PahiloPost

Jun 25, 2025 | ११ असार २०८२

  • ग्यासट्राइटिस भएपछि कांग्रेस नेता निधि अस्पताल भर्ना

    ग्यासट्राइटिस भएपछि कांग्रेस नेता निधि अस्पताल भर्ना

    काठमाडौंः सोमबार राति अचानक स्वास्थ्यमा समस्या आएपछि नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि अस्पताल भर्ना भएका छन्।  नेता निधिलाई हिजो राति राजधानीको चाबहिलस्थित ओम अस्पताल भर्ना गरिएको हो। उनको उपचारमा डाक्टर राहुल पाठक संलग्न छन्। अचानक पेट  दुखेर अस्पताल पुर्याइएका निधिलाई ग्यासट्राइटिस शिभियरको समस्या देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। निधिको भोलि बिहान इन्डोस्कोपी गर्ने चिकित्सकले जानकारी दिएका छन्। निधि आज…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिको विराटनगर भ्रमण स्थगित

    राष्ट्रपतिको विराटनगर भ्रमण स्थगित

    काठमाडौंः राष्ट्रपति विद्या भण्डारी विराटनगर जाने कार्यक्रम स्थगित भएको छ। राष्ट्रपति कार्यालयले विज्ञप्ती जारी गरी केही दिनदेखि परेको अविरल वर्षाले देशका विभिन्न भागमा आएको बाढी र पहिरोको कारण जनधनको ठूलो क्षति भएकाले संवेदनशीलतालाई ध्यानमा राखी विराटनगर जाने कार्यक्रम स्थगित भएको जानकारी दिएको हो। राष्ट्रपति भण्डारी आज महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको अवलोकन, कोशी अञ्चल अस्पतालको अवलोकन, श्रीराधाकृष्ण रथयात्रा स्वर्ण महोत्सव…

    विस्तृतमा पढ्नुस्

  • खेल विकासको लागि कर्पोरेट हाउससँग सहकार्य : मन्त्री केसी

    खेल विकासको लागि कर्पोरेट हाउससँग सहकार्य : मन्त्री केसी

    काठमाडौं : युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसी (राजन)ले खेलकुद विकासका लागि कर्पोरेट हाउससँग सहकार्य गर्नुपर्ने बताएका छन्। नेपाल बक्सिङ संघले मंगलबार नवनियुक्त खेलकुद मन्त्री केसीलाई बधाई तथा शुभकामना दिने क्रममा मन्त्री केसीले आफ्नो कार्यकालमा कर्पोरेट हाउससँग सहकार्य गरी विभिन्न खेललाई अगाडि बढाउन लागेको जानकारी दिए। ‘हरेक खेलको विकास लागि कर्पोरेट हाउससँग सहकार्य गर्ने योजना अगाडि बढाएको छु । यस्तै…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसले उद्दार र राहतका लागि भातृ संस्था खटाउने

    कांग्रेसले उद्दार र राहतका लागि भातृ संस्था खटाउने

    काठमाडौंः नेपाली कांग्रेसले बाढी पीडितको उद्दार तथा राहतका लागि भातृ संस्था खटाउने भएको छ।  कांग्रेस महामन्त्री शशांक कोइरालाको अध्यक्षतामा आज पार्टी कार्यालय सानेपामा बसेको बैठकमा बाढी प्रभावित क्षेत्रमा भातृ संस्थालाई खटाउने विषयमा छलफल भएको हो। तर बैठकले कसलाई कहाँ पठाउने भन्नेबारेमा भने निर्णय गरिनसकेको कांग्रेसले जनाएको छ। महामन्त्री कोइरालाले बाढी र डुबानबाट देशका विभिन्न स्थानमा धनजनको ठूलो क्षति भएकाले उनीहरुलाई…

    विस्तृतमा पढ्नुस्

  • एएफसी ए लाइसेन्स कोचिङ कोर्स सुरु

    एएफसी ए लाइसेन्स कोचिङ कोर्स सुरु

    काठमाडौं : एएफसीको मातहतमा अखिल नेपाल फुटबल संघ एन्फाले मंगलबारदेखि एएफसी ए कोचिङ सर्टिफिकेट कोर्स सुरु गरेको छ। एन्फा कम्प्लेक्स सातदोबाटोमा सञ्चाल हुने कोर्समा कूल २१ कोच सहभागि छन्। उनीहरुलाई एएफसी इन्स्ट्रक्टर इरानका नाइदर अरबीले कोर्स गराउनेछन्। कोर्स उद्घाटनका अवसरमा एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले नेपाली फुटबलको विकासका लागि कोचिङ कोर्स धेरै महत्वपूर्ण रहेको प्रतिक्रिया दिए। श्रेष्ठले अब क्लब लाइसेन्सिङ प्रक्रियामा…

    विस्तृतमा पढ्नुस्

  • एसीसीको साधारण सभा श्रीलंकामा सम्पन्न, सबै उमेर समूहसहित सिनियर क्रिकेट प्रतियोगिता गर्ने निर्णय

    एसीसीको साधारण सभा श्रीलंकामा सम्पन्न, सबै उमेर समूहसहित सिनियर क्रिकेट प्रतियोगिता गर्ने निर्णय

    काठमाडौं : नेपाल लगायत एसियाका नन टेष्ट प्लेइङ नेशनहरुका लागी अब विभिन्न खालका एसियाली प्रतियोगिताहरु खेल्ने अवसर मिल्ने भएको छ। एसियाली क्रिकेट परिषद् एसीसीले आफ्नो सखस्य राष्ट्रहरुबीच विभिन्न उमेर समूहका क्रिकेट प्रतियोगिताका साथै महिला पुरुष दुवैको सिनियर प्रतियोगिता पनि गर्ने भएको छ। श्रीलंकामा सम्पन्न एसीसीको ३४औँ साधारण सभाले एसीसी यू-१६ प्रतियोगितालाई पून: सुचारु गर्ने मुख्य निर्णय गरेको हो। यस्तै यू-१६…

    विस्तृतमा पढ्नुस्

  • साफ यू-१५ च्याम्पियनसिप शुक्रबारदेखि : ५ टिम भोली आउने, नेपालबाट दुई म्याच अफिसियल

    साफ यू-१५ च्याम्पियनसिप शुक्रबारदेखि : ५ टिम भोली आउने, नेपालबाट दुई म्याच अफिसियल

    काठमाडौं : साफ यू-१५ च्याम्पियनसिप यही अगस्ट १८ देखि २७ सम्म नेपालमा हुँदैछ। यही शुक्रबारबाट हुने प्रतियोगिताका लागि ५ दक्षिण एसियाली यू-१५ टिम भोली काठमाडौं आइपुग्ने एन्फाले जनाएको छ। गत वर्ष पहिलो संस्करण यू-१६ को भएपछि एएफसीको यू-१६ प्रतियोगिताको लागि साफले यसपटकबाट यू-१५ प्रतियोगिता गर्न लागको हो। आयोजक नेपालसँगै भारत र माल्दिभ्स समूह बी मा छ भने बंगलादेश, भुटान र…

    विस्तृतमा पढ्नुस्

  • छायाँछबि तीज म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

    छायाँछबि तीज म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

    काठमाडौं: छायाँछबि तीज म्युजिक अवार्ड २०७४ को लागि मनोनयन सार्वजनिक भएको छ। मङ्गलबार आयोजक संस्था छायाँछबि क्रियशनले कार्यक्रमको चौंथो संस्करणको जानकारी सार्वजनिक गरेको हो। प्रोत्साहनबाट वञ्चित तीज गीत र संगीतका श्रष्टा तथा सर्जकका लागि तीज अवार्ड आयोजना गर्न लागेको आयोजक शान्तिप्रियले बताए। २०७४ मा सार्वजनिक भएका तीजका भाकाहरुले अवार्डमा सहभागिता जनाएको हुन्। तीनै गीतहरुमध्य एक एकलाई २५ विधामा अवार्ड वितरण…

    विस्तृतमा पढ्नुस्

  • पिपुल्स च्वाइस अवार्डका लागि मनोनयन सार्वजनिक, हेर्नुस् को को परे?

    पिपुल्स च्वाइस अवार्डका लागि मनोनयन सार्वजनिक, हेर्नुस् को को परे?

    काठमाडौं : नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले आयोजना गर्ने पल्सर स्पोर्टस् अवार्ड अन्तर्गत पिपुल्स च्वाइस अवार्डको लागि सोमबार ५ खेलाडीको नाम सार्वजनिक भएको छ। एनएसजेएफले वर्ष २०७३ प्राप्त उपलब्धी र चर्चालाई आधार मान्दै विभिन्न ५ खेलका छ खेलाडीको नाम सार्वजनिक गरेको हो। जसमा क्रिकेटबाट दीपेन्द्र सिंह ऐरी, पौडीबाट गौरिका सिंह, एथ्लेटिक्सबाट कान्छीमाया कोजु, जुडोबाट फुपुल्हामु खत्री र फुटबलबाट सुजल श्रेष्ठ…

    विस्तृतमा पढ्नुस्

  • डब्लुसिएल : हङकङ विरुद्धको खेलका लागि प्रारम्भिक चरणमा २५ खेलाडी छनोट

    डब्लुसिएल : हङकङ विरुद्धको खेलका लागि प्रारम्भिक चरणमा २५ खेलाडी छनोट

    काठमाडौं : वर्ल्ड क्रिकेट लिग डब्लुसिएल च्याम्पियनसिपका लागि हङकङ विरुद्ध हुने दुई खेलका लागि प्रारम्भिक चरणमा २५ नेपाली क्रिकेटर छनोट गरिएको छ। राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का रहेको छनोट समितीले प्रारम्भिक चरणमा खेलाडी छनोट गरेको नेपाली टिमका एलानिस्ट रमन शिवाकोटीद्वारा जारी वित्तप्तीमा जनाइएको छ। गत एक वर्षमा गरेको प्रदर्शनको आधारमा खेलाडी छनोट गरिएको उक्त विज्ञप्तीमा उल्लेख…

    विस्तृतमा पढ्नुस्

  • नागरिक समाजले पोखरामा सुरु गर्‍यो रिले अनसन, डा.केसीका माग पूरा गर्न दबाब

    नागरिक समाजले पोखरामा सुरु गर्‍यो रिले अनसन, डा.केसीका माग पूरा गर्न दबाब

    नरहरि पौड्याल कास्कीः  नागरिक समाज पोखराले चिकित्सा क्षेत्र सुधारको माग गर्दै आमरण अनसनमा बसेका डा. गोविन्द केसीका माग पूरा गर्न दबाब दिने उद्देश्यले पोखरामा रिले अनसन सुरु गरेको छ। केसीका मागको समर्थन गर्दै नागरिक समाजले सोमबार विहान ११ बजेदेखि पोखराको शहिद पार्कमा रिले अनसन सुरु गरेको हो। नागरिक अगुवा धीरज थापाका अनुसार रिले अनसनमा ४ जनाको समुह ६-६ घण्टामा फेरिनेछ। पहिलो…

    विस्तृतमा पढ्नुस्

  • राजपाका सांसदले बाढी पीडितका लागि एक महिनाको तलब दिने

    राजपाका सांसदले बाढी पीडितका लागि एक महिनाको तलब दिने

    काठमाडौः राष्ट्रिय जनता पार्टीका सांसदहरुले एक महिनाको तलब बाढीपीडितलाई दिने भएका छन्। पार्टीका सांसदहरुको आज बसेको बैठकले एक महिनाको तलब बाढी पीडितलाई दिने निर्णय गरेको हो। बैठकले उद्योगी व्यापारी, स्वदेशी तथा विदेशी संघसंस्थालगायत दातृ निकायलाई पीडित परिवारलाई नगद र जिन्सी सहयोग गर्न आग्रह गरेको छ। त्यस्तै, पीडितको उद्धार, राहत र पुनस्र्थापनाका लागि सरकारलाई दवाव दिने बैठकले निर्णय गरेको छ। बाढी…

    विस्तृतमा पढ्नुस्

  • नेमारले छाडेपछि बार्सिलोनाले भित्र्यायो अर्को ब्राजिलियन खेलाडी पाउलिन्हो

    नेमारले छाडेपछि बार्सिलोनाले भित्र्यायो अर्को ब्राजिलियन खेलाडी पाउलिन्हो

    स्पानिस क्लब बासिलोनाले ब्राजिलियन खेलाडी पाउलिन्होलाई क्लब भित्र्याउने भएको छ। बार्सिलोनाले पाउलिन्होलाई क्लब ल्याउने विषयमा चिनियाँ क्लब गोङझाउ एभरगाडसँग सहमती भएको जनाएको छ। बार्सिलोनाले २९ वर्षिय मिडफिल्डर पाउलिन्होलाई ४० मिलियन युरोमा ४ वर्षको लागि अनुबन्ध गर्न लागेको हो। पाउलिन्होको स्वाथ्य परिक्षण बिहिबार हुने र लगत्तै सम्झौतामा हस्ताक्षर हुने बार्सिलोनाले जनाएको छ।   Paulinho Bezerra, FC Barcelona's new signing https://t.co/TGWrKjWkfG 👋🇧🇷…

    विस्तृतमा पढ्नुस्

  • झापामा तीन दिनपछि विद्युत सेवा सुचारु

    झापामा तीन दिनपछि विद्युत सेवा सुचारु

    काठमाडौः बाढी पहिरोको कारण तीन दिनदेखि झापामा अवरुद्ध विद्युत सेवा सोमवार दिउसोदेखि सुचारु भएको छ।  झापाका सवै स्थानमा विजुली आइसकेको भद्रपुर विद्युत प्राधिकरणका सुपरभाइजर अग्नी सिग्देलले पहिलो पोस्टलाई जानकारी दिए।  सिग्देलले भने,‘केही पोल ढलेर तार टुटेका ठाउँबाहेक सवै स्थानमा विजुली आएको हो।’  मोरङको दुहवीमा रहेको विद्युत प्राधिकरणको सवस्टेशन डुवानमा परेपछि पूर्वका जिल्लामा तीन दिनदेखि विद्युत सेवा अवरुद्ध भएको थियो।  दुहवीको…

    विस्तृतमा पढ्नुस्

  • रिलिज टार्गेट पछि सार्दै 'फाटेको जुत्ता'को फस्ट लुक सार्वजनिक

    रिलिज टार्गेट पछि सार्दै 'फाटेको जुत्ता'को फस्ट लुक सार्वजनिक

    काठमाडौं: फिल्म 'फाटेको जुत्ता'ले भदौलाई रिलिज टार्गेट गरेको थियो। तर अब फिल्म कात्तिकमा मात्र प्रदर्शन हुने भएको छ। फिल्मको पहिलो पोस्टरसँगै नयाँ रिलिज टार्गेट सार्वजनिक गरिएका हुन्। चार वर्षअघि घोषणा भएको फिल्म ‘फाटेको जुत्ता’को अब कात्तिक १७ गते मात्र प्रदर्शनमा आउने निर्माता अर्जुन कुमारले जानकारी दिए। यसअघि फिल्म प्रोडक्शनमा रहँदा भदौमा नै फिल्म रिलिज हुने बताइएको थियो। कथा बिना घोषित…

    विस्तृतमा पढ्नुस्

  • स्वेता खड्काको कमब्याक, फिल्म 'कान्छी' घोषणा

    स्वेता खड्काको कमब्याक, फिल्म 'कान्छी' घोषणा

    काठमाडौं: अभिनेत्री स्वेता खड्का लामो समय पछि फिल्ममा फर्कदै छिन्। उनको निर्माणमा फिल्म ‘कान्छी’को सोमबार औपचारिक घोषणा गरिएको हो।  कोहिनुरमा स्वेतासँगै काम गरेका निर्दोशक आकाश अधिकारीले फिल्मको निर्देशन गर्दै छन्। 'कान्छी’मा स्वेता खड्का र दयाहाङ राईको मुख्य भूमिका रहनेछ। फिल्म निर्माण बैशाखबाटै हुने भनिएको थियो। तर प्राविधिक समस्याका कारण फिल्म घोषणा ढिला भएको स्वेताले जनाइन्। भनिन्,'ढिला भए पनि अग्रज र…

    विस्तृतमा पढ्नुस्

  • राहत र उद्दारका लागि एमालेले खटायो आफ्ना भातृ संगठन,  कुन संगठन कहाँ ?  

    राहत र उद्दारका लागि एमालेले खटायो आफ्ना भातृ संगठन,  कुन संगठन कहाँ ?  

    काठमाडौंः नेकपा एमालेले आफ्ना सम्पूर्ण भातृ संगठनलार्इ बाढी पीडितको उद्धार तथा राहत वितरणका लागि प्रभावित क्षेत्रमा जान निर्देशन दिएको छ।  एमाले सचिव गोकर्ण विष्टको अध्यक्षतामा आज बसेको बैठकले जिल्ला कमिटी, जनसंगठनका स्थानीय कमिटीहरु, रेडक्रसलगायतका विभिन्न सामाजिक संघ, संस्थाहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, प्रशासनलगायतसँग समन्वय गरी तत्कालै उद्धार र राहत कार्यमा जुट्न पार्टीका सम्पूर्ण भातृ जनसंगठन र सदस्यहरुलाई निर्देशन…

    विस्तृतमा पढ्नुस्

  • अर्चना थापाको 'कठपुतला'को लोकार्पण सम्पन्न

    अर्चना थापाको 'कठपुतला'को लोकार्पण सम्पन्न

    काठमाडौं: अर्चना थापाको कथा संग्रह 'कठपुतला' सार्वजनिक भएको छ। सोमबार काठमाडौंको शिल्पी थिएटरमा कार्यक्रम आयोजना गरी कथा संग्रह विमोचन गरिएको हो। किताब विमोचनसँगै किताबमाथी परिचर्चा समेत गरिएको थियो। डाक्टर अभी सुबेदी, लेखक नयनराज पाण्डे र यशोदा तिमिल्सिनाको आतिथ्यमा अर्चना थापाले आफ्नो पुस्तक लोकार्पण गरेकी हुन्। किताबमाथी तीन अतिथिले आफ्नो धारणा व्यक्त गरे। डाक्टर अभी सुबेदीले अर्चनाको किताबलाई नेपाली कथा लेखनको…

    विस्तृतमा पढ्नुस्

  • ग्याङस्टर ब्लूज’को वल्ड प्रिमियर अस्ट्रेलियामा सम्पन्न

    ग्याङस्टर ब्लूज’को वल्ड प्रिमियर अस्ट्रेलियामा सम्पन्न

    काठमाडौं: फिल्म ‘ग्याङस्टर ब्लूज’को वल्ड प्रिमियर अस्ट्रेलियामा सम्पन्न भएको छ। ड्रिम हाईट र रकडेल ब्वाईजको आयोजनामा फिल्मको प्रिमियर सिड्नीमा गरिएको हो। वेस्टफिल्ड हर्स्टभिलामा सम्पन्न फिल्मको प्रिमियरमा २ सयभन्दा बढी दर्शकको उपस्थिति रहेको निर्माण युनिटले बताएको छ। फिल्म प्रदर्शनीको आइतबार र सोमबारका लागि टिकट बुकिङ खुला गरिएको थियो। यहि भदौ २ गतेबाट प्रदर्शनमा आउने ‘ग्याङस्टर ब्लूज’लाई हेमराज बिसीले निर्देशन गरेका हुन्।…

    विस्तृतमा पढ्नुस्

  • स्पानिस सुपर कप : पहिलो लेगमा रियल विजयी, रोनाल्डोलाई रातो कार्ड

    स्पानिस सुपर कप : पहिलो लेगमा रियल विजयी, रोनाल्डोलाई रातो कार्ड

    क्रिस्टियानो रोनाल्डोले एक गोल गर्नुका साथै रातो कार्डको सामना गरेको खेलमा रियल मड्रिडले सुपानिस सुपर कपको पहिलो लेगमा बार्सिलोनालाई पराजित गरेको छ। सोमबार सम्पन्न खेलमा १० खेलाडीको रियलले बार्सालाई ३-१ ले हराएको हो। बार्सिलोनाका लागि लियोनल मेसीले एक गोल गरे। बार्साको घरेलु मैदान नोउक्याम्पमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर ५०औँ मिनेटमा बार्सा डिफेण्डर जेरार्ड पिकेले आत्मघाती…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell