PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

  • विश्वकप फुटबल आउन २७ दिन बाँकी : यी हुन् अहिलेसम्मका विजेताहरु

    विश्वकप फुटबल आउन २७ दिन बाँकी : यी हुन् अहिलेसम्मका विजेताहरु

    विश्व खेलकुदकै सबैभन्दा चर्चित र बहुप्रतिक्षित खेल हो फिफा विश्वकप फुटबल। अझ फुटबलको त महाकुम्भ नै हो। फुटबल खेलाडीहरुले खेल्ने सबैभन्दा ठूलो प्रतियोगिता । सबै खेलाडीले जीवनमा जित्ने चाहने एक त्यस्तो प्रतियोगिता हो विश्वकप फुटबल। यही विश्वकप फुटबलको २१औँ संस्करण अर्को महिना जुलाईदेखि रुसमा आयोजना हुँदैछ। जुन १४ देखि जुलाई १५ सम्म रसियाको विभिन्न ११ शहरको १२ रंगशालामा हुने विश्वकपमा उत्कृष्ट…

    विस्तृतमा पढ्नुस्

  • नेपाल अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सवको उद्घाटन फिल्म - 'गुडबाई काठमाडौं'

    नेपाल अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सवको उद्घाटन फिल्म - 'गुडबाई काठमाडौं'

    काठमाडौं :  नेपाल अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सवको उद्घाटन हुने भएको छ। मेको १९ र २० तारिखका दिन रेगल सिनेमा, ह्याट्सभिल मेरिल्याण्डमा नेपाली फिल्महरु प्रदर्शन हुनेछन्। १८ तारिक शुक्रबार साँझ ६ बजे पछि नेपाली राजदुत डा. अर्जुन कुमार कार्की, मेरिल्याण्ड राज्य आर्ट काउन्सिलका कार्यकारी निर्देशक केन स्क्रजेज, म्यारिल्याण्ड फिल्म अफिसका निर्देशक ज्याक गर्बेस लगायत थुप्रै व्यक्तित्वहरुको रेडकार्पेट उपस्थितिमा उद्घाटन समारोह सम्पन्न हुनेछ।…

    विस्तृतमा पढ्नुस्

  • ८८ किलो सुन प्रकरणमा सर्वोच्च : जिल्ला र पुनारावेदनको फैसला उल्ट्याउँदै दुई अभियुक्तलाई धरौटीमा रिहा

    ८८ किलो सुन प्रकरणमा सर्वोच्च : जिल्ला र पुनारावेदनको फैसला उल्ट्याउँदै दुई अभियुक्तलाई धरौटीमा रिहा

    काठमाडौं : ८८ केजी सुन प्रकरणमा पूर्पक्षका लागि थुनामा रहेका दुई अभियुक्तलाई सर्वोच्च अदालतले साधारण तारिकमा छोड्न आदेश गरेको छ।   न्यायाधीश केदारप्रसाद चालिसे र बमबहादुर श्रेष्ठको सयुक्त इजलासले नन्दकुमार पाण्डुरँग मगर र दिनकर सालुङगखेलाई जनही पाँच लाख रुपैयाँ धरौटीमा छोड्न आदेश गरेको हो। जिल्ला र पुनरावेदन आदालतको आदेश उल्ट्याउँदै यस्तो निर्णय गरेको हो। उनीहरु सुन तस्करीमा प्रत्यक्ष संलग्न नदेखिएको…

    विस्तृतमा पढ्नुस्

  • धमला पत्नी एलिजा अभिनित 'यस्तो साथी' सार्वजनिक

    धमला पत्नी एलिजा अभिनित 'यस्तो साथी' सार्वजनिक

    काठमाडौं: संचारकर्मी ऋषि धमला र उनकी पत्नी एलिजा गौतमले हालै सार्वजनिक गरेको म्यूजिकलीको  सर्वत्र चर्चा  छ। म्यूजिकलीको चर्चा सकिन नपाउँदै अभिनेत्री समेत रहेकी धमला पत्नी एलिजाले फिल्म 'अनुराग'को गीतको भिडियो सार्वजनिक गरिन्।   सत्यराज यस आर सीको शब्द, सरोज पोख्रेलको संगीत तथा सुगम पोख्रेल र अन्जु पन्तको स्वरमा फिल्मको 'यस्तो साथी' सार्वजनिक गरिएको हो। भिडियोमा एलिजा र समुन्द्र पण्डित  फिचर्ड छन्।  बिक्रम…

    विस्तृतमा पढ्नुस्

  • भलिबल दिवसको अवसरमा विद्यालय स्तरिय खुल्ला छात्रा भलिबल हुने

    भलिबल दिवसको अवसरमा विद्यालय स्तरिय खुल्ला छात्रा भलिबल हुने

    काठमाडौं : भलिबलले नेपालको राष्ट्रिय खेलको मान्यता पाएको एक वर्ष पुगेको अवसरमा विद्यालय स्तरिय खुल्ला छात्रा भलिबल प्रतियोगिता हुने भएको छ। मदन भण्डारी स्पोर्ट्स एकेडेमी चन्द्रागिरी नगर कमिटिको आयोजनामा प्रथम चन्द्रागिरी उपमेयर कप भलिबल प्रतियोगिता हुन लागेको शुक्रवार आयोजकले पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो। गत वर्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा सरकारले भलिबललाई २०७४ साल जेठ ८ गते राष्ट्रिय खेलको…

    विस्तृतमा पढ्नुस्

  • प्राइम मिनिस्टर कप क्रिकेटलाई अष्ट्रेलियन कलेजको साथ, खेल तालिका सार्वजनिक  

    प्राइम मिनिस्टर कप क्रिकेटलाई अष्ट्रेलियन कलेजको साथ, खेल तालिका सार्वजनिक  

    काठमाडौं : राष्ट्रिय खेलकुद परिषद राखेपको आयोजना तथा नेपालय इन्टरनेशनलको व्यवस्थापनमा हुने दोस्रो प्रधानमन्त्री कप अन्तर प्रदेश एकदिवसीय क्रिकेट प्रतियोगितालाई अष्ट्रेलियन कलेजले मुख्य प्रायोजन गरेको छ। जेठ दोस्रो साता सुरु हुने प्रतियोगितालाई अष्ट्रेलियाको सिड्नीस्थित एक्सेलसिअ कलेजले मुख्य प्रायोजन गरेको हो। शुक्रवार राजधानीमा आयोजिक कार्यक्रममा प्रतियोगिताको व्यवस्थान गर्ने नेपालय इन्टरनेशनलका एमडी सुवास प्रधान र उक्त कलेजमा मार्केटिङ एण्ड स्टुडेन्ड रिक्रुइटमेन्टको डिरेक्टर…

    विस्तृतमा पढ्नुस्

  • रहलान् त येदियुरप्पा मुख्यमन्त्री? 

    रहलान् त येदियुरप्पा मुख्यमन्त्री? 

    कर्नाटक विधानसभा निर्वाचनबाट ठूलो पार्टी बनेलगत्तै मुख्यमन्त्रीको सपथ लिएका बीएस येदियुरप्पाले शनिबार सदनमा विश्वासको मत लिने भएका छन्।  कांग्रेस र जेडीएसले बहुमत नै नपुग्ने दललार्इ सरकार बनाउन आह्वान गरेको भन्दै कर्नाटकका राज्यपालको निर्णयको विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको थियो। त्यसैको सुनुवाइ गर्दै शुक्रबार अदालतले शनिबार ४ बजे विधानसभाबाट बहुमत सिद्ध गर्न आदेश दिएको छ। यससँगै कर्नाटकको येदियुरप्पा सरकार संकटमा…

    विस्तृतमा पढ्नुस्

  • यात्रुलाई गन्तव्यसम्म पुर्‍याइदिँदै ‘सुनकेशरी’ अभिनेत्री ऋचा

    यात्रुलाई गन्तव्यसम्म पुर्‍याइदिँदै ‘सुनकेशरी’ अभिनेत्री ऋचा

    काठमाडौं: मेकरहरु फिल्म प्रचारका लागी विभिन्न प्रचार अस्त्रको प्रयोग गर्छन्। अभिनेत्री ऋचा शर्माले पनि  प्रचारका नयाँ अस्त्र प्रयोग गरेकी छिन्। फिल्म 'सुनकेशरी'को प्रचारका लागी ऋचाले स्कुटी प्रयोग गरिन्। उनले स्कुटी चढाएर सर्वसाधारणलाई गन्तव्यसम्म पुर्याउने काम गरिन्। टूटलसँगको सहकार्यमा ऋचाले पैदल यात्रुलाई गन्तव्यसम्म  पुर्‍याइन्।  काठमाडौं उपत्यका भित्र अनलाइन मार्फत मोटरसाइकल तथा स्कूटीमा यात्रुलाई गन्तव्यसम्म पुर्‍याउने माध्यम हो, टूटल। यो बढ्दो जाममा बस…

    विस्तृतमा पढ्नुस्

  • संसदमा प्रचण्डको 'सिट चेन्ज', प्रचण्ड बस्ने कुर्सीमा देव गुरुङ

    संसदमा प्रचण्डको 'सिट चेन्ज', प्रचण्ड बस्ने कुर्सीमा देव गुरुङ

    काठमाडौं : नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी बनेपछि संसदमा पनि नेताहरुको बस्ने स्थान परिवर्तन हुने निश्चित छ। निर्वाचन आयोगबाट दुई दल जोडिएर एक भएको औपचारिक पत्र नआएका कारण संसद सचिवालयले सिट एरेन्जमेन्ट गरिसकेको छैन। तर, पार्टी एकताको भोलिपल्ट आज बसेको प्रतिनिधिसभा बैठकमा शीर्ष नेताहरुले सिट चेन्ज गरे। आज पुष्पकमल दाहाल प्रचण्ड र  माधवकुमार नेपाल पहिलो…

    विस्तृतमा पढ्नुस्

  • संसदमा प्रश्न : बाबु नेपाली, सन्तान चाहिँ कुन देशको?

    संसदमा प्रश्न : बाबु नेपाली, सन्तान चाहिँ कुन देशको?

    काठमाडौं : जन्मका आधारमा नागरिकता पाएका नेपालीका सन्तानले नागरिकता पाउन नसकेको भन्दै संसदमा सरकारको आलोचना भएको छ। जन्मका आधारमा २०६३ सालमा नागरिकता पाएका नेपाली नागरिकका सन्तानलाई हालसम्म नागरिकता प्रदान गरिएको छैन। जन्मका आधारमा नागरिकता पाएका नागरिकबाट जन्मिएकाले स्वत: वंशजको नागरिकता पाउनुपर्ने हुन्छ। तर १२ वर्ष बित्नै लाग्दासमेत नागरिकता दिइएको छैन।  आज बसेको प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय जनता पार्टी(राजपा) नेपाल र संघीय…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीमा क्रिकेट क्रेज : शक्ति गौचनसहितको १० टिम  भिड्दै

    कर्णालीमा क्रिकेट क्रेज : शक्ति गौचनसहितको १० टिम  भिड्दै

    पूर्णबहादुर खड्का- सुर्खेत : पछिल्लो समय क्रिकेटको माहोल तातिरहेका बेला कर्णाली प्रदेशमा पनि यस खेलप्रतिको मोह बढेको छ। देश संघीय संरचनामा गएलगत्तै क्रिकेटको विकास गर्ने उद्देश्यका साथ यस प्रदेश पनि अघि बढिरहेको हो। क्रिकेट चर्चाले कर्णालीका नागरिक हौसिएका पनि छन्। संघीय संरचना पछि कर्णालीमा जिल्ला र प्रदेश स्तरीय गरी तीन वटा प्रतियोगिता सम्पन्न भइसकेको छ भने, राष्ट्रियस्तरको प्रतियोगिता सुरु भएको छ।…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसले रोस्टम घेर्ने 'धम्की' दिएपछि आज पनि प्रतिनिधिसभा नियमावली कार्यसूचीबाट 'आउट'

    कांग्रेसले रोस्टम घेर्ने 'धम्की' दिएपछि आज पनि प्रतिनिधिसभा नियमावली कार्यसूचीबाट 'आउट'

    काठमाडौं : कार्यव्यवस्था परामर्श समितिको बैठकमा नेपाली कांग्रेसले रोष्टम घेर्ने ‘धम्की’ दिएपछि प्रतिनिधिसभा नियमावली मस्यौदा आज पनि कार्यसूचीबाट हटाइएको छ। सत्ता पक्षले संसदमा मतदान कै प्रक्रियाबाट प्रतिनिधिसभा नियमावली पारित गर्ने तयारी गरेको थियो। आज बसेको परामर्श समितिको बैठकमा मतदानबाटै नियमावली पारित गर्ने कार्यसूचीबारे छलफल भएको हो। बैठकमा सहभागी एक नेताले पहिलोपोस्टलाई भने, ‘कांग्रेसले मतदानको ठाडो विरोध गर्‍यो। नियमावली मतदानबाट पारित…

    विस्तृतमा पढ्नुस्

  • दुई महिनापछि आयो इरफानको ट्विट, लेखे : सुरुवात साच्चै अवोध हुन्छ जसलाई कुनै अनुभवले किन्न सक्दैन

    दुई महिनापछि आयो इरफानको ट्विट, लेखे : सुरुवात साच्चै अवोध हुन्छ जसलाई कुनै अनुभवले किन्न सक्दैन

    दुई महिनाअघि इरफान खानबारे एउटा खराब समाचार आयो। ट्युमरबाट पीडित भएका खानको उपचारका बारेमा धेरै चर्चा चले। उनको मृत्युको नजिकै रहेकोसमेत मिडियामा आए। त्यसयता उनी लन्डनमा उपचाररत छन्। मार्च २०१८ देखि सोसल मिडियाबाट बाहिरै रहेका उनी दुई महिनापछि ट्विटरबाट झुल्किए। खानको आगामी फिल्म ‘कारवान’ को पोस्टर उनकै अकाउन्टबाट सेयर भयो।  कारवान अकारस खुराना निर्देशित फिल्म हो। दक्षिण भारतीय स्टार दलकर…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप फुटबल : मोरोक्को र सेनेगलको टोली घोषणा

    विश्वकप फुटबल : मोरोक्को र सेनेगलको टोली घोषणा

    अर्को महिना रसियामा हुने विश्वकप फुटबलका लागि मोरोक्को र सेनेगलको प्रारम्भिक टोली घोषणा भएको छ। मोरोक्कोका प्रशिक्षभ हार्भ रेनार्डले ३ रिजर्भसहित २६ सदस्यीय टोली घोषणा गरेका छन्। सेनेगलका प्रशिक्षक अलिउ सेसेले २३ सदस्यि टोली घोषणा गरेका छन्।    

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिलिज: हैरान र डेडपुल २ पर्दामा

    फ्राइडे रिलिज: हैरान र डेडपुल २ पर्दामा

    काठमाडौं: यो साता फ्राइडे रिलिज अन्तर्गत नेपाली फिल्म 'हैरान' रिलिज भएको छ। कमेडी जेनरमा बनेको सोसल ड्रामालाई विश्वका कान्छा निर्देशक सौगात विष्टले निर्देशन गरेका हुन्। फिल्ममा कलाकारहरु सरोज खनाल, सत्यराज आचार्य, गजित विष्ट, सागर लम्साल ’बले, निश्मा घिमिरे, निर्मल शर्मा, आरोही शर्मा, एन्जल राई, पुस्कर रेग्मी, बुद्धि तामाङ, वसिम राजाको अभिनय रहेको छ। डान्स फेभरको ब्यानरमा निर्मित फिल्ममा कथा तथा…

    विस्तृतमा पढ्नुस्

  • गृहमन्त्री थापाको एक्सनः समयमा नै ठेक्का नसक्ने निर्माण व्यवसायी बस्नेत पक्राउ

    गृहमन्त्री थापाको एक्सनः समयमा नै ठेक्का नसक्ने निर्माण व्यवसायी बस्नेत पक्राउ

    काठमाडौँः प्रहरीले एक जना निर्माण व्यवसायी पक्राउ गरेको छ। ठेक्का दिएको काम समयमा नै नसकेको भन्दै सिरुवा कन्सट्रक्सन कम्पनीका व्यवसायी सुरेन्द्र बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो।  पृथ्वी राजमार्गको कास्कीस्थित गगनगौँडा देखि लेखनाथ नगरपालिकासम्मको १४ सय ७४ मिटर सडक १५ महिनामा सम्पन्न गर्ने गरी ठेक्का सिरुवा कन्सट्रक्सन कम्पनीले पाएको थियो। तोकिएको समयमा काम पूरा नगरेका कारण उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय…

    विस्तृतमा पढ्नुस्

  • दुई पार्टीबीच एकता, झलनाथ खनाल चै खै कता?

    दुई पार्टीबीच एकता, झलनाथ खनाल चै खै कता?

    काठमाडौँ कम्युनिष्ट पार्टीका लागि बिहीवार ऐतिहासिक दिन रह्यो। लामो समयदेखि राजनीतिको मुलधारमा रहेका ठूला कम्युनिस्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्र एकाकार भए। बिहानैदेखि दुवै पार्टीका नेताहरुलाई भ्याइनभ्याइ थियो। दुवै पार्टीका वरिष्ठदेखि कनिष्ठ नेता र कार्यकर्तासमेत प्रधानमन्त्री निवास बालुवाटारमा उपस्थित थिए। त्यो भिडमा नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनाल कतै देखिएनन्। नेता खनाल बालुवाटरमा त देखिएनन् देखिएनन्, सभागृहमा…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश ७ः कांग्रेसले अघि बढायो संसदीय दलको नेता चयन प्रक्रिया, यी हुन् आकांक्षी

    प्रदेश ७ः कांग्रेसले अघि बढायो संसदीय दलको नेता चयन प्रक्रिया, यी हुन् आकांक्षी

    धनगढीः प्रदेश ७ को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्ने तयारीमा जुटेको छ। सरकार गठन भएको तीन महिनापछि कांग्रेस संसदीय दलको नेता चयन गर्न लागेको हो।  संसदीय दलको नेताको लागि अधिवक्ता प्रयाग दत्त भट्टलाई निर्वाचन अधिकृत समेत तोकिएको छ। विवादका कारण दलको नेता चयन प्रक्रिया पूरा हुन सकेको छैन। ढिलाइबारे नेताहरू बोल्न चाहँदैनन्।  संसदीय दलको नेता ५…

    विस्तृतमा पढ्नुस्

  • संसद्को नियमावली विवादः ‘प्रचण्डलाई गलत बिफ्रिङ, संसद् नै छाड्ने कांग्रेसको चेतावनी’

    संसद्को नियमावली विवादः ‘प्रचण्डलाई गलत बिफ्रिङ, संसद् नै छाड्ने कांग्रेसको चेतावनी’

    काठमाडौँः एक महिनामा प्रतिनिधिसभा नियमावली तयार पार्नेगरी फागुन २२ गते नियमावली मस्यौदा समिति गठन भयो। चैत ५ गतेदेखि समितिले काम सुरु गर्‍यो। वैशाख ५ सम्म समितिको समय कायम रह्यो। तर, नियवमालीका केही प्रावधानमा रहेका विवादका कारण एक महिनाको समयमा नियमावली तयार हुन् सकेन।   किन बनेन नियमावली? मुख्य दुई विवादमा नियमावली रोकिएको छ। पहिलो –फौजदारी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप फुटबल : फ्रान्सको टोली घोषणा, परेनन् मार्सिएल, पायट र लाकाजाटे

    विश्वकप फुटबल : फ्रान्सको टोली घोषणा, परेनन् मार्सिएल, पायट र लाकाजाटे

    अर्को महिना रसियामा हुने विश्वकप फुटबलका लागि फ्रान्सको २३ सदस्यी टोली घोषणा भएको छ। प्रशिक्षक ड्रिड्रिएर डेसच्याम्पसले प्रामर्भिक २३ खेलाडी र स्ट्यानबाई खेलाडीको नाम समेत घोषणा गरेका हुन्। २३ सदस्यी टोलीमा भने स्टार खेलाडीहरु एलेक्जान्डर लाकाजाटे, एन्टोनी मार्सिएल र डिमित्री पायट अटाएनन्। लाकाजाटे मार्सिएललाई स्ट्यानबाईको सूचीमा राखिएको छ भने पायट त्यस सूचीमा समेत अटाएनन्। पाएट मार्सेबाट युरोपा लिगको फाइनल खेल्ने…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell