PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

  • नियमावली विवादमा छलफल गर्न सभामुखले बोलाए शीर्ष नेताको बैठक

    नियमावली विवादमा छलफल गर्न सभामुखले बोलाए शीर्ष नेताको बैठक

    काठमाडौँः संघीय संसदको नियमावली विवादमा छलफल गर्न सभामुख कृष्णबहादुर महराले संसद् प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई छलफलमा बोलाएका छन्। बिहान १० बजे महराले नेताहरुलाई परामर्शका लागि बोलाएका हुन्। बुधबार पनि सभामुखले तीन शीर्ष नेतासँग छुट्टाछुट्टै परामर्श गरेका थिए। बुधबार कांग्रेसले अवरोधको चेतावनी दिएपछि नियमावली पारितको प्रक्रिया रोकिएको थियो। फौजदारी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका सांसद् निलम्बन गर्ने वा नगर्ने विषयमा…

    विस्तृतमा पढ्नुस्

  • एकतापछि सामाजिक सञ्जालमा सुनसान दुई अध्यक्ष

    एकतापछि सामाजिक सञ्जालमा सुनसान दुई अध्यक्ष

    काठमाडौँः नेकपा एमाले र माओवादी केन्द्र एक भएपछि कार्याकर्तामात्र हैनन् दोस्रा तहका नेतासम्मले  यो एतिहासिक क्षणलाई सामाजिक सञ्जालमा खुसीयाली व्यक्त गर्दै फोटो सेयरदेखि शुभकामनासम्म आदानप्रदान गरेका छन्।तर सामाजिक सञ्जालमा सक्रिय रहँदै आएका विघटित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ट्वीटर फेसबुक र व्यक्तिगत वेबसाइट एकताको विषयमा भने मौन रहेको छ। पार्टी एकताअघिको विषयमा सक्रियतापूर्वक अपडेट हुने सामाजिक सञ्जालमा एतिहासिक क्षणमा…

    विस्तृतमा पढ्नुस्

  • नेकपाको संसदीय शक्तिः केन्द्रमा सहज बहुमत, पाँचवटा प्रदेशमा दुई तिहाइ

    नेकपाको संसदीय शक्तिः केन्द्रमा सहज बहुमत, पाँचवटा प्रदेशमा दुई तिहाइ

    काठमाडौँः नवगठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय अभ्यासमा पनि शक्तिशाली रूपमा उदाएको छ। गठबन्धनका रूपमा संसदीय राजनीतिमा बलियो उपस्थिति जनाएका दुई दल एक भएपछि संसदीय अभ्यासमा थप सशक्त बनेका छन्। नेकपाको संघीय संसद्को तल्लो सदन प्रतिनिधिसभामा दुई तिहाइ नजिक छ। १० सिटले दुई तिहाइभन्दा पछि छ। माथिल्लो सदन राष्ट्रियसभामा भने स्पष्ट दुई तिहाइ छ। ५९ सदस्यमा ४२ सदस्य नेकपाका छन्।…

    विस्तृतमा पढ्नुस्

  • आइपीएल : हैदरावादलाई हराउँदै बैंगलोर पाँचौँ स्थानमा, प्लेअफको सम्भावना कायमै

    आइपीएल : हैदरावादलाई हराउँदै बैंगलोर पाँचौँ स्थानमा, प्लेअफको सम्भावना कायमै

    इन्डियन प्रिमियर लिग (आइपीएल)अन्तर्गत बिहीवार भएको खेलमा रोएल च्यालेन्जर्स बैंगलोरले शीर्ष स्थानको सनराइजर्स हैदरावादलाई १४ रनले पराजित गरेको छ। २१९ रनको लक्ष्य पछ्याएको हैदरावादले पूरै २० ओभरमा ३ विकेट गुमाएर २०४ रन मात्र बनाउन सक्यो। हैदरावादका लागि कप्तान केन विलियमसनले सर्वाधिक ८१ तथा मनिस पाण्डेले नटआउट ६२ रन बनाए। त्यसअघि टस हारे घरेलु मैदान बैंगलुरुमा पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित…

    विस्तृतमा पढ्नुस्

  • कर्णाली प्रिमियर लिग : टिकापुर क्रिकेट क्लब र धनगढी क्रिकेट एकेडेमीको विजयी सुरुवात

    कर्णाली प्रिमियर लिग : टिकापुर क्रिकेट क्लब र धनगढी क्रिकेट एकेडेमीको विजयी सुरुवात

    काठमाडौं : आजदेखि सुर्खेतमा सुरु भएको कर्णाली प्रिमियर लिग (केपीएल) टि-२० क्रिकेट प्रतियोगितामा टिकापुर क्रिकेट क्लब र धनगढी क्रिकेट एकेडेमीले जित दर्ता गरेका छन्। प्रतियोगिताको उद्घाटन खेलमा टिकापुर क्रिकेट क्लबले भेरीगङ्गा क्रिकेट क्लबलाई १०९ रनको फराकिलो अन्तरले पराजित गर्‍यो। टस हारेर पहिले ब्याटिङ गरेको टिकापुरले निर्धारित १५ ओभरमा ९ विकेट गुमाएर १४४ रन बनाएको थियो। उसका ओपनर अजय बिस्टले १२…

    विस्तृतमा पढ्नुस्

  • नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा, पेरिसडाँडा जनसम्पर्क कार्यालय

    नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा, पेरिसडाँडा जनसम्पर्क कार्यालय

    काठमाडौं: नवगठित नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय हाल धूम्बाराहीमा रहने भएको छ।  पार्टीका जनसङ्गठन र जनसम्पर्कका कामहरु भने पेरिसडाँडा रहने नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले बताए। धूम्बाराहीमा पहिले पासाङल्हामु पर्वतारोहण प्रतिष्ठान रहेको स्थानमा तत्कालीन नेकपा(एमाले) को अस्थायी र पेरिसडाँडामा नेकपा(माओवादी केन्द्र)का केन्द्रीय कार्यालय थिए।  शुक्रबार विघटित पार्टीका सूचनापाटीहरु झिकिने बताइएको छ। निर्वाचन आयोगमा आज दर्ता भएको पार्टीको नाम नेपाल कम्युनिष्ट…

    विस्तृतमा पढ्नुस्

  • दुई पार्टीबीच एकता, झलनाथ खनाल चै खै कता?

    दुई पार्टीबीच एकता, झलनाथ खनाल चै खै कता?

    काठमाडौं : कम्युनिष्ट पार्टीका लागि बिहीवार ऐतिहासिक दिन रह्यो। लामो समयदेखि राजनीतिको मुलधारमा रहेका ठूला कम्युनिस्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्र एकाकार भए। बिहानैदेखि दुवै पार्टीका नेताहरुलाई भ्याइनभ्याइ थियो। दुवै पार्टीका वरिष्ठदेखि कनिष्ठ नेता र कार्यकर्तासमेत प्रधानमन्त्री निवास बालुवाटारमा उपस्थित थिए। त्यो भिडमा नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनाल कतै देखिएनन्।  नेता खनाल बालुवाटरमा त देखिएनन्…

    विस्तृतमा पढ्नुस्

  • नेकपाको ६ बुँदे घोषणपत्र : समाजवाद उन्मुख जनताको जनवाद, जनवादी केन्द्रीयता, सामुहिक नेतृत्व

    नेकपाको ६ बुँदे घोषणपत्र : समाजवाद उन्मुख जनताको जनवाद, जनवादी केन्द्रीयता, सामुहिक नेतृत्व

    काठमाडौं : नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण पछि बनेको नेपाल कम्युनिष्ट (नेकपा) पार्टीले ६ बुँदे घोषणा सार्वजनिक गरेको छ। पार्टी एकता घोषणसभामा नवगठित पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीका तर्फबाट ६ बुँदे घोषणापत्र सार्वजनिक गरेका हुन्।   ६ बुँदे घोषणपत्रमा नवगठित नेकपाको सिद्धान्त मार्क्सवाद, लेनिनवाद रहने उल्लेख छ। त्यस्तै पार्टीको तत्कालीन कार्यनीति समाजवाद उन्मुख जनताको जनवाद रहने उल्लेख छ।…

    विस्तृतमा पढ्नुस्

  • एमाले र माओवादीको एकता घोषणा (Live)

    एमाले र माओवादीको एकता घोषणा (Live)

    काठमाडौं : नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भइ नेपाल कम्युनिष्ट पार्टी दर्ता भएको छ। नयाँ पार्टी बनेलगत्तै केन्द्रीय कमिटीको बैठक बसेर ८ बुँदे निर्णय गरिसकेको छ भने अन्डरलाइन राखेर निर्वाचन आयोगमा दल दर्तासमेत भइसकेको छ। सबै प्रकृया पूरा भएपछि यतिखेर राष्ट्रिय सभागृहमा पार्टी एकताको सार्वजनिक घोषणा गरिँदैछ। हेर्नुस् लाइभ:

    विस्तृतमा पढ्नुस्

  • ओली र प्रचण्ड निर्वाचन आयोगमा, गरे नयाँ दल दर्ता

    ओली र प्रचण्ड निर्वाचन आयोगमा, गरे नयाँ दल दर्ता

    काठमाडौं : एकीकरण पछि केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुवै निर्वाचन आयोग पुगेर नयाँ दल दर्ता गराएका छन्। एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टीको पहिलो केन्द्रीय बैठकको निर्णयपछि दुवैजना आयोग पार्टी दर्ता गराएका हुन्।  दल दर्तासँगै दुई पार्टीका नाममा दर्ता भएका नाम नेपाल कम्युनिष्ट बनाउन कानुनी प्रकृया अगाडि बढेको छ। नाम परिवर्तन गर्ने जिम्मा नेकपा एमालेका तर्फबाट नेता सुबास…

    विस्तृतमा पढ्नुस्

  • लापर्बाही गर्ने ठेकेदारको विवरण गृहले माग्यो, समयमै निर्माण सम्पन्न नगर्नेलाई पक्रने

    लापर्बाही गर्ने ठेकेदारको विवरण गृहले माग्यो, समयमै निर्माण सम्पन्न नगर्नेलाई पक्रने

    काठमाडौं : गृहमन्त्रालयले भवन, सडक तथा पुल निर्माणको ठेक्का लिएर लापर्वाही ढंगले काम गर्ने कम्पनी र ठेकेदारको सूची बनाएर एक हप्ताभित्र पठाउन सबै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र जारी गरेको छ। गृहमन्त्री रामबहादुर थापाको निर्देशनपछि ७७ वटै जिल्लामा परिपत्र जारी गरिएको हो। निर्माणको ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने तथा कमसल काम हुने गरेको गुनासो बढ्दै गएपछि बुधवार बिभिन्न मन्त्रालयका पदाधिकारीसहितको…

    विस्तृतमा पढ्नुस्

  • मजदुर किसान पार्टी र जनमोर्चालाई पनि एकताको पहल : योगेश भट्टराई

    मजदुर किसान पार्टी र जनमोर्चालाई पनि एकताको पहल : योगेश भट्टराई

    काठमाडौं : नेकपा एमालेका सचिव योगेश भट्टराईले सबै वाम शक्तिलाई एकै ठाउँमा ल्याउने अभियान जारी रहने बताएका छन्। नेपाल मजदुर किसान पार्टी र चित्रबहादुर केसी नेतृत्वको जनमोर्चा नेपाललाई पनि एकतामा सहभागी गराउन पहल भइरहेको उनले जानकारी दिए। एकताका लागि नेताहरु प्रधानमन्त्री निवास बालुवाटारमा जुटिरहेको बेला उपस्थित एमाले सचिव भट्टराईले भने, ‘टुटफुटको इतिहास सकेर एकता हुन गइरहेको छ। सबै कम्युनिस्टलाई एकै…

    विस्तृतमा पढ्नुस्

  • एकतापछिको हाइकमाण्डमा रहने नेकपाका यी हुन् ९ नेता

    एकतापछिको हाइकमाण्डमा रहने नेकपाका यी हुन् ९ नेता

    काठमाडौं : नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भइ बन्ने नेपाल कम्युनिस्ट पार्टीमा ९ जनाको सचिवालय हुने तय भएको छ। पार्टीको हाइ कमाण्डका रुपमा लिइएको सचिवालयमा केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल (महासचिव) रहने प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जनाएका छन्। उनका अनुसार नयाँ पार्टीको…

    विस्तृतमा पढ्नुस्

  • माओवादी केन्द्रको अन्तिम बैठक सकियो, नेताहरु बालुवाटारतिर

    माओवादी केन्द्रको अन्तिम बैठक सकियो, नेताहरु बालुवाटारतिर

    काठमाडौं : नेकपा माओवादी केन्द्रको बैठक सकिएको छ। बैठक सकिएलगत्तै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेता बालुवाटारका लागि हिँडेका छन्।  बैठकमा प्रचण्डले आज बसेको वाम एकता संयोजन समितिको बैठकले गरेका निर्णय ब्रिफ गरेका थिए। आजै सम्पन्न एकता संयोजन समितिको बैठकले पार्टी एकता, एकताको प्रारुप, संगठनको स्वरुप लगायतका विषयमा भएको निर्णयलाई अनुमोदन गरेको छ।  समितिले गरेको अनुमोदनलाई बालुवाटारमा सुरु भएको…

    विस्तृतमा पढ्नुस्

  • 'दी कर्मा'मा भित्रिए तीन कलाकार

    'दी कर्मा'मा भित्रिए तीन कलाकार

    काठमाडौं : नेपाली फिल्म 'दी कर्मा'मा कलाकार बुद्धी तामाङ र अभिनेत्रीद्वय नीता ढुङ्गाना र परमिता राज्यलक्ष्मी राणा भित्रिएका छन्।  निर्माण टिमले नै फिल्ममा तीन कलाकार भित्रिएका जनाएको हो।  फिल्मको अहिले पोष्ट प्रोडक्शनको काम भैइरहेको छ। फिल्ममा भारतका मोडल तथा कलाकार करण वर्माको पनि प्रमूख भुमिका छ।  नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनामा बनेको फिल्मलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका छन्। जय मिडिया…

    विस्तृतमा पढ्नुस्

  • किन सुटुक्क प्योङ्याङ पुगे भारतीय विदेश राज्यमन्त्री सिंह?

    किन सुटुक्क प्योङ्याङ पुगे भारतीय विदेश राज्यमन्त्री सिंह?

    काठमाडौं :  भारतीय विदेश राज्यमन्त्री भीके सिंहले एक्कासी उत्तर कोरियाको राजधानी प्योङ्याङ पुगेका छन्। जुन १२ गते सिङ्गापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच वार्ता हुने तय भएको छ।  अमेरिकाले उत्तर कोरियाली आणविक निः शस्त्रीकरणमा लिवियाली शैली अपनाउने बताउँदै आएको छ। उत्तरले यस्तो शैलीको विरोध गर्दै यस्तो वक्तव्यबाजी गरे वार्ता नै भंग गर्ने सम्मको…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्चको फैसलापछि येदियुरप्पा बने कर्नाटकका मुख्यमन्त्री 

    सर्वोच्चको फैसलापछि येदियुरप्पा बने कर्नाटकका मुख्यमन्त्री 

    कर्नाटक विधानसभामा ठूलो पार्टी बन्न सफल भारतीय जनता दलका बीएस येदियुरप्पाले मुख्यमन्त्रीको सपथ लिएका छन्। कुल २ सय २२ सिट मध्ये १ सय ४ सिटमा विजय हासिल गरेको बिजेपीले विधायक दलको नेतामा येदियुरप्पालाई नेता चुनेपछि उनले मुख्यमन्त्री पदको सपथ लिएका हुन्। सपथको बेला कांग्रेसका सांसदले भने विधानसभा बाहिर धर्ना दिएका थिए। बीजेपीले निर्वाचनमा बहुमत जुटाउन नसके पनि राज्यपालले ठूलो दलका…

    विस्तृतमा पढ्नुस्

  • लामो कपाल र हत्कडीसहित कठघरामा प्रदीप खड्का

    लामो कपाल र हत्कडीसहित कठघरामा प्रदीप खड्का

    काठमाडौं: लामो कपाल, दारी जुङ्गा र हत्कडीसहित अदालतको कठघरामा  उभिएका थिए उनि। आँखामा डार्क सर्कल। झट्ट हेर्दा कैदी जस्तै देखिन्थे।  त्यस्तो हुलियामा भटिए अभिनेता प्रदीप खड्का। सुरुमा भेट्दा चिन्नै गाह्रो।  'रोजी' फिल्मका लागि यो प्रदीपको नयाँ अवतार हो। गोपीकृष्ण मुभिजका लागि उद्धव पौड्यालको प्रस्तुती रहने फिल्मको बुधबार बालाजुस्थीत नेपाल चलचित्र विकास कम्पनी एनएफडिसीमा शुभ-मुर्हत सम्पन्न भयो। शुभ-मुर्हत छायाँकनमा कलाकार उद्धव र अभिनेत्रीद्धय पारमिता…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकी गुप्तचर संस्था सिआइएमा पहिलो पटक महिला निर्देशक

    अमेरिकी गुप्तचर संस्था सिआइएमा पहिलो पटक महिला निर्देशक

    न्यूयोर्क : अमेरिकी गुप्तचर संस्था सिआइएमा पहिलो पटक महिला निर्देशक नियुक्त गरिएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले जिना ह्यास्पेललाई सिआइए निर्देशकमा नियुक्तका लागि गरेको सिफारिसलाई अमेरिकी सिनेटले अनुमोदन गरेको हो।  संसदमा  उनको पक्षमा ५४ र विपक्षमा ४५ मत परेको थियो। सन् २००१ को सेप्टेमबरमा अमेरिकामा भएका आतंकवादी हमलापछि सिआइएले चलाएको विवादास्पद केरकार तथा सोधपूछ कार्यक्रममा उनको संग्लनता रहेको भन्दै उनको आलोचना…

    विस्तृतमा पढ्नुस्

  • विद्या भण्डारी र केपी ओली दोस्रो पटक राष्ट्रपति र प्रधानमन्त्री : मदन बितेको २५ वर्ष, न खोज न खबर

    विद्या भण्डारी र केपी ओली दोस्रो पटक राष्ट्रपति र प्रधानमन्त्री :  मदन बितेको २५ वर्ष, न खोज न खबर

    २५ वर्षअघि आजकै दिन।  अर्थात् ३ जेठ, २०५०। समय अपराह्न साढे पाँच बजे। सिमसिम पानी परिरहेको थियो। बा अ च ८७२३ नम्बरको जिप पृथ्वी राजमार्गमा हुँइकिँदै थियो। नेकपा एमाले कास्की जिल्ला अधिवेशन सकेर महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज ‘आश्रित’ त्यसमा सवार थिए।  पृथ्वी राजमार्ग छाडेर जिप मुग्लिङ हुँदै भरतपुरतिर लाग्यो। चितवनको दासढुंगा भन्ने स्थानमा पुग्दा जीप असन्तुलित भयो र तल नदीमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell