PahiloPost

May 8, 2025 | २५ बैशाख २०८२

  • चितवनमा आगलागी हुँदा दुई पसलमा क्षति

    चितवनमा आगलागी हुँदा दुई पसलमा क्षति

    काठमाडौं : पूर्वी चितवनको खैरहनी नगरपालिकामा आगलागी हुँदा दुई पसलमा क्षति पुगेको छ। खैरहनी नगरपालिका–८ पर्सा चौबीसकोठी चोकस्थित अनुष्का सुनचाँदी ज्वेलर्स र चाँदनी फेन्सी पसलमा आगलागी भएको हो। आज बिहान ३:४० बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार बिहान ४:१५ बजे नेपाल प्रहरी, दमकल र स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो। आगलागीको…

    विस्तृतमा पढ्नुस्

  • सन् २०२२ मा टेस्लाले बेच्यो १३ लाख सवारीसाधन, यो वर्ष भने इलन मस्कलाई छैन सहज

    सन् २०२२ मा टेस्लाले बेच्यो १३ लाख सवारीसाधन, यो वर्ष भने इलन मस्कलाई छैन सहज

     विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सन् २०२२ मा १३ लाख सवारीसाधन बिक्री गरेको छ। सन् २०२१ को तुलनामा यो बिक्री ४० प्रतिशतले बढी हो। टेस्लाले सन् २०२२ को अन्तिम तीन महिनामा मात्रै ४ लाख ५ हजार भन्दा बढी सवारीसाधन वितरण गरेको हो। तर, यो आंकडा वाल स्ट्रिटले गरेको प्रक्षेपणभन्दा केही कम हो। अक्टोबरदेखि डिसेम्बरको अन्त्यसम्म वाल स्ट्रीटले टेस्लाले लगभग ४ लाख ३०…

    विस्तृतमा पढ्नुस्

  • झापाबाट ब्राउनसुगरसहित चारजना पक्राउ

    झापाबाट ब्राउनसुगरसहित चारजना पक्राउ

    काठमाडौं : झापाको मेचीनगर नगरपालिका र झापा गाउँपालिबाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ। मंगलबार झापा गाउँपालिकाबाट तीन र मेचीनगरबाट एक जनालाई ब्राउनसुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए। टाघनडुब्बा प्रहरी चौकीबाट झापा गाउँपालिका–१ स्थित सुकुम्बासी टोलमा खटिएको प्रहरी टोलीले मे८प ५३४४ नंको मोटरसाइकललाई रोकी जाँच गर्दा कनकाई–५ का २२…

    विस्तृतमा पढ्नुस्

  • सुकुम्बासी समस्या समाधानका लागि प्रक्रिया पालना गर्न काठमाडौं महानगरलाई भूमि आयोगको आग्रह

    सुकुम्बासी समस्या समाधानका लागि प्रक्रिया पालना गर्न काठमाडौं महानगरलाई भूमि आयोगको आग्रह

    काठमाडौं : काठमाडौं महानगरपालिकाले सुकुम्बासी व्यवस्थापन बिना नै हटाउन खोजेको भन्दै राष्ट्रिय भूमि आयोग काठमाडौं जिल्ला समितिले चिन्ता व्यक्त गरेको छ। सुकुम्वासी समस्यालाई व्यवस्थित रुपमा प्रक्रियामा लिएर गए सजिलै समाधान हुने समितिले जनाएको छ। सहज प्रक्रियालाई काठमाडौं महानगरपालिकाले जटिल बनाएको समितिको आरोप छ। आयोग काठमाडौं समितिका अध्यक्ष श्यामकृष्ण प्रजापतिले संघीय सरकारबाट गठन भई भूमि आयोग समस्या समाधानको प्रक्रियामा अघि बढिसकेको भन्दै…

    विस्तृतमा पढ्नुस्

  • इच्छाकामनामा बौलाहा कुकुरले दुई घण्टामा २५ जनालाई टोक्यो

    इच्छाकामनामा बौलाहा कुकुरले दुई घण्टामा २५ जनालाई टोक्यो

    काठमाडौं : चितवनमा बौलाहा कुकुरले टोक्दा २५ जना घाइते भएका छन्। जिल्लाको इच्छाकामना गाउँपालिकाको विभिन्न गाउँमा बौलाहा कुकुरले उनीहरुलाई टोकेको हो। गाउँपालिकाको वडा नं ३ अन्तर्गत माझगाउँ, नागदह, ढाप, चिसापनीमा बौलाहा कुकुरले आतङ्क मच्चाएको थियो। घरमा काम गरिरहेको र बाटामा हिँडिरहेका व्यक्तिलाई बौलाहा कुकुरले टोकेको थियो। गाउँपालिकाकी उपाध्यक्ष माया सिलवालका अनुसार दुई घण्टाको बिचमा बौलाहा कुकुरले टोकेर उनीहरू घाइते भएका…

    विस्तृतमा पढ्नुस्

  • हिजाब बिना चेस खेलेको भन्दै इरानकी सारालाई धम्की, 'देशमा नफर्किनु, जे पनि हुनसक्छ'

    हिजाब बिना चेस खेलेको भन्दै इरानकी सारालाई धम्की, 'देशमा नफर्किनु, जे पनि हुनसक्छ'

    इरानकी चेस खेलाडी सारा खदीमलाई हिजाब नलगाएको भन्दै धम्की दिइएको छ। सारा गत साता काजकिस्तानमा वर्ल्ड र्‍यापिड एन्ड ब्लिट्ज चेस च्याम्पियसिपमा हिजाब नलगाइ प्रतिस्पर्धामा सहभागी भएकी थिइन् सारालाई फोन गरेर इरान नफर्किन र इरान फर्किए जे पनि हुन सक्ने भन्दै चेतावनी दिइएको उनी निकट व्यक्तिले रोयटर्सलाई जानकारी दिएका छन्। इरानमा रहेका उनका बुवा आमा र परिवारलाई पनि धम्की दिइएको छ। सारा भने…

    विस्तृतमा पढ्नुस्

  • महोत्तरीमा चिसो बढ्यो, १० पालिकाका विद्यालयमा पठनपाठन बन्द

    महोत्तरीमा चिसो बढ्यो, १० पालिकाका विद्यालयमा पठनपाठन बन्द

    काठमाडौं : पन्ध्र वटा पालिका रहेको महोत्तरी जिल्लाको १० वटा पालिकाका विद्यालयमा पठनपाठन बन्द गरिएको छ। विगत तीन दिनदेखि अचानक जिल्लामा शीतवर्षा हुन थालेपछि जिल्लाको १० वटा पालिकाले आफ्ना क्षेत्रभित्र रहेका सबै सामुदायिक विद्यालयमा पठनपाठन बन्द गरेको शिक्षा विकास तथा समन्वय एकाइ महोत्तरीका प्रमुख भरतबाबु सुवेदीले बताए। उनका अनुसार जिल्ला सदरमुकाम जलेश्वर नगरपालिकासहित मनरासिस्वा नगरपालिका, औरही नगरपालिका, रामगोपालपुर नगरपालिका, लोहारपट्टी…

    विस्तृतमा पढ्नुस्

  • फिदिमको घुमाउनेटारमा आगलागी, दुई जनाको मृत्यु

    फिदिमको घुमाउनेटारमा आगलागी, दुई जनाको मृत्यु

    काठमाडौं : पाँचथरको फिदिम नगरपालिका वडा नं ८ घुमाउनेटारमा गए राति एक घरमा आगलागी हुँदा दुई जनाको जलेर मृत्यु भएको छ। सो घटनामा दुईजना घाइते भएका छन्। मेघबहादुर गुरुङको घरमा गए राति १:३५ बजे अचानक आगलागी हुँदा उनकी बुहारी २३ वर्षीया आसाङसिं थेवे र २२ वर्षीया छोरी ममता गुरुङको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले…

    विस्तृतमा पढ्नुस्

  • साउदीबाट आलोचकलाई रोनाल्डोको जवाफ : उनीहरु फुटबल बुझ्दैनन्, यो मेरो करियरको अन्त्त्य होइन

    साउदीबाट आलोचकलाई रोनाल्डोको जवाफ : उनीहरु फुटबल बुझ्दैनन्, यो मेरो करियरको अन्त्त्य होइन

    क्रिस्टियानो रोनाल्डो हिजो साउदी अरेबिया पुगे। पोर्गुजिच फुटबल स्टार रोनाल्डो त्यहाँको क्लब अल नासरसँग अनुबन्धित भएका छन्। हिजो एक कार्यक्रमबिच कल्बले उनलाई स्वागत गरेको हो। अल नासरको होम ग्राउन्ड मरसुल पार्कमा हजारौं समर्थकबिच रोनाल्डो क्लबको जर्सीमा सार्वजनिक भएका थिए। Cristiano Ronaldo arrives in style at the incredible unveiling at @AlNassrFC. The fans are not allowing them to conduct an interview.…

    विस्तृतमा पढ्नुस्

  • आजको मौसम : गण्डकी र कर्णालीका पहाडी भेगमा हल्का हिमपातको सम्भावना

    आजको मौसम : गण्डकी र कर्णालीका पहाडी भेगमा हल्का हिमपातको सम्भावना

    काठमाडौं : बुधवार बिहान नेपालभर पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही  तराईका धेरै भू-भागहरुमा बाक्लो हुस्सु/कुहिरो लागेको छ। आज दिउँसो गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने पनि महाशाखाले जनाएको छ। गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई…

    विस्तृतमा पढ्नुस्

  • टि-२० लिग क्रिकेट प्रतियोगितामा 'म्याच फिक्सिङ'बारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन

    टि-२० लिग क्रिकेट प्रतियोगितामा 'म्याच फिक्सिङ'बारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन

    काठमाडौं : गृह मन्त्रालयले जारी टि–२० लिग क्रिकेट प्रतियोगिताका बारेमा सामाजिक सञ्जाल तथा पत्रपत्रिकामा आएका समाचारका विषयमा सत्यतथ्य छानबिन गरी आवश्यक कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ। मन्त्रालयले एक विज्ञप्ति जारी गरि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशानुसार म्याच फिक्सिङ भएको, आयोजक सम्पर्क बाहिर रहेको खेलाडीको पारिश्रमिकमा अनियमिता भएको जस्ता समाचार आइरहेकाले त्यसको आवश्यक छानबिन गर्न प्रहरीलाई भनेको हो। ‘टि–२०…

    विस्तृतमा पढ्नुस्

  • सम्मानजनक शक्ति बाँडफाँट भए जसपा सरकारमा सहभागी हुने

    सम्मानजनक शक्ति बाँडफाँट भए जसपा सरकारमा सहभागी हुने

    काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालले सम्मानजनक शक्ति बाँडफाँट भए सरकारमा सहभागी हुने निर्णय गरेको छ। जसपाको राजनीतिक समितिको बैठकले सम्मानजनक प्रतिनिधित्व भए सरकारमा सहभागी हुने र नभए बाहिरबाट समर्थन गर्ने निर्णय गरेको हो। जसपाका प्रवक्ता मनिस सुमनका अनुसार सरकारको नीति तथा कार्यक्रम एवं शक्ति बाँडफाँटको आधारमा सहभागी हुने अन्यथा सरकारलाई बाहिरबाट समर्थन गर्ने निर्णय भएको छ। बैठकले विभिन्न…

    विस्तृतमा पढ्नुस्

  • घडियाल गोहीको गोठालो शैली अनुगमन : पैदल गस्तीले किन पाउन सकेन निरन्तरता?

    घडियाल गोहीको गोठालो शैली अनुगमन : पैदल गस्तीले किन पाउन सकेन निरन्तरता?

    बेदवहादुर खड्का चितवनको राप्ती र नारायणी नदीमा घडियाल गोही पाइन्छ। दुवै नदीमा चितवन राष्ट्रिय निकुञ्जले नियमित रुपमा घडियाल अनुगमन गर्छ।  २०७८ को पुसमा निकुञ्ज भित्रका दुवै नदीको करिब २०० किमी तटीय क्षेत्रमा घडियाल गोहीहरुको पूर्ववत अनुगमन गर्ने कार्य तय गरिएको थियो। नदीहरुमा घडियाल गोहीहरुको अनुगमन म निकुञ्ज सेवामा रहँदा गरेजस्तै गरी गोठाले शैलीमा गर्ने भन्ने थियो। डुङ्गाको प्रयोग गरी नदीमा…

    विस्तृतमा पढ्नुस्

  • आर्सनल र न्युक्यासल बराबरीमा रोकिए, म्यानचेस्टर युनाइटेडले बर्नेमाउथलाई हरायो

    आर्सनल र न्युक्यासल बराबरीमा रोकिए, म्यानचेस्टर युनाइटेडले बर्नेमाउथलाई हरायो

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनल र म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएका छन्। इमिरेट्स स्टेडियममा सम्पन्न खेलमा यी दुई टोली गोलरहित बराबरीमा रोकिएका हुन्। घरेलु मैदानमा लिग लिडर आर्सनलले शीर्षस्थानमा अंकदुरी बढाउने अवसरबाट चुकेको हो। त्यस्तै बराबरीमा रोकिँदा न्युक्यासल शीर्ष दुईमा उक्लन असफल रह्यो। त्यस्तै गएराति नै सम्पन्न अर्को खेलमा म्यानचेस्टर युनाइटेडले बर्नेमाउथलाई हरायो। ओल्ड ट्राफोर्ड स्टेडियममा सम्पन्न खेलमा…

    विस्तृतमा पढ्नुस्

  • अहिलेको गठबन्धनसँग जनता विश्वस्त छैनन् : कमल थापा

    अहिलेको गठबन्धनसँग जनता विश्वस्त छैनन् : कमल थापा

    काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक थप जटिल मोडतर्फ जान सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। अहिलेको गठबन्धनले सबै समस्या समाधान गर्नेमा जनता विश्वस्त नभएको थापाको टिप्पणी छ। ‘अहिले मुलुकको विद्यमान संरचनागत त्रुटिका कारण संसदको आयु पनि पूर्णकालिन नहुनेतर्फ आशंका छ,’ थापाले भने। मुलुकको राष्ट्रियता र स्वाभिमान कमजोर बन्ने तथा विदेशी प्रभाव र हस्तक्षेप बढ्न सक्नेतर्फ राष्ट्रवादी शक्तिहरु…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीले सेवा चुस्त गर्न निर्देशन दिएकै दिन पासपोर्ट वितरण अवरुद्धको सूचना

    प्रधानमन्त्रीले सेवा चुस्त गर्न निर्देशन दिएकै दिन पासपोर्ट वितरण अवरुद्धको सूचना

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलवार सरकारका सचिवहरुलाई ३० बुँदे निर्देशन दिए। जसमा राहदानी वितरणलाई चुस्त नबनाएकोप्रति कर्मचारीसँग असन्तुष्टि पोखे। ३० बुँदे निर्देशनको बुँदा १० र १६ मा राहदानीको विषय पनि सम्बोधन गरिएको छ। बुँदा १० मा भनिएको छ, ‘अहिले तपाइँ हामी यो बैठक गरिरहँदा राहदानी लिन बिहान दुई बजेदेखि लाइनमा बसेको समाचार प्रकाशित भएको छ। राष्ट्रिय परिचय पत्र…

    विस्तृतमा पढ्नुस्

  • बालुवाटारमा प्रचण्ड र ओलीबिच भेटवार्ता

    बालुवाटारमा प्रचण्ड र ओलीबिच भेटवार्ता

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबिच आज भेट भएको हो। आजको भेटमा समसमायिक राजनीतिक अवस्थासँगै नयाँ गठबन्धन सरकारको प्रभावकारिता लगायतका विषयमा छलफल भएको जनाइएको छ। पछिल्लो समय ओली र प्रचण्डबिच बारम्बार भेट भइरहेको छ। भेटका क्रममा सरकारलाई पूर्णता दिने, राष्ट्रपति निर्वाचन लगायतका विषयमा छलफल हुँदै आएको छ। प्रधानमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • मकवानपुरमा राहदानी विवरण कार्य स्थगित, प्रधानमन्त्रीले निर्देशन दिएकै दिन 'सिस्टम डाउन'

    मकवानपुरमा राहदानी विवरण कार्य स्थगित, प्रधानमन्त्रीले निर्देशन दिएकै दिन 'सिस्टम डाउन'

    हेटौंडा : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकले सेवा प्रवाहमा भोग्नुपरेको सास्तीका विषयमा निर्देशन दिएकै दिनमा मकवानपुरमा राहदानी विवरण कार्य स्थगित भएको छ। आज सिंहदरबारमा विभिन्न मन्त्रालयका सचिवहरूसँगको बैठकमा प्रधानमन्त्री प्रचण्डले राहदानी लिन बिहान २ बजेदेखि लाइनमा बस्नुपरेको समस्या समाधान गर्न निर्देशन दिएका थिए। प्रचण्डले निर्देशन दिएकै दिन मकवानपुरमा राहदानी विवरण गर्ने कार्य स्थगित गरिएको हो। 'सिस्टम'मा समस्या आएको भन्दै जिल्ला…

    विस्तृतमा पढ्नुस्

  • कार्यदलले बुझायो मिटरब्याजी समस्या समाधानसम्बन्धी सुझाव समेटिएको प्रतिवेदन

    कार्यदलले बुझायो मिटरब्याजी समस्या समाधानसम्बन्धी सुझाव समेटिएको प्रतिवेदन

    काठमाडौं : मिटरब्याजी तथा ठगीविरुद्ध आवश्यक कानुनी कार्यविधिगत तथा नेपाल सरकारबाट जारी हुनसक्ने विशेष आदेशसमेतको व्यवस्था सिफारिस गर्न गठित कार्यदलले आज उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसमक्ष आफ्नो प्रतिवेदन बुझाएको छ। मिटरब्याजबाट पीडित भएकाहरुको समस्या समाधान गर्न केही कानुन संशोधन र थप गर्नुपर्ने आवश्यकतासहित सुझाव समेटेर प्रतिवेदन बुझाइएको गृहमन्त्री लामिछानेको सचिवालयले जनाएको छ। यसअघि कार्यदलले आफ्नो प्रतिवेदन बुझाइसकेको थियो। त्यसपछि गृहमन्त्रालयले…

    विस्तृतमा पढ्नुस्

  • एकीकृत समाजवादीको निर्णय : प्रचण्ड सरकारबारे थप अध्ययन गर्ने

    एकीकृत समाजवादीको निर्णय : प्रचण्ड सरकारबारे थप अध्ययन गर्ने

    काठमाडौं : नेकपा एकीकृत समाजवादीले वामपन्थी बिचमा एकताका लागि सचिवालयलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरेको छ। पोलिटब्युरो बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारलाई समर्थन गर्ने नगर्नेबारेमा थप अध्ययन गर्न पनि सचिवालयलाई अधिकार दिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। 'सरकारका बारेमा थप अध्यन गर्नुपर्ने देखिन्छ। देश र जनताका हितमा के कस्ता काम गर्छ बुझ्नुपर्ने छ। यसका लागि सचिवालयलाई अधिकार दिइएको छ,' खतिवडाले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell