PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

  • बलिबिल्डर ननिता र रुजेशलाई मनकामना दर्शनको नगदसहित सम्मान

    बलिबिल्डर ननिता र रुजेशलाई मनकामना दर्शनको नगदसहित सम्मान

    काठमाडौं : नवौं विश्व शारीरिक सुगठन च्याम्पियनसिपका पदक विजेता ननिता महर्जन र रुजेश शाहीलाई मनकामना दर्शन प्रा.लि. ले शनिबार नगदसहित सम्मान गरेको छ। नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष समेत रहेका प्रा.लि. का कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठले ननितालाई १ लाख र रुजेशलाई ७५ हजार नगद प्रदान गरी सम्मान गरे। मंगोलियाको उलन्बटारमा अक्टोबर ६ देखि ९ तारिखसम्म भएको प्रतियोगिताको महिला…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : गेटाफेलाई हराउँदै रियल दोस्रो स्थानमा उक्लियो

    ला लिगा : गेटाफेलाई हराउँदै रियल दोस्रो स्थानमा उक्लियो

    क्रिस्टियानो रोनाल्डोले खेल सकिन पाँच मिनेट अगाडी गरेको गोल मद्तमा रियल मड्रिडले ला लिगामा गेटाफेलाई २-१ ले पराजित गरेको छ। जितपछि ८ खेलबाट १७ अंक जोडेको रियल अंक तालिकामा दोस्रो स्थानमा उक्लेको छ। गेटाफेको मैदानमा करिम बेन्जामाले पहिलो हाफमा गोल गर्दै रियललाई पहिले अग्रता दिलाएका थिए। गेटाफेका जर्ज मोलिनाले दोस्रो हाफमा बराबरी गोल फर्काएका थिए। घरेलु टोलीले रियललाई ८५ मिनेटसम्म बराबरीमा रोकेपनि…

    विस्तृतमा पढ्नुस्

  • सरकारले डेंगु र स्क्रबटाइफस पत्ता लगाउने कीट खरिद गर्ने

    सरकारले डेंगु र स्क्रबटाइफस पत्ता लगाउने कीट खरिद गर्ने

    काठमाडौँ :  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डेंगु र स्क्रबटाइफस पत्ता लगाउने कीट खरिद गर्ने तयारी गरेको छ। महाशाखाका निर्देशक डा भीम आचार्यले बाहिर हल्ला भएको जस्तो कीट अभाव नभएको बताए। उनले भने, “निकै धेरै होइन, केही मात्रामा अभाव भएको छ, हामीले आपूर्तिमा पाँच/पाँच हजार स्क्रबटाइफस पत्ता लगाउने कीट खरिदका लागि पत्राचार गरिसकेका छौँ, प्रक्रिया सुरु भइसकेको छ।”  अघिल्लो वर्ष चार…

    विस्तृतमा पढ्नुस्

  • मोरङ र नवलपरासीमा भएका छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु, २८ घाइते

    मोरङ : मोरङको पथरीशनिश्चरे–१० स्थित पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट आज बिहान एक जनाको मृत्यु भएको छ।  पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना५ख ४९६ नम्बरको बसको ठक्करबाट पैदलयात्री पथरीशनिश्चरे–१ का १५ वर्षीय सुमन सहनीको मृत्यु भएको हो।  बसको ठक्करबाट गम्भीर घाइते सहनीलाई उपचारका लागि न्यूरो अस्पताल विराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।  त्यसैगरी, पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयीत्रिवेणी गाउँपालिकामा…

    विस्तृतमा पढ्नुस्

  • किन दिए सामसुङ कम्पनीका प्रमुखले  राजिनामा ?

    किन दिए सामसुङ कम्पनीका प्रमुखले  राजिनामा ?

    सोलः विद्युतीय सामाग्री उत्पादन गर्ने दक्षिण कोरियाको ठूलो कम्पनी सामसुङ इलेक्ट्रोनिक्सका प्रमुखले पदबाट राजिनामा दिएका छन्।  कम्पनीका प्रमुख कार्यकारी अधिकृत क्वोन ओह ह्युनले प्रविधिको बढ्दो चुनौतीलाई सामना गर्न आफूले नसक्ने भएकाले नयाँ युवालाई अवसर दिनका लागि पद त्याग गरेको बताएका छन्।  पदत्याग गर्नेबारे आफूले केही समयअघिदेखि नै सोचिरहेको र अहिले मात्रै कार्यान्वयनको चरणमा पुगेको उनको भनाइ छ।  उनले कार्यकारी प्रमुखको…

    विस्तृतमा पढ्नुस्

  • नेपाली सेनाको प्रवक्तामा सहायक रथी दाहाल

    नेपाली सेनाको प्रवक्तामा सहायक रथी दाहाल

    काठमाडौँ : नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी नैनराज दाहालले पाएका छन्।  पूर्वी पृतनामा चिफ अफ स्टाफ रहेका सहायक रथी दाहाललाई नेपाली सेनाले प्रवक्ताको जिम्मेवारी दिएको हो।  हालका प्रवक्ता झंकरबहादुर कडायतले सहायक रथी दाहाललाई केही दिनपछि प्रवक्ताको जिम्मेवारी हस्तान्तरण गर्नेछन्।  सहायक रथी कडायतको सुदूरपश्चिम पृतनामा सरुवा भएको छ।रासस   

    विस्तृतमा पढ्नुस्

  • उपेन्द्र यादव सुनसरी क्षेत्र नं २ र ४ बाट उम्मेदवार सिफारिश

    उपेन्द्र यादव सुनसरी क्षेत्र नं २ र ४ बाट उम्मेदवार सिफारिश

    इनरुवा : संघीय समाजवादी फोरम नेपाल सुनसरीले पार्टी अध्यक्ष उपेन्द्र यादवको नाम क्षेत्र नं २ बाट सिफारिश गरेको छ।  पार्टीको जिल्ला बैठकले यादवको नाम क्षेत्र नं २ र ४ बाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा सिफारिश गरेको हो।  सुनसरीको क्षेत्र नं २ बाट यादव र सचिव पर्शुराम बस्नेतको पनि नाम सिफारिश गरिएको छ। फोरमबाट जिल्लाका प्रदेश र संघको प्रतिनिधि सभाका लागि १२…

    विस्तृतमा पढ्नुस्

  • १३ जनाको दरबन्दी रहेको उदयपुर जिल्ला अस्पताल चिकित्सकविहीन, विरामी मर्कामा

    १३ जनाको दरबन्दी रहेको उदयपुर जिल्ला अस्पताल चिकित्सकविहीन, विरामी मर्कामा

    उदयपुर : दशैँ मनाउन एक हप्ता अगाडि नै घर हिँडेका उदयपुर जिल्ला अस्पतालका चिकित्सक अन्यत्र सरुवा मिलाएर गएपछि अहिले जिल्ला अस्पताल उदयपुर चिकित्सकविहीन बन्न पुगेको छ।  अस्पतालमा चिकित्सक नभएपछि अधिकांश बिरामी अन्यत्र जान बाध्य भएका छन्। अस्पताल प्रमुख डा महेश खनाल दशैँ आउन १५ दिनअघि नै बिदामा हिँडेपछि सरुवा मिलाएर पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय धनकुटाको निर्देशक बनेका अस्पतालका कर्मचारी बताउँछन्।  यस्तै दशैँ…

    विस्तृतमा पढ्नुस्

  • इयू प्रमुख यङ्करले भने–इयूबाट बेलायतको बहिर्गमन प्रक्रिया लम्बिन सक्छ

    इयू प्रमुख यङ्करले भने–इयूबाट बेलायतको बहिर्गमन प्रक्रिया लम्बिन सक्छ

    लक्जेमवर्ग :  यूरोपियन यूनियन (इयू) आयोग प्रमुख जाँ क्लाउड यङ्करले ब्रेक्जिट व्यापार वार्ताका लागि पूर्व प्रतिवद्धता अनुरूप बेलायतले आर्थिक दायित्व बहन गर्नुपर्ने बताएका छन्।  यङ्करले रेष्टुरेण्टमा गएर एक चरण रक्सी (वियर) खाएर बाहिरिने समूहले विल नतिर्ने कुरा नाजायज हुने तर्क गर्दै लक्जेम्वर्गको एक विश्वविद्यालयमा भएको कार्यक्रममा भने,‘बेलायतीहरूले दिनप्रतिदिन नयाँ समस्या आएको महसुस गरिरहेका छन्। त्यसैले बेलायतको बहिर्गमन प्रक्रिया पहिले सोचिएभन्दा लम्बिनसक्ने…

    विस्तृतमा पढ्नुस्

  • जिल्ला अस्पताल गुल्मीमा पहिलो पटक एपेन्डिसाइटको शल्यक्रिया

    जिल्ला अस्पताल गुल्मीमा पहिलो पटक एपेन्डिसाइटको शल्यक्रिया

    रुपन्देही :  एपेन्डिसाइटसको उपचारका गुल्मीका बासिन्दाले अब पाल्पा र बुटवल जानु नपर्ने भएको छ। जिल्ला अस्पताल गुल्मीले यसको शल्यक्रिया सुरु गरेपछि उनीहरुलाई जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको हो। जिल्ला अस्पतालमा पहिलो पटक एपेन्डिसाइटको सफल शल्यक्रिया गरिएको छ। पहिलो पटक रेसुङ्का नगरपालिका ९ की ३२ बर्षिया सम्झना मरासिनीको सफल शल्यक्रिया गरिएको थियो।   जिल्ला अस्पतालमा सरुवा भएर आएका डा. उत्तम पच्याले एपेन्डिसाइटको…

    विस्तृतमा पढ्नुस्

  • इनास फिल्म अवार्ड कार्यक्रम सम्पन्न, कुन विधामा कस्ले के पायो? हेर्नुस सूची

    इनास फिल्म अवार्ड कार्यक्रम सम्पन्न, कुन विधामा कस्ले के पायो? हेर्नुस सूची

    काठमाडाैं : अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)ले आयोजना गर्दै आएको 'इनास फिल्म अवार्ड'मा फिल्म ‘जात्रा’ले उत्कृष्ट फिल्म अवार्ड जित्यो। यसै फिल्मका लागि अर्को शीर्ष उपाधी हात पार्दै विपिन कार्की उत्कृष्ट अभिनेता घोषित भए। शुक्रबार सम्पन्न अवार्ड कार्यक्रममा उत्कृष्ट निर्देशक वीर बिक्रम लागि मिलन चाम्सले पाए भने उत्कृष्ट अभिनेत्री डाइङ क्यान्डलको तर्फबाट श्रृजना सुब्बाले पाइन्। फिल्म क्षेत्रका लागि २० विधामा अवार्ड…

    विस्तृतमा पढ्नुस्

  • खुकुरी प्रहार गरी बाजुरामा दुई जनाको हत्या, एक घाइते

    खुकुरी प्रहार गरी बाजुरामा दुई जनाको हत्या, एक घाइते

    बाजुरा :  बाजुरको त्रिवेणी नगरपालिका–८ कालापानीमा खुकुरी र खुँडा प्रहारबाट दुई जनाको मृत्यु भएको छ।  खुकुरी प्रहारबाट सोही वडाका मोहन गिरीका छोरा २७ वर्षीय नौले र ३२ वर्षीय अर्जुन गिरीको मृत्यु भएको हो।  प्रहरीका अनुसार नौलेको घटनास्थलमै र अर्जुनको उपचारका क्रममा अछामको बयालपाटामा मृत्यु भएको हो। खुकुरी प्रहारबाट नरेश गिरी घाइते भएका निमित्त प्रहरी नायब उपरीक्षक जगदीश भट्टले जानकारी दिए।  भट्टका…

    विस्तृतमा पढ्नुस्

  • विमलेन्द्र निधि धनुषा क्षेत्र नं ३ बाट उम्मेदवार सिफारिस

    विमलेन्द्र निधि धनुषा क्षेत्र नं ३ बाट उम्मेदवार सिफारिस

    धनुषा :  नेपाली कांग्रेस धनुषाले प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवार सिफारिस गरेको छ।  कांग्रेस जिल्ला सभापति रामसरोज यादवका अनुसार सबै उम्मेदवारको नामावली केन्द्रमा पठाइएको छ। सिफारिस गरिएका मध्ये धनुषा निर्वाचन क्षेत्र नं ३ मा विमलेन्द्र निधिको नाममा मात्रै सहमति भएको छ।  प्रतिनिधिसभा निर्वाचनका लागि क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ आनन्दप्रसाद ढुंगाना र प्रेमकिशोर साह तथा समानुपातिकतर्फ पुष्पलता…

    विस्तृतमा पढ्नुस्

  • रक्षामन्त्रीको प्रश्नः राणा र राजा फाल्ने कांग्रेस कम्युनिष्ट गठबन्धनसँग किन डराउने  ?

    रक्षामन्त्रीको प्रश्नः राणा र राजा फाल्ने कांग्रेस कम्युनिष्ट गठबन्धनसँग किन डराउने  ?

    काठमाडौँ : रक्षामन्त्री भीमसेनदास प्रधानले मुलुकलाई सम्पन्न बनाउनका लागि कांग्रेस र कम्युनिष्ट दुई राजनीतिक पार्टी मात्र हुनुपर्ने बताएका छन्।  नागरिक सरोकार समाज तारकेश्वरको शुभकामना आदनप्रदान कार्यक्रममा मन्त्री प्रधानले न्यूनतम राजनीतिक विचार तथा कार्यक्रममा सहमति हुने पार्टीबीच एकता भए देशमा अस्थिरताको अन्त्य हुने बताए। उनले अब देशको उन्नतिका निम्ति क्षेत्रीय, जातीय र अन्य पार्टीबीच एकीकरण हुनुपर्ने बताए। नेपालका कम्युनिष्टबीचको एकताले कांग्रेसलाई कुनै असर…

    विस्तृतमा पढ्नुस्

  • यातायात कार्यालयले भक्तपुरमा थाल्यो लाइसेन्सका लागि ट्रायल परीक्षा, शुल्क नलाग्ने

    यातायात कार्यालयले भक्तपुरमा थाल्यो लाइसेन्सका लागि ट्रायल परीक्षा, शुल्क नलाग्ने

    भक्तपुर : यातायात व्यवस्था कार्यालय भक्तपुरले आजदेखि भक्तपुरबाटै सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक अर्थात् ट्रायल परीक्षा सञ्चालन गरेको छ।  भक्तपुरमा कार्यालय सञ्चालन गरेपछि दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारी साधनको लिखित परीक्षा र अन्य सेवा दिँदै आए पनि सवारी चालक अनुमतिपत्रको ट्रायल परीक्षा भने आजबाट सञ्चालन गरेको हो।  भक्तपुर र काभ्रेलगायत पूर्वी जिल्लाका बासिन्दालाई सहजरुपमा सवारी चालक अनुमतिपत्रको ट्रायल परीक्षा निःशुल्क दिने व्यवस्था…

    विस्तृतमा पढ्नुस्

  • राहुल गान्धी भारतीय कंग्रेस पार्टीको प्रमुख बन्ने

    राहुल गान्धी भारतीय कंग्रेस पार्टीको प्रमुख बन्ने

    नयाँदिल्ली :  भारतको प्रमुख प्रतिपक्षी दल भारतीय कंग्रेस पार्टीकी अध्यक्ष सोनीया गान्धीले आफ्नो छोरा राहुल गान्धी चाडै नै पार्टीको अध्यक्ष बन्ने बताएकी छन्।  दिल्लीमा पत्रकारहरुसँग कुरा गर्दै गान्धीले राहुल चाँडै  पार्टीको अध्यक्ष बन्ने बताएकी हुन्। उनले भनिन्,‘राहुल कहिले पार्टीको प्रमुख बन्नु हुन्छ भनेर तपाईहरुले मलाई धेरै पहिले देखि सोधीरहनु भएको छ, अब राहुल चाडै नै अध्यक्ष बन्दैछ।’ सोनीया गान्धीले राहुल गान्धीलाई पार्टीको…

    विस्तृतमा पढ्नुस्

  • पाकिस्तानमा अपहरण भएको पाँच वर्षपछि क्यानडा फिर्ता

    पाकिस्तानमा अपहरण भएको पाँच वर्षपछि क्यानडा फिर्ता

    टोरोन्टो/ ओटवा : पाँच वर्षअगाडि पाकिस्तानमा अपहरण भएका अमेरिकी क्यानेडियन नागरिक क्यानडा फर्केको क्यानेडियन सरकारले बताएको छ। अमेरिकन नागरिक कैट्लन कोलेमन र उसकी श्रीमान क्यानेडियन नागरिक जोसुव वयाल पाकिस्तानको छिमेकी राष्ट्र अफगानस्तानबाट फर्कदै गर्दा २०१२ मा तालिवानको अपहरणमा परेका थिए। उनीहरु तीन वटा बच्चासहित क्यानडा फर्कदा क्यानेडियन सरकारले उनीहरुलार्इ माया गर्न पाएकोमा खुसी हुनुपर्ने बताएको छ। यसै अवसरमा उनीहरुको यात्रा पाकिस्तानबाट…

    विस्तृतमा पढ्नुस्

  • डब्लुसिएल : हङकङविरुद्ध टस जितेर पहिले बलिङ गर्दै नेपाल

    डब्लुसिएल : हङकङविरुद्ध टस जितेर पहिले बलिङ गर्दै नेपाल

    वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप डब्लुसिएलअन्तर्गत हङकङविरुद्ध नेपालले टस जितेर पहिले बलिङ गर्दै छ।   ३९ ओभरसम्मको खेलमा नेपालका तर्फबाट सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिएका छन् भने वसन्त रेग्मीले २ र करण केसीले १ विकेट लिएका छन्। नेपालको र हङकङको फस्ट -११ नेपालः पारस खड्का, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, सागर पुन, सोमपाल कामी, विनोद भण्डारी, करण केसी, आरिफ…

    विस्तृतमा पढ्नुस्

  • हङकङका डेन्जरम्यान अंशुमान रथ शुन्यमा आउट, करण लिए विकेट

    हङकङका डेन्जरम्यान अंशुमान रथ शुन्यमा आउट, करण लिए विकेट

    वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप डब्लुसिएल खेलअन्तर्गत हङकङविरुद्ध नेपालले पहिलो विकेट लिएको छ। हङकङको मिसन रोडस्थित मोङ कोकमा भइरहेको खेलमा नेपाललाई करण केसीले पहिलो सफलता दिएका हुन्। उनले हङकङका डेनजरम्यान अंशुमान रथलाई शुन्यमै आउट गरिदिए। १० बल फेस गरेका रथले कुनै पनि रन बनाउन सकेनन। करणले ज्ञानेन्द्र मल्लद्वारा रथलाई क्याचआउट गराएका हुन्।

    विस्तृतमा पढ्नुस्

  • दीपेन्द्र ऐरीले रनआउट गरे हङकङका कप्तानलाई

    दीपेन्द्र ऐरीले रनआउट गरे हङकङका कप्तानलाई

    डब्लुसिएलअन्तर्गत हङकङविरुद्धको खेलमा नेपालले दोस्रो विकेट लिएको छ। नेपालका दीपेन्द्र एेरीले हङकङका कप्तान बाबर हायतलाई डाइरेक्ट हिटमार्फत रनआउट गरेका हुन्। हायतले २६ बल खेलेर २ चौका तथा एक छक्काको मद्दतमा २९ रन बनाएका थिए।  करण केसीले नेपालको लागि पहिलो विकेट लिएका हुन्। 

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell