PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

  • कालीगण्डकीमा गाडी खसाली युवतीको हत्या गर्नेलाई जन्मकैद

    कालीगण्डकीमा गाडी खसाली युवतीको हत्या गर्नेलाई जन्मकैद

    म्याग्दीः जिल्ला अदालतले सात महिनाअघि कालीगण्डकीमा गाडी खसालेर एक युवतीको हत्या गर्ने एक व्यक्तिलाई ३० वर्ष कैद र रु एक लाख जरिवाना गर्ने फैसला गरेको छ। बेनी नगरपालिका–९ काउलेगौँडाका ३१ वर्षीय इन्द्रबहादुर खड्का (रवि)ले अन्नपूर्ण गाउँपालिका–७ घराम्दीकी २० वर्षीया सविता नेपालीको अपहरण गरी गाडीसहित कालीगण्डकीमा खसालेर हत्या गरेको ठहर गर्दै उक्त अदालतले सर्वस्वसहित जन्मकैद र जरिवानाको फैसला गरेको हो। जिल्ला न्यायाधीश…

    विस्तृतमा पढ्नुस्

  • हिमपातले कर्णालीमा हवाई सेवा अवरुद्ध

    हिमपातले कर्णालीमा हवाई सेवा अवरुद्ध

    सुर्खेतः हिमपातका कारण कर्णाली प्रदेश भित्रिने र बाहिरिने हवाई सेवा अवरुद्ध बनेको छ। प्रदेशको राजधानी सुर्खेत विमानस्थलबाट हुने उडान प्रभावित बनेको सुर्खेत नागरिक उड्डयन कार्यालयका प्रमुख विनोदकुमार पन्तले जानकारी दिए। ‘अहिलेसम्म मौसम खराबीका कारणले सुर्खेतबाट कतै पनि उडान गर्न सकिएको छैन्’ उनले भने, ‘सम्भवत मौसममा सुधार नभएसम्म उडान गर्न नसकिने अवस्था देखिन्छ। यहाँमात्रै नभएर नेपालगञ्जबाट हुने उडान समेत प्रभावित बनेको…

    विस्तृतमा पढ्नुस्

  • बाहिर नदेखिए पनि सरकारले युगान्तकारी काम गरेको छः प्रचण्ड

    बाहिर नदेखिए पनि सरकारले युगान्तकारी काम गरेको छः प्रचण्ड

    सिन्धुपाल्चोकः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको काम बाहिर नदेखिए पनि युगान्तकारी काम गरिरहेको बताएका छन्।  सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिका अन्तर्गत कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माविको ४२ औँ वार्षिकोत्सवमा अध्यक्ष प्रचण्डले राजनीतिक स्थिरताका लागि पार्टी एकीकरण गरिएको बताए।  उनले एकताको काम फागुनको पहिलो साताभित्र टुङ्गो लाग्ने दाबी गरे।  उनले संविधान कार्यान्वयनलाई असफल बनाउन देशी-विदेशी तत्त्वहरू सक्रिय रूपमा लागिपरेको बताए।…

    विस्तृतमा पढ्नुस्

  • देशका अधिकांश स्थानमा वर्षाः आइतबारदेखि मौसममा पूर्ण सुधार आउने, सतर्क रहन बाढी पूर्वानुमान महाशाखाको आग्रह

    देशका अधिकांश स्थानमा वर्षाः आइतबारदेखि मौसममा पूर्ण सुधार आउने, सतर्क रहन बाढी पूर्वानुमान महाशाखाको आग्रह

    काठमाडौँः मौसम बदली हुँदा देशमा अधिकांश स्थानमा वर्षा भइरहेको छ। देशका मध्य तथा पश्चिमका अधिकांश स्थानमा पूर्ण बदलीसहित वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रहरुमा हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पूर्वी क्षेत्रमा पनि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। देशको मध्य भूभागमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाको पूर्वानुमान छ। बिहीबार राति पनि देशका धेरै स्थानमा भारी वर्ष…

    विस्तृतमा पढ्नुस्

  • बसको ठक्करबाट चितवनमा मोटरसाइकल चालकको मृत्यु

    बसको ठक्करबाट चितवनमा मोटरसाइकल चालकको मृत्यु

    मुग्लिनः चितवनमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मुग्लिनबाट काठमाडौँ जाँदै गरेको ग ३ ख ३२६९ नंको बसले लु ५ प ६८५६ नंको मोटरसाइकललाई पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित कुरिनघाटमा बुधबार राति ९ः४५ बजे ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही गाउँपालिका– ४ लेवाटारका ३८ वर्षीय भीमबहादुर थापाको मृत्यु भएको मुग्लिन इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नवीन बुढाथोकीले…

    विस्तृतमा पढ्नुस्

  • जन्ती बोकेको टिपर दुर्घटना, दुई जनाको मृत्यु

    जन्ती बोकेको टिपर दुर्घटना, दुई जनाको मृत्यु

    बनेपाः सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका–२ कमेरेफाँटस्थित विपी राजमार्गमा बुधबार साँझ ६ः३० बजेतिर जन्ती लिएर आएको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका–१ कठोरेबाट काभ्रेपलाञ्चोकको तेमालतर्फ बेहुली लिई आउँदै गरेको बा ४ ख ९४३८ नंको टिपर सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका–२ कमेरेफाँटस्थित विपी राजमार्गमा अनियन्त्रित भई सडक छेउमा पल्टिँदा…

    विस्तृतमा पढ्नुस्

  • इन्टरनेटमा बाल यौन दुर्व्यवहार सामाग्री हटाउन नेपालमा चाइल्ड सेफ्टी पोर्टल शुरु

    इन्टरनेटमा बाल यौन दुर्व्यवहार सामाग्री हटाउन नेपालमा चाइल्ड सेफ्टी पोर्टल शुरु

    काठमाडौं : इन्टरनेटमा रहेका बाल यौनदुर्व्यवहारजन्य सामाग्रीलाई निर्मूल पार्ने उद्देश्यका साथ विकास गरिएको चाइल्ड सेफ्टी पोर्टल सुरु गरिएको छ। फोरम फर डिजिटल इक्वालिटी, इन्टरनेट सोसाइटी नेपाल र सेन्टर फर ल एण्ड टेक्नोलोजीको साझा अभियान अनलाइन चाइल्ड प्रोटेक्सन इनिसियटिभ र बेलायतस्थित अन्तराष्ट्रिय संस्था इन्टरनेट वाच फाउन्डेसनको  संयुक्त पहलमा उक्त पोर्टलको लन्च गरिएको हो। इन्टरनेटमा उपलब्ध बाल हिंसा वा यौन दुर्व्यवहारजन्य फोटो…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्चको फैसला : अब एनसेलले कति रकम तिर्नुपर्छ?

    सर्वोच्चको फैसला : अब एनसेलले कति रकम तिर्नुपर्छ?

    काठमाडौं : एनसेलको शेयर बिक्रीमा लाग्ने पुँजीगत लाभकर एनसेल र एक्जिएटा (टेलियासोनेराबाट एनसेल किन्ने कम्पनी)बाट कर असुली गर्न सर्वोच्च अदालतको बृहत् पूर्ण इजलाशले फैसला सुनाएसँगै प्रश्न उठेको छ, अब एनसेलले कति कर तिर्नुपर्छ? एनसेल बिक्री प्रकरणमा ठुला करदाता कार्यालयले एक खर्ब ४४ अर्ब रुपैयाँ बिक्री मूल्य आधार मानेर यसअघि कर निर्धारण गरिसकेको छ। कार्यालयले टेलियासोनेराका नाममा ३५ अर्व ९१ करोड ३४…

    विस्तृतमा पढ्नुस्

  • रविना पोखरेल बनिन् 'मिस चब्बी मोडल–२०१९'

    रविना पोखरेल बनिन् 'मिस चब्बी मोडल–२०१९'

    काठमाडौं :  सिद्धी मिडियाले आयोजना गरेको 'मिस चब्बी मोडल–२०१९'को उपाधि रविना पोखरेलले जितेकी छिन्। २५ प्रतियोगिलाई पछि पार्दै उनले उपाधि जितेकी हुन्। उनले उपहारमा स्कुटीसहित 'मिस ब्युटिफुल स्माइल', 'मिस बेस्ट र्याम्प वक' र 'मिस पपुलर'को उपाधिसमेत जितिन्। प्रतियोगितामा जिज्ञासा चटौट फस्ट रनर्स अप र पुनम श्रेष्ठ सेकेन्ड रनर्स अप भए। विजेताले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी जनाउन पाउने आयोजकले जनाएको छ। संजिव झा, अमित झा,…

    विस्तृतमा पढ्नुस्

  • एनसेल बिक्रीको लाभकर एक्जिएटा र एनसेलबाट असुल्न सर्वोच्चको परमादेश

    एनसेल बिक्रीको लाभकर एक्जिएटा र एनसेलबाट असुल्न सर्वोच्चको परमादेश

    काठमाडौं : सर्वोच्च अदालतले एनसेल बिक्रीमा पूँजीगत लाभकर उठाउन एनसेल र एक्जियटाको नाममा परमादेश दिएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणासहित पाँच न्यायाधीशको बृहत् पूर्ण इजलाशले कर असुली गर्न परमादेश दिएको हो।  दुबै पक्षको बहस सुनेपछि अदालतले बुधबार फैसला दिएको हो। नयाँ प्रधानन्यायाधीशमा राणा आएपछि गत बिहीबारबाट सुनुवाइ सुरु भएको थियो।  मंगलबार निवेदक द्वारिकानाथ ढुङ्गेल र अधिवक्ता भावेश गौतमका तर्फबाट प्रतिनिधित्व गरेका…

    विस्तृतमा पढ्नुस्

  • जडीबुटीको तरकारी बजारबाट चितुवाको छालासहित दुई किशोर पक्राउ

    जडीबुटीको तरकारी बजारबाट चितुवाको छालासहित दुई किशोर पक्राउ

    काठमाडौँ: प्रहरीले चितुवाको छालासहित दुई जना किशोरलाई पक्राउ गरेको छ। बुधवार दिउँसो महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले काभ्रेपलान्चोक भकुण्डेवेसी ९ बस्ने १६ वर्षीय राजकुमार तामाङ र १७ वर्षीय इन्द्रकुमार तामाङलाई  जडिबुटीको तरकारी बजारबाट चितुवाको छालासहित नियन्त्रणमा लिएको हो। उनीहरूले चितुवाको पूर्ण कदको छाला बिक्री वितरण गर्ने उद्देश्यले झोलामा लुकाई छिपाई ल्याएको अनुसन्धानमा देखिएको छ। प्रहरीले अनुसन्धानपछि आवश्यक कारबाहीको लागि जिल्ला वन…

    विस्तृतमा पढ्नुस्

  • यस्तो छ 'रुमालै छ चिनो'को पोस्टर

    यस्तो छ 'रुमालै छ चिनो'को पोस्टर

    काठमाडौं : फागुन १० गतेदेखि प्रदर्शनमा आउने फिल्म 'रुमालै छ चिनो'को पोस्टर सार्वजनिक भएको छ। फिल्मका चार पोस्टरमा अभिनेता सुशान्त कार्की र अभिनेत्री अप्सना थापा फिचर्ड छन्। यसअघि फिल्मको ट्रेलर र गीत सार्वजनिक गरिएको थियो। दिनेश सिंह ठकुरी निर्देशित फिल्मको शीर्षक गायक रेशम थापाको लोकप्रिय गीत 'रुमालै छ चिनो'बाट सापटी लिएको बताइएको छ। ज्योति फिल्मस्को ब्यानरमा बनेको फिल्ममा बिनोद सापकोटाको छायाँकन र शिव थारुको…

    विस्तृतमा पढ्नुस्

  • निर्मला प्रकरणमा गृहमन्त्री र सांसद नै कन्फ्युज - को अभियुक्त, को एसपी?

    निर्मला प्रकरणमा गृहमन्त्री र सांसद नै कन्फ्युज - को अभियुक्त, को एसपी?

    काठमाडौँ : संसदमा निर्मला पन्त हत्या प्रकरणमा सवाल जवाफ गर्ने क्रममा सांसद महेश बस्नेत र गृहमन्त्री रामबहादुर थापा बादल प्रहरीले खडा गरेको अभियुक्त र एसपीको नाममै कन्फ्युज भएका छन्।  प्रश्नोत्तरका क्रममा नेकपा सांसद महेश बस्नेतले निर्मला पन्तको विषय मानवअधिकारवादी र मिडियालाई गरिखाने विषय र प्रतिपक्षलाई राजनीति गर्ने विषय भएको भन्दै दीलिपसिंह विष्टलाई एसपी बनाएर त्यहाँ राखिरहने तत्कालीन नेतृत्वका साथीहरु को को हुन् उनीहरुमाथि पनि…

    विस्तृतमा पढ्नुस्

  • सांसदको प्रश्न : विषादीयुक्त तरकारी खाएर मृत्यु भए राहत पाइन्छ?

    सांसदको प्रश्न : विषादीयुक्त तरकारी खाएर मृत्यु भए राहत पाइन्छ?

    काठमाडौं : आजको प्रतिनिधिसभामा भएको प्रश्नोत्तर कार्यक्रममा कृषि तथा पशुपन्छी मन्त्री चक्रपाणि खनाललाई काठमाडौंसहित देशभरका बजारमा पाइने तरकारी र फलफूल विषादी रहित छ कि छैन भनी प्रश्न गरिएको छ। संसदमा प्रश्न गर्दै सांसद रामबहादुर विष्टले भने, ‘काठमाडौंलगायतका देशभरका शहर बजारमा पाइने तरकारी, फलफूल ढुक्कसँग खाँदा हुन्छ कि मन्त्री ज्यू? विषादीयुक्त फलफूल तथा तरकारीले खानाले मृत्यु हुन्छ। यसरी मृत्यु भएकालाई राहत पाइन्छ…

    विस्तृतमा पढ्नुस्

  • संसदमा प्रश्नोत्तरको प्रकृया बुझेनन् सांसदहरुले

    संसदमा प्रश्नोत्तरको प्रकृया बुझेनन् सांसदहरुले

    काठमाडौं : आजको प्रतिनिधिसभाको बैठकमा प्रश्नोत्तरको समय छुट्याइएको थियो जहाँ सांसदहरुले नै त्यसको प्रकृया नबुझेको देखियो। कार्यसूची अनुसार गृहमन्त्री रामबहादुर थापा सांसदहरुको प्रश्नको जवाफ दिन रोष्टममा पुगे। गृहमन्त्रीसँग प्रश्नकर्ता सांसदहरुले प्रश्न गरेपछि प्रतिप्रश्नका लागि पनि समय दिइएको थियो। एउटा प्रश्नमा पाँच जना सांसदले प्रतिप्रश्न गर्न सक्ने व्यवस्था छ। त्यही व्यवस्था अनुसार भत्तपुरको इन्काउन्टरको घटनामा गृहमन्त्रीले जवाफ दिने प्रक्रिया चल्दै थियो। प्रति…

    विस्तृतमा पढ्नुस्

  • भारत - म्यानमार सीमाबाट १८० नेपालीको उद्धार, मानव तस्करीको जालोमा मणिपुर पुलिसको हस्तक्षेप

    भारत - म्यानमार सीमाबाट १८० नेपालीको उद्धार, मानव तस्करीको जालोमा मणिपुर पुलिसको हस्तक्षेप

    मणिपुर : भारतीय प्रहरीले १ सय ८० भन्दा धेरै नेपालीहरुलाई भारत म्यान्मार सीमाबाट उद्धार गरेको छ। उद्धार गरिनेमा महिला र पुरुष दुवै रहेको बताइएको छ।  राम्रो काममा लगाइदिने भन्दै उनीहरुलाई मानव तस्करीमा सक्रिय रहेको समूहले त्यहाँ पुर्‍याएको बताइएको छ।  भारतको उत्तरपूर्वी राज्य मणिपुरका प्रहरीका अनुसार मानव तस्करीको आरोपमा चार जना नेपालीलाई इमफल शहरबाट पक्राउ गरिएको छ। यस्तै अन्य केही व्यक्तिहरुलाई…

    विस्तृतमा पढ्नुस्

  • इन्काउन्टरबारे कँडेलको त्यो प्रश्न जसले गृहमन्त्रीलाई संसदमा एकछिन जवाफविहीन बनायो

    इन्काउन्टरबारे कँडेलको त्यो प्रश्न जसले गृहमन्त्रीलाई संसदमा एकछिन जवाफविहीन बनायो

    काठमाडौँ : बुधवार प्रतिनिधि सभामा गृह मन्त्रालयसँग सम्बन्धित विषयमा सांसदहरुले गृहमन्त्री रामबहादुर थापा ‘बादल’सित प्रत्यक्ष सवाल जवाफ गर्ने कार्यक्रम थियो।  सभामुख कृष्णबहादुर महराले सुरुमा नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेललाई समय दिए। उनले २०७५ साल साउन २१ गते काँडाघारी बस्ने ११ वर्षीय बालक निशान खड्काको अपहरण भएपछि पाइलट बाबा आश्रम नजिकको जंगलमा भएको इन्काउन्टरबारे प्रष्ट पार्न भने।  'प्रश्न गम्भीर छ' भन्दै…

    विस्तृतमा पढ्नुस्

  • रणवीर सिंहका कारण दर्शक घाइते

    रणवीर सिंहका कारण दर्शक घाइते

    बलिउड अभिनेता रणवीर सिंहले सामाजिक सञ्जालमा दर्शकसँग माफी माग्नु परेको छ। फिल्म 'गल्ली बोई'को प्रचारका क्रममा स्टेजबाट क्राउडतर्फ हामफाल्दा दर्शकलाई चोट लाग्यो। पब्लिक कन्सर्टमा दर्शकले नै उनलाई हामफाल्न साहस दिए।   तर, रणवीर हामफालेको स्थानमा अधिकांश महिला घाइते भए। त्यसपछि कतिले रणवीरको यो व्यवहारलाई अपरिपक्वता भनेर सामाजिक सञ्जालमा नकरात्मक टिप्पणी गरे। भोलिका दिनमा यस्तो विषयलाई ध्यानमा राख्ने बताउँदै रणवीरले दर्शकसँग माफी…

    विस्तृतमा पढ्नुस्

  • सरस्वती प्रतीक्षाविरुद्ध प्रहरीमा उजुरी, आफू र स्वर्गीय पिताको चरित्र हत्या गरेको आरोप

    सरस्वती प्रतीक्षाविरुद्ध प्रहरीमा उजुरी, आफू र स्वर्गीय पिताको चरित्र हत्या गरेको आरोप

    काठमाडौँ : ‘नथिया’ उपन्यासकी लेखिका सरस्वती प्रतीक्षाविरुद्ध प्रहरीमा उजुरी परेको छ।  महानगरीय प्रहरी परिसर काठमाडौँमा घोराही उपमहानगरपालिका बस्ने रञ्जिता नेपालीले उजुरी दर्ता गराएकी हुन्।  उनले ‘नथिया’ उपन्यासको प्रकाशक बुक हिलविरुद्ध पनि उजुरी दिएकी छिन्।  उपन्यासमा वादी समुदायको आत्मसम्मानमा ठोस पुग्ने शब्दहरू प्रयोग गरेर चरित्र हत्या गरेको दावीसहित उनले क्षतिपूर्तिसहित कारबाहीको माग गरेकी छिन्। प्रहरीमा दर्ता भएको उजुरीमा भनिएको छ, ’नेपाल…

    विस्तृतमा पढ्नुस्

  • काँडाघारीको खहरेचोकमा टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार युवकको मृत्यु, टिपर चालक फरार

    काठमाडौँ: टिपरको ठक्करले एक युवकको मृत्यु भएको छ। सिन्धुपाल्चोक जुगल गाउँपालिका-४ घर भएका २० वर्षीय श्याम बिकको मृत्यु भएको हो। कागेश्वरी मनोहरा नगरपालिका ७ खहरेचोकस्थित सडकमा ना.५ ख ८०८४ नम्बरको टिपरले बा.५४ प ७२६९ नम्बरको मोटरसाइकलमा सवार विकलाई ठक्कर दिएको थियो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २३ वर्षीय निशान बिकको उपचार भइरहेको छ। फरार टिपर चालकको खोजी गरिरहेको प्रहरीले जनाएको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell