PahiloPost

Jun 25, 2025 | ११ असार २०८२

  • नेफ्टाले गर्‍यो बाढी पीडितलाई राहत संकलन

    नेफ्टाले गर्‍यो बाढी पीडितलाई राहत संकलन

    काठमाडौं: चलचित्र प्राविधिक संघ (नेफ्टा)ले बाढी पीडितलाई राहत संकलनमा अभियान सुरु गरे। राहत संकलनको पहिलो दिन बुधवार वागबजार कार्यालय अगाडिदेखि सुरु भएको अभियानको र्‍यालीमा प्राविधिकहरु बाक्लो उपस्थिति रहेको थियो। चलचित्र विकास बोर्ड निवर्तमान अध्यक्ष राजकुमार राई, निर्देशक मिलन चाम्स, अभिनेत्री करिश्मा मानन्धर, अभिनेता रमेश बुढाथोकी, नेफ्टा अध्यक्ष पुष्कर लामा लगायतको टोलीले बागबजार क्षेत्रमा स्ट्रिट कलेक्सन गरेको हो। पहिलो दिन ३५…

    विस्तृतमा पढ्नुस्

  • बाहुबली स्टार प्रभासको अपोजिटमा श्रद्धा कपुर पक्का

    बाहुबली स्टार प्रभासको अपोजिटमा श्रद्धा कपुर पक्का

    श्रद्धा कपुरको नाम सार्वजनिक गरेसँगै फिल्म साहोको लिडिङ लेडीको बहस टुङ्गिएको छ। फिल्म बाहुबलीका स्टार प्रभासको अपोजिटमा कुन हिरोइन हुने भन्ने बहसमा श्रद्धाको नाम सार्वजनिक भएसँगै पूर्णविराम लागेको हो। आशिकी २ बाट चर्चामा रहेकी श्रद्धाको फ्यान फलोइङ ह्वात्तै बढैको छ। बाहुबली दी कन्क्लुजनपछि पहिलो फिल्म साइन गरेका प्रभास र बलिउडकी क्युट श्रद्धाको रोमान्स फिल्ममा हेर्न पाइनेछ। बाहुबलीपछि प्रभासको अपोजिटमा को…

    विस्तृतमा पढ्नुस्

  • क्लब डेजाभूमा 'रनवे परेड'

    क्लब डेजाभूमा 'रनवे परेड'

    काठमाडौं: ‘रनवे परेड–२०७४’ फेसन शो हुने भएको छ। टच ईन्टरटेन्मेन्ट तथा स्पर्श फिल्म्सले उक्त फेशन शो आयोजना गर्ने घोषणा गरेको हो। कार्यक्रम दरबारमार्गस्थित क्लब डेजाभूमा हुनेछ। फेशन शोको लागि एक साताअघि अडिशन समेत भैसकेको छ। जोर्डन राजभण्डारीको व्यवस्थापनमा मुड्स लाउञ्जमा सम्पन्न अडिशनमा झन्डै तीन सय जना मोडलहरुले अडिसन दिएका बताइएको छ। अडिशनबाट फेसन शोका लागि १६ जना महिला तथा ११…

    विस्तृतमा पढ्नुस्

  • साफ यू-१५ च्याम्पियनसिप : नेपालको लक्ष्य उपाधि

    साफ यू-१५ च्याम्पियनसिप : नेपालको लक्ष्य उपाधि

    काठमाडौं : दक्षिण एसियाली फुटबल संघ साफ यू-१५ च्याम्पियनसिप भोलीदेखि नेपालमा सुरु हुँदैछ। घरेलु मैदानमा हुने प्रतियोगितामा उपाधि नै मुख्य लक्ष्य भएको नेपालको प्रशिक्षक सुनिल श्रेष्ठले बताएका छन्। बिहिबार भएको प्रि म्याच कन्फ्रेरेन्समा बोल्दै नेपाल, भारत र बंगलादेशका प्रशिक्षकले उपाधि जित्नका लागि खेल्ने बताए। दुई वर्षअघि बंगलादेशमा भएको साफ यू-१६ च्याम्पियनसिपमा बंगलादेशले उपाधि जितेको थियो भने भारत उपविजेता भएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • ए मेरो हजुर २को नयाँ गीत 'उकालीमा जाँदा जाँदै'

    ए मेरो हजुर २को नयाँ गीत 'उकालीमा जाँदा जाँदै'

    काठमाडौं: फिल्म 'ए मेरो हजुर २' को नयाँ गीत सार्वजनिक भएको छ। प्रचार प्रसार तिब्र बनाउन लागिपरेको फिल्म युनिटले 'उकालीमा जाँदा जाँदै' बोलको गीत भिडियोसहित विहिबार युट्युबमार्फत सार्वजनिक गरेको हो। सार्वजनिक गीतमा बसन्त सापकोटाको शब्द तथा संगीत रहेको छ भने राजेश पायल राई र ईन्दिरा जोशीले स्वर दिएका छन्। गीतको भिडियोलाई कविराज गहतराजको कोरियोग्राफ गरेका हुन्। जसमा कलाकार साम्राज्ञीराज्य लक्ष्मी…

    विस्तृतमा पढ्नुस्

  • ६ महिनादेखि थलिएकी रत्नेदेवीको धुर्मुसले गरे उद्धार

    ६ महिनादेखि थलिएकी रत्नेदेवीको धुर्मुसले गरे उद्धार

    कलाकारितालाई निस्क्रिय गरेर समाज सेवामा लागिपरेका सिताराम कट्टेल धुर्मुसेले ६ महिना यता थला परेकी रत्नदेवी माझीको उद्धार गरेका छन्। आगोले पोलेर शारीरिक समस्या भोगिरहेकी सर्लाहीकी माझीलाई कट्टेलले अस्पताल पुर्यााएका हुन्। लालबन्दी ५ बेतीनी, माझी गाउँकी रत्नेदेवीलाई हाल बर्दिबास जनसेवा अस्पतालमा भर्ना गरिएको बताइएको छ। राहात सामग्री र मेडिकल टोलीसहित सर्लाही लालबन्दी पुगेका धुर्मुसले त्यस क्षेत्रका बाढी पिडितलाई राहात वितरण गरे।…

    विस्तृतमा पढ्नुस्

  • भूकम्प प्रभावितको कथामा 'निरफूल'

    भूकम्प प्रभावितको कथामा 'निरफूल'

    काठमाडौं: फिल्म 'निरफूल' बन्ने भएको छ। विहिबार कार्यक्रम आयोजना गरी फिल्मको औपचारिक घोषणा गरिएको हो। भूकम्प प्रभावित परिवारको कथामाथी फिल्म बन्ने बताइएको छ। पत्रकार फूलमान बलको निर्देशनमा बन्ने फिल्ममा धादिङको रुवी भ्याली हुँदै भूकम्पले असर पुर्याएको काठमाडौंलाई समेत चित्रण गरिने निर्देशकले बताए। भने,'भूकम्पले दिएको पिडा यथार्थपरक ढङ्गमा प्रस्तुत गर्ने प्रयास फिल्ममा हुनेछ।' डोमा सोनाम कार्यकारी निर्माता रहने फिल्ममा दयाहाङ राई,…

    विस्तृतमा पढ्नुस्

  • ग्राण्डीले तीजका लागि स्वास्थ्य परीक्षण प्याकेज ल्यायो, पाँच हजार रुपैयाँमा हुनेछ यो ‘चेकअप’

    ग्राण्डीले तीजका लागि स्वास्थ्य परीक्षण प्याकेज ल्यायो, पाँच हजार रुपैयाँमा हुनेछ यो ‘चेकअप’

    काठमाडौंः तीजको अवसरमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले तीज विशेष स्वास्थ्य परीक्षण प्याकेज ल्याएको छ। यो प्याकेजमा ४० वर्षसम्मका महिलाले पाँच हजार एक रुपैँयाँमा स्वास्थ्य परीक्षण गर्न पाउने अस्पतालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ। यो प्याकेजमा ब्लड सुगर, सिबिसी,क्रियाटिनीन, लिपिड प्रोफाइल, थाइराइड, युरिन रुटिन, प्याप स्मियर, अल्ट्रासाउण्ड एब्डोमिन, अल्ट्रासाउण्ड ब्रेस्ट, डाक्टर कन्सल्टेसन समावेश छ।   ४० वर्ष माथिमा महिलाका लागि भने ब्लड सुगर,…

    विस्तृतमा पढ्नुस्

  • साफ यू-१५ च्याम्पियनसिप : नेपालको टिम घोषणा, यस्तो छ अन्य पाँच टोली

    साफ यू-१५ च्याम्पियनसिप : नेपालको टिम घोषणा, यस्तो छ अन्य पाँच टोली

    काठमाडौं : भोलीदेखि सुरु हुने साफ यू-१५ च्याम्पियनसिपका लागि नेपाली यू-१५ टोली घोषणा भएको छ। मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले मिडफिल्डर रोसन राना मगरको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेका हुन्। यसअघिका नियमित कप्तान पृथ्वी चौधरी भने टिममा छैनन्। प्रशिक्षक श्रेष्ठले चोटका कारण पृथ्वी टिममा नरहेको बताए। एएफसी यू-१६ छनोट सम्म रिकभर भएका पृथ्वी टिममा फर्कन सक्ने श्रेष्ठले जानकारी दिए। नेपाल…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डद्वारा जनकपुरका बाढीपीडितलाई राहत बितरण, सहयाेगका लागि जुट्न सवैलाई आग्रह

    प्रचण्डद्वारा जनकपुरका बाढीपीडितलाई राहत बितरण, सहयाेगका लागि जुट्न सवैलाई आग्रह

    जनकपुरः  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनकपुर उपमहानगरपालिका वडा नं.–१८ भोयलका दुई सय बाढी पीडित परिवारलाई राहत सामग्री बितरण गरेका छन्। अध्यक्ष प्रचण्डले बाढी पीडित परिवारलाई चामल, दाल, तेल, नुन, चिनी, चाउचाउ, बिस्कुटलगायतका खाद्य सामग्री राहतस्वरुप बितरण गरेका हुन्। अध्यक्ष प्रचण्डले नेपालीलाई दुख्दा सिङ्गो देश एकढिक्का भएको उल्लेख गर्दै  बाढीपीडितको दुःखमा साथ दिन आफू जनकपुर आएको बताए।  प्रचण्डले भने,…

    विस्तृतमा पढ्नुस्

  • भदौ ४ गतेअघि फर्किए राप्रपाले कारबाही फिर्ता गरी पुरानै स्थान दिने

    भदौ ४ गतेअघि फर्किए राप्रपाले कारबाही फिर्ता गरी पुरानै स्थान दिने

    काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी विभाजनको प्रस्ताव फिर्ता लिन पशुपतिशम्सेर राणा समूहलाई आह्वान गरेको छ। भदौ ४ गतेअघि एकताको पक्षमा उभिए गरिएको कारबाही फिर्ता गरी पहिलेकै ठाउँ र सम्मान दिने पनि पार्टीले बताएको छ।  बिहबारदेखि हेटौंडामा सुरु भएको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले विभाजनले लाखौं कार्यकर्तालाई चिन्तित बनाएको र यसले पार्टी व्यवस्थालाई नै कमजोर बनाउने भन्दै प्रस्ताव फिर्ता लिन आब्हान गरेको…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय पौडी : गौरिकाको दुई नयाँ कीर्तिमान, एघार वर्षपछि १२ वर्षिय दोअनाले तोडिन् विविधाको कीर्तिमान

    राष्ट्रिय पौडी : गौरिकाको दुई नयाँ कीर्तिमान, एघार वर्षपछि १२ वर्षिय दोअनाले तोडिन् विविधाको कीर्तिमान

    काठमाडौं : ओलम्पियन गौरिका सिंहले बिहिबारदेखि सुरु २०औँ राष्ट्रिय पौडी प्रतियोगितामा दुई वटा नयाँ कीर्तिमान बनाएकी छिन्। यस्तै १२ वर्षिय दोअना लामा र शुभम श्रेष्ठले पनि पहिलो दिन कीर्तिमान कायम गरेका छन्। लण्डनबाट यसै प्रतियोगिताका लागि भनेर नेपाल आएकी गौरिकाले नेपाल आर्मी टिमबाट प्रतिस्पर्धा गर्दै महिला ५० मिटर बटरफ्लाई र महिला २ सय मिटर फ्रिस्टाइलमा नयाँ कीर्तिमान बनाइन्। ५० मिटर…

    विस्तृतमा पढ्नुस्

  • द कपिल शर्मा सो : सिद्धुको कुर्सीमा अर्चना

    द कपिल शर्मा सो : सिद्धुको कुर्सीमा अर्चना

    'कपिल शर्मा सो'मा नवजोत सिंह सिद्धुको ठाउँ अभिनेत्री अर्चना पुरन सिंहले लिने भएकी छिन्। सिद्धुको स्वास्थ्यमा खराबी देखिएपछि कपिल शर्माले तत्काल अर्चनालाई उनको ठाउँमा बोलाएको एनडिटिभीले जनाएको छ।   अर्चनाले हट सीटमा बस्नुको अनुभवबारे भनिन्, 'सिद्धुपाजीको सीटमा बस्न निकै अफ्ठ्यारो भयो। तर कपिलको अर्जेन्ट रिक्वेस्टलाई अस्वीकार गर्न पनि सकिन।'  अर्चना विभिन्न कमेडी सो हरुमा निर्णायकको रुपमा देखिएकी छिन्। कपिल शर्मा…

    विस्तृतमा पढ्नुस्

  • एसियाली शारीरिक सुगठनमा महेश्वर सहित ५ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने

    एसियाली शारीरिक सुगठनमा महेश्वर सहित ५ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने

    काठमाडौं : एसियाली शारीरिक सुगठन प्रतियोगिताको ५१औं संस्करणमा सहभागी हुन ५ खेलाडीसहित ९ सदस्यीय नेपाली टोली शनिबार दक्षिण कोरियाको सिओल जाँदैछ। भदौ ४ देखि १० गतेसम्म चल्ने प्रतियोगितामा ४ पुरुष र १ महिला खेलाडीले आ–आफ्नो क्षमता प्रदर्शन गर्नेछन्। पुरुषको ५५ केजीमा कमल भण्डारी, ७० केजीमा अशोक महर्जन, ७५ केजीमा गत संस्करणका स्वर्ण विजेता महेश्वर महेश महर्जन तथा स्पोर्ट्स फिजिक्सको १७०…

    विस्तृतमा पढ्नुस्

  • द बेस्ट फिफा फुटबल अवार्डका लागि २४ खेलाडीको नाम सार्वजनिक, को को परे?

    द बेस्ट फिफा फुटबल अवार्डका लागि २४ खेलाडीको नाम सार्वजनिक, को को परे?

    विश्व फुटबलको सर्वोच्च निकाय फिफाले प्रदान गर्ने वर्षको उत्कृष्ट खेलाडीलाई दिइने अवार्ड द फिफा बेस्ट अवार्डका लागि २५ खेलाडीको नाम सार्वजनिक भएको छ। बेस्ट पुरुष खेलाडीसँगै फिफाले बेस्ट महिला खेलाडी, बेस्ट पुरुष र बेस्ट महिला प्रशिक्षक गरी कूल चार विधामा मनोनयन बिहिबार घोषणा गरेको हो।   ११ पूर्व पुरुष फुटबल स्टार रहेको प्यानल र छ महिला खेलाडीको अर्को प्यानलले मनोनयनमा परेका…

    विस्तृतमा पढ्नुस्

  • बाढीका कारण अवरुद्ध मोरङ र सुनसरीको विद्युत् सेवा सुचारु

    बाढीका कारण अवरुद्ध मोरङ र सुनसरीको विद्युत् सेवा सुचारु

    विराटनगर: मोरङ र सुनसरीमा विगत पाँच दिनदेखि अवरुद्ध विद्युत् सेवा गएरातिदेखि पुनःसञ्चालन भएको छ। गत शुक्रबार राति अविरल वर्षा र बाढीको पानी सुनसरीस्थित विद्युत् सव–स्टेशनको परिसर र उपकरण कक्षमा पसेपछि सेवा अवरुद्ध भएको थियो। गत आइतबारदेखि छवटा पम्पिङसेटको मद्दतले सो सव–स्टेशनमा जमेको पानी बाहिर फालेर र मेशिनको जाँच गरेर यी दुई जिल्लाको विद्युत् पुनःसञ्चालन गरिएको हो। गएरातिदेखि विद्युत् सुचार भए पनि…

    विस्तृतमा पढ्नुस्

  • धनुषामा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या

    धनुषामा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या

    महेन्द्रनगर: धनुषामा एक १२ वर्षीया बालिकाको बलात्कारपश्चात् हत्या गरिएको छ। जनकपुर उपमहानगरपालिका मुसहर बस्तीका कृष्णदेव साहकी १२ वर्षीया छोरी विविकाकुमारी साहको बलात्कारपछि हत्या भएको हो। पीडित परिवारका अनुसार मंगलबार दिउँसो ४ बजेतिर घरमा कोही नभएको बेला धनुषाको बेला बस्ने ४० वर्षीय रामचन्द्र महतो नुनियाले बलात्कारपश्चात् हत्या गरेको आरोप लगाइएको छ। आरोपित रामचन्द्र विगत तीन वर्षदेखि आफ्नो परिवारसहित त्यही घरमा भाडामा…

    विस्तृतमा पढ्नुस्

  • मोटरसाइकल दुर्घटनामा युवकको घटनास्थलमै मृत्यु

    मोटरसाइकल दुर्घटनामा युवकको घटनास्थलमै मृत्यु

    उर्लाबारी: मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गएराति मोरङको बेलबारीमा एक युवकको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा बेलाबारी–९ का ३२ वर्षीय समिर कार्की रहेका छन्। बेलबारी–९ स्थित भित्री सडकखण्डमा को २० प ३८३० नं को मोटरसाइकल अनियन्त्रित भई सडक छेउको बिजुलीको पोलमा ठक्कर खान पुग्दा चालक कार्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिए। रासस

    विस्तृतमा पढ्नुस्

  • तेस्रो चरणको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त, को कहाँ नियुक्त हेर्नुस् नामावली

    तेस्रो चरणको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त, को कहाँ नियुक्त हेर्नुस् नामावली

    काठमाडौँ: निर्वाचन आयोगले असोज २ गतेको तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ। आयोगले स्थानीय तह निर्वाचन ऐनको दफा ७ बमोजिम मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको हो। आयोगले ८ जिल्लाका १३६ स्थानीय तहमा तेस्रो चरणमा निर्वाचन गराउँदैछ। थपिएका ९ स्थानीय तहसहित १३६ तहमा निर्वाचन हुन लागेको हो। ऐनको व्यवस्था अनुसार…

    विस्तृतमा पढ्नुस्

  • सवारी ज्यान मुद्दाका कसुरदार पाँच वर्षपछि पक्राउ

    सवारी ज्यान मुद्दाका कसुरदार पाँच वर्षपछि पक्राउ

    मेलम्ची:  सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–१२ बाँसबारीबाट प्रहरीले पाँच वर्षपछि फरार अभियुक्तलाई पक्राउ गरेको छ। २०६९ असार २० गते भक्तपुर जिल्ला अदालतबाट सवारी ज्यान मुद्दामा दुई वर्ष कैद सजाय सुनाएका मेलम्ची नगरपालिका–१२ पिपलचौरका ३४ वर्षीय तीर्थबहादुर माझी कैद भुक्तानी नगरी फरार भएका थिए। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मेलम्चीको टोलीले लुकिछिपी बसिरहेको अवस्थामा माझीलाई मंगलबार बाहुनेपाटी बजारबाट पक्राउ गरेको मेलम्चीका प्रहरी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell