PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

  • तेस्रो चरणको निर्वाचनमा ७७ प्रतिशत मत खसेको आयोगको संशोधित तथ्याङ्क

    तेस्रो चरणको निर्वाचनमा ७७ प्रतिशत मत खसेको आयोगको संशोधित तथ्याङ्क

    काठमाडौं : स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत सोमबार प्रदेश नम्बर २ मा भएको निर्वाचनमा ७७ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ। यसअघि आयोगले करिब ७३ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान सार्वजनिक गरेको थियो।   निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी)मा प्राप्त विवरण अनुसार सबैभन्दा बढी रौतहटमा मतदान भएको छ। रौतहटमा ८०.४ प्रतिशत मत खसकेको छ। यस्तै पर्सामा ८०.१, बारामा…

    विस्तृतमा पढ्नुस्

  • वीरगञ्ज महानगरपालिकाको मतगणना दिउँसो एक बजेदेखि सुरु हुने

    वीरगञ्ज महानगरपालिकाको मतगणना दिउँसो एक बजेदेखि  सुरु हुने

    वीरगञ्ज : वीरगञ्ज महानगरपालिकाको मतगणना दिउँसो १ बजेदेखि सुरु हुने भएको छ।  आज बिहान बसेको सर्वदलिय बैठकमा १ बजेदेखि मतगणना सुरु गर्ने सहमति भएको हो। प्रदेश नम्बर २ मा सोमवार सम्पन्न तेस्रो चरणको निर्वाचमा वीरगञ्ज एक मात्र महानगरपालिका हो। सोमवार निर्वाचन भएका १ सय ३६ स्थानीय तहमध्ये ९० स्थानमा मतगणना भइरहेको निर्वाचन आयोगले जानकारी गराएको छ। आयोगले सबै तहको मतपरिणाम पाँच…

    विस्तृतमा पढ्नुस्

  • बाराको जीतपुर सिमरामा कांग्रेस, एमाले र माओवादीबीच कडा टक्कर

    बाराको जीतपुर सिमरामा कांग्रेस, एमाले र माओवादीबीच कडा टक्कर

    वीरगञ्ज : बाराको जीतपुर सिमरा उपमहानगरपालिकामा कांग्रेस, एमाले र माओवादीबीच कडा टक्कर देखिएको छ। आज विहान ५ बजेबाट शुरु भएको मतगणनामा कांग्रेस र एमाले बराबर मतमा छन् भने नेकपा माओवादी केन्द्र २ मतले मात्र पछाडी छ। हालसम्म प्राप्त मतपरिणाम अनुसार प्रमुख पदमा ३ सय मत गणना हुँदा कांग्रेस र एमाले सय-सय मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रले ९६ मत…

    विस्तृतमा पढ्नुस्

  • पर्साको ठोरी १ मा माओवादी केन्द्रका उम्मेदवार विजयी

    पर्साको ठोरी १ मा माओवादी केन्द्रका उम्मेदवार विजयी

    वीरगञ्ज : पर्साको ठोरी गाउँपालिका वडा नम्बर एकको वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्।  वडा अध्यक्षमा माओवादी केन्द्रका रामप्रकाश कुँवर ५०१ मत प्राप्त गरी विजयी भएका हुन्। अन्य तीन वडा सदस्यमा पनि माओवादी केन्द्रकै उम्मेदवार विजयी भएका छन्।  

    विस्तृतमा पढ्नुस्

  • किन प्रभावकारी हुन सकेन परिवार नियोजन कार्यक्रम ?

    किन प्रभावकारी हुन सकेन परिवार नियोजन कार्यक्रम ?

    कल्पना पौडेल  काठमाडौं : सरकारले परिवार नियोजनसम्बन्धी कार्यक्रम सञ्चालन गरे पनि अपेक्षाकृत रुपमा प्रभावकारी भएको पाइँदैन।  सरकारी तथ्यांकअनुसार १५ देखि १९ वर्ष उमेर समूहका जम्मा १९ प्रतिशत विवाहित किशोरीले मात्र परिवार नियोजनको साधन प्रयोग गर्नेछन्।  विभिन्न जिल्ला, विकटमा रहेका स्वास्थ्य संस्थामा अहिले पनि सहज रुपमा परिवार नियोजनका साधन पाइँदैन। समयमै खरिद गर्न नसक्दा परिवार नियोजन साधनको अभाव सधै हुँदै आएको छ…

    विस्तृतमा पढ्नुस्

  • कैलालीमा एक सय ९९ जनामा औलोको जीवाणु

    कैलालीमा एक सय ९९ जनामा औलोको जीवाणु

    धनगढीः औलो रोग रोकथाममा विभिन्न प्रयास भए पनि कैलाली जिल्लामा औलो रोगी फेला पर्ने दर भने अझै घटेको छैन।  औलो रोगको जोखिम रहेको कैलाली जिल्लामा पछिल्लो एक वर्षमा १९९ जनामा औलोको जीवाणु फेला परेको छ।  शंकास्पद रोगीको रगत परीक्षण गर्दा यी व्यक्तिमा औलोको जीवाणु फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय औलो शाखा प्रमुख उदयशंकर साहले जानकारी दिए। औलोको जीवाणु फेला पर्नेमध्ये…

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस् मुस्ताङका भेडाच्याङ्ग्रा 

    फोटोमा हेर्नुस् मुस्ताङका भेडाच्याङ्ग्रा 

    म्याग्दीः दशैंतिहारमा बिक्रीका लागि मुस्ताङबाट म्याग्दीको बेनीमा ल्याएको भेडाच्याङ्ग्रा पर्वततर्फ लैजाँदै व्यवसायी । फोटोः सन्तोष गौतम,  रासस

    विस्तृतमा पढ्नुस्

  • विराटनगरमा ‘सुरक्षित महानगरपालिका अभियान’ सुरु, तीन महिनासम्म चल्ने

    विराटनगरमा ‘सुरक्षित महानगरपालिका अभियान’ सुरु, तीन महिनासम्म चल्ने

    विराटनगरः विराटनगरलाई भयरहित र सुरक्षित बनाउने उद्देश्यले ‘सुरक्षित महानगरपालिका अभियान’ सुरु गरिएको छ।  सुरक्षा निकायको संयुक्त पहलमा असोज १ गतेदेखि तीन महिनासम्म सञ्चालन हुने अभियानको प्रमुख संयोजकमा मेयर भीम पराजुली र सहसंयोजकमा प्रजिअ रामप्रसाद आचार्य छन्।  त्यसगरी अभियानका सदस्यमा नेपाली सेना, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, महानगरपालिका, नेपाल पत्रकार महासंघ र इलाका प्रहरी कार्यालयका प्रमुख छन्।  मेयर…

    विस्तृतमा पढ्नुस्

  • एमालेप्रति जनताको भरोसा बढेको ईश्वर पोखरेलको दाबी

    एमालेप्रति जनताको भरोसा बढेको ईश्वर पोखरेलको दाबी

    काठमाडौँः नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले मुलुकको विकास तथा आर्थिक समृद्धिका लागि जनताले आफ्नो दलको नेतृत्व खोजिरहेको जिकिर गरेका छन्।  टोखा नगरपालिकाअन्तर्गत पार्टीको वडा नम्बर २ र ३ को अधिवेशनको आज संयुक्त रुपमा उद्घाटन गर्दै महासचिव पोखरेलले विगतमा एमालेले राष्ट्रियताको पक्षमा लिएको अडान तथा जनजीविकाका लागि ल्याएका कार्यक्रमले पार्टीप्रति जनताको भरोसा रहेको दाबी गरे।  पार्टीको दुवै वडाका इञ्चार्ज मनिराज डङ्गोलले…

    विस्तृतमा पढ्नुस्

  • सुकीलाई राष्ट्रसंघीय महासभामा जान दबाब

    सुकीलाई राष्ट्रसंघीय महासभामा जान दबाब

    यांगुन : म्यानमारका राज्य सल्लाहकार एवम् विदेशमन्त्री आङ सान सुकीलाई संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन दबाब आएको छ। यसअघि उनले महासभामा सहभागी नहुने बताएकी थिइन्।  तर उनकाे महासभामा सहभागी हुनु पर्ने माग विश्व समुदायबाट आएको छ। म्यानमारमा पछिल्लो समयमा यहाँका स्थानीय रोहिङ्गा समुदायका नागरिकका कारण राजनीतिक रुपमा विवाद उत्पन्न भएको छ। जसका कारण उनले भ्रमण रद्द गरेको बताइएको थियो।  म्यानमारको रोहिङ्गा मुस्लिम…

    विस्तृतमा पढ्नुस्

  • बाराको देवताल गाउँपालिका १ मा माओवादी केन्द्रकाे प्यानल विजयी

    बाराको देवताल गाउँपालिका १ मा माओवादी केन्द्रकाे प्यानल विजयी

    वीरगञ्जः नेकपा माओवादी केन्द्रले बारामा विजयी सुरुवात गरेको छ। बाराको देवताल गाउँपालिका १ मा नेकपा माओवदी केन्द्रका उम्मेदवार पन्नालालप्रसाद कलवारको प्यानल विजयी भएको हो।  एमालेका उम्मेदवारलाई पराजित गर्दै कलवारको प्यानल विजयी भएको हो। कलवारले २०२ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी एमाले उम्मेदवारले १ सय ८० मत प्राप्त गरेका थिए।  

    विस्तृतमा पढ्नुस्

  • सप्तरीका मतगणना स्थलमा तालिमप्राप्त कुकुर परिचालन

    सप्तरीका मतगणना स्थलमा तालिमप्राप्त कुकुर परिचालन

    राजविराजः सप्तरीका मतगणना स्थलमा तालिमप्राप्त कुकुर परिचालन गरिएको छ।  राजविराज नगरपालिकालगायत मतगणना भइरहेका १८ वटै स्थानमा सुरक्षा व्यवस्था चुस्त र दुरुस्त गर्ने उद्देश्यले तालिमप्राप्त कुकुर परिचालन गरिएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए। सप्तरीका सबै वडामा मतगणना भइरहेको छ। रासस  

    विस्तृतमा पढ्नुस्

  • कपिलवस्तुको रेहरामा किशोरी मृत फेला

    कपिलवस्तुको रेहरामा किशोरी मृत फेला

    जितपुरः कपिलवस्तु नगरपालिका– ११ रेहरामा आज एक किशोरी मृत फेला परेकी छन्।  अहमद अन्सरीकी १४ वर्षीय छोरी हसिना खातुन सुतिरहेको ठाउँमा मृत फेला परेपछि प्रहरीलाई खबर गरेका प्रहरी उपरीक्षक प्रह्लाद अधिकारीले जानकारी दिए। शव परीक्षणका लागि जिल्ला अस्पताल तौलिहवा पठाइएको छ।रासस  

    विस्तृतमा पढ्नुस्

  • नेपालगञ्ज विमानस्थलमा एयर ट्राफिक जाम, जहाज पार्किङमा समस्या

    नेपालगञ्ज विमानस्थलमा एयर ट्राफिक जाम, जहाज पार्किङमा समस्या

    बाँकेः नेपालगञ्ज विमानस्थलमा दैनिक हवाई उडानको चाप बढेपछि एयर ट्राफिक जाम हुन थालेको छ।  नेपालगञ्जबाट काठमाडौँका लागि दैनिक १० र कर्णाली अञ्चलका लागि २० वटा उडान हुन थालेपछि एयर ट्राफिक बढेको हो। हवाईजहाजको संख्या बढेपछि कर्णाली र राजधानी उडान भर्ने जहाजका लागि पार्किङ समस्यासमेत बढेको छ।  उडान संख्या बढेसँगै एयर ट्राफिकले नेपालगञ्जको आकाशमै जहाज होल्ड गर्न थालेको छ। कर्णालीमा उडान…

    विस्तृतमा पढ्नुस्

  • सिरहामा कांग्रेस, माओवादी केन्द्र र संघीय समाजवादी फोरम एक/एक वडामा विजयी

    सिरहामा कांग्रेस, माओवादी केन्द्र र संघीय समाजवादी फोरम एक/एक वडामा विजयी

    लहानः सिरहामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपाल एक–एक वडामा विजयी भएका छन्।  लहान नगरपालिका वडा नं १ मा कांग्रेस, कर्जन्हा नगरपालिका वडा नं १ मा माओवादी केन्द्र र भगवानपुर गाउँपालिका वडा नं १ का संघीय समाजवादी फोरम नेपाल आफ्नो समूहसहित विजयी भएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।  लहान नगरपालिका वडा नं १ का कांग्रेसका उम्मेदवार…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय तह निर्वाचनः १३६ मध्ये ११९ स्थानमा मतगणना जारी

    स्थानीय तह निर्वाचनः १३६ मध्ये ११९ स्थानमा मतगणना जारी

    काठमाडौँः  स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ का आठ जिल्लाका १३६ स्थानीय तहमा असोज २ गते भएको निर्वाचनको हालसम्म प्राप्त विवरण अनुसार ११९ स्थानीय तहमा मतगणना जारी छ।  निर्वाचन आयोग, संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट प्राप्त विवरणअनुसार दिउँसो एक बजेसम्ममा बाँकी रहेका सप्तरीका चार, सिरहाको एक, धनुषाका दुई, महोत्तरीका दुई, सर्लाहीको एक, रौतहटको एक, बाराको एक र…

    विस्तृतमा पढ्नुस्

  • कपिल शर्मालाई कार्यक्रम बारे प्रष्टिकरण दिंदाको सास्ती

    कपिल शर्मालाई कार्यक्रम बारे प्रष्टिकरण दिंदाको सास्ती

    'द कपिल शर्मा शो' बन्द हुनुले इन्डियन कमेडियन कपिल शर्माको करियर बारे गसिप बन्न थालेको छ। शो सधैंको लागि बन्द भएको अनावश्यक हल्लाका कारण कपिल शर्मा स्वयंम प्रष्टिकरण दिन बाध्य छन्। कमेडी शोको बन्द हुनुसँग कपिलको व्यक्तित्व, स्वास्थ्य र व्यवहारलाई समेत जोड्नुले पक्कै असर गरेको छ। बलिउड हंगामासँग कपिल भन्छन्,'मलाई थाहा छैन यो सबै कसरी भयो। सबै अप्रत्याशित रुपमा भयो।…

    विस्तृतमा पढ्नुस्

  • हसेना पार्कर फिल्मको पर्खाइमा श्रद्धा कपुर

    श्राद्ध कपुर अहिले आफ्नो नयाँ फिल्मी हसेना पार्करको रिलिज प्रतीक्षामा छिन्। फिल्मीमा उनका भाइ सिद्धार्थ कपुरको पनि अभिनय छ। फिल्मीमा अपोर्भा लखियको निर्देशन रहेको छ। फिल्मी सेप्टेम्बर २२ मा रिलिज हुँदैछ। फिल्मीमा श्रद्धाबाहेक अंकुर भाटिया र राजेश तैलङ्गा पनि छन्। फिल्मी अण्डरवर्ल्ड डन दाउद इब्राहिमको बहिनी हसिनामा आधारित छ। सुरुवातमा फिल्मी अगष्ट १८ गते रिलिज हुने भने पनि पछि सेप्टेम्बर…

    विस्तृतमा पढ्नुस्

  • आयोगले सरकारलाई भन्यो- मन्त्रिपरिषद् विस्तारको निर्णय सच्याउनुस्

    आयोगले सरकारलाई भन्यो- मन्त्रिपरिषद् विस्तारको निर्णय सच्याउनुस्

    काठमाडौंः निर्वाचन आयोगले सोमबार भएको मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय सच्याउन सरकारलाई आग्रह गरेको छ।  दुई राज्यमन्त्री थप गरी मन्त्रिपरिषद् विस्तार गर्ने कार्यले निर्वाचनको स्वच्छता, मर्यादा र स्वच्छ प्रतिस्पर्धा कुण्ठित हुने आयोगले ठहर गरेको आयोगका प्रवक्ता नवराज ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।  विज्ञप्तिमा भनिएको छ, ‘‘आचारसंहिता जारी भइसकेपछि भएको सरकारको मन्त्रिपरिषद् विस्तार गर्ने निर्णयबाट निर्वाचनको स्वच्छता, मर्यादा र स्वच्छ प्रतिस्पर्धा कुण्ठित…

    विस्तृतमा पढ्नुस्

  • ४६ हजार यात्रुले गरे दशैंका लागि अग्रिम टिकट बुकिङ

    ४६ हजार यात्रुले गरे दशैंका लागि अग्रिम टिकट बुकिङ

    काठमाडौं : टिकट बुकिङ खुलेको एक हप्ता पुग्दा नयाँ बसपार्कबाट ४६ हजार ४६५ यात्रुले अग्रिम टिकट बुकिङ गराएका छन्।  दशैँका लागि भदौ २७ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गरिएको थियो। भदौ २७ गते ११ हजार ८१७, २८ गते सात हजार ३३६, २९ गते छ हजार ७७४, ३० गते सात हजार ५९६, ३१ गते चार हजार ८९८, असोज १ गते चार हजार…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell