PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

  • बस दुर्घटनामा ६ जना घाइते

    बस दुर्घटनामा ६ जना घाइते

    पोखरा : पोखरा-बागलुङ राजमार्गअन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ पाउदुरमा बिहीबार भएको बस दुर्घटनामा छ जना घाइते भएका छन्। बागलुङबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ८९३६ नम्बरको बस सडकबाट लगभग १० मिटर तल खस्दा यात्रा गर्ने २३ जनामध्ये छ जना घाइते भएको नेपाल प्रहरी प्रदेश नं ४ कार्यालयका प्रहरी उपरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिए। बस दुर्घटनामा घाइते हुनेमा पर्सा जिल्ला रानिघाटका ४१ वर्षीया बट्टु…

    विस्तृतमा पढ्नुस्

  • करेन्ट लागेर झापामा एकजनाको मृत्यु

    करेन्ट लागेर झापामा एकजनाको मृत्यु

    बनियानी : झापाको कनकाई नगरपालिकामा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ। मृत्यु हुनेमा कनकाई नगरपालिका –३ दुर्गापुरकी ५६ वर्षीया कौशिला कोइराला रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। कोइरालालाई घरमा खाना पकाउने क्रममा विहीबार हिटरबाट करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

    विस्तृतमा पढ्नुस्

  • नेपाललाई तेस्रो सफलता, सन्दीपले लिए निजाकातको विकेट

    नेपाललाई तेस्रो सफलता, सन्दीपले लिए निजाकातको विकेट

    डब्लुसिएल च्याम्पियनसिपअन्तर्गत हङकङविरुद्धको खेलमा नेपालले तेस्रो विकेट लिएको छ। सन्दीप लामिछानेले नेपाललाई तेस्रो सफलता दिलाएका हुन्। सन्दीपले हङकङका निजाकात खानलाई विकेट किपर विनोद भण्डारीद्वारा स्टम्प गराएका हुन्। निजाकातले १७ बलमा १२ रन बनाएर अाउट भएका छन्।

    विस्तृतमा पढ्नुस्

  • सकिँदै रुपान्तरित संसद्को कार्यकाल, के के गर्‍यो चार वर्षमा?

    सकिँदै रुपान्तरित संसद्को कार्यकाल, के के गर्‍यो चार वर्षमा?

    काठमाडौं : सम्भवत रुपान्तरित संसद्को अन्तिम बैठक आजको हुनेछ। संविधानको संक्रमणकालीन व्यवस्थाअनुसार प्रतिनिधि सभाको समानुपातिक उम्मेदवारको मनोनयन हुने अघिल्लो दिन यही शनिबारसम्म संसद्को कार्यकाल रहनेछ। उक्त समयसीमा फेरबदल नभएमा चार वर्षे म्याद तीन महिनाअघि नै सकिनेछ। असोज २८ वा कात्तिक ४ भन्ने विवाद भइरहेका बेला सभामुख ओनसरी घर्तीले कार्यकाल असोज २८ बाट समाप्त हुने जानकारी सांसद्हरुलाई दिइसकेकी छन्। सोही अनुसार शुक्रबारको बैठकलाई…

    विस्तृतमा पढ्नुस्

  • सरकारी जागिरको अवसरः केयुकेएलले माग्यो ८४ कर्मचारी, हेर्नुस् विज्ञापन

    सरकारी जागिरको अवसरः केयुकेएलले माग्यो ८४ कर्मचारी, हेर्नुस् विज्ञापन

    काठमाडौं : काठमाडौं उपत्यका खानेपानी लिमिटेडले उपप्रबन्धकसहित ८४ कर्मचारीको पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। लोकसेवा आयोगको सहमतिमा पदपूर्ति समितिले शुक्रबार सूचना प्रकाशन गरी दरखास्त आह्वान गरेको हो। खुला र आन्तरिक प्रतिस्पर्धाबाट पदपूर्ति हुनेछ। समानुपातिक समावेशी रुपमा आवेदन माग गरिएको छ। नवौँ तहको उपप्रबन्धकदेखि ४ तहको कम्प्युटर अपरेटरसम्म पदपूर्तिका लागि विज्ञापन गरिएको हो। खुलातर्फ सबैभन्दा बढी दरखास्त सिभिल इन्यिनियर र ओभरसियरतर्फ…

    विस्तृतमा पढ्नुस्

  • राप्रपा इलामले गर्‍यो उम्मेदवार सिफारिस

    राप्रपा इलामले गर्‍यो उम्मेदवार सिफारिस

    इलाम: आगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) इलामले उम्मेदवार चयन गरेको छ। राप्रपाले प्रतिनिधि सभाको प्रत्यक्षतर्फको उम्मेदवारमा इलाम क्षेत्र नं १ बाट योगराज लामिछाने र क्षेत्र नं २ बाट लालबहादुर डाँगीको नाम सिफारिस गरेको छ। त्यसैगरी, प्रदेश सभाका लागि क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ इन्द्रकुमार लामा, ऋषिकेश ओझा र समानुपातिकतर्फ गणेशबहादुर चौहान र सांसद लीलादेवी श्रेष्ठको नाम…

    विस्तृतमा पढ्नुस्

  • डब्ल्युसिएल च्याम्पियनसिप : नेपाललाई हङकङले दियो १९५ रनको लक्ष्य

    डब्ल्युसिएल च्याम्पियनसिप : नेपाललाई हङकङले दियो १९५ रनको लक्ष्य

    काठमाडौं : आइसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपकाे खेलअन्तर्गत हङकङविरुद्धको पहिलो खेलमा नेपालले  १९५ रनको लक्ष्य पाएको छ। हङकङको मिसन रोड ग्राउण्डस्थित मोङ कोकमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले पूरै ५० ओभर खेल्दै १० विकेट गुमाएर १९४ रन रन बनायो। नेपाली स्पीनरले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले हङकङलाई दबाबमा राख्यो। नेपालका लागि सन्दीप लामिछानेले ३ तथा बसन्त रेग्मी र करण…

    विस्तृतमा पढ्नुस्

  • कमल थापा मकवानपुर क्षेत्र नं १ बाट उम्मेदवार सिफारिस

    कमल थापा मकवानपुर क्षेत्र नं १ बाट उम्मेदवार सिफारिस

    हेटौँडा : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा मकवानपुर  क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका छन्। राप्रपा मकवानपुरका अध्यक्ष गणेश थापाको अध्यक्षतामा बसेको विशेष बैठकले पार्टी अध्यक्ष थापालाई उम्मेदवार बनाउने निर्णय गरेको राप्रपाका सहमहामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।रासस  

    विस्तृतमा पढ्नुस्

  • चिकित्सा शिक्षा विधेयक संसद्को सम्भावित कार्यसूचीमा, शीर्ष नेताबीच परामर्श हुँदै

    चिकित्सा शिक्षा विधेयक संसद्को सम्भावित कार्यसूचीमा, शीर्ष नेताबीच परामर्श हुँदै

    काठमाडौँ:  संसद् सचिवालयले चिकित्सा शिक्षा विधेयकलाई दैनिक कार्यसूचीको सम्भावित सूचीमा राखेको छ। संसद्को कार्यकालको अन्तिम दिन पनि चिकित्सा विधेयक पारित गर्नेमा दलीय सहमति बनेको छैन। आजको बैठकले विधेयक पारित नगरेमा विधेयक पारित हुने सम्भावना छैन। विधेयक सम्भावित कार्यसूचीमा प्रकाशित भएपछि राजनीतिक परामर्शका लागि सभामुख ओनसरी घर्तीले शीर्ष नेताको बैठक बोलाएकी छन्। दिउँसो २ः३० बजे शीर्ष नेताबीच चिकित्सा शिक्षा र राष्ट्रिय…

    विस्तृतमा पढ्नुस्

  • भिषा समस्या समाधान गर्न टर्की र अमेरिकाले छलफल गर्ने

    भिषा समस्या समाधान गर्न टर्की र अमेरिकाले छलफल गर्ने

    अङ्कारा : अमेरिका र टर्कीबीचको भिषा सम्बन्धी विवाद अन्त्य गर्न दुई देशका बीचमा छलफल हुने भएको छ।  टर्कीका उपप्रधानमन्त्री बेकिर बोजडगले दुवै देशका अधिकारीबीच चाडै नै वार्ता हुन लागेको जानकारी दिए।  एक टेलिभिजन अन्तर्वार्तामा उनले भने,‘दुई देशका प्रतिनिधिहरुका बीचमा हुने छलफलबाट यो समस्या समाधान गर्न र आगामी दिनमा सहकार्य गरेर अगाडि बढ्न सक्नेगरी निर्णय हुन्छ भन्ने अपेक्षा गरिएको छ।’ गत आइतबार…

    विस्तृतमा पढ्नुस्

  • शान्ति सुरक्षामा कुनै पनि सम्झौता हुँदैनः गृहमन्त्री

    शान्ति सुरक्षामा कुनै पनि सम्झौता हुँदैनः गृहमन्त्री

    काठमाडौं :  गृहमन्त्री जनार्दन शर्माले जनताको सुरक्षामा प्रहरी र सरकारले कुनै पनि सम्झाैता नगर्ने बताएका छन्। ६२‍औं प्रहरी दिवसका अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा गृहमन्त्री शर्माले प्रहरी सदैव जनताको सुरक्षामा नै खटिने भएकाले शान्ति सुरक्षामा सम्झौता नहुने बताए। गृहमन्त्री शर्माले भने,‘प्रहरीको सुरक्षामा जनताको बाँच्न पाउने अधिकार गाँसिएकाले कुनै पनि बिषयमा सम्झाैता हुँदैन।’ उनले प्रहरी संगठन ऐन, नियम र प्रणाली…

    विस्तृतमा पढ्नुस्

  • टेष्ट र वान डे लिग हुने, डब्लुसिएलको विजेताले वान डे लिग खेल्न पाउने

    टेष्ट र वान डे लिग हुने, डब्लुसिएलको विजेताले वान डे लिग खेल्न पाउने

    अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले ९ राष्ट्रको टेष्ट  र १३ राष्ट्रको वान डे लिग खेल्न पाउने निर्णयलाई पारित गरेको छ। अकल्याण्डमा बसेको आइसीसीको बोर्ड बैठकले विश्व क्रिकेटमा यो नयाँ संरचना लागू गर्ने निर्णय गरेको हो। आइसीसीको शीर्ष ९ राष्ट्र सम्मिलित टेष्ट लिग २०१९ मा शुरु हुनेछ, भने १३ राष्ट्रको वान डे लिग २०२० मा हुनेछ। जसमा आइसीसीको वान डे वरीयतामा रहेका १२ टिम सिधै…

    विस्तृतमा पढ्नुस्

  • चीन बन्यो सबैभन्दा धेरै आइसक्रिम उत्पादन गर्ने देश

    चीन बन्यो सबैभन्दा धेरै आइसक्रिम उत्पादन गर्ने देश

    तियानजीन : अमेरिकालाई समेत पछि पार्दै चीन विश्वकै सबैभन्दा धेरै आइसक्रिम उत्पादन गर्ने देश बनेको छ।  उत्तरी चीनको तियानजीन सहरमा चलेको औद्योगिक प्रदर्शनीमा हालै मात्र यस्तो तथ्यांक सार्वजनिक गरिएको हो।   गत सन् २०१६ मा चीनको मुख्य आइसक्रिम उत्पादन गर्ने कारखानाबाट ३३ लाख टन आइसक्रिम उत्पादन गरेको यस सम्बन्धी संस्था ‘चाइना एसोसिएसन अफ बेकरी एण्ड कन्फेक्सनरी इन्डस्ट्री’का प्रवक्ताले जानकारी दिएका…

    विस्तृतमा पढ्नुस्

  • १९५ रनको लक्ष्य पछ्याउँदै नेपाल, लाइभ हेर्नुस्

    १९५ रनको लक्ष्य पछ्याउँदै नेपाल, लाइभ हेर्नुस्

    काठमाडौं : वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिअन्तर्गत छैटौँ चरणको पहिलो खेलमा नेपालले आज हङकङसँग उसैको मैदानमा खेलिरहेको छ। हङकङले दिएको १९५ रनको लक्ष्य पछ्याएको नेपाल जवाफी ब्याटिङ गरिरहेको छ। नेपालले ४ विकेट गुमाइसकेको छ। नेपालका ओपनरद्वय सागर पुन (३) र ज्ञानेन्द्र मल्ल (२१),  दीपेन्द्र सिंह ऐरी (३)  तथा कप्तान पारस खड्का (२६) आउट भएका हुन्। हङकङका लागि अइजजज खानले ३ तथा तनविर अफजलले १ विकेट लिएका…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचनमा सुरक्षा प्रदान गर्न नेपाल प्रहरी सक्षम : प्रधानमन्त्री

    निर्वाचनमा सुरक्षा प्रदान गर्न नेपाल प्रहरी सक्षम : प्रधानमन्त्री

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा सुरक्षा प्रदान गर्न नेपाल प्रहरी सक्षम रहने विश्वास व्यक्त गरेका छन्।  ६२‍ औं प्रहरी दिवसका अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले स्थानीय तहमा सम्पन्न निर्वाचनमा सुरक्षा प्रदान गर्न सफल नेपाल प्रहरी आगामी निर्वाचनमा पनि सक्षम हुने बताए। प्रधानमन्त्री देउवाले भने,‘आसन्न निर्वाचनमा पनि सुरक्षा प्रदान गर्न नेपाल प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • तस्करहरुले यसरी भित्र्याउँछन् सीमा नाकाबाट अवैधरुपमा पटाका 

    तस्करहरुले यसरी भित्र्याउँछन् सीमा नाकाबाट अवैधरुपमा पटाका 

    वीरगंज :   तिहार तथा छठ पर्वलाई लक्षित गरी तस्करहरुले पर्सा तथा बारा जिल्लाका विभिन्न नाकाबाट पटाका भित्र्याउने क्रम सुरु भएको छ।  नेपाल भारतबीच रहेको खुल्ला नाकाको फाइदा उठाउँदै तस्करहरुले  लुकाइछिपाइ ठूलो परिमाणमा पटाका भित्र्याउने गरेका छन्।  तस्करले पर्साको भिस्वा, सिकटा, भेलाइ, इनर्वा, ठोरी, सिर्सिया तथा बाराको मटिअर्वा, सिम्रौनगढ, कचौर्वालगायतका नाकाबाट पटाका ल्याउने गरेका छन्।  प्रहरीले थोरै मात्रामा पटका समाते पनि…

    विस्तृतमा पढ्नुस्

  • नेपाल १११ रनमा अलआउट, हङकङ ८३ रनले विजयी

    नेपाल १११ रनमा अलआउट, हङकङ ८३ रनले विजयी

    काठमाडौं : आइसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल हङकङसंग पराजित भएको छ। छैटौँ चरणको पहिलो खेलमा नेपाललाई हङकङले ८३ रनले पराजित गरेको हो। नियमित अन्तरमा विकेट गुमाउँदा नेपालले १९५ रनको सामान्य लक्ष्य पनि पूरा गर्न असफल रह्यो। १९५ रनको लक्ष्य पछ्याएको नेपाल ३४.५ ओभरमा १११ रनमै अलआउट भयो। नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक २६ रन बनाए। यस्तै आरिफ शेखले…

    विस्तृतमा पढ्नुस्

  • केन्द्रीय पुस्तकालयमा अन्तर्राष्ट्रियस्तरका पुस्तकको संख्या ४२ हजार ५१४ 

    केन्द्रीय पुस्तकालयमा अन्तर्राष्ट्रियस्तरका पुस्तकको संख्या ४२ हजार ५१४ 

    काठमाडौँ :  कीर्तिपुरस्थित केन्द्रीय पुस्तकालयमा अन्तर्राष्ट्रियस्तरको पुस्तक संख्या (आइएसबीएन) मा अहिलेसम्म ४२ हजार ५१४ पुस्तक दर्ता भएका छन्।  नेपालबाट प्रकाशित हुने पुस्तकलाई अन्तर्राष्ट्रिय बजारमा लैजानका लागि आइएसबीएन नम्बर अनिवार्य रुपमा लिनुपर्ने हुन्छ।  पुस्तक प्रकाशकले आइएसबीएन प्राप्त गरेपछि पुस्तकलाई विश्वबजारमा किनबेच गर्न सकिन्छ।  आइएसबीएनको व्यवस्थाले नेपालबाट के कति पुस्तक प्रकाशित भए भनेर अभिलेख राख्नसमेत सहज हुन्छ।  सन् २००० मा नेपालले यसको सदस्यता…

    विस्तृतमा पढ्नुस्

  • सुनसरीमा राप्रपाले प्रत्यक्षतर्फ उम्मेदवारी नदिने, समानुपातिक उम्मेदवारको नाम केन्द्रमा सिफारिश

    सुनसरीमा राप्रपाले प्रत्यक्षतर्फ उम्मेदवारी नदिने, समानुपातिक उम्मेदवारको नाम केन्द्रमा सिफारिश

    इनरुवा : सुनसरीबाट राष्ट्रिय प्रजातन्त्र पार्टीले अगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा समानुपातिकतर्फ मात्र उम्मेदवार उठाउने भएकाे छ।  केन्द्रमा लोकतान्त्रिक गठबन्धनको कुरा चलिरहेका कारण सुनसरीमा समानुपातिकतर्फको मात्र उम्मेदवारको नाम सिफारिश गरिएको छ।  राप्रपाले प्रतिनिधिसभा निर्वाचनका लागि सुनसरी क्षेत्र नम्बर–२ मा समानुपातिकतर्फ जिल्ला अध्यक्ष डम्बरबहादुर घिमिरे र क्षेत्र नं ३ बाट चन्दनकुमार चौधरीको नाम केन्द्रमा…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री देउवा सहित शीर्ष नेताहरु निर्वाचन आयोगमा

    प्रधानमन्त्री देउवा सहित शीर्ष नेताहरु निर्वाचन आयोगमा

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवासहित सबै राजनीतिक दलका शीर्ष नेताहरु निर्वाचन आयोग पुगेका छन्। संसदको म्याद सकिनु एक दिन तथा समानुपातिक तर्फको मनोनयन दर्ताको दुई दिन अघि शीर्ष नेताहरु आयोग पुगेका हुन्। आयोगले आसन्न निर्वाचनलाई धाँधलीरहित र सहज रुपमा सम्पन्न गर्नका लागि डाकेको बैठकमा सहभागी हुन नेताहरु आयोग पुगेका हुन्। निर्वाचन आचार संहिता तथा निर्वाचनका अन्य विषयमा आयोगमा छलफल हुने…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell