धरानः धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अज्ञात रोगवाट ४ बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेहरू सबै ६ देखि १४ वर्षका बालवालिका छन्। उच्च ज्वरो आउने, रगत छाद्ने, पेट दुख्ने लक्षण देखिएको उपचारमा संलग्न चिकित्सक डा. प्रकाश पौडेलले जानकारी दिए। ‘ज्वरो आएको हुन्छ, हामीले डाइग्नोसिस गर्न नपाउँदै रगत वान्ता गर्ने, पेट दुख्ने र श्वास फेर्न नसक्ने भई एक–दुई घण्टा…
काठमाडौं : नेपाली महिला भलिबलको चर्चित टोली न्यू डायमण्ड एकेडेमीले मुख्य प्रायोजनको रुपमा शिवम् सिमेन्टको साथ पाएको छ। नेपालको लोकप्रिय सिमेन्ट शिवम् सिमेन्टले नैकापको न्यू डायमण्ड एकेडेमी (एनडिए)लाई एक वर्षको लागि मुख्य प्रायोजनको सम्झौता गरेको हो। शनिबार भएको सम्झौता कार्यक्रममा शिवम् सिमेन्ट लिमिटेडका तर्फबाट भाइस प्रेसिडेन्ट सजन देवकोटा र न्यू डायमण्डका तर्फबाट प्रशिक्षक कमुरई राईले हस्ताक्षर गरे। सम्झौता अनुसार शिवम्…
काठमाडौः बाग्मती सफाई महाअभियानको २ सय २३ औं हप्ता पुगेको छ। त्यसै अवसरमा शनिवार थापालथीदेखि सुन्दरीघाटसम्म बागमती सफाई तथा र्याफ्टिङ गरिएको छ। सफाइ कार्यक्रममा पूर्वमुख्यसचिव लिलामणी पौडेल, नेपाल प्रहरी, शसस्त्र प्रहरी, विभिन्न संघसस्थामा आवद्ध व्यक्ति तथा सर्वसारधरणको उपस्थिति थियो। सफाइ अभियानमा सहभागीहरुले सवै मिले मात्र बागमती सफा हुने बताए।
काठमाडौंः आफ्नो भारत भ्रमणबारे सुझाब तथा सल्लाहका लागि आज प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गर्ने भएका छन्। प्रधानमन्त्री देउवाले पूर्वप्रधानमन्त्रीहरुसँग भ्रमणका क्रममा उठान गर्ने विषयकाबारेमा सुझाव लिन लागेका हुन्। पूर्वप्रधानमन्त्रीको भारत भ्रमणको अनुभवका आधारमा सल्लाह सुझावका लागि आज साँझ प्रधानमन्त्रीले छलफल गर्न लागेका हुन्। भारत भ्रमणका योजनाबारे जानकारी गराउन र आवश्यक सल्लाह सुझावका लागि प्रधानमन्त्री देउवाले पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गर्न…
काठमाडौंः काठमाडौंमा पैदलयात्रीको सिक्री लुटपाट गर्दै हिंड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–३१ शान्तिनगरस्थित बागमती पुलमाथि सडकमा पैदलयात्रीको सिक्री लुटपाट गर्ने कैलालीको धनगढी उपमहानगरपालिका–४ का ३३ वर्षीय दीपक हमाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो। सडकमा हिँडिरहेकी काठमाडौैं सुविधानगर बस्ने कैलालीको हसनपुर–८ की ३१ वर्षीया रोशनी अवस्थीलाई आँखामा खुर्सानीको धुलो हाली घाँटीमा लगाएको साढे एक तोलाको सुनको सिक्री लुटेर…
काठमाडौं : जापान टूरमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले शनिबार भएको अन्तिम अध्यास खेलमा हार बेहोरेको छ। एएफसी एसियन कप क्वालिफायरका लागि १० दिने जापान टुरमा गएको नेपाल जापानको भिसेल कोब यू-१८ टिमसँग ४-२ ले पराजित भएको हो। नेपालले पहिलो खेलमा गाम्बम ओसाकाको यू-२३ टिमसँग बराबरी खेलेको थियो भने दोस्रो खेलमा जित हात पारेको थियो। तर त्यसपछिका लगातार तीन खेलमा…
काठमाडौं : साफ यू-१५ च्याम्पियनसिपमा शनिबार भएको खेलमा भारतले माल्दिऐसलाज्ञ ९-० ले पराजित गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको समूह बी को खेलमा भारतका लागि रवी बहादुर रानाले ह्याट्रिक गरे। यस्तै तोइबा सिंह, कप्तान विक्रम प्रताप सिंह, रिक्की जोन सावोङ र लालरोकिमाले एक-एक गोल गरे। माल्दिभ्सका मोहम्मद फैहाम इमरानले दुई आत्मघाती गोल गरे। प्रतियोगिता अन्तर्गत आइतबार समूह ए मा रहेका…
स्पानिस क्लब फुटबलको नयाँ सिजन ला लिगा आजबाट शुरु भएको छ। पहिलो दिनको खेलमा भ्यालेन्सिया र लेगानेसले जित हात पारेका छन्। भ्यालेन्सियाले लस पलमास तथा लेगानेसले अलाभेसलाई समान १-० ले हराए। लस पलमासका एलेन हालिलोभिकले रातो कार्डको सामना गरेका थिए। भ्यालेन्सियाका लागि सिमोन जाजले विजयी गोल गरे। यस्तै लेगानेसका लागि गाब्रिएलले निर्णायक गोल गरे। त्यसअघि अलाभेसका मानु गार्सिया पेनाल्टीमा गोल…
लगातार दुई खेलमा जित, दुबै खेलमा समान ४ गोल, ६ अंक। यस सिजन म्यानचेष्टर युनाइटेडको प्रिमियर लिगमा सुरुवाती दुई खेलको आँकडा। शनिबार ८० मिनेटपछि ३ गोल गर्दै म्यानचेष्टर युनाइटेडले स्वान्सी सिटीलाई उसैको मैदानमा ४-० ले हराउँदै लगातार दोस्रो जित हात पारेको हो। पहिलो हाफमा एरिक बाएले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए। घरेलु मैदानमा स्वान्सीले युनाइटेलाई ८० मिनेटसम्मा दोस्रो गोल…
काठमाडौँ : पशुपन्छी विकास मन्त्रालयले बाढीपहिरोका कारण दश अर्ब रुपैयाँ भन्दा बढीको पशुधनको क्षति भएको जनाएको छ। मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा पशुपन्छी विकासमन्त्री सन्तकुमार थारुले बाढीपहिरोबाट १० अर्ब १७ करोड ८८ लाख प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा पशुधनको क्षति भएको जानकारी दिए । मन्लायका अनुसार १ अर्ब ३७ करोड ७८ लाख रुपैयाँ बराबरको पशुधनको क्षति भएको छ। त्यसैगरी पशुजन्य उत्पादनको…
काठमाडौं : एएफसी एसिया कप छनोटअन्तर्गत जापान भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले दोस्रो हार बेहोरेको छ। शुक्रबार ग्रीन साकाई स्टेडियममा भएको खेलमा नेपाल हानान युनिभर्सिटीसँग ६-० को फरिकलो अन्तरले पराजित भएको हो। सुरुवाती दुई खेलमा क्रमश: बराबरी र जितको नतिजा निकालेको नेपाल तेस्रो र चौथो खेलमा भने पराजित भएको हो। नेपाल यसअघि अमिटिज स्पोर्ट्स क्लबसँग ५-० ले पराजित भएको…
काठमाडौंः नयाँ शक्ति पार्टीले पार्टी नीति विपरित गतिविधि गरेको भन्दै देवेन्द्र पौडेलसहित १५ जनालाई नेतालाई पार्टीबाट निस्कासित गरेको छ। पार्टी संयोजक डा. बाबुराम भट्टराईले पार्टी नीति र विचार विपरित कार्य गर्दै आएकोमा पटक–पटक यसो नगर्न सचेत गराई रहँदा पनि पार्टी विरोधी गतिविधि गरिरहेको हुँदा पार्टीको सबै जिम्मेवारी र साधारण सदस्यबाटसमेत निस्कासन गरिएको जानकारी दिएका छन्। निस्कासित हुनेमा देवेन्द्र पौडेल, वामदेव…
काठमाडौँ : ओलम्पियन गौरिका सिंहले २०औँ राष्ट्रिय पौडी प्रतियोगितामा पाँच कीर्तिमान सहित कूल ६ स्वर्ण जितेकी छिन्। उनले प्रतिस्पर्धा गरेको छ वटै स्पर्धामा कीर्तिमान बनाएकी हुन्। प्रतियोगिताको पहिलो दिन २ स्वर्ण जितेकी गौरिकाले दोस्रो दिन तीन कीर्तिमानसहित चार स्वर्ण थपेकी हुन्। उनले दोस्रो दिनसय मिटर फ्रिस्टायल, सय मिटर बटरफ्लाई र ५० मिटर फ्रिस्टाइलमा कीर्तिमानसहित स्वर्ण जितिन् भने चार गुणा सय मिटर…
काठमाडौँ : ओलम्पियन गौरिका सिंहले २०औँ राष्ट्रिय पौडी प्रतियोगितामा कूल ६ स्वर्ण जितेकी छिन्। उनले दोस्रो दिन तीन कीर्तिमानसहित ४ स्वर्ण जितेकी हुन्। उनले प्रतिस्पर्धा गरेको छ वटै स्पर्धामा कीर्तिमान बनाएकी हुन्। प्रतियोगिताको पहिलो दिन २ स्वर्ण जितेकी गौरिकाले दोस्रो दिन सय मिटर फ्रिस्टायल, सय मिटर बटरफ्लाई र ५० मिटर फ्रिस्टाइलमा कीर्तिमानसहित स्वर्ण जितिन् भने चार गुणा सय मिटर मिक्स…
काठमाडौं : नेपालको ग्रेट हिमालयन क्रिकेट एकेडेमी (जिएचसिए) यू-१९ क्रिकेट टिम एमिरेट्स क्रिकेट दुबईसँग टी ट्वान्टी सिरिज खेल्न युएई जाने भएको छ। जिएचसिएले युएईमा एमिरेट्स टिमसँग ४ टी-ट्वान्टी म्याच खेल्नेछ। सिरिज अगस्ट २३ सम्म चल्नेछ। नेपालको जिएचसिए र एमिरेट्स टिमबीच सबै खेल अजमनस्थित अजमन ओभल ग्राउण्डमा हुनेछ। ग्रेट हिमालयन क्रिकेट एकेडेमीकै प्रशिक्षण गरेका खेलाडीहरु टुरमा जाने आयोजकले जनाएको छ। नेपालबाट…
धनकुटा: प्रदेश एवं संघीयसभाको निर्वाचनको पूर्वसन्ध्यामा फोटोसहितको मतदाता नामावली संकलनमा जिल्लामा नौ हजार ३०० मतदाता थप भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। साउन १ देखि ३२ गतेसम्म जिल्ला जिल्लाका सातवटै स्थानीय तहमा फोटोसहितको मतदाता नामावली संकलन गर्दा नौ हजार ३०० समावेश भएका छन्। छुटेका मतादातामध्ये सबैभन्दा बढी धनकुटा नगरपालिकामा मात्र चार हजार १०० मतदाता थपिएको कार्यालयले जनाएको छ। आगामी निर्वाचनका…
बेरुत: इश्लामिक स्टेट जिहादी समूहलाई लक्षित गरी सिरियाली शहर राकामा गरिएको अमेरिकी नेतृत्वको हवाई आक्रमणमा परी विगत तीन दिनमा दर्जनौँ सर्वसाधारणको मृत्यु भएको सिरियाली मानव अधिकारवादी संस्थाले बिहीबार जनाएको छ। ‘सिरियाली अब्जरभेटरी फर ह्युमन राइट्स’ले जनाए अनुसार आक्रमणमा २१ बालबालिकासहित ५९ जनाको मृत्यु भएको छ। बिहीबार पनि केही मृतशरीर हवाई आक्रमणबाट भत्केका केही भवनका भग्नाबशेषबाट निकालिएको जनाउँदै सोमबारपछि भएका आक्रमणमा जम्मा…
नयाँदिल्ली: भारतको पश्चिमी महाराष्ट्र राज्यमा मात्रै गत आठ दिनको अवधिमा कम्तीमा ३४ जना कृषकहरूले आत्महत्या गरेका छन्। राज्यका आठ जिल्लाका स्थानीय अधिकारीहरूले सङ्कलन गरेको विवरणमा यस्तो देखिएको भारतीय सरकारद्वारा सञ्चालित अल इन्डिया रेडियोले बिहीबार जनाएको छ। अगस्ट ६ देखि १३ सम्मको अवधिमा उनीहरूले आत्महत्या गरेको त्यहाँका अधिकारीहरुले जानकारी दिएका छन्। वर्षाको समयमा पनि औषतभन्दा कम वर्षा भएकोले बालीको उब्जनी कम हुने…
काठमाडौं : सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले नेपालले सूचना प्रविधिको क्षेत्रमा फड्को मार्ने प्रयास गरिरहेको बताउँदै सूचना प्रविधिलाई अत्याधिक प्रयोग बढाउनुपर्नेमा जोड दिए। लिभिङ विथ आइसिटीले आयोजना गरेको दोस्रो संस्करणको नेटिस आइसिटी अवार्ड २०१७ कार्यक्रममा उनले सूचना प्रविधिको विकास गर्न सके मुलुकको कुल ग्राहस्थ उत्पादनमा वृद्धि गर्न सकिने बताए। उनले सही ढंगबाट सूचना प्रविधिको प्रयोग बढाउन सके मुलुकको आर्थिक समृद्धि…
पथरी: नेपालको सीमावर्ती भारतको जोगबनी क्षेत्रका बाढीपीडितले राहत र पुनःस्थापनाको माग गर्दै हडताल गरेका करण नेपाल आउने मालबाहक कन्टेनर र ट्रक रोकिएका छन्। भारतीय बजार जोगबनीका स्थानीयले हडताल गरेका कारण नेपालतर्फ आउने मालबाहक सवारीसाधन रोकिएका हुन्। हडतालका कारण जोगबनी बजार पूर्णतः बन्द छ। सडकमा प्रदर्शनकारीले टायर बालेर नाराबाजी गरिरहेका छन्। उनीहरूले सडकमा साइकलबाहेक कुनै सवारीसाधन चल्न दिएका छैनन्। स्थानीय नरेश यादवका…