PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

  • सशस्त्र प्रहरीका असई चन्दविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दा दायर

    सशस्त्र प्रहरीका असई चन्दविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दा दायर

    काठमाडौँः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका प्रहरी सहायक निरीक्षक इन्द्रबहादुर चन्दविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ। चन्दले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सेवारत रहेको उजुरी छानबिनपछि अख्तियारले मुद्दा दायर गरेको हो। चन्दले सहायक निरीक्षकमा नियुक्तिका क्रममा माध्यमिक शिक्षा परिषद्, उत्तरप्रदेश भारतबाट प्राप्त गरेको भनिएको इन्टरमिडियट तहको प्रमाणपत्र नक्कली रहेको अख्तियारको दाबी छ। नक्कली प्रमाणपत्र पेस गरी नियुक्ति…

    विस्तृतमा पढ्नुस्

  • क्रिकेट रंगशाला निर्माणमा सहयोग जुटाउन मलेसियामा धुर्मुस सुन्तली साँझ

    क्रिकेट रंगशाला निर्माणमा सहयोग जुटाउन मलेसियामा धुर्मुस सुन्तली साँझ

    काठमाडौँः गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सहयोग जुटाउने उदेश्यले मलेसियामा धुर्मुस सुन्तली साँझ आयोजना गरिएको छ। अभियानका तीन प्रस्तुतिमध्ये दुई वटा कार्यक्रम सम्पन्न भएका छन्। कलाकरद्वय सीताराम कट्टेल कुञ्जना घिमिरेसँगै लोकगायक बद्री पंगेनी, गायिका मेलिना राई र सम्झना भण्डारी मलेसिया पुगेका छन्।   धुर्मुस सुन्तली ब्राण्ड एम्बेसडर रहेको सिटी एक्सप्रेसले रंगशाला निर्माणका लागि ‘सिटी एक्सप्रेस धुर्मुस–सुन्तली साँझ–२०७५’ को आयोजना गरेको हो।…

    विस्तृतमा पढ्नुस्

  • ठेक्का तोड्ने निर्णयपछि अन्योलमा मेलम्चीको काम, आयोजना विकल्पको खोजीमा

    ठेक्का तोड्ने निर्णयपछि अन्योलमा मेलम्चीको काम, आयोजना विकल्पको खोजीमा

    काठमाडौँः मेलम्ची खानेपानी विकास समितिले सिएमसीसँग ठेक्का तोड्ने निर्णय गरेको छ। बिहीबार खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरको संयोजकत्वमा बसको बैठकले ठेक्का तोड्ने निर्णय गरेको समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलले जानकारी दिए। कँडेलका अनुसार समितिले टर्मिनेशन लेटर सिएमसीको मुख्यालय इटाली पठाइसकेको। 'थोरै काम बाँकी थियो, उसैबाट गराउँदा भन्दा २ महिना बित्यो अब कुर्ने अवस्था छैन' उनले भने। आयोजनाले बाध्य भएर ठेक्का तोड्नु…

    विस्तृतमा पढ्नुस्

  • जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्ने तयारी

    जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्ने तयारी

    धनुषाः जनकपुरको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राखिने भएको छ। पुरातत्व विभागका टोलीसँगै युनेस्कोबाट आएका क्रिष्टन मनहर्टले जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहसँग बिहीबार यस विषयमा छलफल गरेका छन्। उक्त सूचीमा राख्न अधिकांश प्रक्रिया पूरा भए पनि अझै केही बाँकी रहेको मनहर्टले जानकारी दिएको उपमहानगरप्रमुख साहले बताए। मनहर्टले विश्व सम्पदा सूचीमा सूचीकृत गराउन मापदण्ड तोकिएको पूर्वाधारसम्बन्धी पुस्तक आफूलाई दिएको साहले बताए। उपमहानगर…

    विस्तृतमा पढ्नुस्

  • पहिलो महिला नेत्रहीन क्रिकेट सिरिज जितेर नेपाली टोली स्वदेश फर्कियो

    पहिलो महिला नेत्रहीन क्रिकेट सिरिज जितेर नेपाली टोली स्वदेश फर्कियो

    काठमाडौँ : पाकिस्तानमा भएको विश्वकै पहिलो अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट सिरिज जितेको नेपाली टोली स्वदेश फर्किएको छ। पाकिस्तान ब्लाइण्ड क्रिकेट काउन्सिलको आयोजनामा भएको पाँच खेलको टी २० सिरिज नेपालले ४-० ले जितेको हो। एक खेल भने वर्षाका कारण रद्ध भएको थियो। बिहीवार नेपाल आइपुगेको नेपालको महिला नेत्रहीन क्रिकेट टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्ट लगायतले स्वागत गरेका…

    विस्तृतमा पढ्नुस्

  • 'जिन्दगी नै परिवर्तन भएको छ' : रवि ओड

    'जिन्दगी नै परिवर्तन भएको छ' : रवि ओड

    काठमाडौं: नेपाल 'आइडल सिजन २'को टिम यतिखेर सांगीतिक कार्यक्रमका लागि अस्ट्रेलियामा छन्। विहिबार 'सिजन २' का प्रतिस्पर्धिहरुसँगै आयोजकले सिड्नी कार्यक्रमबारे जानकारी दिन पत्रकार भेटको आयोजना गर्‍यो। यसअघि मेलवर्नमा कार्यक्रम सम्पन्न भइसकेको छ। 'सिजन २'का विजेता रवि ओडसँगै विक्रम बराल, सुमित पाठक, अस्मिता अधिकारी, अमित बराल तथा पवन गिरीले कार्यक्रममा प्रस्तुती दिएका थिए। होस्ट ऋमा विश्वकर्मा पनि अहिले अस्ट्रेलियमा नै छन्। कार्यक्रममा रविले…

    विस्तृतमा पढ्नुस्

  • एसियन कप जितेपछि फिफा र्‍याङ्किङमा कतारको छलाङ, नेपालको स्थान उस्तै

    एसियन कप जितेपछि फिफा र्‍याङ्किङमा कतारको छलाङ, नेपालको स्थान उस्तै

    एसियन कप जितेसँगै फिफा विश्व वरियतामा कतारले ३८ अङ्कको छलाङ लगाएर एसियाको टप फाइभमा पर्न सफल भएको छ। बिहीबार सार्वजनिक गरिएको वरियतामा एसियाको शीर्ष स्थान इरानले ओगेटको छ। इरानपछि दोस्रो स्थानमा जापान र तेस्रोमा कोरिया रहेको छ भने चौथोमा अस्ट्रेलिया रहेको छ।  नेपालले भने यस बीचमा कुनै अन्तर्राष्ट्रिय खेल नखेलेका कारण वरियतामा कुनै अङ्क नपाएर अघिल्लो वरियताकै स्थान अर्थात् १६१…

    विस्तृतमा पढ्नुस्

  • 'एउटीलाई मुटुमा घर' बोलको गीतमा कभर भिडियो प्रतियोगिता

    'एउटीलाई मुटुमा घर' बोलको गीतमा कभर भिडियो प्रतियोगिता

    काठमाडौं : फिल्म 'जानी नजानी'को गीतमा कभर भिडियो प्रतियोगिताको घोषणा गरिएको छ। चैत १ गतेदेखि प्रदर्शनमा आउने फिल्मको 'एउटीलाई मुटुमा घर'बोलको गीतमा प्रतियोगिता घोषणा भएको हो। अम्बिका शर्माको शब्द तथा अर्जुन पोखरेलको संगीत रहेको गीतमा अर्जुनकै स्वर छ। गीतमा अर्जुनसँगै गायिका दुर्गा खरेलले स्वर दिएकी छिन्। गीतको भिडियोमा मनिष श्रेष्ठ र सुमी मोक्तान फिचर्ड छिन्। कविराज गहतराजले कोरियोग्राफी रहेको गीतको भिडियोमा…

    विस्तृतमा पढ्नुस्

  • हङकङमा हुने भयो 'एभेरेष्ट इन्टरनेशनल फिल्म अवार्ड २०१९'

    हङकङमा हुने भयो 'एभेरेष्ट इन्टरनेशनल फिल्म अवार्ड २०१९'

    काठमाडौं : 'एभेरेष्ट इन्टरनेशनल फिल्म अवार्ड २०१९' हङकङमा हुने भएको छ। एभरेष्ट इन्टरटेन्मेन्टको आयोजनामा हुन लागेको अवार्डमा २० विधामा अवार्ड प्रदान गरिनेछ बताइएको छ। सन् २०१८ मा प्रदर्शनमा आएका फिल्मले यो अवार्डमा सहभागी हुन पाउनेछन्। अवार्ड कार्यक्रममा लामो समय इन्डस्ट्रीमा बिताएका फिल्मकर्मीलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ दिइनेछ। हङकङको 'क्विन एलिजावेथ स्टेडियम हल'मा यो अवार्ड आयोजना हुनेछ। आयोजक आगामी मार्चमा नोमिनेशन सार्वजनिक गर्ने…

    विस्तृतमा पढ्नुस्

  • राजदूत कति समावेशी? २८ मा १९ खसआर्य

    राजदूत कति समावेशी? २८ मा १९ खसआर्य

    काठमाडौं : संघीय संसद अन्तर्गतको संसदीय सुनवाई समितिमा राजदूतहरुको समावेशी विषयमा छलफल भएको छ। सिंहदरबारमा भएको छलफलमा परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीसहितलाई डाकिएको थियो। नेपालका राजदूतहरुमा समावेशीको अवस्था कस्तो छ भनी सांसदहरुले प्रश्न गरेका थिए। प्रश्नको जवाफ दिँदै मन्त्री ज्ञवालीले कुल ३३ स्थानमा राजदूत राख्ने व्यवस्था रहेकोमा हाल २८ स्थानमा राजदूत रहेको जानकारी दिए। राजदूतहरुमा समावेशी अवस्थाबारे जानकारी दिँदै मन्त्री ज्ञवालीले…

    विस्तृतमा पढ्नुस्

  • वर्षा र संजोगलेे गरे बिहे

    वर्षा र संजोगलेे गरे बिहे

    काठमाडौं: अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाले आज बिहे गरेका छन्। लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुले प्रेम दिवसका दिन बिहे गरेका हुन्। केहीदिनअघि उनीहरुले इन्गेजमेन्ट गरेका थिए। सामाजिक सञ्जालमा अभिनेत्री वर्षा र संजोगका विवाहका तस्वीर सार्वजनिक भएका छन्। रातो घुम्टोसहितको बेहुली पहिरनमा वर्षा खुलेकी छिन्। तस्वीरमा संजोग पनि गोल्डेन रङ्गको दौरा सुरुवालमा देखिएका छन्।   अहिले यी दुईलाई बधाई दिनेको…

    विस्तृतमा पढ्नुस्

  • पूर्व राजदूत एवं गीतकार डा. सिंहबहादुर बस्न्यातको निधन

    पूर्व राजदूत एवं गीतकार डा. सिंहबहादुर बस्न्यातको निधन

    काठमाडौं :  नेपालका लागि बेलायतका पूर्व राजदूत एवं गीतकार डा. सिंहबहादुर बस्न्यातको निधन भएको छ। 'द ब्रिटेन नेपाल सोसाइटी'ले उनको निधनको पुष्टि गरेको छ। सन् १९९७ मा उनी बेलायतका लागि छैटौं नेपाली राजदूत थिए। उनले भारतीय अभिनेत्री माला सिन्हाका लागि पनि गीत लेखेका थिए। उनको शब्द रहेको 'कुनै दिन पहाडमा' बोलको गीतमा मालाकै स्वर सुन्न सकिन्छ। उनी जयन्ती मेमोरियल ट्रस्टका अध्यक्ष थिए। गायन र भोइलेनमा…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीमाथि नै ड्रग्स कारोबारीको ड्रोन सर्भिलेन्स!

    प्रहरीमाथि नै ड्रग्स कारोबारीको ड्रोन सर्भिलेन्स!

    काठमाडौं : लागू औषध कारोबारीले प्रहरीबाट बच्न विभिन्न तरिका अपनाएर कारोबार गरेसँगै प्रहरीसामु नियन्त्रणका लागि जटिलता थपिँदो छ। लामो समयदेखि लागू औषधको कारोबार गर्दै आएका धरानका बितु भनिने जिनिस गुरुङलाई प्रहरीले मङ्गलवार पक्राउ गरेपछि उनले अपनाउने शैलीको 'राज' खुलेको हो। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले मङ्गलवार गुरुङलाई उनकै कोठाबाट पक्राउ गरेको थियो। गुरुङले ड्रोनको प्रयोग गरेर प्रहरीको निगरानी गर्ने गरेको…

    विस्तृतमा पढ्नुस्

  • मलाइका अरोरा र अर्जुन कपूरको प्रेम

    मलाइका अरोरा र अर्जुन कपूरको प्रेम

    अभिनेता साहरुख खानकी पत्नी गौरी खानले हालै बलिउड सेलिब्रिटीका लागि एक पार्टी आयोजना गरिन्। जहाँ बलिउडका अधिकांश कलाकार उपस्थित थिए। अभिनेत्री मलाइका अरोरा अभिनेता अर्जुन कपूरसँगै एकसाथ पार्टीमा देखिए। पछिल्लो समय मलाइका र अर्जुन प्रेम सम्बन्धमा रहेको बलिउडमा निकै चर्चा थियो। दुईले मिडियाका आफ्नो प्रेम सम्बन्धबारे भने केही बोलेका थिएनन्। तर, यी दुई सार्वजनिक कार्यक्रमा एकसाथ देखिन थालेका छन्। अरबाज…

    विस्तृतमा पढ्नुस्

  • विभिन्न राजदूतको चासोमा प्रचण्ड प्रतिक्रिया : आन्तरिक मामिलामा अनावश्यक चर्चा

    विभिन्न राजदूतको चासोमा प्रचण्ड प्रतिक्रिया : आन्तरिक मामिलामा अनावश्यक चर्चा

    चितवन : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले सबै संगठनका एकता प्रक्रिया ढिलो भएको साँचो भएको स्वीकार्दै आजै कार्यदलबाट रिपोर्ट लिने र छिट्टै सबै टुङ्ग्याएर अभियानमा जाने बताएका छन्। चितवनको भरतपुर पुग्नुभएका अध्यक्ष प्रचण्डले सञ्चाकर्मीहरुसँग कुरा गर्दै फागुन र चैतको अभियान जसरी पनि पूरा गर्ने जानकारी दिए। उनले भने, ‘सरकारको तर्फबाट दिन प्रतिदिन जनताको पक्षमा कार्यक्रमहरु घोषणा भएका छन्। विकास निर्माणका…

    विस्तृतमा पढ्नुस्

  • मकाउमा मनाइयो सोनाम ल्होछार

    मकाउमा मनाइयो सोनाम ल्होछार

    मकाउमा रहेका नेपाली समुदायले सोनाम ल्होछार मनाएका छन्। स्थानीय ताइपास्थित दि हिमालयन हलमा यसै हप्ता तामाङ घेदुङ मकाउको आयोजनामा २८५५ औं ल्होछार समारोह सम्पन्न भएको हो। समारोहको उद्घाटन हङकङ तथा मकाउका लागि महावाणिज्यदूत कमलप्रसाद भट्टराईले गरेका थिए। महावाणिज्यदूत भट्टराईले नेपाल विविधताले भरिएको देश हुनाले ल्होछारलाई सबै जातिले मिलेर मनाउनुपर्ने बताए। ‘नेपालका चाडपर्वहरु नेपालीहरुलाई एकतामा बाँध्ने माध्यम हुनसक्छ,’ उनले भने। तामाङ…

    विस्तृतमा पढ्नुस्

  • सिन्धुलीमा जीप पल्टिँदा ३ महिलासहित ४ जनाको घटनास्थलमै मृत्यु

    सिन्धुलीमा जीप पल्टिँदा ३ महिलासहित ४ जनाको घटनास्थलमै मृत्यु

    काठमाडौँ : सिन्धुलीमा  यात्रुबाहक जीप दुर्घटना हुँदा ३ जना महिला र एक पुरुष गरी ४ जनाको मृत्यु भएको छ।  सिन्धुलीको फिकल गाउँपालिका २ चण्डी भञ्ज्याङमा बा १५ च ९४२२ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो। गाडीमा सवारमध्ये ४ जनाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी लोकदर्शन थापाले जानकारी दिए।  जीपमा यात्रारत ८ जना घाइते भएका छन्। घाइते…

    विस्तृतमा पढ्नुस्

  • नागढुङ्गामा लागुऔषधि सहित समातिए एक युवक

    नागढुङ्गामा लागुऔषधि सहित समातिए एक युवक

    काठमाडौः अवैध लागु औषध सहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। उपत्यका भित्रिने नाका नाग ढुङ्गा चेकपोस्टबाट सोलुखुम्बु सल्लेरी नगरपालिका ५ घर भएका २० वर्षीय छिरिङ शेर्पालाई नियन्त्रणमा लिएको महागरीय प्रहरी परिसर काठमाडौँका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए। जनकपुरबाट काठमाडौँ तर्फ आउँदै गरेको ना ८ ख १८०८ नम्बरको बसमा सवार शेर्पाले शरीरमा लुकाए ४ सय ५० थान नाईट्राभेट ट्यावलेट ल्याएको…

    विस्तृतमा पढ्नुस्

  • बलात्कार अभियोगमा वडाध्यक्ष पुर्पक्षका लागि थुनामा

    बलात्कार अभियोगमा वडाध्यक्ष पुर्पक्षका लागि थुनामा

    दमौलीः तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मी पुर्पक्षका लागि थुनामा छन्। सोही वडा निवासी २७ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोप लागेका उनलाई जिल्ला न्यायाधीश दीपक ढकालको एकल इजलासले बुधबार पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो। पीडित महिलाले गत मङ्सिर ६ गते वडाध्यक्ष रेग्मीले आफूलाई बलात्कार गरेको निवेदन इलाका प्रहरी कार्यालयमा दिएपछि फरार भएका रेग्मीले माघ ७ गते…

    विस्तृतमा पढ्नुस्

  • मिनीट्रकको ठक्करबाट वृद्धको मृत्यु

    बेत्रावतीः नुवाकोटको विदुर नगरपालिका–२ मा बुधबार साँझ मिनीट्रकले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ। ना २ ख ९७५२ नंको मिनीट्रकको ठक्करबाट सोही स्थानका ८० वर्षीय मानबहादुर शाहीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख कृष्णबहादुर पल्लीमगरले जानकारी दिए। उनका अनुसार वीरगञ्जबाट कोइला बोकेर आएको मिनीट्रक नुवाकोट मण्डलाको उकालोमा अनियन्त्रित भई सडक छेउमा हिँडिरहेका शाहीलाई ठक्कर दिएको हो। दुर्घटनापछि गाडी र…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell