PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

  • मेयर रेणुले व्याटिङमा सिएमसी अन्तर वडा मेयर कप क्रिकेट उद्घाटन

    मेयर रेणुले व्याटिङमा सिएमसी अन्तर वडा मेयर कप क्रिकेट उद्घाटन

    चितवन : सिएमसी अन्तर वडा मेयर कप क्रिकेट प्रतियोगिता आईतबार उद्घाटन भएको छ। आतिथ्यमा रहेका भरतपुर महानगरपालीकाकी मेयर रेनु दाहालको व्याटिङ र समाजसेवी ममता न्यौपानेले बलिङ गरी प्रतियोगिताको उद्घाटन गरेको थिए। भरतपुर क्रिकेट क्लबका अध्यक्ष अनिल अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा चितवानका नेपाली कांग्रेस नेता मिलनबाबु श्रेष्ठ, मध्यामाञ्चल क्षेत्रीय खेलकुल बिकास समिति उपाध्यक्ष परमेश्वर खनालको पनि अतिथी रहेका थिए। समारोहमा बोल्दै…

    विस्तृतमा पढ्नुस्

  • भरतपुरमा रेणुको ब्याटिङ

    भरतपुरमा रेणुको ब्याटिङ

    चितवन : सिएमसी अन्तर वडा मेयर कप क्रिकेट प्रतियोगिता आइतबारबाट सुरु भएको छ। भरतपुर महानगरपालिका मेयर रेणु दाहालको व्याटिङ र समाजसेवी ममता न्यौपानेले बलिङसँगै प्रतियोगिताको उद्घाटन गरिएको थियो। भरतपुर क्रिकेट क्लबका अध्यक्ष अनिल अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा चितवानका नेपाली कांग्रेस नेता मिलनबाबु श्रेष्ठ, मध्यामाञ्चल क्षेत्रीय खेलकुल विकास समिति उपाध्यक्ष परमेश्वर खनालको पनि अतिथि रहेका थिए। समारोहमा बोल्दै दाहालले खेलकुद स्वास्थ्य र मान्छेलार्इ…

    विस्तृतमा पढ्नुस्

  • लण्डनको भूमिगत रेलमा विष्फोट, १८ जना घाइते

    लण्डनको भूमिगत रेलमा विष्फोट, १८ जना घाइते

    बीबीसीः दक्षिण पश्चिम लण्डनमा शुक्रबार व्यस्त समयमा रेलमा आतंकवादी आक्रमण भएको छ। मेट्रोपोलिटन प्रहरीका सहायक कमिस्नर मार्क रोलीले विस्फोट गराइएको वस्तु ‘इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस’ (आइइडी) भएको बताए। घटनामा घाइते भएका १८ जनालाई उपचारका लागि लगिएको छ। तीमध्ये अधिकांशलाई विस्फोटक पदार्थ पड्किएपछिको आगोले पोलेको बताइएको छ।  प्रधानमन्त्री टरिजा मेले ट्वीट गर्दै घाइते र आपत्कालीन सेवामा खटिएकाप्रति सहानुभूति प्रकट गरेकी छन्। लण्डनका…

    विस्तृतमा पढ्नुस्

  • आफ्नाे मागलाई अन्तर्राष्ट्रियकरण गरिदिन भुटानी शरणार्थीको अपिल

    आफ्नाे मागलाई अन्तर्राष्ट्रियकरण गरिदिन भुटानी शरणार्थीको अपिल

    दमक :  भुटानी शरणार्थीले समस्याको दीर्घकालीन समाधानका लागि पहल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन्।  एक सातापछि अमेरिकामा हुन लागेको संयुक्त राष्ट्र संघको महासभामा भाग लिन जान लागेका प्रधानमन्त्री देउवालाई भुटानी शरणार्थीहरुले अपिल गर्दै शरणार्थी समस्यालाई अन्तर्राष्ट्रियकरण गर्न माग गरेका हुन्। शरणार्थी ज्येष्ठ नागरिक स्वदेश फिर्ती समितिका प्रवक्ता सन्तवीर घलेले अमेरिकाको न्युयोर्कमा हुन लागेको ७२औँ महासभा बैठकमा नेपालमा शरणागत जीवन…

    विस्तृतमा पढ्नुस्

  • मोटरसाइकलको ठक्करबाट दाङको तुलसीपुरमा एकको मृत्यु

    मोटरसाइकलको ठक्करबाट दाङको तुलसीपुरमा एकको मृत्यु

    दाङ :  मोटरसाइकलको ठक्करबाट तुलसीपुरमा एक जनाको मृत्यु भएको छ।  रा २ प ४३९३ नम्बरको मोटरसाइकलको ठक्करबाट तुलसीपुर–७ मोतीपुरका ६४ वर्षीय गोरे गिरीको मृत्यु भएको हो। मोटरसाइकलको ठक्करबाट घाइते भएका गिरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।  मोटरसाइकल चालक तुलसीपुर–१९ का वसन्त थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीमाथि सवारी तथा यातायात व्यवस्था २०४९ अनुसार अनुसन्धान भइरहेको छ।रासस  

    विस्तृतमा पढ्नुस्

  • ब्राउन सुगरसहित दाङमा एक जना पक्राउ 

    ब्राउन सुगरसहित दाङमा एक जना पक्राउ 

    दाङ : प्रहरीले दाङमा तीन ग्राम ९०० मिलिग्राम लागूऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ।  प्रहरी उपरीक्षक दुर्गा सिंहका अनुसार गढवा–४ का अनिल पछाईलाई ब्राउन सुगरसहित पक्राउ गरिएको हो।  ब्राउन सुगरको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा पछाईलाई उनले प्रयोग गरेको रा ३ प ८२७९ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।रासस  

    विस्तृतमा पढ्नुस्

  • रसियाले भन्यो–उत्तर कोरियाली क्षेप्यास्त्र परीक्षणले स्थिति थप तनावग्रस्त

    रसियाले भन्यो–उत्तर कोरियाली क्षेप्यास्त्र परीक्षणले स्थिति थप तनावग्रस्त

    मस्को : रसियाले उत्तर कोरियाले शुक्रबार गरेको क्षेप्यास्त्र परीक्षणको कडा शब्दमा निन्दा गरेको छ।  रसियाली प्रशासन केन्द्र क्रेमलिनका प्रवक्ता दिमित्री पेश्कोभले यस्ता गतिविधिले कोरियाली प्रायद्वीपमा थप तनाव बढ्ने बताएका छन्।  उनलाई उद्धृत गर्दै समाचार संस्थाले भनेको छ, ‘रसिया यस्ता उत्तेजक गतिविधिबाट चिन्तित बनेको र यसले कोरियाली प्रायद्वीपमा थप तनाव सिर्जना गर्छ।’ उसले शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्रलाई शुक्रबार जापानको आकासमा हानेको थियो।  अन्तर्राष्ट्रिय…

    विस्तृतमा पढ्नुस्

  • तेह्रथुमका १९० द्वन्द्व पीडितलाई  पाँच करोड राहत वितरण

    तेह्रथुमका १९० द्वन्द्व पीडितलाई  पाँच करोड राहत वितरण

    तेह्रथुम :  तेह्रथुममा द्वन्द्व पीडित परिवारलाई  पाँच करोड रुपैयाँभन्दा बढी राहत वितरण भएको छ।  जिल्लाका १९० द्वन्द्व पीडितलाई पाँच करोड एक लाख राहत रकम वितरण गरिएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिए। द्वन्द्वकालमा प्रभावित व्यक्ति तथा परिवारको निवेदनका आधारमा स्थानीय शान्ति समिति र जिल्ला प्रशासन कार्यालयको सिफारिसअनुसार कार्यदलको प्रतिवेदनमा नाम समावेश भएका द्वन्द्व पीडितलाई राहतस्वरुप आर्थिक सहायता दिइएको हो।  कार्यदलको…

    विस्तृतमा पढ्नुस्

  • जिल्ला अस्पताल जाजरकोटमा २४सै घण्टा आकस्मिक प्रसूति शल्यक्रिया सेवा

    जिल्ला अस्पताल जाजरकोटमा २४सै घण्टा आकस्मिक प्रसूति शल्यक्रिया सेवा

    जाजरकोट :  जाजरकोट जिल्ला अस्पतालमा शुक्रबारदेखि २४ सै घण्टा आकस्मिक प्रसूति शल्यक्रिया सेवा सुरु भएको छ।  सांसद शक्तिबहादुर बस्नेतले औपचारिक रुपमा उद्घाटन गरी सेवा सुरु गरिएको हो।  जाजरकोटमा सुत्केरी सेवा नहुँदा हजारौं खर्च गरेर जिल्ला बाहिर जानु पर्ने अवस्थाको अन्त्य भएको छ।  कर्णाली विज्ञान प्रतिष्ठानका चिकित्सकले अस्पतालमा सेवा दिनेछन्।  कार्यक्रममा बस्नेतले स्वास्थ्य सेवाम व्यापक सुधार गर्नु पर्नेमा जोड दिँदै निकै…

    विस्तृतमा पढ्नुस्

  • त्रिविका आंगिक क्याम्पसमा आन्तरिक लेखामै अनियमितता

    त्रिविका आंगिक क्याम्पसमा आन्तरिक लेखामै अनियमितता

    कुमार चौलागाईं  काठमाडौं :  त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक क्याम्पसमा केन्द्रबाट खटिएका आन्तरिक लेखापरीक्षकको टोलीले अनियमितता गरेको भेटिएको छ।  त्रिविबाट काज लिएर गएका लेखापरीक्षकले क्याम्पसको आन्तरिक लेखापरीक्षण गर्ने क्रममा ती क्याम्पसलाई थप आर्थिक भार पारेको पाइएको हो।  फ्रिडम फोरमको अगुवाइमा सूचनाको हकको प्रयोग गरी माग गरेको सूचना प्राप्त भएपछि सोको अध्ययनबाट यी तथ्यहरू सार्वजनिक भएका हुन्।  सूचना अध्ययन गर्दा धेरै क्याम्पसमा अत्यधिक बेरुजु…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचनको सुरक्षा तयारी पूरा, ६० हजार सुरक्षाकर्मी परिचालन, दुई वटा हेलिकप्टर तयारी अवस्थामा

    निर्वाचनको सुरक्षा तयारी पूरा, ६० हजार सुरक्षाकर्मी परिचालन, दुई वटा हेलिकप्टर तयारी अवस्थामा

    काठमाडौं : असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि सुरक्षा तयारी पूरा भएको गृह मन्त्रालयले जनाएको छ।  निर्वाचन स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सबै सुरक्षा तयारी पूरा भएको मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए।  सुरक्षा व्यवस्थामा कहीकतै कमजोरी नहुनेमा आश्वस्त पार्दै उनले ढुक्क भएर निर्वाचनमा मतदाता मतदान केन्द्रसम्म पुग्ने वातावरण रहेको बताए।  प्रदेश नं २ का…

    विस्तृतमा पढ्नुस्

  • नगरपालिकामै छैन प्रहरीचौकी

    नगरपालिकामै छैन प्रहरीचौकी

    दैलेख :  दैलेखका ११ वटा स्थानीय तहमध्ये चामुण्डा विन्द्रा सैनीनगरपालिकामा प्रहरीचौकी नभएपछि सुरक्षा दिन समस्या भएको छ।  नागरिकको सुरक्षाका लागि प्रहरीचौकी आवश्यक भएको स्थानमा अहिले स्थानीय निकायको मुख्य केन्द्र बनेपछि झनै आवश्यकता खड्किएको छ।   यसअघि माथिल्लो कर्णाली आयोजनाको सुरक्षाको लागि पालेतडामा रहेको प्रहरी चौकीले हेर्ने गरेको थियो।  अहिले पालेतडाबाट सदरमुकामसम्म पुग्न चार घण्टा लाग्ने गर्दछ। अहिले नगरपालिका निर्माण भएको स्थानको…

    विस्तृतमा पढ्नुस्

  • किन बढ्यो एक्कासी गर्मी ? यस्तो छ कारण

    किन बढ्यो एक्कासी गर्मी ? यस्तो छ कारण

    काठमाडौं : मनसुनी गतिविधि कमजोर रहेको र जलवाष्पयुक्त हावाको विकास हुन नसक्दा केही दिनयता मुलुकको तापक्रम एक्कासी वृद्धि भएको छ।  आकासमा बादल सक्रिय नहुँदा बिहानैदेखि टण्टलापुर घाम लागेका कारण राजधानी काठमाडौंसहित देशभरको तापक्रम वृद्धि भएको छ।  खासगरी पूर्वी तथा मध्य तराई क्षेत्रमा दुई दिनदेखि तातो बढेका कारण सर्वसाधारणलाई कठिनाइ भएको छ।  ती स्थानबाट असाध्यै तातो भएको जिज्ञासा सर्वसाधारणले मौसम पूर्वानुमान महाशाखासँग…

    विस्तृतमा पढ्नुस्

  • नवाज सरिफले पुनरावलोकनका लागि गरेको आग्रह सर्वोच्च अदालतद्वारा खारेज

    नवाज सरिफले पुनरावलोकनका लागि गरेको आग्रह सर्वोच्च अदालतद्वारा खारेज

    इस्लामाबादः आफूलाई अपदस्थ गरिएको बिषयलाई लिएर पूर्वप्रधानमन्त्री नवाज सरिफले दिएको सबै पुनरावलोकन आग्रहलाई पाकिस्तानको सर्वोच्च अदातलले खारेज गरिदिएको छ।  पूर्वप्रधानमन्त्रीले पुनरावलोकनका लागि दिएको सबै निवेदन खारेज गरिएको सर्वोच्च अदालतका न्यायाधिश असिफ साएद खोसाले बताए। पुनरावलोकनका लागि सरिफले दिएको निवेदन जाँचबुझ गर्न पाकिस्तानी सर्बोच्च अदालतमा गठित पाँच सदस्यीय न्यायिक समितिमा न्यायाधीश खोसा एक जना सदस्यसमेत हुन्।  त्यसैगरी, पूर्वप्रधानमन्त्री सरिफ, उनका दुई…

    विस्तृतमा पढ्नुस्

  • जलविद्युत् लगानी कम्पनीको पाँच वर्षे योजनाः तीन हजार २३८ मेगावाट विद्युत उत्पादन 

    जलविद्युत् लगानी कम्पनीको पाँच वर्षे योजनाः तीन हजार २३८ मेगावाट विद्युत उत्पादन 

    रमेश लम्साल  काठमाडौं :  बैंक तथा वित्तीय संस्थामा पैसा राखेर ब्याजमात्रै खाएको आरोप लाग्दै आएको जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले मुलुकको जलविद्युत् क्षेत्रमा ठूलो मात्रामा लगानी गर्ने योजना अगाडि सारेको छ ।  कम्पनीले आगामी पाँच वर्ष ३६ अर्ब आक्रमक रुपमा लगानी गर्ने र मुलुकको ऊर्जा क्षेत्रमा गुणात्मक परिवर्तन ल्याउने लक्ष्यसमेत प्रक्षेपण गरेको छ।  कम्पनीका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलले कम्पनीले…

    विस्तृतमा पढ्नुस्

  • रक्षामन्त्री प्रधानको प्रस्तावः ७० वर्ष कटेकालाई टिकट नदिउँ

    रक्षामन्त्री प्रधानको प्रस्तावः ७० वर्ष कटेकालाई टिकट नदिउँ

    काठमाडौं :  रक्षामन्त्री भीमसेनदास प्रधानले ७० वर्ष उमेर काटेका नेतालाई निर्वाचनमा टिकट दिन नहुने बताएका छन्।  काठमाडौंको धनेश्वरमा आयोजित शुभकामना अदानप्रदान कार्यक्रममा रक्षामन्त्री प्रधानले युवालाई राजनीतिमा अवसर दिन पनि ७० वर्ष उमेरपछि नेताले चुनाव लड्न नपाउने कानुनी रुपमै व्यवस्था गर्नुपर्ने बताए। उनले भने,‘हामीले आफूले मात्र सधैभरि अवसर लिने प्रचलनलाई छाड्नुपर्छ, दुई पटकभन्दा बढी र ७० वर्षपछि पनि चुनाव लड्ने परिपाटीलाई…

    विस्तृतमा पढ्नुस्

  • दशैँका लागि मुस्ताङबाट निकासी हुन थाले भेडाच्याङ्ग्रा 

    दशैँका लागि मुस्ताङबाट निकासी हुन थाले भेडाच्याङ्ग्रा 

    म्याग्दी :  दशैँ तिहार नजिकिएसँगै हिमाली जिल्ला मुस्ताङबाट भेडाच्याङ्ग्रा निकासी हुन थालेको छ।  बेनी–जोमसोम सडक मार्ग भएर म्याग्दी, कास्की, बागलुङ, पर्वत, चितवन र राजधानीको बजारमा बिक्रीका लागि भेडाच्याङ्ग्रा निकासी गर्न थालिएको हो।  मुस्ताङबाट शुक्रबारदेखि भेडाच्याङ्ग्रा निकासी सुरु भएको जनाइएको छ। भेडाच्याङ्ग्रा खरिदका लागि विभिन्न ठाउँका व्यापारी मुस्ताङको सदरमुकाम जोमसोम पुगेका छन्।  कृषकले आफूले पालेका भेडाच्याङ्ग्रा बिक्रीका लागि जोमसोम ल्याएका छन् भने देशका…

    विस्तृतमा पढ्नुस्

  • नयाँ शिक्षा अधिकारी आएसँगै सुध्रिएला त धनुषाको शैक्षिक सुशासन ?

    नयाँ शिक्षा अधिकारी आएसँगै सुध्रिएला त धनुषाको शैक्षिक सुशासन ?

    प्रकाश सिलवाल  जनकपुरः ‘पहिला पहिला शिक्षक सरुवा कार्यालय बाहिरबाटै हुन्थ्यो। पछि कार्यालयमा बोधार्थका पत्र आउँदा हामी छक्क पथ्र्यौँ।’ जिल्ला शिक्षा कार्यालय, धनुषाका सहायक जिल्ला शिक्षा अधिकारी मेहीलाल यादव भन्छन्,‘यसमा तपाईंहरु अचम्म नमान्नुहोला कि पछिल्लो समयमा शिक्षा अधिकारी कार्यालयमै भेटिन थाल्नुभएको छ।’  केही महिना पहिला प्रावि बोरेश्वरबाट राजर्षी जनक प्राविमा सरुवा गरिएका ब्रम्ह्देव राउतलाई राजर्षीका प्रधानध्यापक पवनकुमारी सिंहले हाजिर नगराएपछि राउत…

    विस्तृतमा पढ्नुस्

  • के हुँदैछ म्यानमारमा, के गर्दैछिन आङ सान सुकी ?

    के हुँदैछ म्यानमारमा, के गर्दैछिन आङ सान सुकी ?

    मोहिनी मिश्र रिसाल  काठमाडौंः  विगतमा सैनिक शासनका कारण र प्रजातन्त्रवादी नेतृ आङ सान सुकीमाथि त्यहाँको जुन्ता सरकारले गर्ने ज्यादतीका कारण सधैँजसो चर्चामै तर विश्व समुदायबाट लगभग अलग्गिएजस्तो रहने म्यानमार यतिखेरै अर्कै विषयले चर्चामा छ। यस चर्चाको केन्द्रविन्दुमा पनि सुकी चाहिँ छुटेकी छैनन्। दशकौँपछि म्यानमारले प्रजातन्त्र देखेको तीन वर्षमात्र भयो। त्यसका लागि सुकीको योगदान संसारलाई थाहै छ। तर यतिछोटै समयमा सुकीमाथि…

    विस्तृतमा पढ्नुस्

  • उदयपुर र भोजपुरलाई जोड्ने दूधकोशीमा पुल निर्माण हुने, प्रधानमन्त्रीले गरे शिलान्यास

    उदयपुर र भोजपुरलाई जोड्ने दूधकोशीमा पुल निर्माण हुने, प्रधानमन्त्रीले गरे शिलान्यास

    उदयपुर :  उदयपुरको चौदण्डी गढी नगरपालिकाको रानीटारघाट र भोजपुरको बीचमापर्ने सुनकोशी दूधकोशीमा पुल निर्माण हुने भएको छ। पुलको आज प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गरेका छन्।  सो अवसरमा प्रधानमन्त्री देउवाले पुलको निर्माणबाट खोटाङ, उदयपुरको विकासको ढोका खोलिएको बताए।  उनले पूर्वी पहाडी क्षेत्रको यातायातको विकास र अन्य आर्थिक विकासलाईसमेत पुलले भविष्यमा ठूलो टेवा पुर्याउने र यसलाई अब सबैले सकारात्मक रुपमा लिनुपर्ने बताए।  पुलको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell