PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

  • नेपाली कराते टोली जापान प्रस्थान

    नेपाली कराते टोली जापान प्रस्थान

    काठमाडौं: १२ औं 'सिजि निशिमुरा मात्सुरी अन्तर्राष्ट्रिय कराते प्रतियोगिता २०१७' मा सहभागिता जनाउन राष्ट्रिय कराते टोली जापान प्रस्थान गरेको छ। जापानको फुकुवकामा हुने प्रतियोगिताका लागि नेपालबाट ४ जना गएका हुन्। १६ र १७ सेप्टेम्बरमा हुने प्रतियोगितामा ५० किलो तौल समुहमा पुरुषोत्तम पोखरेल, ४५ किलो तौल समुहमा बिक बहादुर थामी, ३५ किलो तौल समुहमा कुईसाङ लामा र महिला ५० किलो तौल…

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिलिज: दुई नेपाली फिल्म र एक विदेशी फिल्म पर्दामा

    फ्राइडे रिलिज: दुई नेपाली फिल्म र एक विदेशी फिल्म पर्दामा

    काठमाडौं: यो साता फ्राइडे रिलिज अन्तर्गत दुई नेपाली फिल्म सार्वजनिक भए। फिल्म 'जोनी जेन्टलम्यान' र 'लिला' प्रदर्शनमा आएका हुन्। नितिन चन्दको निर्देशन रहेको ‘जोनी जेन्टलम्यान’मा पल शाह र आँचल शर्मा मुख्य कलाकार हुन्। फिल्ममा हर्कुलेस बस्नेत, व्रिजेश श्रेष्ठ र स्वचित शाक्यको संगीत रहेको छ प्रशान्त तामाङको नृत्य निर्देशन तथा प्रकाश विक्रम शाहको द्धन्द्ध निर्देशन रहेको छ। रिभेन्ज लभस्टोरीमा मुख्य पात्र…

    विस्तृतमा पढ्नुस्

  • बाढीले गैँडाका बच्चा बगाएको अनुमान, निकुञ्जले राख्यो गणना प्रस्ताव

    बाढीले गैँडाका बच्चा बगाएको अनुमान, निकुञ्जले राख्यो गणना प्रस्ताव

    चितवन :  साउन अन्तिम साता आएको बाढीका कारण चितवन राष्ट्रिय निकुञ्जमा रहेका दुर्लभ वन्यजन्तु एक सिंगे गैँडाका धेरै बच्चा बगाएको अनुमान गरिएको छ।  जसका कारण आगामी वर्ष निकुञ्जमा गैँडा गणना गर्नु पर्ने प्रस्ताव निकुञ्ज कार्यालयले गरेको छ।  सन् २०१५ मा चितवन राष्ट्रिय निकुञ्जमा गैँडा गणना गरिएको थियो। चार वर्षको फरकमा गैँडा गणना गरिँदै आएको छ।  बाढीको ठूलो प्रभावका कारण अवस्था पहिचान…

    विस्तृतमा पढ्नुस्

  • 'लाटीको छोरो'का दृश्यहरु हेर्नुस्

    'लाटीको छोरो'का दृश्यहरु हेर्नुस्

    काठमाडौं: मण्डला थिएटरमा नाटक 'लाटीको छोरो' मञ्चन भैरहेको छ। बिहीबार नाटकको विशेष मञ्चन भयो। नाटक मञ्चनपछि नाटकबारे अन्तर्क्रिया कार्यक्रम राखिएको थियो। वक्ताहरु आहुती, यज्ञश, संगीत स्रोता र रीता शाहले नाटकबारे आफ्नो धारणा व्यक्त गरे। श्याम शाहको कथामाथि बनेको नाटकलाई निर्देशक सुलक्षण भारतीले निर्देशन गरेका हुन्। लैङ्गिक उत्पिडन, यौन दुर्व्यहार र राजनीतिक शक्तिको दुरुपयोग नाटकको केन्द्रमा रहेको छ। नाटकबारे समिक्षक एवं…

    विस्तृतमा पढ्नुस्

  • चोरीकाे माेटरसाइकल सवारी धनीलार्इ फिर्ता

    चोरीकाे माेटरसाइकल सवारी धनीलार्इ फिर्ता

    काठमाडौ‌ं : उपत्यकाका विभिन्न स्थानहरुबाट चोरिएकाे सवारी साधन प्रहरीले सवारी धनीलाई जिम्मा लगाएको छ।   महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरीमा बरामद भएका १६ वटा मोटरसाइक सवारी धनीलाई बुझाएको हो।   सवारी साधन चोरी गरेको उजुरी परेपछि महाशाखाको टोलीले खोजी गर्दा १६ वटा मोटरसाइकल फेला पारेको प्रहरी महाशाखा प्रमुख डिआइजी सर्वोन्द्र खनालले जानकारी दिए। बुझाएको मोटरसाइकलमध्ये ७ वटा पल्सर बाँकी अपाचे,…

    विस्तृतमा पढ्नुस्

  • सिमरनमा 'हिरो' कंगना रनावत, समीक्षकले दिए साथ

    सिमरनमा 'हिरो' कंगना रनावत, समीक्षकले दिए साथ

    बलिउडमा आज रिलिज भएको फिल्म सिमरनले समीक्षकहरुको साथ पाएको छ। कंगना रनावतको लिड रोल रहेको फिल्मलाई समीक्षकहरुले राम्रो बताएका छन्। यद्यपि बक्स अफिसमा कंगनाको जादु कति चल्छ भन्न सकिन्न। हृतीक रोशन र आदित्य पञ्चोलीविरुद्धका अन्तर्वार्ताले बलिउडमा बोल्ड अवतार धारण गरिरहेको कंगनाको फिल्मको विशेषता भनेकै उनको लिड रोल हुने गर्छ। कंगनाको सिमरनले अमेरिकामा रहेकी एक भारतीय महिलाको स्टोरी बताउँछ। जुवाडे महिलाको…

    विस्तृतमा पढ्नुस्

  • ७० प्रतिशत अल्बानियालीको बुझाइमा अदालत भ्रष्टाचारी संस्था

    ७० प्रतिशत अल्बानियालीको बुझाइमा अदालत भ्रष्टाचारी संस्था

    अल्बानीयाः अल्बानीयाका झण्डै ७० प्रतिशत जनताले अदालत धेरै भ्रष्टाचार हुने संस्थाका रूपमा बुझ्ने गरेको पाइएको छ।  अल्बानियाली ‘इन्स्टिच्युट अफ डेमोक्रेसी एण्ड मेडिएसन’ (आइडीएम)ले गरेको सर्वेक्षणको बिहीबार सार्वजनिक भएको प्रतिवेदनमा यस्तो तथ्य उल्लेख गरिएको छ।  अदालतपछि बढी भ्रष्टाचार गर्नेमा संसद परेको छ। झण्डै ६८ प्रतिशत जनताले संसदमा पनि भ्रष्टाचार हुने गरेको बताएका छन्।  सर्वेक्षण प्रतिवेदनका अनुसार न्यायीक गतिविधिका क्रममा ६८ प्रतिशतले,…

    विस्तृतमा पढ्नुस्

  • महोत्तरीमा चुनावी गतिविधी विथोल्न खोज्ने नेकपाका दुई कार्यकर्ता पक्राउ

    महोत्तरीमा चुनावी गतिविधी विथोल्न खोज्ने नेकपाका दुई कार्यकर्ता पक्राउ

    गौशाला :  निर्वाचन विथोल्ने गतिविधिमा सलंग्न नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई प्रहरीले आज पक्राउ गरेको छ।  पक्राउ पर्नेमा महोत्तरीको हात्तीलेटका बाबुलाल लामा र मटिहानीका वशिष्ठ मिश्र रहेका प्रहरी उपरिक्षक कुँवेर कठायतले जानकारी दिए।  लामा बर्दिवास र मिश्र मटिहानी नगरपालिका क्षेत्रबाट पक्राउ परेका हुन्। पक्राउ परेका दुवै जनामाथि सार्वजनिक मुद्दा चलाइएको छ।रासस   

    विस्तृतमा पढ्नुस्

  • बुद्ध एयरले सुरु गर्‍यो पोखरा–भरतपुर–भैरहवा उडान

    बुद्ध एयरले सुरु गर्‍यो पोखरा–भरतपुर–भैरहवा उडान

    पोखरा :  बुद्ध एयरले आजदेखि पोखराबाट भरतपुर र भैरहवामा हवाई उडान सुरु गरेको छ।  आज बिहान १० बजे पोखराबाट भरतपुरका लागि पहिलो हवाई उडान सुरु गरेको बुद्ध एयरका स्टेशन म्यानेजर गौतम बरालले जानकारी दिए।  त्यस्तै, ११ः२२ बजे अर्को विमान पोखराबाट भैरहवाका लागि उडेको थियो। १९ सिट क्षमताको सो बिमान पोखराबाट भरतपुर पुग्न १५ मिनेट र पोखराबाट भैरहवा पुग्न १७ मिनेट…

    विस्तृतमा पढ्नुस्

  • बुद्ध एयरले पोखराबाट भरतपुर र भैरहवा उडान शुरु गर्‍यो, भाडा चार हजार २००

    बुद्ध एयरले पोखराबाट भरतपुर र भैरहवा उडान शुरु गर्‍यो, भाडा चार हजार २००

    काठमाडौं : बुद्ध एयरले आजदेखि पोखराबाट भरतपुर र भैरहवामा हवाई उडान शुरु गरेको छ। कम्पनीले आज बिहान १० बजे पोखराबाट भरतपुरका लागि पहिलो हवाई उडान शुरु गरेको स्टेशन म्यानेजर गौतम बरालले जानकारी दिए।        त्यस्तै  ११:२२ बजे अर्को  विमान पोखराबाट भैरहवाका लागि उडेको थियो। उन्नाइस सिट क्षमताको बिमान पोखराबाट भरतपुर पुग्न १५ मिनेट र पोखराबाट भैरहवा पुग्न १७…

    विस्तृतमा पढ्नुस्

  • महासभामा आतंकवाद नियन्त्रण र अल्पविकसित मुलुकका मुद्दा उठाउन परराष्ट्रविद्को सुझाव

    महासभामा आतंकवाद नियन्त्रण र अल्पविकसित मुलुकका मुद्दा उठाउन परराष्ट्रविद्को सुझाव

    भीष्मराज ओझा  काठमाडौं :  नेपालले संयुक्त राष्ट्रसंघको ७२औँ महासभामा जलवायु परिवर्तनका असर, आतंकवाद नियन्त्रण र अल्पविकसित तथा भू–परिवेष्ठित मुलुकका मुद्दालाई उठाउनुपर्ने कूटनीतिज्ञ तथा परराष्ट्रविद्हरूले सुझाव दिएका छन्।  संयुक्त राष्ट्रसंघको महासभामा नेपालले उठाउनु पर्ने विषयका बारेमा राखेको जिज्ञासामा परराष्ट्रविद्हरूले दिगो विकासका लक्ष्य हासिल गर्न  विश्वको प्रयास, गरिबी उन्मूलन, आणविक हतियारमुक्त विश्व र अल्पविकसित मुलुकसँग सम्बन्धित साझा एजेण्डालाई बुद्धिमत्तापूर्ण तरिकाले प्राथमिकताका साथ उठाउनु…

    विस्तृतमा पढ्नुस्

  • पौडेलले भने -उग्र पहाडवाद र मधेसवादको नारा लगाएर राष्ट्रलाई कमजोर पार्न खोजिंदैछ

    पौडेलले भने -उग्र पहाडवाद र मधेसवादको नारा लगाएर राष्ट्रलाई कमजोर पार्न खोजिंदैछ

    पर्सा :  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकताले नै राष्ट्रलाई बलियो र विकसित बनाउने बताएका छन्।  पर्साको पोखरिया नगरपालिकाले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै पौडेलले हिमाल, पहाड र तराईको एकताले नै समृद्धिमा ठूलो भूमिका खेल्ने बताए।  पौडेलले उग्र पहाडवाद र मधेसवादको नारा लगाएर राष्ट्रलाई कमजोर पार्न खोजिरहेको आरोप लगाउँदै जनताकाे हितमा कांग्रेसका उम्मेदवारलाई मतदान गर्न आग्रह गरे।  ‘कांग्रेसकै…

    विस्तृतमा पढ्नुस्

  • पिपिएका लागि जलविद्युत् आयोजनाको चाङ, कार्यविधि नबन्दासम्म सम्झौता गर्न अप्ठ्यारो

    पिपिएका लागि जलविद्युत् आयोजनाको चाङ, कार्यविधि नबन्दासम्म सम्झौता गर्न अप्ठ्यारो

    रमेश लम्साल  काठमाडौं :  निजी क्षेत्रका ऊर्जा उत्पादकले करिब ६ हजार मेगावाट क्षमताका आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए)का लागि नेपाल विद्युत् प्राधिकरणमा आवेदन दिएका छन्।  गत आर्थिक वर्षदेखि हालसम्म आवेदन दिइएका ती आयोजनाका बारेमा प्राधिकरणले भने कुनै निर्णय गरेको छैन। ती सबैजसो आयोजना नदी प्रवाहमा आधारित आयोजना हुन्। वर्षाको समयमा बढी विद्युत् उत्पादन गर्ने तर हिउँद लागेपछि कूल जडित क्षमताको ३०…

    विस्तृतमा पढ्नुस्

  • एनआरएनए जापानले अन्तर्राष्ट्रिय विमानास्थलमा शौचालय बनाइदिने 

    एनआरएनए जापानले अन्तर्राष्ट्रिय विमानास्थलमा शौचालय बनाइदिने 

    जापान :  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँको भौतिक पूर्वाधार विकासमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) जापानले सघाउने भएको छ।  नयाँ कार्यसमिति बनेसँगैं बसेको सङ्घको पहिलो बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक पूर्वाधारको विकासअन्तर्गत तत्कालका लागि सार्वजनिक शौचालय निर्माणमा सघाउने भएको हो।  सन् २०१७÷१९ का लागि निर्वाचित र सर्वसम्मत भएका पदाधिकारीको बैठकले विमानस्थलका जीर्ण र अपुग भएका स्थानमा शौचालय बनाउन सघाउने निर्णय गरेको सङ्घका अध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • पोखरालाई खेलकुदको सहरकारुपमा विकास गर्ने खेलकुद मन्त्रालयका सचिवको आश्वासन

    पोखरालाई खेलकुदको सहरकारुपमा विकास गर्ने खेलकुद मन्त्रालयका सचिवको आश्वासन

    पोखरा :  युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहालले पोखरालाई खेलकुद सहरको रुपमा विकास गर्न मन्त्रालयले वजेट विनियोजन गर्न लागेको बताएका छन्।  सहारा क्लब पोखराको १९ औँ वार्षिकोत्सव तथा १० औँ अधिवेशनको शुक्रबार पोखरामा उद्घाटन गर्दै दाहालले खेलकुद सहर बनेपछि पोखरा दक्षिण एशियामै खेलकुद हबको रुपमा विकास हुने विश्वास व्यक्त गरे।  सचिव दाहालले निजी क्षेत्रसँग हातेमालो गर्दै खेलकूद क्षेत्रको विकास…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौँका १० क्षेत्र : एमाले बलियो, मुख्य प्रतिस्पर्धा कांग्रेससित, माओवादी-कांग्रेस गठबन्धन भए एमाले सून्यमा झर्ने खतरा

    काठमाडौँका १० क्षेत्र : एमाले बलियो, मुख्य प्रतिस्पर्धा कांग्रेससित, माओवादी-कांग्रेस गठबन्धन भए एमाले सून्यमा झर्ने खतरा

    काठमाडौँ : आगामी मंसिर २१ गते हुन लागेको दोस्रो चरणको प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौँमा रहेका १० निर्वाचन क्षेत्रमा नेकपा एमाले र नेपाली कांग्रेसबीच प्रमुख प्रतिस्पर्धा हुने देखिएको छ। स्थानीय तहको निर्वाचनमा दलहरुले पाएको मतका आधारमा यहाँका १० वटा निर्वाचन क्षेत्रमा एमालेले सबैभन्दा बढी सिट जित्ने देखिएको छ।  क्षेत्र विभाजन गर्दा परेका महानगरपालिका र नगरपालिकाका वडा अध्यक्षहरुमा दलहरुले पाएको मतको हिसाब…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन आयुक्तहरू र राष्ट्रिय मानव अधिकार आयोगका आयुक्त बीच भेट

    निर्वाचन आयुक्तहरू र राष्ट्रिय मानव अधिकार आयोगका आयुक्त बीच भेट

    काठमाडौं : निर्वाचन आयोगका निर्वाचन आयुक्तहरू इला शर्मा र इश्वरी प्रसाद पौड्यालसँग राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मोहना अन्सारी निर्वाचन कार्यलयमा भेट गरेका छन्। भेटका अवसरमा असोज २ गते हुन लागेको प्रदेश २ को स्थानीय तहको निर्वाचन तयारी र निर्वाचन सञ्चालनका क्रममा मानव अधिकारको उल्लंघन हुन नदिन छलफल भयो। निर्वाचन आयोगले गरेको प्रयास तथा निर्वाचनमा मतदाता, उम्मेदवार र निर्वाचनमा खटिने…

    विस्तृतमा पढ्नुस्

  • स्वाइनफ्लुबाट काभ्रेमा एक जनाको मृत्यु, सतर्कता अपनाउन चिकित्सकको सुझाव

    स्वाइनफ्लुबाट काभ्रेमा एक जनाको मृत्यु, सतर्कता अपनाउन चिकित्सकको सुझाव

    धुलिखेल :  स्वाइनफ्लुको संक्रमणबाट काभ्रेमा आज एक जनाको मृत्यु भएको छ।  जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा अर्जुन सापकोटाकाअनुसार स्वाइनफ्लुका कारण पनौती नगरपालिका– ७ की ४० वर्षीया चाँदनी नेवाको मृत्यु भएको हो।  केही दिनअघि भारतका विभिन्न धार्मिकस्थलमा तीर्थयात्रा गरेर घर फर्केलगतै बिरामी भएर नेवालाई अस्पताल भर्ना गरिएको थियो ।   उनको मृत्यु भएपछि अहिले जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले भने मृतकको घर नजिकका…

    विस्तृतमा पढ्नुस्

  • कलैया पुगेर प्रधानमन्त्रीले भने– ढिलै भए पनि संविधान संशोधन गरेरै छाड्छौं 

    कलैया पुगेर प्रधानमन्त्रीले भने– ढिलै भए पनि संविधान संशोधन गरेरै छाड्छौं 

    कलैया : प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेका कारण संविधान संशोधन हुन नसकेको बताएका छन्।  बाराको सदरमुकाम कलैयामा नेपाली कांग्रेसले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले ढिलै भएपनि तराई–मधेशका जनताको अधिकार सुनिश्चित गर्न संविधान संशोधन गरेरै छाड्ने बताए। प्रधानमन्त्रीले एमाले पार्टी मुलुकमा विखण्डन ल्याउन खोजेको मधेशका जनताले बुझिसकेको बताउँदै मधेशी जनताको अधिकार प्रवद्र्धनका लागि कांग्रेसका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे।  पहाडवादको खोक्रो…

    विस्तृतमा पढ्नुस्

  • आचारसंहिता उल्लङ्घन उम्मेद्वारलार्इ २४ घण्टामा स्पष्टीकरण बुझाउन निर्देशन

    आचारसंहिता उल्लङ्घन उम्मेद्वारलार्इ २४ घण्टामा स्पष्टीकरण बुझाउन निर्देशन

    काठमाडाैं : असोज २ गते हुन लागेको प्रदेश नं. २ को तेस्रो चरणको निर्वाचनमा आचारसंहिता उल्लघन गरेको आरोपमा माअाेवादी केन्द्रकाे विनोदप्रसाद जैसवाल र एमालेकाे कृष्ण पौडेलसँग निर्वाचना आयोगले २४ घण्टाभित्र स्पष्टीकरण मागेको छ। आयोगले आचारसंहिता उल्लङ्घन गर्नेकाे उम्मेद्वारी रद्द गर्न नपर्ने भए २४ घण्टामा स्पष्टीकरण बुझाउन निर्देशन दिएकाे हो। निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयाेधीप्रसाद यादवको नेतृत्वमा रहेको अनुगमन टोलीले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell