PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

  • ‘रोमियो एण्ड जुलियट’का स्टारले पारामाउन्ट पिक्चर्सविरुद्ध हाले मुद्दा, १९६८ को फिल्ममा नग्न दृश्य खिच्न बाध्य बनाएको आरोप

    ‘रोमियो एण्ड जुलियट’का स्टारले पारामाउन्ट पिक्चर्सविरुद्ध हाले मुद्दा, १९६८ को फिल्ममा नग्न दृश्य खिच्न बाध्य बनाएको आरोप

    हलिउड फिल्म ‘रोमियो एण्ड जुलियट’का स्टारहरूले आफ्नो नग्न दृश्यलाई लिएर पारामाउन्ट पिक्चर्समाथि यौन दुर्व्यवहारको मुद्दा दायर गरेका छन्। फिल्मका मुख्य कलाकार लियोनार्ड ह्वाइटिङ र ओलिभिया हसीले अमेरिकाको स्यान्टा मोनिकास्थित अदालतमा पुगेर मुद्दा दर्ता गरेका हुन्। आफूहरुलाई यौन शोषण गरेको र किशोर व्यक्तिको नग्न तस्विर छापेको उनीहरुको आरोप छ। ह्वाइटिङ र हसी यो फिल्म बनाउँदा किशोरावस्थामा थिए। आफूहरुलाई यस फिल्मका निर्देशक फ्रान्को…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस प्रतिपक्षमा बसेर एक्लै बहुमत ल्याउने तयारीमा लाग्छ, प्रचण्डलाई विश्वासको मत दिँदैनौँ : प्रवक्ता महत

    कांग्रेस प्रतिपक्षमा बसेर एक्लै बहुमत ल्याउने तयारीमा लाग्छ, प्रचण्डलाई विश्वासको मत दिँदैनौँ : प्रवक्ता महत

    काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले प्रधानमन्त्री  पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कांग्रेसले विश्वासको मत नदिने बताएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महतले २६ गते प्रचण्डलाई विश्वासको मत नदिने बताएका हुन्। सो क्रममा महतले कांग्रेस प्रतिपक्षमा बसेर एक्लै बहुमत ल्याउने तयारीमा लाग्ने बताए। सानो पार्टीको बागडोरमा रहनुपर्ने निर्वाचन प्रणालीलाई आफूहरुले बहसको विषय बनाउने उनको भनाइ थियो।…

    विस्तृतमा पढ्नुस्

  • अवसर केन्द्रित नयाँ गठबन्धनको आयु लामो देख्दिनँ : कांग्रेस प्रवक्ता महत

    अवसर केन्द्रित नयाँ गठबन्धनको आयु लामो देख्दिनँ : कांग्रेस प्रवक्ता महत

    काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले अहिले बनेको गठबन्धन विशुद्ध अवर केन्द्रित भएको आरोप लगाएका छन्। आज केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी लगायतको गठबन्धन पद प्राप्तिको लागि मात्र भएको प्रवक्ता महतले आरोप लगाएका हुन्। अवसरको लागि एकजुट भएको गठबन्धन भएकाले यसको आयु छोटो समेत हुनसक्ने उनले आशंका व्यक्त गरे। गठबन्धनले…

    विस्तृतमा पढ्नुस्

  • मधुसुधन भट्टराईको निर्देशनमा बन्ने नयाँ फिल्ममा आर्यन सिग्देल अनुबन्धित

    मधुसुधन भट्टराईको निर्देशनमा बन्ने नयाँ फिल्ममा आर्यन सिग्देल अनुबन्धित

    काठमाडौं : गत शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘डिसेम्बर फल्स’ बक्सअफिसमा कमजोर सावित भएको छ। यसै फिल्ममार्फत तीनवर्षपछि पर्दामा देखिएका आर्यन सिग्देलको जादु चल्न सकिरहेको छैन। यसैबिच, आर्यन नयाँ फिल्ममा अनुबन्धित भएका छन्। मधुसुधन भट्टराईको निर्देशनमा बन्ने फिल्ममा आर्यन मुख्य भूमिकामा देखिनेछन्। फिल्मको नाम भने जुरिसकेको छैन। निर्माण टिम र आर्यनबिच बुधवार लिखित सम्झौतामा हस्ताक्षर भएको हो। मधुसुधनले यसअघि ‘ब्ल्याकमेल’, ‘ब्ल्याकनाइट’,…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री प्रचण्डले गरे मन्त्रिपरिषद् कार्यालयको नयाँ भवनमा रहेका कार्यकक्षको अवलोकन

    प्रधानमन्त्री प्रचण्डले गरे मन्त्रिपरिषद् कार्यालयको नयाँ भवनमा रहेका कार्यकक्षको अवलोकन

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नयाँ भवनमा रहेका कार्यकक्षको अवलोकन गरेका छन्। प्रधानमन्त्रीले उक्त भवनमा रहेका एक्सन रुम, स्टुडियो, भवनको पाँचौँ तलामा निर्माणाधीन हल, मन्त्रालयका अन्य कार्यकक्ष लगायतका संरचनाको निक्षण तथा अवलोकन गरेका छन्। यसैगरी, प्रधानमन्त्री प्रचण्डले भवनको छतमा पुगेर सिंहदरबारस्थित अन्य भवन तथा संरचनाहरुको समेत अवलोकन गरे। मुख्य सचिव शंकरदास बैरागीले प्रधानमन्त्रीलाई सिंहदरबारमा…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबिच भेटवार्ता

    प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबिच भेटवार्ता

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबिच भेटवार्ता भएको छ। आज दिउँसो सिंहदरबारमा प्रचण्ड र नेपालबिच भेटवार्ता भएको हो। एकीकृत समाजवादी पार्टीभित्र देखिएको असहमतिको कारण सरकारमा जाने वा नजानेमा अलमलमा छ। त्यस्तै, प्रधानमन्त्री दाहालले विश्वासको मत लिने समय नजिकिदै गर्दा अध्यक्ष नेपालसँगको भेटलाई महत्वका साथ हेरिएको छ। प्रधानमन्त्री दाहाललाई विश्वासको मतमा सहमति वा असहमति जनाउने भन्ने विषयमा…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा कांग्रेस संसदीय दलको नेतामा शाह चयन

    सुदूरपश्चिममा कांग्रेस संसदीय दलको नेतामा शाह चयन

    धनगढी : नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभा संसदीयल दलको नेतामा कमलबहादुर शाह सर्वसम्मत चयन भएका छन्। बुधवार भएको संसदीय दलको निर्वाचनमा शाहको मात्र उम्मेदवारी परेको निर्वाचन समितिका सदस्य सुरत रावतले बताए। कैलाली निर्वाचन क्षेत्र नम्बर २ को (१) बाट प्रत्यक्ष निर्वाचित शाहका प्रस्तावकमा बहादुर सिंह थापा थिए भने समर्थक प्रकाश देउवा। दुबैले साथ दिएपछि शाह सर्वसम्मत निर्वाचित भएका हुन्। संसदीय दलको नेतामा शाहसँगै थापा,…

    विस्तृतमा पढ्नुस्

  • सातै प्रदेशमा कांग्रेस संसदीय दलको नेतामा देउवा पक्षको वचर्श्व

    सातै प्रदेशमा कांग्रेस संसदीय दलको नेतामा देउवा पक्षको वचर्श्व

    काठमाडौं : नेपाली कांग्रेसको प्रदेशहरुको संसदीय दलको नेता चयनमा संस्थापन पक्षले वर्चश्व जमाएको छ। केन्द्रमा सभापति शेरबहादुर देउवा निर्वाचित भएसँगै प्रदेशमा पनि संसदीय दलको नेता चयन शुरु भएको थियो। कांग्रेसले बुधवार सातै प्रदेशमा संसदीय दलको नेता चयन सकाएको छ। जसमध्ये कर्णाली, लुम्बिनी र सुदूरपश्चिममा सर्वसम्मत हुँदा अरु प्रदेशमा भने निर्वाचन भयो। केन्द्रमा पनि सभापति देउवा ६४ मत पाउँदै निर्वाचित हुँदा…

    विस्तृतमा पढ्नुस्

  • लण्डन फिल्म फेस्टिभलमा गणेश पाण्डे निर्देशित डकुमेन्ट्री ‘सहायक श्रीमान’ छनोट

    लण्डन फिल्म फेस्टिभलमा गणेश पाण्डे निर्देशित डकुमेन्ट्री ‘सहायक श्रीमान’ छनोट

    काठमाडौं : बहुपति प्रथाको विषयमा बनेको वृत्तचित्र फिल्म ‘को हजबेन्ड (सहायक श्रीमान्) बेलायतको महोत्सवमा छनोट भएको छ। यो डकुमेन्ट्री बेलायतको लण्डन माउन्टेन फिल्म महोत्सवमा छनोट भएको निर्देशक पाण्डेले जानकारी दिएका छन्। ‘बहुपति प्रथामा आधारित डकुमेन्ट्री फिल्म सहायक श्रीमान आज बेलायतको लण्डन माउण्डेन फिल्म महोत्सवमा छनोट भएकोमा खुसी छु,’ पाण्डेले फेसबुकमा लेखेका छन्। यसअघि, पनि यस डकुमेन्ट्रीले अन्तर्राष्ट्रिय स्तरमा थुप्रै अवार्डहरु जितिसकेको छ।…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा सरकार गठनका लागि आह्वान

    सुदूरपश्चिममा सरकार गठनका लागि आह्वान

    काठमाडौं : सुदूरपश्चिम प्रदेश प्रमुखले प्रदेश सरकार गठनको आह्वान गरेका छन्। प्रदेश प्रमुख देवराज जोशीले एक हप्ताभित्र सरकार गठनका लागि आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। सुदूरपश्चिम प्रदेशमा कुनै पनि दलको स्पष्ट बहमुत नआएकोले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा दाबी गर्न प्रमुख प्रमुख जोशीले आग्रह गरेका हुन्। ‘सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नको लागि नेपालको संविधानको धारा…

    विस्तृतमा पढ्नुस्

  • हलिउड अभिनेता जेरेमी रेनरको स्वास्थ्यमा सुधार, सेयर गरे शल्यक्रियापछिको पहिलो तस्विर

    हलिउड अभिनेता जेरेमी रेनरको स्वास्थ्यमा सुधार, सेयर गरे शल्यक्रियापछिको पहिलो तस्विर

    केही दिनअघि दुर्घटनामा परेर गम्भीर घाइते भएका हलिउड अभिनेता जेरेमी रेनरको स्वास्थ्यमा सुधार आएको छ। उनको केही समयअगाडि अस्पतालमा शल्यक्रिया समेत गरिएको थियो। यसैबिच, रेनरले इन्स्टाग्राममार्फत एक फोटो सार्वजनिक गरेका छन्। फोटोमा जेरेमी अस्पतालको बेडमा आराम गरेको देखिन्छ। उनको अनुहारमा घाउ पनि देखिन्छ। बुधवार अस्पतालबाट नै एक फोटो राखेर जेरेमीले आफ्नो शल्यक्रियापछिको अवस्थाबारे फ्यानलाई जानकारी दिएका हुन्। जसले उनका फ्यानहरुलाई राहत मिलेको छ।…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस केन्द्रीय समिति बैठक स्थगित, २३ गते संसदीय दलको बैठक

    कांग्रेस केन्द्रीय समिति बैठक स्थगित, २३ गते संसदीय दलको बैठक

    काठमाडौं : नेपाली कांग्रेसले शुक्रवारको लागि तय गरेको केन्द्रीय समिति बैठक स्थगित गरेको छ। पुस २५ गते प्रतिनिधि सभाको बैठक बस्ने भएपछि शुक्रवारको लागि तोकिएको केन्द्रीय समिति स्थगित गरेको कांग्रेसले जनाएको छ। कांग्रेसले २२ गतेको केन्द्रीय समितिलाई २८ गतेका लागि सारेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ गते विश्वासको मत लिने भएपछि शुरुमा संसदीय दलको बैठक बस्न लागेको कांग्रेस केन्द्रीय…

    विस्तृतमा पढ्नुस्

  • मधेश प्रदेश : एमालेको संसदीय दलको नेतामा सरोज यादव र उपनेतामा दिपेन्द्र ठाकुर चयन

    मधेश प्रदेश : एमालेको संसदीय दलको नेतामा सरोज यादव र उपनेतामा दिपेन्द्र ठाकुर चयन

    जनकपुरधाम : नेकपा (एमाले) मधेश प्रदेशको संसदीय दलको नेतामा सरोज कुमार यादव चयन भएका छन्। बुधवार बिहान जनकपुरधाममा बसेको पार्टी कमिटीको बैठकले यादवलाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो। त्यस्तै, दलको उपनेतामा भने धनुषाका दिपेन्द्र ठाकुर चयन भएका हुन्। मंगलवारदेखि जारी बैठकमा आकांक्षीहरु बढी भएको र दलको नेताका लागि सबैले आ-आफ्नै दाबी प्रस्तुत गरिरहँदा सहमति नजुटेपछि बुधवार बिहान पुनः बसेको…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौँ ढिला आइपुग्दा १७ ओभरमा छोट्याइयो खेल, अलस्टार्सको १ सय २ रनको सजिलो जित

    काठमाडौँ ढिला आइपुग्दा १७ ओभरमा छोट्याइयो खेल, अलस्टार्सको १ सय २ रनको सजिलो जित

    काठमाडौँ: नेपाल टी २० लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा लुम्बिनी अल स्टार्सले काठमाडौँ नाइट्सलाई हराएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा अल स्टार्सले १ सय २ रनको जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको अलस्टार्सले निर्धारित १७ ओभरमा ६ विकेट गुमाउँदै १८३ रन बनाएको थियो। काठमाडौँका लागि हरमीत सिंहले सर्वाधिक ७० रन बनाउँदा लाहिरु मिलान्थाले २६ रन बनाए।…

    विस्तृतमा पढ्नुस्

  • विवादित बन्दै गएको टी २० क्रिकेट लिगमा अख्तियारको नजर, माग्यो खेलाडीको श्रम स्वीकृति र अनुमति पत्र

    विवादित बन्दै गएको टी २० क्रिकेट लिगमा अख्तियारको नजर, माग्यो खेलाडीको श्रम स्वीकृति र अनुमति पत्र

    काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विवादित बनेको टी- २० क्रिकेट लिगमा चासो देखाएको छ। लिगमा विदेशबाट श्रम स्वीकृति नै नलिई खेल खेलाएको उजुरी परेपछि आयोगले सम्बन्धित निकायसँग जानकारी मागेको छ। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागलाई पत्राचार गर्दै खेलाडीहरूको श्रम स्वीकृति लिएको कागजपत्र उपलब्ध गराउन निर्देशन दिएको छ। लिगमा विभिन्न छ वटा टिमबाट खेलाडीहरूले अनुमति र श्रम स्वीकृति नलिएको उजुरी परेको थियो।…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंको मित्रनगरस्थित एक गेस्ट हाउसमा युवती मृत फेला

    काठमाडौंको मित्रनगरस्थित एक गेस्ट हाउसमा युवती मृत फेला

    काठमाडौं : काठमाडौंको मिनत्रनगरस्थित एक गेस्ट हाउसमा युवती मृत भेटिएकी छिन्। काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित स्वर्गद्वारी गेस्ट हाउसमा विगत तीन दिनदेखि बस्दै आएकी रोल्पा मादी गाउँपालिका-७ घर भएकी ३४ वर्षीया अस्मिता पुन मृत भेटिएकी हुन्। उनी सुतेकै कोठामा मंगलवार मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनायो।

    विस्तृतमा पढ्नुस्

  • पार्टी छाडेर गठबन्धनको बागी, कांग्रेस उम्मेदवारलाई हराएका दिपेन्द्र फर्किए माओवादीमै

    पार्टी छाडेर गठबन्धनको बागी, कांग्रेस उम्मेदवारलाई हराएका दिपेन्द्र फर्किए माओवादीमै

    काठमाडौं : मंसिर ४ मा सम्पन्न निर्वाचनमा कांग्रेस – माओवादीको गठबन्धन थियो। रोल्पा क्षेत्र १ को ख मा कांग्रेसका लुम्बिनी सभापति अमरसिंह पुन गठबन्धनबाट उम्मेदवार बने। माओवादीले उनैलाई सघाउने भयो। तर माओवादी केन्द्रीय सदस्यसमेत रहेका दिपेन्द्रकुमार पुनले भने पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी दिए। निर्वाचनको नतिजा उनै दिपेन्द्रको पक्षमा आयो। उनले १४ हजार ९२७ मत पाउँदा अमरसिंहले १० हजार ४०६ मत…

    विस्तृतमा पढ्नुस्

  • अर्थमन्त्री र गभर्नरसँग देशको आर्थिक अवस्थाबारे प्रधानमन्त्रीको छलफल

    अर्थमन्त्री र गभर्नरसँग देशको आर्थिक अवस्थाबारे प्रधानमन्त्रीको छलफल

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्री विष्णु पौडेल र गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गरेका छन्। बुधवार बिहान प्रधानमन्त्री प्रचण्डले देशको अर्थतन्त्रको अवस्थाबारे छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नरबीच बैंकिङ क्षेत्रमा देखिएका समस्या र तत्काल सुधार गर्नुपर्ने विषयमा छलफल भएको बताइएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री दाहालले बैंकिङ क्षेत्रमा पछिल्लो समयमा देखिएका समस्या तथा चुनौतीका…

    विस्तृतमा पढ्नुस्

  • अर्घाखाँचीमा भालुको आक्रमणबाट एक वृद्धको मृत्यु

    अर्घाखाँचीमा भालुको आक्रमणबाट एक वृद्धको मृत्यु

    बुटवल : अर्घाखाँचीमा भालुको आक्रमणमा परी एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा शितगंगा नगरपालिका-२ ओखरीका ८० वर्षीय रामबहादुर क्षेत्री रहेका छन्। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार बुधवार बिहान घरबाट झिरा आउने क्रममा क्षेत्रीलाई रानी सामुदायिक वनमा भालुले आक्रमण गरेको थियो। भालुको आक्रमणबाट गम्भीर घाइते भएका क्षेत्रीलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र ठाडा ल्याइएकोमा उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचनपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै कांग्रेस, समसमायिक विषयमा पार्टीको धारणा सार्वजनिक गर्ने

    निर्वाचनपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै कांग्रेस, समसमायिक विषयमा पार्टीको धारणा सार्वजनिक गर्ने

    काठमाडौं : नेपाली कांग्रेसले निर्वाचनपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दैछ। निर्वाचनपछि सबैभन्दा ठूलो दल बनेको कांग्रेस सरकारको नेतृत्व गर्ने तयारीमा थियो। यद्यपि माओवादीले गठबन्धन छाडेर एमालेलगायत सात दलको समर्थनमा सरकार बनाएपछि कांग्रेस अहिले प्रमुख प्रतिपक्षी बनेको छ। सत्ता लिन व्यस्त देखिएको कांग्रेस अहिले रिल्याक्स मुडमा छ। यही मेसोमा कांग्रेसले पत्रकार सम्मेलन गर्न लागेको हो। सम्मेलन सानेपास्थित पार्टी कार्यालयलमा दिउँसो ३ बजे…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell