PahiloPost

Sep 2, 2025 | १७ भदौ २०८२

  • लिनगार्डले इन्जुरी टाइममा गोल गरेपछि जोगियो म्यानचेष्टर युनाइटेड, चेल्सी  र लिभरपुल विजयी

    लिनगार्डले इन्जुरी टाइममा गोल गरेपछि जोगियो म्यानचेष्टर युनाइटेड, चेल्सी  र लिभरपुल विजयी

    जेस लिनगार्डदे इन्जुरी टाइममा गोल गरेपछि म्यानचेष्टर युनाइटेड प्रिमियर लिगमा हारबाट जोगिएको छ। मंगलबार भएको खेलमा लिनगार्डकै दुई गोल मद्दतमा युनाइटेडले बर्नलीसँग २-२ को बराबरी खेल्दै अंक बाँडेको हो। दुई गोलले पछि परेको अवस्थामा लिनगार्ड दोस्रो हाफमा मैदान छिरेर युनाइटेडलाई अंक दिलाएका हुन्। खेलकव तेस्रो मिनेटमै एस्ले बार्नेसले गोल गर्दै बर्नलीलाई ओल्डट्राफोर्डमा अग्रता दिलाएङ्का थिए। ३६औँ मिनेटमा स्टेभेन डेफोरले गोल…

    विस्तृतमा पढ्नुस्

  • इपीएल आज हुँदैछ क्वालिफायर्स र एलिमिनेटर, एक टिम फाइनल पुग्ने एक टिम बाहिरिने

    इपीएल आज हुँदैछ क्वालिफायर्स र एलिमिनेटर, एक टिम फाइनल पुग्ने एक टिम बाहिरिने

    काठमाडौं : एभरेष्ट प्रिमियर लिग (इपीएल)मा आजबाट प्लेअफ राउण्डका खेलहरु हुँदैछन्। जसअन्तर्गत पहिलो क्वालिफायर्स र एलिमिनेटर खेल हुनेछ। लिग चरणमा पहिलो स्थानमा रहेको विराटनगर वारियर्स र दोस्रो स्थानमा रहेको भैरहवा ग्लाडिएर्सबीच पहिलो क्वालिफायर्स हुनेछ। उक्त खेलको विजेता सोझै फाइनलमा पुग्नेछन्। पराजित हुने टोलीले भने फाइद्दल पुग्ने अर्को अवसर पाउनेछ। लिग चरणमा विराटनगर सबै पाँच खेल जितेर अपराजित बनेको थियो। यता…

    विस्तृतमा पढ्नुस्

  • पाँच किलो चरेशसहित युवक पक्राउ

    पाँच किलो चरेशसहित युवक पक्राउ

    बागलुङ: चरेशसहित मंगलबार जिल्लाको निसीखोला गाउँपालिका–५ का ३० वर्षीय खिमबहादुर घर्तीमगर पक्राउ परेका छन्। सोही गाउँपालिका–५, भल्कोटदेखि बुर्तिबाङ आउँदै गरेको ना ४ ख ९२०९ नम्बरको बस चेकजाँचका क्रममा प्रहरीले घर्तीमगरको साथबाट पाँच किलो चरेश बरामद गरेको हो। इलाका प्रहरी कार्यालय, झिवाखोलाका प्रहरी नायब निरीक्षक रिमबहादुर बैदवारको टोलीले नियमित चेकजाँचका क्रममा घर्तीमगरलाई चरेशसहित फेला पारेको हो। पक्राउ परेका घर्तीमगरमाथि आवश्यक अनुसन्धान भइरहेको…

    विस्तृतमा पढ्नुस्

  • 'भारत सन् २०१८ सम्म विश्वकै पाँचौं ठूलो अर्थतन्त्र भएको मुलुक बन्ने'

    'भारत सन् २०१८ सम्म विश्वकै पाँचौं ठूलो अर्थतन्त्र भएको मुलुक बन्ने'

    नयाँ दिल्ली: भारतले बेलायत र फ्रान्सलाई पछि पार्दै सन् २०१८ विश्वकै पाँचौं ठूलो अर्थतन्त्र बन्ने मङ्गलबार सार्वजनिक एक प्रतिवेदनमा जनाइएको छ। भारत अहिलेसम्म विश्वको सातौँ ठूलो अर्थतन्त्र रहेको भए पनि सन् २०१८ मा दुई स्थान माथि चढ्दै पाँचौँ स्थानमा पुग्न देखिएको लण्डनस्थित आर्थिक तथा व्यवसायिक अनुसन्धान केन्द्र (सेन्ट्रल फर इकोनोमिक्स एण्ड विजिनेस रिसर्च) द्वारा जारी वार्षिक प्रतिवेदनमा जनाइएको छ। त्यसै…

    विस्तृतमा पढ्नुस्

  • नेपाल औषधि लिमिटेड पुनः सञ्चालनको एक वर्ष पुग्यो, माघबाट सिटामोल उत्पादन हुने

    नेपाल औषधि लिमिटेड पुनः सञ्चालनको एक वर्ष पुग्यो, माघबाट सिटामोल उत्पादन हुने

    काठमाडौं: जीवनजल उत्पादन गरेको नौ महिनापछि नेपाल ‌औषधि लिमिटेडले सिटामोल उत्पादन गर्ने भएको छ। सिटामोल उत्पादनका लागि ९० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको कम्पनीका महाप्रवन्धक डा. रोभशकुसम सुवेदीले जानकारी दिए। सुवेदीका अनुसार माग दोस्रो सातादेखि सिटामोल उत्पादन भएर बजारमा जानेछ। गत वैशाखमा जीवनजल उत्पादन सुरु गरेको कम्पनीले दशैं, तिहार अगावै सिटामोल उत्पादनको तयारी गरेको थियो। तर कच्चा पदार्थ सबै भारतबाट आयात…

    विस्तृतमा पढ्नुस्

  • पुनर्निर्माण प्राधिकरण गठनको दुई वर्षः निजी आवास पुनर्निर्माण दश प्रतिशतमै सीमित

    पुनर्निर्माण प्राधिकरण गठनको दुई वर्षः निजी आवास पुनर्निर्माण दश प्रतिशतमै सीमित

    काठमाडौँ: २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले पुर्‍याएको क्षतिको पुनर्निर्माणका लागि गठित राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठनको दुई वर्ष पूरा भएको छ। तर, दुई वर्षको अवधिमा निजी आवास, सम्पदा र अन्य क्षेत्रको पुनर्निर्माणको तस्बिर निराशाजनक छ। निजी आवास पुनर्निर्माण प्राथमिकतामा नपर्दा पीडित साढे दुई वर्षदेखि टहराकै बासमा छन्। पुरातात्विक र सांस्कृतिक सम्पदा भग्नावशेषमा परिणत भइरहेका छन्। राजनीतिक दाउपेचका कारण पुनर्निर्माणले प्राथमिकता नपाउँदा…

    विस्तृतमा पढ्नुस्

  • सांसदले नै बैकको ऋण नतिरेपछि सार्वजनिक सूचना जारी

    सांसदले नै बैकको ऋण नतिरेपछि सार्वजनिक सूचना जारी

    रुकुमः रुकुम पश्चिमबाट निर्वाचित एक सांसदलाई कृषि विकास बैंकले ऋण चुक्ताको लागि मंगलबार सार्वजनिक सूचनामार्फत आग्रह गरेको छ । जिल्लाको प्रदेश निर्वाचन क्षेत्र नं १ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य रातो कामीलाई जिल्ला कृषि विकास बैंक, रुकुमले ऋण भुक्तानीका लागि सार्वजनिक सूचना आह्वान गर्दै आग्रह गरेको हो। कामीले साविकको आठबीस डाँडागाउँमा रहेको मौराखारा कृषक सहकारी संस्था लिमिटेडमार्फत साबुन उद्योग सञ्चालन…

    विस्तृतमा पढ्नुस्

  • ‘नानी ज्यान’ गीतको भिडियोमा पुष्पल र वर्षाको जोडी

    ‘नानी ज्यान’ गीतको भिडियोमा पुष्पल र वर्षाको जोडी

    काठमाडौं: अष्ट्रेलियामा बस्दै आएका गायक राजेश केसीको नयाँ गीत सार्वजनिक भएको छ। ‘नानी ज्यान’ बोलको गीत भिडियोसहित युट्युब रिलिज भएको हो।  गीतमा केसीलाई गायिका मेलिना राइले स्वरमा साथ दिएकी छिन्। गीतमा संगीत र शब्द राजप्रताप केसीले दिएका छन्। गीतको भिडियोमा अभिनेता तथा मोडल पुष्प खड्का र अभिनेत्री वर्षा शिवाकोटीको फिचरिङ रहेको छ। पुष्प अभिनित ठुलो पर्दाको ‘मंगलम’ रिलिजको क्रममा छ…

    विस्तृतमा पढ्नुस्

  • एकीकृत राप्रपा (राष्ट्रवादी)को निष्कर्षः संगठन सुदृढ नभएका कारण चुनावमा पराजय

    एकीकृत राप्रपा (राष्ट्रवादी)को निष्कर्षः संगठन सुदृढ नभएका कारण चुनावमा पराजय

    काठमाडौँ : एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) को उच्चस्तरीय केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सातै प्रदेशमा आगामी माघदेखि फागुनसम्म संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।  पार्टी अध्यक्ष डा प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा केन्द्रीय कार्यालय धूम्रबाराहीमा बसेको बैठकले तीन महिनाको अवधिमा सबै स्थानीय तह र प्रादेशिक तहमा पार्टीका विद्यार्थी, युवा र महिला संघलाई जनवर्गीय संगठनका रुपमा स्थापना गर्ने निर्णय गरेको केन्द्रीय…

    विस्तृतमा पढ्नुस्

  • इपीएल : विराटनगर फाइनलमा, भैरहवालाई अर्को मौका

    इपीएल : विराटनगर फाइनलमा, भैरहवालाई अर्को मौका

    काठमाडौं : पारस खड्काको कप्तानी रहेको विराटनगर वारियर्स एभरेष्ट प्रिमियर लिग (इपीएल)को फाइनलमा प्रवेश गरेको छ। बुधबार भएको पहिलो क्वालिफायर्समा भैरहवा ग्लाडिएर्सलाई ८ विकेटले पराजित गर्दै विराटनगरले फाइनलमा स्थान बनाएको हो। विराटनगरको जितमा बाबर हायतले अर्धशतक प्रहार गरे। यस्तै कप्तान पारस खड्काले नटआउट ४२ रनको योगदान गरे। लिग चरणमा सबै ५ खेल जितेर अपराजित बन्दै विराटनगरले १० अंक जोडेको थियो।…

    विस्तृतमा पढ्नुस्

  • विद्युत खरिद सम्झौता नवीकरण गर्न कुलमान घिसिङसहितको टोली नयाँदिल्ली प्रस्थान

    विद्युत खरिद सम्झौता नवीकरण गर्न कुलमान घिसिङसहितको टोली नयाँदिल्ली प्रस्थान

    काठमाडौँ : विद्युत् खरिद सम्झौता नविकरण गर्न नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको उच्चस्तरीय टोली आज भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेको छ।  प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले पुस १६ गतेदेखि सकिन लागेको विद्युत् खरिद सम्झौता नवीकरण गर्ने उद्देश्यका साथ कार्यकारी निर्देशकसहितको टोली भारत प्रस्थान गरेको जानकारी दिनुभयो। प्रतिनिधिमण्डलमा कार्यकारी निर्देशक घिसिङ र प्रवक्ता अधिकारी सम्मिलित छन्।  ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत आयात…

    विस्तृतमा पढ्नुस्

  • बाक्लो हुस्सुका कारण नयाँदिल्लीमा रेलसेवा अवरुद्ध

    बाक्लो हुस्सुका कारण नयाँदिल्लीमा रेलसेवा अवरुद्ध

    नयाँदिल्ली :  नयाँदिल्लीमा बाक्लो हुस्सु लागेका कारण बुधबार रेलसेवा अवरुद्ध भएको छ। भारतीय राजधानी नयाँदिल्ली र आसपासका स्थानमा बुधबार बिहानैदेखि लागेको बाक्लो हुस्सुको मात्रा नघटेको र झन् बढ्दै गएपछि रेलसेवा अवरुद्ध भएको अधिकारीहरुले जानकारी दिएका छन्।  भारतीय अधिकारीहरुका अनुसार बुधबार बिहान कम्तीमा पनि ३० वटा रेलको सेवा अवरुद्ध भएको छ। बिहानै सेवा दिनुपर्ने ती रेलमध्ये कमैले मात्र बुधबार मध्यान्हमामात्र सेवा सुरु गरेका…

    विस्तृतमा पढ्नुस्

  • पोखरा सडक महोत्सवको तयारी पूरा, ५ लाख पर्यटकहरु भित्रिने अपेक्षा

    पोखरा सडक महोत्सवको तयारी पूरा, ५ लाख पर्यटकहरु भित्रिने अपेक्षा

    पोखरा :  ‘सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं’ भन्ने नाराका साथ आयोजना गरिएको १९ औं संस्करणको पोखरा सडक महोत्सवको तयारी पूरा भएको छ । पर्यटकीय सुन्दर नगरी पोखरामा भोलिदेखि सञ्चालन हुने महोत्सवको तयारी पूरा भएको रेष्टुरेण्ट एण्ड वार एशोसिएसन रेवान पोखराले जनाएको छ। महोत्समा ७ वटै प्रदेश तथा विभिन्न ४ देशका सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने आयोजकले जनाएको छ। पोखराको फेवा तालको किनारामा…

    विस्तृतमा पढ्नुस्

  • कठ्याङ्ग्रिने जाडोका कारण कर्णालीको जनजीवन कष्टकर, तापक्रम घटेर माइनस ४ डिग्री

    कठ्याङ्ग्रिने जाडोका कारण कर्णालीको जनजीवन कष्टकर, तापक्रम घटेर माइनस ४ डिग्री

    जुम्ला :  कठ्याङ्ग्रिने जाडो बढ्दै गएपछि कर्णाली क्षेत्रको जनजीवन निकै कष्टकर बनेको छ। अत्यधिक जाडोका कारण यहाँका नागरिकका लागि बिहान बेलुकाको समय सकसपूर्ण बन्ने गरेको छ। जाडोका कारण बेंसी झर्नेहरुको ओइरो लाग्न थालेको छ।  हवाईजहाज मात्र नभई गाडीमा दक्षिण झर्नेहरुको भीड छ। अत्याधिक चिसोबाट वृद्ध, अशक्त, महिला र बालबालिका सबैभन्दा बढी प्रभावित भएका छन्। त्यसमा पनि गरिब तथा विपन्न परिवारका सदस्य बढी…

    विस्तृतमा पढ्नुस्

  • भीमफेदीमा सुमो दुर्घटना, ८ घाइते, दुईको अवस्था गम्भीर

    हेटौँडा :  हेटौँडाबाट काठमाडौँ गइरहेको टाटासुमो दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। ना१च १९३९ नम्बरको टाटासुमो आज बिहान भीमफेदी गाउँपालिका–६ चिसापानी गढीमा दुर्घटना भएको हो। चालकसहित दुईजना गम्भीर र ६ जना सामान्य घाइते भएका छन् ।  प्रहरीका अनुसार टाटासुमे सडकबाट १०० मिटर तल झरेको थियो। चालक सागर खड्का र अगाडिको सिटमा सवार रुपा चौलागार्इंको अवस्था गम्भीर रहेको भीमफेदी स्वास्थ्य केन्द्रका…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसले सत्ता लम्बाउनका लागि बखेडा निकाल्योः माधव नेपाल

    कांग्रेसले सत्ता लम्बाउनका लागि बखेडा निकाल्योः माधव नेपाल

    काठमाडौँ : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकमा प्राप्त जनमतलाई नेपाली कांग्रेसले अपमान गरेको आरोप लगाएका छन्। पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी संघ काठमाडौँले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा नेता नेपालले जनादेशअनुसार नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुपर्नेमा कांग्रेसले सत्ता लम्बाउनका लागि अनेक बखेडा निकालेको आरोप लगाए। नेपालले नेपालको संविधान संसारकै गर्व गर्न लायक रहेको भन्दै त्यसलाई कार्यान्वयनमा…

    विस्तृतमा पढ्नुस्

  • समायोजन नियमावली तयार नहुँदै सरुवाका लागि कर्मचारीको निवेदन

    समायोजन नियमावली तयार नहुँदै सरुवाका लागि कर्मचारीको निवेदन

    काठमाडौँ :  कर्मचारी समायोजन नियमावली तयार नहुँदा पनि कर्मचारीले सरुवाका लागि माग गर्न थालेका छन्।  नियमावली जारी गरिसकेपछि कर्मचारीलाई केन्द्र, प्रदेश र स्थानीय तहमा समायोजन गर्ने भने पनि अहिलेदेखि नै कर्मचारीले आफूलाई पायक पर्ने ठाउँमा सरुवा माग गर्न थालेका हुन्।  सामान्य प्रशासन मन्त्रालयले नियमावली जारी गरेपछि समायोजनमा जान चाहने कर्मचारीलाई आह्वान गरेर समायोजन गर्ने जनाएको छ। केही कर्मचारीले अहिले नै सरुवा…

    विस्तृतमा पढ्नुस्

  • के मा व्यस्त छन् देउवा सरकारका विनाविभागीय मन्त्रीहरु?

    के मा व्यस्त छन् देउवा सरकारका विनाविभागीय मन्त्रीहरु?

    पासाङ ठकुल्ला -  काठमाडौं : पुसको जाडोमा घाम ताप्नुको मजा के होला? पदमा कायमै रहेका विनाविभागीय मन्त्रीहरुका लागि पुसको घाम तपाइ जस्तै छ अहिलेका दिनहरु। सत्तामा कांग्रेससँग र चुनावमा विपक्षी दल एमालेसँग वाम गठबन्धन बनाएका मन्त्रीहरुलाई हामीले सोध्यौं : के गर्दै हुनुहुन्छ?  उनीहरुले 'पुसको घाम तापेको' त भनेनन् तर मन्त्री भएर पनि फुर्सदमै रहेको बताए। रोचक त के छ भने…

    विस्तृतमा पढ्नुस्

  • कथाले नमागेपछि बनेन फिल्म 'झोले' सिक्वेल

    कथाले नमागेपछि बनेन फिल्म 'झोले' सिक्वेल

    काठमाडौं: फिल्म 'झोले'को सिक्वेल निर्माण योजनामा थिए निर्माता टेकेन खड्का। उक्त फिल्मले इन्डस्ट्रीमा व्यवसायको आशा लाग्दो संकेत गरेपछि खड्का चुप लागेर बस्न सकेनन्। त्यसैले झोले निर्देशक दीपेन्द्र के खनाललाई फिल्मको दोस्रो संस्करण बनाउने योजना सुनाए। 'तर उहाँ व्यस्त हुनुन्थ्यो। अरु प्रोजेक्टका कारण सिक्वेलका लागि समय दिन नसक्ने बताउनु भयो', फिल्म निर्देशनको लागि खनाललाई प्रस्ताव गर्दाको कुरा सम्झिए। खनालको समय नमिलेपछि…

    विस्तृतमा पढ्नुस्

  • रमित ढुङ्गानाको आइफोन ७ प्लस हराएपछि

    रमित ढुङ्गानाको आइफोन ७ प्लस हराएपछि

    काठमाडौः कलाकार रमित ढुङगनाको मोबाइल हरायो। ढुङ्गानाले मोबाइल हराएको भन्दै प्रहरीमा खोजिको लागि उजुरी दिए। तर उनको फोन भेटिएको छैन। आफ्नो आइफोन सेभेन प्लस हराएको केहि दिनपछि मात्र ढुङ्गाना प्रहरीकोमा पुगेका हुन्। महानगरिय प्रहरी परिसर काठमाडौंबाट दिइएको जानकारी अनुसार ढुङ्गना केहि दिनमानै अमेरिका फर्कदै छन्। त्यसैले उनले आफ्नो मोबाइल चाडो खोजी गरिदिन प्रहरीलाई अनुरोध गरेका हुन्। रमितले पछिल्लोपटक 'बुद्ध बर्न…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell