PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

  • इन्डियन मिडियाको चर्चै बढी : हनीप्रितबारे छैन जानकारी

    इन्डियन मिडियाको चर्चै बढी : हनीप्रितबारे छैन जानकारी

    काठमाडौ : राम रहिम समातिएपछि भारतीय न्युज च्यानल टीआरपी बढाउन सक्रिय छन्। त्यही क्रममा केही दिन यता लगातार राम रहिमकी छोरी भनिने हनी प्रित नेपाल छिरेको समाचारले टेलिभिजनमा चर्चा पाइरहेको छ। कतिसम्म भने आज तक र एबीपी जस्ता चलेका न्युज च्यानललेसमेत भन्न थालेका छन् – हनी प्रितको खोजीमा नेपाल प्रहरी समेत जुटेको छ। भारतीय सुरक्षाकर्मीलाई सघाइरहेको छ। तर, बलात्कारी बाबा…

    विस्तृतमा पढ्नुस्

  • फिल्म ‘सुनकेसरी’को अस्ट्रेलियामा शुभमुर्हुत

    फिल्म ‘सुनकेसरी’को अस्ट्रेलियामा शुभमुर्हुत

    काठमाडौं: फिल्म 'सुनकेसरी'को युनिटले अस्ट्रेलियामा शुभमुर्हुत गरेको छ। सिड्नीमा कार्यक्रम आयोजना गरी फिल्मको औपचारिक निर्माण घोषणासँगै शुभसाइत गरिएको जानकारी दिए। निर्माणका लागि नेपालबाट निर्मात्री एवं नायिका ऋचा शर्मा र निर्देशक अर्पण थापा अस्ट्रेलिया पुगेका छन्। फिल्मलाई भिम न्यौपाने र ऋचा शर्माले संयुक्त लगानीमा निर्माण गर्न लागेका हुन्। अर्पण थापाको निर्देशन रहने फिल्ममा तीन पात्रहरुको भूतप्रेतमाथिको विश्वासको कथा देखाइने छ। सुनकेसरीमा…

    विस्तृतमा पढ्नुस्

  • सर्नेभन्दा नसर्ने रोगको जोखिम उच्च

    सर्नेभन्दा नसर्ने रोगको जोखिम उच्च

    काठमाडौँः पछिल्लो समयमा नेपाली समाजमा सर्नेभन्दा नसर्ने रोगको जोखिम उच्च हुँदै गएको छ।  विश्व स्वास्थ्य संगठनले सन् २००० मा गरेको सर्वेक्षणअनुसार सर्ने रोग ७० प्रतिशत र नसर्ने रोग ३० प्रतिशत रहेकामा अहिले नसर्ने रोग बढेर ६० प्रतिशतभन्दा माथि र सर्ने रोग घटेर ४० प्रतिशतभन्दा तल झरेको छ।  स्वास्थ्य मन्त्रालयका अनुसार अस्पतालका बहिरङ्ग सेवामा सेवा लिन पुगेका बिरामीमध्ये ८१ प्रतिशत नसर्ने…

    विस्तृतमा पढ्नुस्

  • प्रधानन्यायाधीश पराजुली जापानमा, प्रधानन्यायाधीशहरुको सम्मेलनमा सहभागी हुने

    प्रधानन्यायाधीश पराजुली जापानमा, प्रधानन्यायाधीशहरुको सम्मेलनमा सहभागी हुने

    टोकियोः प्रधानन्यायाधीश गोपाल पराजुली जापान आएका छन्। एसिया प्रशान्त क्षेत्रका प्रधानन्यायाधीशहरुको सम्मेलनमा भाग लिन प्रधानन्यायाधीश पराजुली जापान आएका हुन्।  प्रधानन्यायाधीशहरुको १७ औँ सम्मेलनमा भाग लिन प्रधानन्यायाधीश पराजुलीसहित मुख्य रजिष्टार नहकुल सुवेदी, भक्तपुर जिल्ला अदालतका न्यायाधीश विदुर कोइराला, डेपुटी रजिष्ट«ार रामप्रसाद पौडेल पनि जापान आएका छन्।  आजदेखि सुरु भई चार दिनसम्म जारी रहने सम्मेलनमा न्यायपालिकाको कार्यलाई सुदृढ बनाउने, जनविश्वास अभिवृद्धिका लागि अन्य…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीको नजरमा शान्तिपूर्ण भइरहेछ निर्वाचन

    प्रहरीको नजरमा शान्तिपूर्ण भइरहेछ निर्वाचन

    काठमाडौं : नेपाल प्रहरीले दुई नम्बर प्रदेशका आठ जिल्लामा शान्तिपूर्णरुपमा स्थानीय तहको निर्वाचन भइरहेको जानकारी दिएको छ। नेपाल प्रहरीका प्रवक्ता डिआइजी मनोज न्यौपानेले सुरक्षा तयारी मजबुद बनाइएकाले केही स्थानबाहेक अधिकांश स्थानमा शान्तिपूर्णरुपमा भोट खसिरहेको बताए।  सरकारले प्रदेश नम्बर २ मा ६० हजारभन्दा बढी सुरक्षाकर्मी खटाएको छ। नेपाल प्रहरीको तर्फबाट ३० हजार  जना प्रहरी परिचालन गरिएको डिआइजी न्यौपानेले बताए। प्रहरीले कुनै…

    विस्तृतमा पढ्नुस्

  • एक बजेसम्म ५३ प्रतिशत मतदान, सर्लाही र रौतहटमा ६० प्रतिशत भोट खसिसक्यो

    एक बजेसम्म ५३ प्रतिशत मतदान, सर्लाही र रौतहटमा ६० प्रतिशत भोट खसिसक्यो

    काठमाडौं: स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आज प्रदेश नम्बर-२मा दिउँसो १ बजेसम्म करिब ५३ प्रतिशत मतदान भएको  छ। निर्वाचन आयोगले संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी)मा प्राप्त जानकारी अनुसार दिउँसो १ बजेसम्म औशतमा ५३ प्रतिशत मतदात भएको हो। आयोगले दिएको जानकारीअनुसार सप्तरीमा ५० प्रतिशत, सिरहामा ५० प्रतिशत, धनुषामा ४५ प्रतिशत, रौतहटमा ६० प्रतिशत, महोत्तरीमा ५० प्रतिशत, बारामा ५० प्रतिशत, पर्सामा ५५…

    विस्तृतमा पढ्नुस्

  • चुनाव प्रचारमा व्यस्त रहेका निखिल उप्रेतीले किन हालेनन् भोट?

    चुनाव प्रचारमा व्यस्त रहेका निखिल उप्रेतीले किन हालेनन् भोट?

    मौन अवधी सुरु हुनु अघिसम्म अभिनेता निखिल उप्रेती गृह जिल्ला सर्लाहीमा स्थानिय तहको चुनाव प्रचार प्रसारमा व्यस्त थिए। उनी प्रचार सामाग्री सहित बरहथवा नगरपालिकामा नेकपा एमालेकोतर्फबाट मेयर उम्मेद्वार कलाकार कल्पना कटुवालको समर्थनमा देखिए। तर मौन अवधी सुरु भएसँगै उनी काठमाडौं फर्किए। सर्लाहीकै भोटर लिस्टमा नाम भएका निखिलले किन हालेनन् भोट? 'निकै अर्जेन्ट व्यक्तिगत काम पर्यो। त्यसैले चुनावमा भोट खसाल्न पाईंन।…

    विस्तृतमा पढ्नुस्

  • पूर्वप्रधानमन्त्री नवाज शरिफकी श्रीमती लाहोरको संसद सदस्यमा  विजयी

    पूर्वप्रधानमन्त्री नवाज शरिफकी श्रीमती लाहोरको संसद सदस्यमा  विजयी

    इस्लामावादः पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफकी श्रीमती लहोरमा भएको संसदीय उपनिर्वाचनमा विजयी भएकी छन्। पाकिस्तानको सर्वोच्च अदालतबाट गत जुलाइमा पद सम्हाल्न अयोग्य ठहर गरी हटाइएका प्रधानमन्त्री शरिफकी श्रीमतीले उनकै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएकी थिइन्।  सोमबार बिहान सार्वजनिक गरिएको अनौपचारिक नतिजाअनुसार कुलसूम नवाजले आफ्ना निकटतम प्रतिद्वन्द्वीले भन्दा करिब १५ हजार मत बढी ल्याएकी छन्। उनले ६१ हजार २५४ मत प्राप्त गरेकी छन्।  पूर्वप्रधानमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • स्थापना भएको पाँच दशकपछि गड्डाचौकी भन्सारमा एक्सरे मेसिन जडान

    स्थापना भएको पाँच दशकपछि गड्डाचौकी भन्सारमा एक्सरे मेसिन जडान

    भीमदत्तनगरः सुदूरपश्चिमकै प्रमुख भन्सार नाका गड्डाचौकीमा भन्सार कार्यालय स्थापना भएको ५५ वर्षपछि जाँचका लागि एक्सरे मेसिन जडान गरिएको छ।  व्यापारिक नाकाभन्दा पनि सुदूरपश्चिम र मध्यपश्चिमका सर्वसाधारण भारतका विभिन्न सहरमा मजदुरी गर्न आवतजावत गर्ने नाकाका रुपमा परिचित गड्डाचौकी नाकामा यात्रुको सहज जाँचका लागि एक्सरे मेसिन सञ्चालनमा ल्याइएको कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले जनाएको छ।  ‘मजदुरी गरेर घर फर्किंदा यात्रुलाई दुई÷दुई ठाउँमा झोला…

    विस्तृतमा पढ्नुस्

  • संविधान जारीपछिका दुई वर्ष : निर्वाचन हुने क्रमले जनतामा आशा

    संविधान जारीपछिका दुई वर्ष : निर्वाचन हुने क्रमले जनतामा आशा

    प्रकाश सिलवाल  काठमाडौँः नेपाली जनताका प्रतिनिधिले पहिलोपटक जारी गरेको ‘नेपालको संविधान’ कार्यान्वयनको दुई वर्ष पुग्दा मुलुकको राजनीतिक संक्रमणकाल अन्त्यतर्फ उन्मुख हुँदैछ।  संघीयतासहितको नयाँ संविधानको सन्दर्भमा सातै प्रदेशमा स्थानीय तहको निर्वाचन सम्पन्न हुनु, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति तय हुनुले मुलुक अब आर्थिक समृद्धिको मुद्दामा केन्द्रीत हुने दिशामा अघि बढेको छ।  संघीयताभित्रको सीमांकनका केही विषयमा तराई–मधेस केन्द्रीत दलले संविधान संशोधनको माग…

    विस्तृतमा पढ्नुस्

  • धनुषामा मतदान गरेर घर फर्किंदै गरेका एक मतदाताको मृत्युु

    धनुषामा मतदान गरेर घर फर्किंदै गरेका एक मतदाताको मृत्युु

    धनुषाः धनुषामा मतदान गरेर घर फर्किरहेका एक मतदाताको  बाटोमै मृत्यु भएको छ।  धनुषाको बटेश्वर गाउँपालिकामा मतदान गरेर घर फर्किरहेका बटेश्वर गाउँपालिका–१ का अन्दाजी ५५ वर्षीय योगेन्द्र सिंहको मृत्यु भएको राजपा नेपालका विद्यार्थी नेता प्रदीप मण्डलले जानकारी दिए।रासस   

    विस्तृतमा पढ्नुस्

  • परराष्ट्रमन्त्री महरा भन्छन्ः शान्ति प्रक्रियाको सफलताबारे विश्व समुदायलाई जानकारी दिन्छौं

    परराष्ट्रमन्त्री महरा भन्छन्ः शान्ति प्रक्रियाको सफलताबारे विश्व समुदायलाई जानकारी दिन्छौं

    काठमाडौँः  उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले संयुक्त राष्ट्रसंघको ७२औँ महासभामार्फत नेपालको शान्ति प्रक्रियाको अवस्थाका बारेमा विश्व समुदायलाई स्पष्ट पारिने बताएका छन्।  प्रधानमन्त्री शेरबहादुर देउवा महासभामा भाग लिन असोज ३ गते संयुक्त राज्य अमेरिका प्रस्थान गर्ने सिलसिलामा आइतबार आफ्नै कार्यकक्षमा रासससँग कुरा गर्दै परराष्ट्रमन्त्री महराले विश्वले बुझ्ने गरी नेपालको शान्ति प्रक्रिया सफलरुपमा टुंगिएको जानकारी गराइने बताए।  प्रधानमन्त्री देउवा राष्ट्र संघको ७२औँ…

    विस्तृतमा पढ्नुस्

  • किन अलपत्र पर्‍यो १७ वर्षदेखि भू–उपयोग नक्सा निर्माण कार्य ?

    पूर्णप्रसाद मिश्र  काठमाडौँः भूमि सुधार तथा व्यवस्था मन्त्रालयले राष्ट्रिय भू–उपयोग आयोजनालाई चाहिनेजति बजेट नदिँदा भू–उपयोग नक्सा बन्न सकेको छैन।  विसं २०५७ मा भूमिसम्बन्धी नक्सा तयार पार्ने उद्देश्यले आयोजना स्थापना गरिएको थियो। आयोजना स्थापना भएको एक दशकपछि मात्र नक्सांकन सुरु भयो। १७ वर्षमा तराईका २० जिल्लाको मात्र नक्सा तयार भएको छ। आवश्यक मात्रामा बजेटको अभावमा काम गर्न अप्ठ्यारो भएको आयोजना प्रमुख…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश लोक सेवा गठन नहुँदासम्म कर्मचारीको पदपूर्ति लोक सेवा आयोगले गर्ने

    प्रदेश लोक सेवा गठन नहुँदासम्म कर्मचारीको पदपूर्ति लोक सेवा आयोगले गर्ने

    काठमाडौँः सरकारले प्रदेश लोक सेवा आयोग गठन नहुँदासम्म प्रदेश र स्थानीय तहका कर्मचारीको पदपूर्ति लोक सेवा आयोगले गर्ने व्यवस्था गर्न सिफारिस गरेको छ।  राज्य व्यवस्था समितिको आजको बैठकमा कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसम्बन्धी उपसमिति प्रतिवेदन पेश गर्दै प्रदेश लोकसेवा गठन नहुँदासम्म लोक सेवाबाट नै प्रदेश र स्थानीय तहका कर्मचारी पदपूर्ति गर्ने व्यवस्था गर्न थालिएको उपसमितिका संयोजक रेखा शर्माले…

    विस्तृतमा पढ्नुस्

  • भरतपुर महानगरपालिकाभित्र तीन पाँग्रे सवारीमा जोरविजोर लागू

    भरतपुर महानगरपालिकाभित्र तीन पाँग्रे सवारीमा जोरविजोर लागू

    चितवन : भरतपुर महानगरपालिकामा सञ्चालित तीन पाङ्ग्रे सवारी साधनमा जोरविजोर लागू भएको छ। आइतबारदेखि जोरविजोर प्रणाली लागू गरेको हो। यसको विरोध गर्दै चालकले सडक अवरुद्ध पारेका छन्। उनीहरुले महानगरपालिकाको मूलगेटमा सवारी साधन राखेर विरोध गरे। चालक रामशरण पौडेलले यो प्रणाली लागू गर्ने भए सबै सवारीमा लागू हुनुपर्ने बताए।   चालकहरुले पूर्व पश्चिम राजमार्गमा पर्ने भरतपुरको चौबिसकोठी, मुख्य बजार नारायणगढलगायतका ठाउँमा…

    विस्तृतमा पढ्नुस्

  • सकियो मतदानको समय, अब के हुन्छ दुई नम्बर प्रदेशमा?

    सकियो मतदानको समय, अब के हुन्छ दुई नम्बर प्रदेशमा?

    काठमाडौं : प्रदेश नम्बर २ मा भएको स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि निर्वाचन आयोगले आज बिहान ७ बजेदेखि ५ बजेसम्म तोकेको समय सकिएको छ। साँझ ५ बजेसम्म लाइनमा बसेकाहरुलाई मतदान अधिकृतले मतदान गर्न दिनेछ। तर, ५ बजेपछि मतदान  केन्द्र पुग्नेलाई प्रवेश अनुमति दिने छैन।  त्यसपछिका ८ प्रक्रिया यस्ता छन् - १)    मतदान सकिएको घोषणा लाइनमा बसेकाहरुले मतदान सकेपछि…

    विस्तृतमा पढ्नुस्

  • थपिए दुई राज्यमन्त्री, मन्त्रिपरिषद् भयो ५६ सदस्यीय

    थपिए दुई राज्यमन्त्री, मन्त्रिपरिषद् भयो ५६ सदस्यीय

    काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले आज छैटौं पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)बाट दुई राज्यमन्त्री थप्दै प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गरेका हुन्। राप्रपा (प्रजातान्त्रिक)बाट विराज विष्ट विज्ञान प्रविधि राज्यमन्त्री र कमला शर्मा वन राज्यमन्त्री नियुक्त भएका हुन्। उनीहरुलाई प्रधानमन्त्री देउवाले आजै पद तथा गोपनियताको सपथ खुवाएकाे छ। यसअघि विष्टले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा सहायक मन्त्रीको जिम्मेवारी सम्हालेका…

    विस्तृतमा पढ्नुस्

  • आधारभूत सामग्रीको अभाव हुन नदिन २५ लाख अमेरिकी डलर सहयोग

    आधारभूत सामग्रीको अभाव हुन नदिन २५ लाख अमेरिकी डलर सहयोग

    रामल्लाह : संयुक्त राष्ट्रसंघका प्यालेष्टाइनस्थित मानवीय सहयोग संयोजकले प्यालेष्टिनी भूभाग गाजा क्षेत्रका लागि थप सहयोग गर्ने बताएका छन्।  संयुक्त राष्ट्रसंघले उक्त क्षेत्रमा आधारभूत सामग्रीहरुको अभाव हुन नदिन थप सहयोग गर्ने बताएको हो।   संयुक्त राष्ट्रसंघका प्यालेष्टाइनस्थितामा मानवीय सहयोग संयोजक रोवर्ट पाइपरका अनुसार गाजा क्षेत्रमा अतिआवश्यकीय मानवीय सहयोगको अभाव हुन नदिन २५ लाख अमेरिकी डलर बराबरको थप सहयोग प्राप्त हुनेभएको हो।  पाइपरले…

    विस्तृतमा पढ्नुस्

  • ३४ प्रतिस्पर्धीलाई पछि पार्दै रीवा लिम्बूले पहिरिइन मिस एअर होस्टेसको ताज 

    ३४ प्रतिस्पर्धीलाई पछि पार्दै रीवा लिम्बूले पहिरिइन मिस एअर होस्टेसको ताज 

    काठमाडौँः मिस एअर होस्टेज–२०१७ को ताज धरानकी १९ वर्षीया रीवा लिम्बूले पहिरिएकी छन्।  सिजन मिडियाद्वारा आयोजित ‘मिस एअर होस्टेस’को चौथो संस्करणमा आफ्ना ३४ प्रतिस्पर्धीलाई पछि पार्दै लिम्बूले उपाधि चुमेकी हुन्। विजेता लिम्बूले २५ हजार रुपैयाँ र वसुन्धरास्थित साउथ वेष्टर्न कलेजमा उच्च शिक्षा अध्ययनका लागि एक लाख बराबरको छात्रवृत्ति तथा एभियशन म्युजियममा रोजगारीको अवसर प्राप्त गरेकी छन्।  त्यस्तै कलंकीकी ‘फस्ट रनर…

    विस्तृतमा पढ्नुस्

  • युरोप लैजाने विज्ञापन छापेर ठग्ने अन्तर्राष्ट्रिय गिरोह सक्रिय

    युरोप लैजाने विज्ञापन छापेर ठग्ने अन्तर्राष्ट्रिय गिरोह सक्रिय

    किरण भट्टराई  काठमाडौँः वैदेशिक रोजगारीमा युरोप र अमेरिका पठाउने भनी दैनिक पत्रिकामा विज्ञापन छापेर ठगी गर्ने अन्तरराष्ट्रिय गिरोह पछिल्ला दिनमा नेपालमा सक्रिय भएको छ।  गिरोहले दैनिक पत्रिकामा ‘क्यानडा, युरोप, न्युजिल्याण्ड, सिंगापुर साथै जर्मनीमा सबै प्रकारको कामदारहरुको आवश्यकता’ भनी विज्ञापन छाप्ने गरेको छ।  यसै हप्ता नेपालको एक दैनिकमा युरोपमा ‘तलब एक लाख ३० हजारदेखि तीन लाख रुपैयाँसम्म भनी छापिएको एक विज्ञापनमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell