PahiloPost

May 10, 2025 | २७ बैशाख २०८२

  • टोटेनहमलाई एस्टोन भिल्लाले हरायो, चेल्सी बराबरीमा रोकियो

    टोटेनहमलाई एस्टोन भिल्लाले हरायो, चेल्सी बराबरीमा रोकियो

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा टोटेनहम हट्सपर एस्टोन भिल्लासँग पराजित भएको छ। टोटेनहम हट्सपर स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली एस्टोन भिल्लासँग ०-२ गोलअन्तरले पराजित भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ५० औँ मिनेटमा एमी बुएन्डियाकझ गोलमा एस्टोन भिल्लाले अग्रता दिलाएका थिए। त्यस्तै ७३ औं मिनेटमा डौग्लास लुइजले गोल थप्दा घरेलु टोलीमाथि ०-२ गोलको जित निकाल्न सफल…

    विस्तृतमा पढ्नुस्

  • जसपाका रौतहट सचिव यादव आम जनता पार्टीमा प्रवेश

    जसपाका रौतहट सचिव यादव आम जनता पार्टीमा प्रवेश

    काठमाडौंः जनता समाजवादी पार्टी नेपालको रौतहट जिल्ला सचिव लखिन्द्र यादव प्रभु साह नेतृत्वको नवगठित आम जनता पार्टीमा प्रवेश गरेका छन्। आइतबार अध्यक्ष साह निवासमा यादवलाई पार्टीमा प्रवेश गराएको प्रचार प्रसार विभाग उपप्रमुख निवेश यादवले जानकारी दिए। सचिव यादवसहित जसपाका प्रभावशाली नेता सर्जुग राय यादव र लालबाबु राय यादव पनि प्रवेश गरेका हुन्। यही पुस ६ गते यादवलाई जसपाले जिल्ला सचिवको…

    विस्तृतमा पढ्नुस्

  • बलिउड फिल्म ‘एनिमल’ किन छाडे विपिनले?

    बलिउड फिल्म ‘एनिमल’ किन छाडे विपिनले?

    काठमाडौं : अभिनेता विपिन कार्कीले बलिउड फिल्म ‘एनिमल’ मा काम नगर्ने भएका छन्। ‘प्रसाद २’ को छायाङ्कनमा व्यस्त भएका कारण आफूले समय दिन नसकेको कार्कीले जनाए। अहिले विपिन फिल्म ‘प्रसाद २’ को छायाङ्कनमा कास्कीको ल्वाङ गाउँमा छन्। दुबैको फिल्मको सुटिङ सेड्युल जुध्दा आफूले फिल्मबाट हात झिक्न बाध्य भएको कार्कीले सुनाए। ‘उहाँहरुले ५ दिनभित्र मुम्बई आउनु भन्नुभएको थियो। तर म अहिले फिल्मको…

    विस्तृतमा पढ्नुस्

  • विराटनगरमाथि शीर्षस्थानको लुम्बिनीको रोमाञ्चक जित

    विराटनगरमाथि शीर्षस्थानको लुम्बिनीको रोमाञ्चक जित

    काठमाडौँ: नेपाल टी २० लिग अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा लुम्बिनी अल स्टार्सले विराटनगर सुपर किंग्सलाई हराएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा लुम्बिनीले १२ रनको रोमाञ्चक जित निकालेको हो। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२२ रन बनाएको थियो। टस जितेर ब्याटिङमा उत्रिएको ओपनिङ खराब भएको थियो। ओपनर लाहिरु मिलान्था १…

    विस्तृतमा पढ्नुस्

  • एमाले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा लिला गिरी चयन

    एमाले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा लिला गिरी चयन

    बुटवल : नेकपा एमालेको लुम्बिनी प्रदेश संसदीय दलको नेतामा लिला गिरी चयन भएका छन्। आइतबार प्रदेश राजधानी दाङको राप्ती उपत्यका (देउखुरी)मा बसेको बैठकले गिरीलाई दलको नेता चयन गर्ने निर्णय गरेको हो। एमाले महासचिव शंकर पोखरेलले अर्घाखाँचीबाट निर्वाचीत चेत नारायण आचार्यलाई दलको नेता बनाउन निकै जोडबल गरेका थिए। आजको बैठकमा महासचिव पोखरेल र सचिव छविलाल विश्वकर्मा पनि सहभागी थिए। एमाले पोलिटब्युरो…

    विस्तृतमा पढ्नुस्

  • 'आम्दानी अठन्नी, खर्च रुपैयाँ' : पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन लिएको ऋण तिर्न छैन सजिलो

    'आम्दानी अठन्नी, खर्च रुपैयाँ' : पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन लिएको ऋण तिर्न छैन सजिलो

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरे। तामझामका साथ गरिएको उद्घाटनसँगै विमानस्थल संचालनमा आउनु सुखद पक्ष हो। तर, यससँगै विमानस्थल निर्माणका लागि लिइएको ऋणको चर्को ब्याजमा घेरिसकेको छ। विमानस्थल निर्माणका लागि नेपालले चीनको एक्जिम बैंकमार्फत २२ अर्ब रुपैयाँ ऋण नेपालले लिएको थियो। एक्जिम बैंकले ७५ प्रतिशत ऋण र २५ प्रतिशत अनुदान दिएको हो। सात…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड प्रधानमन्त्री बनेपछि सक्रिय बन्दै चीन : 'ट्रान्स हिमालयन कनेक्टिभिटी'मा जोड, केरुङपछि थप बन्दरगाह खोल्ने घोषणा

    प्रचण्ड प्रधानमन्त्री बनेपछि सक्रिय बन्दै चीन : 'ट्रान्स हिमालयन कनेक्टिभिटी'मा जोड, केरुङपछि थप बन्दरगाह खोल्ने घोषणा

    काठमाडौं : नेपालका लागि चिनियाँ राजदूतावासका चार्ज दी अफेयर्स (सीडीए) वाङ सिनले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनालाई नेपालसँग मिलेर अघि बढाउने बताएका छन्। आइतवार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनमा सम्बोधन गर्दै वाङले 'बीआरआई'लाई अघि बढाएर फलदायी नतिजा ल्याउने बताएका हुन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ सहयोग र चिनियाँ बैंकसँग ऋण लिएर नै निर्माण भएको हो। यो विमानस्थल नेपाल-चीन 'बीआरआई' सहयोग अन्तर्गत पर्ने प्रमुख परियोजना हो।…

    विस्तृतमा पढ्नुस्

  • 'एनिमल' मा रणवीर कपुरको फरक अवतार‍

    'एनिमल' मा रणवीर कपुरको फरक अवतार‍

    रणवीर कपुरको मुख्य भूमिका रहेको बलिउड फिल्म ‘एनिमल’ को पोस्टर सार्वजनिक भएको छ। निर्माणटिमले नयाँ वर्षको अवसरमा रणवीरको फर्स्टलुकसहितको पोस्टर रिलिज गरेको हो। पोस्टरमा रणवीरको फरक अवतार देख्न सकिन्छ। रगतले लतपतिएका रणवीरको साथमा बञ्चरो समेत छ। सन्दीप रेड्डी वांगाको निर्देशन र लेखन रहेको यो फिल्म ११ अगस्ट २०२३ मा पाँच भाषामा रिलिज हुनेछ। रणवीर कपुरको यो चरित्र उनका बाँकी फिल्मभन्दा निकै…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनी प्रदेशको पहिलो अधिवेशन भोलि

    लुम्बिनी प्रदेशको पहिलो अधिवेशन भोलि

    बुटवल : लुम्बिनी प्रदेशसभाको अधिवेशन पुस १८ गते भोलि हुने भएको छ। प्रदेश प्रमुख शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम सोमवार दिउँसो १ बजे प्रदेशसभा अधिवेशन आह्वान गरेका छन्। प्रदेश सभाका सदस्यहरूलाई प्रदेश प्रमुख शेरचनले शपथग्रहण गराइसकेकाले सभाको बैठक भने जेष्ठ सदस्यका हैसियतले डिल्लीराज भुसालले गर्नेछन्। गुल्मी क्षेत्र नम्बर २ (क) बाट निर्वाचित भुसाल प्रदेशसभामा सबैभन्दा जेठा सदस्य…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनीका प्रदेशसभा सदस्यले लिए शपथ

    लुम्बिनीका प्रदेशसभा सदस्यले लिए शपथ

    बुटवल : लुम्बिनी प्रदेशसभा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। आइतबार प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा सदस्यहरुलाई शपथ गराएका हुन्। ८७ जना प्रदेशसभा सदस्यमध्ये ९ जनाले मातृभाषामा शपथ लिएका छन् भने अरुले नेपाली भाषामा नै शपथ लिएका छन्। प्रदेश प्रमुख अमिक शेरचनले दाङको राप्ती उपत्यका (देउखुरी) मा निर्माण भएको प्रदेशसभा भवनमा प्रदेशसभा सदस्यहरुलाई शपथ गराएका हुन्। प्रदेशसभा नियमावली २०७९…

    विस्तृतमा पढ्नुस्

  • अन्तिम बलमा ऐरीको अर्धशतक, विराटनगरले पायो १ सय २३ रनको लक्ष्य

    अन्तिम बलमा ऐरीको अर्धशतक, विराटनगरले पायो १ सय २३ रनको लक्ष्य

    काठमाडौँ: नेपाल टी २० लिग अन्तर्गत आज जारी खेलमा लुम्बिनी अल स्टार्सले विराटनगर सुपर किंग्सलाई १ सय २३ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२२ रन बनाएको हो। टस जितेर ब्याटिङमा उत्रिएको ओपनिङ खराब भएको थियो। ओपनर लाहिरु मिलान्था १ रन बनाएर आउट हुँदा हसमीत सिंह २ रनमा आउट भए।…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ मा मुख्यमन्त्रीका लागि दाबी गर्न आह्वान, एमाले र माओवादीबाटै आकांक्षी

    प्रदेश १ मा मुख्यमन्त्रीका लागि दाबी गर्न आह्वान, एमाले र माओवादीबाटै आकांक्षी

    काठमाडौं : प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङ्गले मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका छन्। मुख्यमन्त्री दाबी गर्न पुस २४ गते अपरान्ह ५ बजे सम्मका लागि समय दिइएको हो। संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। उक्त आह्वानअनुसार दुई वा दुईभन्दा बढी दलको बहुमत जुटाउन सक्ने प्रदेश सभा…

    विस्तृतमा पढ्नुस्

  • पार्टी एकताका लागि एमालेबाट प्रस्ताव नै आएको छैन : एकीकृत समाजवादी, सरकारमा सहभागी हुन भने धेरैको जोड

    पार्टी एकताका लागि एमालेबाट प्रस्ताव नै आएको छैन :  एकीकृत समाजवादी, सरकारमा सहभागी हुन भने धेरैको जोड

    काठमाडौं : नेकपा एकीकृत समाजवादीले पार्टी एकताका लागि नेकपा एमालेबाट प्रस्ताव नै नआएको बताएको छ। स्थायी कमिटीको बैठकपछि एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले एकताको प्रस्ताव नआएको बताए। 'खुट्टा उचालिहाल्ने पछमा छैनौं। उताबाट एकताका लागि प्रस्ताव नै आएको छैन्,'तुलाधरले भने। शनिवार सुरु भएको नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीको बैठकमा नेताहरुले धारणा राख्ने क्रम नसकिएपछि आइतवारका लागि पनि बोलाइएको थियो। एकीकृत समाजवादीले…

    विस्तृतमा पढ्नुस्

  • पोखराबासीले देखेको सपना पूरा भयो भन्दै 'सीडीए' वाङ सिनले भने : अन्तर्राष्ट्रिय विमानस्थल नेपालको राष्ट्रिय गौरवको प्रतिक

    पोखराबासीले देखेको सपना पूरा भयो भन्दै 'सीडीए' वाङ सिनले भने : अन्तर्राष्ट्रिय विमानस्थल नेपालको राष्ट्रिय गौरवको प्रतिक

    काठमाडौं : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आज उद्घाटन भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज चीन सरकारको सहयोगमा निर्माण भएको विमानस्थलको उद्घाटन गरेका हुन्। सो कार्यक्रममा काठमाडौंस्थित चिनियाँ राजदूतावासका चार्ज दी अफेयर्स (सीडीए) वाङ सिन पनि उपस्थित थिए। कार्यक्रमलाई सम्बोधन गर्दै उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पोखरावासीको ५० वर्षदेखिकेा  सपना भएको बताउँदै सो विमानस्थल नेपालको राष्ट्रिय गौरवको प्रतिक भएको पनि बताए। 'पोखरा अन्तर्राष्ट्रिय…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री प्रचण्डद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

    प्रधानमन्त्री प्रचण्डद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

    पोखरा : प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन्। आइतवार यहाँ आयोजित भव्य कार्यक्रमकाबीच प्रचण्डले ताम्रपत्र अनावरण गर्दै विमानस्थलको औपचारिकरुपमा उद्घाटन गरेका हुन्। विमानस्थल उद्घाटनका लागि प्रधानमन्त्री दाहाल आज बिहान राजधानी काठमाडौँबाट पोखरा आइपुगेका हुन्। उनका साथमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल पनि पोखरा आइपुगेका हुन्।

    विस्तृतमा पढ्नुस्

  • पूरा हुँदै पोखरेलीको सपना, अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनमा सहभागी हुन ओर्लियो भिड

    पूरा हुँदै पोखरेलीको सपना, अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनमा सहभागी हुन ओर्लियो भिड

    पोखरा : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आज उद्घाटन हुँदैछ । विमानस्थलको उद्घाटनका लागि पोखरा महानगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमानस्थलको उद्घाटन गर्दैछन्। यससँगै पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल गर्ने पोखरेलीहरुको वर्षौंदेखिको पहल आज पूरा हुँदैछ। विमानस्थलको उद्घाटन समारोहमा व्यापक जनसहभागिता गराउने उद्देश्यले महानगरले आज सार्वजनिक बिदा दिँदै विभिन्न संघसंस्थादेखि आमा समुहलाई र्‍यालीमा सहभागी हुन निमन्त्रणा दिइएको छ। महानगरको आयोजनामा…

    विस्तृतमा पढ्नुस्

  • भोलि वाग्मती प्रदेशसभाको पहिलो बैठक बस्ने

    भोलि वाग्मती प्रदेशसभाको पहिलो बैठक बस्ने

    काठमाडौं : वाग्मती प्रदेशसभाको ११औं अधिवेशन पुस १८ गते बस्ने भएको छ। प्रदेशसभा सचिवालयका अनुसार भोलि दिउँसो १ बजेका लागि बैठब बोलाइएको छ। भोलि बिहान ८ बजे सर्वदलीय बैठक बस्ने र प्रदेशसभा बैठकमा प्रस्तुत हुने कार्यसूची तयार गरिने प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए। प्रदेशसभा सदस्यको लागि दोस्रो कार्यकालको ११औँ बैठक सुरु हुन लागेको हो। प्रदेशसभामा अहिले नेपाली कांग्रेस,…

    विस्तृतमा पढ्नुस्

  • नेपाल राष्ट्र बैंकले सुरु गर्‍यो नोटबाट बनेको ब्रिकेट बिक्री

    नेपाल राष्ट्र बैंकले सुरु गर्‍यो नोटबाट बनेको ब्रिकेट बिक्री

    काठमाडौं : नेपाल राष्ट्र बैंकले काम नलाग्ने नोटबाट बनाएको ब्रिकेट/स्रेडेड टुक्राहरु बिक्रीमा राखेको छ। राष्ट्र बैंकले मुद्रा व्यवस्थापन विभागका साथै विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थ नगर, नेपालगञ्ज र धनगढीका प्रादेशिक कार्यालयले उत्पादन गरेको ब्रिकेट बिक्रीमा राखेको हो। राष्ट्र बैंकले सिलबन्दी बोलकबोलमार्फत ब्रिकेट बिक्री गर्न लागेको हो। कुल २ लाख ७५ हजार केजी ब्रिकेट बिक्रीमा राखिएको हो। इच्छुक व्यक्ति तथा संस्थाले…

    विस्तृतमा पढ्नुस्

  • जनकपुरमाथि सहज जित निकाल्दै काठमाडौँ तेस्रो स्थानमा

    जनकपुरमाथि सहज जित निकाल्दै काठमाडौँ तेस्रो स्थानमा

    काठमाडौँ: नेपाल टी २० लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा काठमाडौँ नाइट्सले जनकपुर रोयल्सलाई हराएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा काठमाडौँले जनकपुरमाथि ९० रनको फराकिलो जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको काठमाडौँले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८० रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको जनकपुर १९.१ ओभरमा सबै विकेट गुमाउँदै ९० रनमै समेटियो। सुरुवाती ब्याटिङ गरेको…

    विस्तृतमा पढ्नुस्

  • मिस युनिभर्सको ७१ औं संस्करणमा सहभागी हुन अमेरिका गइन् सोफिया

    मिस युनिभर्सको ७१ औं संस्करणमा सहभागी हुन अमेरिका गइन् सोफिया

    काठमाडौं : ‘मिस यूनिभर्स नेपाल २०२२’ कि विजेता सोफिया भुजेल अमेरिका प्रस्थान गरेकी छिन्। ‘मिस युनिभर्स’ को ७१ औं संस्करणमा सहभागी हुन उनी अमेरिका गएकी हुन्। ‘मिस यूनिभर्स नेपाल’ की राष्ट्रिय निर्देशक नग्मा श्रेष्ठ लगायतको टिमले सोफियालाई शनिवार राति विमानस्थलमा बिदाई गरेको थियो। त्यसक्रममा अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई प्रतिनिधित्व गर्न पाउँदा निकै खुसी लागेको सोफियाले बताइन्। ‘म यसपटक नेपालमा मिस यूनिभर्सको ताज भित्राउन उत्साहित…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell