काठमाडौंः चालु आर्थिक वर्षमा पाँच हजार कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन्। ८६ हजार ८९५ मध्ये चार हजार ८१२ कर्मचारीले सम्पत्ति विवरण नबुझाएका निजामती किताबखानाका सूचना अधिकारी राजेन्द्र पराजुलीले जानकारी दिए। पराजुलीका अनुसार ८२ हजार ८३ कर्मचारीले मात्र सम्पत्ति विवरण बुझाएका छन्। सो संख्या निजामती, स्वास्थ्य र संसद् सेवाका कर्मचारीको हो। निजामती किताबखानाले गत भदौ २८ गतेसम्म कर्मचारीको सम्पत्ति विवरण बुझाउन…
काठमाडौं: पत्रकार ऋषि धमलाकी श्रीमतीको निर्माण तथा मुख्य अभिनय रहने भनिएको फिल्म 'अनुराग'मा घोषित नायक दीपक घिमिरे निस्किएका छन्। नेपालको पहिलो अन्तराष्ट्रिय पुरुष मोडल रहेको दाबी गर्ने उनी एलिजाको अपोजिटमा देखिने भनिएको थियो। उनले फिल्मबाट हात झिकेपछि फिल्म युनिट नयाँ नायकको खोजिमा छ। पहिलोपोस्टसँग कुरा गर्दै दीपकले भने,'फिल्म फ्लोरमा निस्कने समयमै अमेरिकामा मैले सहमति गरिसकेको फेशन शो पर्ने भयो। त्यसैले फिल्म…
काठमाडौं : केही समय यता फिल्मदेखि म्युजिक भिडियोसम्ममा प्रियंका कार्कीको फिचरिङ देखिन्छ। व्यवसायिक रुपमा सफल रहेकी अभिनेत्री कार्कीले दोहोरी गीतमा पनि मोडलिङ गरेकी छिन्। उनको पहिलो लोकदोहोरी गीति भिडियो ‘नसोध कसैले’ सार्वजनिक भएको छ। नवीन भट्टराई र प्रिया भण्डारीको आवाजमा रहेको ‘नसोध कसैले’ बोलको गीतमा नायक तथा मोडल जिवन भट्टराई र प्रियंका कार्कीको फिचरिङ देख्न सकिन्छ। लोकदोहोरी क्षेत्रमा सक्रिय गीतकार तथा…
प्रकाश धौलाकोटी तेह्रथुम : तेह्रथुमको आठराई गाउँपालिका–५ छातेढुंगाको खानीटारका अगुवा कृषक चन्द्र तिवारीले बालीनालीमा कुनै पनि रासायनिक मल र विषादी प्रयोग नगर्दा पनि उनका खेतबारीमा टमाटर, अकबरे खुर्सानी, केरा, स्याउ, सुन्तला, कागतीलगायत फलफूल तथा तरकारी बाली राम्रैसँग फष्टाएका छन्। थोरै जमिनमा पनि उनी अरुले भन्दा धेरै तरकारी तथा फलफूल फलाउँदै आएका छन्। तिवारीले उत्पादन गरेका तरकारी र फलफूलले मूल्य पनि राम्रै पाएको…
काठमाडौं: ‘मिस एभरेष्ट नेपाल २०१७' उपाधी दिप्ती श्रेष्ठले जितेकी छिन्। सौन्दर्य प्रतियोगितको दोश्रो संस्करणमा १२ प्रतिस्पर्धीलाई पछि पार्दै मिस एभरेष्ट नेपाल दिप्ती श्रेष्ठ भएकी हुन्। प्रतियोगितामा दिप्ती न्यौपाने फ्रस्ट रनर्स अप र अन्जिता कँडेल सेकेन्ड रनर्स अप घोषित भए। कार्यक्रममा मिस डिसिप्लेन अलिशा डागी, बेस्ट वाक र मिस पङ्चुअल सिफरा मगर, बेस्ट हेयर पासाङ ल्याम्हु शेर्पा, मिस पर्सनालिटि रितिका डंगोल,…
काबुलः अफगानिस्तानका राष्ट्रपति असरफ घानी छिमेकी देश तुर्कमेनिस्तानको भ्रमणमा गएका छन्। एकदिने औपचारिक भ्रमणमा निस्कएका राष्ट्रपति घानीले तुर्कमेनिस्तानको सहर अस्गाबाटमा समकक्षीसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको अफगान राष्ट्रपतिको कार्यालयले जनाएको छ। उनी तुर्कमेनिस्तानको राजधानी अस्गाबाटमा आयोजना गरिएको पाँचौ एसियन इन्डोर गेम २०१७ को उद्घाटन समारोहमा सहभागी हुनेछन्। भ्रमणका क्रममा घानीले आफ्ना समकक्षीहरु तुर्कमेनिस्तानका राष्ट्रपति गर्बाङ्गुली बेर्डीमुखामेडेभ र ताजिकिस्तानका राष्ट्रपति इमोमाली…
लण्डनः लण्डन प्रहरीले रेल आक्रमणका एक जना शंकास्पद व्यक्ति पक्राउ गरेको छ। प्रहरीले रेलमा भएको हमलामा संलग्नमध्ये चार जनाको खोजी गरिरहेको छ। एक जनालाई शनिबार राति लण्डनमा पक्राउ गरिएको जानकारी प्रहरीले दिएको हो। ती व्यक्तिलाई लण्डनको पश्चिमी भाग हाउन्स्लोमा पक्राउ गरिएको हो। लण्डनको पार्सन्स ग्रिन स्टेशन्समा शुक्रबार रेलमाथि हमला गरिएको थियो। हमलामा परी कम्तीमा पनि ३० जना घाइते भएका थिए। लण्डन…
काठमाडौं : कंगना रनावतको फिल्म 'सिमरन' शुक्रबार सार्वजनिक भएसँगै समीक्षक, सामाजिक सञ्जाल, र दर्शकको राम्रो साथ पाएको छ। रनावतको लिड रोल रहेको फिल्मले बक्स अफिस पनि कलेक्सन सुधार्दै गएको छ। फिल्मले पहिलो दिन दुई करोड चार लाखको मात्र व्यापार गरेको थियो। शनिबार फिल्मले ३४.७५ प्रतिशतले कलेक्सन वृद्धि गर्यो। #Simran witnessed 35.74% growth on Day 2... Fri 2.77 cr, Sat…
काठमाडौं : पूर्व पदाधिकारीलाई सुविधा प्रदान गर्ने सम्बन्धमा बनेको विधेयक उपसमितिको प्रतिवेदन–२०७४ उपसमितिबाट पारित भएको छ। व्यवस्थापिका–संसद्, राज्य समितिअन्तर्गत रहेको उपसमितिको आज बसेको बैठकले विधेयक पारित गरेको हो। उपसमितिको प्रतिवेदनमा ‘पूर्वपदाधिकारी’ भन्नाले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री/मन्त्रिपरिषद्का अध्यक्ष, प्रधानन्यायाधीश, संविधानसभाका अध्यक्ष, सभामुख र राष्ट्रियसभाका अध्यक्ष भई निवृत्त व्यक्ति बुझाइने उल्लेख छ। सो शब्दले संविधानसभाका सदस्य, व्यवस्थापिका–संसद्, प्रतिनिधिसभा र राष्ट्रियसभाका पूर्वसदस्यसमेतलाई जनाउने भनिएको छ। …
काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र स्थानीय तहको तेस्रो चरणको निर्वाचनको तयारीका बारेमा छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा सोमबार प्रदेश नं २ मा हुन लागेको स्थानीय तहको निर्वाचन, त्यसको सुरक्षा तयारी तथा अन्य अत्यावश्कीय अवस्थाका बारेमा कुराकानी भएको थियो। प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा मुलुकको…
संखुवासभाः पानीसँगै आएको चट्याङ लागेर संखुवासभाको खाँदबारी नगरपालिका– ६ पाङ्ठामा एक जनाको मृत्यु भएको छ। चट्याङ लागेर ४५ वर्षीया हर्कमाया तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक सन्तोष खड्काले जानकारी दिए। पानी परेसँगै गड्याङगुडुङ गरेपछि बिजुली निभाउन जाने क्रममा उनलाई चट्याङ लागेको थियो।रासस
काठमाडौंः प्रदेश नम्बर दुईका आठ जिल्लामा भोलि हुने स्थानीय तहको निर्वाचनका समयमा निर्वाधरुपमा सञ्चार, विद्युत तथा खानेपानी सेवा उपलब्ध गराउने सम्वन्धमा सम्बन्धित मन्त्रालयका सचिव तथा सेवा प्रदायक संस्थाका प्रमुखहरूसँग निर्वाचन आयोगले आज छलफल गरेको छ। छलफलमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले विद्युत, सञ्चार, खानेपानी, यातायातलगायतका अत्यावश्यक सेवा निर्वाधरुपमा उपलब्ध गराउन निर्वाचन आयोगले यसअघि नै नेपाल सरकारलाई आग्रह गरिसकेको स्मरण…
बागलुङः ढोरपाटन शिकार आरक्षमा यो वर्षको पहिलो शिकार याम असोज र मंसिर महिनामा १० नाउर र ६ झारलको शिकार गरिने भएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले शिकारको लागि नाउर र झारलको कोटा छुट्टाएको हो। विभागले प्रतिस्पर्धाका आधारमा छानिएका संस्थालाई शिकार अनुमति दिने गरेको छ। छनोटमा पर्ने संस्थाले विदेशी शिकारीलाई असोज दोस्रो सातादेखि शिकार खेलाउने कार्यालयका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले…
यांगुनः म्यानमारका सैनिक प्रमुखले हालैका दिनमा देश छोडेर भागेको यहाँको मुस्लिम समुदाय, रोहिङ्गाका बारेमा राष्ट्रिय रुपमा एकजुट हुन आग्रह गरेका छन्। रोहिङ्गाहरुमाथि सैनिकले ज्यादती गरेको भन्ने आरोप लागेको छ। आरोपपछि पहिलो पटक म्यानमारका सेनाको यो प्रतिक्रिया आएको हो। सैनिक प्रमुखले भनेका छन्– म्यानमारको सेनाले रोहिङ्गा जातिका नागरिकमाथि ज्यादती गरेको र जसका कारण उनीहरु भाग्नु परेको भन्ने आरोप आएकोले यस विषयमा…
रमेश लम्साल काठमाडौं : जलविद्युत् आयोजनामा प्रयोग भएको भारतीय सिमेन्टको गुणस्तर मापन गर्नुपर्ने नियम लागू भएपछि नेपाल विद्युत् प्राधिकरण र उसका सहायक कम्पनीले निर्माण गरेका परियोजना समस्यामा परेकाे छ। काम नै रोकिएको भन्दै आयोजना प्रमुखले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई तत्काल समस्या समाधान गरिदिन आग्रह गरेका छन्। भदौ ३० गते आयोजनाको स्थलगत अनुगमनमा पुगेका प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई चिलिमेको सहायक…
भीष्मराज ओझा - काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र संघको ७२औँ महासभामा भाग लिन यही असोज ३ गते २० सदस्यीय उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्यूयोर्क जाने भएका छन्। प्रधानमन्त्री देउवाले सेप्टेम्बर २३ मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री देउवाले सोही दिन राष्ट्र संघका महासचिव एन्टिोनियो गुटेरससँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। ‘…
काठमाडौं : निर्वाचन आयोगले प्रदेश नम्बर-२ मा भोलि हुने स्थानीय तह निर्वाचनमा निर्धक्क भएर मतदानमा सहभागी हुन आह्वान गरेको छ। प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले आज पत्रकार सम्मलन गरी सीमा नाकादेखि मतदान केन्द्र र पुरै प्रदेश नम्बर दुईको निर्वाचन सुरक्षा चुस्त बनाइएको भन्दै निर्धक्क भएर मतदानमा सहभागी हुन मतदाताहरुलाई अपील गरेका हुन्। 'सुरक्षा निकायले शान्ति सुरक्षाको अवस्थालाई भरपर्दो बनाएको…
काठमाडौँः नेकपा माओवादी केन्द्रको संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल)ले नेपाल आयल निगमको जग्गा खरिद प्रक्रियामा अनियमितता गरेको भन्दै प्रबन्ध निर्देशक गोपालबहादुर खड्कालाई कारबाही गर्न माग गरेको छ। आपूर्ति मन्त्री शिवकुमार मण्डललाई ज्ञापनपत्र बुझाउँदै राष्ट्रिय स्रोत साधनको दुरुपयोग गरेका खड्कालाई तत्काल कारबाही गर्न माग गरेको हो। चलनचल्तीको मूल्यभन्दा बढी तिरेर निगमका लागि जग्गा खरिद गरेको र प्रचलित मूल्य विपरीत गएर काम…
काठमाडौंः उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले नेपाल–चीनबीचको सांस्कृतिक आदानप्रदानबाट द्विपक्षीय सम्बन्ध प्रगाढ बन्दै जाने बताएका छन्। नेपालस्थित चिनियाँ दूतावासले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री महराले नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषद् स्थापना भएदेखि द्विपक्षीय सम्बन्ध प्रगाढ बनाउन ठूलो प्रयास भएको बताए। चिनियाँ नयाँ वर्षमा हुँदै आएको शैक्षिक प्रदर्शनी तथा अन्य कार्यक्रमले जनस्तरको सम्बन्ध विस्तार गर्नमा सहयोग पुगेको उल्लेख गर्दै…
काठमाडौँः २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डप (मरु सतः) को पुनर्निर्माण अझै सुरु हुन सकेको छैन। विश्वलाई नै नेपालको छुट्टै परिचय दिलाउने काष्ठमण्डप झण्डै एक हजार ३०० वर्ष पुरानो रहेको छ। काष्ठमण्डपको क्षतिग्रस्त भएसँगै काष्ठमण्डपलगायत यो र योसँग जोडिएको अमूर्त सम्पदा पनि ध्वस्त भएको थियो। काष्ठमण्डप पुनर्निर्माण अभियानले झण्डै डेढ वर्षदेखि जनस्तरबाट नै काष्ठमण्डपको पुनर्निर्माण अभियानमा जुटिरहेको छ। काष्ठमण्डप…