PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

  • होङ्सी शिवम सिमेन्टले थाल्यो व्यावसायिक उत्पादन, दैनिक छ हजार मेट्रिक टन उत्पादन

    होङ्सी शिवम सिमेन्टले थाल्यो व्यावसायिक उत्पादन, दैनिक छ हजार मेट्रिक टन उत्पादन

    नवलपरासीः पूर्वी नवलपरासीमा स्थापना भएको नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योग होङ्सी शिवम सिमेन्टले व्यावसायिक उत्पादन थालेको छ। नेपालको शारदा समूह र चीनको होङ्सी समूहले करीब रु ३६ अर्बको लगानीमा नवलपरासीको सर्दीमा स्थापना गरेको उद्योगले उत्पादन सुरु गरेको हो।   उद्योगबाट पहिलो चरणमा दैनिक छ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य रहेको छ। पूर्ण क्षमता १२ हजार मेट्रिक टन सिमेन्ट…

    विस्तृतमा पढ्नुस्

  • नवलपरासीको बर्दघाटमा मोटरसाइकल दुर्घटना, तीन जनाको मृत्यु

    नवलपरासीको बर्दघाटमा मोटरसाइकल दुर्घटना, तीन जनाको मृत्यु

    नवलपरासी पश्चिम नवलपरासीको बर्दघाटमा शनिबार दुई मोटरसाइकल एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ। उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको लु३७प १५७० नंको मोटरसाइकल दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको लु१०प ४४३५ नंको मोटरसाइकल सशस्त्र प्रहरी सीमा सुरक्षा तालीम विद्यालय नजिकै एकापसमा ठोक्किँदा सो दुर्घटना भएको थियो। दुर्घटनामा परी दुईजनाको घटनास्थलमा नै मृत्यु भएको हो भने एकजनाको उपचारका लागि भरतपुर लैजाँदै गर्दा बाटोमा मृत्यु भएको…

    विस्तृतमा पढ्नुस्

  • आइपीएल : हैदरावादलाई हराउँदै कोलकता प्लेअफमा

    आइपीएल : हैदरावादलाई हराउँदै कोलकता प्लेअफमा

    कोलकता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आइपीए)को प्लेअफमा पुग्ने तेस्रो टोली बनेको छ। शनिवार भएको अन्तिम लिग खेलमा शीर्ष स्थानको सनराइजर्स हैदरावादलाई ५ विकेटले पराजित गर्दै कोलकताले प्लेअफमा स्थान बनाएको हो। सनराइजर्स हैदरावाद र चेन्नाई सुपर किंग्सले प्लेअफमा स्थान बनाइसकेको छ। लिगको १४ खेलपछि ८ खेलमा जित हात पारेको कोलकता तेस्रो स्थानमा छ। पछिल्ला ३ खेलमा लगातार हार बेहोरेपनि हैदरावाद १४…

    विस्तृतमा पढ्नुस्

  • म्यानचेष्टर युनाइटेडलाई हराउँदै चेल्सीले जित्यो एफए कपको उपाधि, हाजार्डको निर्णायक गोल

    म्यानचेष्टर युनाइटेडलाई हराउँदै चेल्सीले जित्यो एफए कपको उपाधि, हाजार्डको निर्णायक गोल

    एडेन हाजार्ड निर्णायक गोल मद्दतमा म्यानचेष्टर युनाइटेडलाई हराउँदै चेल्सीले एफए कपको उपाधि जितेको छ। वेम्लीमा भएको खेलमा चेल्सीले युनाइटेडलाई १-० ले पराजित गर्‍यो। चेल्सीलाई उपाधि जिताउन हाजार्डले पहिलो हाफमा गरेको पेनाल्टी गोल निर्णायक बन्यो। खेलको २२ औँ मिनेटमा हाजार्डले गोल गरेका हुन्। युनाइटेडका फिल जोन्सले हाजार्ड डि एरिया भित्र फल गरेपछि चेल्सीले पेनाल्टी पायो र हाजार्डले त्यसलाई सहजै गोलमा परिणत…

    विस्तृतमा पढ्नुस्

  • आइपीएल : विराट कोहलीको बैंगलोर प्लेअफ पुग्न असफल, राजस्थानको सम्भावना कायम

    आइपीएल : विराट कोहलीको बैंगलोर प्लेअफ पुग्न असफल, राजस्थानको सम्भावना कायम

    रोएल च्यालेन्जर्स बैंगलोरलाई पराजित गर्दै राजस्थान रोएल्सले इन्डियन प्रिमियर लिग (आइपीएल)को प्लेअफ पुग्ने सम्भावना कायमै राखेको छ। आफ्नो अन्तिम लिग खेलमा बैंगलोरलाई ३० रनले पराजित गर्दै राजस्थान १४ खेलबाट १४ अंक जोड्दै अंक तालिकामा चौथो स्थानमा उक्लेको हो। एक खेल कम खेलेको कोलकता १४ अंकका साथ तेस्रो स्थानमा छ। अब राजस्थानले प्लेअफमा स्थान बनाउन कोलकता र हैदरावाद तथा मुम्बई र पञ्जावबीचको…

    विस्तृतमा पढ्नुस्

  • केपीएल : धनगढीको लगातार तेस्रो जित, आर्मीमाथि रुपन्देही-११ को रोमाञ्चक जित

    केपीएल : धनगढीको लगातार तेस्रो जित, आर्मीमाथि रुपन्देही-११ को रोमाञ्चक जित

    सुर्खेत : कर्णाली प्रिमियर लिग (केपीएल) मा धनगढी क्रिकेट एकेडेकी (डिसिए)ले लगातार तेस्रो जित हात पारेको छ। लिग अन्तर्गत शनिबार सम्पन्न खेलमा धनगडी, मध्य-पश्चिम क्रिकेट क्लब र रुपन्देही ११ ले जित हासिल गरेका छन्। तेश्रो दिनको खेल पछि समुह 'ए' मा टिकापुर क्रिकेट क्लब र रुपन्देही-११ २ खेलमा जित हात पार्दै समान ४ अंक बटुल्दै शीर्ष स्थानमा छन्। लगातार तेस्रो…

    विस्तृतमा पढ्नुस्

  • उदयपुर गोल्डकप : थ्री स्टारलाई वर्षको दोस्रो उपाधि, मनाङ मर्स्याङ्दीको ह्याट्रिक हार

    उदयपुर गोल्डकप : थ्री स्टारलाई वर्षको दोस्रो उपाधि, मनाङ मर्स्याङ्दीको ह्याट्रिक हार

    काठमाडौं : ए डिभिजन क्लब रुस्लान थ्री स्टारले २०७५ सालको दोस्रो नकआउट फुटबल प्रतियोगिताको उपाधि जित्दा अर्को ए डिभिजन क्लब मनाङ मर्स्याङ्दीले यस वर्ष लगातार तेस्रो पटक उपविजेतामा चित्त बुझायो। थ्री स्टारले पाँचौ उदयपुर गोल्डकपको उपाध जित्ने क्रममा फाइनलमा मनाङलाई १-० ले पराजित गरेको छ। थ्री स्टारलाई सिजनको दोस्रो उपाधि जिताउन विदेशी खेलाडी मार्टिनले पहिलो हाफमा गरेको गोल निर्णायक बन्यो।…

    विस्तृतमा पढ्नुस्

  • भारतमा माओवादीले थापेको धरापमा परी ६ प्रहरीको मृत्यु

    भारतमा माओवादीले थापेको धरापमा परी ६ प्रहरीको मृत्यु

    छत्तिसगढः छत्तिसगढको दन्तेवाडा क्षेत्रमा माओवादी कार्यकर्ताहरूले थापेको धरापमा परी ६ जना प्रहरी मारिएका छन्। सडक निर्माणको अवलोकन गर्न निस्किएको प्रहरीको जिपलाई लक्षित गरी माओवादीहरूले धराप विस्फोट गराएका थिए।  घटनामा परी मृत्यु हुनेमा सशस्त्र प्रहरी बलका ४ र डिस्ट्रिक्ट फोर्सका २ जना रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। घटनामा एक अर्का जवान घाइते भएका छन्।  घटना दन्तेवाडाको छोलनार गाउँमा भएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • साउथ चाइना सीमा लामो दुरीमा प्रहार गर्न सक्ने क्षेप्यास्त्र सहति चिनियाँ विमान अवतरण

    साउथ चाइना सीमा लामो दुरीमा प्रहार गर्न सक्ने क्षेप्यास्त्र सहति चिनियाँ विमान अवतरण

    बेइजिङ : चीनले विवादित साउथ चाइना सीमा लामो दुरीमा प्रहार गर्न सक्ने सैन्य विमान अवतरण गराएको छ। अमेरिकाले विवादास्पद दक्षिण चिनियाँ समुद्री क्षेत्रलार्इ अस्थिरता मुक्त गर्ने बताइरहँदा चीनले परमाणु क्षमता युक्त 'एच ६ के' नामक सैन्य विमान त्यहाँ अवतरण गराएको हो।  चाइना डेलीले 'एच ६ के' नामक सैन्य विमानले त्यहाँ उडान गरेको भिडियो देखाएको छ। चीनको उक्त कदमले त्यस क्षेत्रमा…

    विस्तृतमा पढ्नुस्

  • १२ फोटोमा शाही विवाह

    १२ फोटोमा शाही विवाह

    शनिवार विश्वलाई ध्यान केन्द्रित गर्दै बेलायती युवराज ह्यारीले अमेरिकी नायिका मेघना मार्केलसँग विवाह गरेका छन्। विवाह समारोहमा सहभागी हुन विश्वका विख्यात व्यक्तित्वहरूसमेत सहभागी भए।  विवाहलाई विश्वका सञ्चार माध्यमहरूले प्राथमिकताका साथ कभर गरेका थिए। विवाह समारोहका केही तस्बिरहरू। 

    विस्तृतमा पढ्नुस्

  • कान्तिपुर हाफ म्याराथनको उपाधि हरि रिमाल र कान्छिमायालाई

    कान्तिपुर हाफ म्याराथनको उपाधि हरि रिमाल र कान्छिमायालाई

    काठमाडौँ : कान्तिपुर हाफ म्याराथनको आठौं संस्करणको उपाधि हरि रिमाल र कान्छिमाया कोजूले जितेका छन्। नेपाली सेनाका धावक रिमालले पुरुषतर्फ तथा सशस्त्र प्रहरीकी कोजूले महिलतार्फको उपाधि जितेका हुन्। दुवै विजेताले ५०-५० हजार रुपैयाँ र रनर काइट प्लस स्कुटर पाएका छन्। कान्तिपर हाफ म्याराथनको सर्वाधिक सफल दुवै खेलाडी साविक विजेता समेत हुन्। यस संस्करणसहित कोजुले सर्वाधिक ४ तथा रिमालले ४ पटक…

    विस्तृतमा पढ्नुस्

  • बार्सिलोनाले गर्‍यो इनेष्टाको बिदाई, यसो भने पुराना र नयाँ खेलाडीले

    बार्सिलोनाले गर्‍यो इनेष्टाको बिदाई, यसो भने पुराना र नयाँ खेलाडीले

    स्पानिस लिग च्याम्पियन बार्सिलोनाले आफ्ना कप्तान आन्द्रेज इनेष्टालाई एक कार्यक्रमकाबीच बिदाई गरेको छ। यसअघि नै सिजनको समाप्तिपछि क्लब छाड्ने घोषणा गरिसकेका इनेष्टालाई शुक्रवार क्लबले नोउ क्याम्पनमा पुराना खेलाडी, वर्तमान खेलाडी, क्लब पदाधिकारीको उपस्थितिमा बिदाई गरेको हो। इनेष्टाले अब रियल सोसिडाड विरुद्ध यस सिजनको अन्तिम ला लिगामा बार्सिलोनाको जर्सीमा खेल्दैछन्।   बिदाई कार्यक्रममा सबैले इनेष्टा उत्कृष्ट खेलाडी भएको बताए। साथै उनको…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप फुटबल : पोर्चुगलको टिम घोषणा, युरो फाइनलमा गोल गर्ने एडर र उत्कृष्ट युवा खेलाडी सान्चेज परेनन्

    विश्वकप फुटबल : पोर्चुगलको टिम घोषणा, युरो फाइनलमा गोल गर्ने एडर र उत्कृष्ट युवा खेलाडी सान्चेज परेनन्

    अर्को महिना रसियामा हुने विश्वकप २०१८ का लागि पोर्चुगलले टिम घोषणा गरेको छ। मुख्य प्रशिक्षक फर्नान्डो सान्तोसले घोषणा गरेको २३ सदस्यीय टोलीमा सन् २०१६ को युरो फाइनलमा गोल गर्ने एडर छैनन्। यस्तै युरोकप खेलेका नानी, आन्द्रे गोमेज र रेनाटो सान्चेज जस्ता खेलाडी पनि टोलीमा अटाएनन्।   यस्तो छ पोर्चुगलको टिम गोलकिपर : रुइ पाट्रिसिओ, एन्थोनी लोपेज, बेटो डिफेन्डर : सेड्रिक…

    विस्तृतमा पढ्नुस्

  • आइपीएल : चेन्नाई विरुद्ध दिल्ली ३४ रनले विजयी, सन्दीपले लिए रैनाको विकेट

    आइपीएल : चेन्नाई विरुद्ध दिल्ली ३४ रनले विजयी, सन्दीपले लिए रैनाको विकेट

    नेपाली खेलाडी सन्दीप लामिछानेले सुरेश रैनाको विकेट लिएको आइपीएल खेलमा दिल्लि डेयरडेभिल्सले शुक्रवार चेन्नाई सुपर किंग्सलाई ३४ रनले पराजित गरेको छ। घरेलु मैदान फिरो शाह कोत्लामा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ६ विकेट गुमाएर १६२ रन बनाएको थियो। जवाफमा १६३ रनको लक्ष्य पछ्याएको चेन्नाईले २० ओभरमा ६ विकेट गुमाएर १२८ रन मात्र बनाउन सक्यो। दिल्लीका लागि घरेलु…

    विस्तृतमा पढ्नुस्

  • दुई दिने सीएम बने यदियुरप्पा, फेल खायो मोदी र भाजपाको चाणक्य नीति

    दुई दिने सीएम बने यदियुरप्पा, फेल खायो मोदी र भाजपाको चाणक्य नीति

    विश्वासको मत लिनका लागि तोकिएकै समयमा भारतीय जनता पार्टीबाट कर्नाटकको मुख्यमन्त्री बनेका यदियुरप्पाले राजीनामा दिएका छन्। मुख्यमन्त्री बनेको दुई दिनपछि यदियुरप्पाले राजीनामा दिएका हुन्। अब भारतीय कांग्रेस र जनता दलको संयुक्त सरकार बन्ने बाटो खुलेको छ।  भारतीय समयअनुसार आज दिउँसो चार बजेसम्ममा उनले विश्वासको मत लिइसक्नुपर्ने थियो। तर, त्यही समयमा उनले राजीनामाको वक्तव्य दिए। विश्वासको मतका लागि फ्लोर टेस्ट पूर्व…

    विस्तृतमा पढ्नुस्

  • आइपीएलमा सन्दीपको दोस्रो खेल : ४-०-२१-१

    आइपीएलमा सन्दीपको दोस्रो खेल : ४-०-२१-१

    काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपीएल)मा लगातार दोस्रो खेल खेलेका नेपालका युवा स्पीनर सन्दिप लामिछानेले उत्कृष्ट बलिङ गर्दै १ विकेट लिएका छन्। दिल्ली डेयरडेभिल्सबाट बैंगलोर विरुद्ध खेल्दै आइपीएलमा डेब्यु गरेका सन्दीपले शुक्रवार चेन्नाई सुपर किंग्स विरुद्ध खेल्दै सुरेश रैनालाई आउट गरे। सन्दीपले खेलको दोस्रो ओभरमै उत्कृष्ट बलिङ गर्दै जम्मा २ रन खर्चे। त्यसपछि एकैपटक ११औँ ओभर बलिङ गरेका सन्दीपले ६ रन…

    विस्तृतमा पढ्नुस्

  • केपीएल : धनगढी र टिकापुरको लगातार दोस्रो जित, सन्दीप सुनारको अलराउण्ड प्रदर्शनमा रुपन्देही विजयी

    केपीएल : धनगढी र टिकापुरको लगातार दोस्रो जित, सन्दीप सुनारको अलराउण्ड प्रदर्शनमा रुपन्देही विजयी

    सुर्खेत : धनगढी क्रिकेट एकेडेमी (डिसिए) र टिकापुर क्रिकेट क्लबले कर्णाली क्रिकेट लिग (केपीएल) टी-२० क्रिकेटमा लगातार दोस्रो जित हात पारेका छन्। सुर्खेतको वीरेन्द्रनगरको रंगशालामा जारी प्रतियोगितामा शुक्रवार डिसिएले रोयल राइजिङ क्लबलाई ४९ रनले पराजित गरेको हो। लगातार दोस्रो जितपछि डिसिएले समूह बी मा ४ अंक जोडेको छ। खेलमा टस जितेर ब्याटिङ गरेको डिसिएले २० ओभरमा सबै विकेट गुमाएर १६१…

    विस्तृतमा पढ्नुस्

  • सन्दिप लगातार दोस्रो पटक दिल्लीको प्लेइङ ११ मा, धोनीको चेन्नाई विरुद्ध खेल्ने

    सन्दिप लगातार दोस्रो पटक दिल्लीको प्लेइङ ११ मा, धोनीको चेन्नाई विरुद्ध खेल्ने

    काठमाडौं : अघिल्लो खेलमा विराट कोहलीको रोएल च्यालेन्जर्स बैंगलोर विरुद्ध खेल्दै आइपीएलमा डेब्यु गरेका नेपाली युवा लेगस्पीनर सन्दीप लामिछाने लगातार दोस्रो पटक दिल्ली डेयरडेभिल्सको प्लेइङ ११ मा परेका छन्। शुक्रवार चेन्नाई विरुद्धको खेलमा दिल्ली टिममा सन्दिपको नाम यथावत रहेको छ।  सन्दीपले अब धोनीको कप्तानीमा रहेको चेन्नाई विरुद्ध बलिङ गर्नेछन्। बैंगलोर विरुद्ध सुरुकै ओभर बलिङ गरेका सन्दीपले ४ ओभरमा २५ रन खर्चेर…

    विस्तृतमा पढ्नुस्

  • १ किलो ३ सय ग्राम 'झोल सुन'सहित विमानस्थलमा समातिए भारतीय

    १ किलो ३ सय ग्राम 'झोल सुन'सहित विमानस्थलमा समातिए भारतीय

    काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्। २१ वर्षीय भारतीय पलक्कम कुझियाल समिदलाई १ किलो ३ सय ग्राम सुनसहित पक्राउ गरेको हो।   उनी दुवईबाट नेपाल एयर लाइन्सको विमान हुँदै नेपाल आएका थिए। भारतको केरला घर भएका समिदले कम्मरमा प्लास्टिकको बेल्टभित्र सुनको झोल बनाएर ल्याएका थिए। विमानस्थलमा कडाइ गर्ने थालेपछि तस्करले सुन तस्करी गर्न…

    विस्तृतमा पढ्नुस्

  • प्रम ओलीलाई किन ज्योतिष भेट्न मन लागेको छ?

    प्रम ओलीलाई किन ज्योतिष भेट्न मन लागेको छ?

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भविष्यवाणी गर्ने ज्योतिषीलाई भेट्ने इच्छा रहेको बताएका छन्। गणतन्त्र दिवस मूल समारोह समितिका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले गृहमन्त्रालयमा आयोजित बैठकलाई सम्बोधन गर्दै भने, 'अस्ति एउटा ज्योतिषीले ज्योतिषशास्त्र हेरेर गरेको भविष्यवाणी पछि मलाई उहाँसित भेट्न मन छ।'  आखिर प्रधानमन्त्री ओलीले ज्योतिषी भेट्न खोजे त? प्रधानमन्त्री ओलीले बैठकको सम्बोधनमा त्यसलाई खुलाएका छन्। 'ग्रहहरु नक्षत्रहरु कति करोड वर्षअघि…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell