्षमा काम नगरेको भन्दै मन्त्रालय खारेजीको माग भएको छ। आजको प्रतिनिधि सभाको बैठकमा सांसद हृदयेश त्रिपाठीले कृषि मन्त्रालय खारेजीको माग गरेका हुन्। उखु किसानहरुको समस्या समाधान नभएको भन्दै सांसद त्रिपाठीले भने, ‘किसानको हितमा काम नगर्ने कृषि मन्त्रालय खारेज गरिदिए हुन्छ। यो पनि विचौलियाको काम गरेको छ। कृषिमा २०३४ सालदेखि अहिलेसम्मको लगानी किसानमाथि जम्मा १८ प्रतिशत खर्च…