PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

  • अमेरिकामा सभामुख चुन्न ५ दिनसम्म निर्वाचन, १५ औं चरणको मतदानबाट केभिन भए निर्वाचित

    अमेरिकामा सभामुख चुन्न ५ दिनसम्म निर्वाचन, १५ औं चरणको मतदानबाट केभिन भए निर्वाचित

    अमेरिकाको तल्लो सदन 'हाउस अफ रिप्रिजेन्टेटिभ'को सभामुखमा रिपब्लिकन केभिन म्याक्कर्थी निर्वाचित भएका छन्। १५ औं चरणसम्म पुगेको मतदानपछि केभिन सभामुखमा निर्वाचित हुन सफल भएका हुन्। सभामुखका लागि पाँचदिन लगाएर १५ पटक निर्वाचन भएको थियो। आफ्नै दलको सांसदहरुको समर्थन जुटाउन नसक्दा हाउसमा बहुमत हुँदाहुँदै पनि केभिन १४ पटक सभामुख बन्नबाट रोकिएका थिए। हाउसमा रिपब्लिकन पार्टीको २२२ सिट छ। र, सभामुख चयनमा…

    विस्तृतमा पढ्नुस्

  • शिक्षिकालाई गोली हानेपछि भर्जिनियामा ६ वर्षीय बालक प्रहरीको हिरासतमा

    शिक्षिकालाई गोली हानेपछि भर्जिनियामा ६ वर्षीय बालक प्रहरीको हिरासतमा

    भर्जिनियाको न्युपोर्ट न्यूजस्थित रिकनेक इलिमेन्टरी स्कुलमा शुक्रवार दिउँसो एक शिक्षिकालाई गोली हानेपछि ६ वर्षीय बालकलाई प्रहरीले हिरासतमा लिएको छ। प्रहरी प्रमुख स्टिभ ड्र्युले पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएको सीएनएनले उल्लेख गरेको छ। ‘उक्त व्यक्ति एक ६ वर्षीय विद्यार्थी हो। उ अहिले प्रहरीको हिरासतमा छ’, ड्रुले भने, ‘हामी हाम्रो अधिवक्ता र केही अन्य निकायहरूसँग सम्पर्कमा रहेका छौं ताकि हामीले उसलाई…

    विस्तृतमा पढ्नुस्

  • ‘सरकारी कार्यालयको लाइनमै बित्ने भयो आधाउधी जिन्दगी !’

    ‘सरकारी कार्यालयको लाइनमै बित्ने भयो आधाउधी जिन्दगी !’

    लक्ष्मीप्रसाद पौडेल - सुर्खेत : गाउँगाउँमा अधिकार सहितका स्थानीय सरकार आएसँगै सार्वजनिक सेवा प्रवाहमा सहजता थपिएको महसुस गरेको धेरैले भन्ने गरेका छन् । स्थानीय तहमा आफैँले निर्वाचित गराएर पठाएका जनप्रतिनिधि भएपछि सेवा लिन सहज त हुने नै भयो। तर संविधानले सबै सेवा स्थानीय तहबाटमात्र लिन पाउने व्यवस्था गरेको छैन । नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र लगायतका सेवा लिन जिल्ला सदरमुकाममा…

    विस्तृतमा पढ्नुस्

  • कुटपिटबाट बुटवलमा बाबुको मृत्यु, दुई छोरा घाइते

    कुटपिटबाट बुटवलमा बाबुको मृत्यु, दुई छोरा घाइते

    बुटवलः बुटवलमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। स्थानीय युवाहरूको समूहले आक्रमण गर्दा बुटवल -१३ जितगढीका ५५ वर्षीय यमप्रसाद नेपालको मृत्यु भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाका अनुसार उनका दुई छोरा दिवस र दिपेश घाइते भएका छन्। शुक्रबार साँझ ५-७ जनाको समूहले यमप्रसादको घरमै गएर आक्रमण…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस ‘अभीकी अभी’ सरकार भत्काउने कुरामा लागेको छैन : महामन्त्री शर्मा

    कांग्रेस ‘अभीकी अभी’ सरकार भत्काउने कुरामा लागेको छैन : महामन्त्री शर्मा

    काठमाडौं : कांग्रेस विश्वकपको एम्बाप्पे भएको प्रतिक्रिया दिएका महामन्त्री विश्वप्रकाश शर्माले अन्तिम ओभरमा गम्भीरता नपुगेर क्षति व्यहोरेको बताएका छन्। शुक्रवार साँझ पार्टी सभापति शेरबहादुर देउवासँग उनको निवास महाराजगञ्जमा भेटेपछि शर्माले उक्त भनाई राखेका हुन्। संसदको पहिलो दल बने पनि कांग्रेस प्रतिपक्षमा पुगेपछि नेतृत्व र महामन्त्रीहरु आरोपप्रत्यारोपमा उत्रिएको थियो। यही तिक्तता मेट्दै देउवा र कांग्रेसका दुई महामन्त्री शर्मा र गगन थापाले…

    विस्तृतमा पढ्नुस्

  • देउवालाई भेटेपछि विश्वप्रकाश शर्माले भने : दुर्घटना भयो भनेर को - पाइलटलाई दोष लगाउन पाइँदैन

    देउवालाई भेटेपछि विश्वप्रकाश शर्माले भने : दुर्घटना भयो भनेर को - पाइलटलाई दोष लगाउन पाइँदैन

    काठमाडौं : कांग्रेस विश्वकपको एम्बाप्पे भएको प्रतिक्रिया दिएका महामन्त्री विश्वप्रकाश शर्माले अन्तिम ओभरमा गम्भीरता नपुगेर क्षति व्यहोरेको बताएका छन्। शुक्रवार साँझ पार्टी सभापति शेरबहादुर देउवासँग उनको निवास महाराजगञ्जमा भेटेपछि शर्माले उक्त भनाई राखेका हुन्। संसदको पहिलो दल बने पनि कांग्रेस प्रतिपक्षमा पुगेपछि नेतृत्व र महामन्त्रीहरु आरोपप्रत्यारोपमा उत्रिएको थियो। यही तिक्तता मेट्दै देउवा र कांग्रेसका दुई महामन्त्री शर्मा र गगन थापाले…

    विस्तृतमा पढ्नुस्

  • रवि लामिछानेको नागरिकतासम्बन्धी सबै फाइल सात दिनभित्र झिकाउन सर्वोच्चको आदेश, अन्तिम सुनुवाई माघ ११ गते

    रवि लामिछानेको नागरिकतासम्बन्धी सबै फाइल सात दिनभित्र झिकाउन सर्वोच्चको आदेश, अन्तिम सुनुवाई माघ ११ गते

    काठमाडौं : सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दामा शुक्रवार अन्तरिम आदेश दिएन। कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की,  न्यायाधीश ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हा / प्रकाशमान सिंह राउत संयुक्त इजलासमा उक्त रिटको सुनुवाई भएको थियो। ‘अहिले सुविधा सन्तुलनको दृष्टिले हेर्दा अन्तरिम आदेश जारी गर्नु मनासिव देखिएन,’ सर्वोच्चको आदेशमा भनिएको छ। अधिवक्ता रबिराज बसौला र युवराज सफलले…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकाबाट शंकास्पद रुपमा रकम ल्याएको आरोप लागेका शाह समातिए

    अमेरिकाबाट शंकास्पद रुपमा रकम ल्याएको आरोप लागेका शाह समातिए

    काठमाडौंः विदेशबाट शंकास्पद रुपमा  रकम ल्याएको आरोप लाग्दै आएका पृथ्वी शाहलाई प्रहरीले  पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले शाह सहित ६ जनालाई  पक्राउ गरेको छ। शाहले अमेरिकाबाट ४५ करोड रुपैयाँ भन्दाबढी रकम ल्याएको आरोप लागेको छ। तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले शाहको शंकास्पद रकमलाई बैधानिकता दिएको भन्दै शर्मा माथि पनि आरोप लागेको छ। प्रहरीले शाहलाई नियन्त्रणा लिएर अदालतबाट ६ दिनको म्याद…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकाबाट करोडौं शंकास्पद रकम भित्र्याएको आरोपमा पृथ्वी शाह पक्राउ

    अमेरिकाबाट करोडौं शंकास्पद रकम भित्र्याएको आरोपमा पृथ्वी शाह पक्राउ

    काठमाडौं : विदेशबाट  शंकास्पद रुपमा रकम ल्याएको आरोप लाग्दै आएका पृथ्वी शाहलाई प्रहरीले  पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले शाहसहित ६ जनालाई  पक्राउ गरेको छ। शाहले अमेरिकाबाट ४५ करोड रुपैयाँ भन्दाबढी रकम ल्याएको आरोप लागेको छ। तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले शाहको शंकास्पद रकमलाई वैधानिकता दिएको भन्दै शर्मामाथि पनि आरोप लागेको छ। प्रहरीले शाहलाई नियन्त्रणा लिएर अदालतबाट ६ दिनको म्याद…

    विस्तृतमा पढ्नुस्

  • रवि लामिछानेको नागरिकता विवादमा अन्तरिम आदेश दिएन सर्वोच्चले, पद यथावत

    रवि लामिछानेको नागरिकता विवादमा अन्तरिम आदेश दिएन सर्वोच्चले, पद यथावत

    काठमाडौं : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्चको संवैधानिक इजलाशले आज अन्तरिम आदेश दिएन।कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की,  न्यायाधीश ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हा / प्रकाशमान सिंह राउत संयुक्त इजलासले उक्त रिटको सुनुवाई भएको थियो। ‘अहिले सुविधा सन्तुलनको दृष्टिले हेर्दा अन्तरिम आदेश जारी गर्नु मनासिव देखिएन,’ सर्वोच्चको आदेशमा भनिएको छ। अधिवक्ता रबिराज बसौला र युवराज सफलले संसद…

    विस्तृतमा पढ्नुस्

  • संसदीय दलको बैठकअघि देउवा निवासमा छलफलमा जुट्दै कांग्रेस नेताहरु

    संसदीय दलको बैठकअघि देउवा निवासमा छलफलमा जुट्दै कांग्रेस नेताहरु

    काठमाडौं :  संसदमा कसरी प्रस्तुत हुने भन्नेबारे तयारीका लागि भोलि कांग्रेस संसदीय दलको बैठक बस्दैछ। राष्ट्रपति विद्यादेवी भण्डारीले २५ गतेका लागि संघीय संसदको बैठक आह्वान गरेसँगै यसको तयारिमा कांग्रेस जुटेको हो। कांग्रेस संसदीय दलको बैठक भोलि १ जबे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्दैछ। उक्त बैठक पूर्व कांग्रेस नेताहरु पार्टी सभापति शेरबहादुर देउवा निवासमा जुटेका छन्। कांग्रेस सांसदहरु अहिले देउवा निवासमा…

    विस्तृतमा पढ्नुस्

  • मधेश प्रदेशमा पुस २८ गतेसम्म सरकार गठनका लागि आह्वान

    मधेश प्रदेशमा पुस २८ गतेसम्म सरकार गठनका लागि आह्वान

    जनकपुरधाम : मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेश सरकार गठनका लागि आह्वान गरेका छन्। संविधानको धारा १६८को उपधारा २ बमोजिम प्रदेश प्रमुख मिश्रले सरकार गठन गर्नका लागि आह्वान गरेका हुन। मधेश प्रदेशमा मंसिर ४ गते सम्पन्न निर्वाचनमा कुनै पनि दलले बहुमत प्राप्त गर्न सकेको छैन। कुनै पनि दलले एकल बहुमत ल्याउन नसकेको हुँदा पुस २८ गते अपरान्ह ४ बजेसम्ममा दुई वा दुईभन्दा…

    विस्तृतमा पढ्नुस्

  • छोरीलाई रिम्पोछेसँग भेटाउन नेपाल आएँ : जेट लि

    छोरीलाई रिम्पोछेसँग भेटाउन नेपाल आएँ : जेट लि

    चिनियाँ एवम् हलिउड स्टार जेट लि यसपटक क्रिसमसको विदामा नेपाल आए। ६ दिन उनले योगे मिनगुर रिम्पोछेसँग शिक्षा हासिल गरेका थिए। आफ्नो क्रिसमस बिदा रिम्पोछेसँग जीवन र बुद्धबारे बुझ्न उनी आफ्नो परिवार सहित नेपाल आएका थिए। आज फेसबुकमार्फत उनले नेपाल आउनुको कारण खुलाए। आफ्नी छोरीलाई नुबपा रिम्पोछेसँग भेटाउन नेपाल आएको लिले बताएका छन्। नुबपा रिम्पोछेसँग ११ वर्ष अघि सिंगापुरस्थित आफ्नै निवासमा भेटेको…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीले विश्वासको मत लिने दिन ७ जनाले बोल्ने, बैठक १२ बजेबाट

    प्रधानमन्त्रीले विश्वासको मत लिने दिन ७ जनाले बोल्ने, बैठक १२ बजेबाट

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने दिन ७ जनाले बोल्ने सहमति भएको छ। शुक्रवार नयाँ बानेश्वरमा बसेको सर्वदलीय बैठकले उक्त निर्णय गरेको संसद सचिवालयले जनाएको हो। संघीय संसदको पहिलो बैठकमा भने सबै दलका नेताले बोल्न पाउने कार्यतालिका तय भएको छ। सोमवार संघीय संसदको पहिलो बैठक बस्दैछ। प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने दिन २६ गते प्रतिनिधि सभाको बैठक…

    विस्तृतमा पढ्नुस्

  • सभामुखको निर्वाचन माघ ७ गते गर्ने तयारी

    सभामुखको निर्वाचन माघ ७ गते गर्ने तयारी

    काठमाडौं : संघीय संसद सचिवालयले प्रतिनिधि सभाका सभामुखको निर्वाचन आउँदो माघ ७ गते गर्ने तयारी गरेको छ। शुक्रवार बसेको सर्वदलीय बैठकमा सभामुखको निर्वाचनबारे छलफल भएको थियो। बैठकमा माघ ७ गते सभामुखको निर्वाचन गर्ने विषयमा छलफल भएको संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताए। यद्यपि, मिति भने तोकिसकिएको छैन। कांग्रेस प्रमुख सचेतक रमेश लेखकले ७ गते सभामुखको निर्वाचन गराउन दलहरु सहमत भएको…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डप्रति माधव नेपाल 'पोजेटिभ', एमालेसँग एकताबारे भने : नजाने गाउँको बाटो नसोध्नु

    प्रचण्डप्रति माधव नेपाल 'पोजेटिभ', एमालेसँग एकताबारे भने : नजाने गाउँको बाटो नसोध्नु

    काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफू प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति सकारात्मक रहेको बताएका छन्। नयाँ बानेश्वरमा शुक्रवार भएको सर्वदलीय बैठकपछि नेपालले प्रचण्डप्रति आफू 'पोजेटिभ' भएको बताएका हुन्। प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिँदैछन्। एकीकृत समाजवादीले विश्वासको पक्षमा मत दिन्छ कि विपक्षीमा? सञ्चारकर्मीको जिज्ञासामा नेपालले भने, 'प्रचण्डप्रति म पोजेटिभ छु। तर विश्वासको मतबारे के गर्ने निर्णय…

    विस्तृतमा पढ्नुस्

  • विवादबिच 'पठान' को कुन कुन दृश्य भयो सेन्सर?

    विवादबिच 'पठान' को कुन कुन दृश्य भयो सेन्सर?

    रिलिज हुनुअघि नै विवादमा परेको बलिउड फिल्म ‘पठान’ का केही दृश्य तथा संवाद काटिएका छन्। भारतको सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेशनका अध्यक्ष प्रसुन जोशीले फिल्मको १० दृश्य काट्न आदेश दिएसँगै केही दृश्य र संवाद हटाइएको बलिउड हंगामामा उल्लेख छ। सेन्ट्रल बोर्डले १० भन्दा बढी दृश्य कटौती गर्न आग्रह गरेको थियो, जसमध्ये अधिकांश संवादसँग सम्बन्धित छन्। दुई ठाउँमा ‘रअ’ शब्दको सट्टा ‘हमरे’…

    विस्तृतमा पढ्नुस्

  • राप्रपाले प्रचण्डलाई विश्वासको मत दिने प्रधानको भनाई, 'कांग्रेसले प्रधानमन्त्रीको अफर गरेको आभास छैन'

    राप्रपाले प्रचण्डलाई विश्वासको मत दिने प्रधानको भनाई, 'कांग्रेसले प्रधानमन्त्रीको अफर गरेको आभास छैन'

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले पुस २६ गते आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नै विश्वासको मत दिने बताएका छन्। शुक्रवार नयाँ बानेश्वरमा बसेको सर्वदलीय बैठकपछि प्रधानले उक्त प्रतिक्रिया दिएका हुन्। कांग्रेसले राप्रपालाई प्रधानमन्त्रीको अफर गरेको विषय आफूहरुलाई आभास नभएको उल्लेख गर्दै प्रधानले उक्त भनाई राखेका हुन्। ‘विश्वासको मत वर्तमान प्रधानमन्त्री प्रचण्डलाई नै दिने हो,’ प्रधानले भने, ‘कांग्रेसले…

    विस्तृतमा पढ्नुस्

  • सर्वदलीय बैठकमा के के विषयमा भयो छलफल ?   

    सर्वदलीय बैठकमा के के विषयमा भयो छलफल ?   

    काठमाडौं : बानेश्वरस्थित संघीय संसद भवनमा सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकमा पुस २५ गते बस्ने पहिलो बैठकको एजेन्डाहरुबारे छलफल भएको हो। संघीय संसदका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार आजको बैठकमा प्रतिनिधिसभाको पहिलो बैठकको संचालन प्रक्रियाबारे दलहरुबिच छलफल भएको छ। बैठकमा कसरी अघि बढ्ने भन्नेबारे दलहरले आआफ्नो राय राखेका थिए। यस्तै, गएको प्रतिनिधिसभामा चलेको नियमावलीबाटै अबको बैठक संचालन गर्नेबारे सहमति…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिगका लागि सबै क्लबले बुझाए 'इन्ट्री फर्म'

    ए डिभिजन लिगका लागि सबै क्लबले बुझाए 'इन्ट्री फर्म'

    काठमाडौँ : शहीद स्मारक ए डिभिजन लिगका लागि १४ वटै क्लबहरुले इन्ट्री फर्म भरेका छन्। यसअघि ११ क्लबले मात्र फर्म बुझाएकोमा मनाङ मर्स्याङदी क्लब, खुमलटार युथ क्लब र सातदोबाटो युथ क्लबले इन्ट्री फर्म भरेसँगै सबै १४ टोलीले इन्ट्री फर्म बुझाएका हुन्। योसँगै सबै क्लबहरुले तयारी खर्च वापतको पहिलो किस्ताको १५ लाख रुपैयाँ हात पारेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell