PahiloPost

Sep 14, 2025 | २९ भदौ २०८२

  • राष्ट्रिय सभा अध्यक्षको निर्वाचन ३० गते: नौ सदस्यीय कार्यसञ्चालन समिति गठन

    राष्ट्रिय सभा अध्यक्षको निर्वाचन ३० गते: नौ सदस्यीय कार्यसञ्चालन समिति गठन

    काठमाडौः राष्ट्रियसभाको अध्यक्षका लागि ३० गते निर्वाचन  हुने भएको छ। कार्यतालिका अनुसार राष्ट्रियसभा अध्यक्षको मनोनयन २९ गते हुनेछ। आज बसेको राष्ट्रिय सभाको बैठकले उक्त निर्णय गरेको हो। त्यसैगरी आजको बैठकले ९ सदस्यीय राष्ट्रियसभा कार्यसञ्चालन नियमावली मस्यौदा समिति पनि गठन भएको छ। समितिमा एमालेबाट ३, कांग्रेसबाट २, माओबादीबाट २, फोरमबाट १ र राजपा जना सदस्य छन्।   समितिमा एमालेबाट गणेश तिमिल्सिना,…

    विस्तृतमा पढ्नुस्

  • सभामुखको निर्वाचन २६ गतेः प्रतिनिधिसभा सञ्चालन मस्यौदा समिति गठन

    सभामुखको निर्वाचन २६ गतेः प्रतिनिधिसभा सञ्चालन मस्यौदा समिति गठन

    काठमाडौं: प्रतिनिधिसभाका सभामुखको निर्वाचन फागुन २६ गतेका लागि तोकिएको छ। प्रतिनिधिसभा सभामुखको निर्वाचन कार्यतालिका अनुसार फागुन २६ गते दिउँसो एक बजे सभामुखको लागि मतदात हुने छ।  सभामुखको उम्मेदवारी मनोनयन दर्ता भने फागुन २५ गते तोकिएको छ।  बैठकले १३ सदस्यीय प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिसमेत गठन गरेको छ।  समितिमा कृष्णभक्त पोखरेल, जुलीकुमारी महतो, देव गुरुङ, प्रेम सुवाल, वृजेश गुप्ता, मीन विश्वकर्मा,…

    विस्तृतमा पढ्नुस्

  • सन् २०३० सम्म १५ करोड बालिकाको बालविवाह हुने युनिसेफको अनुमान

    सन् २०३० सम्म १५ करोड बालिकाको बालविवाह हुने युनिसेफको अनुमान

    काठमाडौँः विश्वमा बालविवाहको अवस्था घट्दै गएको छ। यद्यपी बालविवाह रोक्न गरिएका पहलहरु पूर्णरुपमा प्रभावकारी नदेखिएको तथ्यांकले देखाएको छ।  युनिसेफले सन् २०३० सम्म १५ करोड बालिकाको बालविवाह हुने अनुमान सार्वजनिक गरेको छ। युनिसेफले केही बालविवाहका क्षेत्रमा केही सुधार देखिए यो प्रथा अझै कायम रहने र सन् २०३० सम्म १५ करोड बढी बालिकाको बालविवाह हुने अनुमान गरेको हो।  युनिसेफले दक्षिण एसियामा यो…

    विस्तृतमा पढ्नुस्

  • समयमै पुस्तक उपलब्ध गराउन नेविसंघको माग 

    समयमै पुस्तक उपलब्ध गराउन नेविसंघको माग 

    काठमाडौंः नेपाल विद्यार्थी संघले शैक्षिक सत्र शुरु हुँदा पनि पाठ्यपुस्तक नपाउने अवस्था बारम्बार दोहोरिएकाले यस वर्ष समयमै उपलब्ध गराउन माग गर्दै  जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडको ध्यानाकर्षण गराएको छ। संघका महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा मंगलबार लिमिटेडको कार्यालय भक्तपुर पुगेर  जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडका निर्देशक सुजन नेपाललाई ध्यानाकर्षण पत्र बुझाएको हो। विगतका वर्षमा पुस्तक छपाइमा ढिला हुँदा दुर्गमका जिल्लाहरुमा शैक्षिक…

    विस्तृतमा पढ्नुस्

  • ‘सपनाको ट्रान्जिटमा’ लिएर आए बिकु

    ‘सपनाको ट्रान्जिटमा’ लिएर आए बिकु

    काठमाडौंः साहित्यकार बिकु लामाको कवितासंग्रह 'सपनाको ट्रन्जिटमा' लोकार्पण भएको छ। आज राजधानीको नयाँ बानेश्वरस्थित लेखन कुञ्जमा कवि तुलसी दिवस, कथाकार माया ठकुरी, पत्रकार एवं साहित्यका फूलमान वल, समीक्षक महेश पौड्याल लगायतले उक्त संग्रह लोकार्पण गरेका हुन्। समारोहमा उक्त संग्रहका कवितासमेत वाचन गरिएको थियो। लामाका यसअघि सोइनम नियात्रा उपन्यास र मृत्यु बिर्सनेहरु कविता संग्रह प्रकाशित छन्। पछिल्लो कवितासंग्रहमा लामा सशक्त रुपमा…

    विस्तृतमा पढ्नुस्

  • 'भजाइना मोनोलग्स': महिला यौन अधिकारको लागि कलात्मक आवाज

    'भजाइना मोनोलग्स': महिला यौन अधिकारको लागि कलात्मक आवाज

    अमेरिकी नाटककार इभ एन्सलरले सन् १९९६ मा लेखेको नाटक हो ‘द भजाइना मोनोलग्स’। महिला यौन अधिकारको विषय उठाइएको नाटक पहिलोपटक अमेरिकाको द वेस्टसाइड थिएटरमा मञ्चन भएको थियो। महिलाको यौन अधिकार, समस्या, स्वतन्त्रता, यौन तथा प्रजनन स्वास्थ्य र यौन हिंसा विरुद्धको आवाज यो नाटकले उठाउँछ। विश्वभरका १४० देशका हजारौं सहरमा मञ्चन हुने यो नाटक ४९ भाषामा अनुवाद भएका छन्।  नेपालीमा पनि…

    विस्तृतमा पढ्नुस्

  • वर्ल्डकप क्वालिफायर : नेपाल vs स्कटल्याण्ड (हेड टु हेड)

    वर्ल्डकप क्वालिफायर : नेपाल vs स्कटल्याण्ड (हेड टु हेड)

    काठमाडौं : जिम्बावेमा भइरहेको आइसीसी वर्ल्डकप क्वालिफायरको दोस्रो खेलमा नेपालले बिहीवार स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। स्कटल्याण्डले पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेको थियो भने नेपाल घरेलु टोली जिम्बावेसँग पराजित भएको थियो। स्कटल्याण्डले दोस्रो खेलमा हङकङलाई ९१ रनमै अलआउट गर्दै लगातार दोस्रो जित नजिक पुगेको छ। नेपालले आफ्नो समूहबाट शीर्ष तीन स्थान हात पार्दै सुपर सिक्समा स्थान बनाउने स्कटल्याण्ड विरुद्ध खेल जित्नैपर्ने दबाब…

    विस्तृतमा पढ्नुस्

  • नयाँ शक्ति छाडेर खिमलाल देवकोटा माओवादीमा: भने - बाबुरामजीको हिड्ने तरिका ठिक भएन

    नयाँ शक्ति छाडेर खिमलाल देवकोटा माओवादीमा: भने - बाबुरामजीको हिड्ने तरिका ठिक भएन

    काठमाडौं: नयाँ शक्तिका नेता खिमलाल देवकोटा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। उनलाई आज पार्टी  अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरे। पार्टी मुख्यालय पेरिसडाँडमा आयोजित पार्टी प्रवेश समारोहमा पूर्व माओवादी नेता समेत रहेका देवकोटा माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।  पार्टी प्रवेशपछि देवकोटाले नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईको मनसाय राम्रो भएपनि हिँड्ने तरिका ठिक नभएको टिप्पणी गरेका थिए।

    विस्तृतमा पढ्नुस्

  • ग्रिन टी भन्दै गाँजा तस्करी गर्ने गुरुङ पक्राउ

    ग्रिन टी भन्दै गाँजा तस्करी गर्ने गुरुङ पक्राउ

    काठमाडौं: ग्रिन टी भन्दै गाँजाको तस्करी गर्ने एकलाई प्रहरीले पक्राउ गरेको छ। लागु औषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले तनहुँको बन्दीपुर गाउँपालिका डाँडाछाप घर भएका ३५ वर्षीय देउबहादुर गुरुङलाई पक्राउ गरेको हो। गुरुङले काठमाडौंको सुन्धारास्थित वैदेशिक हुलाक भन्सार कार्यालयको पार्सल निकासी  शाखाबाट अन्य व्यक्तिको परिचयपत्र प्रयोग गरी  हङकङ पठाउन लागेका थिए। गुरुङले गोल्डेन रङको प्लाष्टिकको टल्कने प्याकेटमा  ग्रिन टी को स्टिकरको…

    विस्तृतमा पढ्नुस्

  • वर्ल्डकप क्वालिफायर : स्कटल्याण्डको लगातार दोस्रो जित, हङकङ ९१ रनमा अलआउट

    वर्ल्डकप क्वालिफायर : स्कटल्याण्डको लगातार दोस्रो जित, हङकङ ९१ रनमा अलआउट

    बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि स्कटल्याण्डले क्रिकेट वर्ल्डकप क्वालिफायरमा लगातार दोस्रो जित हात पारेको छ। समूह बी मा रहेको स्कटल्याण्डले हङकङलाई मंगलवार ४ विकेटले पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको हो। स्कटल्याण्डले पहिलो खेलमा अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको थियो। बुलावायोमा टस जितेर स्कटल्याण्डले हङकङलाई पहिले ब्याटिङको निम्तो दिएको थियो। त्यसलाई बलरहरुले सही सावित गर्दा हङकङ ९१ रनमा अलआउट भयो।…

    विस्तृतमा पढ्नुस्

  • कान्तिपुरको मुद्दा पूर्ण इजलासमा सर्‍यो

    कान्तिपुरको मुद्दा पूर्ण इजलासमा सर्‍यो

    काठमाडौं: अदालतको अपहेलना गरेको भन्दै कान्तिपुर मिडिया ग्रुपविरुद्ध परेकाे मुद्दाको सुनुवाइ सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासमा हुने भएको छ। मंगलबार न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको संयुक्त इजलासले मुद्दाको सुनुवाइ पूर्ण वा बृहत् पूर्ण इजलासले गर्ने आदेश दिएको हो। मंगलबार बयान सकिएपछि संयुक्त इजलासले विपक्षीको बयान तथा तत्काल प्राप्त प्रमाण समेत हेरी गम्भीर विषय सामेल भएको भन्दै मुद्दा तीनभन्दा बढी न्यायाधीश…

    विस्तृतमा पढ्नुस्

  • वर्ल्डकप क्वालिफायर : अन्तिम ओभरमा अफगानिस्तानमाथि जिम्बावेको रोमाञ्चक जित

    वर्ल्डकप क्वालिफायर : अन्तिम ओभरमा अफगानिस्तानमाथि जिम्बावेको रोमाञ्चक जित

    काठमाडौं : आइसीसी क्रिकेट वर्ल्डकप क्वालिफायर अन्तर्गत मंगलवार भएको खेलमा जिम्बावले अफगानिस्तानमाथि २ रनको शनसनी जित हात पारेको छ। समूह बी मा जिम्बावेको यो लगातार दोस्रो जित हो भने अफगानिस्तानको दोस्रो हार हो। अन्तिम ओभरमा अफगानिस्तानलाई जितका लागि ४ रन मात्र आवश्यक थियो र १ विकेट बाँकी थियो तर तेस्रो बलमा सापुर जद्रानलाई ब्राएन भिटोरीले आउट गरेपछि जिम्वले २ रनको…

    विस्तृतमा पढ्नुस्

  • संघीय संसद्को पहिलो अधिवेशन आजदेखि, यस्ता छन् कार्यसूची

    संघीय संसद्को पहिलो अधिवेशन आजदेखि, यस्ता छन् कार्यसूची

    काठमाडौंः संघीय संसद्को पहिलो अधिवेशनको पहिलो बैठक आज बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा अपराह्न ४ बजे बैठक बस्नेछ। बैठकको सम्पूर्ण तयारी पूरा भइसकेको छ। पहिलो बैठकले संघीय संसद्का पदाधिकारी चयनको प्रक्रिया अघि बढाउनेछ। संघीय संसद्को निर्वाचन सम्पन्न भएको तीन महिनापछि अधिवेशन सुरु हुन लागेको हो। प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन मंसिरमा नै सम्पन्न भए पनि राष्ट्रियसभा सदस्य निर्वाचन माघमा मात्र…

    विस्तृतमा पढ्नुस्

  • देउवा Vs प्रकाशमान; संसदीय दलको नेतामा कसले मार्ला बाजी?

    देउवा Vs प्रकाशमान; संसदीय दलको नेतामा कसले मार्ला बाजी?

    काठमाडौँः नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि अहिले निर्वाचन भइरहेको छ। संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहले उम्मेदवारी दिएका छन्।  सहमतिको प्रयास असफल भएपछि दुई गुटबाट दुई जना उम्मेदवारी चुनावी मैदानमा छन्। कांग्रेसमा ६३ सांसद् छन्। दलको नेता बन्न ३२ सांसद् आवश्यक पर्छ। आन्तरिक समीकरण अनुसार देउवा पक्षमा ३८ र पौडेल पक्षमा २५ सांसद्…

    विस्तृतमा पढ्नुस्

  • पाकिस्तानी प्रधानमन्त्री अब्बासी आज नेपाल आउँदै, यस्तो छ भ्रमणको कार्यतालिका

    पाकिस्तानी प्रधानमन्त्री अब्बासी आज नेपाल आउँदै, यस्तो छ भ्रमणको कार्यतालिका

    काठमाडौँः पाकिस्तानी प्रधानमन्त्री शाहीद खाकन अब्बासी दुई दिने भ्रमणका लागि आज नेपाल आउँदैछन्। अब्बासी दिउँसो २ बजे काठमाडौँ आइपुग्ने कार्यतालिका छ। प्रधानमन्त्री अब्बासीलाई सैनिक मञ्च टुँडिखेलमा अपराह्न ५ बजे नेपाली सेनाले ’गार्ड अफ अनर’ दिने कार्यक्रम छ। यसअघि नेपाल आउने विदेशी विशिष्ठ व्यक्तिका लागि विमानस्थलको अति विशिष्ठ कक्ष बाहिर गार्ड अफ अनर प्रदान गर्ने प्रचलन थियो। गार्ड अफ अनर ग्रहणपछि अब्बासी…

    विस्तृतमा पढ्नुस्

  • चिट्ठा परेको भन्दै ठगी गर्ने गिरोह पक्राउ

    चिट्ठा परेको भन्दै ठगी गर्ने गिरोह पक्राउ

    रुपन्देहीः जिल्ला प्रहरी कार्यलय रुपन्देहीले ठगीको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । चिट्ठा परेको भन्दै मनी ट्रान्सफरबाट रकम पठाउन लगाइ ठगी गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा रुपन्देही सियारी गाउँपालिका १ का अंगदकुमार यादव, लुम्बिनी सांस्कृतिक नगरपालिका १ का विराज भन्ने इवरार हुसेन शेष र मायादेवी गाउँपालिका ८ का राधेश्याम कोइरी रहेका छन्। उनीहरुमाथि ठगी मुद्दामा अनुसन्धान…

    विस्तृतमा पढ्नुस्

  • मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

    मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

    रौतहटः स्थानीय इशनाथ नगरपालिकामा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको घटनास्थलमा नै मृत्यु भएको छ। इशनाथ नगरपालिका–८ जोकहा गाउँमा राति करिब ८ बजे तीव्र गतिका कारण अनियन्त्रित भई बा५४प ४७१० नंको मोटरसाइकल दुर्घटना भएको थियो। दुर्घटनामा स्थानीयवासी ३० वर्षीय कमोद ठाकुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी नायब उपरीक्षक रामकुमार दानीले बताए। शवपरीक्षणका लागि जिल्ला अस्पताल गौर पठाइएको तथा घटनाबारे…

    विस्तृतमा पढ्नुस्

  • टोलेदेखि नाइके गुन्डासम्मको विवरण उतार्दै काठमाडौं प्रहरी

    टोलेदेखि नाइके गुन्डासम्मको विवरण उतार्दै काठमाडौं प्रहरी

    काठमाडौंः महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुख भएलगत्तै एसएसपी रवीन्द्र धानुकको पहिलो निशाना बने गुन्डा नाइके। उनले गत भदौ ९ गते घरमा बसिरहेका गुन्डा नाइके चक्रे मिलनलाई पक्राउ गरे। यसबीचमा उनी आलोचित समेत भए। धानुकले पहिलो एक्सन गुन्डा नाइकेमाथि लिए पनि उनको कार्यकालमा राजधानी गुन्डाको त्रासबाट उछुतो भने रहेन। एसएसपी धानुक अगाडिका काठमाडौं प्रहरी प्रमुख छविलाल जोशीको पनि एउटै एक्सन थियो…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओलीको व्यंग्यः एकता भाँड्ने चाहना सपनामा खाएको चकलेट जस्तै

    प्रधानमन्त्री ओलीको व्यंग्यः एकता भाँड्ने चाहना सपनामा खाएको चकलेट जस्तै

    काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ‌ओलीले नेपाली जनताको समृद्धिको आकांक्षा पूरा गर्ने प्रतिवद्धता जनाएका छन्।  'हामीले विकास गर्न नसके अरुले पनि गर्न सक्दैन, देश निरास हुन्छ,' झापा आन्दोलनका पाँच शहीदहरुको सम्झनामा आयोजित कार्यक्रममा बोल्दै एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले भने, 'शहीदलाई साक्षी राखेर भन्छु एमाले महान उदेश्यहरुमा दृढ छ, संकल्पित छ, जनताको समृद्धिको आकांक्ष पूरा गर्ने छौँ।' एमाले-माओवादी एकतामा आशंका…

    विस्तृतमा पढ्नुस्

  • नेपालको पासपोर्ट विश्वकै सातौँ खराब

    नेपालको पासपोर्ट विश्वकै सातौँ खराब

    काठमाडौँः नेपालको पासपोर्ट विश्वकै खराब पासपोर्टको सूचीको सातौँ नंम्बरमा परेको छ। हेन्ले पासपोर्ट सूचकांकमा नेपाल अन्तिमबाट सातौँ स्थानमा परेको हो।  विभिन्न देशले जारी गर्ने पासपोर्टको विश्वव्यापी हैसियतको आधारमा २०१८ को फेब्रुअरी महिनामा प्राप्त तथ्यांकका आधारमा हेन्ले एण्ड पार्टनरले गरेको सर्भेक्षणमा नेपाल ९९ औँ स्थानमा परेको हो। नेपालसँगै समान ३६ अंक पाएर लिविया पनि ९९ औँ स्थानमा रहेको छ।  यो अंक…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell