छनोट चरणअन्तर्गत समूहको अन्तिम तथा निर्णायक खेलमा स्वीट्जरल्याण्डलाई २-० ले पराजित गर्दै पोर्चुगल रसियामा हुने विश्वकपका लागि सिधै छनोट भएको छ। पोर्चुगलका लागि आन्द्रे शिल्भाले एक गोल गरे भने स्वीट्जरल्याण्डका जोहानले आत्मघाती गोल गरेका थिए। यो खेलमा विजयी हुने राष्ट्र सिधै छनोट हुने थियो। स्वीस टोली बराबरी मात्र गरेको भएपनि समूह विजेता बन्दै सिधै छनोट हुने थियो। तर पोचुर्गल विजयी…
फ्रान्स अर्को वर्ष रसियामा हुने विश्वकपको लागि छनोट हुँदा नेदरल्याण्ड्स भने छनोट हुन असफल भएको छ। छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा बेलारुसलाई २-१ ले पराजित गर्दै फ्रान्स सिधै छनोट भएको हो। फ्रान्सको लागि एन्टोन ग्रिजमन र ओलिभर जिरुडले गोल गरे। बेलारुसका लागि एन्टोन सारोकाले एक गोल फर्काए। यस्तै अर्को खेलमा स्वीडेनलाई २-० ले हराए पनि फ्रान्स र स्वीडेनभन्दा पछाडि तेस्रो स्थानमा…
कोस्टारिकालाई पराजित गर्दै पानामा रसियामा हुने विश्वकपकाे छनोट हुँदा अमेरिका भने असफल भएकाे छ। छनोटअन्तर्गत अन्तिम खेलमा कोस्टारिकालाई ३-१ ले पराजित गर्दै पानामा उत्तर अमेरिकी क्षेत्रबाट तेस्रो स्थानमा रहदै विश्वकपमा छनोट भएको हो। यता ट्रिनिडाड एण्ड टोबागोसँग २-१ ले हारेपछि अमेरिकाकाको छनोट हुने सम्भावना सकिएको हो। उत्तर अमेरिकी क्षेत्रबाट मेक्सिको, कोस्टारिका र पानामा सिधै विश्वकपमा छनोट भएको हो। होण्डुरोसले भने एसियन राष्ट्र अष्ट्रेलियासँग…
२१औँ संस्करणको विश्वकप फुटबल अर्को वर्ष रसियामा हुँदैछ। छनोट चरणका खेलहरु लगभग अन्त्यतिर पुगिरहँदा विश्वकपमा स्थान सुरक्षित गर्ने होडबाजी नै चलेको छ। कूल ३२ राष्ट्रले खेल्ने विश्वकपका लागि अहिलेसम्म आयोजक रसियासहित २३ राष्ट्र छनोट भइसकेका छन्। रसियाले छनोट नखेली सिधै विश्वकपमा स्थान बनाएको हो भने बाँकी २२ टिमले छनोट चरण पार गर्दै विश्वकपमा स्थान बनाएका हुन्। आइसल्याण्ड छनोट चरण पार…
सर्लाही: सर्लाहीमा अज्ञात समूहको गोली प्रहारबाट एक सुन व्यापारीको हत्या भएको छ। मंगलबार साँझ ७ बजे हरिपुर नगरपालिकास्थित पिडारीबाट पसल बन्द गरेर घर फर्कँदै गरेका कविलासी गाउँपालिका–३ पिपरिया बस्ने २७ वर्षीय सुनील साहको अज्ञात समूहले गोली हानी हत्या गरेको हो। मृतकका पिता नागेन्दर साहका अनुसार साँझ पसल बन्द गरेर मोटरसाइकलमा घर फर्कदै गर्दा बाटो ढुकेर बसेका तीन/चार जनाको समूहले मोटरसाइकल…
एथेन्स : ग्रीसको संसदले मङ्गलबार १५ वर्षमाथिका किशोर किशोरीलाई लिङ्ग परिवर्तन गर्ने गरी सुधार गरिएकोे कानूनलाई अनुमोदन गरेको छ। यस कानूनी प्रावधानप्रति ग्रीसको अर्थोडक्स चर्चले विरोध जनाएको छ। ग्रीसको बाम पन्थी सत्ताधारी सिरिजा पार्टीले एक अर्को उदारवादी पोटामी पार्टीको सहयोगमा २८५ सदस्य रहेको संसदमा १४८ मतद्वारा लिङ्ग परिवर्तनसम्बन्धी कानूनलाई पास गरेको हो। सिरिजा पार्टीको राष्ट्रवादी गठबन्धन, एनेल पार्टीका नौँमध्ये एकले…
तेह्रथुम : जिल्लाको आठराई गाउँपालिका विकासका लागि १५ वर्षे गुरुयोजना तयार पारिएको छ। आठराई गाउँपालिकाको केन्द्र रहेको संक्रान्तिबजार क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक र भौतिक विकासका लागि गुरुयोजना तथा भौतिक योजना निर्माण गरिएको हो। बजारलाई पर्यटकीय आकर्षणको केन्द्र बनाउने, खानेपानी तथा ढल व्यवस्थापन, होमस्टे निर्माणको अवधारणालगायतका योजना गुरुयोजनाको मुख्य उद्देश्यमा रखेका छन्। सुक्खायाममा आकाशेपानी संकलन, विद्युत्लाइन विस्तार, प्राविधिक शिक्षालय, कृषि संकलन…
झापा : झापा क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले चुनाव नलड्ने भनी चलाइएको हल्ला निराधार रहेको झापा कांग्रेसले जनाएको छ। झापा क्षेत्र नम्बर ३ राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनलाई छाडेर सिटौला समानुपातिकबाट उम्मेदवार बन्ने हल्ला चलाइए पनि निराधार रहेको पार्टी सभापति उद्धव थापाले बताएको छ। थापाले पत्रकारसँग मंगलबार कुराकानी गर्दै सिटौलाले झापा क्षेत्र नम्बर ३ बाट नै प्रत्यक्षतर्फ…
काठमाडौं : बलिउड फिल्म 'सन्दिप और पिंकी फरार'को केही प्लट नेपालमा छायांकन गर्नका लागि युनिटले अनुमती मागेको थियो। बैतडी जिल्ला प्रशासनसँग मागेको अनुमति अहिले होल्डमा छ। गृह मन्त्रालयसँग अनुमति माग्न पर्ने जनाउँदै उक्त पत्र मन्त्रालय पठाइएको हो। बैतडीको झुलाघाटमा फिल्म खिचिने भएको हो। दिवाकर बनर्जीको निर्देशनमा बन्न लागेको फिल्मको छायांकनका लागि अनुमति माग्दै निर्माण कम्पनी यशराज फिल्मसले बैतडी जिल्ला प्रशासनलाई…
भक्तपुर : आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भक्तपुरबाट नेकपा माओवादी केन्द्रले उम्मेदवारका आकांक्षीको नाम सिफारिश गरेको छ। भक्तपुर निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ पार्टीका जिल्ला संयोजक डिपी ढकाल र सहइन्चार्ज सुरेश न्यौपानेको नाम सिफारिश भएको माओवादी केन्द्र जिल्ला कमिटीले जानकारी दिएको छ। त्यस्तै, क्षेत्र नं २ मा नयाँशक्ति पार्टीबाट माओवादी केन्द्र प्रवेश गरेका जुजुभाई राजथला र ओम वाग्लेको नाम…
कपिलवस्तु : कपिलवस्तुको भगवानपुर स्वास्थ्य चौकीमा औषधि अभाव भएको छ। जिल्लाको दक्षिणी भेग तथा भारतको सीमामा पर्ने कृष्णनगर नगरपालिकाका–१२ मा रहेको भगवानपुर स्वास्थ्य चौकीमा अहिले सामान्य औषधि सिटामोलसमेत नभएको पाइएको छ। अधिकांश स्वास्थ्य संस्थामा औषधिको अभाव हुँदा बिरामी मर्कामा परेका छन्। स्वास्थ्य चौकीमा औषधि अभाव भएको महिनौँ बित्न लाग्दासमेत सरोकारवालाले चासो नदिएको स्थानीयबासी अब्दुल कलाम मनिहारले जानकारी दिए। ज्वरो आएको, टाउको…
गौशाला : महोत्तरीको बर्दिबासमा पाँचजनाबाट सुरु भएको डेंगु रोग अहिले ९८ जनामा पुगेको छ। जिल्ला स्वास्थ्य कार्यालय, महोत्तरीका स्वास्थ्य निरीक्षक सन्तोषकुमार ठाकुरले गतसाता बर्दिबास अस्पतालमा १२ जनालाई परीक्षण गरिएकोमा पाँचजनामा फेला परेको डेंगु रोग अहिले बर्दिबासका ९८ जनामा देखापरिसकेको जानकारी दिए। ती मध्ये ८० जना महोत्तरीका र अन्य १८ जना सिन्धुली, सर्लाही र धनुषाका छन्। यसरी दुई साताअघि पाँचजनाबाट सुरु भएको…
ब्रसेल्सः क्याटलोनिया स्वतन्त्रताका लागि जनमत सङ्ग्रह गरिए पनि जनमत सङ्ग्रहलाई विवादास्पद मान्ने विभिन्न विश्व समुदायले यसको विरोध गर्ने र यसो नगर्न क्याटलोनियाली नेतालाई दवाव दिने क्रम बढेको छ। यूरोपेली यूनियन (इयू) प्रमुख डोनाल्ड टस्कले क्याटलोनियाका पृथकतावादी नेतालाई राज्य टुक्राउने काममा नलाग्न आग्रह गरेका छन्। त्यसैगरी, फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँले पनि जनमत सङ्ग्रह सर्वस्वीकार्य नभएको बताउँदै यसबाट पछि हट्न आग्रह गरेका…
काठमाडौँ : चिकित्सा शिक्षा सुधारको माग गर्दै आमरण अनसनरत प्रा डा गोविन्द केसीले न्यायपालिकामा न्याय हराएको बताएका छन्। सात दिनदेखि चिकित्सा शिक्षा र चिकित्सा क्षेत्रमा सुधारको माग राखी शिक्षण अस्पताल, महाराजगञ्जमा १३औँ पटकको आमरण अनशन बसिरहेका केसीले न्यायपालिकाको मर्यादाका लागि नागरिकको हैसियतबाट आन्दोलन गर्ने बताए। उनले भने,‘न्यायपालिका न्यायविहीन भएको छ, जनताको सेवक हुनुपर्ने न्यायपालिकाका न्यायकर्ताले हाकिम बनेर शासन गर्न हो भने…
काठमाडौँ : नेपाल निर्माण व्यवसायी महासंघले अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्नलाई तत्काल खोजी गरी कानुनी दायरामा ल्याउन माग गर्दै विरोध प्रदर्शन गरेको छ। महासंघमा आवद्ध पूर्व अध्यक्ष, पदाधिकारी, सदस्य तथा गौचनका आफन्तजनले आज माइतीघरदेखि नयाँबानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागीहरुले गौचनलाई शहिद घोषणा गर्नुपर्ने, हत्यारालाई तत्काल खोजी गरी कारबाही गर्नुपर्ने तथा निर्माण व्यवसायीको सुरक्षाको प्रत्याभूति दिनुपर्नेलगायतका माग राखेका छन्। महासंघले…
काठमाडौँ : सप्तरीकाे सुरुङ्गा नगरपालिकास्थित त्रियुगा डिस्ट्रिलरीका सुरक्षागार्डमाथि अज्ञात समूहले गोली प्रहार गरेको हो। मंगलबार साँझ ७ बजेतिर अज्ञात समूहले डिस्ट्रिलरीका सुरक्षागार्ड मोरङ सुन्दर हरैचा नगरपालिका–६ का २५ वर्षीय नवराज कोइरालामाथि गोली प्रहार गरेको थियो। गोली लागेर घाइते भएका कोइरालालाई लहानस्थित सप्तऋषि नर्सिङहोम पठाइएको प्रहरीले जनाएको छ। प्रहरीले घटनास्थल आसपासको क्षेत्रलाई घेरा हाली चेकजाँच थालेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।…
कपिलवस्तु : आगामी मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि कपिलवस्तुबाट नयाँ शक्ति पार्टीले उम्मेदवार सिफारिस गरेको छ। तीन प्रतिनिधि सभा र ६ वटा प्रदेश सभा क्षेत्र रहेको जिल्लामा पार्टीको छैटौँ जिल्ला सचिवालय बैठकले उम्मेदवारको नाम टुङ्गो लगाएको हो। प्रतिनिधि सभा प्रत्यक्षतर्फ क्षेत्र नं १ मा प्रदेश संयोजक दानबहादुर चौधरी र रामलौटन तिवारी, क्षेत्र नं २ मा इन्द्रमणि पौडेल…
खोटाङ : खोटाङको प्रमुख नाका जयरामघाटस्थित दूधकोशी नदीमा निर्माणाधीन पक्की पुलको ढलान कार्य सकिएको छ। निर्माण कार्य सम्पन्न गर्नुपर्ने सम्झौता अनुसारको मिति सकिएको पाँच वर्षपछि मात्र सोमबार बल्ल ढलान सकिएको हो। ढलान सकिएलगत्तै २८ दिनसम्म क्युरिङ् गर्दै सुकाएपछि २९ औँ दिनदेखि पुल सञ्चालनमा आउने ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सनका इञ्जिनियर सीताराम कार्कीले जानकारी दिए। ‘क्युरिङ् पिरियडमा पुलको दायाँ र बायाँ पर्ने एप्रोच…
काठमाडौ : नेकपा एमाले मनाङलको दीपक मनाङेलाई प्रदेश सभा निर्वाचनका लागि क्षेत्र नम्बर २ को प्रत्यक्ष उम्मेदवार सिफारिस गरेको छ। केही साताअघि मात्र राप्रपा छाडेर मनाङे एमाले प्रवेश गरेका थिए। त्यसैगरी, प्रतिनिधि सभाका लागि एमाले जिल्ला अध्यक्ष पोल्तेन छोपाङ गुरुङलाई सिफरिस गरिएको छ। प्रदेश क्षेत्र नं १ मा धोर्जेढोङ्गेल गुरुङ र प्रदेश क्षेत्र २ मा मनाङे सिफारिस भएका हुन्।
काठमाडौं: अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)ले आयोजना गर्दै आएको 'इनास फिल्म अवार्ड'को मनोनयन सार्वजनिक भएको छ। फरक २० विधाका लागि ३ फिल्म वा फिल्मकर्मी चयन भएका छन्। अवार्ड कार्यक्रम आउँदो असोज २७ गते आउँदो शुक्रवार राष्ट्रिय सभागृहमा हुनेछ। अवार्डका लागि बाडिने २०७३ साल असारदेखि २०७४ सालको असा सम्म प्रदर्शनमा आएका फिल्महरुलाई सहभागी गराइएको छ। इनास अवार्ड वितरण समारोहका लागि ६५…