PahiloPost

Jun 25, 2025 | ११ असार २०८२

  • सिएरा-लियोनमा पहिरोमा परी तीन सयभन्दा बढीको मृत्यु

    सिएरा-लियोनमा पहिरोमा परी तीन सयभन्दा बढीको मृत्यु

    फ्रिटाउन: सिएरा-लिओनमा वर्षापछि आएको बाढी र पहिरोमा परी सोमबार तीन सयभन्दा बढी व्यक्तिको मृत्यु भएको छ। एएफपीका घटनास्थलमा उपलब्ध संवाददाताले जनाए अनुसार ३१२ मृत शरीरलाई घटनास्थलबाट स्थानीय एक अस्पतालमा पुर्‍याइएको छ। सिएरा लियोनको राजधानी फ्रिटाउनको पश्चिमी भाग रेजेन्टमा दर्जनौं घरहरू पुरिएको जनाउँदै उनले सो ठाउँमा सयौँ मानिस पुरिएको प्रारम्भिक जानकारी रहेको जनाएका छन्। व्यापक वर्षापछि ठूलो पहाड मानवबस्तीमा खस्दा सयौँको माटोले…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन क्षेत्र निर्धारण आयोगको म्याद सकियो, काम सकिएन

    निर्वाचन क्षेत्र निर्धारण आयोगको म्याद सकियो, काम सकिएन

    काठमाडौंः निर्वाचन क्षेत्र निर्धारण आयोगले तोकिएको समयमा काम पूरा नगर्ने निश्चित भएको छ। आयोगलाई क्षेत्र निर्धारणका लागि दिइएको २१ दिनको समयसीमा आज सकिँदैछ। तर, आयोगले प्रतिवेदनलाई अन्तिम रुप दिन सकेको छैन। आयोग सदस्य सचिव बेगेन्द्र शर्मा पौडेलले प्रतिवेदन तयारका लागि अझै केही दिन समय लाग्ने बताए। पौडेलले भने ‘अत्यन्तै जटिल प्राविधिक काम छ। हामी नियमित रुपमा काममा लागेका छौँ। अहिले…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ मा भदौ १ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुने

    प्रदेश २ मा भदौ १ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुने

    काठमाडौँ: निर्वाचन आयोगले प्रदेश नम्बर २ मा आउँदो असोज २ गतेका लागि तय भएको तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि निर्वाचन आचारसंहिता जारी गरेको छ। आयोगले जारी गरेको आचारसंहिता भदौ १ गतेदेखि लागू हुनेछ। आयोगले जारी गरेको आचारसंहिता नेपाल सरकार र सरकारका मन्त्रीहरु, सम्वन्धित स्थानीय तह र स्थानीय तहका कर्मचारीलाई लागू हुनेछ। यस्तै, सार्वजनिक संस्थाका कर्मचारी र कार्यालय, सुरक्षा निकाय,…

    विस्तृतमा पढ्नुस्

  • सशस्त्र प्रहरीले माग्यो २३ सय जवानमा नयाँ भर्ना, ८ पास गरेकाले आवेदन दिन सक्ने

    सशस्त्र प्रहरीले माग्यो २३ सय जवानमा नयाँ भर्ना, ८ पास गरेकाले आवेदन दिन सक्ने

    काठमाडौँ: सशस्त्र प्रहरीले प्रहरी जवान र प्रहरी परिचर पदमा नयाँ भर्नाका लागि पदपूर्ति सूचना प्रकाशित गरेको छ। मंगलबार सूचना प्रकाशित गरी प्रहरी जवानतर्फ २३ सय जनशक्ति पदपूर्तिका लागि खरखास्त आह्वान गरेको हो।  खुल्ला तथा समावेशी रुपमा पदपूर्ति हुनेछ। खुल्लातर्फ १२ सय १९, महिलातर्फ २०७, आदिवासी जनजातितर्फ २९०, दलितमा १५५, पिछडिएको क्षेत्रमा ५२ र अमर अशक्त प्रहरी परिवारका लागि ४६ कोटा…

    विस्तृतमा पढ्नुस्

  • डाक्टर केसीको पक्षमा रचनात्मक समर्थन, गोविन्द एन्थम ‘म गोविन्द बन्छु’

    डाक्टर केसीको पक्षमा रचनात्मक समर्थन, गोविन्द एन्थम ‘म गोविन्द बन्छु’

    काठमाडौं: गुणस्तरीय चिकित्सा सेवा र शिक्षाको लागि अनशनरत डाक्टर केसीको पक्षमा विभिन्न प्रदर्शन भइरहँदा उनको नाममा ‘गोविन्द एन्थम’ बनेको छ। कलात्मक समर्थनका लागि ‘म गोविन्द बन्छु’ बोलको गीत सार्वजनिक भएको हो। अंकित बाबु अधिकारीको स्वर, शब्द र संगीतमा गीत तयार भएको छ। गीतको संगीत संयोजन भने रन्जेन झाले गरेका हुन्। आर्टमाण्डुले प्रस्तुत गरेको गीतको लिरिकल भिडियो रञ्जित मानन्धरले तयार गरेका…

    विस्तृतमा पढ्नुस्

  • सरकारी सेवाको अवसरः नेपाल प्रहरी माग्यो अधिकृतसहित १२ सय ६५ जनशक्ति

    सरकारी सेवाको अवसरः नेपाल प्रहरी माग्यो अधिकृतसहित १२ सय ६५ जनशक्ति

    काठमाडौँ: नेपाल प्रहरीले जनपद समूहतर्फ रिक्त रहेका अधिकृतसहित ११ सय ७२ जनशक्तिको पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। मंगलबार सूचना प्रकाशित गरी प्रहरी निरीक्षकमा ९१ जनाको पदपूर्तिका लागि दरखास्त माग गरेको छ। यस्तै, प्रहरी सहायक निरीक्षकमा ३१४ र प्रहरी जवानमा ७६७ जनाको पदपूर्तिका लागि दरखास्त माग गरेको हो। पदपूर्ति खुला तथा समावेशी सिद्धान्तका अधारमा हुनेछ। दरखास्त फाराम भदौ ४ गतेदेखि असोज…

    विस्तृतमा पढ्नुस्

  • रेफ्रीलाई धकेल्ने रोनाल्डोलाई ५ खेलको प्रतिवन्ध, अपिलका लागि दश दिन

    रेफ्रीलाई धकेल्ने रोनाल्डोलाई ५ खेलको प्रतिवन्ध, अपिलका लागि दश दिन

    रियल मड्रिडका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई पाँच खेलको प्रतिवन्ध लागेको छ। स्पानिस सुपर कप अन्तर्गत बार्सिलोना विरुद्धको पहिलो लेगमा रातो कार्ड पाएको र रेफ्रीलाई दुर्व्यवहार गरेको आरोपमा स्पानिस पुटबल फेडेरेसनले रोनाल्डोलाई ५ खेलको प्रतिवन्ध लगाएको हो। उनलाई रातो कार्ड बापत र रेफ्रीलाई धकलेको आरोपमा ४ खेलको प्रतिबन्ध लागेको हो। वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका रोनाल्डोले गोल गरेपछि जर्सी खोलेर…

    विस्तृतमा पढ्नुस्

  • इन्जिनियरलाई जागिरको अवसर, पुनर्निर्माण प्राधिकरणले माग्यो  ११ सय जनशक्ति 

    इन्जिनियरलाई जागिरको अवसर, पुनर्निर्माण प्राधिकरणले माग्यो  ११ सय जनशक्ति 

    काठमाडौँ: राष्ट्रिय पुननिर्माण प्राधिकरणले ३७४ इन्जिनियरसहित करार सेवामा १ हजार १०१ जनशक्ति माग गरेको छ। भूकम्प प्रभावित ३१ जिल्लामा कार्यसम्पादनका लागि प्राधिकरणले करार सेवामा जनशक्ति माग गरेको हो।  प्राधिकरणले ३७४ इन्जिनियर, ३९१ सव–इन्जिनियर र ३३६ असिीटेन्ट सव–इन्जिनियर माग गरेको हो। प्राधिकरणले मंगलबार सूचना प्रकाशन गरी १५ दिनभित्र दरखास्त दिन आह्वान गरेको छ।  प्राधिकरणले भूकम्प प्रभावित क्षेत्रमा खटिने गरी जनशक्ति माग गरेको…

    विस्तृतमा पढ्नुस्

  • बढीले रौतहट जिल्लाका निर्वाचन सामग्री विग्रिए, मतपत्र भने सुरक्षित

    बढीले रौतहट जिल्लाका निर्वाचन सामग्री विग्रिए, मतपत्र भने सुरक्षित

    काठमाडौंः रौतहट जिल्लामा स्थानीय तह निर्वाचनका लागि लगेका निर्वाचन सामग्री बाढी पसेर विग्रिएका छन्।  स्थानीय तह निर्वाचन बाँकी रहेको प्रदेश नम्बर २ का जिल्ला मध्ये रौतहट जिल्लाका निर्वाचन सामग्री बाढीका कारण विग्रिएको निर्वाचन आयोगले जनाएको छ।  निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि बैशाख ३१ गते नै निर्वाचन गराउने गरी अधिकांश निर्वाचन सामग्री जिल्ला जिल्लामा पुर्याएर राखेको थियो।  ‘निर्वाचन हुन बाँकी…

    विस्तृतमा पढ्नुस्

  • गृहमन्त्रीले विमानस्थलमा नै खडा गरे अस्थायी कार्यकक्ष, राहत वितरणलाई व्यवस्थित गरिने

    गृहमन्त्रीले विमानस्थलमा नै खडा गरे अस्थायी कार्यकक्ष, राहत वितरणलाई व्यवस्थित गरिने

    काठमाडौः सधै गृह मन्त्रालयको सुकसुकाउदो कार्यकक्षमा वसेर निर्देशन दिने गृहमन्त्री जनार्दन शर्मा मंगलवार भने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा केही मेच राखेर कार्यकक्ष खडा गरेका छन्।  गृहमन्त्री शर्माले विमानस्थलबाट उद्धार र राहतमा परिचालन हुने हेलिकप्टर र राहत सामग्रीलाई व्यवस्थित गर्ने अस्थायी कार्यकक्ष संचालन गरेका हुन्। मन्त्री शर्माले तीन सुरक्षा निकायका प्रमुखलाई पनि विमानस्थलमा नै बोलाएका छन्। गृहमन्त्रीका एक सहयोगीले भने,‘राहतमा अनियमितता र बास्तविक…

    विस्तृतमा पढ्नुस्

  • सरकारी सेवामा एकैदिन झण्डै पाँच हजार जनशक्ति माग, कुन निकायले कति मागे? हेर्नुस् विज्ञापन

    सरकारी सेवामा एकैदिन झण्डै पाँच हजार जनशक्ति माग, कुन निकायले कति मागे? हेर्नुस् विज्ञापन

    काठमाडौँः विभिन्न सेवा र समूहमा गरी मंगलबार एकै दिन सरकारी सेवामा चार हजार आठ सय ६६ जनशक्ति माग भएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरीको स्थायी सेवामा तीन हजार सात सय ६५ जनशक्ति माग भएको छ। भने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको करार सेवामा एक हजार १०१ जना जनशक्ति माग गरेको छ। नेपाल प्रहरीमा प्राविधिकतर्फ एमडी तथा एमबीबीएस डाक्टरसहित ९३ जना जनशक्तिको माग…

    विस्तृतमा पढ्नुस्

  • गुडबाई बोल्ट

    गुडबाई बोल्ट

    सायद उनका फ्यानले त्यो चाहेका थिएनन् बोल्ट स्वयमले पनि त्यो सोचेका थिएनन्। तर सत्यलाई कसैले टार्न सक्दैन। लण्डनमा भएको वर्ल्ड एथलेटिक्स च्याम्पियनमा उसेन बोल्टले स्वर्ण जित्न सकेनन्। सय मिटर दौडमा तेस्रो भए। चार गुणा सय मिटर दौड पूरा गर्न सकेनन्। मैदानमै ढले। उनै फासटेस्ट स्प्रिन्टर बोल्डले आइतबार लण्डनमा एथ्लेटिक्सलाई गुडबाई गरे अनी उनका फ्यानहरुलाई पनि। 'यो एकदमै दु:खद क्षण हो…

    विस्तृतमा पढ्नुस्

  • भदौ ८ मा चार फिल्मको रिलिज तय, होला त स्वस्थ प्रतिस्पर्धा?

    भदौ ८ मा चार फिल्मको रिलिज तय, होला त स्वस्थ प्रतिस्पर्धा?

    काठमाडौं: फिल्म ‘स्काउट’ ले पनि प्रदर्शनको मिति तय गरेको छ। फिल्म तिजको अवसर पारेर भादौ ८ गतेदेखि सार्वजनिक हुने भएको हो। ‘स्काउट’को कथालाई मुख्य विषय बनाएको फिल्म विभिन्न देशको विशेष शो पछि नेपाल प्रदर्शन हुन लागेको हो। भदौ ८ लाई आकस्मिक रिलिज टार्गेट गरेको फिल्मको अन्य तीन फिल्मसँग पर्दा लडाई हुनेछर किनकी त्यस दिन एउटै विषयमा फरक कथा बोकेको दुई…

    विस्तृतमा पढ्नुस्

  • गेम अफ थ्रोन्स लिक गर्नेहरु मुम्बईबाट पक्राउ

    गेम अफ थ्रोन्स लिक गर्नेहरु मुम्बईबाट पक्राउ

    मुम्बई पुलिसले इङ्लिस टिभी सिरिज गेम अफ थ्रोन्सको एक एपिसोड लिक गरेको आरोपमा चार व्यक्तिलाई पक्राउ गरेको छ। चारै युवा मोबाइलका लागि गेम अफ थ्रोन्स तयार गर्ने कम्पनीमा कार्यरत हुन्। हालका लागि पक्राउ परेकाहरु हिरासतमा छन्। र सबैलाई कम्पनीको नियमको आपराधिक उल्ङ्घन र डाटा सुरक्षा सम्बन्धी आरोप लागेको बीबीसी हिन्दीले जनाएको छ। एचबिओबाट प्रशारण हुने सिरिज गेम अफ थ्रोन्सको यो…

    विस्तृतमा पढ्नुस्

  • सागका लागि कीर्तिपुरमा कभर्डहल निर्माण शुरु, ८३ करोड खर्च हुने

    सागका लागि कीर्तिपुरमा कभर्डहल निर्माण शुरु, ८३ करोड खर्च हुने

    काठमाडौं : नेपालमा हुने १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताका लागि पूर्वाधार तयार गर्न त्रिभुवन विश्वविद्यालयको परिसरमा ७० रोपनी भन्दा बढी जमिनमा अत्याधुनिक कभर्डहल निर्माण शुरु भएको छ। राष्ट्रिय खेलकुद परिषद् र त्रिविको सहकार्यमा दुई वर्षभित्र सो कभर्डहल तयार गरी केही प्रतियोगिता समेत खेलाइने लक्ष्य राखिएको छ। कभर्डहल निर्माणका लागि टीयूले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई ७४ रोपनी ५ आना २…

    विस्तृतमा पढ्नुस्

  • मेयर कप फुटसल हुने

    मेयर कप फुटसल हुने

    काठमाठौं : युवा संघ नेपाल काठमाडौं महानगरपालिका वडा नम्वर २५ र वडा नम्वर २७ को आयोजनामा मेयर कप फुटसल प्रतियोगिता हुने भएको छ। आगामी भदौ १० देखि १७ गतेसम्म सञ्चानल हुने प्रतियोगिता चमतीस्थित नेपा फुटसल एण्ड रिक्रिएसन सेन्टरमा हुने आयोजकले जनाएको छ। प्रतियोगिताका लागि काठमाडौं महानगका ३२ वटै वडालाई निमन्त्रणा गरेको र अहिलेसम्म १८ वडाले टिम इन्ट्री गरिसकेकव प्रतियिगता संयोजक…

    विस्तृतमा पढ्नुस्

  • नेपाली क्रिकेट अम्पायरद्वय बुद्धिबहादुर प्रधान र दुर्गानाथ सुवेदी मलेसिया प्रस्थान

    नेपाली क्रिकेट अम्पायरद्वय बुद्धिबहादुर प्रधान र दुर्गानाथ सुवेदी मलेसिया प्रस्थान

    काठमाडौं : नेपालका दुई क्रिकेट अम्पायर बुद्धिबहादुर प्रधान र दुर्गानाथ सुवेदी साउथ इस्ट एसियन (एसइए) खेलकुदमा क्रिकेट अम्पायरको भूमिका निर्वाह गर्न आज मलेसिया प्रस्थान  गरेका छन्। मलेसियामा यसै साता देखि २९ एसइए गेम सुरु हुँदैछ र त्यसमा ५० ओभरको पुरुष क्रिकेट तथा २० ओभरको महिला र पुरुष गरी तीन वटा क्रिकेट प्रतियोगिता हुनेछ।   यही अगस्ट १७ (बिहिबार) देखि सुरु…

    विस्तृतमा पढ्नुस्

  • इ–सेवासँगको सहकार्यमा दुई फिल्म कम्पनीको राहत संकलन अभियान

    इ–सेवासँगको सहकार्यमा दुई फिल्म कम्पनीको राहत संकलन अभियान

    काठमाडौँ: बाढी प्रभावित क्षेत्रका पिडितहरुको लागि राहत संकलन अभियान तिब्र भएको छ। विभिन्न समुह, संस्था र व्यक्ति सहयोग जुटाउन लागि परिरहँदा इ-सेवासँगको सहकार्यमा जि टु वान पिक्चर्स र ब्ल्याक हर्स पिक्चर्सले पनि राहत संकलन अभियान सुरु गरेको छ। फिल्म निर्माण कम्पनीहरुले संयुक्त रुपमा बाढी पिडितका लागि आर्थिक सहयोग जुटाइ रहेको हो। खाद्यान्न, लुगा, खानलाई पानी, औषधि, र बस्नका लागि स्थानको…

    विस्तृतमा पढ्नुस्

  • नेपाललाई चिनियाँ उप प्रधानमन्त्रीको तीन गिफ्ट

    नेपाललाई चिनियाँ उप प्रधानमन्त्रीको तीन गिफ्ट

    काठमाडौं : चीनका राज्य परिषद्का उप प्रधानमन्त्री वाङ याङ नेपाल आएका बेला तीनवटा आर्थिक सम्झौता भएका छन्। ती आर्थिक सम्झौंतामा नेपालका तर्फबाट अर्थ सचिव डा.शान्तराज सुवेदी र चीनका अर्थ सचिवले हस्ताक्षर गरे। अर्थ सचिव सुवेदीका अनुसार पहिलो नेपाल र चीनबीच आर्थिक तथा प्राविधिक सहायता सम्झौता एवम् अरनिको राजमार्ग मर्मत सम्झौता भएको छ। यो परियोजना अन्तर्गत पनि दुर्इवटा विषय समेटिएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • बाढीपीडितका लागि के गर्दैछ सरकार ? 

    बाढीपीडितका लागि के गर्दैछ सरकार ? 

    काठमाडौंः बाढी पहिरोमा खोज तथा उद्दार र राहतका लागि कुल जनशक्ति २६ हजार ७ सय प्रत्यक्ष फिल्डमा खटिएका  छन्।  खोज तथा उद्दारका लागि नेपाली सेनाको हेलिकप्टर ७ वटा, निजी क्षेत्रका हेलिकप्टर ६ वटा, मोटर बोट, र्याफ्टीङ बोट, डोरी,  ट्युवलगायतका साधनहरु प्रयोग गरिएको छ।  कैलाली भजनीका ४० घरपरिवारलाई नजिकैको सुरक्षित क्षेत्रमा राखिएको। धनुषामा ६०० प्रभावित घरपरिवारलाई धर्मशाला तथा विद्यालयमा  राखिएको छ। …

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell