काठमाडौँः प्रमुख विपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभा सभामुख पदमा उम्मेदवारी नदिने भएको छ। यसअघि राष्ट्रपतिमा उम्मेदवारी दिएको कांग्रेसले सभामुखमा भने उम्मेदवारी नदिने निर्णय गरेको पार्टी प्रवक्ता विश्वप्रका शर्माले बताए। शर्माले भने ‘सभामुखमा नेपाली कांग्रेसले उम्मेदवारी दिँदैन। सभामुख सिंगो सदनको नेता भएकोले कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरेको हो।’ सभामुख चयनका लागि शनिबार निर्वाचन हुँदैछ।
काठमाडौँः प्रमुख विपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभा सभामुख पदमा उम्मेदवारी नदिने भएको छ। यसअघि राष्ट्रपतिमा उम्मेदवारी दिएको कांग्रेसले सभामुखमा भने उम्मेदवारी नदिने निर्णय गरेको पार्टी प्रवक्ता विश्वप्रका शर्माले बताए। शर्माले भने ‘सभामुखमा नेपाली कांग्रेसले उम्मेदवारी दिँदैन। सभामुख सिंगो सदनको नेता भएकोले कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरेको हो।’ सभामुख चयानका लागि शनिबार निर्वाचन हुँदैछ।
रोल्पाः रोल्पाको लिबाङमा बिहीबार तामझामका साथ १०८औँ महिला दिवस मनाइँदै थियो। नजिकै रहेको जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रमा भने रुवाबासी चल्दै थियो। ७० वर्षिया एक वृद्धा काखमा १ वर्षकी नातिनी च्यापेर रुँदै थिइन्। नजिकै उनकी ३८ वर्षिया छोरी पनि आँशु पुछ्दै थिइन्। ज्वाइँले दोस्रो विवाह गरेर छोरीलाई दुःख दिएको भन्दै ७० वर्षीया वृद्ध प्रहरी सामु बिलौना गर्दै…
काठमाडौँः नेकपा माओवादी केन्द्रले पार्टी नेता कृष्णबहादुर महरालाई प्रतिनिधि सभामा सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा शुक्रबार बिहान बसेको पार्टी हेडक्वार्टरको बैठकले महरालाई उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्। वाम गठबन्धनबीच भएको सहमति अनुसार महरालाई माओवादीले उम्मेदवार बनाएको हो। अन्तिम समयमा एमाले र माओवादी केन्द्रबीच सभामुख र राष्ट्रिय सभा अध्यक्ष…
काठमाडौं : जिम्बावेमा भइरहेको क्रिकेट वर्ल्डकप क्वालिफायर अन्तर्गत नेपालले आफ्नो समूहमा लगातार दुई खेल हारिसकेको छ। पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग ११६ रनले पराजित भएको नेपाल दोस्रो खेलमा स्कटल्याण्ड्सँग ४ विकेटले हार्यो। समूह बी मा नेपालले अब अफगानिस्तान र हङकङसँग खेल्न बाँकी छ। सुपर सिक्स पुग्दै वान डे मान्यता पाउने सम्भावन कायम रख्न नेपालले अब बाँकी दुवै खेल जित्नैपर्ने दबाब…
वासिङ्टनः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच दुई महिनाभित्र भेटवार्ता हुने भएको छ। उत्तरको सन्देश लिएर ह्वाइट हाउस पुगेको दक्षिण कोरियाली प्रतिनिधि मण्डलसँगको भेटमा राष्ट्रपति ट्रम्प किमसँग भेट गर्न सहमत भएका हुन्। साता अगाडि उत्तर कोरिया पुगेका दक्षिण कोरियाली राष्ट्रिय सुरक्षा सल्लाहकारसहितको टोलीसँग किमले परमाणु हतियारवारे छलफल गर्न तयार रहेको जनाएका थिए। सोही सन्देश लिएर…
काठमाडौं : क्रिकेट वर्ल्डकप क्वालिफायरमा नेपालले शनिवार अफगानिस्तासँग खेल्दैछ। समूह बी मा अंकिविहन रहेका दुवै टोली पहिलो जितको खोजीमा छन्। अफगानिस्तानले लगातार ३ तथा नेपालले लगातार २ खेल हारिसकेको छ। सुपर सिक्समा पुग्नको लागि ५ टिम रहेको समूहमा शीर्ष तीन भित्र रहनुपर्नेछ। त्यसका लागि नेपालले अफगानिस्तानसँगै हङकङलाई समेत हराउनु पर्नेछ। उता सुपर सिक्सको झिनो आशा बाँकी राख्न अफगानिस्तानले नेपाललाई हराएर…
काठमाडौं : माओवादी केन्द्रको संसदीय दलको प्रमुख सचेतकमा देव गुरुङ चयन भएका छन्। शुक्रवार विहान पार्टी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको पार्टी हेडक्वाटरको बैठकले पार्टीको संसदीय दलको प्रमुख सचेतकमा गुरुङलार्इ चयन गरेको हो। लमजुङबाट प्रतिनिधि सभामा निर्वाचित गुरुङले सभामुखमा दाबी गरिरहेका थिए। सभामुखमा माओवादी केन्द्रले कृष्णबहादुर महरालाई उम्मेदवार बनाउने निर्णय गर्दै गुरुङलाई प्रमुख सचेतकमा चयन गरेको हो। संसदीय दलको प्रमुख सचेतकले…
काठमाडौँः प्रतिनिधि सभामा सभामुखको लागि नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले मनोनय दर्ता गराएका छन्। शुक्रवार बिहान नयाँ बानेश्वरस्थित संघीय संसद भवन पुगेर नेता महराले मनोनयन दर्ता गराएका हुन्। सभामुखमा महराको प्रस्ताबकमा सुवास नेम्बाङ र समर्थकमा देब गुरूङ रहेका छन्। आज बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बसेको बैठकले महरालाई प्रतिनिधि सभामा सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो। …
काठमाडौँः राष्ट्रिय सभा सदस्यका लागि सरकारले मनोनित गरेका तीन सदस्यहरुले अाज सपथ लिएका छन्। राष्ट्रिय सभाका जेष्ठ सदस्य तारादेवी भट्टले उनीहरुलार्इ सपथ गराएकी हुन्। यसअघि सर्वोच्चले अन्तरिम अादेश जारी गरी सपथ रोकेको थियो। सरकारले राष्ट्रिय सभामा डा. युवराज खतिवडा, रामनारायण विडारी र विमला पौडेल रार्इलार्इ मनोनित गर्न सिफारिस गरेको थियो। तीनै जनाविरूद्ध परेको रिट सर्वोच्चले बुधवार खारेज गरेपछि उनीहरूको सपथको बाटो खुलेको…
काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले कांग्रेसले सभामुखमा उम्मेद्वारी दर्ता नगराएर आफूलाई सहयोग गरेको बताएका छन्। शुक्रवार बिहान प्रतिनिधि सभाको सभामुखको लागि उम्मेद्वारी दर्तापछि संचारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै महराले भने, 'कांग्रेसले सभामुखमा उम्मेद्वारी नदिनु मेरा लागि सहयोग गरेको रुपमा लिएको छु।' त्यस्तै महराले आफू सभामुख भएपछि पहिलो प्राथमिकता संविधान कार्यान्वयनका लागि कानुन निर्माण रहेको बताएका छन्। सभामुखमा महराको…
काठमाडौंः एमाले–माओवादी कार्यदलले आज पार्टी एकता संयोजन समितिलाई प्रतिवेदन नबुझाउने भएका छन्। पार्टी एकताका लागि प्रतिवेदन लेखनको जिम्मा पाएका कार्यदलहरुले लेखनको काम नसकिएको भन्दै नबुझाउने भएका हुन्। माओवादी केन्द्रका नेता तथा प्रतिवेदन मस्यौदा कार्यदलका सदस्य देवेन्द्र पौडेलले लेखनको कार्य नसकिएकाले आज पेश गर्न नसकिने जानकारी दिए। उनले एमाले–माओवादी केन्द्रको एकतापछि समाजवाद पुग्ने राजनीतिक सिद्धान्त, कार्यदिशाको बारेमा प्रतिवेदन लेखनको काम…
काठमाडौं : यो साता फ्राइडे रिलिज अन्तर्गत ३ नेपाली फिल्म एकसाथ सार्वजनिक भए। फिल्म 'गाँजा बाजा', 'मंगलम' र 'हुर्रे' रिलिज भएका हुन्। सबै नेपाली फिल्मले मल्टिप्लेक्स एवं सिंगल स्क्रिनमा सो पाएका छन्। फिल्म गाँजा बाजा दुई बेरोजगार युवाहरुको कथा हो। जो गाँजाको खोजीमा भौतारिन्छन्। गणेशदेव पाण्डे निर्देशित फिल्ममा सुशील सिटौला, वर्षा शिवाकोटी, रक्षा श्रेष्ठ, अनुपम शर्मा लगायतको अभिनय रहेको छ।…
काठमाडौं : प्रतिनिधि सभाको सभामुखमा नेकपा माओवादी केन्द्रका कृष्ण बहादुर महरा निर्विरोध चयन भएका छन्। आज दिउँसो १ बजेसम्म उम्मेदवार दर्ताको समय तोकिएकोमा महराको मात्र मनोनयन दर्ता भएपछि उनी सभामुख बन्ने निश्चित भएका हो। शुक्रवार महराले सभामुख पदका लागि उम्मेदवार दर्ता गराएका थिए। नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने जनाएपछि उनको मात्र मनोनयन परेको हो। अब शनिवार प्रतिनिधि सभाको अन्तरिम कार्यविधि अनुसार…
काठमाडौं : जिम्बावेमा भइरहेको क्रिकेट वर्ल्डकप क्वालिफायरमा लगातार ३ खेल हारेपछि टेष्ट मान्यता प्राप्त राष्ट्र अफगानिस्तान लगातार दोस्रो पटक वर्ल्ड कप खेल्ने योजनाबाट लगभग बाहिरिसकेको छ। यता पहिलो पटक वान डे मान्यता प्राप्त गर्ने लक्ष्यका साथ जिम्बावे पुगेको नेपालले पनि लगातार दुई खेल हारिसकेको छ। दुवै टिमका लागि सन् २०१९ को वर्ल्ड कपको ढोका लगभग बन्द भइसकेको छ। अब दुवैको नजर…
काठमाडौं: काठमाडौंमा नयाँ क्यूएफएक्स सञ्चालनमा आएको छ। ठमेलमा स्थापित छायाँ सेन्टर क्यूएफएक्स सिनेमाको लन्चसँगै सुरु भयो। विहीबार हलिउड फिल्म 'रेड स्प्यारो'को नेपाल प्रिमियरसँगै छायाँ सिनेमा नाम दिइएको हलको उद्घाटन भयो। मल्टिप्लेक्स सिनेमा सञ्चालन गर्ने क्यूएफएक्सको यो शाखामा ३ वटा पर्दा रहेका छन्। नयाँ शाखासहित देशभर क्यूएफएक्सको कुल १८ पर्दा भयो। हल उद्घाटन समारोहमा अध्यक्ष नकिम उद्दिनले भने,'फिल्मको दर्शक बढ्दो…
काठमाडौं: प्रधान मन्त्री केपी शर्मा ओलीले समयसीमा भित्र काम सम्पन्न नगर्ने माथि कारवाही गर्ने बताएका छन्। वीर अस्पताल सर्जिकल भवनको शुक्रबार शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। 'मैले सुनेको छु, एउटा पुलको ११ पटक शिलान्यास भयो, अब यस्तो दिन समाप्त भयो,' उनले भने 'समयसीमाभित्र हरेक योजना तथा काम सम्पन्न गर्नै पर्छ, सीमाभित्र काम सम्पन्न नगर्नेमाथि कारबाही हुन्छ, अनुगमनमाथि अनुगमन…
मोरङः प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मुख्य न्यायधिवक्तामा वरिष्ठ अधिवक्ता चुडामणि आचार्यलाई सिफारिस गरेका छन्। नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम आचार्यलाई मुख्य न्यायधिवक्तामा नियुक्तिका लागि सिफारिस गरिएको मुख्यमन्त्री राईका प्रेस सल्लाहकार ध्रुब सुवेदीले जानकारी दिए। मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले मुख्य न्यायधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। उच्च अदालतका न्यायाधीशसरह मर्यादा र सुविधा पाउने मुख्य न्यायधिवक्ता प्रदेश…
काठमाडौँः भूकम्पले क्षति पुर्याएको घर पुनःनिर्माण शुरु गरी दोस्रो किस्ताका लागि निवेदन दिने पीडित लाभग्राहीको संख्या तीन लाख नाघेको छ। प्राधिकरणको सूचना संयन्त्रमा बिहीबारसम्म प्राप्त तथ्यांकअनुसार तीन लाख एक हजार ८४ भूकम्पपीडितले दोस्रो किस्ता माग गर्दै निवदेन दिएका हुन्। पहिलो किस्ता लिएका लाभग्राहीले मापदण्डअनुसार जग तहसम्म निर्माणकार्य गरी दोस्रो किस्ताका लागि निवदेन दिनसक्ने कार्यविधि छ। लाभग्राहीले निवेदन दिएपछि प्राधिकरणले जाँच…
काठमाडौं: फिल्म 'भोर' टिजर रिलिज भएको छ। यादवकुमार भट्टराई निर्देशित फिल्मको सार्वजनिक टिजरमा दाइजो प्रथाले निम्त्याएको समस्या र पीडा झल्काइएको छ। फिल्मको टिजरले 'झोर'ले मौलिक तथा सामाजिक कथा उठाएको प्रष्ट पार्छ। जनकपुरमा छायाँकन गरिएको फिल्ममा मुख्यतः मिथिलाञ्चलमा समस्याको रुपमा स्थापित दाइजो प्रथाको कथा बोल्छ। आधुनिक युग भनिएपनि आहिलेसम्म दाइजोको कारण लिङ्ग पहिचान गरेर छोरीको भ्रुणमै हत्या हुने, जति पढायो उति…