PahiloPost

Sep 14, 2025 | २९ भदौ २०८२

  • राष्ट्रपति ट्रम्पका प्रमुख अार्थिक सल्लाहकारद्वारा राजिनामा

    राष्ट्रपति ट्रम्पका प्रमुख अार्थिक सल्लाहकारद्वारा राजिनामा

    वासिङटनः अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका प्रमुख अार्थिक सल्लाहकार ग्यारी कोनले पदबाट राजिनामा दिएका छन्। राष्ट्रपति ट्रम्पसँग स्टिल र अलुमिनियममा कर लगाउने विषयमा उत्पन्न मतभेदपछि ह्वाइट हाउसका प्रमुख आर्थिक सल्लाहकार ग्यारी कोनको राजिनामा अाएको एनबीसी न्यूजले जनाएको छ।  कोन ट्रम्प प्रशासनले गरेका कर कटौती सम्बन्धी निर्णयका प्रमुख योजनाकार थिए। श्रृखंलाबद्ध रूपमा ह्वाइट हाउसबाट बहिर्गमित हुने ट्रम्पको टोलीका उनी पछिल्ला सदस्य हुन्।…

    विस्तृतमा पढ्नुस्

  • 'शत्रु गते' प्रचारका लागि मह मोफसल यात्रा

    'शत्रु गते' प्रचारका लागि मह मोफसल यात्रा

    काठमाडौं: फिल्म ’शत्रु गते’ युनिट मोफसल टुरमा निस्कने भएको छ। फिल्म प्रचारप्रसारलाई तिब्र बनाएको फिल्म युनिटले दर्शक तथा सञ्चारकर्मीसँग भेटघाट गर्ने उदेश्यले यात्रा सुरु गर्ने भएको हो। 'मह शत्रु गते यात्रा २०७४’ नाम दिइएको यात्रामा कलाकार हरिवंश आचार्य, किरण केसी, शिवहरी पौडेल, पल शाह, आँचल शर्मा र जुनु रिजाल काफ्ले रहनेछन्। टुरमा स्थानीय दर्शकमाँझ कार्यक्रम प्रस्तुत गरिनेछ। २३ गतेदेखि ३०…

    विस्तृतमा पढ्नुस्

  • 'मधेशी पुत्र २' एकसाथ ३५ हलमा

    'मधेशी पुत्र २' एकसाथ ३५ हलमा

    काठमाडौं : नेपालमा पहिलोपटक मधेशबाट फिल्म सार्वजनिक हुने भएको छ। चैत ९ गतेबाट फिल्म 'मधेशी पुत्र २' प्रदर्शनमा आउने भएको हो। नेपाली र भोजपुरी दुवैै भाषामा प्रदर्शनमा आउने फिल्मले सामाजिक र राजनीतिक विषय उठान गरेको छ। विशेष गरी मधेस आन्दोलनको कथा उठाएको यस फिल्मलाई निराजन कुमार मेहेताले निर्देशन गरेका हुन्। भोजपुरी फिल्मको इतिहासमा पहिलो पटक मधेशको कथा भएको फिल्म बनेको निर्देशकको…

    विस्तृतमा पढ्नुस्

  • पूराना फिल्म संरक्षणका लागि बोर्डले सुरु गर्ने भयो डिजिटाइजेशन

    पूराना फिल्म संरक्षणका लागि बोर्डले सुरु गर्ने भयो डिजिटाइजेशन

    काठमाडौं: नेपाल चलचित्र विकास वोर्डले पूराना नेपाली फिल्म संरक्षण र सुरक्षाका लागि डिजिटाइजेशन तथा रेष्टोरेसन गर्ने भएको छ। निकिता पौडेलको अध्यक्षतामा बसेको बैठकले यस्तो योजनाको निर्णय गरेको हो। निर्णयले सबैभन्दा पहिलो नेपाली फिल्म आमासहित १२ वटा फिल्मलाई पहिलो चरणमा डिजिटाइजेशन गर्नेछ। प्रक्रियाका लागि वोर्डले समिति समेत गठन गरेको छ। डिजिटाइजेशन भनेको पूराना रिल प्रविधिबाट बनेका चलचित्रहरू खुइलेर जानसक्ने भएकोले त्यसलाई…

    विस्तृतमा पढ्नुस्

  • शपथको विषयलाई लिएर प्रम ओलीविरुद्ध सर्वोच्चमा रिट

    शपथको विषयलाई लिएर प्रम ओलीविरुद्ध सर्वोच्चमा रिट

    काठमाडौं : प्रधान मन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।  बुधवार ओली विरुद्ध संघीय संसदको पद तथा गोपनियताको सपथ नै नलिई प्रधान मन्त्री भएको भन्दै उनको पद बदरको मागसहित रिट परेको हो। यज्ञमणि न्यौपानेले रिट दायर गरेका हुन्। अदालतले शुक्रवारको लागि पेशी तोकेको छ।  प्रतिनिधि सभामा निर्वाचित सांसदले गत आइतवार सपथ ग्रहण गरे पनि प्रधान मन्त्री केपी…

    विस्तृतमा पढ्नुस्

  • दोस्रो युनिभर्सिटी क्रिकेट कप शुक्रवारदेखि, १६ टिमले प्रतिस्पर्धा गर्ने

    दोस्रो युनिभर्सिटी क्रिकेट कप शुक्रवारदेखि, १६ टिमले प्रतिस्पर्धा गर्ने

    काठमाडौं : युनिभर्सिटी क्रिकेट क्लबको आयोजनामा दोस्रो युनिभर्सिटी क्रिकेट कप यही शुक्रवारबाट सुरु हुँदैछ। आयोजकले बुधवार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता फागुन २५ देखि चैत ३ गतेसम्म हुने जानकारी गराएको हो। टी-२० फर्म्याटमा हुने प्रतियोगितामा विभिन्न कलेज र युनिभर्सिटीका गरी कूल १६ टोलीको सहभागिता रहनेछ। त्रिभुवन युनिभर्सिटीको ए र बी गरी २ तथा अन्य १४ कलेजले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको विजेताले नगद…

    विस्तृतमा पढ्नुस्

  • राजपा र फोरम पनि राष्ट्रपतिमा भण्डारीकै पक्षमा, दुई तिहाई मतभार कट्ने

    राजपा र फोरम पनि राष्ट्रपतिमा भण्डारीकै पक्षमा, दुई तिहाई मतभार कट्ने

    काठमाडौं : राष्ट्रपति निर्वाचनमा विद्यादेवी भण्डारीलाई संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले समर्थन गर्ने भएका छन्। नेकपा एमाले, नेकपा माओवादी केन्द्रसँगै दुई मधेश केन्द्रित दलसमेत पक्षमा उभिएपछि भण्डारीका पक्षमा दुई तिहाई मतभार कट्ने भएको छ।   नेकपा एमालेले राष्ट्रपति भण्डारीलाई पुन: राष्ट्रपतिमा मनोनयन गर्ने निर्णय मध्यरातमा गरेको थियो। हिजो बसेको पार्टी स्थायी समिति बैठकमा चर्को बहसपछि भण्डारीलाई नै राष्ट्रपतिमा…

    विस्तृतमा पढ्नुस्

  • दोस्रोपटक उम्मेद्वारी केका लागि? राष्ट्रपति भण्डारीले भनिन्: मैले संविधानको मर्मअनुसार राम्रो काम गरेकी छु

    दोस्रोपटक उम्मेद्वारी केका लागि? राष्ट्रपति भण्डारीले भनिन्: मैले संविधानको मर्मअनुसार राम्रो काम गरेकी छु

    काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले आफूले संविधानको मर्मअनुसार राम्रो काम गरेको दाबी गरेकी छिन्। आज राष्ट्रपतिमा मनोनयन दर्ता गरेपछि सञ्चारकर्मीको जिज्ञासामा राष्ट्रपतिले उक्त प्रतिक्रिया दिएकी हुन्। दोस्रोपटक राष्ट्रपतिमा उम्मेदवारी किन? प्रश्नको जवाफमा राष्ट्रपति भण्डारीले भनिन्, 'मैले नयाँ संविधान जारी भएपछिको पहिलो राष्ट्रपतिको निर्वाचनको लागि उम्मेदवारी दिएको छु। देशको हितलाई सर्वोपरी राखेर नेपालको संविधानको मुल भावना र मर्मअनुसार मैले राम्रो काम गरेको…

    विस्तृतमा पढ्नुस्

  • मिस्टर इन्टरनेसनलमा नेपालको पहिलो सहभागिता, साजिद अलामले गर्दै छन् प्रतिनिधित्व

    मिस्टर इन्टरनेसनलमा नेपालको पहिलो सहभागिता, साजिद अलामले गर्दै छन् प्रतिनिधित्व

    काठमाडौं: पुरुष सौन्दर्य प्रतियोगिता 'मिस्टर इन्टरनेसनल'मा पहिलोपटक नेपालले सहभागिता जनाउने भएको छ। नेपालको लागि बिराटनगरका साजिद अलामले प्रतिनिधित्व गर्ने भएका हुन्। उनी मिस्टर इन्टरनेसनल २०१८ का शीर्ष विजेता हुन् भने म्यान हन्ट नेपाल २०१८ का सेकेन्ड रनर्स अप हुन्। मिस्टर इन्टरनेसनल २०१८ प्रतियोगिताको १२ औं संस्करण हो। तर नेपालको लागि भने चाहिं यो प्रतिनिधित्वको पहिलो अवसर हो। नेपालका लागि उक्त…

    विस्तृतमा पढ्नुस्

  • बेलायतमा नेपाली सांस्कृतिक कार्यक्रम, जाँदैछन् यी कलाकार

    बेलायतमा नेपाली सांस्कृतिक कार्यक्रम, जाँदैछन् यी कलाकार

    बेलायतको थर्ड आइ टिमले नेपाली सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। नेपाली फिल्मको विविध विधामा अवार्ड वितरण गर्दै आएको थर्ड आइ टिमले ‘रुम्झाटार गुम्बा च्यारिटी नाइट २०१८’ आयोजना गर्ने भएको हो। कार्यक्रम मार्च १७ तारिखमा बेलायतको हाइस्ट्रिट एल्डरसट ह्याम्पसायरमा हुनेछ। उक्त कार्यक्रमको लागि नेपाली कलाकारको जम्बो टोली बेलायत जाँदैछ। कार्यक्रममा आनन्द कार्की, मीरा राणा, सुकमित गुरुङ, मीनादेवी निरौला पोखरेल, राजु…

    विस्तृतमा पढ्नुस्

  • नेपाल vs स्कटल्याण्ड : प्लेअर्स टु वाच

    नेपाल vs स्कटल्याण्ड : प्लेअर्स टु वाच

    काठमाडौं : जिम्बावेमा भइरहेको क्रिकेट वर्ल्डकप क्वालिफायरमा नेपालले बिहीवार स्कटल्याण्डसँग खेल्दैछ। पहिलो खेलमा जिम्बावेसँग हारेको नेपालको लागि यो दोस्रो खेल हो भने लगातार दुई खेल जितेर उत्कृष्ट लयमा रहेको स्कटल्याण्डको यो तेस्रो खेल हुनेछ। स्कटल्याण्ड लगातार तेस्रो खेल जित्दै सिक्समा स्थान पक्का बनाउने योजनामा छ भने नेपाल पहिलो हारलाई बिर्साउदै सुधारिएको प्रदर्शन गर्ने दाउमा छ। पहिलो खेलमा नेपालले बलिङ र ब्याटिङ…

    विस्तृतमा पढ्नुस्

  • महिला टी-२० क्रिकेट लिग : एपीएफ र आरसीडब्लु विजयी

    महिला टी-२० क्रिकेट लिग : एपीएफ र आरसीडब्लु विजयी

    चितवन : राइजिङ क्रिकेट फर वुमन (आरसिडब्लु)को आयोजनामा बुधवारबाट सुरु भएको महिला टी-२० क्रिकेट लिगमा विभागीय टोली एपीएफ र आयोजक आरसिडब्लुले वियजी सुरुवात गरेका छन्। चितवनको टाँडीस्थित नेपाल माध्यमिक विद्यालयको क्रिकेट मैदानमा बुधवार भएको पहिलो खेलमा एपीएफले मिलन क्रिकेट एकेडेमीलाई ३ विकेटले हरायो। टस जितेर पहिले ब्याटिङ गरेको मिलन क्रिकेट एकेडेमीले १५ ओभरमा छोट्टाइएको खेलमा ४ विकेट गुमाएर ८९ रन बनाएको…

    विस्तृतमा पढ्नुस्

  • वेस्टर्न ओपन गल्फ : पहिलो दिन जयराम र अजितको संयुक्त अग्रता

    वेस्टर्न ओपन गल्फ : पहिलो दिन जयराम र अजितको संयुक्त अग्रता

    पोखरा : प्रोफेस्नल गल्फर जयराम श्रेष्ठ र एम्योचर अजित बिकेले वेस्टर्न ओपन गल्फको पहिलो दिन १ ओभर ७१ अंकसहित संयुक्त रूपमा अग्रता कायम गरेका छन्। पोखराको हिमालयन गल्फ कोर्समा बुधवार सुरु भएको प्रतियोगितामा पहिलो दिन १८ होलको समाप्तीमा जयराम र अजितले भु बहादुर गुरूङ र धन बहादुर थापालाई १ स्ट्रोकले पछि पारेका छन्। भु बहादुर गुरूङ र धन बहादुर थापा…

    विस्तृतमा पढ्नुस्

  • आजदेखि आचारसंहिता लागुः राष्ट्रपतिको निर्वाचनमा ककसलाई लाग्छ आचारसंहिता?

    आजदेखि आचारसंहिता लागुः राष्ट्रपतिको निर्वाचनमा ककसलाई लाग्छ आचारसंहिता?

    काठमाडौंः राष्ट्रपतिको निर्वाचनका लागि आजदेखि आचारसंहिता लागु भएको निर्वाचन आयोगले जनाएको छ।  २९ गते राष्ट्रपतिको निर्वाचन हुदैछ। राष्ट्रपतिका लागि वाम गठबन्धनका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली कांग्रेसबाट कुमारी लक्ष्मी राईले उम्मेदवारी दिएका छन्। निर्वाचन आयोगको आजको बैठकले राष्ट्रपतिको निर्वाचनको आचारसंहिता लाग्ने व्यक्तिहरुसमेत तोकेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जनाएको छ। निर्वाचन आचारसंहिता देहाय बमोजिमका व्यक्ति, निकाय तथा अधिकारीलाई लागु…

    विस्तृतमा पढ्नुस्

  • अर्थमन्त्री युवराज खतिवडासहित तीन मनोनीत सांसदको शपथका लागि खुल्यो बाटो

    अर्थमन्त्री युवराज खतिवडासहित तीन मनोनीत सांसदको शपथका लागि खुल्यो बाटो

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको क्याबिनेटले राष्ट्रिय सभा सदस्यमा मनोनयनका लागि सिफारिस गरेका डाक्टर युवराज खतिवडा, रामनारायण विडारी र डाक्टर विमला पौडेललाई सपथ ग्रहणका लागि सर्वोच्चले बाटो खुला गरिदिएको छ।  अघिल्लो क्यबिनेटबाट प्रधान मन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेका गोपाल कुमार बस्नेत, चाँदनी जोशी र कृष्णप्रसाद पौडेल नाम राष्ट्रपति कार्यालयमा सिफारिस गरेका थिए। लगत्तै बनेको ओली नेतृत्वको…

    विस्तृतमा पढ्नुस्

  • दिदी बहिनी कप महिला भलिबल : न्यू डायमण्ड र एपीएफ उपाधिका लागि भिड्ने

    दिदी बहिनी कप महिला भलिबल : न्यू डायमण्ड र एपीएफ उपाधिका लागि भिड्ने

    पर्वत : साबित्री कन्चनजंगा दोश्रो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताकोफ उपाधिका लागि चिरपरिचित प्रतिस्पर्धी शिवम् न्यू डायमण्ड एकेडेमी र एपीएफ भिड्ने भएका छन्। बुधवार बडगाउस्थित सशस्त्र प्रहरी बलको कोर्टमा भएको पहिलो सेमिफाइनलमा न्यू डायमण्डले नेपाल पुलिसलाई ३–१ को सेटमा हरायो भने दोस्रो सेमिफाइनलमा एपीएफले आर्मीलाई सोझो सेटमा पराजित गर्‍यो। न्यू डायमण्डले नेपाल पुलिसलाई २५–१८, २१–२५, २५–२१, २५–१९ को सेटमा…

    विस्तृतमा पढ्नुस्

  • रौतहटमा गोली चल्योः एक घाइते

    रौतहटमा गोली चल्योः एक घाइते

    काठमाडौंः रौतहटको फतुवा प्रावि नजिकै गोली चलेको छ। मोटरसाइकलमा आएका दुई जनाले गोली हानेर भागेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी यज्ञ विनोद पोखरेलले बताए। गोली लागि रौतहट राजपुर ३ स्थित बेलिया टोल वस्ने ४३ वर्षिय शेखसालिक घाइते भएका छन्। उनको दाहिने कोखामा गोली लागेको छ। रौतहटहको स्थानिय अस्पतालमा उपचार हुन नसकेकाले भारतको मोतीहारी लगिएको प्रहरीले जनाएको छ। गोली…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभा बैठक बस्दै, सभामुख चयनको कार्यतालिका सार्वजनिक हुने

    प्रतिनिधिसभा बैठक बस्दै, सभामुख चयनको कार्यतालिका सार्वजनिक हुने

    काठमाडौँः प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ। सोमबारदेखि अधिवेशन सुरु भएको बैठकमा आज शीर्ष नेताहरुले सम्वोधन गर्नेछन्। अधिवेशन सुरु भएकै दिन सम्वोधन गर्ने प्रचलन भए पनि समय अभावका कारण सम्वोधनको समय मंगलबारका लागि तोकिएको हो। बिहान ११ बजे बैठक बोलाइएको छ। बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलका संसदीय दलका नेता तथा अन्य स्वतन्त्र सांसद्ले सम्वोधन गर्नेछन्।  एमाले संसदीय दलका नेता एवं…

    विस्तृतमा पढ्नुस्

  • स्कूल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    स्कूल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    उर्लाबारीः मोरङको विराटनगर–५, स्थित भित्री सडकखण्डमा स्कूल बसको ठक्करबाट पैदलयात्री एक महिलाको सोमबार बेलुका मृत्यु भएको छ। एभरेष्ट बोर्डिङ स्कूलको को १ क ८३७ नं को बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५० वर्षीया शारदा मण्डलको मृत्यु भएको हो। बसको ठक्करबाट गम्भीर घाइते महिलाको कोशी अञ्चल अस्पताल पु¥याउने बित्तिकै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ। ठक्कर दिने…

    विस्तृतमा पढ्नुस्

  • कान्तिपुरविरुद्दको अपहेलना मुद्दामा आज पनि सर्वोच्चमा बयान

    कान्तिपुरविरुद्दको अपहेलना मुद्दामा आज पनि सर्वोच्चमा बयान

    काठमाडौंः कान्तिपुर पव्लिकेशनविरुद्ध सर्वोच्चमा विचाराधीन अदालतको अपहेलना मुद्दामा आज पनि बयान हुँदैछ। आइतबारदेखि बयान सुरु भए पनि सोमबार पूर्व न्यायाधीश रामनगिना सिंहको निधनका कारण सवै पेशी स्थगित भए। पेशी स्थगित भएपछि बयान सोमबारका लागि निरन्तर राखिएको हो। आइतबार न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको इजलासमा पव्लिकेशनकी निर्देशक स्वस्तिका सिरोहियाको बयान भएको थियो। अन्य तीनको बयान बाँकी छ। अपहेलना मुद्दाको विपक्षीमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell