‘से नो टु ड्रग्स’ नारा लिएर झापाको शिवसताक्षी ८ स्थित डुडामारी चोकमा ‘दोश्रो म्युजिकल इभ लाइभ इन कन्सर्ट’को सम्पन्न भयो। कन्सर्टको केन्द्रमा रह्यो सांगीतिक ब्यान्ड ‘मन्त्र’। मन्त्र ब्यान्डले करिव डेढ घण्टा प्रस्तुती दियो। मन्त्रले ‘संस्कृति’,‘तर हुरुरु पानी पर्छ’, ‘रिमझिम रिमझिम झरीमा’, ‘तिम्रै निम्ती’, ‘सपना’, ‘मैले माया लाए’, ‘वीर गोर्खाली’ लगायत आफ्ना लोकप्रिय गीत प्रस्तुत गर्यो। लागूपदार्थ दुव्र्यशनको विरुद्ध सबैको सहभागिता…
रियाद : साउदी अरेबियाको राजधानी रियादमा रहेको एउटा फर्निचर उद्योगमा भएको आगलागीमा परी कम्तीमा पनि १० जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। साउदीको नागरिक सुरक्षा सम्वन्धी निकायले रियादको बाद्र भन्ने ठाउँमा रहेको फर्निचर उद्योगमा आगलागी भएको जनाएको छ। गएराति भएको आगलागीको कारणका अहिले सम्म पत्ता लाग्न सकेको छैन। आगलागीमा परी मृत्युभएकामा सोही उद्योगका मजदुर रहेको अनुमान गरिएको…
काठमाडौं : पहिलो चरणमा मंसिर १० गते प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन हुने ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा आज निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ। पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्ला (प्रदेश नम्बर १ का ताप्लेजुङ, पाँचथर, खोटाङ, ओखलढुङ्गा, भोजपुर, संखुवासभा र सोलुखुम्बु, प्रदेश नम्बर ३ का नुवाकोट, रसुवा, धादिङ्ग, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, प्रदेश नम्बर ४ का मुस्ताङ, म्याग्दी, बाग्लुङ,…
काठमाडौं : इरानमा भइरहेको एएफसी फुटसल च्याम्पियनसि क्वालिफायरमा नेपालले उज्वेकिस्तानसंग फराकिलो हार बेहोरेको छ। पहिलो पटक अन्तर्राष्ट्रिय फुटसल प्रतियोगिता खेलिरहेको नेपाल उज्वेकिस्तानसंग १४-१ को अन्तरले पराजित भएको हो। इरानको तावरिजमा भएको साउथ एण्ड सेन्ट्रल जोनको समूह ए को खेलमा नेपालका लागि कप्तान सुरज कुमार राउतले एक मात्र गोल गरे। उज्वेकिस्तानको जितमा दिलसोभ रहमातोभले ह्याट्रिक गरे भने डाभ्रोन चोरिच, अर्तुर युनुसोभ…
काठमाडौं : प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ विभिन्न ५५ वटा राजनीतिक दलले उम्मेदवारको बन्दसूची पेश गरेका छन्। कान्तिपथस्थित निर्वाचन आयोगको परिसरमा स्थापना भएको समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालयमा दलहरुले उम्मेदवारको बन्दसूची पेश गरेको आयोगले पत्रकारसम्मेलनमार्फत जानकारी दिएको हो। पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले राजनीतिक दलहरुले धैर्यता, संयमता र उत्साहका साथ उम्मेदवारको बन्दसूची पेश गरेको…
काठमाडौँ : अखण्ड पार्टी नेपाल नेपाली कांग्रेसमा समाहित भएको छ। पार्टी एकीककरण गर्न आइतबार आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका अध्यक्ष पूर्वमन्त्री कुमार खड्कालगायतका नेतालाई अबिर र फूलमालासहित स्वागत गरे। कार्यक्रममा देउवाले लोकतान्त्रिक मूल्य मान्यताको रक्षाका लागि लोकतन्त्रवादी शक्ति एक हुनुपर्नेमा जोड दिए। लोकतन्त्रवादी शक्ति एक नभए अहिलेसम्मका उपलब्धि गुमेर अधिनायकवादी शक्ति हाबी हुन सक्ने उनको भनाइ थियो। पार्टी कांग्रेसमा समाहित…
काठमाडौ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाले राप्रपाले कुनै पार्टी भन्दा प्रवासी नेपालीको समस्या हेर्ने दृष्टिकोणमा कमी नरहेको बताएका छन्। राप्रपा प्रवास विभागद्वारा आयोजित कार्यक्रममा राप्रपा समर्थित प्रवासी नेपालीहरूसँगको अन्तरक्रियामा अध्यक्ष थापाले राप्रपाले प्रवासी नेपालीको हरेक समस्यामा हातेमालो गर्दै साथ दिएको र भविष्यमा पनि साथ दिने बताए। उनले राष्ट्रियता, प्रजातान्त्रिक स्थायीत्व र आर्थिक समृद्धिमा प्रवासी नेपालीको संस्था एनआरएनको…
मोगादिसु : सोमालियाको राजधानीमा रहेको मोगादिशु सफारी होटेलमा शनिबार भएको विष्फोटमा परी मृत्यु हुनेको संख्या २३० पुगेको छ। अन्य सयौं घाइते भएका छन्। स्वास्थ्य अधिकारीहरुले हताहतीको संख्या अझै बढ्न सक्ने जनाएका छन्। उक्त घटना एक दशकअघि अल शबाबले विद्रोह शुरु गरेयता सर्वसाधारणमाथि भएको सबैभन्दा खराब आक्रमण भएको बताइएको छ। बम विष्फोटमा सवारी साधनका साथै होटल, सरकारी भवन र रेष्टुराँलगायतका भवन ध्वस्त…
काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले गैरआवासीय नेपाली(एनआरएन)लाई नेपालमा लगानी गर्न आग्रह गरेकी छन्। एनआरएनको आठौँ विश्व सम्मेलनको आज उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले नेपालमा लगानी गर्ने उपयुक्त समय आएको बताइन्। उनले भनिन्,‘संविधान जारी भएपछि नेपाल आर्थिक विकासको चरणमा प्रवेश गर्दैछ, त्यसको साझेदार एनआरएनए बन्नुपर्छ।’ उनले नेपालमा पर्यटन, जलविद्युत्, शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायत क्षेत्रमा लगानी गर्ने वातावरण बनेको बताइन्। नेपालको समृद्धिले मात्र विदेशमा रहेका…
काठमाडौँ : संविधान सभाबाट रुपान्तरित व्यवस्थापिका–संसद्को अन्तिम बैठक आज बस्दैछ। संसद्को अन्तिम बैठक बस्नुअघि सभामुख ओनसरी घर्तीसहित सांसदले सामूहिक तस्वीर खिचाउने कार्यक्रम रहेको र त्यसपछि अपराह्न ३ बजे बैठक बस्ने संसद् सचिवालयले जनाएको छ। बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुखले विदाई सम्बोधन गरेपछि सभामुख ओनसरी घर्तीले सदन समाप्त भएको औपचारिक घोषणा गर्ने सचिवालयका प्रवक्ता डा भरतराज गौतमले जानकारी दिए। समापन समारोहका…
काठमाडौं : अभिनेतृ रेखा थापालार्इ राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले सहमहामन्त्री बनाउने तयारी गरेको छ। संगठन विस्तारका क्रममा अभिनेतृ थापालार्इ पार्टी सहमहामन्त्री बनाउने तयारी गरेको हो। ‘पार्टी स्थापनाकालदेखि उहाँ सँगै हुनुहुन्छ, पार्टीले उहाँको पद सहमहामन्त्री नै हो भनेर तोकिसकेको छैन तर, कुरा चलिरहेको छ’ पार्टी प्रवक्ता सुरेन्द्र गुरुङले पहिलोपोस्टसँग भने। गुरुङले थापालाई मनोनितपत्र हस्तान्तरण गर्न बाँकी रहेको बताए। आगामी निर्वाचनमा थापा प्रत्यक्षतर्फ…
दिलीप शर्मा काठमाडौं : क्याटलोनिया सरकारले स्पेनबाट छुट्टिनका लागि अक्टोवर १ मा गराएको जनमत संग्रहमा ४० प्रतिशत जनताले मत खसालेका छन्। तर खसेको मतमध्ये ९० प्रतिशत मत स्पेनबाट अलग्गिनु पर्ने पक्षमा रहेको केन्द्र सरकारको दाबी छ। जनमतसङ्ग्रहको नतिजा आएसँगै बार्सिलोनामा एउटा ठूलो भीडलाई सम्बोधन गर्दै क्षेत्रीय सरकार प्रमुख कारलेस पूजमोनले क्याटलोनियाका जनताले स्वतन्त्र राष्ट्र बनाउने अधिकार प्राप्त गरेको बताएका छन्। तर,…
काठमाडौं : विवेकशील साझा पार्टीले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि थप चार जिल्लामा उम्मेदवारी घोषणा गरेको छ। पार्टीले भक्तपुर, चितवन, लमजुङ र दोलखा जिल्लामा उम्मेदवारी घोषणा गरेको हो। पार्टीले प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ भक्तपुर क्षेत्र नं २ बाट शशी विक्रम कार्की, चितवन क्षेत्र नं २ बाट भूपेन्द्र बस्नेत, चितवन क्षेत्र नं ३ बाट शरदराज पाठक, लमजुङबाट निर्देश सिलवाल र…
चितवन : नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले अनलाइनमार्फत् विद्युत्को महसुस भुक्तानी सेवा सुरु गरेको छ। यो सेवा सुरु गरेसँगै बढ्दो ग्राहक संख्या र जनशक्ति अभावमा विद्युत् महसुल तिर्न घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य भएको छ। केन्द्रले यसअघि कार्यालय परिसरमा काउन्टरबाट र निश्चित बैंकमार्फत् मात्रै बिल भुक्तानी गर्ने व्यवस्था गरेकोमा असोज महिनाबाट अनलाइनबाटसमेत भुक्तानी सेवा सुरु गरेको केन्द्रले जनाएको छ। केन्द्रले…
काठमाडौं : नेकपा एमालेका विभिन्न भातृसंगठनले निर्वाचको मुखमा आएर प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेर निर्वाचन सार्ने षड्यन्त्रमा लागेको आरोप लगाएका छन्। प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, युवा संघ नेपालका अध्यक्ष राजीव पहारी, अनेरास्ववियुका अध्यक्ष नविना लामा र लोकतान्त्रिक खेलकुद महासंघ अध्यक्ष पुरुषोत्तम पौडेलले आज सयुक्त प्रेस विज्ञप्ति प्रकाशित गरी प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गरेर निर्वाचनलाई पर धकेल्ने षड्यन्त्रमा लागेको…
काठमाडौँ : नेपाली कांग्रेसले केही दिनअघि गठन गरेको संसदीय समितिमा पाँच सदस्य थप गरेको छ। प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले आज संसदीय समितिमा सदस्य थप गर्नुभएको पार्टीका नेता मीनबहादुर विश्वकर्माले जानकारी दिए। समितिमा नेताहरु डा शेखर कोइराला, डा मीनेन्द्र रिजाल, फरमुल्ला मंसुर, एनपी साउद र मीन विश्वकर्मा चयन भएका छन्। यसअघि पार्टीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार…
प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा लिभरपुलले म्यानचेष्टर युनाइटेडसंग बराबरी खेल्दै अंक बाँडेको छ। लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलमा गोलरहित बराबरीमा सकिएको हो। पहिलो हाफमा जोएल मातिपको क्लोज रेन्ज प्रहार युनाइटेडका गोलरक्षक डेविड डे हेएले उत्कृष्ट बचाउ गर्दा लिभरपुल अग्रता लिन चुकेको थियो। बराबरीपछि म्यानचेष्टर युनाइटेड ८ खेलबाट २० अंक जोड्दै अंक तालिकामा शीर्ष स्थानमा उक्लेको छ। एक खेल…
काठमाडौं : वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत छैटौँ चरणको दोस्रो खेलमा नेपालले आइतबार हङकङसंग खेल्दैछ। पहिलो खेलमा ८३ रनको हार बेहोरेको नेपालका लागि दोस्रो खेल 'गर या मर'को अवस्थामा छ। यो खेलमा पनि पराजित भए नेपालको शीर्ष चारमा पर्ने सम्भावना अन्तिम चरणको खेल खेल्नुअघि नै समाप्त हुनेछ। यही नेपालले जित हासिल गरेको खण्डमा भने शीर्ष चारको सम्भावना केही बाँकी रहन्छ…
म्यानचेष्टर सिटीले स्टोक सिटी माथि गोलको वर्षा गर्दै केही घण्टापछि नै प्रिमियर लिगको शीर्ष स्थानमा फर्केको दिन साविक विजेता चेल्सी भने पराजित भएको छ। सिटीले घरेलु मैदानमा स्टोकलाई ७-२ ले हरायो। सिटीको फरिकलो जितमा गाब्रिएल जेससले २ तथा रहिम स्टर्लिङ, डेभिड शिल्ला, फर्नान्डिन्हो, लरे साने र बर्नार्डो शिल्भाले एक एक गोल गरे। स्टोका लागि बिराम डिउफले एक गोल गरे भने…
काठमाडौं : नेपाल प्रथम दक्षिण एसियाली जोरखाने तथा कुस्ती पेहलवानी प्रतियोगितामा शनिबार तेश्रो भएको छ। नेपाल ५८ अंकसाथ तेश्रो भएको हो। ५४ अंक जोडेको श्रीलंका नेपालसंगै संयुक्त रुपमा तेश्रो भयो। नेपाल जोरखाने खेलकुद संघद्वारा आयोजित प्रतियोगिता अफ्गानिस्तान १ सय ५६ अंकसहित टिम च्याम्पियन बन्यो। १ सय ३९ अंक बटुलेको बंगलादेश दोश्रो स्थानमा रह्यो। नेपालबाट जम्मा ७ पुरुष खेलाडीले दुईदिने प्रतियोगितामा…