१०८ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा दमकमा आयोजित खुल्ला महिला म्याराथनको उपाधी पोखराकी ललिता लामीछानेले जितेकी छिन्। फेसबुक ग्रुप डब्लु आर आरले आयोजना गरेको म्याराथनमा ३ किलोमिटरको दुरी १५ मिनेट ५८ सेकेन्डमा पार गर्दे ललिता विजयी भएकी हुन्। २ सय ८० जना महिलाहरुको सहभागीता रहेको प्रतियोगितामा दमककी पासाङ ल्हमु शेर्पाले दोस्रो स्थान हात पारिन्। उनले १७ मिनेट ३५ सेकेन्डमा ३…
मुम्बर्इः मुम्बर्इ बम हमलाका मुख्य अारोपी फारूक टकलालार्इ भारतीय प्रहरीले दुबर्इबाट पक्राउ गरेको छ। दाउद इब्राहिमका निकट टकलालार्इ दुबर्इमा पक्राउ गरी भारत ल्याइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। १९९३ मा भएको मुम्बर्इ बम हमलापछि फरार रहेका उनलार्इ पक्राउ गर्न भारतीय प्रहरीले अाग्रह गरेपछि इन्टरपोलले १९९५ मा रेडकर्नर नोटिस जारी गरेको थियो। उनलार्इ बहीबार विहान एयर इन्डियाको विमानबाट भारत ल्याइएको हो। मुम्बर्इमा…
काठमाडौं: अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाले पुराना नेपाली फिल्महरु संरक्षण गर्ने भएको छ। दुई नेपाली फिल्म 'प्रेमपिण्ड' र 'आदिकवि भानुभक्त' प्रवर्द्धनका गर्ने बारे उक्त युनिभर्सिटीले प्रेस विज्ञप्ती जारी गरेको थियो। यादव खरेल निर्देशित यी दुई फिल्मले राणाकालिन समयको कथा र सामाजिक विषय उठान गरेको छ। क्यालिफोर्निया युनिभर्सिटीको लाइब्रेरी निर्देशक क्रिस्टोफर होर्याकले नेपाली भाषा र इतिहास अध्ययन बारे चासो देखाउँदै प्रेमपिण्ड र…
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीको अब कुनै पनि नेपाली भोकै नपर्ने दाबी गरेका छन्। बिहिवार काठमाडौंको भृकुटीमण्डपमा आयोजित अन्तरार्ष्ट्रिय व्यापार मेलाको उद्घाटन गर्दै ओलीले समृद्धि र विकासका लागि नयाँ नारा अगाडी सारेको बताए। प्रधानमन्त्री ओलीले भने, 'कोही भोकै पर्दैन, कोही भोकै मर्दैन' यही नाराअनुसार काम गर्छ सरकारले।' ओलीले थपे, 'कोही भोको पर्यो र मर्यो भने यसको जिम्मेवारी सरकारले लिन्छ।' त्यसैगरी…
काठमाडौं: अभिनेत्री अशिष्मा नकर्मीको विवाह हुँदैछ। फागुन २८ गते उनको विवाहको मिति तय भएको हो। काठमाडौं बानेश्वरका नविनचन्द्र प्रधानसँग अशिष्माको मागी विवाह हुन लागेको अशिष्मा स्वयंमले सार्वजनिक गरिन्। पेशाले चार्टर्ड अकाउन्टेन्ट रहेका नविन अमेरिकामा बस्दै आएका छन्। उनी अशिष्मामा भाइको साथी हुन्। अशिष्मा र नविनको विवाह कालिमाटी स्थित एक बैंकेटमा नेवारी परम्परा अनुसार गरिने भएको छ । नेवारी फिल्म…
वीरगंजः जैविक विविधताले भरिपूर्ण, मनोरम दृश्य र प्राकृतिक सौन्दर्यको कारण पर्यटकीय गन्तव्यको रुपमा विस्तार हुँदै गएको पर्सा राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको चोरी-शिकारी अवैध व्यापार प्रमुख समस्या तथा चुनौतीका रुपमा थपिँदै गएको छ। निकुञ्ज प्रशासनले निकुञ्जभित्र रहेको दुर्लभ वन्यजन्तुको संरक्षणको निरन्तर प्रयास गरे पनि जरायो, चितल, बँदेलजस्ता आहाराजन्य प्रजातिको छिटफुट रुपमा चोरी-शिकारी हुने गरेको छ। दुर्लभ रेडपाण्डा, गौरी गाई, हात्तीका आखेतोपहार लगायतका…
काठमाडौं : नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले लिस्ट ए क्रिकेटमा एक हजार रन पुरा गरेका छन्। आइसीसी क्रिकेट वर्ल्डकप क्वालिफायर अन्तर्गत स्कटल्याण्ड विरुद्ध खेल्दै पारसले १००० रन बनाएका हुन्। र उनी यस्तो उपलब्धी हात पार्ने पहिलो नेपाली खेलाढी समेत बनेका छन्। स्कटल्याण्ड विरुद्ध खेल्नुअघि पारसले ९९१ रन बनाएका थिए। पाँचौ ओभरको पाँचौ बलमा स्कटल्याण्डका स्टुअर्ट ह्विटिङहमलाई चौका प्रहार गर्दै…
काठमाडौं: उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मातृका यादवले सरकारले शुन्य भष्ट्राचार सिद्धान्त अपनाउने बताएका छन्। राजधानीको भृकुटीमण्डपस्थित बगैंचामा आयोजित नेपाल अन्तरार्ष्ट्रिय व्यापार मेला उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले उद्योगी-व्यापारीलेसमेत भ्रष्टाचारलाई प्रश्रय दिइरहेको दाबी गरे। आफ्नो काम गराउन उद्योगीहरुले पेश्की दिने गरेको उल्लेख गर्दै मन्त्री यादवले अब कुनैपनि बाहनामा भ्रष्टाचारलाई प्रश्रय नदिइने बताए। ‘पेश्की दिन बन्द गर्नुहोस। गलत काम गराउन…
काठमाडौं : नेपालका कप्तान पारस खड्काले लिस्ट ए क्रिकेटमा सातौँ अर्धशतक बनाएका छन्। आइसीसी वर्ल्डकप क्वालिफायर अन्तर्गत स्कटल्याण्ड विरुद्ध भइरहेको खेलमा उनले ५० रन बनाउदै उक्त उपलब्धी हासिल गरे। पारसले २६औँ ओभरको पाँचौ बलमा अलासदइर इभान्सलाई १ रन प्रहार गर्दै ५० रन पुरा गरे। १-१ हुँदा क्रिजमा पुगेका कप्तान पारसले नेपालको ३९-५ को स्थितालाई उकास्ने क्रममा सोमपाल कामीसँग छैटौँ विकेटका…
काठमाडौं: नेपाल बन्दको प्रचार गर्दै हिड्ने जनमुक्ति लडाकु समूहका अध्यक्ष रञ्जित गुरुङलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले गुरुङलाई बिहिवार दिउसो काठमाडौंको न्युरोडबाट पक्राउ गरेको काठमाडौं परिसर प्रमुख एसएसपी विश्वराज पोखरेलले बताए। गुरुङको समूहले शुक्रबार र शनिबार नेपाल बन्दको आह्वान गर्दै प्रचार गरेका थिए।
काठमाडौं: अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारको पहिलो एजेण्डा निर्यात प्रवर्द्धन गराउनु रहेको बताए। सातौं नेपाल अन्तरार्ष्ट्रिय व्यापार मेला उद्घाटन समारोहमा अर्थमन्त्री खतिवडाले दिगो विकासको सन्दर्भमा निर्यात प्रर्वद्धन गर्न आवश्यक रहेको बताएका हुन्। ‘अहिले हामी सय रुपैयाँको आयात गर्छौ। सात रुपैयाँको निर्यात गछौँ, ' अर्थमन्त्री खतिवडाले भने, ‘पर्यटक ल्याउँदा, वैदेशिक रोजगारीमा मान्छे पठाउँदा र विदेशी अनुदान लिँदा पनि बस्तु आयातलाई थेग्न…
काठमाडौं : क्रिकेट वर्ल्डकप क्वालिफायरमा नेपालले स्कटल्याण्डलाई १५० रनको लक्ष्य दिएको छ। बुलावायोस्थित क्वीन्स स्पोर्ट्स क्लबमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४७.४ ओभरमा १४९ रनमा अलआउट भयो। कप्तान पारस खड्काले अर्धशतक बनाएपनि नियमित अन्तरमा विकेट गुमाउँदा नेपाल सुरुवातमै दबाबमा परेको थियो। ओपनिङमा पुरानै समस्या दोहोरिदा नेपालले दोस्रो ओभरमै ज्ञानेन्द्र मल्ल (१) र तेस्रो ओभरमा दीलिप नाथ (४) लाई गुमाएको…
काठमाडौं: आज १०८ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवस। यही अवसरमा कतिपय स्थानमा र्याली र दिवस मनाइहँदा कतिपय महिलाहरु भने काममा व्यस्त देखिए। हेर्नुस १० फोटोमा:
काठमाडौं: पहिलो नेपाल आइडल बनेका बुद्ध लामाले आफूले पुरस्कारमा जितेको कार नपाएको भन्दै सहयोग गरिदिन आग्रह गरेको अडियो क्लिप यतिबेला चर्चामा छ। एक मिनेटको अडियो क्लिपमा उनले भनेका छन्, 'मैले अहिलेसम्म पुरस्कारमा पाएको कार पाएँ। तर ब्लुबुक पाएको छैन। ब्लुबुक नपाएपछि गाडी कसरी चलाउने?' उक्त क्लिपमा उनले नगद पुरस्कारसमेत नपाएको गुनासो गरेका छन्। एपी वान टेलिभिजनले सञ्चालन गरेको रियालिटी शो…
‘बुम कुमारी सुपरस्टार नाइट’ सांगीतिक कार्यक्रमको लागि नेपाली कलाकार टोली कतार पुगेको छ। नेपाली कला, सँस्कृति र सांगीतिक क्षेत्रलाई विदेशमा रहेका नेपाली माझ फैल्याउने उदेश्यका साथ आयोजित कार्यक्रम मार्च ९ मा हुँदैछ। कार्यक्रमका लागि नायिका निरुता सिंह, नृत्य निर्देशक शंकर बिसी, लोक गायिका राधिका हमाल, हाँस्यकलाकार जितु नेपाल, गायक तथा संगीतकार राजनराज सिवाकोटी, गायक अनिल सिंह, गायक युवराज चौलागाईँ लगायतको…
काठमाडौं : नेपाली नम्वर वान गोलकिपर किरण चेम्जोङ सम्मिलित टोली मिनेर्भा पञ्जावले भारतीय आइ लिगको उपाधि जितेको छ। बिहीवार भएको अन्तिम लिग खेलमा चर्चिल ब्रदर्शलाई १-० ले पराजित गर्दै मिनेर्भाले यो सिजनको लिग च्याम्पियन बनेको हो। घरेलु मैदान तउ देवी लाल स्टेडियममा भएको खेलमा मिनेर्भालाई जित दिलाउन १६औँ विलियम ओपोकुले गरेको गोल निर्णायक बन्यो। लिगको १८ खेलबाट ३५ अंक जोड्दै…
चितवन : राइजिङ क्रिकेट फर वुमन (आरसिडब्लु)को आयोजनामा भइरहेको महिला टी-२० क्रिकेट लिगमा विभागीय टोली एपीएफले लगातार दोस्रो जित हासिल गरेको छ। आयोजक आरसिडब्लु भने पराजित भएको छ। चितवनको टाँडीस्थित नेपाल माध्यमिक विद्यालयको क्रिकेट मैदानमा बिहीवार भएको खेलमा एपीएफले भारतीय टोली एडब्लुटिसिएलाई ९ विकेटले हरायो। ९१ रनको लक्ष्य एपीएफले १ विकेट गुमाएर पुरा गरेको हो। एपीएफको जितमा सीता राना मगरले…
पोखरा : प्रोफेसनल गल्फर जयराम श्रेष्ठले वेस्टर्न ओपन गल्फको दोस्रो दिनको समाप्तीमा ४ स्ट्रोकको अग्रता बनाएका छन्। दोस्रो दिन ईभन पार ७० अंकका साथ समग्रमा १ ओभर १४१ अंक जोडेको जयराम शीर्ष स्थानमा छन्। पोखराको हिमालयन गल्फ कोर्समा जारी प्रतियोगितामा जयरामले ३६ होलको समाप्तीमा एम्योचर खेलाडी अजित बिके र धन बहादुर थापालाई ४ स्ट्रोकले पछि पार्दै करियरको पहिलो उपाधी नजिक…
पर्वत : दोश्रो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि एपीएफले जितेको छ। बिहीवार भएको फाइनलमा शिवम् न्यू डायमण्ड एकेडेमीलाई ३–१ को सेटमा पराजित गर्दै एपीएफ च्याम्पियन बनेको हो। एपीएफले न्यू डायमण्डलाई २५–१८, १२–२५, २५–१६, २५–११ ले पराजित गर्यो। यसैगरी नेपाल पुलिसले नेपाल आर्मीलाई ३–१ को सेटमा हराउँदै तेस्रो स्थान हात पार्यो। पहिलो सेट २२–२५ ले गुमाए पनि पुलिसले खेलमा…
काठमाडौं : जिम्बावेमा भइरहेको क्रिकेट वर्ल्डकप क्वालिफायरमा नेपाल आफ्नो दोस्रो खेलमा स्कटल्याण्डसँग ४ विकेटले पराजित भएको छ। लो स्कोरिङ म्याचमा नेपालका बलरहरुले सुधारिएको प्रदर्शन गरेपनि केल कोत्जरले उत्कृष्ट ब्याटिङ गर्दै नटआउट ८८ रन बनाउँदै स्कटल्याण्डलाई लगातार तेस्रो जित दिलाए। लगातार तेस्रो जितपछि स्कटल्याण्ड ६ अंक जोड्दै समूह बी बाट सुपर सिक्समा स्थान बनाउन सफल भएको छ। नेपालले भने अब सुपर…