PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

  • ‘ज्याकी : आई एम ट्वान्टी वान’ बैशाख २१ बाट प्रदर्शन हुने

    ‘ज्याकी : आई एम ट्वान्टी वान’ बैशाख २१ बाट प्रदर्शन हुने

    काठमाडौं : फिल्म ‘ज्याकी : आई एम ट्वान्टी वान’को फर्स्टलुक पोस्टर र टिजरसँगै प्रदर्शन मिति तय भएको छ। धिरज मगरको मुख्य भूमिका रहेको यो फिल्म २०८० बैशाख २१ गतेबाट रिलिज हुनेट। फिल्मको फर्स्टलुक पोस्टरका साथै टिजरमा धिरजको अनुहार मात्र देखाइएको छ। फिल्मका अन्य कलाकारहरु भने पोस्टर र टिजरमा राखिएको छैन।फिल्ममा धिरजका साथै जसिता गुरुङ, अरुण क्षेत्रीको पनि मुख्य भूमिका छ। आई कोर फिल्म्सको ब्यानरमा…

    विस्तृतमा पढ्नुस्

  • राप्रपा नेपालले थाल्यो देशव्यापी सघन प्रशिक्षण, हिन्दुराष्ट्रको आवश्यकताबारे कक्षा

    राप्रपा नेपालले थाल्यो देशव्यापी सघन प्रशिक्षण, हिन्दुराष्ट्रको आवश्यकताबारे कक्षा

    काठमाडौं : राप्रपा नेपालले देशव्यापी सघन रुपमा प्रशिक्षण संचालन गर्ने भएको छ। जनवर्गीय संगठनका पदाधिकारी सदस्यहरु सहभागी प्रशिक्षणको शुक्रवार पार्टी अध्यक्ष कमल थापाले उद्घाटन गरे। थापाले वैचारिक रुपमा प्रतिवद्ध र निष्ठावान कार्यकर्ताको जमातसहितको धारिलो संगठनले पार्टीलाई स्थापित गर्ने भएकोले प्रशिक्षणलाई पार्टीले उच्च प्राथमिकतामा राखेर अघि बढ्ने बताए। प्रशिक्षण कर्मकाण्डी नभई विषय केन्द्रित प्रभावकारी हुनुपर्नेमा थापाको जोड थियो। पार्टी र नेतृत्व…

    विस्तृतमा पढ्नुस्

  • महाशिवरात्रिमा पशुपति क्षेत्र वरपर कहाँ-कहाँ छ सवारी डाइभर्सन?

    महाशिवरात्रिमा पशुपति क्षेत्र वरपर कहाँ-कहाँ छ सवारी डाइभर्सन?

    काठमाडौं : महाशिवरात्रिमा काठमाडौंको पशुपति क्षेत्रमा दर्शनार्थीहरुको भिडभाड हुने भएकाले सवारी साधनलाई विभिन्न स्थानमा डाइभर्सन गरिएको छ। शुक्रवार रातिदेखि नै सवारी साधनलाई ‘डाइभर्ट’ गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरीले जानकारी दिएको छ। गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चाबहिल, पुरानो बानेश्वर, ज्ञानेश्वर, मैतीदेवी मोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुबहाल, गौरीघाट र तिलगंगाबाटै ‘डाइभर्ट’ गरिने भएको ट्राफिक प्रहरीले जानकारी दिएको छ। त्यस्तै, मालवाहक सवारी साधनहरूलाई…

    विस्तृतमा पढ्नुस्

  • अभिनेत्री करिश्मा मानन्धरबारे ‘जथाभावी’ बोल्ने पुरुषलाई के आधारमा हिरासतमा राख्ने अनुमति पायो प्रहरीले?

    अभिनेत्री करिश्मा मानन्धरबारे ‘जथाभावी’ बोल्ने पुरुषलाई के आधारमा हिरासतमा राख्ने अनुमति पायो प्रहरीले?

    काठमाडौं : अभिनेत्री तथा नेकपा (एमाले)की नेतृ करिश्मा मानन्धरले उजुरी दिएका पुरुषलाई प्रहरीले पक्राउ गर्‍यो। झापाको दमक नगरपालिका घर भई हाल काठमाडौंमा बस्दै आएका ४६ वर्षीय डिल्लीराम खनाललाई प्रहरीले पक्राउ गरेको हो। उनलाई काठमाडौंको बानेश्वरबाट नियन्त्रणमा लिएको छ। केही दिनअघि आफ्नो नाम जोडेर चरित्र हत्या गर्ने किसिमले भ्रम फैलाउने अभिव्यक्ति दिएपछि मानन्धरले नेपाल प्रहरीको साइबर ब्युरोमा निवेदन दिएकी थिइन्। त्यसपछि प्रहरीले खनालको…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री प्रचण्डसँग फ्रान्सका राजदूत बुर्बाओले गरे शिष्टाचार भेट

    प्रधानमन्त्री प्रचण्डसँग फ्रान्सका राजदूत बुर्बाओले गरे शिष्टाचार भेट

    काठमाडौं : नेपालका लागि फ्रान्सका राजदूत गिल्स बुर्बाओले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गरेका छन्। राजदूत बुर्बाओले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रचण्डलाई भेट गरेका हुन्। भेटका क्रममा दुईजनाबिच नेपाल-फ्रान्स सम्बन्धलाई थप प्रगाढ बनाउन द्विपक्षीय सहयोगका विभिन्न पक्षमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिबारे विवाद बढेपछि ओलीलाई भेट्न प्रचण्ड पुगे बालकोट, दुई नेताबिच छलफल

    राष्ट्रपतिबारे विवाद बढेपछि ओलीलाई भेट्न प्रचण्ड पुगे बालकोट, दुई नेताबिच छलफल

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्। शुक्रवार दिउँसो प्रचण्ड बालकोटस्थित ओली निवास गएका हुन्। सत्ता गठबन्धनमा राष्ट्रपतिको उम्मेदवारबारे विवाद भइरहेका बेला प्रचण्ड र ओली लगातार छलफल गरिरहेका छन्। यसअघि पनि ओली-प्रचण्डबिच राष्ट्रपतिबारे छलफल हुने गरेको थियो। प्रचण्डले राष्ट्रिय सहमतिबाट राष्ट्रपति चयन गर्नुपर्ने बताइरहेका छन् भने ओलीले एमालेकै राष्ट्रपति हुनुपर्ने अडान राखेका…

    विस्तृतमा पढ्नुस्

  • मल्लपछि ऐरीको अर्धशतक, ठूलो साझेदारी बनाउनु पर्ने चुनौती

    मल्लपछि ऐरीको अर्धशतक, ठूलो साझेदारी बनाउनु पर्ने चुनौती

    काठमाडौं : कुशल मल्लपछि दीपेन्द्रसिंह ऐरीले अर्धशतक पूरा गरेका छन्। कीर्तिपुरमा जारी स्कटल्याण्डविरुद्धको एकदिवसीय सिरिजको खेलमा ऐरीले अर्धशतक प्रहार गरेका हुन्। ऐरीले ७० बलमा १ छक्का र पाँच चौकाको सहायतामा ३०.५ ओभरमा अर्धशतक पूरा गरेका हुन्। उनीअघि कुशल मल्लले अर्धशतक प्रहार गरेका थिए। मल्लले ४२ बलमा ३ छक्का र ६ चौकाको सहायतामा अर्धशतक पूरा गरेका थिए। ऐरीसँग सय रनको साझेदारी…

    विस्तृतमा पढ्नुस्

  • कुशल मल्लको अर्धशतक, दवाबमा नेपाली ब्याटिङ

    कुशल मल्लको अर्धशतक, दवाबमा नेपाली ब्याटिङ

    काठमाडौं : कुशल मल्लले स्कटल्याण्डविरुद्ध अर्धशतक प्रहार गरेका छन्। कीर्तिपुरमा जारी एकदिवसीय सिरिजको स्कटल्याण्डविरुद्धको खेलमा मल्लले अर्धशतक प्रहार गरेका हुन्। उनले ४२ बलमा ३ छक्का र ६ चौकाको सहायतामा अर्धशतक पुरा गरेका हुन्। टस हारेर ब्याटिङमा उत्रिएको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २७४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले सुरुबाटै आक्रामक ब्याटिङ गरे पनि विकेट जोगाउन नसक्दा दवाबमा…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिमा कांग्रेसको दाबी स्वाभाविक : प्रकाशमान सिंह

    राष्ट्रपतिमा कांग्रेसको दाबी स्वाभाविक : प्रकाशमान सिंह

    काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भावी राष्ट्रपति नेपाली कांग्रेसबाटै बन्ने दाबी गरेका छन्। शुक्रवार नेपाल जेसिसको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले यस्तो दाबी गरेका हुन्। संसदमा नेपाली कांग्रेस पहिलो दल भएकोले राष्ट्रपतिमा आफूहरूको दाबी स्वभाविक भएको उनको तर्क रह्यो। 'सन्तुलनका लागि कांग्रेसले अघि सार्ने उम्मेदवारलाई बनाउन प्रयास गर्छौं र कांग्रेसकै उम्मेद्वार राष्ट्रपति बन्नुहुन्छ,´ सिंहले भने। त्यसैगरी नेता सिंहले…

    विस्तृतमा पढ्नुस्

  • लिस्कको शतकमा नेपाललाई चुनौतीपूर्ण लक्ष्य

    लिस्कको शतकमा नेपाललाई चुनौतीपूर्ण लक्ष्य

    काठमाडौँ: त्रिकोणात्मक सिरिज अन्तर्गत आज जारी खेलमा स्कटल्याण्डले नेपाललाई २ सय ७५ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा क्रिकेट विश्वकप लिग २ अन्तर्गतको सिरिजको जारी खेलमा स्कटल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २७४ रन बनाएको हो। टस हारेर ब्याटिङमा उत्रिएको स्कटल्याण्डका लागि मिचेल लिस्कले शतकीय पारि खेल्दै सर्वाधिक अविजित १०७ रन बनाए। एकदिवसीय करियरको यो…

    विस्तृतमा पढ्नुस्

  • ककनीको बरबन्दीमा 'एक घर - एक धारा' आयोजना सम्झौता

    ककनीको बरबन्दीमा 'एक घर - एक धारा' आयोजना सम्झौता

    काठमाडौं : नुवाकोटको ककनी गाउँपालिकास्थित वडा ७ को बरबन्दीमा एक घर एक धारा कार्यक्रमका लागि सम्झौता भएको छ। गाउँपालिकासँगको सहकार्यमा 'लिभिङ वाटर नेपाल' संस्थाको अनुदानमा शुक्रवार सम्झौता भएको हो। 'यहाँका ११६ घरधुरीका लागि एक घर एक धारा खानेपानी सम्झौता भएको छ। खानेपानी समस्याको व्यवस्थापनका लागि यसले सहयोग हुने आश गरेका छौं,' वडा ७ का अध्यक्ष रामकृष्ण तामाङले भने। आयोजनामा संस्थाका…

    विस्तृतमा पढ्नुस्

  • आजदेखि मण्डला थिएटरमा ‘फिरफिरे’ उपन्यासबाट प्रेरित नाटक ‘मुनमुन’ मञ्चन हुने

    आजदेखि मण्डला थिएटरमा ‘फिरफिरे’ उपन्यासबाट प्रेरित नाटक ‘मुनमुन’ मञ्चन हुने

    काठमाडौं : शुक्रवारदेखि थापागाउँस्थित मण्डला थिएटरमा नाटक ‘मुनमुन’ मञ्चन हुने भएको छ। साहित्यकार तथा लेखक बुद्धिसागरको उपन्यास ‘फिरफिरे’बाट प्रेरित यो नाटक बुधवार साँझ ५ बजेबाट मञ्चन हुनेछ। ‘मुनमुन’मा सम्राट भुजेलको लेखन तथा निर्देशन रहेको छ। मुनमुन नाटक ‘फिरफिरे’का पात्रहरूको वरिपरि घुम्ने बताइएको छ। यस नाटकमा मनीषा ओझा, श्रीशेष श्रेष्ठ, सम्राट भुजेल, प्रविन खरेल, सन्तोष गिरी, दीपेश गजुरेल, अरुण शाह, सवि…

    विस्तृतमा पढ्नुस्

  • सट्टेबाजी गरेको आशंकामा कीर्तिपुर क्रिकेट मैदानबाट एक युवक पक्राउ, मैदानमा प्रहरीको सुक्ष्म निगरानी

    सट्टेबाजी गरेको आशंकामा कीर्तिपुर क्रिकेट मैदानबाट एक युवक पक्राउ, मैदानमा प्रहरीको सुक्ष्म निगरानी

    काठमाडौं : कीर्तिपुरस्थित क्रिकेट मैदानमा भइरहेको क्रिकेट विश्वकप लिग २ अन्तर्गत जारी त्रिकोणात्मक सिरिजमा सट्टेबाजी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले सट्टेबाजी गरेको अभियोगमा एक जनलाई नियन्त्रणमा लिएको हो। स्कटल्याण्डविरुद्धको खेलमा नेपालले टस जितेर फिल्डिङ गरिरहेको छ। पछिल्लो समय क्रिकेट खेलमा सट्टेबाजी र म्याच फिक्सिङका घटना बाहिरिएपछि प्रहरीले सुक्ष्म रुपमा निगरानी गरिरहेको छ। केही…

    विस्तृतमा पढ्नुस्

  • अभिनेत्री करिश्मा मानन्धरले उजुरी दिएका पुरुष समातिए

    अभिनेत्री करिश्मा मानन्धरले उजुरी दिएका पुरुष समातिए

    काठमाडौं : अभिनेत्री तथा नेकपा (एमाले) की नेतृ करिश्मा मानन्धरले उजुरी दिएका पुरुष पक्राउ परेका छन्। नेपाल प्रहरीको साइबर व्यूरोको टोलीले डिल्लीराम खनाललाई पक्राउ गरेको हो। आफ्नो नाम जोडेर चरित्र हत्या गर्ने किसिमले भ्रम फैलाउने अभिव्यक्ति दिएपछि मानन्धरले नेपाल प्रहरीको साइबर ब्युरोमा निवेदन दिएकी थिइन्। ति पुरुषले युट्युबरसँगको अन्तर्वातामा आफ्नो चरित्र हत्या हुने किसिमको अभिव्यक्ति दिएकोले प्रहरीमा उजुरी दिएको फेसबुकमार्फत करिश्माले…

    विस्तृतमा पढ्नुस्

  • भारतीय सेनाका चारजना पूर्व प्रमुख काठमाडौं आइपुगे

    भारतीय सेनाका चारजना पूर्व प्रमुख काठमाडौं आइपुगे

    काठमाडौं : नेपाली सेनाको स्थापना दिवस समारोहमा भाग लिन भारतीय सेनाका चार पूर्व प्रमुख काठमाडौं आइपुगरेका छन्। काठमाडौं आउनेमामा विश्वनाथ शर्मा, जोगिन्दर जसवन्त सिंह, दीपक कपुर र दलवीरसिंह सुहाग छन्। नेपाली सेनाले भारतीय वर्तमान सेना प्रमुखसहित १२ जनालाई समारोहमा भाग लिन निम्ता पठाएको थियो। त्यसमध्ये पूर्वप्रमुख मनोजमुकुन्द नरवाने भने शनिबार आउने बताइएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सैनिक मञ्च टुँडिखेलमा शनिबार आयोजना हुने सेना…

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिलिज : दुई विदेशी फिल्मसँग भिड्दै ‘फूलबारी’

    फ्राइडे रिलिज : दुई विदेशी फिल्मसँग भिड्दै ‘फूलबारी’

    काठमाडौं : शुक्रवार नेपाली सिनेमा हलहरुमा एक नेपाली र दुई विदेशी फिल्म प्रदर्शनमा आएका छन्। नेपाली फिल्मतर्फ ‘फूलबारी’ र विदेशी फिल्मतर्फ  बलिउड फिल्म ‘शेहजादा’, हलिउड फिल्म ‘एन्ट-म्यान एण्ड द वास्प: क्वान्टुमेनिया’ रिलिज भएका हुन्। रामबावु गुरुङ निर्देशित ‘फूलबारी’ ले  पारिवारिक कथावस्तुलाई समेटेको छ। ‍यस फिल्ममा विपिन कार्की, अरुणा कार्की, प्रियंका कार्की, दयाहाङ राई, गौमाया गुरुङ, शिल्पा मास्के, अनुपम शर्मा, सोमनाथ खनाल, मनिष…

    विस्तृतमा पढ्नुस्

  • गलकोटमा लुटपाटको घट्ना बढेपछि बालुवाटार पुगे चित्रबहादुर, ज्ञापनपत्र बुझेपछि प्रचण्डले गरे आइजिपिलाई फोन

    गलकोटमा लुटपाटको घट्ना बढेपछि बालुवाटार पुगे चित्रबहादुर, ज्ञापनपत्र बुझेपछि प्रचण्डले गरे आइजिपिलाई फोन

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियताको रक्षाका निम्ति आफू सधैँ अग्रपंक्तिमा रहेको बताएका छन्। ज्ञापनपत्र बुझाउन आएका राष्ट्रिय जनमोर्चाका नेताहरुसँग आज बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री दाहालले देशमा शान्ति सुरक्षा सुदृढ गर्न सरकार प्रतिवद्ध रहेको बताए उनले बैठकस्थलबाटै नेपाल प्रहरीका महानिरीक्षकसँग सम्पर्क गरि जनमोर्चाको ज्ञापनपत्र सम्बोधन हुनेगरि शान्तिसुरक्षाको व्यवस्था गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। जनमोर्चाका नेताहरूसँगको भेटमा प्रधानमन्त्री दाहालले आफ्नो…

    विस्तृतमा पढ्नुस्

  • गुण एयरको सेवा दुई दिनदेखि किन बन्द छ?

    गुण एयरको सेवा दुई दिनदेखि किन बन्द छ?

    काठमाडौं : गुण एयरको सेवा दुई दिनदेखि बन्द रहेको छ। विमान मर्मतका लागि स्पेयर पार्ट्सको अभाव र पाइलट तालिममा गएपछि सेवा बन्द भएको हो।   जहाज मर्मत संभार र पाइलट तालिममा पठाइएका कारण वायुसेवा कम्पनीको सेवा दुई दिनदेखि बन्द भएको कम्पनीका प्रवक्ता प्रज्वल थापाले बताए। ‘सबै समस्या एकैपटक आइलाग्यो। त्यसैकारण हामीले नचाहँदा नचाहँदै सेवा रोक्नुपर्‍यो। आइतबारबाटै सेवा दिने गरि काम गरिरहेका छौं,’ उनले…

    विस्तृतमा पढ्नुस्

  • गुण एयरको सेवा दुई दिनदेखि कि बन्द छ?

    गुण एयरको सेवा दुई दिनदेखि कि बन्द छ?

    काठमाडौं : गुण एयरको सेवा दुई दिनदेखि बन्द रहेको छ। विमान मर्मतका लागि स्पेयर पार्ट्सको अभाव र पाइलट तालिममा गएपछि सेवा बन्द भएको हो।   जहाज मर्मत संभार र पाइलट तालिममा पठाइएका कारण वायुसेवा कम्पनीको सेवा दुई दिनदेखि बन्द भएको कम्पनीका प्रवक्ता प्रज्वल थापाले बताए। ‘सबै समस्या एकैपटक आइलाग्यो। त्यसैकारण हामीले नचाहँदा नचाहँदै सेवा रोक्नुपर्‍यो। आइतबारबाटै सेवा दिने गरि काम गरिरहेका छौं,’…

    विस्तृतमा पढ्नुस्

  • 'प्रिमियर शो'मा फूलबारीलाई सेलिब्रेटीको साथ, दर्शकले पनि मन पराउने विपिनको विश्वास

    'प्रिमियर शो'मा फूलबारीलाई सेलिब्रेटीको साथ, दर्शकले पनि मन पराउने विपिनको विश्वास

    काठमाडौं : रामबाबु गुरुङ निर्देशित फिल्म फूलबारीको ‘प्रिमियर शो’ सम्पन्न भएको छ। बिहीवार काठमाडौको बिग मुभिजमा भएको ‘प्रिमियर शो’ मा फिल्मलाई सेलिब्रेटीहरुबाट सकारात्मक प्रतिक्रिया मिलेको छ। उक्त प्रिमियर शोमा निशा अधिकारी, आयुश्मान देशराज जोशी, मिरुना मगर, सिर्जना सुब्बा, लुनिभा तुलाधर, सरिता गिरी, विजय बराल, निर्देशकद्वय दिपेन्द्र लामा, दीपेन्द्र के खनाल लगायतका सेलिब्रेटीहरुको उपस्थिति थियो। त्यसैगरी, फिल्मका निर्देशनक गुरुङ, लेखक उपेन्द्र…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell