PahiloPost

Sep 14, 2025 | २९ भदौ २०८२

  • नेपाल vs स्कटल्याण्ड : नेपाल हार्नुका ५ कारण

    नेपाल vs स्कटल्याण्ड : नेपाल हार्नुका ५ कारण

    काठमाडौं : आइसीसी क्रिकेट वर्ल्डकप क्वालिफायरमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग ११६ रनले हारेको नेपाल दोस्रो खेलमा स्कटल्याण्डसँग ४ विकेटले पराजित भयो। टस जितेर ब्याटिङ गरेको नेपालले निरन्तर विकेट गुमाउँदा पुरै ओभर खेल्न सकेन र स्कटल्याण्डलाई थोरै लक्ष्य दिएको थियो। तैपनि नेपालले बलिङमा केही सुधारिएको प्रदर्शन देखाएको थियो तर त्यो खेल जित्न पर्याप्त भएन। नेपाल…

    विस्तृतमा पढ्नुस्

  • मनमैजु डोजाङ टिम च्याम्पियन

    मनमैजु डोजाङ टिम च्याम्पियन

    काठमाडौं : प्रथम एभरेष्ट आमन्त्रण भ्याली च्याम्पियनसिप तेक्वान्दोमा मनमैजु डोजाङ टिम च्याम्पियन बनेको छ। एभरेष्ट वर्ल्ड क्लास तेक्वान्दो अमेरिकाको आयोजनामा भैसेपाटीस्थित गोलपोष्ट स्पोर्टस एण्ड ट्रेनिङ सेन्टरमा भएको एक दिने प्रतियोगितामा मनमैजु डोजाङल ७ स्वर्ण ३ रजत र ५ काश्यसहित टिम च्याम्पियन बनेको हो । त्यस्तै ६ स्वर्ण ४ रजत र ७ काश्य जितेको चुनीदेवी डोजाङ टिम द्धितिय तथा ४ स्वर्ण…

    विस्तृतमा पढ्नुस्

  • महिला स्क्वाट : नेहा बानु र सेलिना हाडालाई उपाधि

    महिला स्क्वाट : नेहा बानु र सेलिना हाडालाई उपाधि

    काठमाडौं : महिला दिवसको अवसर पारेर आयोजना गरिएको दुई दिने पिरियड पावर तेस्रो अन्तरक्लब महिला स्क्वाट बिहीवार सम्पन्न भएको छ। सानेपास्थित हेरिटेज गार्डेनमा सम्पन्न प्रतिस्पर्धामा दुई फरक विधा समावेश गरिएको थियो। बुधवार भएको छनोट चरणको प्रतिस्पर्धापछि दोस्रो दिन फाइनल चरणका प्रतिस्पर्धा भएको हो। पहिलो चरणबाट ६० केजीभन्दा कम तौल समूहको विधामा १३ खेलाडी फाइनल चरणमा प्रवेश गरेका थिए भने ६०…

    विस्तृतमा पढ्नुस्

  • अफगानिस्तानको तेस्रो हार, नेपालले सुपर सिक्स पुग्न बाँकी दुई खेल जित्नैपर्ने

    अफगानिस्तानको तेस्रो हार, नेपालले सुपर सिक्स पुग्न बाँकी दुई खेल जित्नैपर्ने

    काठमाडौं : जिम्बावेमा भइरहेको क्रिकेट वर्ल्डकप क्वालिफायरअन्तर्गत समूह बीमा रहेको अफगानिस्तानले लगातार तेस्रो हार बेहोरेको छ। वर्षाका कारण ४६ ओभरमा छोट्टाइएको खेलमा हङकङले अफगानिस्तानलाई डिएल मेथडमा ३० रनले पराजित गरेको हो। पहिलो खेलमा स्कटल्याण्डसँग हारेको हङकङको यो पहिलो जित हो र यसले उसको सुपर सिक्स पुग्ने सम्भावना कायमै राखेको छ। हङकङले अब घरेलु टोली जिम्बावे र नेपालसँग खेल्न बाँकी छ।…

    विस्तृतमा पढ्नुस्

  • ११ राष्ट्रविरुद्ध शतक प्रहार गर्ने तेस्रो खेलाडी बने क्रिस गेल

    ११ राष्ट्रविरुद्ध शतक प्रहार गर्ने तेस्रो खेलाडी बने क्रिस गेल

    वेष्ट इन्डिजका क्रिस गेल ११ फरक राष्ट्रविरुद्ध शतक प्रहार गर्ने तेस्रो खेलाडी बनेका छन्। आइसीसी क्रिकेट वर्ल्डकप क्वालिफायर अन्तर्गत मंगलबार युएईविरुद्ध १२३ रन प्रहार गर्दै गेलले उक्त उपलब्धि हासिल गरेका हुन्। यसअघि साउथ अफ्रिकाका हसिम अमला र भारतका सचिन तेन्दुलकरले सफलता हात पारिसकेका छन्। जिम्बावेमा भइरहेको क्वालिफायरमा गेलले ९१ बल खेल्दै ७ चौका र ११ छक्का प्रहार गरे। गेलको एक दिवसीय क्रिकेटमा २३औँ…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति निर्वाचनको आज मनोनयनः वाम गठबन्धनको उम्मेदवार तय, कांग्रेस परामर्शमा

    राष्ट्रपति निर्वाचनको आज मनोनयनः वाम गठबन्धनको उम्मेदवार तय, कांग्रेस परामर्शमा

    काठमाडौँः फागुन २९ गतेका लागि तय भएको राष्ट्रपति निर्वाचनको आज मनोनयन हुँदैछ। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ वानेश्वरमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मनोनयनको समय तोकिएको छ। वाम गठबन्धनका तर्फबाट वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी नै उम्मेदवार हुने निश्चित भएको छ। नेकपा एमालेको स्थायी समितिको मंगलबार मध्यरातमा सम्पन्न स्थायी समिति बैठकले भण्डारीलाई दोस्रो कार्यकालका लागि दोहोर्‍याउने निर्णय गरेको हो। पूर्व अध्यक्ष झलनाथ…

    विस्तृतमा पढ्नुस्

  • च्याम्पियन्स लिग : रियल मड्रिड र लिभरपुल क्वाटरफाइनलमा

    च्याम्पियन्स लिग : रियल मड्रिड र लिभरपुल क्वाटरफाइनलमा

    स्पानिस जायन्ट रियल मड्रिड र इंगलिस क्लब लिभरपुल युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन्। रियलले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई समग्रमा ५-२ ले पराजित गर्‍यो। घरेलु मैदानमा भएको पहिलो लेगमा ३-१ ले विजयी भएको रियलले दोस्रो लेगमा पीएसजीलाई उसैको मैदानमा २-१ ले पराजित गरेको हो। रियलको जितमा क्रिस्टियानो रोनाल्डो र कासेमिरोले गोल गरे भने पीएसजीका लागि…

    विस्तृतमा पढ्नुस्

  • रुसी सेनाको कार्गो विमान सिरियामा दुर्घटना, ३९ जनाको मृत्यु

    रुसी सेनाको कार्गो विमान सिरियामा दुर्घटना, ३९ जनाको मृत्यु

    एजेन्सीः रुसी सेनाको कार्गो विमान सिरियामा दुर्घटना हुँदा ३९ जनाको मृत्यु भएको छ। विमानमा सवार ३३ सैनिक र चालक दलका ६ सदस्यको मृत्यु भएको हो। मृतकमध्ये २७ सैनिक अधिकृत तथा एक मेजर जनरल समेत रहेका छन्।  रुसको रक्षा मन्त्रालयलाई उद्रृत गर्दै समाचारमा जनाइए अनुसार सिरियाको तटीय शहर लताकियामा विमान दुर्घटना भएको हो। रुसको रक्षा मन्त्रालयले विमान प्राविधिक कारणले दुर्घटना भएको प्रारम्भिक…

    विस्तृतमा पढ्नुस्

  • करेन्ट लागेर एकको मृत्यु

    करेन्ट लागेर एकको मृत्यु

    गौशालाः महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–४, सुगा गाउँमा मंगलबार साँझ करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जलेश्वर नगरपालिका–४ सुगा बस्ने ६० वर्षीय सुरेश मिश्र रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। मंगलबार साँझ आफ्नै गाउँ भएर जाने जलेश्वर–मटिहानी सडकखण्डको छेउमै रहेको पसलअगाडि धुलो उडिरहेको भन्दै पसलको पछाडि रहेको बिजुलीको मोटरबाट पानी छर्किन बिजुलीमा मोटर जडान गर्न गएका मिश्रको सोही…

    विस्तृतमा पढ्नुस्

  • दङ्गा भड्किएपछि श्रीलङ्कामा १० दिनका लागि संकटकाल घोषणा

    दङ्गा भड्किएपछि श्रीलङ्कामा १० दिनका लागि संकटकाल घोषणा

    कोलोम्बोः श्रीलङ्कामा मुसलमानविरुद्ध भड्किएको दङ्गा नियन्त्रणका लागि १० दिनको स‌ंकटकाल घोषणा गरिएको छ।  दङ्गामा परी दुई व्यक्तिको मृत्यु भएपछि मङ्गलबार श्रीलङ्का सरकारले राष्ट्रव्यापी रूपमा सङ्कटकालको घोषणा गरेको हो।  पर्यटकका लागि प्रख्यात पहाडी इलाकामा रहेको घरहरूमा भएको आगजनीका कारण दुई व्यक्तिको मृत्यु भएको थियो।  बौद्ध धर्मावलम्बीहरूको बलियो प्रभाव रहेको शहर कान्डीका मुसलमानहरूविरुद्ध दङ्गा शुरु भएको थियो।  कान्डी शहरमा ठूलो संख्यामा सशस्त्र…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति भण्डारी उम्मेदवारी दिन आफैं उपस्थित हुने

    राष्ट्रपति भण्डारी उम्मेदवारी दिन आफैं उपस्थित हुने

    काठमाडौँः राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपति पदको उम्मेदवारी दिन आफैं अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र जाने भएकी छन्। निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार बिहान १० देखि दिउँसो २ बजेसम्म उम्मेदवारी मनोनयन हुँदैछ।   राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले राष्ट्रपति भण्डारी स्वयंम मनोनयनका लागि जाने जानकारी दिए। बिहान ११ः४५ मा शितलनिवासबाट मनोनयनका लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र प्रस्थान हुने कार्यक्रम रहेको शर्माले…

    विस्तृतमा पढ्नुस्

  • दुर्इ कोरियाको एकता गरेर इतिहास रच्ने उत्तर कोरियाली नेता किमको घोषणा

    दुर्इ कोरियाको एकता गरेर इतिहास रच्ने उत्तर कोरियाली नेता किमको घोषणा

    सोलः उत्तर कोरिया र दक्षिण कोरियाबीच अर्को महिना शिखर सम्मेलमा जुट्ने भएका छन्। सम्मेलमा दुबै देशका राष्ट्रपतिको सहभागित हुने छ।  उत्तर कोरिया पुगेका दक्षिण कोरियाली राष्ट्रपतिका विशेषदूतसँगको छलफल पछि यस्तो सहमति भएको हो।  सोमबार भएको भेटवार्तामा दक्षिण कोरियाका राष्ट्रपति मुन जाई–इनका विशेषदूत राष्ट्रिय सुरक्षा सल्लाहकार तथा राष्ट्रपतिको कार्यालयका राष्ट्रिय सुरक्षा प्रमुख चुङ युइ–योङ र उत्तर कोरियाली नेता किम जोङ उनबीच…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसले छान्यो राष्ट्रपति उम्मेदवारः विद्या भण्डारीसँग कुमारी लक्ष्मी राई भिड्ने

    कांग्रेसले छान्यो राष्ट्रपति उम्मेदवारः विद्या भण्डारीसँग कुमारी लक्ष्मी राई भिड्ने

    काठमाडौँः नेपाली कांग्रेसले राष्ट्रपतिमा पूर्व सांसद् कुमारी लक्ष्मी राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले राईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। राई दोस्रो संविधानसभामा समानुपातिक सांसद् थिइन्।  राईले बिहान ११ बजे मनोनयन गर्ने पार्टी कार्यालय सचिव प्रदीप पराजुलीले जानकारी दिए। राष्ट्रपतिका लागि आज  बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयनको समय तोकिएको छ। फागुन २९ गते…

    विस्तृतमा पढ्नुस्

  • उपत्यकामा ठूलो परिमाणमा लागूऔषध बरामद, दुर्इ भारतीयसहित चार पक्राउ

    उपत्यकामा ठूलो परिमाणमा लागूऔषध बरामद, दुर्इ भारतीयसहित चार पक्राउ

    काठमाडौँः  राजधानीका विभिन्न स्थानमा प्रहरीले ठूलो परिणामा लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ। प्रहरीले दुर्इ भारतीय नागरिकसहित चार जनालार्इ पक्राउ गरेको हो। महानगरीय प्रहरी बृत जनसेवाले जैसीदेवलबाट एक भारतीयसहित तीन जनालार्इ लागुऔषधसहित पक्राउ गरेको छ।  पक्राउ पर्नेमा भारत दरभङ्गाका मोहमद रुजादिन, नुवाकोटका सुनील घिमिरे र विगु रार्इ रहेका छन्।  उनीहरुको साथबाट १९ सय एम्पुल सेट बरामद भएको महानगरीय प्रहरी परिसर…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिमा कांग्रेस उम्मेदवार राईको उम्मेदवारी दर्ता

    राष्ट्रपतिमा कांग्रेस उम्मेदवार राईको उम्मेदवारी दर्ता

    काठमाडौंः राष्ट्रपति पदको निर्वाचनको लागि पूर्व सांसद् तथा नेपाली कांग्रेसकी नेतृ कुमारी लक्ष्मी राईले आफ्नो उम्मेदवारी दर्ता गराएकी छिन्। संघीय संसद भवन परिसर नयाँ बानेश्वर पुगेर नेतृ राईले उम्मेद्वारी दर्ता गराएको हुन्। राईको उम्मेदवारीको प्रस्तावकमा  चित्रलेखा यादव मान बहादुर विश्वकर्मा पार्वता डिसी चौधरी देवेन्द्रराज कँडेल , सुरेन्द्रराज पाण्डे रहेका छन्। यस्तै समर्थकमा सरिता प्रसाईँ,  शिवचन्द्र चौधरी, सुजता परियार,  र राधा घले…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिमा कांग्रेस उम्मेदवार राईको उम्मेदवारी दर्ता

    राष्ट्रपतिमा कांग्रेस उम्मेदवार राईको उम्मेदवारी दर्ता

    काठमाडौंः राष्ट्रपति पदको निर्वाचनको लागि पूर्व सांसद् तथा नेपाली कांग्रेसकी नेतृ कुमारी लक्ष्मी राईले आफ्नो उम्मेदवारी दर्ता गराएकी छिन्। संघीय संसद भवन परिसर नयाँ बानेश्वर पुगेर नेतृ राईले उम्मेद्वारी दर्ता गराएको हुन्। राईको उम्मेदवारीको प्रस्तावक कांग्रेस नेतृ चित्रलेखा यादव रहेकी छिन्। बुधबार बिहान पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले राईलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो। राई दोस्रो संविधानसभामा समानुपातिक…

    विस्तृतमा पढ्नुस्

  • वर्ल्डकप क्वालिफायर : स्कटल्याण्डको लयलाई रोक्ला नेपालले? (प्रिभ्यू)

    वर्ल्डकप क्वालिफायर : स्कटल्याण्डको लयलाई रोक्ला नेपालले? (प्रिभ्यू)

    काठमाडौं : क्रिकेट वर्ल्डकप क्वालिफायर खेल्न जिम्बावे जानुअघि नेपालले आफ्नो समूहमा परेका ४ मध्ये ३ राष्ट्रसँग खेलेको थियो भने जिम्बावेसँग खेलेको थिएन। खेलेका ३ मध्ये स्कटल्याण्ड पनि एक थियो र नेपालले अहिलेसम्म स्कटल्याण्डलाई हराउन सकेको छैन। बाँकी दुई राष्ट्र अफगानिस्तान र हङकङसँग नेपालले दुवै खाले नतिजा निकालिसकेको छ। आइसीसी क्रिकेट वर्ल्ड कप क्वालिफायरमा नेपाल यी चार राष्ट्रसँगै समूह बी मा…

    विस्तृतमा पढ्नुस्

  • ओमानमा अलपत्र परेका ११ नेपाली स्वदेश फर्किए

    ओमानमा अलपत्र परेका ११ नेपाली स्वदेश फर्किए

    काठमाडौँः ओमानमा अलपत्र परेका ११ जना नेपालीलाई उद्दार गरी स्वदेश फिर्ता पठाइएको छ। ओमानको सोहारस्थित मुवार्दा वाडी बी मोर्डन ट्रेडमा अनेष्टि ओभसिजबाट कामका लागि पुगेका उनीहरुले करारमा सम्झौता बमोजिमक सुविधा नपाएर दुःख पाएका थिए।  सो कम्पनीमा पुगेका २० जना नेपालीले करार सम्झौता बमोजिम सुविधा नपाएको भन्दै दुतावासमा नेपाल फिर्तीका लागि सहयोग गर्ने आग्रह गरेका थिए। जसमध्ये मस्कटस्थित नेपाली दुतावासले ११…

    विस्तृतमा पढ्नुस्

  • संघीय संरचनामा पत्रकार महासङ्घः वैशाख २२ मा सबै प्रदेशमा निर्वाचन

    संघीय संरचनामा पत्रकार महासङ्घः वैशाख २२ मा सबै प्रदेशमा निर्वाचन

    धनुषाः नेपाल पत्रकार महासंघले सबै प्रदेशमा प्रदेश समिति गठनका लागि वैशाख २२ गते निर्वाचन गराउने भएको छ। महासंघको जनकपुरमा सम्पन्न केन्द्रीय कार्यसमितिको तेस्रो पूर्ण बैठकले आगामी वैशाख २२ गते सबै प्रदेशमा महासंघको निर्वाचन गराउने निर्णय गरेको हो।  बैठकले अठारबुँदे जनकपुरधाम घोषणापत्र जारी गर्दै सदस्यता शुद्धीकरणको अभियानलाई प्रभावकारी रूपमा अघि बढाउने र पत्रकारको पेशागत सुरक्षा, सम्पादकीय स्वतन्त्रता र पत्रकार आचारसंहिताको पालना…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओली र मन्त्रीहरुको उपस्थितमा राष्ट्रपतिमा भण्डारीको उम्मदेवारी दर्ता

    प्रधानमन्त्री ओली र मन्त्रीहरुको उपस्थितमा राष्ट्रपतिमा भण्डारीको उम्मदेवारी दर्ता

    काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएकी छिन्। राष्ट्रपतिका साथमा प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री  ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादललगायत उम्मेदवारी दर्तामा पुगेका थिए। यही फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि भण्डारीले आज उम्मेदवारी मनोनयन दर्ता गराएकी हुन्। भण्डारीको प्रस्तावकमा सांसद माधवकुमार नेपाल, भीमबहादुर रावल, सुवास नेम्वाङ, ईश्वर पोखरेल र ओनसरी घर्ती तथा समर्थकमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell