PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

  • कविबाट उपन्यासकार बन्दै विप्लव प्रतीक, कार्तिक ११ गते सार्वजनिक हुँदै 'अविजित'

    कविबाट उपन्यासकार बन्दै विप्लव प्रतीक, कार्तिक ११ गते सार्वजनिक हुँदै 'अविजित'

    काठमाडौँ : कवि विप्लव प्रतीकको उपन्यास 'अविजित' कार्तिक ११ गते सार्वजनिक हुने भएको छ। प्रकाशक बुक हिलले उपन्यासको फस्ट लुक सार्वजनिक गर्दै उपन्यासको सार्वजनिक हुने समय घोषणा गरेको हो। 'यो उपन्यासलाई केही फरक शैलीमा सार्वजनिक गर्ने तयारी गर्दैछौं,' बुक हिलका अध्यक्ष भुपेन्द्र खड्काले भने, 'विप्लव प्रतीकलाई फिचरिङ गरेर एउटा भिडियो तयार गर्दैछौं। उपन्यासमाथि उहाँले नै एउटा गीत तयार गर्नुभएको छ।' …

    विस्तृतमा पढ्नुस्

  • फुटसल क्वालिफायर : नेपालको लगातार दोस्रो हार, कीर्गिस्तानसंग पराजित

    फुटसल क्वालिफायर : नेपालको लगातार दोस्रो हार, कीर्गिस्तानसंग पराजित

    काठमाडौं : इरानमा भइरहेको एएफसी एसियन फुटसल क्वालिफायरमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। प्रतियोगिता अन्तर्गत सोमबार भएको साउथ एण्ड सेन्ट्रल जोन अन्तर्गत समूह ए को दोस्रो खेलमा नेपाल कीर्गिस्तानसंग ५-० ले पराजित भएको हो। कीर्गिस्तानका लागि तास्तानोभ अक्तईले दुई तथा अलिमोभ मास्कात उलु उलाबेक र कप्तान कानेतोभ एमिलले १-१ गोल गरे। आइतबार भएको पहिलो खेलमा नेपाल उज्वेकिस्तानसंग १४-२ को…

    विस्तृतमा पढ्नुस्

  • डाक्टर विदुर चालिसेको ‘सेनेगल’ सार्वजनिक

    डाक्टर विदुर चालिसेको ‘सेनेगल’ सार्वजनिक

    काठमाडौं: कवि तथा लेखक डाक्टर विदुर चालिसेको नयाँ कृति सार्वजनिक भएको छ। चालिसेले कविता संग्रह ‘सेनेगल’ बजारमा ल्याएका हुन्। यो लेखकको छैठौं कृति हो। यसअघि उनले लघु काव्यसाथै अनुसन्धान मुलक नेपाली व्याकरणको इतिहास, नेपाली क्रिया, अव्यय लगायत विषयमा पुस्तक प्रकाशन गरेका छन्। लेखक चालिसेका अनुसार संग्रहमा उनले कविताहरु नाटकिय र प्रगीतात्मक संरचनामा परिलक्षित गरेको बताए। शब्द संयोजन प्रकाशनको प्रस्तुती सेनेगलमा…

    विस्तृतमा पढ्नुस्

  • बङ्लादेशमा डुङ्गा दुर्घटना हुँदा आठ रोहिङ्गा शरणार्थीको मृत्यु, ४०  बेपत्ता

    बङ्लादेशमा डुङ्गा दुर्घटना हुँदा आठ रोहिङ्गा शरणार्थीको मृत्यु, ४०  बेपत्ता

    ढाका : म्यानमारसँगको दक्षिणपुर्वी सीमामा पर्ने बङ्गलादेशको बङ्गालमा भएको डुङ्गा दुर्घटनामा परी मृत्यु भएका रोहिङ्गा मध्ये अहिले सम्म आठ जनाको शव भेटिएको प्रहरीले जनाएको छ।  स्थानीय प्रहरी अधिकृत मोहम्मद अस्राफुज्जामानले चार बालबालिका र चार महिलाका शव भेटिएका छन्। दुर्घटनामा  ४० जना हराइरहेका उनले बताए।  प्रहरी अधिकारीहरुले दिएको जानकारी अनुसार उद्धारकर्ताहरुले हराइरहेकाहरुको खोजी गरिरहेका छन्। घटनास्थल बङ्गलादेशको राजधानी ढाका देखि २९२ किलोमिटर…

    विस्तृतमा पढ्नुस्

  • फेसबुकमार्फत एक करोड ठगी गर्ने तीन जना पक्राउ

    फेसबुकमार्फत एक करोड ठगी गर्ने तीन जना पक्राउ

    काठमाडौँ :  फेसबुकमार्फत बेलायती नागरिकका नाममा प्रोफाइल तयार गरी नेपालका विभिन्न व्यक्तिलाई ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बेलायती नागरिकको पेसबुक बनाई बहुमूल्य सामान, बेलायती पाउन्ड तथा अमेरिकी डलरसमेत पठाइदिन्छु भन्ने र सो सामान भारतको राजश्व कार्यालयमा रोकिएको र उक्त सामान प्राप्त गर्न भारत सरकारको नियमानुसार विभिन्न कर तिर्नुपर्ने भनी आईएमइमार्फत रकम पठाउन लगाई…

    विस्तृतमा पढ्नुस्

  • घुससहित पक्राउ परेका जिल्ला अदालत काभ्रेका नासु खत्रीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

    घुससहित पक्राउ परेका जिल्ला अदालत काभ्रेका नासु खत्रीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

    काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत काभ्रेका  नायब सुब्बा राजेन्द्र खत्रीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।  आयोगका प्रवक्ता जीवराज कोइरालाका अनुसार नायब सुब्बा खत्री अंगभंग मुद्दाको थुनछेकका क्रममा सेवाग्राहीलाई त्रासमा पारी काम मिलाइदिने प्रयोजनाका लागि एक लाख २५ हजार घूस माग्दामाग्दै केही दिन पहिले कार्यस्थलमै पक्राउ परेका थिए।  आयोगको टोलीले नायब सुब्बा खत्रीलाई घूस रकमसहित पक्राउ गरेको थियो…

    विस्तृतमा पढ्नुस्

  • राप्रपा (प्रजातान्त्रिक)को वरिष्ठ उपाध्यक्षमा दीपक बोहरा, महामन्त्रीमा राजाराम श्रेष्ठ मनोनित

    राप्रपा (प्रजातान्त्रिक)को वरिष्ठ उपाध्यक्षमा दीपक बोहरा, महामन्त्रीमा राजाराम श्रेष्ठ मनोनित

    काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) अध्यक्ष पशुपतिशम्शेर राणाले दीपक बोहरालाई वरिष्ठ उपाध्यक्षमा मनोनयन गरेका छन्।  पार्टीको विधानअनुसार अध्यक्ष राणाले दुर्गा श्रेष्ठ र केशरबहादुर विष्टलाई उपाध्यक्षमा, महामन्त्रीमा राजाराम श्रेष्ठ तथा प्रवक्तामा प्रदीप उदय र किशोरबहादुर कार्कीलाई मनोनयन गरेका हुन्।  अध्यक्ष राणाले नवनियुक्त पदाधिकारीलाई स्वागत गर्दै आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा प्रजातान्त्रिक गठबन्धनलाई विजयी गराउन नेता तथा कार्यकर्तालाई…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : एक गोलको अग्रता जोगाउन नसक्दा आर्सनल पराजित

    प्रिमियर लिग : एक गोलको अग्रता जोगाउन नसक्दा आर्सनल पराजित

    अतिम १९ मिनेटमा उत्कृष्ट पुनरागमन गर्दै वाटफोर्डले दुई गोल गरेपछि आर्सनल प्रिमियर लिगमा पराजित भएको छ। एक गोलको अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा आर्सनल वाटफोर्डसंग २-१ ले पराजित भएको हो। वाटफोर्डका लागि इन्जुरी टाइममा टस क्लेभर्लीले निर्णायक गोल गरे। खेलको १९औँ मिनेटमा कप्तान पर मर्टजाकाले गोल गर्दै आर्सनललाई पहिले अग्रता दिलाएका थिए। पहिलो हाफमा १-० ले पछि परेको वाटफोर्डका…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : बार्सिलोनाको पहिलो बराबरी

    ला लिगा : बार्सिलोनाको पहिलो बराबरी

    यस सिजन लगातार ७ खेल जित्दै ला लिगामा उत्कृष्ट शुरुवात गरेको बार्सिलोनाले सिजनको पहिलो बराबरी खेलेको छ। ८२ औँ मिनेटमा लुइस सुवारेजले गोल गरेपछि बार्साले एथ्लेटिको मड्रिडसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको हो। त्यसअघि २१औँ मिनेटमा सउल निगेजले गोल गर्दै घरेलु टोली एथ्लेटिकोलाई अग्रता दिलाए। बरबरीपछी ८ खेलबाट २२ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा कायम छ जुन दोस्रो स्थानमो…

    विस्तृतमा पढ्नुस्

  • डब्लुसिएल च्याम्पिनयसिप : नेपाल र हङकङबीचको खेल स्थगित, सोमबार हुने

    डब्लुसिएल च्याम्पिनयसिप : नेपाल र हङकङबीचको खेल स्थगित, सोमबार हुने

    काठमाडौं : आइसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र हङकङबीच आज हुने भनिएको खेल नहुने भएको छ। सामुन्द्रिक आँधी (टाइफुन ८) का कारण सुरक्षित रहनको लागि खेल स्थगित गरिएको हङकङको अफिसियल फेसबुक र ट्वीटरमा उल्लेख गरिएको छ।   हङकङको दक्षिणी भागमा शनिबार टाइफुन ३ को सिग्नल राखिएको थियो भने आइतबार बिहानसम्म टाइफुन ८ आउन सकिने र त्योसो भए खेल हुन नसक्ने…

    विस्तृतमा पढ्नुस्

  • सरकारी सेवाको अवसरः नेपाल एयरलाइन्सले माग्यो १०६ कर्मचारी

    सरकारी सेवाको अवसरः नेपाल एयरलाइन्सले माग्यो १०६ कर्मचारी

    काठमाडौँ:  नेपाल वायुसेवा निगमले खुला प्रतिस्पर्धाबाट १०६ जना कर्मचारीको पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। लोकसेवा आयोगको सहमतिमा निगमले आइतबार पदपूर्ति सूचना प्रकाशित गरेको हो। खुला तथा समावेशी रुपमा पदपूर्ति हुनेछ। निगमले तह ७ को वरिष्ठ प्राविधिक अधिकृतदेखि तह ४ को ग्राउण्ड इक्विपमेन्ट अपरेटरसम्मका पदमा दरखास्त आह्वान गरेको हो। वरिष्ठ प्राविधिक अधिकृतमा तह ७ खुला ४ सहित ८ जनाका लागि…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची आज बुझाइँदै

    प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची आज बुझाइँदै

    काठमाडौँ: आगमी मंसिर १० र २१ गतेका लागि तय भएको प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत आज समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस हुँदैछ। समानुपातिक निर्वाचनमा भाग लिने राजनीतिक दलहरुले आइतबार कार्यालय समय अवधिभर निर्वाचन आयोगमा बन्दसूची पेस गर्नुपर्नेछ। प्रतिनिधि सभाको समानुपातिकतर्फ ११० र प्रदेश सभाको समानुपातिकतर्फ २२० सदस्यको नाम बन्दसूचीमा बुझाउनु पर्नेछ।   बन्दसूची समावेशी हुनुपर्नेछ। महिला, दलित, जनजाति, खसआर्य, मधेशी,…

    विस्तृतमा पढ्नुस्

  • एमबीबीएस परीक्षामा चिट चोराउने गिरोहका थप सातजना पक्राउ

    एमबीबीएस परीक्षामा चिट चोराउने गिरोहका थप सातजना पक्राउ

    काठमाडौँः एमबीबीएस प्रवेश परीक्षामा चिट चराउने गिरोहका थप सात जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा र काठमाडौँ परिसरको संयुक्त प्रयासमा थप सात अभियुक्त पक्राउ परेका हुन्। प्रहरीले काठमाडौँको कमलपोखरीबाट ६ र स्वयम्भुबाट १ जनालाई पक्राउ गरेको परिसर प्रमुख एसएसपी रवीन्द्र धानुकले जानकारी दिए। यसअघि शनिबार प्रहरीले चिट चोराउने कार्यमा संलग्न र विद्यार्थी गरी १३ जनालाई पक्राउ…

    विस्तृतमा पढ्नुस्

  • मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

    मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

    दमक: मोटरसाइकलको ठक्करबाट झापाको दमकमा आज बिहान एकजना पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा दमक–९ का ५० वर्षीय विष्णु सुवेदी रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। दमक–९ स्थित शान्तिमार्ग सडकखण्डमा बाटो काट्ने क्रममा तीव्र गतिमा आएको को ७ प नंको मोटरसाइकलले सुवेदीलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते सुवेदीको विराटनगरस्थित न्यूरो अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको इप्रका दमकका…

    विस्तृतमा पढ्नुस्

  • निवर्तमान उपसभामुख गंगाप्रसाद यादव एमालेमा प्रवेश

    निवर्तमान उपसभामुख गंगाप्रसाद यादव एमालेमा प्रवेश

    काठमाडौँः संसद्को कार्यकाल समाप्त भएको भोलिपल्टै निवर्तमान उपसभामुख गंगाप्रसाद यादव नेकपा एमालेमा प्रवेश गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा यादवलाई अध्यक्ष ओलीसहितका नेताले पार्टी प्रवेश गराएका हुन्। यादव तत्कालीन राप्रपा नेपालका तर्फबाट उपसभामुखमा निर्वाचित भएका थिए। उनी राप्रपाका समानुपातिक सदस्य थिए। एमाले अध्यक्ष ओली, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ तथा महासचिव इश्वर पोखरेल लगायतका नेताको उपस्थितिमा यादवलाई पार्टी प्रवेश…

    विस्तृतमा पढ्नुस्

  • मोगादिसुको एक होटलमा विष्फोट, कम्तीमा ३० जनाको मृत्यु

    मोगादिसुको एक होटलमा विष्फोट, कम्तीमा ३० जनाको मृत्यु

    मोगादिसु : सोमालियाको राजधानी मोगादिसुमा रहेको एक होटेलमा शनिबार भएको विष्फोटमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ। विष्फोटबाट दर्जनौं घाइते भएका छन्। प्रत्यक्षदर्शीका अनुसार होटलको प्रवेशद्वारमा बम राखिएको ट्रक ल्याएर विष्फोट गराइएको थियो। विष्फोटबाट होटेलका ढोका, झ्याल नराम्ररी चर्केका छन्। घटनास्थल वरपरका वासिन्दाले बताए अनुसार विष्फोटको आवाज निकै टाढासम्म सुनिएको र भवनहरू थर्किएका थिए। बीबीसी   

    विस्तृतमा पढ्नुस्

  • समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउने क्रम सुरु, राष्ट्रिय यथार्थवादी पार्टी बन्यो पहिलो

    समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउने क्रम सुरु, राष्ट्रिय यथार्थवादी पार्टी बन्यो पहिलो

    काठमाडौं : आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले उम्मेदवारको बन्दसूची पेस गर्ने कार्य सुरु भएको छ। कान्तिपथस्थित निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा रहेको समानुपातिक निर्वाचन एकाइमा आज बिहान १० बजे सबैभन्दा पहिला राष्ट्रिय यथार्थवादी पार्टी नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ ११ उम्मेदवारको बन्दसूची पेश गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • पोखरा महानगरपालिकाले सडक अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने अभियान थाल्यो

    पोखरा महानगरपालिकाले सडक अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने अभियान थाल्यो

    पोखरा : पोखरा लेखनाथ महानगरपालिकाले सडक अतिक्रमण गरी निर्माण गरिएका भौतिक संरचना हटाउने अभियान फेरि सुरु गरेको छ।  सडक अतिक्रमण गरी निर्माण गरिएका भौतिक संरचना हटाउने अभियान अन्तरगत महानगरपालिकाले लेकसाइड ६ जरेबरस्थित सडकको बीच भागमा रहेको चौतारी र प्रतिक्षालय डोजर लगाएर भत्काएको छ।  त्यस ठाउँको बीच सडकमा चौतारी र प्रतिक्षालय रहेका कारण सडक साँघुरो हुँदा दैनिक सडक जाम र दुर्घटना हुने…

    विस्तृतमा पढ्नुस्

  • वाङ्छुक र आङ छिरिङ दोस्रो कार्ल्सवर्ग गल्फ सिरिज २०१७ को च्याम्पियन

    वाङ्छुक र आङ छिरिङ दोस्रो कार्ल्सवर्ग गल्फ सिरिज २०१७ को च्याम्पियन

    काठमाडौं : वाङ्छुक दोण्डुप र आङ छिरिङ शेर्पाले दोस्रो कार्ल्स वर्ष गल्फ सिरिज् २०१७ को उपाधि जितेका छन्। वाङ्छुक ग्रोस र आङ छिरिङ नेटतर्फ विजेता बनेका हुन्। कार्ल्सवर्ग गल्फ सिरिजअन्तर्गत हुने वर्षका ३ मध्ये यो दोस्रो प्रतियोगिता हो। सिरिजअन्तर्गत पहिलो प्रतियोगिता २०७४ वैशाख २३ गतेमा भएको थियो र अन्तिम प्रतियोगिता आगामी केही महिनामा हुनेछ। आफ्नो होम क्लबहरुको भ्यालिड ह्याण्डीक्याप भएका देशभरिका…

    विस्तृतमा पढ्नुस्

  •  किर्ते हस्ताक्षर गरेको उजुरीमा अख्तियारले थाल्यो छानबिनमा

    सप्तरी : सप्तरीको प्रसवनी–४ मा पुल निर्माणसम्बन्धी गठित उपभोक्ता समितिका पदाधिकारीले चेकमा किर्ते हस्ताक्षर गरी राष्ट्रिय वाणिज्य बैंक राजविराजबाट रकम झिकेको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई छानबिन गर्न माग गरिएको छ।  सप्तरीको कुष्णसवरण गाउँपालिका–४ स्थित कलिया खोलामा पुल निर्माणका लागि गठित कलिया खोला पुल उपभोक्ता समितिका अध्यक्ष वैद्यनाथ यादव र कोषाध्यक्ष उमदादेवी यादवले चेकमा सचिवको नक्कली हस्ताक्षर गरी रकम झिकेको विषयमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell