PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

  • किन बढ्दैछ कपिलवस्तुमा एचआइभी संक्रमितको संख्या ?

    किन बढ्दैछ कपिलवस्तुमा एचआइभी संक्रमितको संख्या ?

    कपिलवस्तुः कपिलवस्तु जिल्लामा एचआइभी संक्रमितका बिरामीको संख्या बढेको छ।  हिजोआज एचआइभी संक्रमित विस्तारै खुल्न थालेपछि एचआइभी संक्रमित बिरामीको संख्या बढ्न थालेको हो।  आर्थिक वर्ष २०७३/७४ मा एक सय तीनजना एचआइभी संक्रमित फेला परेका छन्। अघिल्लो वर्षको तुलनामा ५२ जना एचआइभी संक्रमित थपिएका हुन्।  आर्थिक वर्ष २०७२/७३ मा जम्मा ५१ जना एचआइभी संक्रमित रहेको यस जिल्लामा त्यो संख्या बढेको जिल्ला जनस्वास्थ्य…

    विस्तृतमा पढ्नुस्

  • सरकारले राज्यका अंगलाई आफ्नो अनुकूलतामा हिँडाएको केपी ओलीको आरोप

    सरकारले राज्यका अंगलाई आफ्नो अनुकूलतामा हिँडाएको केपी ओलीको आरोप

    विराटनगर :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले राज्यका अंगलाई आफ्नो अनुकूलतामा हिँडाइ रहेको आरोप लगाएका छन्। विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष ओलीले प्रदेश नं २ मा निर्वाचन आयोगको उपस्थित कमजोर देखिएको आरोप लगाए।   नेपाल आयल निगमको जग्गा खरिद प्रकरणको विषयमा एमालेले मौनता साधेको सम्बन्धमा पत्रकारको जिज्ञासामा अध्यक्ष ओलीले भ्रष्टाचारको विषयमा एमाले मतियार नहुने स्पष्ट पारे। रासस   

    विस्तृतमा पढ्नुस्

  • एनआरएनको अध्यक्षमा भवन भट्टको उम्मेदवारी घोषणा

    एनआरएनको अध्यक्षमा भवन भट्टको उम्मेदवारी घोषणा

    काठमाडौँ :  गैरआवासीय नेपाली संघ (एनआरएन)का वर्तमान उपाध्यक्ष भवन भट्टले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्।  आज पत्रकारसम्मेलन गरी भट्टले संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्मा आफूलाई जिताउन सबैसँग आग्रह गरे।  भट्टले यसअघिको कार्यसमितिले ल्याएका राम्रा काममा निरन्तरता दिनका साथै वैदेशिक रोजगारी आपत्कालीन कोषलाई सदुपयोग गरी गैरआवासीय नेपाली संघमा आबद्ध वैदेशिक रोजगारीमा रहेका नेपालीको बीमा गर्ने, महिला फोरमलाई सशक्त बनाउने, ‘स्टर्टअप फन्ड’को व्यवस्था गर्ने,…

    विस्तृतमा पढ्नुस्

  • पर्यटन व्यवसायीले ल्याए चाडपर्व लक्षित ‘टूर प्याकेज’

    पर्यटन व्यवसायीले ल्याए चाडपर्व लक्षित ‘टूर प्याकेज’

    काठमाडौँ :  पर्यटकीय याम सुरु भएसँगै दशैँ, तिहार, छठलगायत महत्वपूर्ण चाड पर्वलाई लक्षित गरेर व्यवसायीले विशेष ‘टूर प्याकेज’ धमाधम ल्याइरहेका छन्।  चाडपर्वमा लामो बिदा मनाउने र पर्यटकीय चहलपहल बढ्ने समय भएकाले नेपालका ट्राभल एन्ड टूर कम्पनीले विभिन्न प्याकेज बनाएर पर्यटक आकर्षण गर्न यतिखेर आकर्षक कार्यक्रम ल्याइरहेका हुन्।  यसै सन्दर्भमा आन्तरिक तथा विदेशी पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले ‘नेचर रिट्रिट टुर एन्ड ट्राभल्स’ले…

    विस्तृतमा पढ्नुस्

  • भारत नियन्त्रित काश्मिरमा गोली हानाहान, कम्तीमा दुई जनाको मृत्यु

    भारत नियन्त्रित काश्मिरमा गोली हानाहान, कम्तीमा दुई जनाको मृत्यु

    श्रीनगरः भारत नियन्त्रित काश्मिरमा शनिबार भएको गोली हानाहानमा कम्तीमा दुई लडाकूको मृत्यु भएको छ।  श्रीनगरदेखि १६५ किलोमिटर उत्तरपश्चिमतर्फ पर्ने कुप्वारा जिल्लामा भएको गोली हानाहानमा उनीहरुको मृत्यु भएको भारतीय सेनाले जनाएको छ।  लडाकूहरु भारत नियन्त्रित कश्मिरको भित्री भागमा घुसपैठ गर्ने प्रयास गरेकाले उनीहरु माथी कारबाही गरिएको भारतीय सेनाका प्रवक्ता कोल राजेश कालियाले जानकारी दिए।  उनले भने,‘आज हाम्रो सुरक्षा फौज माचिल क्षेत्रमा…

    विस्तृतमा पढ्नुस्

  • भारतीय गाडीलाई ओभरलोड छुट दिंदा दुर्घटना बढेको रुपन्देहीका व्यवसायीको भनाइ, नियन्त्रण गर्न माग

    भारतीय गाडीलाई ओभरलोड छुट दिंदा दुर्घटना बढेको रुपन्देहीका व्यवसायीको भनाइ, नियन्त्रण गर्न माग

    चन्द्रकान्त खनाल रुपन्देहीः  रुपन्देहीको बेलहिया नाकाबाट प्रवेश गर्ने भारतीय गाडीको ओभरलोड नियन्त्रण गर्न व्यवसायीले माग गरेका छन्।  पश्चिमाञ्चल यातायात व्यवसायी समिति र लुम्बिनी ट्रक यातायात व्यवसायी संघले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीलाई ज्ञापनपत्र बुझाउंदै ओभरलोड नियन्त्रण सम्वन्धी कानुन र बिगतका निर्णयहरु कार्यान्वयन गराउन आग्रह गरेका हुन्। नेपाल भित्र ढुवानी गर्ने नेपाली नम्बर प्लेटका सवारीसाधनको ओभरलोडमा कडाई गरेको प्रशासनले भारतीय…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डले भने -आफ्नै अहंकारले माओवादी केन्द्र तेश्रो बन्यो

    प्रचण्डले भने -आफ्नै अहंकारले माओवादी केन्द्र तेश्रो बन्यो

    रुकुम :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलो संविधानसभाको निर्वाचनमा पहिलो पार्टी रहेको माओवादी केन्द्र आफ्नै अहंकारले तेश्रो बनेको बताएका छन्।  पूर्वी रुकुमको सिस्ने गाउँपालिकाको रुकुमकोटमा शनिबार आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एकपछि अर्को विभाजनको प्रक्रियाबाट पार्टी गुज्रिएकाले पनि जनतामा निरास हुनसक्ने भएकाले अब सबै माओवादी शक्ति मिल्नुपर्ने समय आएको बताए।  उनले भने,“जनयुद्धमा जनताकाबीचमा हामी थियौँ, उत्पीडित वर्गको…

    विस्तृतमा पढ्नुस्

  • सीमा नाका ७२ घण्टाका लागि बन्द, पैदलयात्रु आवतजावतमासमेत कडाई

    सीमा नाका ७२ घण्टाका लागि बन्द, पैदलयात्रु  आवतजावतमासमेत कडाई

    वीरगञ्जः  तेस्रो चरणअन्तर्गत प्रदेश नं २ मा असोज २ गते हुने स्थानीय तह निर्वाचनको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै शनिबार बिहानदेखि नेपाल–भारत सीमा ७२ घण्टाका लागि बन्द गरिएको छ।  जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार अतिआवश्यक सेवाबाहेक अन्य बाहनलाई आवतजावतमा रोक लगाइएको छ भने नेपालबाट भारततर्फ तथा भारतबाट नेपालतर्फ आउने सवारी साधनबाहेक पैदल यात्रुलाई कडाइका साथ जाँच गरी आवतजावत गर्न दिएको छ। …

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डलाई वैद्यको सुझाव : तपाईँको कांग्रेससँग कुरा मिल्छ, एकता गरे हुन्छ 

    प्रचण्डलाई वैद्यको सुझाव : तपाईँको कांग्रेससँग कुरा मिल्छ, एकता गरे हुन्छ 

    रुपन्देहीः नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्यले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कम्युनिष्ट भएको नाटक गर्न सिपालु भएको टिप्पणी गरेका छन्।  क्रान्तिकारी पत्रकार महासंघ जिल्ला समिति, रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष वैद्यले प्रचण्ड कम्युनिष्ट होइनन् तर कम्युनिष्ट भएको नाटक गर्न सिपालु भएका बताए।  अध्यक्ष वैद्यले नेपालका कम्युनिष्टले वामको आवरणमा कम्युनिष्टको नाम भजाएर कम्युनिष्टकै बद्नाम गरिरहेको…

    विस्तृतमा पढ्नुस्

  • प्रमुख निर्वाचन आयुक्त यादवले प्रदेश २ को स्थलगत अनुगमन गर्ने

    प्रमुख निर्वाचन आयुक्त यादवले प्रदेश २ को स्थलगत अनुगमन गर्ने

    काठमाडौं :  प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी असोज २ गते प्रदेश २ मा हुने स्थानीय तह निर्वाचनको स्थलगत अनुमगन गर्ने भएका छन्। प्रमुख आयुक्त डा यादवले शुक्रबारदेखि निर्वाचनको दिनसम्म बारा, पर्सा, रौतहट, सर्लाही, सप्तरी, महोत्तरी, धनुषा र सिराहाको स्थलगत अनुगमन गर्ने आयोगले जनाएको छ। सो क्रममा उनले निर्वाचनमा खटिएका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सुरक्षा निकाय, राजनीतिक दल, निर्वाचनसँग…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकाद्वारा नेपाललाई मिलेनियम कर्पोरेट च्यालेन्जबाट ५० अर्ब सहयोग

    अमेरिकाद्वारा नेपाललाई मिलेनियम कर्पोरेट च्यालेन्जबाट ५० अर्ब सहयोग

    मधुकर अधिकारी वासिङ्गटन: अमेरिकी सरकारले नेपालको आर्थिक विकास र गरिबी निवारणका लागि सहयोग गरेको मिलेनियम कर्पोरेट च्यालेन्ज कम्प्याक्ट कार्यक्रमअन्तर्गतको सहयोग सम्बन्धी सम्झौतामा बिहीबार वासिङ्गटन डिसीमा हस्ताक्षर भएको छ। सम्झौतामा अमेरिकी सरकारको तर्फबाट एमसिसी च्यालेन्जका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत जोनाथन नासा र नेपाल सरकारको तर्फबाट अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हस्ताक्षर गरे। हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दे अमेरिकाका उपविदेशमन्त्री जोन जे सुलिभानले नेपालको आर्थिक…

    विस्तृतमा पढ्नुस्

  • ससुरालीबाटै अपहरणमा परे थवाङ गाउँपालिका अध्यक्ष

    ससुरालीबाटै अपहरणमा परे थवाङ गाउँपालिका अध्यक्ष

    काठमाडौं : रोल्पाको थवाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्ती अपहरणमा परेका छन्। बिहीबार साँझ थवाङ २ स्थित सुसुरालीमा पुगेका घर्तीलाई अज्ञात समुहले अपहरण गरेको हो। ससुरालीमा बसेका उनलाई काम पर्‍याे भन्दै राति करिब २ बजेतिर साथमा लगेका हुन्।  जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी विरेन्द्र थापाले घर्तीको खोजी कार्य भइरहेको जानकारी दिएका छन्।  

    विस्तृतमा पढ्नुस्

  • निर्वाचनको प्रचारप्रसार आजसम्म, अन्तिम समयमा शीर्ष नेतालाई भ्याइ–नभ्याई

    निर्वाचनको प्रचारप्रसार आजसम्म, अन्तिम समयमा शीर्ष नेतालाई भ्याइ–नभ्याई

    काठमाडौं : तस्रो चरणको स्थानीय तह निर्वाचनमा प्रतिस्पर्धामा रहेका उम्मेदवारहरुले आज अन्तिम दिन प्रचारप्रसार गर्दैछन्। निर्वाचन आचार संहिताका कारण शुक्रबार मध्यरातबाट उम्मेद्वारले प्रचारप्रसार गर्न पाउने छैनन्। शुक्रबार मध्यरातदेखि मौन अवधि सुरु हुँदैछ। मौन अवधिको पूर्वसन्ध्यामा प्रमुख दलका शीर्ष नेताहरु प्रदेश नम्बर २ पुगेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा यसअघि नै प्रदेश २ पुगिसकेका छन्। देउवाले आज वीरगञ्ज र कलैयाको सभालाई सम्बाेधन गर्दैछन्। यस्तै, आजै…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ मा आजदेखि मतदाता परिचयपत्र वितरण, मतदान केन्द्रबाट लिन सकिने

    प्रदेश २ मा आजदेखि मतदाता परिचयपत्र वितरण, मतदान केन्द्रबाट लिन सकिने

    काठमाडौं : तेस्रो चरणमा हुने प्रदेश नम्बर २ का आठ जिल्लामा निर्वाचन आयोगले आजदेखि मतदाता परिचयपत्र वितरण गर्दैछ । आयोगले आजदेखि तीन दिनसम्म परिचयपत्र वितरण गर्न लागेको हो।  मतदाताले आफ्नो नामावली रहेको मतदान केन्द्रमार्फत परिचयपत्र बुझ्न सक्नेछन्। परिचयपत्र प्राप्त गर्नका लागि व्यक्ति स्वयंम वा घरको एक सदस्य उपस्थित हुनु पर्नेछ। मतदाताको वारेसमा अन्य व्यक्तिले पनि परिचयपत्र बुझ्न सक्नेछन्।  असोज २…

    विस्तृतमा पढ्नुस्

  • टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

    टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

    जितपुर: कपिलवस्तुमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा बिहीबार एक जनाको मृत्यु भएको छ। पूर्व पश्चिम महेन्द्र राजमार्गको बुद्धभूमि नगरपालिका–२ बडहरामा पूर्वबाट पश्चिम जाँदै गरेको लु २ ख ११३१ नंको टिपरले विपरीत दिशाबाट आउँदै गरेको लु २० प ८६०६ नं मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक दाङ जिल्ला साविक गोवरडिया–८ बस्ने वर्ष ३८ का भक्ति चौधरीको मृत्यु भएको हो। टिपरको ठक्करबाट गम्भीर घाइते भएका…

    विस्तृतमा पढ्नुस्

  • १३ वर्षका विद्यार्थी मृत फेला, हत्याको आरोपमा चारजना पक्राउ

    १३ वर्षका विद्यार्थी मृत फेला, हत्याको आरोपमा चारजना पक्राउ

    कञ्चनपुर: कञ्चनपुरको भीमदत्तनगरपालिका–७ हल्दुखालका महाकाली जनसेवा माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यनरत १३ वर्षका विद्यार्थी तिलक चन्दको हत्याको आरोपमा प्रहरीले बिहीबार चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मृतककै सहपाठी आशिष अधिकारी, रमेश खड्का, विशाल चन्द र प्रकाश थापा रहेका छन् । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले चारै जनालाई हिरासतमा राखी अनुसन्धानको कार्य सुरु गरेको छ। पक्राउ परेकाले प्रारम्भिक बयानका क्रममा मृतकको…

    विस्तृतमा पढ्नुस्

  • उत्तर कोरियाले फेरि हान्यो जापानको आकाशमा क्षेप्यास्त्र

    उत्तर कोरियाले फेरि हान्यो जापानको आकाशमा क्षेप्यास्त्र

    बिबिसी : उत्तर कोरियाले जापानको हकाइदो टापुको आकाशमाथि एउटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ। राजधानी प्योङयाङ नजिकैबाट प्रहार गरिएको उक्त क्षेप्यास्त्रले ३,७०० किलोमिटरको दूरी तय गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ। उत्तर कोरियाले यसअघि परीक्षण गरेको क्षेप्यास्त्रभन्दा यो लामो दूरीको भएको बताइएको छ। जापानी आकाशमा क्षेप्यास्त्र पुगेपछि एकाबिहानै साइरन बजेको थियो र हकाइदोका बासिन्दालाई आश्रय लिन भनिएको थियो। संयुक्त राष्ट्रसंघीय सुरक्षा…

    विस्तृतमा पढ्नुस्

  • उपेन्द्र यादवले आज सिरहामा ११ वटा चुनावी सभालाई सम्बाेधन गर्ने

    उपेन्द्र यादवले आज सिरहामा ११ वटा चुनावी सभालाई सम्बाेधन गर्ने

    काठमाडौंः  चुनाव प्रचारप्रसारको अन्तिम दिन आज संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आज ११ वटा सभालाई सम्बोधन गर्दैछन्। अध्यक्ष यादवले आज  दिनभर सिरहाका विभिन्न स्थानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने भएका हुन्। मधेश आन्दोलनको उद्गमस्थल र मधेशका प्रथम सहीद रमेश महतोको गृहजिल्ला भएकाले यादवले चुनावको अन्तिम दिन सिरहालाई रोजेका फोरम नेपाल सिरहाका अध्यक्ष बादल प्रसाद यादवले जानकारी दिए। अध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • महोत्तरीका पाँच महिला स्थानीय तहका प्रमुख पदमा प्रतिस्पर्धा गर्दै

    महोत्तरीका पाँच महिला स्थानीय तहका प्रमुख पदमा प्रतिस्पर्धा गर्दै

    धनवीर महतो  महोत्तरी :  स्थानीय तहको निर्वाचनका लागि प्रमुख पदमा महोत्तरीबाट पाँचजना महिला प्रतिस्पर्धामा उत्रिएका छन्।  असोज २ गते हुने निर्वाचनका लागि नेकपा एमालेले सम्सी गाउँपालिकाको प्रमुख पदमा मीनाक्षीकुमारी साह, संघीय समाजवादी फोरम नेपालले गौशाला नगरपालिकामा रामकुमारीदेवी महतो, बहुजन शक्ति पार्टीले गौशाला नगरपालिकाको प्रमुखकमा फूलकुमारी सहनीलाई प्रमुख पदका लागि चुनावी मैदानमा उतारेका छन्।  त्यस्तै, एकडारा गाउँपालिका प्रमुखमा सीतादेवी र औरही…

    विस्तृतमा पढ्नुस्

  • बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ८० शय्या थपिने

    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ८० शय्या थपिने

    चितवन :  बिरामीको चाप अत्यधिक बढेपछि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा दशैँअघि नै ८० शय्या थप गरिने भएको छ।  विसं २०५७ मा क्यान्सर उपचारमा एशियाकै नमूना अस्पताल बनाउने उद्देश्यले स्थापना भएको यस अस्पतालमा हाल १९४ शय्या सञ्चालनमा रहेको छ।  अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यका अनुसार अस्पतालमा भर्ना गर्नुपर्ने आधा बिरामी श्ययाको अभावमा फर्कनुपरेको छ । सुरुमा चीन सरकारको सहयोगमा अस्पताल स्थापना…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell