PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

  • प्रधानमन्त्रीसँग विश्वासको मतबारे कुराकानी भएको छैन, नयाँ समीकरणबारे पनि छलफल भएको छैन : महन्थ ठाकुर

    प्रधानमन्त्रीसँग विश्वासको मतबारे कुराकानी भएको छैन, नयाँ समीकरणबारे पनि छलफल भएको छैन : महन्थ ठाकुर

    काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो दलसँग विश्वासको मतबारे कुनै कुराकानी नभएको बताएका छन्। सर्वदलीय बैठकमा सहभागी भएका नयाँ समीकरणबारे पनि केही कुरा नभएको तर्क गरे। ‘प्रमले हामीसँग विश्वासको मतकाबारेमा छलफल गर्नु भएको छैन,’ अध्यक्ष ठाकुरले भने, ‘नयाँ समीकरणका बारेमा पनि केही कुराकानी भएको छैन।‘ प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले पहिलो बैठकका लागि…

    विस्तृतमा पढ्नुस्

  • डिभोर्स मागेपछि एक अमेरिकीले श्रीमतीलाई हाने गोली, बाँकी राखेनन् पाँच छोराछोरीलाई पनि, त्यसपछि गरे आत्महत्या

    डिभोर्स मागेपछि एक अमेरिकीले श्रीमतीलाई हाने गोली, बाँकी राखेनन् पाँच छोराछोरीलाई पनि, त्यसपछि गरे आत्महत्या

    श्रीमतीले डिभोर्स मागेपछि एक अमेरिकीले आफ्नो परिवारका सबै जनाको गोली हानी हत्या गरेका छन्। अमेरिकाको उटाहस्थित इनक सहरको अर्लबर्ट ड्राइभमा बुधवार ती व्यक्तिको घरमा ८ जनाको शव फेला परेको थियो। न्युयोर्क पोस्टका अनुसार ४२ वर्षे मिचेल हाइटले शुरुमा गोली हानेर परिवारकै हत्या गरेको र लगत्तै आत्महत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ। मिचेलले आफ्नो ४० वर्षीया श्रीमती ताउसा, तीन छोरी र…

    विस्तृतमा पढ्नुस्

  • बानेश्वरमा सुरु भयो सर्वदलीय बैठक

    बानेश्वरमा सुरु भयो सर्वदलीय बैठक

    काठमाडौं : बानेश्वरमा रहेको संघीय संसद भवनमा सर्वदलीय बैठक सुरु भएको छ। प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले पहिलो बैठकका लागि एजेन्डा तय गर्न आज बैठक बोलाएका हुन्। संसदको पहिलो बैठक पुस २५ गते बस्दैछ। सोही बैठकको एजेन्डा तय गर्न विभिन्न दलका सचेतक र संसदीय दलबाट प्रतिनिधिहरु सहभागी छन्। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिने विश्वासको मत, सभामुख र राष्ट्रपति…

    विस्तृतमा पढ्नुस्

  • श्रम स्वीकृति लिएरमात्र दक्षिण अफ्रिका आउन दूतावास अनुरोध, 'आकर्षक रोजगारीको प्रलोभनमा नपर्नुस्'

    श्रम स्वीकृति लिएरमात्र दक्षिण अफ्रिका आउन दूतावास अनुरोध, 'आकर्षक रोजगारीको प्रलोभनमा नपर्नुस्'

    काठमाडौं : दक्षिण अफ्रिकास्थित नेपाली दूतावासले नेपाल सरकारको प्रचलित कानुनबमोजिम श्रम स्वीकृति लिएर मात्र त्यहाँ जान अनुरोध गरेको छ। दक्षिण अफ्रिकाको सरकारी राजपत्रअनुसार विशेष ज्ञान, सीप आवश्यक पर्ने एक सय ४० किसिमको दक्ष जनशक्तिको पदमा स्वदेशी नागरिकबाट पदपूर्ति नहुने अवस्थामा मात्र विदेशी नागरिकलाई रोजगारमा लिने कानुनी व्यवस्था छ। त्यस्ता पदहरुमा वैदेशिक रोजगारमा दक्षिण अफ्रिका जाँदा नेपाल सरकारको प्रचलित कानुनबमोजिम श्रम…

    विस्तृतमा पढ्नुस्

  • ज्येष्ठ चलचित्र पत्रकारलाई मासिक ६ हजार भत्ता

    ज्येष्ठ चलचित्र पत्रकारलाई मासिक ६ हजार भत्ता

    काठमाडौं : चलचित्र पत्रकार संघ नेपालले ६० वर्ष उमेर माथिका ज्येष्ठ पत्रकारलाई मासिक रुपमा सामाजिक सुरक्षा भत्ता प्रदान दिने भएको छ। दिनेश सिटौलाको अध्यक्षतामा बसेको बैठकले प्रस्तावित कल्याणकारी कोष पूर्ण कार्यान्वयनमा नआउँदासम्म ६० वर्ष उमेर पुगेका ज्येष्ठ पत्रकार (संघका सदस्य) लाई मासिक रुपमा ६ हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो। ६० वर्ष कटेका ज्येष्ठ चलचित्र पत्रकारलाई मासिक सुरक्षा भत्ताका…

    विस्तृतमा पढ्नुस्

  • पोखरामा अन्तर्राष्ट्रिय वायुसेवाका लागि दर्खास्त आह्वान गर्ने तयारीमा प्राधिकरण

    पोखरामा अन्तर्राष्ट्रिय वायुसेवाका लागि दर्खास्त आह्वान गर्ने तयारीमा प्राधिकरण

    काठमाडौं : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान संचालनका लागि नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय वायुसेवाका लागि दर्खास्त आह्वान गर्ने भएको छ। प्राधिकरणले आउँदो जनवरी १२ तारिखमा अन्तर्राष्ट्रिय वायुसेवाका लागि दर्खास्त आह्वान गर्ने तयारी रहेको प्रवक्ता जगन्नाथ निरौलाले बताए। ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आधिकारीक रुपमा संचालनमा आइसकेको छ। आगामी बिहीबार (जनवरी १२) हामी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका लागि सूचना जारी गर्ने तयारीमा छौं,’ उनले भने,’त्यसको ५६ दिन…

    विस्तृतमा पढ्नुस्

  • हावाहुरीले हुम्लामा हवाई सेवा अवरुद्ध

    हावाहुरीले हुम्लामा हवाई सेवा अवरुद्ध

    काठमाडौं : हुम्लामा हावाहुरीले हवाई सेवा अवरुद्ध भएको छ। बिहीबारदेखि जिल्लामा हावाहुरी चल्दा आज पनि हवाई सेवा अवरुद्ध भएको सिमकोट विमानस्थलले जानकारी दिएको छ। नेपालगंज र सुर्खेतबाट नियमित उडान भर्ने निजी जहाजले हावाहुरीका कारण आफ्नो सेवा अवरुद्ध भएको जनाएका छन्। जिल्लाको एकमात्रै अन्तर जिल्ला जोड्ने यातायात हवाई सेवा भए पनि दुई दिनदेखि जिल्ला बाहिर जानका लागि उडान हुन नसक्दा हातमा…

    विस्तृतमा पढ्नुस्

  • अब सातै प्रदेशबाट श्रम स्वीकृति दिइने, आइतबारदेखि सेवा सुरु हुने

    अब सातै प्रदेशबाट श्रम स्वीकृति दिइने, आइतबारदेखि सेवा सुरु हुने

    काठमाडौं : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौंबाट मात्रै प्रदान गर्दै आएको संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा सातवटै प्रदेशस्तरबाट प्रदान गर्ने भएको छ। यसै सिलसिलामा श्रम तथा रोजगार कार्यालय विराटनगर र जनकपुरबाट पनि आगामी आइतबारदेखि संस्थागत र व्यक्तिगत श्रम स्वीकृति प्रदान हुने मन्त्रालयले जनाएको छ। यसअघि पुनः श्रम स्वीकृति मात्रै हुँदै आएका यी कार्यालयबाट यही पुस २४ गतेदेखि…

    विस्तृतमा पढ्नुस्

  • ३ दिनमा ११ पटक निर्वाचन, तर पनि अमेरिकामा चयन हुन सकेन सभामुख

    ३ दिनमा ११ पटक निर्वाचन, तर पनि अमेरिकामा चयन हुन सकेन सभामुख

    अमेरिकाको तल्लो सदन 'हाउस अफ रिप्रिजेन्टेटिभ'को सभामुख चयन हुन सकेको छैन। ३ दिनमा ११ पटक सभामुखको लागि निर्वाचन हुँदा पनि कसैले बहुमत ल्याउन सकेका छेनन्। हाउसमा रिपब्लिकन पार्टीको बहुमत छ। त्यसैले २२२ सिट भएको रिपब्लिकन पार्टीको उम्मेदवार केभिन म्याक्कर्थीले सहजे जित्ने अनुमान गरिएको थियो। सभामुख चयनमा लागि हाउसको २१८ सदस्यको समर्थन चाहिन्छ। तर, बहुमत हुँदा पनि रिपब्लिन पार्टीका उम्मेदवार जित्न सकेका…

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिलिज : हरर थ्रिलर ‘चि मुसी चि’ प्रदर्शनमा

    फ्राइडे रिलिज : हरर थ्रिलर ‘चि मुसी चि’ प्रदर्शनमा

    काठमाडौं : आज शुक्रवार नेपाली सिनेमाहलमा एक मात्र फिल्म प्रदर्शनमा आएको छ। हलमा अन्य फिल्महरु रिलिज नहुँदा नेपाली फिल्म ‘चि मुसी चि : इभन डेड डिजायर बिलङ्गिङ’ ले सोलो प्रदर्शनको मौका पाएको हो। हरर थ्रिलर जनरामा निर्माण भएको यस फिल्मले मल्टिप्लेक्स हलहरुमा उत्साहजनक शो पाएको छ। देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले यस फिल्मलाई ३१ शो उपलब्ध गरेको छ। त्यसैगरी, यस…

    विस्तृतमा पढ्नुस्

  • चेल्सीमाथि सिटीको संघर्षपूर्ण जित, शीर्षस्थानको आर्सनलसँग घटाउँदै अंकदुरी

    चेल्सीमाथि सिटीको संघर्षपूर्ण जित, शीर्षस्थानको आर्सनलसँग घटाउँदै अंकदुरी

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा चेल्सी म्यानचेस्टर सिटीसँग पराजित भएको छ। स्टाम्फोर्ड ब्रिज स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली सिटीसँग ०-१ गोलअन्तरले पराजित भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा सिटीलाई जित दिलाउन रियाद महरेजले निर्णायक गोल गरे। उनले खेलको ६३ औं मिनेटमा ज्याक ग्रिलिसको पासमा गोल गरेका थिए। पहिलो हाफमा चेल्सी खेलमा हाबि भए पनि दोस्रो हाफमा…

    विस्तृतमा पढ्नुस्

  • जापानले टोकियो छाडेर जान आफ्नो नागरिकलाई किन दिँदैछ पैसा?

    जापानले टोकियो छाडेर जान आफ्नो नागरिकलाई किन दिँदैछ पैसा?

    जापानको राजधानी टोकियोको जनसंख्या दर अत्याधिक बढिरहेको छ। टोकियो 'ओभर क्राउडेड' हुँदै गएपछि जापान सरकारले त्यहाँ बस्दै आएका परिवारहरुलाई शहर बाहिर पठाउन अभियान सुरु गरेको छ। जस अनुसार टोकियो छाडेर जानेहरुलाई निश्चित रकम दिने भएको छ। टोकियोको जनसंख्या घटाउनमात्र नभइ जापानमा घट्दो जन्मदर बढाउन पनि सरकारले यो योजना ल्याएको हो। जापानको संघीय सरकारका प्रवक्ताका अनुसार यो नियम सन् २०२३ अप्रिल…

    विस्तृतमा पढ्नुस्

  • नेपाल टी २० लिग: काठमाडौँमाथि फार वेस्ट युनाइटेडको सहज जित

    नेपाल टी २० लिग: काठमाडौँमाथि फार वेस्ट युनाइटेडको सहज जित

    काठमाडौँ: नेपाल टी २० लिग अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा फार वेस्ट युनाइटेडले काठमाडौँ नाइट्सलाई हराएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा फार वेस्ट युनाइटेडले ८३ रनको सहज जित निकालेको हो। टस जितेर जितेर ब्याटिङमा उत्रिएको फारवेस्ट युनाइटेडले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९७ रन बनाएको थियो। जसका लागि हसमतुल्लाह शाहिदीले सर्वाधिक ७६ रन बनाउँदा बिनोद भण्डारीले ७३…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसलाई निर्वाचन उपसमितिको सुझाव : आलोचनात्मक सुझाव सुन्नु, गठबन्धनबाट फाइदा भयो कि घाटा? कार्यकर्तालाई जवाफ दिनु

    कांग्रेसलाई निर्वाचन उपसमितिको सुझाव : आलोचनात्मक सुझाव सुन्नु, गठबन्धनबाट फाइदा भयो कि घाटा? कार्यकर्तालाई जवाफ दिनु

    काठमाडौं : नेपाली कांग्रेसको निर्वाचन अनुगमन तथा अनुशासन उपसमितिले मंसिर ४ को निर्वाचनमा पार्टीले समानुपातिकतर्फ ७ प्रतिशत मत गुमाएको निष्कर्ष निकालेको छ। २०७४ सालको निर्वाचनको तुलनामा कांग्रेसले ७ प्रतिशत मत गुमाएको उपसमितिले जनाएको हो। कांग्रेसले यसपटक समानुपातिकमा ३२ सिट मात्र ल्याउन सफल भएको छ। कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभा दुबैतर्फ समानुपातिकमा ८/८ सिट गुमाएकोसमेत निष्कर्ष उपसमितिले निकालेको छ। अघिल्लो निर्वाचनमा २३ प्रत्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • स्ववियु निर्वाचन चैत ५ गते गर्ने त्रिविको निर्णय

    स्ववियु निर्वाचन चैत ५ गते गर्ने त्रिविको निर्णय

    काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत ५ गते गर्ने तयारी गरेको छ। यसअघि फागुन २८ गते तयारी गरेको त्रिविले विद्यार्थी सङ्गठनको सल्लाहअनुसार चैत ५ गते गर्ने तयारी गरेको हो। त्रिवि विद्यार्थी कल्याण परिषद्को आज बसेको बैठकले स्ववियु निर्वाचन गर्न त्रिवि कार्यकारी परिषद्लाई सिफारिस गरेको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्

  • गण्डकीमा पाँच दिनभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान

    गण्डकीमा पाँच दिनभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान

    पोखरा : गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकार गठनका लागि आह्वान गरेका छन्। नेपालको संविधान, २०७२ को धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्तीका लागि गुरुङले आह्वान गरेका हुन्। सरकार गठनका लागि २०७९ साल पुस २५ गते सोमबार १६:०० बजेभित्र दाबी पेश गर्न…

    विस्तृतमा पढ्नुस्

  • पूर्वराजा ज्ञानेन्द्रसँग भेटेपछि रवीन्द्र मिश्र : अपरिपक्व नेपाली राजनीतिकर्मीले आवेशमा राजसंस्था फ्याँके

    पूर्वराजा ज्ञानेन्द्रसँग भेटेपछि रवीन्द्र मिश्र : अपरिपक्व नेपाली राजनीतिकर्मीले आवेशमा राजसंस्था फ्याँके

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गरेका छन्। १५ वर्षपछि भएको भेटमा डेढ घण्टा लामो कुराकानी भएको मिश्रले बताएका छन्। आफू पत्रकार रहँदा २००७ मा ज्ञानेन्द्रलाई दुईपटक भेटेको स्मरण गर्दै मिश्रले त्यसपछि यो तेस्रो भेट भएको उल्लेख गरेका छन्। भेटमा पूर्वराजा ज्ञानेन्द्र शालीनता, सौम्यता, समझदारी र देशप्रतिको गहिरो चिन्ताबाट प्रभावित भएको पाएको मिश्रले…

    विस्तृतमा पढ्नुस्

  • कीर्तिपुरमा जारी टी २० क्रिकेटमा सट्टेबाजी खेलाउने भारतीय युवक पक्राउ

    कीर्तिपुरमा जारी टी २० क्रिकेटमा सट्टेबाजी खेलाउने भारतीय युवक पक्राउ

    काठमाडौं : सट्टेबाजी खेलाएको अभियोगमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। कीर्तिपुर नगरपालिका-१० स्थित क्रिकेट खेल मैदानमा एनपिएल टी २० पुरुष राष्ट्रिय क्रिकेट खेलमा अनलाइन बेटिङमार्फत सट्टेबाजी खेलाएको अभियोगमा भारत दिल्ली उत्तमनगर घर भई हाल काठमाडौं गौशाला बस्ने ३६ वर्षीय प्रतिक कुमारलाई बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको हो। पुरुष राष्ट्रिय क्रिकेट खेलअन्तर्गत फार वेष्ट युनाइटेड र विराटनगर सुपर किङ्सबिच भएको खेलमा मोबाइल…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री प्रचण्डको अर्को निर्देशन : पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउनु

    प्रधानमन्त्री प्रचण्डको अर्को निर्देशन : पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउनु

    काठमाडौं : तेस्रोपटक प्रधानमन्त्री नियुक्त हुनसाथ 'निर्देशन स्टन्ट' शुरु गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन निर्देशन दिएका छन्। बिहीवार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोही बमोजिम मूल्य समायोजन गरी मूल्य कटौती गर्न प्रधानमन्त्रीले निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिीपरषद्को कार्यालयमा बिहीवार वाणिज्य तथा आपूर्ति सचिवलाई निर्देशन दिनुहुँदै प्रधानमन्त्री दाहालले आम जनतालाई राहतको…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनीमा एक हप्ताभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान

    लुम्बिनीमा एक हप्ताभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान

    बुटवल : लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनीमा एक हप्ताभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका छन्। प्रदेश प्रमुखको कार्यालयले एक विज्ञप्ति जारी गर्दै शेरचनले मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका हुन्। लुम्बिनीमा कुनै दलले बहुमत नल्याएकोले संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेश सभा सदस्यले मुख्यमन्त्रीमा दाबी पेश गर्नुपर्ने हुन्छ। ‘नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell