PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

  • पवनको ६ विकेट, सिंगापुर ६७ रनमा अलआउट

    पवनको ६ विकेट, सिंगापुर ६७ रनमा अलआउट

    काठमाडौं: एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा पवन सराफले ६ विकेट लिएपछि नेपालले सिंगापुरलाई ६७ रनमा अलआउट गरेको छ। मलेसियाको क्लब अमनमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुर २८.३ ओभरमा ६७ रनमा आउट भएपछि नेपालले ६८ रनको सामान्य लक्ष्य पाएको छ। सिंगापुरलाई कम स्कोरमा रोक्न नेपालका लागि पवन सर्राफले ६ विकेट लिए।  ८ ओभर बलिङ गरेका…

    विस्तृतमा पढ्नुस्

  • सिङ्गापुरविरुद्ध नेपालको ७ विकेटको जित, जितसँगै नेपाल बन्यो समूह विजेता

    सिङ्गापुरविरुद्ध नेपालको ७ विकेटको जित, जितसँगै नेपाल बन्यो समूह विजेता

    काठमाडौं : एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपालले सिङ्गापुरलाई ७ विकेटले पराजित गरेको छ। सिङ्गापुरलाई पराजित गरेसँगै नेपाल समूह विजेता बनेको छ। नेपाल र सिङ्गापुर दुवै यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेका छन्। सिङ्गापुरले दिएको ६८ रनको लक्ष्य नेपालले १३ ओभर ४ बलमा नै भट्टाएको थियो। नेपालका लागि ओपनर सन्दीप सुनारले २० रनको योगदान दिए। यस्तै, अनिलकुमार साहले १८…

    विस्तृतमा पढ्नुस्

  • ट्रकको ठक्करबाट सप्तरीमा एक जनाको मृत्यु, २ घाइते

    ट्रकको ठक्करबाट सप्तरीमा एक जनाको मृत्यु, २ घाइते

    राजविराज :  राजविराज–भारदह सडकखण्डअन्तर्गत सप्तरीको देउरी भरुवामा गएराति भारतीय मालबाहक ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।  मृत्यु हुनेमा राजविराज नगरपालिका–१३ बस्ने १७ वर्षीय प्रमोद यादव छन्। दुर्घटनामा १४ वर्षीय नीरज यादव र १९ वर्षीय सञ्जीव यादव गम्भीर घाइते भएका छन्।  राजविराजबाट भारदहतर्फ गइरहेको बिआर ८८०५ नम्बरको भारतीय मालबाहक ट्रकले र विपरीत दिशाबाट आइरहेको को ६…

    विस्तृतमा पढ्नुस्

  • 'लिटिल किङ एण्ड क्विन' बने अविरल र दिया

    'लिटिल किङ एण्ड क्विन' बने अविरल र दिया

    काठमाडौं: ‘लिटिल किङ एण्ड क्विन’ को अन्तिम प्रतिस्पर्धा सम्पन्न भएको छ। क्विन्स इभेन्टले आयोजना गरेको दुई भिन्न उमेर समुहका बालबालिका तथा किशोर–किशोरीहरुको सौन्दर्य तथा प्रतिभा प्रस्फुटन गर्ने प्रतियोगिताको चार शीर्ष विजेता घोषित भएका हुन्। प्रतियोगिताको किशोर–किशोरीबीचको प्रतिस्पर्धामा अविरल खत्री तथा दिया शाक्यले लिटल किङ तथा लिटिल क्विनको उपाधि जित्न सफल भएका छन्। प्रतियोगितामा रञ्जना गापी तथा सुनयना दुवालले फस्ट रनर्स…

    विस्तृतमा पढ्नुस्

  • तलिम आँधीबाट चीनमा दुई लाख विस्थापित

    तलिम आँधीबाट चीनमा दुई लाख विस्थापित

    चीन :  तलिम नामक आँधीका कारण चीनको फुजीआन र जेजिआङ प्रान्तबाट २ लाखभन्दा बढी व्यक्ति विस्थापित भएका छन्।  यस क्षेत्रमा आएको यो १८ औँ आँधी भएको बताइएको छ। आँधी चीनको दक्षिणपूर्वी तटीय क्षेत्रतर्फ गइरहेको बताइएको छ।  चीनको प्रान्तीय मौसम विज्ञान विभागका अनुसार तलिम १८० देखि २ सय किलोमिटर प्रतिघण्टाको दरले आगामी दुई दिनसम्म आउने अनुमान गरिएको छ।  चीनको राष्ट्रिय मौसम…

    विस्तृतमा पढ्नुस्

  • नवजात शिशु मारेको अभियोगमा ताप्लेजुङमा तीन जना पक्राउ

    नवजात शिशु मारेको अभियोगमा ताप्लेजुङमा तीन जना पक्राउ

    ताप्लेजुङ :  अवैध रुपमा जन्माएको नवजात शिशु मारेर गाडेको अभियोगमा प्रहरीले ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ बाट तीन जनालाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा अन्दाजी ५० वर्षीय लाक्पा शेर्पा, १२ वर्षीया पेमा जाङ्मु शेर्पा र १६ वर्षीय साङ्गे शेर्पा छन्। उनीहरुलाई इलाका प्रहरी कार्यालय, दोभानको टोलीले पक्राउ गरेको हो।  शिशुकी आमा २३ वर्षीया सन्ध्या शेर्पा भने फरार छिन्। उनको खोजी भइरहेको…

    विस्तृतमा पढ्नुस्

  • अज्ञात समूहद्वारा भ्याकुल लोडरमा आगजनी 

    गौशाला :  महोत्तरीको बर्दिबास नगरपालिका–२ स्थित हङकङ डाँडास्थित गोपाल खड्काले सञ्चालन गरेको कङ्क्रिट उद्योगमा रहेको ६० लाखको भ्याकुल लोडरमा गएराति अज्ञात समूहले आगजनी गरेको छ।  प्रहरी उपरीक्षक कुबेर कठायतका अनुसार गएराति करिब ११ बजे अज्ञात समूहले कङ्क्रिट उद्योगमा गएर त्यहाँ रहेको भ्याकुल लोडरमा आगजनी गरी पूर्णरुपमा क्षतिग्रस्त बनाएको हो।  प्रहरीको टोलीले घटनाबारे अनुसन्धान थालिसकेको तथा आगजनी गर्नेहरुको खोजतलास भइरहेको जिल्ला प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • सगरमाथा आरोहीका लागि एभरेस्ट लिङ्कले सुरु गर्‍यो अनलाइन चिकित्सा सेवा 

    सगरमाथा आरोहीका लागि एभरेस्ट लिङ्कले सुरु गर्‍यो अनलाइन चिकित्सा सेवा 

    सोलुखुम्बु :  तपार्इ सगरमाथा क्षेत्रको भ्रमण गर्दै हुनुहुन्छ?  उच्च हिमाली क्षेत्रमा जाँदा स्वास्थ्य समस्या आउँछ कि भनेर चिन्तित हुनुहुन्छ ? त्यसो हो भने अब तपाईको चिन्तालाई अनलाइनमा रहेका चिकित्सकले समाधानको बाटो देखाउने भएकाे छन्।  सगरमाथा क्षेत्रमा इन्टरनेट सेवा प्रदान गरिरहेको एभरेस्ट लिङ्क कम्पनीले लुक्लाबाट माथि लागेपछि सगरमाथा आधार शिविरसम्म वाइफाइ सेवा सञ्चालन गरी त्यसमा अनलाइन चिकित्सकको समेत व्यवस्था गरेको छ। कम्पनीका…

    विस्तृतमा पढ्नुस्

  • को बन्ला चलचित्र विकास बोर्डका अध्यक्ष?

    को बन्ला चलचित्र विकास बोर्डका अध्यक्ष?

    काठमाडौं : चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि १३ जना फिल्मकर्मीले आवेदन दिएका छन्। राजकुमार राईको कार्यकाल सकिएपछि विकास बोर्डको रिक्त अध्यक्ष पदका लागि प्रतिस्पर्धात्मक छनोट गर्ने बारे सूचना सार्वजनिक भयो। खुला प्रतियोगिताको आधारमा बिकास बोर्डका अध्यक्ष नियुक्ति गर्न सञ्चार मन्त्रालयले १५ दिने विज्ञापन आह्वान गरेको थियो। आवेदन हाल्नेमा चलिचत्र निर्देशक उज्ज्वल घिमिरे, सुचित्रा श्रेष्ठ, सुदिपकुमार रेग्मी, नरेश केसी, निकिता…

    विस्तृतमा पढ्नुस्

  • दाङ उपमहानगरपालिकाले सुत्केरीलाई पाँच हजार प्रोत्साहन भत्ता दिने

    दाङ :  दाङ उपमहानगरपालिकाले सुत्केरी स्याहार प्रोत्साहन पोषण भत्ता स्वरुप पाँच हजार रुपैयाँ दिने भएको छ।  मातृ तथा शिशु मृत्युदर घटाउन र सुरक्षित मातृ स्याहार गर्नका लागि सुनौलो हजार दिनका आमामा लगानी कार्यक्रम ल्याएको उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले जानकारी दिए।  सुत्केरी स्याहार प्रोत्साहन पोषण भत्ता कार्यक्रम साउन १ गतेदेखि तुलसीपुर उपमहानगरपालिकाका १९ वटै वडामा लागू हुनेछ।  गर्भवती भएदेखि सुत्केरी भएको…

    विस्तृतमा पढ्नुस्

  • उत्तर भारतमा डुंगा डुब्दा ८ को मृत्यु, ३० जना बेपत्ता

    उत्तर भारतमा डुंगा डुब्दा ८ को मृत्यु, ३० जना बेपत्ता

    नयाँ दिल्ली :  उत्तरी भारतको बाघपत जिल्लामा यमुना नदीमा डुंगा डुब्दा कम्तीमा पनि ८ जनाको मृत्यु भएको छ।  डुंगामा रहेका अरु ३० जना हराइरहेका समाचारमा जनाइएको छ। दुर्घटना बिहीबार बिहान भएको हो ।  बाघपतको प्रहरीले दिएको समाचारअनुसार डुंगामा रहेकामध्ये धेरैजना हराएका छन्। उनीहरुको खोजी जारी रहेको भए पनि जिवीतै भेट्ने सम्भावना भने कम रहेको प्रहरीको भनाई छ।  डुंगामा ६० जना सवार…

    विस्तृतमा पढ्नुस्

  • मलेसियाको एक विद्यालयमा आगलागी, २२ विद्यार्थी र दुई शिक्षकको मृत्यु

    मलेसियाको एक विद्यालयमा आगलागी, २२ विद्यार्थी र दुई शिक्षकको मृत्यु

    कवालालम्पुर :  मलेसियाको एक धार्मिक विद्यालयमा बिहीबार बिहान भएको आगलागीमा परी कम्तीमा २४ जनाको मृत्यु भएको छ।  आगलागीमा परी २२ विद्यार्थी र दुई जना शिक्षकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। मृत्यु हुनेमा अधिकांश १३ देखि १७ वर्षका बालक छन्। अधिकारीहरुका अनुसार केही वर्षयता भएका भीषण आगलागीमध्ये यो सबैभन्दा खतरनाक हो।  आगलागी बिहीबार बिहानको मिर्मिरे पूर्व नै भएको थियो। त्यस समयमा…

    विस्तृतमा पढ्नुस्

  • सत्तारुढ दलहरुबाट आचारसंहिता उल्लंघन हुनु चिन्ताको विषयः थापा

    सत्तारुढ दलहरुबाट आचारसंहिता उल्लंघन हुनु चिन्ताको विषयः थापा

    पोखरा :  राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष कमल थापाले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन पछि संविधान पूर्णरुपमा कार्यान्वयनमा आउने बताएका छन्।  मिडिया नेपाल कास्की शाखले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले आफ्नो दलले पनि दुवै तहको निर्वाचनलाई उच्च प्राथमिकता दिएको बताए। उनले दशैँ र तिहार बीचको समयमा पार्टीले आयोजना गर्ने मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रामा मुलुकले भोग्नु परेका…

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस् बर्दियाका बाघ

    फोटोमा हेर्नुस् बर्दियाका बाघ

    बर्दियाः बर्दिया राष्ट्रिय निकुञ्जमा देखिएको दुर्लभ पाटेबाघ । यहाँका पाटेबाघले पर्यटकलाई लोभ्याउने गरेका छन्। फोटोः नारायण ढुंगाना, रासस

    विस्तृतमा पढ्नुस्

  • विराटनगरमा वार्षिक एक करोड पाँच लाख लिटर दूध संकलन

    विराटनगरमा वार्षिक एक करोड पाँच लाख लिटर दूध संकलन

    विराटनगर :  दुग्ध विकास संस्थान विराटनगरले आर्थिक वर्ष २०७३/७४ मा एक करोड पाँच लाख लिटर दूध संकलन गरेको छ।  सोमध्ये ३६ लाख लिटर संस्थानमार्फत बिक्री वितरण गरिएको, २० लाख लिटर दूध बिक्रीका लागि काठमाडौं पठाइएको थियो। ४० लाख लिटर दूधको पाउडर बनाइएकाे र बाँकी दुग्ध पदार्थ बनाइएको संस्थानले जनाएको छ।   व्यवसायमुखीभन्दा बढी सेवामुखीका रुपमा सञ्चालित संस्थानले सर्वसाधारण बीच दूध बिक्री…

    विस्तृतमा पढ्नुस्

  • एसीसी यू-१९ इस्टर्न रिजन  :  नेपालले सेमिफाइनलमा मलेसियासँग खेल्ने

    एसीसी यू-१९ इस्टर्न रिजन  :  नेपालले सेमिफाइनलमा मलेसियासँग खेल्ने

    काठमाडौं  : एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले मलेसियासँग खेल्ने भएको छ। नेपाल समूह ए को बिजेता तथा आयोजक मलेसिया समूह बी को उपबिजेता बन्दै अन्तिम चारमा पुगेका हुन्।   नेपालले समूह चरणमा अन्तिम खेलमा आज सिंगापुरलाई ७ विकेटले हराएपछि समूह ए को बिजेता बनेको हो। समूह ए को उपबिजेता बनेको सिंगापुरले समूह बी को बिजेता हङकङसँग प्रतिस्पर्धा…

    विस्तृतमा पढ्नुस्

  • आन्तरिक रुपमा विस्थापित रोहिङ्गा घर फर्किन थाले, बङ्गलादेश पुगेकालाई पनि फर्किन सरकारको आग्रह

    आन्तरिक रुपमा विस्थापित रोहिङ्गा घर फर्किन थाले, बङ्गलादेश पुगेकालाई पनि फर्किन सरकारको आग्रह

    यांगुन :  केही समयदेखि विस्थापित भएका म्यानमारको उत्तरी राज्य राखिनका मुस्लिम रोहिङ्गा समुदायका नागरिक घर फर्किन थालेका छन्। म्यानमार सरकारलाई उद्धृतगर्दै यहाँको सरकारी पत्रिका ग्लोबल न्यु लाइटले दिएको जानकारीअुनसार हालैको विद्रोहका कारण यहाँबाट विस्थापित भएर बसेका ती नागरिक घर फर्किन थालेका हुन्।  पत्रिकाका अनुसार ४ हजार २२० जना रोहिङ्गा समुदायका नागरिक आफ्नो घर फर्किएका छन्। उनीहरुलाई घर फर्किन म्यानमारका सुरक्षाकर्मीहरुले…

    विस्तृतमा पढ्नुस्

  • आन्दाेलनले अस्तव्यस्त दार्जलिङ : टी एन्ड टुरिजमकै १२ सय करोड क्षति

    आन्दाेलनले अस्तव्यस्त दार्जलिङ : टी एन्ड टुरिजमकै १२ सय करोड क्षति

    छुट्टै राज्यको माग गर्दै झण्डै तीन महिनादेखि आन्दोलन चलिरहेको दार्जिलिङमा व्यापारिक गतिविधि ठप्प छ। यसबाट दार्जिलिङलार्इ कम्तिमा पनि १२०० करोड भारुको नोक्सान भएको बताइएको छ। पिक सिजनमा ८५ दिनदेखि जारी आन्दोलनका कारण पर्यटक, चिया र बोर्डिङ स्कुलका सबै गतिविधि बन्द भएकाले ब्यवसाय चौपट भएको हो। चिया उद्योगबाट मात्र ५०० करोड रुपैयाँको नोक्सानी ब्याहोर्नु परेको अनुमान गरिएको छ। प्रिमियम सेकेन्ड फ्लस…

    विस्तृतमा पढ्नुस्

  • यसकारण जानुपर्छ दुर्लभ पाटेबाघ हेर्न बर्दिया राष्ट्रिय निकुञ्ज 

    यसकारण जानुपर्छ दुर्लभ पाटेबाघ हेर्न बर्दिया राष्ट्रिय निकुञ्ज 

    नारायण ढुंगाना  बर्दिया :  बर्दिया राष्ट्रिय निकुञ्जमा बुधबार दिउँसो जिप सफारी चल्दै थियो। सफारीमा वन्यजन्तु छविकार सागर गिरी, बर्दिया निकुञ्जका गेम स्काउट वीरेन्द्र अधिकारी, कर्णाली जङ्गल क्याम्पका व्यवस्थापक जगत रिजाल र सवारी चालक देवेन्द्र शाही थिए।  दिउँसो २ बजे निकुञ्जबाट शुरु भएको जङ्गल सफारीको टोली अपराह्न ४ बजे झण्डै १० किलोमिटर उत्तर बाल्कुने नजिकै पुग्यो। सडक छेउमै १० मिटर पर…

    विस्तृतमा पढ्नुस्

  • पाँच सय ३२ वटा मुद्दामा नि : शुल्क सेवा

    सप्तरी :  सप्तरीमा कानुनी सहायता केन्द्रले यसवर्ष ५३२ वटा मुद्दामा नि : शुल्क कानुनी सेवा प्रदान गरेको छ।  केन्द्रले गरीब, असहाय, अशक्त, द्वन्द्वपीडित र ज्येष्ठ पीडित नागरिकलाई नि : शुल्क कानुनी सेवा प्रदान गर्ने कार्यक्रमअन्तर्गत ५३२ वटा मुद्दामा कानुनी सेवा प्रदान गरेको जनाएको हो।  केन्द्रद्वारा प्राप्त विवरणअनुसार २०७३/७४ मा देवानीतर्फ १०२, फौज्दारीतर्फ ७१, ठाडो मुद्दा दर्तातर्फ ३५९ गरी कूल ५३२ मुद्दामा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell