काठमाडौं : सुनको मूल्य यो वर्षकै उच्च भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवारका लागि सुनको कारोबार मूल्य प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ। अघिल्लो दिनको भन्दा तोलामा ९ सय रुपैयाँ बढेको हो। साताको पहिलो दिन सुन तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। साताको दोस्रो…
काठमाडौं : सर्वोच्च बार एशोसिएशनको ३४ औँ नयाँ कार्यसमिति चयनका लागि यही पुस २३ गते निर्वाचन हुने भएको छ। नयाँ कार्यसमिति चयनका लागि हुन लागेको निर्वाचनमा सत्ता र विपक्षी दलनिकट कानुन व्यवसायीबिच समूहगतरूपमा प्रतिस्पर्धा हुने भएको छ। दुई समूहको आ-आफ्नो समूह प्यानलसहित मनोनयन दर्ता भइसकेको छ। निर्वाचनमा बृहत् लोकतान्त्रिक र प्रगतिशील, पेसागत तथा गणतान्त्रिक समूह बनाएर चुनावी मैदानमा उत्रिएका छन्। लोकतान्त्रिक…
काठमाडौं : करिब १७ किलो सुनसहित विमानस्थलबाट पक्राउ परेका सुडानी नागरिक मोहम्मद अहमद डाफल्ला सराफलदिनको बयान सुरु भएको छ। त्रिभुवन विमानस्थल भन्सार कार्यालयले दोभासे प्रयोग गरी बयान लिन सुरु गरेको हो। भन्सारले विश्वभाषा क्याम्पसबाट दोभासे बोलाएको छ। सुडानको राहदानी बोकेका मोहम्मद अरेबिक भाषा मात्रै बोल्ने गरेका छन्। कार्यालयले अरबी भाषा जान्ने मान्छे बोलाएर बयान सुरु गरेको हो। मोहम्मदसँग सोमवारदेखि बयान सुरु…
काठमाडौं : नेपाल टी २० लिग अन्तर्गत मंगलवार हुने पहिलो खेल तनावका बिच निर्धारित समयमा सुरु हुन सकेन। खेलाडीले पारिश्रमिक नपाइ नखेल्ने बताएपछि टस नभइ खेल रोकिएको थियो। खेल सुरुमा १० ओभरमा घटाउने निर्णय भए पनि पछि ९ ओभरमा घटाइएको जनाएको छ। क्यानका पदाधिकारीले आज साँझसम्म सहमति अनुसारको पारिश्रमिक खेलाडीलाई दिने सर्तमा खेलाडी खेल्न तयार भएको जनाएका छन्। यद्यपि विवादबारे…
काठमाडौं : नेपाल टी २० लिग अन्तर्गत मंगलवारको खेलको टस हुन सकेको छैन। खेलाडीको पारिश्रमिकको विवादमा खेल रोकिएको हो। नेपाल क्रिकेट संघ (क्यान)ले केही बेरमा जवाफ दिने बताइएको छ। क्यानको साझेदार कम्पनी सेभेन थ्री स्पोर्ट्स सम्पर्कविहीन भएको बुझिएको छ। हाल खेलाडी र क्यानबिच छलफल चलिरहेको छ। प्रतियोगिता भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँग क्यानले सम्झौता गरेयता नै विवादमा तानिएको थियो। केही…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुल ब्रेन्टफोर्डसँग पराजित भएको छ। जिटेक क्यम्युनिटी स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली ब्रेन्टफोर्डले लिभरपुललाई ३-१ गोलअन्तरले हराएको हो। खेलको १९ औं मिनेटमा इब्राहिमा कोनेटले आत्मघाती गोल गर्न पुग्दा ब्रेन्टफोर्डले अग्रता बनाएको थियो। त्यस्तै ४२ औं मिनेटमा योएन विस्साले गोल थप्दा पहिलो हाफमै घरेलु टोली २-० गोलअन्तरले अघि रह्यो। अर्कोतर्फ ५० औं मिनेटमा गोल…
बुटवल : लुम्बिनी प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन सुरु भएको छ। दाङको राप्ती उपत्यका (देउखुरी)मा सोमबारदेखि पहिलो अधिवेशन सुरु भएको हो। दोस्रो कार्यकालको पहिलो अधिवेशनको पहिलो दिन दुई बैठक सम्पन्न भएका छन्। अधिवेशनको पहिलो बैठकमा प्रदेशसभाको बैठक आह्वान सम्बन्धी प्रदेश प्रमुख अमिक शेरचनले पठाएको पत्रको जानकारी गराइएको थियो। शेचरनले प्रदेशसभाको पहिलो कार्यकालले लुम्बिनी प्रदेशमा सफलतापूर्वक धेरै काम गरेको बताए। उनले…
काठमाडौं : पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। ११औं गोरखा महोत्सवको प्रमुख अतिथिका लागि प्रधानमन्त्री प्रचण्डलाई अनुरोध गर्न गोरखा उद्योग वाणिज्य सङ्घको टोलीसँगै बाबुराम बालुवाटार पुगेका हुन्। सङ्घको टोलीले प्रधानमन्त्री दाहाललाई महोत्सवको प्रमुख अतिथिका लागि निम्तो हस्तान्तरण गरेको…
काठमाडौं : चितवन जिल्लामा पशुपालक किसानका दुई हजार सात सय ४२ बङ्गुर अफ्रिकन स्वाइन फिवरका कारण मरेका छन्। यसबाट पाँच करोड ८९ लाख ८५ हजार रुपैयाँको क्षति भएको छ। यहाँका नौ वटा कृषि फर्ममा रहेका बङ्गुर मरेका हुन। रोगले एक सय ८७ वटा बङ्गुर अझै बिरामी छन्। भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र भरतपुरका सूचना अधिकारी डा प्रभात न्यौपानेका अनुसार…
काठमाडौंः स्रोत नखुलेको भारतीय रुपैयाँ सहित प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। गौर नगरपालिका-१ बाट स्रोत नखुलेको ४ लाख ४९ हजार ५ सय भारतीय रूपैयाँ सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा भारत मोतीहारी गोपालपुर बल्हाचोक बस्ने ३५ वर्षीय आजात कुमार मालाकार र सोही ठाउँ बस्ने २२ वर्षीय संजिव कुमार तिवारी रहेका छन्। भारतबाट नेपालतर्फ आउँदै गरेको…
काठमाडौं : इन्टरनेट सेवा प्रदायकहरुले नेपाल विद्युत प्राधिकरणले जथाभावी इन्टरनेटको तार काटेको भन्दै सरकारलाई हस्तक्षेप गर्न आग्रह गरेको छ। सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) ले विद्युत प्राधिकरणले एकलौटी रुपमा बढाएको अचाक्ली पोलभाडा नतिरेको भन्दै आफूहरुलाई अनावश्यक दबाब दिइरहेकाले हस्तक्षेप गर्न अपिल गरेको छ। विद्युत प्राधिकरणले काठमाडौं, ललितपुर, विराटनगर, इनरुवा, काँकडभित्ता, गौरीगंज, पोखरा, धरान, खोटाङ, सुर्खेत, कैलाली,…
बुटवल : चिसो बढेपछि रुपन्देहीको रोहिणी गाउँपालिकाभित्रका विद्यालय एक हप्तासम्मका लागि बन्द हुने भएका छन्। गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले चिसोमा बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै पुस १९ देखि २४ गतेसम्म सबै सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयमा बिदा दिने निर्णय गरिएको जानकारी दिए। गाउँपालिकाले सोमवार जारी गरेको सूचनामा मौसम प्रतिकुल भइ चिसो बढेकाले वर्षे बिदाबाट कट्टी हुने गरी ६ दिन विद्यालयहरू बन्द…
काठमाडौं : नर्भिक इन्टरनेशनल हस्पिटलले मृगौला प्रत्यारोपण सेवा सुरू गरेको छ। यसअघि अस्पतालले जेनेटिक ल्याब सहितको आइभीएफ सेन्टर र कस्मेटिक एण्ड डर्मेटोलोजी सेन्टर संचालनमा ल्याएको थियो। हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले तीन महिना अगाडि सरकारबाट स्वीकृति लिएर मृगौला प्रत्यारोपण सेवा सुरु गरेको जानकारी दिए। हस्पिटलले दुई विरामीको मृगौला प्रत्यारोपण गरिसकेको उनले जानकारी दिए। ‘दुई मध्ये पहिलो केस अलि जटिल थियो। तर, नर्भिकमा भएको स्तरीय…
काठमाडौँ : नेपाल टी २० लिग अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा जनकपुर रोयल्सले फार वेस्ट युनाइटेडलाई हराएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा जनकपुरले फार वेस्टलाई ८२ रनले हराएको हो। टस हारेर ब्याटिङमा उत्रिएको जनकपुर रोयल्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६१ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको फार वेस्ट ७९ रनमा अलआउट भयो। जनकपुरका लागि सन्दिप जोराले अर्धशतकीय…
हेटौंडा : वाग्मती प्रदेशसभाको पहिलो बैठकले प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधनसमेत) लाई अंगिकार गरि बैठक संचालन गर्ने प्रस्ताव बहुमतले पारित गरेको छ। आज बसेको प्रदेशसभाको पहिले बैठकको अध्यक्षता ज्येष्ठ सदस्य राप्रसाद ढुंगानाले गरेका थिए। बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद शर्मा खनालले प्रदेश निजामती सेवाको गठन ,संचालन र सेवाका सर्तहरु सम्बन्धमा व्यवस्था गरेको बनेको अध्यादेश ,२०७९ र स्थानीय…
बलिउडमा सिद्धार्थ मल्होत्रा र कियारा आडवाणीको जोडी अहिले चर्चामा छ। यसैबिच, यी दुबैले छिट्टै बिहे गर्न लागेको खबर भारतीय संचारमाध्यममा बाहिरिएको छ। सिद्धार्थ र कियाराले फेब्रुअरी ६ मा विवाह गर्न लागेको इटाइम्सले दाबी गरेको हो। त्यसपछि सो हल्लाले निकै व्यापकता पाएको छ। बिहेका लागि फेब्रुअरी ४, ५ र ६ गते नै पक्का गरिएको सो समाचार पोर्टले जनाएको छ। फेब्रुअरी ४ र ५ मा मेहेन्दी, हल्दी…
काठमाडौं : अमेरिकी डलरको भाउ बढेको भन्दै भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र प्रवेश गर्ने विदेशी पर्यटकसँग लिँदै आएको पर्यटन शुल्क वृद्धि गरेको छ। नगरपालिकाले विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबारस्कवायरलगायत नगरपालिकाभित्रका सम्पदा अवलोकनका लागि प्रवेश गर्ने विदेशी पर्यटकबाट असुल गर्दै आएको पर्यटन शुल्कमा २०२३ जनवरी १ देखि लागू हुने गरि वृद्धि गरेको हो। नगरपालिकाका पर्यटन सूचना केन्द प्रमुख गौतम लासिवाले अमेरिकी…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न मन्त्रालयका सचिवहरुसँग छलफल गरिरहेका छन्। सचिवहरुबाट रिपोर्ट सुन्न र निर्देशन दिन प्रचण्डले सचिवहरुलाई छलफलमा बोलाएका हुन्। प्रधानमन्त्री भएपछि प्रचण्डले पहिलोपटक मन्त्रालयका सचिवहरुसँग छलफल गर्न लागेका हुन्। सरकारमा हाल ८ जनाको मात्रै मन्त्रिपरिषद् छ। यद्यपि, ३ जनाले मात्र मन्त्रालय सम्हालेका छन्। बाँकी खाली रहेका १८ मन्त्रालयको जिम्मा अहिले प्रधानमन्त्रीसँगै छ। ४ जना मन्त्री बिना विभागिय छन्। प्रधानमन्त्री भएपछि उनले यसअघिका…
काठमाडौँ : नेपाल टी २० लिग अन्तर्गत आज जारी दोस्रो खेलमा जनकपुर रोयल्सले फार वेस्ट युनाइटेडलाई १ सय ६२ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको जनकपुर रोयल्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६१ रन बनाएको हो। जनकपुरका लागि सन्दिप जोराले अर्धशतकीय पारि खेल्दै सर्वाधिक ५५ रन बनाउँदा कप्तान ट्रेभोन ग्रिफ्फितले…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते विश्वासको मत लिने भएका छन्। प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिन चाहेको भन्दै संघीय संसदलाई पत्र लेखेका हुन्। विश्वासको मत लिन संघीय संसदलाई पत्र प्राप्त भएको संघीय संसद सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिए। 'बैठकको एजेण्डामा राखिदिनुस भनेर अनुरोध आएको छ,' पाण्डेले भने। प्रतिनिधि सभाको २६ गतेको बैठकमा प्रचण्डले…