PahiloPost

Jun 25, 2025 | ११ असार २०८२

  • फ्राइडे रिलिज: दुई नेपाली फिल्म र एक विदेशी फिल्म पर्दामा

    फ्राइडे रिलिज: दुई नेपाली फिल्म र एक विदेशी फिल्म पर्दामा

    काठमाडौं: यो साता फ्राइडे रिलिज अन्तर्गत दुई नेपाली फिल्म सार्वजनिक भएका छन्। फिल्म ग्याङस्टर ब्लूज र भुईंमान्छे प्रदर्शनमा आएका हुन्। हेमराज बिसीले निर्देशित फिल्म 'ग्याङस्टर ब्लूज'मा मधेसका युवा बिचको प्रेमकथा, ग्याङ्ग बनाउने ट्रेन्ड र आपराधिक गतिविधि फिल्मको केन्द्रमा रहेको छ। सरोज न्यौपानेले निर्माण गरेको फिल्ममा आना शर्मा, आशिरमान देशराज जोशीको लिड अभिनय रहेको छ। अन्य मुख्य पात्रको रुपमा संयम पुरी,…

    विस्तृतमा पढ्नुस्

  • यस्ता छन् पोखरा महानगरका बोर्ड बैठकका निर्णय, किन गर्‍यो कांग्रेसले बैठक बहिष्कार ?

    यस्ता छन् पोखरा महानगरका बोर्ड बैठकका निर्णय, किन गर्‍यो कांग्रेसले बैठक बहिष्कार ?

    नरहरि पौड्याल पोखराः पोखरा लेखनाथ महानगरपालिकाको सातौं बोर्ड बैठकले पोखरा महानगरपालिकाको कार्यालय वडा नम्बर १२ माटेपानीस्थित पशु सेवा कार्यालय रहेको ठाउँमा निर्माण गर्ने निर्णय गरेको छ।  वडा नम्बर १७ का वडाध्यक्ष तीर्थराज अधिकारीको संयोजकत्वमा गठित समितिले दिएको प्रतिवेदनका आधारमा महानगरको भौतिक संरचना निर्माण गर्न उपयुक्त ठहराएको पशु सेवा कार्यालयको ९९ रोपनी क्षेत्रफल रहेको जग्गामा कार्यालय बनाउने निर्णय गरेको हो। महानगरपालिकाले…

    विस्तृतमा पढ्नुस्

  • पलेँटीमा संगीतकार आभाससँग मीना निरौला

    पलेँटीमा संगीतकार आभाससँग मीना निरौला

    काठमाडौं: पलेंटी संगीत साँझको आउँदो श्रृङ्खलामा गायिका मीना निरौलाले सांगीतीक प्रस्तुती दिने भएकी छिन्। नेपालयले हरेक अङ्ग्रेजी महिनाको अन्तिम शुक्रबार आयोजना गर्ने कार्यक्रममा संगीतकार आभाससँग उनले गीतहरु प्रस्तुत गर्ने भएकी हुन्। नेपाली फिल्मका गीतहरुमा सक्रिय मीना निरौला झण्डै एक दशक पहिलेदेखि पलेँटीसित आवद्ध रहेकी गायिका हुन्। मीनाले यसअघि गीतकार रत्न शमशेर थापा, किरण खरेल, राममान तृषित, दिनेश अधिकारी र मुर्धन्य…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिद्वारा वसन्त भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त

    राष्ट्रपतिद्वारा वसन्त भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त

    काठमाडौंः राष्ट्रपति विद्या भण्डारीले वरिष्ठ अधिवक्ता वसन्त राम भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गरेकी छन्। राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा वरिष्ठ अधिवक्ता भण्डारीलाई नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम महान्यायाधिवक्ता नियुक्त गरेकी हुन्। भण्डारीले आजै राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा प्रधानन्यायाधीश गोपाल पराजुलीसमक्ष  पद तथा गोपनियताको शपथग्रहणसमेत गरेका छन्।   

    विस्तृतमा पढ्नुस्

  • पञ्चेबाजामा सौगात मल्ल भिलेन

    पञ्चेबाजामा सौगात मल्ल भिलेन

    काठमाडौं: फिल्म 'पञ्चेबाजा'मा अभिनेता सौगात मल्ल भिलेनको भूमिका निर्वाहा गर्दैछन्। फिल्म निर्माण युनिटकातर्फबाट घनश्याम लामिछानेले फिल्ममा सौगातको भूमिका बारे प्रस्ट पारेका हुन्। पञ्चेबाजाको विहिबार ‍औपचारिक घोषणा सहित शुभमुर्हत पनि गरिएको हो। राजधानीको कमलादीस्थित गणेश मन्दीरमा पुजा गरि फिल्म युनिट छायाँकनकव लागि फ्लोरमा उत्रिएको हो। घनश्याम लामिछानेको निर्देशनमा फिल्म बन्दैछ। गाउँको परिवेशलाई आधार बनाइएको कथामाथी बन्ने फिल्ममा सौगात मल्लसँगै कर्मा, सृजना…

    विस्तृतमा पढ्नुस्

  • बाबुरामको पार्टीभित्र बबाल, पौडेलसहितको समूहले बनाए छुट्टै समिति

    बाबुरामको पार्टीभित्र बबाल, पौडेलसहितको समूहले बनाए छुट्टै समिति

    काठमाडौं : नयाँ शक्ति पार्टीभित्र असन्तुष्ट रहँदै आएका नेताहरुले बृहत ध्रुविकरण केन्द्रीय संयोजन समिति गठन गरेका छन्। देवेन्द्र पौडेलसहितका नेताहरुले यो समिति बनाएका हुन्। नयाँ शक्ति पार्टीका सहसंयोजक देवेन्द्र पौडेलको संयोजकत्वमा बनेको समितिले पार्टीलार्इ अन्य राजनीतिक कार्यदिशातर्फ उन्मुख गराउने प्रेस विज्ञाप्तिमा उल्लेख गरिएको छ। केन्द्रीय कार्यसमितिको बैठकमा अबको राजनीतिक गन्तव्य, कार्यदिशा, स्पष्ट हुनुपर्ने विषयमा मौखिक र लिखित सुझावहरु पार्टी संयोजक…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति भण्डारीद्वारा आर्थिक विधेयक प्रमाणीकरण

    राष्ट्रपति भण्डारीद्वारा आर्थिक विधेयक प्रमाणीकरण

    काठमाडौंः राष्ट्रपति विद्या भण्डारीले आर्थिक विधेयक, २०७४ प्रमाणीकरण गरेकी छन्। राष्ट्रपति भण्डारीले व्यवस्थापिका संसदबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएको ‘आर्थिक विधेयक, २०७४’ नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ।  

    विस्तृतमा पढ्नुस्

  • एमा स्टोन सर्वाधिक कमाउने अभिनेत्री

    एमा स्टोन सर्वाधिक कमाउने अभिनेत्री

    अस्कर अवार्ड बिजेता फिल्म 'ला ला ल्यान्ड'की अभिनेत्री एमा स्टोन यो वर्षको सर्वाधिक कमाइ गर्ने अभिनेत्री घोषित भएकी छिन्। फोर्ब्स म्यागजिनले जारी गरेको सूचीमा सन् २०१६ जुनदेखि सन् २०१७ को बिचमा सबैभन्दा धेरै कमाउने अभिनेत्री नम्बर एकमा रहेकी छिन्। एमा स्टोनले एक वर्षमा १७ करोडभन्दा बढी कमाइ गरी जेनिफर एनिस्टन र एमा वाटसनभन्दा अगाडी देखिइन्। सन् २०१६ मा शीर्ष स्थानमा…

    विस्तृतमा पढ्नुस्

  • दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढ्यो, उपभोक्ता मूल्य अब लिटरको ७० रुपैयाँ 

    दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढ्यो, उपभोक्ता मूल्य अब लिटरको ७० रुपैयाँ 

    काठमाडौं: आजदेखि दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढोको छ ।  दुग्ध विकास संस्थान र निजी डेरीको दूधको मूल्य प्रतिलिटर अब ७० रुपैयाँ हुनेछ। दुग्ध विकास बोर्डले दूधको मूल्य ६ रुपैयाँ बढाउन स्वीकृति दिए लगतै बिहीबारदेखि नयाँ मूल्य कार्यान्वयनमा आएको हो। एक प्याकेट (आधा लिटर) दूधको मूल्य अब ३५ रुपैयाँ कायम भएको छ।यसअघि दूधको मूल्य प्रतिलिटर ६४ रुपैयाँ थियो। बोर्डका अनुसार…

    विस्तृतमा पढ्नुस्

  • रियल मड्रिडले जित्यो स्पानिस सुपर कपको उपाधि

    रियल मड्रिडले जित्यो स्पानिस सुपर कपको उपाधि

    दोस्रो लेगमा २-० को जित निकाल्दै रियल मड्रिडले समग्रमा बार्सिलोनालाई ५-१ पराजित गर्दै स्पानिस स्पर कपको उपाधि जितेको छ। बिहिबार घरेलु मैदानमा भएको दोस्रो लेगमा रियललाई जिताउन मार्को असेन्सिओ र करिम बेन्जामाले एक-एक गोल गरे। असेन्सिनोले पहिलो लेगमा पनि गोल गरेका थिए। बार्सिलोनाको मैदानमा भएको पहिलो लेग रियलले ३-१ ले जितेको थियो। उक्त खेलमा रेड कार्ड पाएका रियल मड्रिडका क्रिस्टियानो…

    विस्तृतमा पढ्नुस्

  • त्रिविका स्नातक तहका सबै परीक्षा कार्यक्रम सारिए, भदौ ११ देखि परीक्षा हुने

    त्रिविका स्नातक तहका सबै परीक्षा कार्यक्रम सारिए, भदौ ११ देखि परीक्षा हुने

    काठमाडौँ: त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातक तहको परीक्षा कार्यक्रम संशोधन गरेको छ। चार र तीन वर्षे स्नातक तह र एलएलवी दोस्रो वर्षको नियमित र आंशिक दुबै तर्फको परीक्षा कार्यक्रम संशोधन भएको हो। परीक्षा नियन्त्रण कार्यालयले हालैको बाढी पहिरो तथा तस्रो चरणको स्थानीय तह निर्वाचन समेत मध्यनजर गरी परीक्षा कार्यक्रम संशोधन गरेको हो। नयाँ परीक्षा तालिका अनुसार अब भदौ ११…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ मा आजदेखि निर्वाचन आचारसंहिता लागू, उम्मेदवारलाई भदौ २१ गतेदेखि मात्र लाग्ने

    प्रदेश २ मा आजदेखि निर्वाचन आचारसंहिता लागू, उम्मेदवारलाई भदौ २१ गतेदेखि मात्र लाग्ने

    काठमाडौँ: आजदेखि प्रदेश नम्बर २ मा निर्वाचन आचारसंहिता लागू भएको छ। निर्वाचन आयोगको पूर्व सूचना अनुसार आचारसंहिता आजदेखि लागू भएको हो। आचारसंहिता अवधिमा निर्वाचन, निर्वाचन प्रक्रिया र मतादातालाई प्रभावित पार्ने काम गर्न पाइँदैन।  आयोगले जारी गरेको आचारसंहिता नेपाल सरकार र सरकारका मन्त्रीहरु, सम्वन्धित स्थानीय तह र स्थानीय तहका कर्मचारीलाई लागू हुनेछ। यस्तै, सार्वजनिक संस्थाका कर्मचारी र कार्यालय, सुरक्षा निकाय, निर्वाचनमा…

    विस्तृतमा पढ्नुस्

  • बाढीले प्रहरीकै बासमा क्षति, कहाँ कति क्षति? हेर्नुस् विवरण

    बाढीले प्रहरीकै बासमा क्षति, कहाँ कति क्षति? हेर्नुस् विवरण

    काठमाडौं: देशका विभिन्न जिल्लामा गएको बाढी-पहिरोमा परेकाको उद्धार र राहत वितरणमा प्रहरी रातदिन खटिएको छ। जनताको रक्षा र सुरक्षामा खटिने प्रहरी पनि बाढीबाट अछुतो भने रहन सकेको छैन। बाढीका कारण नेपाल प्रहरीका विभिन्न चौकी, प्रभाग र चेकपोष्ट समेत प्रभावित बनेका छन्। मोरङको विराटनगरमा रहेको प्रहरी तालिम केन्द्र रानीको प्रशिक्षार्थी ब्यारेकको पर्खाल बस्न नमिल्ने गरि भत्किएको छ। भवनभित्रका मेसिन तथा अन्य उपकरण…

    विस्तृतमा पढ्नुस्

  • मालबाहक सवारी चक्रपथ प्रवेशमा रोक लगाउने निर्णय कार्यान्वयन भएन

    मालबाहक सवारी चक्रपथ प्रवेशमा रोक लगाउने निर्णय कार्यान्वयन भएन

    काठमाडौं: उपत्यकाको जाम व्यवस्थापनका लागि आजदेखि चक्रपथभित्र मालबाहक सवारीलाई पूर्णरुपमा प्रवेश रोक लगाउन प्रहरीले अनुगमन सुरु गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखा र यातायात व्यवस्था विभागको समन्वयमा आजबाट मालबाहक सवारीलाई पूर्णरुपमा रोक लगाउने भनिए पनि पार्किङको टुङ्गो नहुँदा नियम लागू हुन सकेन। महाशाखाका एसएसपी लोकेन्द्र मल्लले पहिलोपोस्टसँग भने 'हामीले समिति बनाएका छौं समितिले आजबाट अनुगमन सुरु गर्छ।' सरकारले असार २८ गतेदेखि बिहान…

    विस्तृतमा पढ्नुस्

  • बसको ठक्करबाट राजधानीमा एक महिलाको मृत्यु

    बसको ठक्करबाट राजधानीमा एक महिलाको मृत्यु

    काठमाडौं : टोखा नगरपालिका २ स्थित गणेश स्थानमा बसले ठक्कर दिदा एक महिलाको मृत्यु भएको छ। कान्छी भनिने हरिसा डंगोलको उपचारको क्रममा धापासीस्थित ग्रान्डी अस्पतालमा बिहिबार मृत्यु भएको हो। बुधवार बा २ ख ५५७२ नम्बरको बसले बा ७१ प ७८७१ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाइकल सवार दुवै जना घाइते भएका थिए । मोटरसाइकल चालक टोखा २ बस्ने २८ बर्षीय हरिदास डंगोलको भने ग्रान्डी अस्पतालमा…

    विस्तृतमा पढ्नुस्

  • च्याम्पियन्स लिग प्लेअफ : सेल्टिक, सेभिया र नेपोली विजयी

    च्याम्पियन्स लिग प्लेअफ : सेल्टिक, सेभिया र नेपोली विजयी

    युरोपियन च्याम्पियन्स लिग प्लेअफ पहिलो लेगमा स्कटिस क्लब सेल्टिकले शानदार जित हासिल गरेको छ। पूर्व चेल्सी तथा म्यानचेष्टर सिटीका खेलाडी स्कट सिनक्लेरले दुई तथा विपक्षीको दुई आत्मघाती गोलको मद्दतमा सेल्टिकले अस्तानालाई ५-० ले हरायो। सेल्टिक पार्कमा भएकव खेलमा अर्को एक गोल जेम्स फरेस्टले गरे। अस्तानाका पोस्टनिकोभ र शितोभले आत्मघाती गोल उपहार दिएका थिए। यस्तै प्लेअफ अन्तर्गतकै अन्य खेलमा स्पानिस क्लब…

    विस्तृतमा पढ्नुस्

  • अमिटिज क्लबसँग नेपालको फराकिलो हार

    अमिटिज क्लबसँग नेपालको फराकिलो हार

    काठमाडौं : एएफसी एसिया कप छनोटको लागि तयारी गर्न जापानमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले पहिलो हार बेहवरेको छ। बिहिबार बिहान ग्रीन साकाई कम्प्लेक्समा भएको खेलमा नेपाल जापानको अमिटिज स्पोर्ट्स क्लबसँग ५-० ले पराजित भएको हो। अमिटिजका लागि यामातोमो दाईकी, योसिओका ताकुरो, ताकाहाशी तोशिकी, मोरिया ताकाजिन र होरिनो जुनले गोल गरे। यसअघिका दुई खेलमा गोल गरेको नेपालले जापानको जापानिज रिजनल…

    विस्तृतमा पढ्नुस्

  • बाढीपीडितलाई एक महिनासम्म पुग्ने खाद्यन्न दिइँदै, कहाँ कति वितरण? हेर्नुस् विवरण

    बाढीपीडितलाई एक महिनासम्म पुग्ने खाद्यन्न दिइँदै, कहाँ कति वितरण? हेर्नुस् विवरण

    काठमाडौं: गृह मन्त्रालयले आजदेखि बाढी पहिरोपीडिलाई एक महिनासम्म पुग्ने खाद्यन्न वितरण गर्ने जानकारी दिएको छ। गृहमन्त्री जनार्दन शर्माले स्थानीय प्रशासनमार्फत ५० केजी चामलसहित दाल, तेल लगायतका सामाग्री वितरण गर्न लागेको जानकारी दिएका छन्। सप्तरी लगायतका जिल्लामा कुहिएको चामल बाँड्नेलाई कारबाही गर्ने प्रक्रिया अघि बढाइएको मन्त्री शर्माले जानकारी दिए।   कहाँ कति राहत वितरण भयो? पाँचथर -त्रिपाल-४१ वटा, कम्वल-५ वटा, कपडा-२० थान,…

    विस्तृतमा पढ्नुस्

  • नाच्दै खेल्दै.. बोलको बाल-गीत सार्वजनिक

    नाच्दै खेल्दै.. बोलको बाल-गीत सार्वजनिक

    काठमाडौं : संचारकर्मी शिव तिवारीको रचना तथा स्थानिय गायिका शुभेक्षा तिवारीको स्वर रहेको नाच्दै खेल्दै.. बोलको बाल-गीत सार्वजनिक भएको छ। सन्तोस श्रेष्ठको संगीत रहेको उक्त गीतको म्युजिक भिडियो हाईलाईटस नेपालले  युट्युबमार्फत सार्वजनिक गरेको हो। तिवारीले शब्दहरु मार्फत मार्मिक ढङ्गले स्वदेशी माटोको सुगन्धमा बालापन मिसाउँदै नेपालको प्राकृतिक सुन्दरताको खुलेर प्रसंशा गरेका छन्। शिव तिवारीले नै खिचेको र निरद्शन गरेको गीतकव भिडियोलाई…

    विस्तृतमा पढ्नुस्

  • कुहिएको चामल वितरण गर्नेलाई कारबाही अगाडि बढाएका छौः गृहमन्त्री

    कुहिएको चामल वितरण गर्नेलाई कारबाही अगाडि बढाएका छौः गृहमन्त्री

    काठमाडौः गृहमन्त्री जनार्दन शर्माले राहतको नाममा कुहिएको चामल वितरण गर्नेलाई कारबाही प्रक्रिया अघि बढाएको जानकारी दिएका छन्।  सप्तरीका बाढी पीडितलाई वितरण गरिएको चामल कुहिएको फेला परेको थियो।  गत शनिवार जिल्ला विपद व्यवस्थापन समितिले सप्तरीका  विभिन्न स्थानमा कुहिएको चामल भेटिएको हो। अहिले बाढीपीडितलाई विभिन्न संस्थाले राहत वितरण गरिरहेका छन्।  

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell