PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

  • ‘राज्जा रानी’ घुम्ती सो नेपालको १० जिल्लामा, भारत प्रदर्शनको पनि तयारी

    ‘राज्जा रानी’ घुम्ती सो नेपालको १० जिल्लामा, भारत प्रदर्शनको पनि तयारी

    काठमाडौं: मधेशमा व्याप्त दाइजो प्रथामाथि बनेको फिल्म ‘राज्जा रानी’ सिनेमा हलको पहुँचबाट टाढा रहेका गाउँहरुमा देखाइने भएको छ। गत पुस २१ गते प्रदर्शनमा आएको फिल्मको मैथिली भर्सन घुम्ती सिनेमामार्फत गाउँ गाउँमा प्रर्दशन गरिन लागेको हो।  मैथिली भर्सनको निर्माण र प्रर्दशन अधिकार लिएको भोर कम्पनीले घुम्ती सिनेमा संचालन गर्नेबारे जानकारी दिएको हो। प्रदेश नम्बर १ र २ मा पर्ने मोरङदेखि पर्सासम्मका…

    विस्तृतमा पढ्नुस्

  • महिला टी-२० क्रिकेट लिग : एपीएफ र मिलन क्रिकेट एकेडेमी फाइनलमा

    महिला टी-२० क्रिकेट लिग : एपीएफ र मिलन क्रिकेट एकेडेमी फाइनलमा

    चितवन : राइजिङ क्रिकेट फर वुमन (आरसिडब्लु)को आयोजनामा भइरहेको महिला टी-२० क्रिकेट लिगमा विभागीय टोली एपीएफ र मिलन क्रिकेट एकेडेमी फाइनल पुगेका छन्। चार टिम सम्मिलित लिगमा एपीएफ पहिलो तथा मिलन क्रिकेट एकेडेमी दोस्रो हुँदै फाइनल पुगेका हुन्। लिगमा अपराजित रहदै फाइनल पुग्ने क्रममा एपीएफले अन्तिम खेलमा आयोजक आरसिडब्लुलाई ८ विकेटले हरायो। यस्तै पहिलो खेलमा एपीएफसँग हारेपनि त्यसपछिका दुई खेल…

    विस्तृतमा पढ्नुस्

  • पूर्व गोर्खा सैनिक लिम्बुको हत्या अभियोगमा सुनमायालाई ८ वर्षको सजाय

    पूर्व गोर्खा सैनिक लिम्बुको हत्या अभियोगमा सुनमायालाई ८ वर्षको सजाय

    काठमाडौं:  एक पूर्व गोर्ख सैनिकको हत्या अभियोगमा बेलायतको एक अदालतले सुनमाया तामाङलाई ८ वर्षको जेल सजाय सुनाएको छ। ७५ वर्षीया पूर्व सैनिक लिम्बुलाई ५१ वर्षीया तामाङले गत वर्षको मार्च १० मा ह्यामसायरमा हत्या गरेको प्रहरीले जनाएको छ। हत्यापछि उनले लिम्बुको शव भान्छाकोठामा लगेर लुकाएका थिए।  हत्यालगत्तै खुकुरी लिएर लिम्बुको घर पुगेकी उनले लिम्बुकी श्रीमतीलाईसमेत धम्क्याएकी थिइन्।  लिम्बुलाई तामाङकै फ्ल्याटमा अचेत…

    विस्तृतमा पढ्नुस्

  • बालकृष्ण ढुंगेललाई थुनामुक्त गर्न देशभक्त मोर्चाको माग

    बालकृष्ण ढुंगेललाई थुनामुक्त गर्न देशभक्त मोर्चाको माग

    काठमाडौं: देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले बालकृष्ण ढुंगेललाई थुनामुक्त गर्न माग गरेको छ।  मोर्चाका संयोजक सीपी गजुरेललगायतको टोलीले आज प्रधानमन्त्री निवास बालुवाटार पुगी ९४ बुँदे ज्ञापनपत्र बुझाउँदै उक्त माग गरेका हुन्। 'जनयुद्धकालीन मुद्दाहरुला सत्य निरुपण तथा मेलमिलाप आयोगबाट समाधान गर्ने सहमतिलाई दृढतापूर्वक कार्यन्वयन गरियोस। यसै सन्दर्भमा क बालकृष्ण ढुंगेललगायतका व्यक्तिहरुमाथि चलाएका मुद्दा फिर्ता लिई उहाँहरुलाई थुनामुक्ता गरियोस।' ज्ञापनपत्रको ९२ औं बुँदामा…

    विस्तृतमा पढ्नुस्

  • नम्बर वान गल्फर शिवरामलाई प्लेअफमा पछि पार्दै धन बहादुरले जिते वेस्टर्न ओपन गल्फको उपाधि

    नम्बर वान गल्फर शिवरामलाई प्लेअफमा पछि पार्दै धन बहादुरले जिते वेस्टर्न ओपन गल्फको उपाधि

    पोखरा: नेपाल नम्बर १ गल्फर शिवराम श्रेष्ठलाई प्ले अफको अतिरिक्त दोस्रो होलमा हराउँदै धन बहादुर थापाले वेस्टर्न ओपन गल्फको उपाधि जितेका छन्। धन बहादुरको यो करियरको तेस्रो उपाधी हो। अन्तिम दिन शिवरामले २ अन्डर ७० र धनले १ ओभर ७१ अंक जोड्दा दुवैले समग्रमा ६ ओभर २१६ को स्कोर गरेका थिए। अन्तिम १८ होलको खेल सुरू गर्दा शिवराम लिडर जयराम…

    विस्तृतमा पढ्नुस्

  • राजपाले राष्ट्रपतिमा भण्डारीलाई समर्थन गर्ने 

    राजपाले राष्ट्रपतिमा भण्डारीलाई समर्थन गर्ने 

    काठमाडौं: राष्ट्रिय जनता पार्टी नेपालले राष्ट्रपति चुनावमा नेकपा(एमाले)का उम्मेदवार विद्यादेवी भण्डारीलाई समर्थन गर्ने भएको छ।   राजपा अध्यक्षमण्डलको बैठकले राष्ट्रपति निर्वाचनमा भण्डारीलाई समर्थन गर्ने निर्णय गरेको राजपाका महासचिव केशव झाले जानकारी दिए। उनका अनुसार वाम गठबन्धन सरकारमा सहभागी हुनेबारे पछिल्ला दिनमा भइरहेको छलफल सकारात्मक बन्दै गएको छ। सत्ता नेतृत्वकर्ता एमाले र नेकपा (माओवादी केन्द्र) सँग भइरहेका छलफल र वार्ता सकारात्मक…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस केन्द्रीय समितिको बैठक चैत ९ मा: होला त हारको समीक्षा?

    कांग्रेस केन्द्रीय समितिको बैठक चैत ९ मा: होला त हारको समीक्षा?

    काठमाडौं: नेपाली कांग्रेसले चैत ९ गते केन्द्रीय कार्यसमितिको बैठक डाकेको छ। महासमितिको बैठक बोलाउनुपर्ने आवाज चर्को रुपमा उठिरहेको बेला कार्यसमितिको बैठक बस्न लागेको हो। उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरु उपस्थित हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। संघीय संसद र प्रदेश संसदको नियमावली पास गरिसकेको अबको बैठकमा हारको समीक्षा हुने एक केन्द्रीय सदस्यले बताए। तर,…

    विस्तृतमा पढ्नुस्

  • अफगानिस्तान विरुद्ध नयाँ मैदानमा खेल्दै नेपाल, के भन्छन् प्रशिक्षक टमाटा?

    अफगानिस्तान विरुद्ध नयाँ मैदानमा खेल्दै नेपाल, के भन्छन् प्रशिक्षक टमाटा?

    काठमाडौं : जिम्बावेमा भइरहेको क्रिकेट वर्ल्डकप क्वालिफायर अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले शनिवार अफगानिस्तानसँग खेल्दैछ। यसअघिको दुई खेल क्वीन्स स्पोर्ट्स क्लबमा खेलेको नेपालले अफगानिस्तान विरुद्ध भने बुलावायो एथ्लेटिक क्लबमा खेल्दैछ। नेपालको लागि यो नयाँ मैदान हो। समूह बी मा रहेको नेपालले यसअघिका दुवै खेल हारेको थियो। यस्तै अफगानिस्तानले पनि लगातार तेस्रो हार बेहोरिसकेको छ। अफगानिस्तानले भने पहिलो र तेस्रो खेल…

    विस्तृतमा पढ्नुस्

  • सरकार शासक होइन संयोजनकारी निकाय हो: प्रम ओली

    सरकार शासक होइन संयोजनकारी निकाय हो: प्रम ओली

    काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार शासक नभइ संयोजनकारी निकाय भएको बताएका छन्। बाग्मती सफाइ अभियानका अभियन्ताहरुसँग बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले सरकार कानुनको पालक भएको बताए। ‘सरकार हस्तक्षेपकारी होइन कानुनी राज स्थापना र विकासका लागि संयोजनकारी संस्था हो’ प्रधानमन्त्री ओलीले भने। प्रधानमन्त्रीले बागमती सफाइ अभियानका लागि सरकार अभियन्ताको साथमा रहेको बताए। प्रधानमन्त्री ओलीले बाग्मती सफाइसँगै…

    विस्तृतमा पढ्नुस्

  • च्याम्पियन्स लिग : सिटी हारेर पनि क्वाटरफाइनलमा, टोटनहम बाहिरियो

    च्याम्पियन्स लिग : सिटी हारेर पनि क्वाटरफाइनलमा, टोटनहम बाहिरियो

    इंगलिस क्लब म्यानचेष्टर सिटी युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलमा प्रवेश गर्दा अर्को इंगलिस क्लब टोटनहम भने बाहिरिएको छ। प्रिक्वाटरफाइनल दोस्रो लेगमा स्वीस क्लब बार्सेलसँग २-१ ले पराजित भएपनि सिटी समग्रमा ५-२ को जित हात पार्दै अन्तिम आठमा पुगेको हो। घरेलु मैदान गाब्रिएल जेससको गोलबाट सिटीले अग्रता लिएपनि बासेलका लागि मोहमेद र माइकल लाङले गोल गर्दै जित दिलाए। पहिलो लेगमा सिटीले ३-०…

    विस्तृतमा पढ्नुस्

  • सरकारमा जान राजपाको शर्तः सीमाङ्कनसहितको संविधान संशोधन

    सरकारमा जान राजपाको शर्तः सीमाङ्कनसहितको संविधान संशोधन

    राजविराजः राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सीमांकनसहितको संविधान संशोधन प्रक्रिया अगाडि बढेमात्र आफूहरु सरकारमा जाने बताएका छन्। गत वर्ष प्रहरीद्वारा मारिएका पाँच जना शहीदको सम्झानामा सप्तरीको राजविराजस्थित मलेठमा आज आयोजित प्रथम पुण्यतिथि तथा श्रद्धाञ्जली सभामा उनले सो कुरा बताएका हुन्। ठूला पार्टीले बनाएको संविधान त्रुटिपूर्ण रहेकाले मधेशी, दलित, पिछडिएका वर्ग, मुस्लिम, महिला लगायतको अधिकार हुने गरी संविधान संशोधन हुन…

    विस्तृतमा पढ्नुस्

  • मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

    मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

    उर्लाबारीः मोरङको मिक्लाजुङ गाउँपालिका–९ स्थित उर्लाबारी–मधुमल्ला सडकखण्डमा बुधबार साँझ मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु भएको छ। उर्लाबारीबाट मधुमल्लातर्फ जाँदै गरेको मे ८ प ७८५० नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा पछाडि सवार सोही ठाउँकी ४५ वर्षीया यशोदा पौडेलको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। मोटरसाइकल र त्यसका चालक उर्लाबारी–७ बस्ने २६ वर्षीय दिनेश खड्का सामान्य घाइते…

    विस्तृतमा पढ्नुस्

  • वाम एकताको सांगठनिक खाका कस्तो? प्रतिवेदन तयार पार्दै उपसमिति

    वाम एकताको सांगठनिक खाका कस्तो? प्रतिवेदन तयार पार्दै उपसमिति

    काठमाडौँः नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको पार्टी एकताको संगठनसम्बन्धी कार्यदलले आन्तरिक विधान मस्यौदा र संगठनसम्बन्धी खाकाको प्रतिवेदन लेखन कार्य जारी राखेको छ। केन्द्रका नेता एवं गृहमन्त्री रामबहादुर थापा संयोजक रहेको संगठन कार्यदलले विधान र संगठनका लागि दुई अलगअलग उपसमिति बनाएर मंगलबारसम्म प्रतिवेदन दिन जिम्मेवारी दिए पनि नेताहरुको अन्य व्यस्तताका कारण पूर्ण भइसकेको छैन। संगठन कार्यदलका सदस्य एमालेका महासचिव एवं…

    विस्तृतमा पढ्नुस्

  • कोरियन भाषा परीक्षाको आवेदन खुल्यो; जेठमा परीक्षा, कुन क्षेत्रमा कति कोटा?

    कोरियन भाषा परीक्षाको आवेदन खुल्यो; जेठमा परीक्षा, कुन क्षेत्रमा कति कोटा?

    काठमाडौँः कोरियामा रोजगारीका लागि जान चाहनेका लागि इम्प्लोयमेन्ट परमिट सिस्टम (इपीसएस) परीक्षाको आवेदन चैतमा खुल्ने भएको छ। श्रम तथा रोजगगार मन्त्रालय अन्तगर्तको वैदेशिक रोजगार विभागको इपीएस कोरिया शाखाले परीक्षाको आवेदन तथा परीक्षा सञ्चालनसम्बन्धी सूचना प्रकाशित गरी आवेदन तथा परीक्षा मिति सार्वजनिक गरेको हो।  आवेदन दिन चाहनेहरुले चैत ८ गते देखि १७ गते सम्म आवेदन भर्नुपर्ने छ।  १८ वर्ष पूरा भई…

    विस्तृतमा पढ्नुस्

  • लिखुमा विद्यालय भवन उद्घाटन गर्दै नर्वेका मन्त्रीले भने- शैक्षिक विकासमा साझेदार गरेर अगाडि बढ्छौँ 

    लिखुमा विद्यालय भवन उद्घाटन गर्दै नर्वेका मन्त्रीले भने- शैक्षिक विकासमा साझेदार गरेर अगाडि बढ्छौँ 

    चरिकोटः नर्वेका अन्तर्राष्ट्रिय विकासमन्त्री निकोलाई अस्ट्रुपले नेपालको शैक्षिक विकासमा साझेदारी गरेर अगाडि बढ्ने बताएका छन्।  बुधबार दोलखाको बिगु गाउँपालिकामा निर्मित नर्वेजियन सरकारको सहयोगमा निर्माण भएको विद्यालयको उद्घाटन गर्दै उनले नेपालको शैक्षिक क्षेत्रको विकास बालबालिकाको सर्वङ्गीण विकासका लागि नर्वे सरकार जस्तोसुकै अवस्थामा पनि सहयोग गर्न तयार रहेको बताए।  मन्त्री अष्ट्रुपले जिल्लाको बिगु गाउँपालिकास्थित चिलंखाको लोटिङ पुगेर देवीटार आधारभूत विद्यालयको उद्घाटन गरे। …

    विस्तृतमा पढ्नुस्

  • जाजरकोटका स्वास्थ्य संस्थाः कतै डाक्टर छैनन, कतै विद्युत

    जाजरकोटका स्वास्थ्य संस्थाः कतै डाक्टर छैनन, कतै विद्युत

    जाजरकोटः यहाँको बारेकोट गाउँपालिका-२ का नन्दवीरे नेपालीको शव तीन दिनदेखि परीक्षण नहुँदा समस्या भएको छ।  स्वास्थ्यचौकी लिम्सामा डाक्टर नहुँदा दुई दिनदेखि नेपालीको शवलाई परीक्षण गर्न नसकिएको हो। फागुन २० गते स्थानीय नरेन्द्र घर्तीको मित लगाउने ठाउँमा गएर घर फर्कने क्रममा वडा-२ कै सेरीभिरबाट लडेर विकको फागुन २१ गते बेलुका मृत्यु भएको थियो।  दुई दिनदेखि विकको शव स्वास्थ्यचौकीमा ल्याएर राखिएको भए…

    विस्तृतमा पढ्नुस्

  • आन्ध्र प्रदेश सरकारबाट बाहिरियो भाजपा, मोदी सरकारबाट बाहिरिँदै तेलगु देशम पार्टी

    आन्ध्र प्रदेश सरकारबाट बाहिरियो भाजपा, मोदी सरकारबाट बाहिरिँदै तेलगु देशम पार्टी

    नयाँ दिल्लीः आन्ध्र प्रदेश सरकारमा भारतीय जनता पार्टी (भाजपा)बाट सहभागि भएका मन्त्रीहरुले राजिनामा दिएका छन्।  मन्त्रिपरिषद्बाट भाजपाका मन्त्री कामिनिनी श्रीनिवास र पी माणिकलाल रावले राजिनामा दिएका हुन्।  योसँगै केन्द्रमा मोदी सरकारमा आन्ध्र प्रदेशको तेलगु देशम पार्टी (टीडीपी)का तर्फबाट सहभागि मन्त्रीहरुले समेत राजिनामा दिने तयारी गरेका छन्।  प्रदेशलार्इ विशेष राज्यको दर्जा दिन माग गरेको विषयलार्इ लिएर राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) मा…

    विस्तृतमा पढ्नुस्

  • जुत्ता सिलाएर अात्मनिर्भर देवी: १६ वर्षमा जबर्जस्ती डोली चढिन्, चौबिस वर्षमै सिन्दुर पुछियो

    जुत्ता सिलाएर अात्मनिर्भर देवी: १६ वर्षमा जबर्जस्ती डोली चढिन्, चौबिस वर्षमै सिन्दुर पुछियो

    रोल्पाः दाङ जिल्लाको रामपुरकी-२ की देवी नेपाली, बाबुआमाको खुशीका लागि १६ वर्षको कलिलो उमेरमै डोली चढिन्। अभाव र गरिबीका कारण कक्षा ४ मा पढ्दा पढ्दै विद्यालय छाड्न बाध्य भइन्।  छोरी भएकै कारण देवीले आफ्ना लागिभन्दा पनि परिवारको खुशीका लागि समर्पित हुनुपर्ने भयो। घरधन्दामा लागेकी देवी चाहेर पनि केही गर्न सक्थिनन्।  आम मानिसमा जस्तै जिन्दगी रंगीन बनाउने सपना उनमा पनि थियो।…

    विस्तृतमा पढ्नुस्

  • वर्ल्डकप क्वालिफायर : स्कटल्याण्ड विरुद्ध टस जितेर नेपालले ब्याटिङ रोज्यो

    वर्ल्डकप क्वालिफायर : स्कटल्याण्ड विरुद्ध टस जितेर नेपालले ब्याटिङ रोज्यो

    काठमाडौं : क्रिकेट वर्ल्डकप क्वालिफायर अन्तर्गत नेपालले आज स्कटल्याण्डसँग आफ्नो दोस्रो खेल खेल्दैछ। बुलावायो स्थित क्वीन्स स्पोर्ट्स क्लबमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ। नेपाल पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग पराजित भएको थियो। उता यसअघि लगातार दुई खेल जित्दै उत्कृष्ट लयमा रहेको स्कटल्याण्डको भने यो तेस्रो खेल हो। नेपालले यसअघि भएको ३ वटै खेलमा स्कटल्याण्डसँग हार बेहोरेको थियो।

    विस्तृतमा पढ्नुस्

  • यसरी मनाइयो विश्व मृगौला दिवस, हेर्नुस् फोटोमा

    यसरी मनाइयो विश्व मृगौला दिवस, हेर्नुस् फोटोमा

    काठमाडौं : यस वर्षको विश्व मृगौला दिवस 'किड्नी एण्ड वुमन हेल्थ' भन्ने नाराका साथ मनाइएको छ। २०१८ को मार्च महिनाको दोस्रो बिहीवार आज लगनखेलस्थित आर्मी ग्राउण्डमा विभिन्न कार्यक्रम गरी उक्त दिवस मनाइयो।  मृगौला दिवस अन्तर्गत महिला/पुरुष दौड, शारिरीक व्यायायम, चिकित्सकहरुबीच फुटबल प्रतियोगिता आयोजना गरिएको थियो। मृगौला प्रत्यारोपण गरिएका व्यक्तिहरु पनि अन्य व्यक्तिहरु जस्तै हुन सक्छन् भने उदेश्यका प्रतियोगिता गरिएको डा.…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell