PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

  • तमिल फिल्म ‘पोन्नियिन सेलवान - २’ अप्रिल २८ मा प्रदर्शन हुने

    तमिल फिल्म ‘पोन्नियिन सेलवान - २’ अप्रिल २८ मा प्रदर्शन हुने

    दक्षिण भारतीय फिल्म ‘पोन्नियिन सेलवान’ को दोस्रो भागको प्रदर्शन मिति तय भएको छ। मणि रत्नमको निर्देशित यो फिल्म २८ अप्रिल सन् २०२३ मा रिलिज हुनेछ। निर्माण टिमले एक टिजर सार्वजनिक गर्दैँ रिलिज मितिबारे जानकारी दिएका हो। फिल्ममा मद्रास टकीज र लाइका प्रोडक्सनको निर्माण रहेको छ। यस फिल्म ओस्कार विजेता संगीत निर्देशक ए.आर. रहमानले फिल्ममा संगीत दिइरहेका छन्। यस वर्षकै ३० सेप्टेम्बरमा रिलिज भएको…

    विस्तृतमा पढ्नुस्

  • तमु ल्होसार मनाइँदै

    तमु ल्होसार मनाइँदै

    काठमाडौं : गुरुङ समुदायले पुरानो वर्षलाई बिदाई गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन्। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्यरूपमा मनाउँछन्। ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ। गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा,…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ को कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा, सशक्त र रचनात्मक प्रतिपक्षको भूमिका निभाउने

    प्रदेश १ को कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा, सशक्त र रचनात्मक प्रतिपक्षको भूमिका निभाउने

    विराटनगर : प्रदेश नम्बर १ को प्रदेश सभामा नेपाली कांग्रेसको संसदीय दलका नेतामा पार्टी संस्थापन पक्षका उद्धव थापा चुनिएका छन्। समानुपातिक कोटामा झापाबाट प्रदेश सांसद भएका थापा अत्यधिक मत प्राप्त गर्दै दलको नेता चुनिएका हुन्। थापा पार्टीको प्रदेश सभापति समेत हुन्। शुक्रवार भएको निर्वाचनमा थापाले १८ मत हासिल गरे। उनका निकटतम प्रतिद्वन्द्वी रहेका सभासद् केदार कार्कीले ९ मत प्राप्त गरे।…

    विस्तृतमा पढ्नुस्

  • सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई जुनसुकै बेला अप्ठ्यारोमा पार्न सक्छ : प्रतिवेदन

    सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई जुनसुकै बेला अप्ठ्यारोमा पार्न सक्छ : प्रतिवेदन

    काठमाडौं : मिडियाका अधिकारहरु सङकुचित पार्ने कानुनहरुले गर्दा तीनै तहका सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई जुनसुकै बेला अप्ठ्यारोमा पार्न सक्ने एक प्रतिवेदनले देखाएको छ। सेन्टर फर मिडिया रिसर्च नेपालले सार्वजनिक गरेको एक प्रतिवेदनमा मुलुक संघीयतामा गइसकेपछि संघ, प्रदेश र स्थानीय तहमा मिडिया सम्बन्धी कानुन तथा विधेयक ल्याउँदा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रालाई सङ्कुचित पार्ने प्रावधानहरु राखिएको उल्लेख छ। प्रतिवेदनका अनुसार संघीयतापछि…

    विस्तृतमा पढ्नुस्

  • फुटबलका लेजेन्ड पेलेका किस्सा : उनलाई मैदानबाट निकाल्ने रेफ्री आफैँ बाहिरिनुपर्‍यो, के युद्ध पनि रोकिएको थियो?

    फुटबलका लेजेन्ड पेलेका किस्सा : उनलाई मैदानबाट निकाल्ने रेफ्री आफैँ बाहिरिनुपर्‍यो, के युद्ध पनि रोकिएको थियो?

    सन् १९७७ मा फुटबलबाट सन्यास लिएका ब्रालियन खेलाडी पेले विश्वको सर्वोत्कृष्ट खेलाडीमध्येमा पर्छन्। पछिल्ला दिनहरुमा पेले मृगौलाको रोग र प्रोस्टेटसँग जुधिरहेका थिए। पेले तीनपटक विश्वकप जित्ने टोलीको सदस्य थिए। यस्तो कीर्तिमान बनाउने उनी विश्वको एकमात्र खेलाडी हुन्। उनको खेल करियरमा धेरै यस्ता किस्साहरु छन् जसले देखाउँछ आफ्नो समयमा उनी कति चर्चित थिए भनेर। पेलेलाई बाहिर पठाउँदा रेफ्री आउट सन् १९६८…

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिलिज : आर्यन र उपासना अभिनित फिल्म ‘डिसेम्बर फल्स’ प्रदर्शनमा

    फ्राइडे रिलिज : आर्यन र उपासना अभिनित फिल्म ‘डिसेम्बर फल्स’ प्रदर्शनमा

    काठमाडौं : आज शुक्रवार नेपाली सिनेमाहलमा फिल्म ‘डिसेम्बर फल्स’ प्रदर्शन भएको छ। हलमा अन्य फिल्म रिलिज नहुँदा आर्यन सिग्देल र उपासना सिंह ठकुरीको मुख्य भुमिका रहेको यस फिल्मले सोलो प्रदर्शनको मौका पाएको हो। नेपालका मल्टिप्लेक्सहरुमा फिल्मले उत्साहजनक शो पाएको छ। देशकै सबैभन्दा ठूलो चेन क्यूएफएक्सले देशभर २० शो दिएको छ। त्यसैगरी, बिग मुभिजले भने फिल्मलाई ३ शो र वान सिनेमाजको…

    विस्तृतमा पढ्नुस्

  • ब्राजिलियन फुटबल स्टार पेलेको निधन

    ब्राजिलियन फुटबल स्टार पेलेको निधन

    फुटबल स्टार पेलेको निधन भएको छ। ८२ वर्षका उनको उपचारका क्रममा साओ पाउलोमा निधन भएको उनका म्यानेजरले एसोसिएट प्रेससँग पुष्टि गरेका छन्।  उनका म्यानेजर जोय प्रागाले उनको मृत्यु भएको पुष्टि गरेको समाचारमा उल्लेख छ। तीन पटक ब्राजिललाई विश्वकपको उपाधी दिलाउन योगदान पुर्‍याएका उनी गत महिना देखि अस्पताल भर्ना भएका थिए। 

    विस्तृतमा पढ्नुस्

  • चलचित्र विकास बोर्डले दुबईमा नेपाली सिनेमा फेस्ट आयोजना गर्ने

    चलचित्र विकास बोर्डले दुबईमा नेपाली सिनेमा फेस्ट आयोजना गर्ने

    काठमाडौं : चलचित्र विकास बोर्डले संयुक्त अरब इमिरेट्सको दुबईमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव गर्ने भएको छ। ‘नेपाली सिनेमा फेस्ट २०२३’ आगामी फागुन १ गतेदेखि ३ गतेसम्म आयोजना हुनेछ। निजी क्षेत्रको सूर्य कर्पोरेसनसँग मिलेर बोर्डले पहिलोपटक विदेशमा कार्यक्रम गर्न लागेको हो। ‘टेकिङ् नेपाली सिनेमा टु दि वर्ल्ड’ भन्ने नारा रहेको फेस्टिभलमा अरबी भाषामा सबटाईटाल गरी नेपाली चलचित्रको प्रदर्शनी गरिनेछ। अन्तर्राष्ट्रियस्तरमा नेपाली चलचित्रको बजार…

    विस्तृतमा पढ्नुस्

  • भजन संग्रह ‘जीवन मुस्कुराउनेछ’ को विमोचन

    भजन संग्रह ‘जीवन मुस्कुराउनेछ’ को विमोचन

    काठमाडौं: शिव भजन संग्रह ‘जीवन मुस्कुराउनेछ’ को विमोचन भएको छ। बुधबार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रमबीच एल्बम सार्वजनिक गरिएको हो। आठ वटा भजन रहेको एल्वममा डा. विनु बाबा अर्यालको एकल शब्द, योगेन्द्र उपाध्यायको एकल संगीत र मोहन के. राईको एकल स्वर रहेको छ। एल्मममा समावेश भजनहरुमा विश्व अधिकारी, सुवास जोशी, संगीतकार उपाध्याय र सञ्जीव दर्नालको संगीत संयोजन रहेको छ । भजनलाई डश…

    विस्तृतमा पढ्नुस्

  • प्रभु साहले घोषणा गरे आम जनता पार्टी : 'आइटी आर्मी' जनवर्गीय संगठन

    प्रभु साहले घोषणा गरे आम जनता पार्टी : 'आइटी आर्मी' जनवर्गीय संगठन

    काठमाडौं : नेकपा (एमाले) परित्याग गरेर स्वतन्त्रबाट प्रतिनिधि सभाको निर्वाचन जितेका सांसद प्रभु साहले नयाँ पार्टी खोलेका छन्। स्वतन्त्र उम्मेदवार जिताउ अभियानलाई आम जनता पार्टीमा रुपान्तरण गरिएको प्रभु साह नेतृत्वको पार्टीले जनाएको छ। ५१ सदस्यीय तदर्थ केन्द्रीय समिति गठन गर्ने पनि आम जनता पार्टीले जनाएको छ। प्रदेश अध्यक्ष, सचिव र ईञ्चार्ज पनि आम जनता पार्टीले तोकेको छ। प्रदेश नम्बर १…

    विस्तृतमा पढ्नुस्

  • नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलको नेतामा कृष्ण प्रसाद यादव निर्वाचित

    नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलको नेतामा कृष्ण प्रसाद यादव निर्वाचित

    जनकपुरधाम : नेपाली कांग्रेस मधेश प्रदेशको संसदीय दलको नेतामा कृष्ण प्रसाद यादव निर्वाचित भएका छन्। कांग्रेस प्रदेश सभापति समेत रहेका यादवले १८ मत प्राप्त गर्दै संसदीय दलमा निर्वाचित भए। उनका प्रतिस्पर्धी रामसरोज यादवले ४ मत मात्र पाएका छन्।  प्रदेशसभामा नेपाली कांग्रेसका २२ जना सांसद छन्। आज दिउँसो ३ बजेदेखि जनकपुरधामस्थित कांग्रेसको प्रदेश कार्यालयमा दलको नेता चयनका लागि मतदान भएको थियो। 

    विस्तृतमा पढ्नुस्

  • डिएसपी ठगबहादुर केसी निलम्बित

    डिएसपी ठगबहादुर केसी निलम्बित

    काठमाडौं :  बुटवल इलाका प्रहरी कार्यालयका डिएसपी ठगबहादुर केसी  निलम्बनमा परेका छन्। आइतवार केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले डिएसपी केसीलाई नियन्त्रणमा लिएको थियो। बरामद गरिएको अवैध सुनमा डिएसपी केसीले रकम लिएको आरोप लागेपछि छानविन गर्न भन्दै प्रहरीले डिएसपी केसीलाई नियन्त्रणमा लिएको हो। प्रहरी प्रधान कार्यालय नक्सालको अनुमति पाएपछि सिआइबीले अनुसन्धान थालेको थियो। खिमबहादुर जिसीको साथबाट ९ लाख ५० हजार रुपैयाँको चेक…

    विस्तृतमा पढ्नुस्

  • जोरा र वाल्टनको सानदार अर्धशतक: जनकपुरको सहज जित, केसीको आक्रामक प्रदर्शनको बावजुत हार्‍यो फार वेस्ट

    जोरा र वाल्टनको सानदार अर्धशतक: जनकपुरको सहज जित, केसीको आक्रामक प्रदर्शनको बावजुत हार्‍यो फार वेस्ट

    काठमाडौँ: नेपाल टी २० लिग अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा जनकपुर रोयल्सले फारवेस्ट युनाइटेडलाई हराएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा जनकपुरले फार वेस्टलाई ८ विकेटले हराएको हो। टस हारेर ब्याटिङमा उत्रिएको फार वेस्टले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६९ रन बनाएको थियो। जसका लागि करण केसीले आक्रामक ब्याटिङ गर्दै १७ बलमा ४ छक्का र ३ चौकाको सहायतामा…

    विस्तृतमा पढ्नुस्

  • ‘ह्यारी कि प्यारी’ को धरहरा हल्लियो गीतमा रेखाको आइटम डान्स

    ‘ह्यारी कि प्यारी’ को धरहरा हल्लियो गीतमा रेखाको आइटम डान्स

    काठमाडौं : फिल्म ‘ह्यारी कि प्यारी’ को ‘धरहरा’ बोलको गीत सार्वजनिक भएको छ। सार्वजनिक गीतमा अभिनेत्री रेखा थापाको आइटम डान्स देख्न सकिन्छ। रेखाले लामो समयपछि फिल्ममा आइटम डान्स गरेकी हुन्। भिडियोमा रेखाका साथै मुख्य कलाकारहरु जितु नेपाल र बिजय बराल पनि फिचर्ड छन्। डाक्टर भोला रिजालको शब्द रहेको गीतमा मिना पोखरेल निरौला र सपन कुमार राइको स्वर छ। साथै गीतमा  शिखर सन्तोषको…

    विस्तृतमा पढ्नुस्

  • मधेश प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्द न्यौपानेले लिए शपथ

    मधेश प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्द न्यौपानेले लिए शपथ

    जनकपुरधाम : मधेश प्रदेशसभाका ज्येष्ठ सदस्य ७१ वर्षीय गोवीन्दबहादुर न्यौपानेले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख हरिशंकर मिश्रले न्यौपानेलाई बिहीवार दिउँसो पद तथा गोपनीयताको शपथ खुवाएका हुन्। अब सांसद न्यौपानेले ज्येष्ठ सदस्यका हैसियतले प्रदेशसभाको अध्यक्षता गर्नेछन्। नेकपा एकीकृत समाजवादीका नेता न्यौपाने मंसिर ४ मा सम्पन्न निर्वाचनमा सप्तरी–४ ‘क’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्। प्रदेशसभाका बाँकी १०६ जना…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेशका नवनिर्वाचित सांसदहरुले लिए शपथ

    वाग्मती प्रदेशका नवनिर्वाचित सांसदहरुले लिए शपथ

    हेटौंडा  : वाग्मती प्रदेश सभाका नवनिर्वाचित सांसदहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश संसद् भवनको हल हेटौंडा–१० मा प्रदेश सभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाले सांसदहरूलाई शपथ गराएका हुन्। १५ जना सांसदले मातृभाषामा सफथ लिए भने अरूले नेपाली भाषाको प्रयोग गरेका छन्। शपथसँगै प्रदेश संसद् सचिवालयले सांसदको लोगो पनि वितरण गरेको छ। शपथ ग्रहणका लागि सांसदहरू आ–आफ्नो जातीय…

    विस्तृतमा पढ्नुस्

  • सन्दीप लामिछानेको मुद्दा 'हेर्न नभ्याइने' सुचीमा

    सन्दीप लामिछानेको मुद्दा 'हेर्न नभ्याइने' सुचीमा

    काठमाडौं : बलात्कारको मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका नेपली क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछानेकोको पेशीको सुनुवाई हेर्न नभ्याइनेमा राखिएको छ। उच्च अदालत पाटनमा पुनरावेदनको आज पेशी चढेको थियो। न्यायधीश सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा पेशी चढेको थियो। तर समय अभावको कारण हेर्न नम्याइनेमा राखिएको छ। लामिछानेको भन्दा अगाडी ४ वटा पेशी थिए। गत कार्तिक १८ गते काठमाडौं जिल्ला अदालतमा…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिमका नवनिर्वाचित सांसदले भोलि शपथ लिने, ६ जनाले मातृभाषामा शपथ लिने

    सुदूरपश्चिमका नवनिर्वाचित सांसदले भोलि शपथ लिने, ६ जनाले मातृभाषामा शपथ लिने

    कैलाली : सुदूरपश्चिम प्रदेश सभाका निर्वाचित प्रदेश सभा सदस्यलाई भोलि पुस १५ गते शपथ ग्रहण गराइँदैछ । प्रदेश सभा सदस्यहरूलाई शपथ गराउनका लागि सबै तयारी सकिएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ। प्रदेश सभा सदस्यहरूको शपथ ग्रहण कार्यक्रमका लागि प्रदेश सभा भवन सिँगारिएको छ। सरसफाइ लगायतका कामहरू गरेर प्रदेश सभा झकिझकाउ बनाइएको छ। संविधानको धारा १७९ बमोजिम प्रदेश सभामा निर्वाचित…

    विस्तृतमा पढ्नुस्

  • कमिक बुक लेखक स्टेन लीमाथि डकुमेन्ट्री बन्ने

    कमिक बुक लेखक स्टेन लीमाथि डकुमेन्ट्री बन्ने

    कमिक पुस्तक लेखक स्टेन लीमाथि डकुमेन्ट्री बन्ने भएको छ। लीको १०० औँ जन्मजयन्तिको अवसरमा उनीमाथि डकुमेन्ट्री निर्माण गर्ने घोषणा गरिएको हो। मार्वल इन्टरटेनमेन्टले सार्वजनिक गरेको टिजरमा स्टेनका फिल्महरूमा प्रसिद्ध 'क्यामियो' फुटेजहरु राखिएको छ। यसबाहेक टिजरमा उनको एनिमेटेड अनुहार पनि देख्न सकिन्छ। ‘स्टेन ली’ नामक डकुमेन्ट्री लीको जीवन र मार्वल कोमिक्समा योगदानमाथि आधारित हुनेछ। यो डकुमेन्ट्री सन् २०२३ मा ओटीटी प्लेटफर्म डिज्नी प्लसमा…

    विस्तृतमा पढ्नुस्

  • नेपाल- भारतको संयुक्त सैनिक अभ्यास सकियो

    नेपाल- भारतको संयुक्त सैनिक अभ्यास सकियो

    काठमाडौंः नेपाल-भारत संयुक्त सैनिक अभ्यास सम्पन्न भएको छ। दुई साता लामो दुई देशका सेनाहरूबिचको अभ्यास आज सम्पन्न भएको हो। पुस १ गतेदेखि रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा सैनिक अध्यास सुरु भएको थियो। विपद् व्यवस्थापनको समयमा गरिने खोज तथा उद्धार र स्वास्थ्य उपचार लगायत प्रतिविद्रोह तथा प्रतिआतंकवाद जस्ता विषयहरू समावेश गरी सञ्चालन भएको उक्त अभ्यासमा नेपाली सेनाबाट प्रमुख सेनानी विमल कुमार…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell