PahiloPost

Sep 14, 2025 | २९ भदौ २०८२

  • प्रधान मन्त्रीका पक्षमा मतदान गर्न एमाले र माओवादी केन्द्रको ह्विप

    प्रधान मन्त्रीका पक्षमा मतदान गर्न एमाले र माओवादी केन्द्रको ह्विप

    काठमाडौँः नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)ले अाफ्ना सांसदहरूलार्इ प्रधानमन्त्रीको पक्षमा मतदान गर्न ह्वीप जारी गरेका छन्।  अाज संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको दुर्इ दलको संयुक्त बैठकले सबै सांसदलार्इ संसद बैठकमा उपस्थित भएर मतदान गर्न निर्देशन दिएको हो।  प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने कार्यक्रम छ। उनी यही फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए।  संयुक्त संसदीय…

    विस्तृतमा पढ्नुस्

  • सभामुखलार्इ राजपाको शुभकामनाः रेशमलाल चौधरीलार्इ संसदमा उपस्थित गराउन ध्यानाकर्षण

    सभामुखलार्इ राजपाको शुभकामनाः रेशमलाल चौधरीलार्इ संसदमा उपस्थित गराउन ध्यानाकर्षण

    काठमाडौंः राजपा अध्यक्ष मण्डलका सदस्य शरद सिंह भण्डारीले कैलाली १ बाट निर्वाचित रेशमलाल चौधरीको उचित स्वास्थ्य उपचारको लागि संसदको ध्यानाकर्षण गराएका छन्।  संघीय संसदलाई सम्बोधन गर्दै भण्डारीले शपथ ग्रहणको माग गर्दै अनसनमा रहेका राजपा नेपालका नेता चौधरीको स्वास्थ्य ब्रिगिएको भन्दै उचित उपचारको माग गरेका हुन।  अाज जारी संघीय संसदको बैठकमा सभामुखमा निर्वाचित कृष्णबहादुर महरालार्इ बधार्इ दिँदै नेता भण्डारीले चौधरीलार्इ संसदमा…

    विस्तृतमा पढ्नुस्

  • संसद बैठकमा सभामुखलार्इ शुभकामना दिँदै सांसदले उठाए कैलाली घटना, पीडकलार्इ कारवाही गर्न माग

    संसद बैठकमा सभामुखलार्इ शुभकामना दिँदै सांसदले उठाए कैलाली घटना, पीडकलार्इ कारवाही गर्न माग

    काठमाडौंः कैलालीको घोडाघोडी नगरपालिका ५ मा २० वर्षीया राधा चौधरीमाथि बोक्सीको आरोपमा भएको कुटपटिको घटनाले स‌ंसदमा प्रवेश पाएको छ।  अाज बसेको स‌ंसदको पहिलो बैठकमा बोल्दै सांसदहरुले सभामुखमा निर्वाचित भएकोमा कृष्णबहादुर महरालार्इ बधाई तथा शुभकामना दिँदै कैलाली घटनाका पीडकलार्इ कारवाही गर्न सरकारका नाममा रुलिङ गर्न माग गरे ।  बैठकमा बोल्दै सांसद दुर्गा पौडेलले दोषीमाथि तत्काल कारवाही गर्न माग गरिन्। उनले घटनाको…

    विस्तृतमा पढ्नुस्

  • संसद्‍लाई जनताको सर्वोच्च थलो बनाउने सभामुख महराको प्रतिवद्धता

    संसद्‍लाई जनताको सर्वोच्च थलो बनाउने सभामुख महराको प्रतिवद्धता

    काठमाडौँः सभामुख कृष्णबहादुर महराले संसद्‌मार्फत सबै समस्या समाधान गर्न सफल भए देशलाई आर्थिक समृद्धि, सुशासन र अमनचयन कायम गर्न सफलता मिल्ने विश्वास व्यक्त गरेका छन्।  प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न राजनीतिक दलका नेता एवं सांसदबाट आफूलाई प्राप्त शुभकामनाको प्रत्युत्तरका क्रममा सभामुख महराले प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित गर्न सहयोग पुर्‍याउने सबैलाई धन्यवाद दिँदै संसद्लाई नै जनताको सर्वोच्च थलो बनाउन हरसम्भव प्रयास गरिने…

    विस्तृतमा पढ्नुस्

  • घोडाभन्दा बग्गी अगाडि, गोरुभन्दा गाडा? : प्रम ओली

    घोडाभन्दा बग्गी अगाडि, गोरुभन्दा गाडा? : प्रम ओली

    काठमाडौं : प्रधान मन्त्री केपी शर्मा ओलीले संसदको उप सभामुखमा नेपाली कांग्रेसले गरेको दावीलाई व्यङ्ग्यात्मक रुपमा व्याख्या गरेका छन्। उनले कांग्रेसको दावीलाई अस्वीकार गर्ने संकेतसमेत गरे। वाम गठबन्धनको संयुक्त संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले वाम गठबन्धन बाहिर उप सभामुखको जिम्मेवारी नदिने संकेत गरेका हुन्।   सभामुख फरक फरक पार्टीबाट हुने व्यवस्था छ। वाम गठबन्धनबाट कृष्णबहादुर महारा सभामुख भइसकेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • संसदमा ओलीले प्रधान मन्त्री बन्नुको दिए कारण, प्रतिपक्षी कांग्रेसलाई पनि विश्वासको मत दिन आग्रह

    संसदमा ओलीले प्रधान मन्त्री बन्नुको दिए कारण, प्रतिपक्षी कांग्रेसलाई पनि विश्वासको मत दिन आग्रह

    काठमाडौं : प्रधान मन्त्री केपी शर्मा ओलीले सम्वृद्ध नेपाल निमार्णका लागि आफूलाई विश्वासको मत दिन संसदको बैठकमा सांसदहरुलाई आग्रह गरेका छन्।  संसदको बैठकमा सम्बोधन गर्दै उनले भने, ‘केही भोको हुँदैन केही भोको मर्दैन। केही वर्षभित्र देशमा कोही पनि गरिब हुँदैन। हाम्रो पासपोर्टमा नेपाल देख्नासाथ सबैले सम्मान गर्ने छन्, म त्यसैका लागि प्रधान मन्त्री बनेको हुँ। यसका लागि मलाई विश्वासको मत…

    विस्तृतमा पढ्नुस्

  • ओलीलाई विश्वासको मत दिन माधव नेपालको तर्क के?

    ओलीलाई विश्वासको मत दिन माधव नेपालको तर्क के?

    काठमाडौं : नेकपा एमालेका नेता तथा पूर्व प्रधान मन्त्री माधव कुमार नेपालले देश परिवर्तन गर्छु भन्दै प्रधान मन्त्री बनेका केपी शर्मा ओलीको पक्षमा मत हाल्न सांसदहरुलाई आग्रह गरेका छन्।  संसदको जारी बैठकमा प्रधान मन्त्री केपी शर्मा ओलीले विश्वासको मतका लागि प्रस्ताव पेश गरेसँगै बैठकलाई सम्बोधन गर्दै नेता नेपालले भने, ‘प्रधान मन्त्रीज्यू देश विकास गर्छु, परिवर्तन गर्छु भन्दै आउनु भएको छ,…

    विस्तृतमा पढ्नुस्

  • हामी प्रतिपक्षमै ठीक छौं, हनिमुन पिरियड हेर्छौं : विजय गच्छदार

    हामी प्रतिपक्षमै ठीक छौं, हनिमुन पिरियड हेर्छौं : विजय गच्छदार

    काठमाडौं : नेपाली कांग्रेसका नेता विजय गच्छदारले प्रधान मन्त्रीको हनिमुन पिरियडलाई मूल्यांकन गर्दै प्रतिपक्षी भूमिका निर्वाह गर्ने बताएका छन्।  प्रधान मन्त्री केपी शर्मा ओलीले संसदको बैठकमा विश्वासको मतका लागि राखेको प्रस्तावपछि संसदको बैठकमा सम्बोधन गर्दै नेता गच्छदारले कांग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका हुन्। ‘प्रधान मन्त्रीज्यूले गरेका प्रतिवद्धता हामी हनिमुन पिरियडमा हेर्छौँ,’ उनले भने, ‘१०० दिनसम्म हामी वाच डगका…

    विस्तृतमा पढ्नुस्

  • १० वर्षमा ८ वटा सरकार बनाउन मेरो हात, गिनिज बुकमा नाम लेख्न कति चाहिन्छ? : प्रचण्ड

    १० वर्षमा ८ वटा सरकार बनाउन मेरो हात, गिनिज बुकमा नाम लेख्न कति चाहिन्छ? : प्रचण्ड

    काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधान मन्त्रीलाई जनचाहना अनुसार काम गर्न आग्रह गरेका छन्।  संसदमा प्रधान मन्त्रीमा केपी शर्मा ओलीलाई समर्थन मन्तव्य व्यक्त गर्दै उनले भने, ‘हामीले जनतासँग बाचा गरेका छौँ। हामी दिन्छौ, विकास दिन्छौँ, जनताले अब काम खोजेका छन्। भाषण र उपदेश होइन।’ उनले १० वर्षमा १० वटा सरकार बनेको र ८ वटा सरकार बनाउन…

    विस्तृतमा पढ्नुस्

  • एकता कपुरको निर्णयले सलमान दु:खी

    एकता कपुरको निर्णयले सलमान दु:खी

    धेरैलाई थाहा नहुनसक्छ सलमान खानको फिल्म 'जय हो'को सुरुवाती नाम थियो 'मेन्टल'। तर, फिल्ममा यो नाम आएन। निर्देशक कविर खानले सलमानकै 'ट्युवलाइट'को नाम 'मेन्टल' राख्न चाहन्थे। त्यो पनि भएन। र, अहिले एकता कपुरले कंगना रनावत र राजकुमार राओ स्टारर रहेको फिल्मको नाम राखिन् 'मेन्टल है क्या?' एकताको फिल्ममा यो नाम आउँदा सलमान खानका दाजुभाइलाई मन परेको छैन।  त्यसो त सलमान…

    विस्तृतमा पढ्नुस्

  • राजपा सरकारमा जान यस्तो शर्त

    राजपा सरकारमा जान यस्तो शर्त

    काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादवले संविधान संशोधन भएपछि मात्र केपी ओली नेतृत्वको सरकारमा जाने बताएका छन्।  संघीय संसदको बैठकलाई सम्बोधन गर्दै यादवले राजपाले उठाएका संविधान संशोधको मुद्दा पूरा भएपछि मात्र सरकारमा सहभागी हुने बताएका हुन्।  ‘बाहिर राजपा सरकारमा जाने हल्ला चलेको छ,’ यादवे भने, ‘अहिले हामी सरकारमा जाँदैनौं। हामीले उठाएका संविधान संशोधनको माग पूरा…

    विस्तृतमा पढ्नुस्

  • गगन थापाले प्रधानमन्त्री ओलीलाई जथाभावी नबोल्न चेतावनी दिँदै भने: हरेक कुराको हिसाबकिताब चाहिन्छ

    गगन थापाले प्रधानमन्त्री ओलीलाई जथाभावी नबोल्न चेतावनी दिँदै भने: हरेक कुराको हिसाबकिताब चाहिन्छ

    काठमाडौं: नेपाली कांग्रेसका नेता गगन थापाले सरकारका गलत कदमको लागि खबरदारी गर्ने उल्लेख गर्दै प्रधानमन्त्री केपी शर्मालाई जथाभावी नबोल्न चेतावनी दिएका छन्। आज संघीय संसदको बैठकलाई सम्बोधनका निर्वाचनका बेला नेकपा एमालेलगायतका दलले कम्युनिस्टले नै बम पड्काउँदा कांग्रेसलाई दोष लगाएको उल्लेख गर्दै यस्तो सरकारको अब वास्तविक परीक्षा सुरु भएको बताए। सरकारले बोलेका हरेक कुराको हिसाब खोजिने धारणा राख्दै थापाले भने, 'मेरै…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश नं ५ का मुख्यमन्त्री पोखरेलाई दुई तिहाई मत

    प्रदेश नं ५ का मुख्यमन्त्री पोखरेलाई दुई तिहाई मत

    रुपन्देही: प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत पाएका छन्। उनको पक्षमा ६६ मत परेको छ। प्रदेशसभा ५ को पाँचौ बैठकमा पोखरेलले विश्वासको मत मागेका थिए। उनको पक्षमा ६६ अर्थात बहुमत मत परेको छ। उनको विपक्षमा  नेपाली काग्रेसका १८ मत परे। सत्तारुढ एमाले र माओवादी केन्द्रसँगै राष्ट्रिय जनमोर्चा, फोरमले पोखरेललाई समर्थन गरे। कांग्रेसका १८ मत पोखरेललाइ परेका थिएनन। प्रदेश नं…

    विस्तृतमा पढ्नुस्

  • अश्वेत सुपरहिरोको ब्लकबस्टर 'ब्ल्याक प्यान्थर'ले कमायो अर्ब डलर

    अश्वेत सुपरहिरोको ब्लकबस्टर 'ब्ल्याक प्यान्थर'ले कमायो अर्ब डलर

    अश्वेत कलाकारको लिड रोल रहेको ब्ल्याक प्यान्थरको सफलता हलिउड फिल्मको 'बहुपहिचान सिम्बोल' बन्न सफल भएको छ।  वाल्ट डिज्नीको ब्ल्याक प्यान्थरले विश्वव्यापी रिलिजबाट एक अर्बभन्दा बढी आम्दनी गरेको छ। यो कम्पनीको अर्ब डलर आम्दानी कटाउने यो १६ औं फिल्म हो।  सुपर हिरोमा आधारित फिल्मको चीनमा रिलिजसँगै १० अंकको आम्दानी छुँदै रेकर्ड बनाएको हो। अमेरिकामा फिल्मले ५२ करोड डलर कमायो। अमेरिकाभित्र धेरै…

    विस्तृतमा पढ्नुस्

  • प्रधान मन्त्रीले भने: केपी ओलीलाई भोट नदिए पनि अब देश बन्छ, ढुक्क भएर सुत्नुहोला

    प्रधान मन्त्रीले भने: केपी ओलीलाई भोट नदिए पनि अब देश बन्छ, ढुक्क भएर सुत्नुहोला

    काठमाडौं : प्रधान मन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत माग्दै अब देश बन्ने भएकोले ढुक्कसँग सुत्न आग्रह गरेका छन्। नीतिमा बाँधिएर केहीले मत नदिएमा बहुदलीय व्यवस्थामा त्यस्तै हुन्छ भनेर मनमनै चित्त बुझाउन सांसदहरुलाई अनुरोध गर्दै ओलीले भने-नीतिमा बाँधिएर दलीय आधारमा मतदान गर्न मिलेन भने ड्राइभरले सोध्ला, 'केपी ओलीलाई भोट दिनुभएन सर?' यसैगरी घरमा खाना बनाउनेले दिदी केपी ओलीलाई भोट दिनुभएन…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओलीलाई विश्वासको मत: पक्षमा २०८, विपक्षमा ६० मात्र  

    प्रधानमन्त्री ओलीलाई विश्वासको मत: पक्षमा २०८, विपक्षमा ६० मात्र  

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाइ विश्वासको मत प्राप्त गरेका छन्। आइतबार संघीय संसदमा प्रधानमन्त्री ओलीले विश्वासको मतका लागि राखेको प्रस्तावमा २०८ मत पाए। विपक्षमा ६० मत खसेको छ। २७५ सांसदमा आज संसदमा २६८ सांसदमात्र उपस्थित थिए।

    विस्तृतमा पढ्नुस्

  • उपसभामुखको निर्वाचन शुक्रबार

    उपसभामुखको निर्वाचन शुक्रबार

    काठमाडौं: प्रतिनिधिसभाका उपसभामुखको चयन आगामी चैत २ गते शुक्रबार १३.०० बजे हुने भएको छ।  प्रतिनिधिसभाको आजको बैठकले उपसभामुखको मिति तोकेको हो। सभामुख कृष्णबहादुर महराले उपसभामुख चयनको निर्वाचन प्रक्रिया तत्काल अगाडि बढाउन संघीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भटृराईलाई निर्देशन दिए।  प्रतिनिधिसभाको अर्को बैठक आगामी चैत २ गते १३.०० बजे बस्नेछ। रासस

    विस्तृतमा पढ्नुस्

  • गगन थापालाई प्रधानमन्त्री ओलीको काउन्टर: इमानको कुनै 'काउन्टडाउन' हुदैंन

    गगन थापालाई प्रधानमन्त्री ओलीको काउन्टर: इमानको कुनै 'काउन्टडाउन' हुदैंन

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सांसदहरुको जवाफ दिँदै आफूले बोलेको हरेक कुराको जिम्मेवारी लिने प्रतिबद्धता जनाएका छन्। नेपाली कांग्रेसका सांसद गगन थापाको प्रश्नप्रति लक्षित गर्दै उनले आफूले बोलेको हरेक कुराको जिम्मेवारी लिने बताएका हुन्। आफू पार्टीको मात्र नभई देशको प्रधानमन्त्री भएको उल्लेख गर्दै भने, 'एक जना मित्रले यस्तो पनि सुनियो त्यो पनि छन् भन्ने सुनियो। समस्या छन्। हामी गन्तव्य…

    विस्तृतमा पढ्नुस्

  • दुर्घटनामा परेको भारतको समुन्द्री सीमा रक्षक हेलिकप्टरबाट सबैको उद्दार, उपचार थालियो

    दुर्घटनामा परेको भारतको समुन्द्री सीमा रक्षक हेलिकप्टरबाट सबैको उद्दार, उपचार थालियो

    नयाँ दिल्ली : दुर्घटनामा परेको भारतको समुन्द्री सीमा रक्षक हेलिकप्टरमा सवार सबैलाई उपचारका लागि अस्पताल लगिएको छ। महाराष्ट्रको रायगढमा हेलिकप्टर दुर्घटनामा परेको हो। हेलिकप्टरमा रहेका चार क्रु मेम्बर सबैलाई उद्दार गरेर मुम्बईस्थित नभल अस्पताल पुर्यााइएको छ। महिला इन्डियन कोस्ट गार्ड पाइलटसहित घाइते सबैको उपचार थालिएको छ।  हेलिकप्टर दुर्घटनामा परेपछि मेडिकल टिम सहित भारतीय जल सेना उद्दारका लागि परिचालित भएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • महिला टी-२० क्रिकेट : एपीएफलाई हराउँदै मिलन क्रिकेट एकेडेमी च्याम्पियन

    महिला टी-२० क्रिकेट : एपीएफलाई हराउँदै मिलन क्रिकेट एकेडेमी च्याम्पियन

    चितवन : राइजिङ क्रिकेट फर वुमन आरसिडब्लुले आयोजना गरेको महिला टी-२० लिग क्रिकेटको उपाधि मिलन क्रिकेट एकेडेमीले जितेको छ। कप्तान रुविना क्षेत्रीप्रेरित खेलमा मिलन क्रिकेट एकेडेमीले एपीएफलाई २३ रनले पराजित गर्दै उपाधि जितेको हो। मिलन क्रिकेट एकेडेमीले लिग चरणमा बेहोरेको हारको बदला समेत लिएको छ। फाइनलमा जितका लागि १३३ रनको लक्ष्य पछ्याएको एपीएफले १०९ रन माब बनाउन सक्यो। त्यसअघि टाँडीस्थित…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell