स्थानीय तहको तेस्रो चरणको चुनाव अन्तर्गत प्रदेश नम्बर २ का आठ जिल्लमा अहिले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुँदैछ। आज १३६ स्थानीय तहका लागि मतदान हुँदैछ। यो प्रदेशमा एक महानगर र दुई उपमहानगर रहेका छन्। पर्सामा वीरगन्ज महानगरपालिका रहेको छ भने जनकपुर र कलैया–जितपुर उपमहानगरपालिका हुन्। यसबाहेक ७३ नगरपालिका, ५९ गाउँपालिका र १ हजार २ सय वडामा जनप्रतिनिधि…
राजविराज: तेस्रो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत प्रदेश नं २ को सप्तरी जिल्लामा आज बिहान ७ बजेदेखि शान्तिपूर्णरुपमा मतदानको कार्य सुरु भएको छ। अत्यन्तै हर्षोल्लासका साथ बिहान ५ बजेदेखिनै लामबद्ध भई मतदाता मतदान कार्यमा धैर्यतापूर्वक लागेका छन्। निर्वाचन आयोगका प्रमुख आयुक्त डा अयोधिप्रसाद यादवले बिहान ७ः०० बजे मतदान गरेका छन्। उनले सप्तरी सदरमुकामस्थित राजविराज नगरपालिकाको वडा नं २ आधारभूत विद्यालयमा रहेको मतदान…
काठमाडौँ: तस्रो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत प्रदेश नम्बर २ को स्थानीय निर्वाचनमा बिहान ८ः३० बजेसम्म १५ प्रतिशत निर्वाचन भएको छ। निर्वाचन आयोगको संयुक्त निर्वाचन परिचालन केन्द्रका अनुसार १५ प्रतिशत मतदान भइसकेको छ। मतदान साँझ ५ बजेसम्म जारी रहनेछ। प्रदेश नं. दुईका १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तहमा निर्वाचन भइरहेको छ। निर्वाचनबाट…
पोखराः नक्कली सुन बेच्ने कार्यमा संलग्न गिरोह पक्राउ परेको छ। विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई तनहुँको कोत्रेबाट नियन्त्रणमा लिएको थियो। कोत्रेबाट पक्राउ परेका उनीहरुसँग डेढ किलो नक्कली सुन पनि फेला पारेपछि अनुसन्धानको क्रममा पोखरा क्षेत्रमा उनीहरुले नक्कली सुनको कारोबारमा संलग्नता भेटिएको प्रहरी नायव उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिए। प्रहरीका अनुुसार नक्कली सुन कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ पर्नेमा…
बुटवलः रुपन्देहीको देवदहभुलुहिमा आज विहान बसको ठक्करवाट दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाईते भएका छन्। ना५ ख३१५९ नम्बरको बसलाई ना ७ ख६५८ नम्बरको बसले पछाडिबाट ठक्कर दिंदा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा सुर्खेत पञ्चपुरी नगरपालिकाका ३० वर्षीय हिमबहादुर सुनार र सल्यान खलगानगरपालिकाका २१ वर्षीय सुजन परियार छन्। दाङको देउखुरी नगरपालिकाकी…
काठमाडौं : बिहान ७ बजेदेखि प्रदेश नम्बर २ मा तेस्रो चरणको स्थानीय तहको निर्वाचन जारी छ। विभिन्न राजनीतिक दलका नेतादेखि सर्वसाधारण मतदाताले उत्साहपूर्वक मतदान गरिरहेका छन्। अहिलेसम्म नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल, नेपाली कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादव, नेता विमलेन्द्र निधि, राजपा अध्यक्ष राजेन्द्र महतो लगायतले आआफ्नो मतदान केन्द्रमा गएर मतदान गरिसकेका छन्। निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले समेत…
धनुषा: तस्रो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत प्रदेश नम्बर २ का ८ जिल्लामा आज मतदान भइरहेको छ। प्रदेश २ का १३६ स्थानीय तह निर्वाचन भइरहेको छ। मतदानमा बिहानैदेखि मतदाताको बाक्लो उपस्थिति छ। मतदानको गर्मी चढे पनि आइतबार रातिदेखि पानी परेकाले मौसमले मतदातालाई साथ दिएको छ। पानी परेर बादल लागेका कारण सूर्यको प्रभाव निकै कम छ। गर्मी छल्नका लागि मतदान बिहानै…
लण्डनः तीन दिन अघि लण्डनको एक भूमिगत रेलमा आक्रमण गरी ३० जना घाइते भएपनि बेलायतले आफ्नो देशमा आतङ्कवादी खतरामा कमी आएको जनाएको छ। बेलायती गृहमन्त्री अम्बर रुदले बेलायतमा आतङ्कवादीहरूले एकाध घटना गराएपनि समग्रमा यहाँको सुरक्षास्थिति मजबुत रहेको दाबी गरिन्। उनले भनिन्,‘संयुक्त अधिराज्यमा आतङ्कवादीबाट रहेको खतराको तह ‘सङ्कटग्रस्त’ अवस्थाबाट केही सुधार भई ‘गम्भीर’ अवस्थामा आएको छ।’ बेलायतले लण्डनको भूमिगत रेलमा भएको…
काठमाडौं : आन्तरिक राजस्व विभागका निलम्वित महानिर्देशक चुडामणि शर्माको बुढानीलकण्ठस्थित घरको गेटमा २ वटा सङ्कास्पद ग्यास सिलिन्डर फेला परेका छन्। आइतवार राति गेटमा शङ्कास्पद अवस्था दुई वटा सिलिन्डर फेला गरेका महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी धानुकले बताए। 'दुई वटा सिलिन्डर फेला पारेका हौं कसले र किन सिलिन्डर राखेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ,' उनले भने। आगो लगाउने प्रयास…
काठमाडौं : सरकारले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई पदच्यूत गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले भ्रष्टाचारमा मुछिएका कार्यकारी निर्देशक खड्कालाई पदच्यूत गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद बैठकबारे जानकारी दिँदै सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले उनलाई पदच्यूत गरेको जानकारी दिए। आयल निगममा रहेर देश हल्लाउने गोपाल खड्काको पदीय अवसान : यस्ता थिए उनका दुष्कर्म
चितवनः नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी (माओवादी)का अध्यक्ष मोहन वैद्यले माओवादी केन्द्रसँग पार्टी एकताको सम्भावना नरहेको बताएका छन्। चितवनको भरतपुरमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष वैद्यले नेकपा मओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाटो बिराएकाले पार्टी एकता सम्भव नरहेको बताए। नयाँ जनवादी क्रान्तिको बाटो छोडेर लोकतान्त्रिक पद्धति, १२ बुँदे सहमति, जनमुक्ति सेनालाई नेपाली सेनामा समायोजनको समयसम्म आइपुग्दा प्रचण्डले बाटो बिराएको वैद्यको भनाइ…
काठमाडौं: डाक्टर भोला रिजालको नयाँ गीत सार्वजनिक भएको छ। रिजालको शब्द तथा गायक रामकृष्ण ढकालको स्वर रहेको 'सम्बन्ध यो कस्तो' बोलको गीत भिडियो सहित आइतबार सार्वजनिक भएको हो। दन्त चिकित्सक कपिल रिजालले भिडियोको निर्देशन गरेका हुन्। डाक्टर कपिल गीतकार भोला रिजालका छोरा हुन्। उनले बुबाकै प्रेरणाले संगीत निकट रहेको बताए। ‘बुबाको संगतकै कारण गीतसंगीतमा सानैदेखि रुची थियो। कामको सिलसिलामा लन्डनमा…
काठमाडौं : स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आज प्रदेश नं. २ का आठ जिल्लाका १३६ वटा स्थानीय तहमा मध्यान्ह १२ बजेसम्म करिव ३५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगले संयुक्त निर्वाचन परिचालन केन्द्र (जे.इ.ओ.सी.)बाट प्राप्त पछिल्लो जानकारी अनुसार, सबै मतदान केन्द्रहरुमा मतदाताहरू ठूलो संख्यामा लामबद्ध भई शान्तिपूर्ण एवं उत्साहजनरूपमा मतदान कार्यमा सहभागी भइरहेको जनाएको हो। मतदान कार्य आज…
काठमाडौं: निर्माण घोषणा भएको ९ वर्षपछि फिल्म ‘सूर्योदय’को छायांकन सुरु भएको छ। २०६५ सालमा फिल्म बनाउने बारे 'द स्काई मुभिज’का तर्फबाट फिल्म निर्देशक आकाश अधिकारीले जानकारी दिएको थियो। तर फिल्म छायांकनका लागि फ्लोरमा निस्कन सकेको थिएन। ‘घरको जेठो दाईले विहे गरेको युवतीलाई बाँकी भाईहरुले आफ्नै पत्नी मान्नु पर्ने’ बहुपती प्रथाको कथामा फिल्म बन्ने बताइएको थियो। उक्त विषयमाथिको खोज र अनुसन्धानका…
न्युयोर्कः अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सन र रुसी विदेशमन्त्री सेर्गेई लाभरोभबीच सोमबार बिहान न्युयोर्कमा भेटवार्ता भएको छ। उनीहरु संयुक्त राष्ट्रसंघको ७२ औँ महासभामा सहभागिताका लागि न्युयोर्क पुगेका छन्। सोही क्रममा उनीहरुबीच भेटवार्ता भएको हो। रुसी विदेशमन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले दुई नेताबीच सिरियामा देखिएको राजनीतिक सङ्कटका विषयमा कुराकानी भएको जानकारी दिए। मध्यपूर्वमा देखिएको समस्या, मिन्स्क सम्झौता र सिरियामा देखिएको पछिल्लो समस्याका बारेमा…
काठमाडौंः प्रदेश नम्बर-२ को स्थानीय तह निर्वाचनमा दुईजना नक्कली मतदाता पक्राउ परेका छन्। रौतहट र बारा जिल्लामा भोट हाल्न छिरेका नक्कली मतदातालाई प्रहरीले नियन्त्रणमा लिएको हो। ‘रौतहट जिल्लाको गढिमाई नगरपालिकास्थित लक्ष्मीपुर गम्हरिया मतदान केन्द्रमा एक र बाराको पचरौटा नगरपालिका वडा नं. २, बिसम्बरास्थित नेरा प्रावि, विसम्बरा मतदान केन्द्रमा अर्को व्यक्तिको नाममा मतदान गर्न प्रयास गर्ने एक जना नक्कली मतदातालाई प्रहरीले…
काठमाडौं : ५४ सदस्यीय मन्त्रिपरिषदमा आज देखि दुई सदस्य थपिने भएका छन्। राप्रपा (प्रजातान्त्रिक)का तर्फबाट सांसदहरु विराज बिष्ट र कमला शर्मालाई राज्यमन्त्री बनाउन लागिएको हो। प्रधानमन्त्री शेरबहादुर देउवाले आजै दुवै राज्यमन्त्रीलाई सपथ गराउन लागेका हुन्। राप्रपा प्रजातान्त्रिकले विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा बिष्ट र वन तथा भू–संरक्षण राज्यमन्त्रीमा शर्मालाई सिफारिस गरेको नेता राजाराम श्रेष्ठले जानकारी दिए। यसअघि बिष्टले संघीय मामिला तथा…
गोरखाः गोरखा सदरमुकामका विभिन्न पसलमा एक हजार रुपैयाँको नक्कली नेपाली नोट फेला पर्न थालेको छ। एक हजार दरका नक्कली नोट ग्राहकले विभिन्न सामग्री खरिद गर्दा झुक्याएर दिने गरेको पाइएको व्यापारीले बताएका छन्। गोरखा नगरपालिका–७ बतासेका व्यापारी प्रकाश रोकाले भने,‘नोटको सेतो भागमा हुने लालीगुराँसको फोटो र नेपाल राष्ट्र बैंक लेखिएको बीचको धर्सो हजारको नोटमा छैन, पसलमा ग्राहकले नक्कली नोट दिएर झुक्याए।’…
नयाँदिल्लीः भारतको उत्तरीपूर्वी राज्य आसाममा भएको डुंगा दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु भएको छ। आसामको सबानजोरिया नदीबाट १० जनाको शव निकालिएको अधिकारीहरुले जानकारी दिएका छन्। मारिनेमा पाँच बालबालिका र दुई नाबालकसमेत छन्। आसामा राज्यको प्रान्तीय सहर दिसपुरबाट १९० किलोमिटर पश्चिममा रहेको गोलपारा जिल्लामा दुर्घटना भएको थियो। आइतबार भएको डुंगा दौड प्रतियोगिता हेरेर घर फर्किरहेकाहरु दुर्घटनामा परेका जनाइएको छ। गत हप्ता…
नारायण अधिकारी चितवनः देशका प्रमुख चार पर्यटकीय सहरलाई हवाई यातायातले जोडिएसँगै पर्यटन व्यवसायी उत्साहित भएका छन्। प्रमुख पर्यटकीय गन्तव्य काठमाडौँ, पोखरा, चितवन र लुम्बिनी हवाई यातायातले जोडेको छ। काठमाडौँबाट तीन वटा सहरमा हवाई यातायात सुविधा भएपनि एक सहरबाट अर्को सहरमा सिधा हवाई सेवा थिएन। अहिले पोखरा–भरतपुर र पोखरा–भैरहवा हवाई सेवा सुरु भएको छ। बुद्ध एयरले यी तीन सहर हवाई यातायातमार्फत्…