काठमाडौँ: नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा ६५ प्रतिशतसम्म ऋण दिने व्यवस्था अनुसार निर्देशिका जारी भएपछि ३५ प्रतिशत मात्रै डाउन पेमेन्ट तिरेर गाडी किन्न पाइने भएको हो। यो व्यवस्थापछि प्यासेन्जर भेहिकलको व्यापार बढ्नेछ। राष्ट्र बैंकले मौद्रिक नीति जारी भएको झण्डै चालिस दिनपछि निर्देशिका जारी गरेको हो। यो निर्देशिका जारीपछि बैंक तथा वित्तीय संस्थाले ऋण प्रवाह गर्नेछन्। नेपाल अटोमोबाइल डिलर्स एशोसिएशनका अनुसार मौद्रिक…
जियानलुजी बफोन, लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो युइएफए प्लेअर अफ दी इअरको अन्तिम चरणका लागि छानिएका छन्। युरोपका ८० प्रशिक्षक र ५५ पत्रकारको जुरीले इटलीका बफोन, अर्जेन्टिनाका मेसी र पोर्चुगलका रोनाल्डोलाई छनोट गरेको हो। दश खेलाडीको सूचीबाट ३ खेलाडीको नाम छनोट गरिएको हो। मेसी र रोनाल्डोले अहलेसम्म यो अवार्ड समान दुई पटक जितेका छन्। गत वर्ष रोनाल्डोले यस अवार्ड जितेका…
काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति कार्यालय शितल निवासमा आज बिहान भेट गरेका छन्। अविरल वर्षापछिको बाढीपहिरो र डुबानबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै राष्ट्रपतिले खाद्यान्न औषधिलगायत अत्यावश्यक सामग्रीको अभाव हुन नदिन सरकारको ध्यानाकर्षण गराएकी छन्। राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माका अनुसार राष्ट्रपतिले उद्धार तथा राहतका कार्यक्रम प्रभावकारीरुपमा सञ्चालन गर्न र त्यस निम्ति स्काउट, राष्ट्रिय सेवा…
युरोपियन च्याम्पियन्स लिग प्लेअफको पहिलो लेग खेलमा इंगलिस क्लब लिभरपुरलले जर्मनीको होफेनहेइमलाई २-१ ले पराजित गरेको छ। अवे मैदानमा पहिलो लेग जितेपछि लिभरपुललाई घरेलु मैदान खेल्नुअघि एक गोलको फाइदा छ। लिभरपुललाई जित दिलाउन टिनएजर ट्रेन्ट अलेक्जान्डर अर्नोल्डले एक गोल गरे भने होफेनहेइमका हाभार्ड नोर्भेइडले एक आत्मघाती गोल उपहार दिए। १८ वर्षिय डिफेण्डर अरनोल्डले फ्रिकिमार्फत शानदार गोल गरे। लिभरपुलको लागि उनको यो…
काठमाडौं: फिल्म ‘देश खोज्दै जाँदा’ मस्टर्डसिड अन्तराष्ट्रिय फिल्म फेस्टिवलका लागि छनौट भएको छ। अमेरिकाको पेन्सिलभेनियास्थित फिलाडेल्फिया सिटीमा हुने फेस्टिभलमा नेपालका लागि प्रकाश आङदेम्बे निर्देशित उक्त फिल्म प्रतिनिधित्व गर्दैछ। तीन दिने फिल्म फेस्टिवलमा देश खोज्दै जाँदा स्क्रिनिङ यही अगस्ट १९ शनिबार १० बजेदेखि हुने बताइएको छ। फेस्टिभलमा भारत, बङ्गलादेश, पाकिस्तान, इजिप्ट, अमेरिका, बेलायत, क्यानडालगायत मुलुकका फिल्महरु छनौट भएको आयोजकले जनाएको छ।…
चन्द्रकान्त खनाल बुटवलः नेकपा एमालेको भ्रातृ संस्था युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न भएको आरोप लागेका मनोज पुनलाई बैंकमार्फत रकम पठाउने एक जनालाई इलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेको छ। मनोज पुनको सम्पर्कमा रही तीन वर्षदेखि विभिन्न बैंक तथा आइएमइमार्फत रकम पठाएको आरोपमा प्रहरीले पाल्पा तानसेनका २२ वर्षीय सुशान्त लाकोललाई पक्राउ गरेको हो। रुपन्देहीका व्यापारीहरुलाई ज्यान मार्ने धम्की…
काठमाडौं: अस्करका लागि नेपालबाट दुई फिल्मले सहभागिता जनाएका छन्। दिपक रौनियार निर्देशित 'ह्वाइट सन' र नविन अवाल निर्देशित 'बिजुली मेसिन'ले अस्करका लागि विदेशी भाषाको फिल्म विधामा सहभागिता जनाउने नेपाल अस्कर छनौट समितिले जनाएको छ। समितिले दुई फिल्म हेरेर अस्करका लागि सिफारिस गर्ने भएको हो। सोसियो फोलिटिकल ड्रामा सेतो सूर्य र साइन्स फिक्सन फिल्म बिजुली मेसिनले फिल्म समिक्षकबाट सकारात्मक प्रतिक्रिया पाएको…
काठमाडौं : बाढी पहिरोका कारण पूर्वी, मध्य र पश्चिम तराई आक्रान्त बनेको छ। सयौंका घर डुवानमा छन्। तीनवटै सुरक्षा निकाय उद्धार र राहतमा जुटेका छन्। खटिएका सुरक्षाकर्मीकै थातथलो बाढीको चपेटमा छ। सशस्त्र प्रहरी बलका ३७ बटा बेस, गुल्म देखि चेकपोष्टसम्म बाढी र पहिरोले प्रभावित बनेको छ। ३७ वटा मध्ये केही युनिटमा जमेको पानी, हिलो र लेदो पन्छाएर प्रहरीले काम सुरु…
बलिउडको लागि यो वर्ष बक्सअफिसमा त्यति बलियो बन्न सकेको छैन। बलिउड स्टारहरुको अपेक्षित फिल्महरुले पनि निराशजनक प्रदर्शन गरेपछि कलाकार र निर्माता मात्र नभएर फिल्म वितरकहरु पनि समस्यामा परेका छन्। इद रिलिज ट्युबलाइट, झण्डै चार वर्षपछि सार्वजनिक जग्गा जासुस र जब ह्यारी मेट सेजल निकै अपेक्षित फिल्म थिए। तर तीनवटै फिल्म असफल रहे। फिल्म फ्लप हुँदा चर्को घाटा बेहोरेपछि बलिउडका स्टार…
काठमाडौं : एएफसी एसिया कपको तयारीका लागि जापान भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले पहिलो जित हात पारेको छ। बुधबार भएको खेलमा नेपालले क्वानसेइ गाक्वुइन युनिभर्सिटी टिमलाई २-१ ले पराजित गरेको हो। नेपालको लागि खेलको अन्त्यतिर सुमन लामाले विजयी गोल गरेका हुन्। खेल नेपालले जितेपनि युनिभर्सिटीको टिमले अधिकाँश समय बल कन्ट्रोल गरेको थियो। नेपालले पहिलो खेलमा गाम्बा ओसाका-२३ टिमसँग १-१…
काठमाडौं : सरकारले वरिष्ठ अधिवक्ता वसन्तराम भण्डारीलाई महान्यायाधीवक्ताका रुपमा नियुक्त गर्ने भएको छ। पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा नियुक्त भएका रमण श्रेष्ठले साउन २९ गते राजीनामा दिएपछि सरकारको कानुनी सल्लाहकार पद खाली थियो। खाली पदपूर्ति गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई रोजेका हुन्। दलगत राजनीतिमा सक्रिय नरहेका अधिवक्ता भण्डारी कर्पोरेट लयरका रुपमा स्थापित पुराना कानुन व्यवसायी हुन्। २०३३ सालमा नेपाल बार…
काठमाडौं: सांसद सिन्धु जलेशा बुढाथोकीको पहिलो तीज गीत सार्वजनिक भएको छ। बुधबार प्रदिप ज्ञवालीको प्रमुख आतिथ्यमा उनले तीज गीतको भिडियो सहित दुई म्युजिक भिडियो सार्वजनिक गरेकी हुन्। उनले कार्यक्रममा राष्ट्रिय भाव झल्कने गीत पनि सार्वजनिक गरिन्। गीतहरुमा सिन्धु स्वयंमको शब्द तथा स्वर रहेको छ। भिडियोहरु हेरेपछि नेता ज्ञावलीले सिन्धुको श्रृजना र कलाको प्रशंसा गरे। त्यस्तै फिल्म निर्देशक तथा निर्माता संघका…
काठमाडौं : चीनको राज्यपरिषद्का उपप्रधानमन्त्री वाङ याङले चिनियाँ राष्ट्रपति सिजिनपिङ् चाँडै नेपाल भ्रमणमा आउन चाहेको बताएका छन्। नेपालको चार दिने औपचारिक भ्रमणमा आएका उपप्रधानमन्त्री वाङले प्रधानमन्त्रीसँगको भेटमा यस्तो जानकारी दिएका हुन्। ‘वाङले चिनिया राष्ट्रपति चाँडै नेपाल भ्रमणमा आउन चाहेकको कुरा प्रधानमन्त्रीसँगको भेटका क्रममा बताउनुभएको छ,’ प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा दिनेशचन्द्र भट्टराईले भने, ‘हाम्रा प्रधानमन्त्रीले नेपाल चिनियाँ प्रधानमन्त्रीको स्वागतका लागि…
काठमाडौँ : निर्वाचन आयोगले प्रदेश सभा तथा प्रतिनिधि सभा दुवै निर्वाचन एकैपटक गर्न कठिन हुने बताएको छ। प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा आयोगका पदाधिकारीले प्रदेश सभा तथा प्रतिनिधि सभाको निर्वाचन एकैपटक गर्न कठिन हुने बताएका हुन्। प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादव र निर्वाचन आयुक्त नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाहलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बोलाएर त्यस विषयमा जानकारी मागेका…
काठमाडौं : प्रथम अन्तर्राष्ट्रिय धावक गजराज जोशीको स्मृतीमा टोखा स्थित भुतखेल खेल मैदानमा गजराज जोशी स्मृती कप फुटबल प्रतियोगीता हुने भएको छ। बि डिभिजन लिगमा रहेको श्री टोखा भगवती क्लबको आयोजनामा हुने प्रतियोगीतामा २० टिमको सहभागी रहने आयोजकले जनाएको छ। प्रतियोगीता लिग कम नकआउटको आधारमा सञ्चालन हुने छ। प्रतियोगीताको विजेताले नगद १ लाख सहित उपाधी हात पार्ने छ भने दोस्रो…
काठमाडौं : सरकारले पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा डाक्टर प्रदीप ढकाललाई नियुक्त गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय अन्तर्गत रहेको पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा नेपाल लोकतान्त्रिक फोरमका तर्फबाट मन्त्री जितेन्द्र देवले उनलाई नियुक्त गरेका हुन्। पूर्वीय दर्शनमा भारतको बनारसस्थित हिन्दु विश्वविद्यालयबाट विद्यावारिधी गरेका ढकाल पूर्वीय दर्शन तथा संस्कृतिका विज्ञ हुन्। हिन्दु धर्म र दर्शनका विषयमा…
काठमाडौंः राष्ट्रपति विद्या भण्डारी र नेपाल भ्रमणमा रहेका चीनको राज्य परिषद्का उपप्रधानमन्त्री वाङ याङबीच भेटवार्ता भएको छ। राष्ट्रपति भवन शीतलनिवासमा उनीहरुबीच भेटवार्ता भएको हो। भेटमा उनीहरुबीच दुई देशबीचरहिआएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ। भेटमा नेपालका लागि चिनियाँ राजदूत यु होङ, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललगायत सहभागी थिए।
काठमाडौं : पटक-पटक मिति तोक्दै रोकिदै आएको ए डिभिजन लिगको लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंसिर १४ को नयाँ मिति तोकेको छ। बुधबार बसेको एन्फा कार्यसमितको बैठकले मंसिर १४ (नोभेम्वर ३०, २०१७) देखि लिग आयोजना गर्ने निर्णय गरेको हो। यस्तै अध्यक्ष नरेन्द्र श्रेष्ठको अध्यक्षमा बसैको बैठकले ए डिभिजन क्लब थ्री स्टार क्लबलाई क्षतीपूर्ती दिने विषयमा समेत सहमति गरेको जनाएको…
काठमाडौं: चलचित्र पत्रकार संघ नेपालले बाढीका कारण घाइते भएकाहरुको सहयोगार्थ रगत संकलन गरेको छ। बुधबार काठमाडौँमा भएको रक्तदान कार्यक्रममा ८१ जनाले रगतदान गरे। चलचित्र पत्रकार संघका अध्यक्ष संदिप सापकोटाले दिएको जानकारी अनुसार संकलित रगत बाढी प्रभावित क्षेत्रको स्वास्थ्य केन्द्रमा पुर्याइनेछ। भने,’प्रकोपमा परेर रगतको खाँचो परेकाका लागि रगतको अभाव नहोस् भन्ने नै संघको मुख्य उदेश्य हो।‘ संघ बाढीपिडितका लागि अन्य तरिकाले…
राजविराज: सप्तरीको कृष्णा सवरण गाउँपालिका वडा नं २ स्थित गैडी पुलमा सोमबार एक नवजात शिशुको शव फेला परेको छ। रुपनी गाउँपालिका वडा नं ६ बस्ने सरस्वतीदेवी साहले भर्खरै जन्माएको शिशु सो खोलामा फ्याँकिएको अवस्थामा शव बरामद भएको इलाका प्रहरी कार्यालय, रुपनीले जनाएको छ। खोलामा शिशुको शव देखेर स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान गर्दा शिशु फाल्ने व्यक्तिको पहिचान…