PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

  • रोनाल्डो साउदी क्लब अल नासरमा अनुबन्धित

    रोनाल्डो साउदी क्लब अल नासरमा अनुबन्धित

    पोर्चुगिच स्ट्राइकर क्रिस्टियानो रोनाल्डो साउदी क्लब अल नासरसँग अनुबन्धित भएका छन्। विवादस्पस्ट अन्तर्वार्तापछि इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेड छाडेपछि फ्रि एजेन्ट बनेका रोनाल्डो साउदीको क्लबमा २०२५ सम्मका लागि अनुबन्धित भएका हुन्। अल नासरमा फुटबलको इतिहासमै सबै भन्दा ठूलो रकम रोनाल्डोले पाउने बीबीसीले जनाएको छ। उनले हरेकवर्ष १७७ मिलियन पाउन्ड भन्दा बढी पाउने बताइएको छ। नौ पटकको साउदी प्रो लिग च्याम्पियन अल…

    विस्तृतमा पढ्नुस्

  • बेञ्जेमाको दोहोरो गोलमा जित निकाल्दै रियल मड्रिड शीर्षस्थानमा

    बेञ्जेमाको दोहोरो गोलमा जित निकाल्दै रियल मड्रिड शीर्षस्थानमा

    स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियल मड्रिडले रियल भाल्लाडोलिडलाई हराएको छ। जोस जोरिल्ला स्टेडियममा सम्पन्न खेलमा मड्रिडले भाल्लाडोलिडमाथि २-० गोलको जित निकालेको हो। मड्रिडको जितमा करिम बेञ्जेमाले दोहोरो गरे। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा दुबै गोल बेञ्जेमाले दोस्रो हाफमा गरेका थिए। दोस्रो हाफमा रेफ्रीको निर्णयमा वादविवाद गर्दा भालाडोलिडका सर्जियो लेओनले रेडकार्ड ब्यहोरे। ८३ औं मिनेटमा पाएको पेनाल्टीको…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनी प्राविधिक विश्वविद्यालयको बोर्ड सदस्यमा भुसाल नियुक्त

    लुम्बिनी प्राविधिक विश्वविद्यालयको बोर्ड सदस्यमा भुसाल नियुक्त

    बुटवलः लुम्बिनी प्राविधिक विश्वविद्यालयको बोर्ड सदस्यमा नारायण भुसाल नियुक्त भएका छन्। मुख्यमन्त्र कुलप्रसाद केसीले शिक्षामन्त्रीलाई जानकारी नै नदिई कपिलवस्तु बाणगंगा नगरपालिका ८ का भुसाललाई सदस्यमा नियुक्त गरेका हुन्। विश्वविद्यालयको कूलपति मुख्यमन्त्री र उपकूलपति शिक्षामन्त्री रहने व्यवस्था रहेको छ। गत मंसिर २९ गते कूलपतिको निर्णय अनुसार भुसाललाई नियुक्त गरिएको विषय बिहीबार साँझ मात्रै सार्वजनिक भएको थियो। मंसिर २९ गतेको निर्णयपछि मन्त्रिपरिषद्का…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ समकक्षी र श्रीलंकाका राष्ट्रपतिको बधाई

    प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ समकक्षी र श्रीलंकाका राष्ट्रपतिको बधाई

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चिनियाँ प्रधानमन्त्री ली खछ्याङले नेपाल सरकार र नेपाली जनताप्रति आफूको पूर्णसाथ रहने बताएका छन्।  नवगठित सरकारका प्रधानमन्त्रीलाई एक सन्देश पठाउँदै चिनियाँ प्रधानमन्त्रीले वर्तमान सरकार पूर्णरुपमा सफल हुने कामना गरेका हुन्। प्रधानमन्त्री दाहालसँग शिष्टाचार भेटका लागि पुगेका यहाँस्थित चिनियाँ दूतावासका कार्यबाहक राजदूत वाङ सिङले चिनियाँ प्रधानमन्त्रीको सन्देश उपलब्ध गराएका हुन्। चिनियाँ प्रधानमन्त्रीले सन्देशमा भनेका छन्,…

    विस्तृतमा पढ्नुस्

  • गृहमन्त्री लामिछानेले भने : जीवन पाउनु र गुमाउनुको बेहिसाब बहीखाता हो

    गृहमन्त्री लामिछानेले भने : जीवन पाउनु र गुमाउनुको बेहिसाब बहीखाता हो

    काठमाडौं : गृहमन्त्री रवि लामिछानेले भेटघाट र फूलमाला रोकेर काम गर्ने बेला आएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत गृहमन्त्री लामिछानेले जीवन बेहिसाब बहीखाता भएको उल्लेख गर्दै अब निरन्तर काममा लाग्नुपर्ने बेला आएको बताएका हुन्। 'जीवन पाउनु र गुमाउनुको बेहिसाब बहीखाता हो जस्तो लाग्छ र बाल्यकालदेखि  आजसम्म मैले आफ्ना तर्फबाट नगुमाएको र कहिल्यै नगुमाउने प्रतिज्ञा गरेको एउटै चिज इमानदारी हो,' गृहमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनी प्राविधिक विश्वविद्यालयको बोर्ड सदस्यमा भुसाल नियुक्त

    लुम्बिनी प्राविधिक विश्वविद्यालयको बोर्ड सदस्यमा भुसाल नियुक्त

    बुटवल : लुम्बिनी प्राविधिक विश्वविद्यालयको बोर्ड सदस्यमा नारायण भुसाल नियुक्त भएका छन्। मुख्यमन्त्री कूलप्रसाद केसीले शिक्षामन्त्रीलाई जानकारी नै नदिई कपिलवस्तुको बाणगंगा नगरपालिका–८ का भुसाललाई सदस्यमा नियुक्त गरेका हुन्। विश्वविद्यालयको कूलपति मुख्यमन्त्री र उपकूलपति शिक्षामन्त्री रहने व्यवस्था रहेको छ। गत मंसिर २९ गते कूलपतिको निर्णयअनुसार भुसाललाई नियुक्त गरिएको विषय बिहीबार साँझमात्रै सार्वजनिक भएको थियो। मंसिर २९ गतेको निर्णयपछि मन्त्रिपरिषद्का बैठकमा समेत…

    विस्तृतमा पढ्नुस्

  • नेपाल टी२० लिगमा छैटौँ खेलमा आएर पोखराको पहिलो जित, फार वेस्ट युनाइटेड पराजित

    नेपाल टी२० लिगमा छैटौँ खेलमा आएर पोखराको पहिलो जित, फार वेस्ट युनाइटेड पराजित

    काठमाडौं: नेपाल टी २० लिग अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा पोखरा एभेन्जर्सले फार वेस्ट युनाइटेडलाई हराएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा पोखराले ३ विकेटको जित निकाल्दै प्रतियोगितामा पाँच हारपछि पहिलो जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको फार वेस्ट युनाइटेडले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८७ रन बनाएको थियो। फारवेस्टका लागि उमैर अलीले ४२ रन बनाउँदा देव…

    विस्तृतमा पढ्नुस्

  • सुशील र शिक्षाको मुख्य भूमिकामा ‘द आउट ल’को घोषणा

    सुशील र शिक्षाको मुख्य भूमिकामा ‘द आउट ल’को घोषणा

    काठमाडौं : फिल्म ‘द आउट ल’ निर्माणको घोषणा भएको छ। फिल्मको फर्स्ट लुक पोस्टर र टिजर सार्वजनिक गर्दै फिल्मको घोषणा गरिएको हो। एक्सन–थ्रिलर जनरामा निर्माण हुने फिल्ममा सुशील श्रेष्ठ र मोडल शिक्षा संगौला मुख्य भूमिकामा देखिनेछन्। विक्की महर्जनको निर्देशनमा बन्ने यस फिल्ममा कानुन नमान्ने व्यक्तिको कथा समेटिएको छ। फिल्ममा सुशील र शिक्षाका साथै नरेश पौडेल, सुमन भण्डारी, हेम गुरुङ, विशाल पहारी,…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस संसदीय दलको नेतामा संस्थापनको वर्चश्च : पाँचै प्रदेशमा देउवा समूहका, दुई प्रदेशमा चुन्न बाँकी

    कांग्रेस संसदीय दलको नेतामा संस्थापनको वर्चश्च : पाँचै प्रदेशमा देउवा समूहका, दुई प्रदेशमा चुन्न बाँकी

    काठमाडौं : नेपाली कांग्रेसको हालसम्म सम्पन्न प्रदेशहरुको संसदीय दलको नेता चयनमा संस्थापन पक्षले वर्चश्व जमाएको छ। केन्द्रमा सभापति शेरबहादुर देउवा निर्वाचित भएसँगै प्रदेशमा पनि संसदीय दलको नेता चयन जारी रहेको छ। हालसम्म पाँच प्रदेशमा संसदीय दलको नेता चयन सकिसकेको छ। जसमध्ये कर्णालीमा जीवनबहादुर शाही सर्वसम्मत हुँदा अरु प्रदेशमा भने निर्वाचन भयो। केन्द्रमा पनि सभापति देउवा ६४ मत पाउँदै निर्वाचित हुँदा…

    विस्तृतमा पढ्नुस्

  • राप्रपा नेपालले बोलायो केन्द्रीय समितिको बैठक

    राप्रपा नेपालले बोलायो केन्द्रीय समितिको बैठक

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले माघ ९ र १० गतेका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। चुनावको समिक्षा गर्न बैठक बोलाइएको राप्रपा नेपालले जारी गरेको प्रेस नोटमा उल्लेख छ। 'आम निर्वाचनको समीक्षा एवं समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल गरी राप्रपा नेपालको आगामी कार्यदिशा निर्धारण गर्न पार्टीको केन्द्रिय कार्य समितिको बैठक आउँदो माघ ९ र १० गते काठमाडौंमा हुने भएको…

    विस्तृतमा पढ्नुस्

  • एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलको नेतामा सोडारी

    एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलको नेतामा सोडारी

    कैलाली : नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेतामा दीर्घ सोडारी चयन भएका छन्। पार्टीबाट निर्वाचित ज्येष्ठ सदस्य प्रकाश रावलको अध्यक्षता तथा पार्टीका प्रदेश सचिव दिनेशचन्द्र सुवेदीको उपस्थितिमा बसेको बैठकले सोडारीलाई दलको नेता चयन गरेको हो। सोडारी कैलाली निर्वाचन क्षेत्र ४ को प्रदेश क बाट निर्वाचित भएका थिए। सोडारी अहिले प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्री…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिमका प्रदेश सभा सदस्यले लिए शपथ, सोमबार बैठक आह्वान

    सुदूरपश्चिमका प्रदेश सभा सदस्यले लिए शपथ, सोमबार बैठक आह्वान

    कैलाली : सुदूरपश्चिम प्रदेशका नवनिर्वाचित ५३ जना प्रदेश सभा सदस्यहरूले शपथ ग्रहण गरेका छन्। शुक्रवार सुरुमा प्रदेश प्रमुख देवराज जोशीले अछामबाट निर्वाचित सांसद मानबहादुर रावललाई शपथ ग्रहण गराएका थिए। लगत्तै रावलले अन्य ५२ सदस्यहरूलाई प्रदेश सभा भवनमा शपथ ग्रहण गराएका हुन्। नागरिक उन्मुक्ति पार्टीका ५ र नेपाली कांग्रेसका एक जना सांसदले थारु भाषामा र त्यसबाहेक अन्य ४७ सदस्यले नेपाली भाषामा…

    विस्तृतमा पढ्नुस्

  • राजनीतिक दलको आवरणमा गुण्डागर्दी गर्नेविरुद्ध निर्मम रुपमा कारबाही गर्न गृहमन्त्री लामिछानेको निर्देशन

    राजनीतिक दलको आवरणमा गुण्डागर्दी गर्नेविरुद्ध निर्मम रुपमा कारबाही गर्न गृहमन्त्री लामिछानेको निर्देशन

    काठमाडौं : उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले विभिन्न राजनीतिक दलका आवरणमा संरक्षित गुण्डागर्दी गर्नेलाई निर्मम भएर कारबाही गर्न निर्देशन दिएका छन्। शुक्रवार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्ने क्रममा गृहमन्त्री लामिछानेले राजनीतिक दलको आवरणमा संरक्षित गुण्डागर्दी गर्नेलाई निर्मम भएर प्रहरी कारबाही गर्न विशेष निर्देशन दिएका हुन्। त्यस्तै उनले सीमा क्षेत्रमा हुने भन्सार छली, तस्करी तथा अन्य अनियमितता, लागूऔषध बिक्री वितरण…

    विस्तृतमा पढ्नुस्

  • दिपेन्द्र लामाले गरे फिल्म ‘नांगो गाउँ’को घोषणा, दयाहाङ र मिरुना मुख्य भूमिकामा

    दिपेन्द्र लामाले गरे फिल्म ‘नांगो गाउँ’को घोषणा, दयाहाङ र मिरुना मुख्य भूमिकामा

    काठमाडौं : फिल्म ‘२ नम्बरी’ हिट भएपछि निर्देशक दिपेन्द्र लामाले नयाँ फिल्मको घोषणा गरेका छन्। लामाको लेखन र निर्देशनमा फिल्म ‘नांगो गाउँ’ निर्माण हुने पक्का भएको हो। हिमाल शर्मा प्रस्तुतकर्ता रहेको फिल्ममा दयाहाङ राई र मिरुना मगर फाइनल भइसकेका छन्। मिरुना र दयाले यसअघि ‘कबड्डी ४’मा सहकार्य गरेका थिए। दयासँगै अर्का एक जना अभिनेताको मुख्य भूमिका रहने फिल्मको बाँकी कलाकार…

    विस्तृतमा पढ्नुस्

  • भारतीय क्रिकेटर ऋषभ पन्तको कार दुर्घटना, खुट्टामा गम्भीर चोट

    भारतीय क्रिकेटर ऋषभ पन्तको कार दुर्घटना, खुट्टामा गम्भीर चोट

    भारतीय क्रिकेट टोलीका विकेटकिपर ऋषभ पन्त सवार गाडी दुर्घटनामा परेको छ। यो दुर्घटना दिल्लीबाट रुडकी जाँदै गर्दा गुरुकुल नारसन क्षेत्रमा भएको बताइएको छ। दुर्घटनामा उनको गाडी पूर्ण रुपले क्षति भएको छ भने उनको केही तस्बिरहरु बाहिरिएका छन्। दुर्घटनामा उनको टाउको, घुँडा र ढाड चोट लागेको देखिन्छ। २५ वर्षे पन्तको गाडी डिभाइडरमा ठोक्किएर दुर्घटना भएको बताइएको छ। त्यसपछि गाडीमा आगोलागेपछि उनी…

    विस्तृतमा पढ्नुस्

  • ‘कमेडी च्याम्पियन’ तेस्रो सिजनको अडिसन पुस २७ गतेबाट

    ‘कमेडी च्याम्पियन’ तेस्रो सिजनको अडिसन पुस २७ गतेबाट

    काठमाडौं : कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ को तेस्रो सिजनको घोषणा भएको छ। निर्देशक विशाल भण्डारीले शोको घोषणासँगै आवेदन मितिबारे जानकारी दिएका हुन्। जनवरी ११ देखि ३० (पुस २७- माघ १६) सम्म सहभागी हुन चाहने प्रतिस्पर्धीले अडिसन दिन सक्नेछन्। सहभागी हुन चाहने प्रतिस्पर्धीले 'पेवेल एप' डाउनलोड गरेर आफ्नो भिडियो पठाउनु पर्नेछ। भिडियोको लम्बाई ५ मिनेटसम्मको हुने आयोजकले बताएको छ। भिडियो प्राप्त गरेपछि उत्कृष्टलाई…

    विस्तृतमा पढ्नुस्

  • पेलेको 'सेलिब्रेसन ट्रेडमार्क' जसलाई बिर्सने छैनन् फ्यानले, कुन - कुन विषयमा विवादमा तानिएका थिए उनी?

    पेलेको 'सेलिब्रेसन ट्रेडमार्क' जसलाई बिर्सने छैनन् फ्यानले, कुन - कुन विषयमा विवादमा तानिएका थिए उनी?

    ब्राजिलमा 'द किङ' भनेर चिनिने फुटबल लेजेन्ड पेले विश्वकपको ह्याट्रिक कीर्तिमान बनाएका एकमात्र फुटबलर हुन्। अघिल्लो शताब्दीका फुटबल क्षेत्रका धुरन्धर व्यक्तित्व पेलेको बिहीवार ८२ वर्षको उमेरमा निधन भयो। गत महिना उनलाई अस्पतालमा भर्ना गरिएको थियो। क्यान्सरलगायतका रोगहरुसँग लामो समय जुधेका उनको हाल उपचार गरिएको मेडिकल सेन्टरले क्यान्सरका कारण धेरै अंगहरुले काम गर्न छाडेपछि मृत्यु भएको जनाएको छ। 'पेलेले सबै कुरा परिवर्तन गर्नुभयो। फुटबललाई…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनी अलस्टार्सको लगातार पाँचौँ जित, शीर्षक्रमका तीन ब्याट्सम्यान डकआउट हुँदा हार्‍यो काठमाडौँ

    लुम्बिनी अलस्टार्सको लगातार पाँचौँ जित, शीर्षक्रमका तीन ब्याट्सम्यान डकआउट हुँदा हार्‍यो काठमाडौँ

    काठमाडौँ: नेपाल टी २० लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा लुम्बिनी अलस्टार्सले काठमाडौँ नाइट्सलाई हराएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा अलस्टार्सले काठमाडौँलाई ३५ रनले हराएको हो। टस जितेर ब्याटिङमा उत्रिएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५० रन बनाएको थियो। अलस्टारका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४० रन बनाउँदा लाहिरु मिलान्थाले २५, कुशल भुर्तेलले १९ तथा अनिल…

    विस्तृतमा पढ्नुस्

  • ‘पेले डिड इट फर्स्ट’

    ‘पेले डिड इट फर्स्ट’

    ब्राजिलियन फुटबल स्टार पेलेको बिहीबार ८२ वर्षको उमेरमा निधन भयो। लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोका कारण ‘गोट’ (हालसम्मकै सबैभन्दा उत्कृष्ट)बारे प्रश्न उठ्नुअघि, पेले र डिएगो म्याराडोनाबिच तुलना गर्दै समर्थकहरु बहस गर्थे। मेस्सीले अर्जेन्टिनाका लागि पछिल्लो विश्वकप जित्दा पेलेको एउटा भिडियो भाइरल भयो। कसैलाई लाग्न सक्छ कि यो भिडियो पनि अरुजस्तै होला तर होइन। यो भिडियोले किन पेले फुटबलको पहिलो ‘मेगा स्टार’…

    विस्तृतमा पढ्नुस्

  • सुनको मूल्य तोलामा ५ सय बढ्यो

    सुनको मूल्य तोलामा ५ सय बढ्यो

    काठमाडौंः साताको अन्तिम दिन सुनको मूल्य बढेको छ। अघिल्लो दिनको भन्दा सुन तोलामा शुक्रबार ५ सय रुपैयाँले वृद्धि भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रति तोला एक लाख एक हजार ४ सय रुपैयाँ निर्धारण भएको छ। बिहीबार सुन तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ९ सय रुपैयाँ रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य शुक्रबार तोलामा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell