PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

  • कस्तो रहनेछ आजको मौसम?

    कस्तो रहनेछ आजको मौसम?

    काठमाडौं : आज दिउँसो प्रदेश नं १ का पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्य भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जनाइएको छ। आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिक बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसैगरि प्रदेश नं…

    विस्तृतमा पढ्नुस्

  • नेपालले टस जित्यो, कोको छन् प्लेइङ ११ मा?

    नेपालले टस जित्यो, कोको छन् प्लेइङ ११ मा?

    काठमाडौँ: क्रिकेट विश्वकप लिग २ अन्तर्गत काठमाडौँमा जारी त्रिकोणात्मक सिरिजको स्कटल्याण्ड विरुद्धको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा नेपाली टोलीका कप्तान रोहित कुमार पौडेलले टस जितेर स्कटल्याण्डलाई ब्याटिङको निम्ता दिएका हुन्। नेपालको प्लेइङ ११ मा नामिबियासँग खेल्दाको भन्दा एक परिवर्तन छ। ललित नारायण राजवंशीको स्थानमा आजको खेलमा गुलसन झाले स्थान बनाएका छन्। त्रिकोणात्मक सिरिजमा यी…

    विस्तृतमा पढ्नुस्

  • 'इन्स्टाग्राम स्टोरी'का कारण घरमै नजरबन्द छिन् रसियाकी ओलेस्या, 'सबैलाई जेलमा कैद गर्न उनीहरुले सक्दैनन्'

    'इन्स्टाग्राम स्टोरी'का कारण घरमै नजरबन्द छिन् रसियाकी ओलेस्या, 'सबैलाई जेलमा कैद गर्न उनीहरुले सक्दैनन्'

    रसियाकी ओलेस्या क्रिभ्टशोभा विश्वविद्यालय जान नपाएको धेरै भयो। उनको खुट्टामा 'इलेक्ट्रोनिक ट्याग' लगाइएको छ, जसबाट प्रहरीले उनको हरेक गतिविधि नियालिरहेको हुन्छ। राज्य विरोधी गतिविधिमा संलग्न भएको र आतंवादलाई प्रश्रय दिएको आरोपमा ओलेस्यालाई घर नै नजरबन्दमा राखिएको हो। २० वर्षीया ओलेस्याको गल्ती के थियो ? सन् २०२२ को अक्टोबरमा रसिया र क्रिमिया जोड्ने पुल धवस्त हुँदा सामाजिक संजलमा गरेको पोस्टले नै…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं आइपुगे शंकराचार्य, महाशिवरात्रीका लागि यस्तो छ कोषको तयारी

    काठमाडौं आइपुगे शंकराचार्य, महाशिवरात्रीका लागि यस्तो छ कोषको तयारी

    काठमाडौं : शनिवार महाशिवरात्री। यस वर्षको महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा २० लाख दर्शनार्थीले दर्शन गर्ने र पशुपति क्षेत्रमा ३० लाख भक्तजन आउने अनुमान गरिएको छ। गत वर्ष १४ लाख भक्तजनले मूल मन्दिरभित्र प्रवेश गरेर दर्शन गरेका थिए। पशुपति क्षेत्रमा पुग्ने भक्तजनको सङ्ख्या भने गत वर्ष २० लाख थियो। पशुपति क्षेत्र विकास कोषका अनुसार यसपटक महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा भक्तजनको भीड हुने भएकाले ५०…

    विस्तृतमा पढ्नुस्

  • शनिवार जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

    शनिवार जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

    काठमाडौं : जनता समाजवादी पार्टी (जसपा), नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ। यही फागुन ७ गते शनिबार बस्ने गरि केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइएको हो। विधान अधिवेशनको तयारी, विभिन्न पार्टीसँग भइरहेको एकता प्रयास, समसामयिक राजनीतिलगायतका एजेण्डाहरूमा बैठक केन्द्रित हुने जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा फागुन ७ गते बस्ने उक्त बैठकले राष्ट्रपति चुनावको…

    विस्तृतमा पढ्नुस्

  • बलियो स्कटल्याण्डसँग भिड्दै नेपाल, लयलाई निरन्तरता दिने चुनौती

    बलियो स्कटल्याण्डसँग भिड्दै नेपाल, लयलाई निरन्तरता दिने चुनौती

    काठमाडौँ: नेपाली क्रिकेट टोलीले आज बलियो प्रतिद्वन्दी स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। क्रिकेट विश्वकप लिग २ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक सिरिजको आज हुने खेलमा नेपाल र स्कटल्याण्ड आमने सामने हुँदैछन्। खेल बिहान ९ बजे कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा सुरु हुनेछ। त्रिकोणात्मक सिरिजमा यी दुबै टोलीले सुखद सुरुवात गरिसकेका छन्। नेपालले सिरिजको पहिलो खेलमा नामिबियामाथि २ विकेटको रोमाञ्चक जित निकाल्दा दोस्रो खेलमा…

    विस्तृतमा पढ्नुस्

  • आजदेखि ‘कर्णाली उत्सव’, विभिन्न विषयमा बहस हुने

    आजदेखि ‘कर्णाली उत्सव’, विभिन्न विषयमा बहस हुने

    काठमाडौं : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित बुलबुले उद्यान क्षेत्रमा गन्थन, मन्थन र चिन्तनको बहस ‘कर्णाली उत्सव’को चौथो संस्करण आजदेखि सुरु हुँदैछ। आयोजक ऋति फाउण्डेसनका संयोजक कमल लम्सालका अनुसार यही ७ गतेसम्म हुने उक्त उत्सव सरोकारवालालाई प्रश्न र उत्तर गर्ने माध्यमका रुपमा लिइएको छ। उनले भने, 'कर्णालीका विभिन्न क्षेत्र समेटिने गरि ५० भन्दा बढी सवालमा छलफल गरिसकेका छौं।' विचारको बहसबाट साझा विवेक…

    विस्तृतमा पढ्नुस्

  • चन्द्र भण्डारीको मुम्बईमा उपचार हुँदै : आज दुईवटा शल्यक्रिया गर्ने तयारी

    चन्द्र भण्डारीको मुम्बईमा उपचार हुँदै : आज दुईवटा शल्यक्रिया गर्ने तयारी

    काठमाडौं : बुधबार राति खाना पकाउने ग्यास लिक भएपछि आगलागीबाट घाइते भएका नेपाली कांग्रेसका सांसद डा चन्द्रकान्त भण्डारीको भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार भइरहेको छ। उक्त अस्पतालका चिकित्सक डा सुनिल केस्वानी, डा सन्दीप मिस्त्री र डा अमुलको परामर्शअनुसार नेता भण्डारीको पारामिटर सामान्य रहेको तर ४८ घण्टा भेन्टिलेटरमै राखेर उपचार गरिने मुम्बईमा रहेका कांग्रेस नेता योगराज कँडेलले जानकारी दिए। भण्डारीको हृदयको चाल सामान्य…

    विस्तृतमा पढ्नुस्

  • अनेरास्ववियुको अध्यक्षमा समिक बडाल निर्वाचित

    अनेरास्ववियुको अध्यक्षमा समिक बडाल निर्वाचित

    काठमाडौं : नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को अध्यक्षमा समिक बडाल विजयी भएका छन्। हिजो भएको मतदान यसअघि महासचिव रहेका बडाल अध्यक्षमा विजयी भएका हुन्।  नयाँ नेतृत्व चयनका लागि हिजो कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा विद्युतीय मेसिनबाट मतदान भएको थियो। नयाँ नेतृत्वका लागि निवर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्ष मोती विक, झविन्द्र खत्री र बडाल प्रतिष्पर्धामा थिए। यस्तै, अनेरास्ववियुको उपाध्यक्ष  गाेविन्द गिरी, धर्म…

    विस्तृतमा पढ्नुस्

  • बालाजु-गोङ्गबुमा तोडफोड र लुटपाट गर्ने थप २९ जना प्रहरी नियन्त्रणमा

    बालाजु-गोङ्गबुमा तोडफोड र लुटपाट गर्ने थप २९ जना प्रहरी नियन्त्रणमा

    काठमाडौं : प्रहरीले फागुन १ गते बालाजु-माछापोखरी क्षेत्रमा प्रहरी भ्यान तोडफोड गर्ने र हुलदंगा गर्ने थप २३ जनालाई पक्राउ गरेको छ। यस्तै, गोङ्गबु नयाँ बसपार्कमा रहेको ल्होत्से मलमा लुटपाट गर्ने थप ६ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ। यसअघि पनि प्रहरीले दुवै घटनामा संल्गनहरुलाई पक्राउ गरेको थियो। अहिले पनि प्रहरी संदिग्धहरुको खोजीमा छ। प्रहरी भ्यानमा आगजनी र तोडफोड कसुरमा पक्राउ…

    विस्तृतमा पढ्नुस्

  • बराबरीमा रोकिए म्यानचेस्टर युनाइटेड र बार्सिलोना

    बराबरीमा रोकिए म्यानचेस्टर युनाइटेड र बार्सिलोना

    यूईएफए युरोपा लिग अन्तर्गत नकआउट चरणको प्लेअफको पहिलो लेगको खेलमा बार्सिलोना र म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएका छन्। स्पेनिस क्लब बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा गएराति सम्पन्न खेलमा इङ्ग्लिस क्लब युनाइटेडसँग २-२ गोलको बराबरीमा रोकिएका हुन्। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा बार्सिलोनाले मार्को अलोन्सोको गोलमा ५० औं मिनेटमा अग्रता बनाएको थियो। तर, त्यसको दुई मिनेट नबित्दै युनाइटेडका मार्कस रासफोर्डले फ्रेडको…

    विस्तृतमा पढ्नुस्

  • विदेशी खेलाडी अनुबन्धनमा आक्रामक मनाङ मर्स्याङदी क्लबको कप्तानमा दीप कार्की

    विदेशी खेलाडी अनुबन्धनमा आक्रामक मनाङ मर्स्याङदी क्लबको कप्तानमा दीप कार्की

    काठमाडौँ: मनाङ मर्स्याङदी क्लबले दीप कार्कीलाई कप्तानको जिम्मेवारी दिएको छ। राष्ट्रिय टोलीको समेत गोलपोस्ट सम्हालिसकेका कार्कीलाई कप्तानको जिम्मेवारी दिएको मनाङले एक विज्ञप्ति निकाल्दै जनाएको हो। 'यस मनाङ मस्र्याङ्दी क्लबले कप्तानको रुपमा दीप कार्कीलाई नियुक्त गरेको छ,' मनाङ मर्स्याङदी क्लबको विज्ञप्तिमा भनिएको छ, 'राष्ट्रिय फुटबल टिमका गोलकिपर समेत रहिसकेका कार्कीलाई यस सिजनको ए डिभिजन लिगका लागि कप्तान नियुक्ति गरिएको छ। कार्कीको…

    विस्तृतमा पढ्नुस्

  • उम्मेदवारको जरिवानाबारे सर्वोच्चः एकै विषय तर, दुई इजलासका दुईथरि आदेश

    उम्मेदवारको जरिवानाबारे सर्वोच्चः एकै विषय तर, दुई इजलासका दुईथरि आदेश

    काठमाडौंः सर्वोच्च अदालतले बुधबार काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगविरुद्ध दायर रिटमा अन्तरिम आदेश जारी गर्‍यो। आदेशको विषयवस्तु थियो –स्थानीय तह निर्वाचनमा उम्मेदवार भई कानुनले तोकेको समयभित्र निर्वाचन खर्च नबुझाएका कारण लगाइएको जरिवाना। सर्वोच्चको संवैधानिक इजलासले शाहको हकसमेत देशभरका अन्य एक लाख २३ हजार ६२४ जना उम्मेदवारलाई समेत आकर्षित हुनेगरी उक्त अन्तरिम आदेश जारी गरेको छ।  शाहले…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस एमालेलाई नै सरकार चलाउन मुस्किल छ, लोकप्रिय नाराले देश चल्दैन : प्रकाशमान सिंह

    कांग्रेस एमालेलाई नै सरकार चलाउन मुस्किल छ, लोकप्रिय नाराले देश चल्दैन : प्रकाशमान सिंह

    काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकप्रिय नाराले देश चलाउन नसकिने बताएका छन्। विजय स्मारक माध्यामिक विद्यालयको ६७ औं वार्षिकोत्सवका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै सिंहले यस्तो बताएका हुन्। 'कांग्रेस एमाले लगायत पुराना दललाई समेत सरकार चलाउन मुस्किल परिरहेका बेला लोकप्रिय नारा लिएर आउने पार्टीले देश चलाउन सक्दैन,' उनले भने।  सिंहले लोकप्रिय नारा दिएर सत्तामा पुगेपछि के…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचनको खर्च विवरण नबुझाउने १ लाख २६ हजार बढी उम्मेदवारलाई कारबाही नगर्न सर्वोच्चको आदेश

    निर्वाचनको खर्च विवरण नबुझाउने १ लाख २६ हजार बढी उम्मेदवारलाई कारबाही नगर्न सर्वोच्चको आदेश

    काठमाडौं : बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएर खर्च विवरण नबुझाउने उम्मेदवारहरुलाई कारबाही नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले दर्ता गरेको रिट निवेदनमाथि सुनुवाई गर्दै सर्वोच्चको संवैधानिक इजलासले कारबाही प्रक्रिया अघि नबढाउन भनेको हो। बुधवार भएको फैसलाको आदेश बिहीवार सार्वजनिक भएको हो। जसमा बालेनलाई मात्र नभइ खर्च विवरण नबुझाउने सबै उम्मेदवारलाई…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डको निर्देशनपछि दुई सिफ्टमा किताब छाप्दै जनक शिक्षा, यसपटक विद्यार्थीले समयमै पाउलान् पाठ्यपुस्तक?

    प्रचण्डको निर्देशनपछि दुई सिफ्टमा किताब छाप्दै जनक शिक्षा, यसपटक विद्यार्थीले समयमै पाउलान् पाठ्यपुस्तक?

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशनपछि जनक शिक्षा सामग्री केन्द्रले यस पटक समयमै विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउने लक्ष्यका साथ छपाइ कार्यलाई तीव्रता दिएको छ। आगामी चैत १५ गतेभित्र सबै पाठ्यपुस्तक छपाइ गरेर सम्बन्धित क्षेत्रमा पुर्‍याउने लक्ष्यका साथ दैनिक दुई सिफ्टमा पुस्तक छपाइ भइरहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको उच्चस्तरीय टोलीले आज जनक शिक्षा समग्री केन्द्रको स्थलगत अनुगमन गरी…

    विस्तृतमा पढ्नुस्

  • धाप बाँधबाट छोडियो वाग्मतीमा पानी, नागमति बाँध निर्माणको चर्चा

    धाप बाँधबाट छोडियो वाग्मतीमा पानी, नागमति बाँध निर्माणको चर्चा

    काठमाडौं :  उपप्रधान, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री राजेन्द्रप्रसाद लिङ्देनले शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको बीचमा बनेको धाप बाँधबाट छोडेको पानीले सभ्यताको स्रोत वाग्मती नदीलाई सफा बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्। गोकर्णेश्वर नगरपालिका-१ स्थित निकुञ्जभित्र आज धाप बाँधबाट पानी छाड्न आयोजित कार्यक्रममा उहाँले यो बाँधले वाग्मतीलाई पुरानै स्वरुपमा फर्काउन सहयोग पुग्ने बताए। धाप बाँधभन्दा मुनि नागमती बाँध बनाउन हालैको…

    विस्तृतमा पढ्नुस्

  • पशुपतिमा नागा बाबाहरुको बेग्लै ताल, गुञ्जिदैछ हर हर शम्भो

    पशुपतिमा नागा बाबाहरुको बेग्लै ताल, गुञ्जिदैछ हर हर शम्भो

    काठमाडौं : शनिवार महाशिवरात्री। सो दिन काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा धेरै संख्यामा भक्तजनहरु पुग्ने गर्छन्। शिवरात्रीलाई मध्यनजर गर्दै अहिले पाशुपत क्षेत्रको सरसफाइ गरिँदैछ। पशुपतिलाई झिलिमिली बनाउन बत्ति राखिँदैछ। फूलले पशुपति परिसरलाई सजाइँदैछ।   यसैबिच पशुपति मन्दिर परिसरमा सयौंको संख्यामा नागा बाबाहरु पुगिरहेका छन्। शिवरात्रीकै लागि भनेर धेरैजसो बाबाहरु भारतबाट पशुपति आएका हुन्। पशुपतिमा अहिले शरीरमा खरानी दलेर बसेका नागाहरु हेर्नेहरु भिड लागेको…

    विस्तृतमा पढ्नुस्

  • अनेरास्ववियुमा कसको नेतृत्व? विद्युतीय मेसिनबाट मतदान हुँदै

    अनेरास्ववियुमा कसको नेतृत्व? विद्युतीय मेसिनबाट मतदान हुँदै

    काठमाडौं : नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा अहिले नयाँ कार्यसमितिका लागि मतदान हुँदैछ। बिहानै मतदान सुरु गर्ने भनिए पनि दिउँसोमात्रै मतदान प्रक्रिया सुरु भएको थियो। विद्युतीय मतदान मेसिनबाट अहिले मतदान भइरहेको छ। उम्मेदवारहरु प्रज्ञा प्रतिष्ठानमा प्रतिनिधिहरुसँग मत मागिरहेका छन्। नयाँ नेतृत्वका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने,…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति चुनावमा राष्ट्रिय सहमति हुनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

    राष्ट्रपति चुनावमा राष्ट्रिय सहमति हुनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

    काठमाडौं : उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रपतिको चुनावमा राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन्।सदनमा प्रतिनिधित्व गर्ने सबै दलको सहमतिमा राष्ट्रिय वातावरण बनाएर राष्ट्रपति चयन गर्ने प्रयास भइरहेको उनले बताए। वीरेन्द्रनगर सुर्खेतमा आज आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री श्रेष्ठले प्रधानमन्त्रीमा भएको राष्ट्रिय सहमति जस्तै राष्ट्रपतिमा पदमा पनि सबै दलको सहमति आवश्यक रहेको बताएका हुन्। उनले अहिलेको समीकरण बदल्न नखोजेको बताए। यही…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell