PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

  • माओवादीले नैतिकताका आधारमा सरकार छाड्नुपर्छः पशुपतिशम्शेर राणा

    माओवादीले नैतिकताका आधारमा सरकार छाड्नुपर्छः पशुपतिशम्शेर राणा

    भक्तपुर :  राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशम्शेर राणाले नेकपा माओवादी केन्द्रले नैतिकताको आधारमा सरकार छाड्नुपर्ने बताएका छन्।  रफत सञ्चार क्लबको साक्षात्कारमा अध्यक्ष राणाले माओवादीले आफू सरकारमा पनि सामेल हुने र प्रतिपक्षसँग गठबन्धन गरी सरकारमै बसिराख्ने काम राजनीतिक बेइमानी हुने बताए।  अध्यक्ष राणाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा उपत्यकाभित्रै भएको निर्माण व्यवसायी महासङ्घका अध्यक्षको हत्याले सुरक्षा अवस्था कमजोर रहेको तथ्य…

    विस्तृतमा पढ्नुस्

  • मौसमी रुघाखोकीबाट १७ जनाको मृत्यु, सतर्क रहन चिकित्सकको सुझाव

    मौसमी रुघाखोकीबाट १७ जनाको मृत्यु, सतर्क रहन चिकित्सकको सुझाव

    काठमाडौँ :  मौसमी रुघाखोकीका कारण हालसम्म १७ जनाको मृत्यु भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अक्टोबर महिनासम्म तीन हजार १०१ बिरामीमा जाँच गर्दा एक हजार २९१ जनामा मौसमी रुघाखोकी देखिएको थियो। यसमध्ये १७ जनाको मृत्यु भएको हो।  महाशाखाका निर्देशक डा भीम आचार्यका अनुसार मृत्यु भएकामध्ये नौ जनामा अन्य रोग पनि थियो। काठमाडौँलगायत देशका अन्य जिल्लामा मौसमी रुघाखोकी (इन्फ्लुएन्जा भाइरस) का बिरामीको…

    विस्तृतमा पढ्नुस्

  • एएफसी फुटसल च्याम्पियनसिप क्वालिफायर खेल्ने नेपाली टोलीको बिदाई

    एएफसी फुटसल च्याम्पियनसिप क्वालिफायर खेल्ने नेपाली टोलीको बिदाई

    काठमाडौं : एएफसी फुटसल च्याम्पियनसिप-२०१८ को क्वालिफायर खेल्न नेपाली राष्ट्रिय फुटसल टोली आज राती इरान प्रस्थान गर्दैछ। नेपाली फुटसल टोलीलाई बिहिबार अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष तथा एन्फा फुटसल कमिटिका अध्यक्ष रमेश रायमाझीले बिदाई गरे। इरान जाने नेपाली फुटसल टोलीमा १४ खेलाडी, २ प्रशिक्षक, म्यानेजर, फिजियो तथा ५ अफिसियल रहेका छन्। यस्तै राष्ट्रिय फुटसल टोली अफिसियल किट्सका लगि एन्फाले…

    विस्तृतमा पढ्नुस्

  • हङकङसँग खेल्नुअघि नेपाललाई झड्का, शरद आउट नरेश इन

    हङकङसँग खेल्नुअघि नेपाललाई झड्का, शरद आउट नरेश इन

    काठमाडौं : आइसीसी विश्व क्रिकेट लिगअन्तर्गत छैटौँ चरणको खेलमा नेपालले भोली शुक्रबार र आइतबार हङकङसँग उसैको मैदानमा खेल्दैछ। हङकङसँग खेल्नु एक दिनअगाडि नेपाललाई झड्का लागेको छ। नेपालका मुख्य ब्याट्सम्यान शरद भेषावकर स्वास्थय समस्याका कारण हङकङसँग नखेल्ने भएको नेपालका टिम म्यानेजर रमन शिवाकोटीले जनाएका छन्। उनलाई ज्वरो आएपछि ट्रेनिङमा समेत गएका थिएनन्। यस्तै शरद नखेल्ने भएपछि उनको स्थानमा रिजर्भ प्लेअर नरेश बुढाएरलाई…

    विस्तृतमा पढ्नुस्

  • हङकङसँग खेल्नुअघि नेपालको तयारी, हेर्नुस फोटोमा

    हङकङसँग खेल्नुअघि नेपालको तयारी, हेर्नुस फोटोमा

    काठमाडौं : आइसीसी विश्व क्रिकेट लिगअन्तर्गत छैटौँ चरणको खेलमा नेपालले भोलि शुक्रबार र आइतबार हङकङसँग उसैको मैदानमा खेल्दैछ। हङकङको मिसन रोडस्थित मोङ होक मैदानमा शुक्रबार पहिलो खेल खेल्नुअघि बिहिबार नेपालले प्रशिक्षण गरेको छ। हङकङसँग खेल्नुअघि नेपालको तयारी हेर्नसु फोटोमा। फोटोहरु : रमन शिवाकोटी

    विस्तृतमा पढ्नुस्

  • सरकारसँग वार्ता गर्न गोविन्द केसीद्वारा ५१ सदस्यीय वार्ता टोली गठन

    सरकारसँग वार्ता गर्न गोविन्द केसीद्वारा ५१ सदस्यीय वार्ता टोली गठन

    काठमाडौं :  चिकित्सा शिक्षा सुधारको माग राख्दै आमरण अनशनरत डाक्टर गोविन्द केसीले सरकारसँग वार्ता गर्न ५१ सदस्यीय वार्ता टोली गठन गरेका छन्।  सरकारकातर्फबाट सचिवस्तरीय तीन जनाको वार्ता टोली गठन गरेलगत्तै केसीले ५१ सदस्यीय वार्ता टोली गठन गरेका हुन्। केसीकातर्फबाट वार्ता टोलीमा चिकित्सक र युवाहरु छन्।केसीले आफ्ना माग समर्थन गर्ने सबै  नेपालीको साथ लिएर  सरकारसँग वार्ता गर्नुपर्ने बताएका छन्।  पहिलो चरणमा ५१…

    विस्तृतमा पढ्नुस्

  • अनुदानबाट गोरखामा २ हजार ६ सय ६४ घर निर्माण

    अनुदानबाट गोरखामा २ हजार ६ सय ६४ घर निर्माण

    गोरखा :  सरकारले दिएको अनुदान लिएर गोरखामा दुई हजार ६६४ वटा भूकम्प प्रतिरोधी घर निर्माण गरिएका छन्।  राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय गोरखाका प्रमुख शिव पौडेलका अनुसार ६१ हजार लाभग्राहीमध्ये ५४ हजार ६२७ जनाले पहिलो किस्ता अनुदान बुझिसकेका छन्।  यस्तै, नौ हजार ६९३ जनाले दोस्रो किस्ता रकम तथा दुई हजार ६६४ जनाले तेस्रो किस्ता रकम बुझेका छन्। पौडेलका अनुसार भूकम्पले…

    विस्तृतमा पढ्नुस्

  • 'मेरो गीतले पुस्तकको काम गरोस्'- राजनराज सिवाकोटी

    'मेरो गीतले पुस्तकको काम गरोस्'- राजनराज सिवाकोटी

    काठमाडौं: नेपाली फिल्महरुमा लोक तथा मौलिक भाकाका गीतहरु दिएर चर्चामा आएका गायक तथा संगीतकार हुन् राजनराज सिवाकोटी। उनको गीतहरु सुर्के थैली खै, पूर्वपश्चिम रेल, कुटुमा कुटु सुपारी दाना, चिरबिर चिरबिर चाचरी लयागत गीत निकै चर्चामा रहे। युट्युबमा करोड हिट्स कमाइ सकेका यी गीतहरुले स्रोताको मन जित्यो। तर गायक सिवाकोटी भन्छन्,'मेरो गीतहरु मनोरञ्जनको लागि मात्र नहोस्। यसले किताबको काम गरोस् भन्ने…

    विस्तृतमा पढ्नुस्

  • फिल्म निर्मातालाई यौन शोषणको आरोप, बोले एन्जेलिना जोली, ओबामा र क्लिन्टन पनि

    फिल्म निर्मातालाई यौन शोषणको आरोप, बोले एन्जेलिना जोली, ओबामा र क्लिन्टन पनि

    हलिउड फिल्म निर्माता हार्वे विनस्टनमाथि यौन उत्पीडनको आरोप लगाउनेको सूचीमा पनि थुप्रै हलिउड कलाकार, फेशन डिजाइनरदेखि अन्य थपिँदै छन्। यस्तैमा हलिउड अभिनेत्री एन्जेलिना जोली र ग्विनेथ पाल्त्रोवले हलिउड फिल्म निर्माता हार्वे विनस्टनमाथि यौन उत्पीडनको आरोप लगाएका छन्। दुवैले अभिनयमा पाइला टेकेको सुरुवाती दिनहरुमा हार्वेबाट यौन उत्पीडनको शिकार हुनु परेको बताएका हुन्। हार्वेको हकमा यौन शोषणको आरोप नयाँ भने होइन। गत…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन आयोगले भन्यो–नेताहरुको सुरक्षामा विशेष ध्यान दिनु

    निर्वाचन आयोगले भन्यो–नेताहरुको सुरक्षामा विशेष ध्यान दिनु

    काठमाडौं :  निर्वाचन आयोगले राष्ट्रिस्तरका नेताहरुको सुरक्षामा विशेष ध्यान दिन सरकारलाई निर्देशन दिएको छ। उच्चस्तरीय सुरक्षा समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले मनोनयनपत्र दर्ता गर्ने दिनको सुरक्षा, पहिलो चरणको मतदानपछि सदरमुकाममा ल्याइएका मतपेटिकाको सुरक्षा, अन्तर्राष्ट्रिय पर्यवेक्षक तथा राष्ट्रियस्तरका नेताहरुको सुरक्षाजस्ता विषयमा पर्याप्त ध्यान दिन निर्देशन दिए। उनले सुरक्षामा समन्वयको महत्वपूर्ण भूमिका हुने भएको हुँदा सुरक्षा निकायका सञ्चार संयन्त्रलगायत अन्य…

    विस्तृतमा पढ्नुस्

  • मनिराज वाङ्मय पुरस्कार राष्ट्रकवि माधव घिमिरेलाई प्रदान गरिने

    मनिराज वाङ्मय पुरस्कार राष्ट्रकवि माधव घिमिरेलाई प्रदान गरिने

    धनगढी : महाकाव्यकार मनिराज जोशीका छोरा गोविन्दराजले स्थापना गरेका ‘मनिराज वाङ्मय पुरस्कार‘ राष्ट्रकवि माधव घिमिरेलाई प्रदान गरिने भएको छ।  नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी (कैलाली) का अध्यक्ष पदमराज जोशीले आज आयोजित पत्रकार सम्मेलनमा राष्ट्रकविलाई उहाँको जन्मशताब्दीको पूर्व सन्ध्यामा पुरस्कार प्रदान गर्ने निर्णयले गौरवको अनुभूति भएको बताए।  प्रा डा रामचन्द्र भट्टको संयोजकत्वमा गठित तीन सदस्यीय समितिले गरेको सिफारिसअनुसार राष्ट्रकविलाई एक लाख…

    विस्तृतमा पढ्नुस्

  • ९२ करोडमा जोरखानेको बहुद्देश्यीय स्टेडियम बन्ने

    ९२ करोडमा जोरखानेको बहुद्देश्यीय स्टेडियम बन्ने

    काठमाडौं : नेपाल जोरखाने खेलकुद संघले कीर्तिपुरमा करिब ९२ करोड लागतमा बहुउद्देश्यीय स्टेडियम बनाउने भएको छ। त्यसका लागि नेपाल जोरखाने खेलकुद संघ, अन्तर्राष्ट्रिय जोरखाने खेलकुद महासंघ र कीर्तिपुर नगरपालिकाबीच बिहीबार त्रिपक्षीय सम्झौता भएको छ। नेपाल जोरखाने खेलकुद संघका अध्यक्ष सुरेन्द्र मानन्धर र अन्तर्राष्ट्रिय जोरखाने खेलकुद महासंघका अध्यक्ष समेत रहेका इरानका पूर्व उपराष्ट्रपति मोहसेन मिरालिजादेले आर्थिक सहयोगका विषयमा सम्झौता पत्रमा हस्ताक्षर…

    विस्तृतमा पढ्नुस्

  • तीन दल बैठकमा प्रधानमन्त्रीले भने -निर्वाचन निर्धारित मितिमै हुन्छ, सार्ने हल्ला निराधार हो 

    तीन दल बैठकमा प्रधानमन्त्रीले भने -निर्वाचन निर्धारित मितिमै हुन्छ, सार्ने हल्ला निराधार हो 

    काठमाडौँ :  प्रमुख तीन दल प्रतिनिधि सभा र प्रदेशको निर्वाचन निर्धारित मितिमै गर्न एकमत भएका छन्।  प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बैठकले आगामी मंसिर १० र २१ गतेका लागि तोकिएको निर्वाचन सोही मितिमै सम्पन्न गर्ने निर्णय गरेको हो।  बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन सार्ने तयारीमा सरकार रहेको भनी आएका समाचार निराधार भन्दै…

    विस्तृतमा पढ्नुस्

  • विकास साझेदारलाई प्राविधिक सहयोग गर्न  पुनर्निर्माण प्राधिकरणको आग्रह

     विकास साझेदारलाई प्राविधिक सहयोग गर्न  पुनर्निर्माण प्राधिकरणको आग्रह

    काठमाडौँ : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणका लागि प्राविधिक जनशक्ति मुख्य चुनौती रहेको जनाउँदै प्राविधिक सहयातामा अझै बढी केन्द्रित हुन विकास साझेदार संस्थाका प्रतिनिधिलाई आग्रह गरेको छ।  विकास सहायता समन्वय तथा सहजीकरण समितिको पाँचौँ बैठकमा  प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत एवं समितिका संयोजक प्रा डा गोविन्दराज पोखरेलले हालसम्म निर्माण भएका र भइरहेका निजी आवास करिब दुई लाख पुगेको र तिहारपछि धेरै लाभग्राहीले निजी…

    विस्तृतमा पढ्नुस्

  • पाकिस्तानद्वारा बाढीपीडितलाई १० लाख अमेरिकी डलर सहयोगको घोषणा

    पाकिस्तानद्वारा बाढीपीडितलाई १० लाख अमेरिकी डलर सहयोगको घोषणा

    काठमाडौँ : पाकिस्तान सरकारले हालैको बाढी प्रभावित क्षेत्रको पुनःनिर्माण र पुनःस्थापनाका लागि १० लाख अमेरिकी डलर सहयोगको घोषणा गरेको छ।  काठमाडौँस्थित पाकिस्तानी दूतावासद्वारा आज जारी विज्ञप्तिमा बाढीपीडितको सहयोगका लागि सहयोग प्रदान गरिएको जनाइएको छ ।  प्रधानमन्त्री शेरबहादुर देउवासँग पाकिस्तानी प्रधानमन्त्री सहिद खकान अब्बासीले गत सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघीय महासभाको क्रममा संयुक्त राज्य अमेरिकामा भेटवार्ता गर्दा बाढीबाट जनधनको क्षति भएकामा गहिरो दुःख व्यक्त…

    विस्तृतमा पढ्नुस्

  • गौचनको थकाली परम्परा अनुसार गरियो अन्त्येष्टि

    गौचनको थकाली परम्परा अनुसार गरियो अन्त्येष्टि

    काठमाडौँ : नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।  सोमबार अपराह्न नयाँ बानेश्वरस्थित घरबाट निस्कने क्रममा अज्ञात समूहको गोली प्रहारबाट मारिएका गौचनको थकाली परम्परानुसार अन्त्येष्टि गरिएको हो। उनको पार्थिव शरीरलाई छोरा संस्कारले दागबत्ती दिएका गौचनका काका ओमकारले जानकारी दिए।  गौचनको हत्यारालाई चाँडो पत्ता लगाई कारबाही गर्नुपर्ने, उनलाई शहीद घोषणा गर्नुपर्ने र व्यवसायीको सुरक्षा दिनुपर्नेलगायत माग…

    विस्तृतमा पढ्नुस्

  • मेलम्चीको सुन्दरीजल प्रशोधन केन्द्रमा परीक्षण सुरु

    मेलम्चीको सुन्दरीजल प्रशोधन केन्द्रमा परीक्षण सुरु

    काठमाडौँ : मेलम्ची खानेपानी विकास समितिले सुन्दरीजलमा निर्माण सम्पन्न भएको अत्याधुनिक पानी प्रशोधन केन्द्रका तीन कक्षमा सफलतापूर्वक पानी परीक्षण गरेको छ।  सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट २७.५ किलोमिटर सुरुङ खनेर ल्याइने पानी सुन्दरीजलमा प्रशोधन गरी उपत्यकामा वितरण गरिन्छ।  चैतसम्म दैनिक १७ करोड लिटर पानी राजधानी आउने भए पनि हालसम्म जापान सहयोग नियोग जाइकाको आर्थिक सहयोगमा आठ करोड ५० लाख लिटर पानी प्रशोधन गर्ने…

    विस्तृतमा पढ्नुस्

  • विराटनगर पुगेर गच्छदारले भने -निर्वाचन अघि कांग्रेससँग पार्टी एकीकरण हुन सक्छ

    विराटनगर पुगेर गच्छदारले भने -निर्वाचन अघि कांग्रेससँग पार्टी एकीकरण हुन सक्छ

    विराटनगर :  उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले नेपाल लोकतान्त्रिक फोरम र नेपाली कांग्रेसबीच निर्वाचन अघि पार्टी एकीकरकण हुन सक्ने बताएका छन्।  विराटनगर विमानस्थलमा बिहीबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै गच्छदारले यस सम्बन्धमा दुवै पार्टीका नेताहरुबीच छलफल भई सहमतिपश्चात बृहत लोकतान्त्रिक गठबन्धन निर्माण हुने र यसमा अन्य साना दलसमेत सहभागी हुने बताए।  उपप्रधानमन्त्री गच्छदारले वर्तमान सरकार तोकिएको समयमै…

    विस्तृतमा पढ्नुस्

  • लोकसेवाले गर्‍यो सहसचिव र उपसचिवको विज्ञापन, कुन समूहमा कति जनशक्ति माग? हेर्नुस् विज्ञापन

    लोकसेवाले गर्‍यो सहसचिव र उपसचिवको विज्ञापन, कुन समूहमा कति जनशक्ति माग? हेर्नुस् विज्ञापन

    काठमाडौँः लोकसेवा आयोगले सहसचिव र उपसचिवको रिक्त दरवन्दी पदपूर्तिका लागि विज्ञापन गरेको छ। अायोगले खुला र आन्तरिक प्रतिस्पर्धाबाट ७८ सहसचिवको पदपूर्तिको दरखास्त आह्वान गरेको छ। यस्तै, उपसचिवतर्फ २१५ जनाका लागि विज्ञापन गरेको हो। आयोगले बुधबार विज्ञापन प्रकाशन गरी कार्तिक १४ गतेभित्र आवेदन दिन सूचित गरेको छ। दोब्बर दस्तुरमा कार्तिक २१ गतेसम्म दरखास्त दिन सकिनेछ।  आयोगले गरेको विज्ञापनमध्ये धेरै संख्या आन्तरिक…

    विस्तृतमा पढ्नुस्

  • मेसीको ह्याट्रिकले अर्जेन्टिना विश्वकपमा छनोट, पेरु प्लेअफमा, चिली बाहिरियो

    मेसीको ह्याट्रिकले अर्जेन्टिना विश्वकपमा छनोट, पेरु प्लेअफमा, चिली बाहिरियो

    आखिर अर्जेन्टिनाको लागि जे-जे हुनुपर्ने थियो ठीक त्यही भयो। कप्तान लियोनल मेसीले गोलको खडेरी तोड्दै ह्याट्रिक गरे। अर्जेन्टिना दक्षिण अमेरिकी छनोटको तेस्रो स्थानमा रहँदै अर्को वर्ष रसियामा हुने विश्वकपका लागि छनोट भयो। ठिक त्यसै बेला शीर्ष स्थानको ब्राजिलले चिलीलाई पनि हरायो। अनि अर्को खेलमा कोलोम्विया पेरुसँग बराबरीमा रोकियो। यसको नतिजा ब्राजिल पहिलो, उरुग्वे दोस्रो, अर्जेन्टिना तेस्रो तथा कोलोम्विया चौथोँ स्थानमा रहँदै सिधै विश्वकपमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell